कृषिमा क्रान्ति राष्ट्रमा शान्ति
Media of the nation

बर्दिया–२ (१) मा नागरिक उन्मुक्ति पार्टीका चौधरी निर्वाचित

९ मंसिर, बर्दिया । बर्दिया क्षेत्र नं १ (२) प्रदेशसभा सदस्यमा नागरिक उन्मुक्ति पार्टीका राजकुमार चौधरी विजयी हुनुभएको छ । उहाँले १३ हजार दुई सय ३० मत ल्याएर विजयी हुनुभएको [...]

काभ्रेपलान्चोक–२ (२)मा बादे निर्वाचित

काभ्रे क्षेत्र नं २ (२) को प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसका कञ्चनचन्द्र बादेले २६ हजार ३५ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम् प्रतिस्पर्धी नेकपा ( एमाले) का कुमार [...]

By |2022-11-25T09:18:07+05:45November 25, 2022|Categories: News|

पाँचथरमा एमालेका नेम्बाङ ४७ मतान्तरले विजयी

पाँचथरबाट प्रतिनिधि सभा सदस्य पदमा नेकपा (एमाले)का वसन्तकुमार नेम्बाङ पुनः निर्वाचित हुनुभएको छ । गए राति अबेर सकिएको मतपरिणामअनुसार उहाँले नेपाली कांग्रेसका भीष्मराज आङदेम्बेलाई ४७ मतान्तरले पराजित गर्नुभएको थियो । [...]

By |2022-11-25T09:16:20+05:45November 25, 2022|Categories: News|

कैलाली क्षेत्र–५ (२)मा कांग्रेसका देउवा विजयी

कैलाली निर्वाचन क्षेत्र नं ५ को प्रदेशसभा (२) मा नेपाली कांग्रेसका प्रकाशबहादुर देउवा विजयी हुनुभएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय कैलालीले आज बिहान सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार नौ हजार [...]

By |2022-11-25T09:14:59+05:45November 25, 2022|Categories: News|

हुम्ला प्रदेशसभा (१)मा माओवादीका परियार निर्वाचित

हुम्ला प्रदेशसभा (१)बाट वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवार नेकपा ( माओवादी केन्द्र) का रणसिंह परियारले छ हजार चार सय ८१ मत विजयी हुनुभएको छ । उहाँले स्वतन्त्र उम्मेदवार मङ्गलबहादुर शाहीलाई एक हजार [...]

By |2022-11-25T09:14:10+05:45November 25, 2022|Categories: News|

बाँके–१ को (१)बाट माओवादीका केसी निर्वाचित

बाँके निर्वाचन क्षेत्र नं १ प्रदेशसभा (१) बाट नेकपा (माओवादी केन्द्र)का कृष्णा केसी दोस्रोपटक निर्वाचित हुनुभएको छ । उहाँ एक हजार एक सय ३७ मतको अन्तरले निर्वाचित हुनुभएको निर्वाचन अधिकृतको [...]

By |2022-11-25T09:11:49+05:45November 25, 2022|Categories: News|

बारा–३ बाट एमालेकी साह निर्वाचित

बारा क्षेत्र नं ३ बाट नेकपा (एमाले) का ज्वालाकुमारी साहले २० हजार दुई सय ५१ मत प्राप्त गरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ । उहाँको प्रतिस्पर्धी जनता समाजवादी पार्टीका रामबाबुकुमार [...]

By |2022-11-25T09:10:54+05:45November 25, 2022|Categories: News|

जित अग्रगामी जनताको हो अर्थमन्त्री शर्मा

रुकुमपश्चिमबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित अर्थमन्त्री जनार्दन शर्माले आफ्नो जितलाई अग्रगामी जनताको जितका रूपमा लिनुभएको छ । निर्वाचित भएपछि मतदाता र सम्पूर्णमा धन्यवाद दिनुहुँदै उहाँले निर्वाचनमा आफुले गरेका प्रतिबद्धतालाई आम जनसमुदाय [...]

By |2022-11-25T09:09:43+05:45November 25, 2022|Categories: News|

तेह्रथुम प्रदेशसभा(१) एमालेका दुलाल विजयी

तेह्रथुमको प्रदेशसभा (१)मा नेकपा (एमाले)का उम्मेदवार किशोरचन्द्र दुलालले १० हजार ६३ मत प्राप्त गरी प्रदेशसभा सदस्यमा विजयी हुनुभएको छ । उहाँका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सन्तोष सुब्बाले नौ हजार आठ [...]

By |2022-11-25T09:07:30+05:45November 25, 2022|Categories: News|

दुर्घटनामा एकको मृत्यु

भरतपुर महानगरपालिका–१ रामनगरमा भारतीय ट्रकको ठक्करबाट एक पुरुषको मृत्यु भएको छ । गए राति भारतको उत्तर प्रदेश राज्य सहारानपुर गाउँ बस्ने वर्ष ३८ को तलिस खानले चलाएको एचआर५५एक्स १४८२ नंको [...]

By |2022-11-25T09:06:07+05:45November 25, 2022|Categories: News|

दाङ १ः एकीकृत समाजवादीका चौधरी विजयी

दाङ क्षेत्र नं १ मा वाम–लोकतान्त्रिक गठबन्धनको तर्फबाट नेकपा (एकीकृत समाजवादी)का मेटमणि चौधरी २५ हजार तीन सय ३५ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले)का [...]

By |2022-11-25T09:04:59+05:45November 25, 2022|Categories: News|

काभ्रे–१ (२) तीन मतान्तरले तीर्थ लामा निर्वाचित

काभ्रे क्षेत्र नं १ को प्रदेशसभा (२)मा प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार तीर्थ लामा विजयी हुनुभएको छ । गत आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको अन्तिम मतपरिणाम अनुसार उहाँले निकटतम् [...]

By |2022-11-25T09:01:33+05:45November 25, 2022|Categories: News|

कास्की–३ , प्रदेशसभा (२) चार सय ६५ मतान्तरले कांग्रेसका बराल विजयी

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन, २०७९ अन्तर्गत कास्की क्षेत्र नं ३ को प्रदेशसभा सदस्य (२) बाट नेपाली कांग्रेसका उम्मेदवार प्रकाश बराल विजयी हुनुभएको छ । गत आइतबार सम्पन्न निर्वाचनको आज [...]

By |2022-11-25T09:00:25+05:45November 25, 2022|Categories: News|

धनुषा–२ मा कांग्रेस : एक सय ५७ मत बढी ल्याएर यादव निर्वाचित

धनुषा २ को प्रतिनिधिसभा सदस्य पदमा सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसका रामकृष्ण यादव निर्वाचित हुनुभएको छ । उहाँले नेकपा (एमाले)का उमाशङ्कर अरगरियाभन्दा एक सय ५७ मत बढी ल्याएर निर्वाचित हुनुभएको हो [...]

By |2022-11-25T08:59:24+05:45November 25, 2022|Categories: News|

कास्की-३ मा एमालेका पौडेल विजयी

कास्की-३ मा एमालेका पौडेल विजयी प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन, २०७९ अन्तर्गत कास्की क्षेत्र नं ३ बाट नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार दामोदर पौडेल (बैरागी) विजयी हुनुभएको छ । मङ्सिर [...]

By |2022-11-25T08:58:24+05:45November 25, 2022|Categories: News|

मोटरसाईकल दुर्घटनामा दुईजनाको मृत्यु

मोटरसाईकल दुर्घटनामा दुईजनाको मृत्यु पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाहीको ईश्वरपुर नगरपालिका–१२ स्थित बाँके जङ्गलमा बिहीवार साँझ दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । दुई घाइते भएका छन् । पूर्वबाट [...]

By |2022-11-25T08:56:09+05:45November 25, 2022|Categories: News|

संसदीय यात्राको पहिलो खुड्किलो पार गर्दै मन्त्री चौधरी

सहरी विकासमन्त्री मेटमणि चौधरीले दोस्रोपटक सांसद निर्वाचित भई संसदीय यात्राको पहिलो खुड्किलो पार गर्नुभएको छ । विसं २०७४ को निर्वाचनमा दाङ क्षेत्र नं १ बाट नेकपा (एमाले) का तर्फबाट सांसद [...]

By |2022-11-25T08:55:27+05:45November 25, 2022|Categories: News|

रुकुम पश्चिममा अर्थमन्त्री शर्मासहित सबै माओवादी उम्मेदवार विजयी

अर्थमन्त्री जनार्दन शर्मा रुकुम पश्चिमबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ । सत्ता गठबन्धनका तर्फबाट संयुक्त उम्मेदवार रहनुभएका नेकपा (माओवादी केन्द्र) का नेता शर्माले नेकपा (एमाले) का नन्दराम देवकोटालाई पराजित गर्नुभएको [...]

By |2022-11-25T08:17:22+05:45November 25, 2022|Categories: News|

बर्दिया–१ बाट कांग्रेसका गौतम विजयी

बर्दिया क्षेत्र नं १ मा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार सञ्जयकुमार गौतम विजयी हुनुभएको छ । उहाँले निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का लक्ष्मणराज ज्ञवालीलाई पराजित गर्नुभएको हो । गौतमले ३० [...]

By |2022-11-25T08:11:28+05:45November 25, 2022|Categories: News|

पूर्वमुख्यमन्त्री राईलाई पराजित गर्दे किराँती विजयी

भोजपुरमा प्रदेश नं १ का पूर्वमुख्यमन्त्री शेरधन राईलाई पराजित गर्दै सत्ता गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का सुदन किराँती प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएको छ । उहाँले राईलाई दुई हजार तीन सय [...]

By |2022-11-25T08:10:25+05:45November 25, 2022|Categories: News|

दाङ–३ बाट कांग्रेसका गिरी विजयी

दाङको निर्वाचन क्षेत्र नं ३ मा प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका दीपक गिरी विजयी हुनुभएको छ । उहाँ ३६ हजार आठ सय ४२ मत प्राप्त गरी विजयी हुनुभएको हो । गिरीका [...]

By |2022-11-25T08:08:33+05:45November 25, 2022|Categories: News|

रुपन्देही–२ को प्रदेश (२) मा एमालेका श्रेष्ठ विजयी

रुपन्देहीको क्षेत्र नम्बर २ को प्रदेशसभा (२) मा नेकपा (एमाले) का उम्मेदवार भोजप्रसाद श्रेष्ठ विजयी हुनुभएको छ । उहाँले १६ हजार तीन सय मत प्राप्त गर्नुभयो । श्रेष्ठका निकटतम प्रतिस्पर्धी [...]

By |2022-11-25T08:05:11+05:45November 25, 2022|Categories: News|

सर्लाही–२ को प्रदेश (१) मा कांग्रेसका राय विजयी

सर्लाहीको क्षेत्र नं २ प्रदेशसभा (१) मा नेपाली कांग्रेसका जङ्गीलाल राय प्रदेशसभा सदस्यमा विजयी हुनुभएको छ । उहाँले नेकपा (माओवादी केन्द्र) का उम्मेदवार सुनिल साहलाई पराजित गर्नुभएको हो । मुख्य [...]

By |2022-11-25T08:03:47+05:45November 25, 2022|Categories: News|

कैलाली–२ (२) मा नागरिक उन्मुक्ति पार्टीबाट चौधरी विजयी

८ मंसिर, कैलाली । कैलाली निर्वाचन–२ (२) प्रदेशसभामा नागरिक उन्मुक्ति पार्टीका रामेश्वर चौधरी विजयी हुनुभएको छ । चौधरी १० हजार छ सय ६५ मतका साथ विजयी हुनुभएको हो । उहाँका [...]

कपिलवस्तु १ मा एमाले उम्मेदवार अधिकारी निर्वाचित

८ मंसिर, कपिलवस्तु । कपिलवस्तु निर्वाचन क्षेत्र–१ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले)का उम्मेदवार बलराम अधिकारी निर्वाचित हुनुभएको छ । अधिकारीले निकटतम प्रतिस्पर्धी सत्ता गठबन्धनका नेकपा (माओवादी केन्द्र) का उम्मेदवार चक्रपाणि [...]

लैङ्गिक हिंसाविरूद्धको १६ दिने अभियानमा राष्ट्रपतिको सन्देश

८ मंसिर, काठमाडाैँ । राष्ट्रपति विद्यादेवी भण्डारीले महिलाविरूद्ध हुने हिंसा निर्मूलनसम्बन्धी अन्तर्राष्ट्रिय दिवस तथा लैङ्गिक हिंसाविरूद्धको १६ दिने अभियान, २०७९ को अवसरमा लैङ्गिक हिंसाविरूद्ध ऐक्यबद्धतासहित सबैमा शुभकामना व्यक्त गर्नुभएको छ [...]

By |2022-11-24T21:31:53+05:45November 24, 2022|Categories: News|

सिरहा–१ मा एमालेका यादव निर्वाचित

८ मंसिर, सिरहा । सिरहा क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले) का रामशङ्कर यादव निर्वाचित हुनुभएको छ । यादवले सत्ता गठबन्धनअन्तर्गत नेपाली कांग्रेसका उम्मेदवार पूर्वउद्योग राज्यमन्त्री पदमनारायण चौधरीलाई [...]

सुर्खेत प्रदेशसभा (२) मा माओवादी केन्द्रका विष्ट विजयी

८ मंसिर, सुर्खेत । सुर्खेत क्षेत्र नम्बर २ प्रदेशसभा (२) मा सत्ता गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का उम्मेदवार विन्दमान विष्ट विजयी हुनुभएको छ । उहाँ १३ हजार नौ सय नौ [...]

स्वदेशी उत्पादनलाई सहुलियत दिन सकारात्मक छौँ : उद्योग सचिव

८ मंसिर, काठमाडाैं । उद्योग सचिव डा तोयनारायण ज्ञवालीले मेक इन नेपाल ‘स्वदेशी’ अभियानमा आबद्ध हुने सदस्यलाई सहुलियत दिन सरकार सकारात्मक रहेको बताउनुभएको छ । औद्योगिक र लगानी पूर्वाधार तथा [...]

एक लाख १५ हजार म्यादी प्रहरीको बिदाइ

८ मंसिर, काठमाडाैं । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको सुरक्षाका लागि भर्ना गरिएका म्यादी प्रहरी आजदेखि बिदा भएका छन् । देशभरका विभिन्न प्रहरी कार्यालयबाट भर्ना भएका एक लाख १५ हजार [...]

काभ्रेपलाञ्चोक क्षेत्र नं २ (१) मा लम्साल विजयी

८ मंसिर, काभ्रेपलाञ्चोक । प्रतिनिधिसभा क्षेत्र नं २ को प्रदेशसभा (१) को प्रदेशसभा सदस्यका लागि लोकतान्त्रिक–वाम गठबन्धनका साझा उम्मेदवार लक्ष्मण लम्साल विजयी हुनुभएको छ । लम्साल नेकपा (एकीकृत समाजवादी) को [...]

निर्वाचन अपडेट : कुन पार्टीका को–को विजयी भए ?

८ मंसिर, काठमाडाैं । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना जारी छ । प्रतिनिधिसभा सदस्यका लागि कूल एक सय ६५ मध्ये एक सय ६२ स्थानमा मतगणना जारी छ । तीन [...]

चुनाव अवधिमा सम्प्रेषित एक सय ६६ सामग्री आचारसंहिता प्रतिकूल

८ मंसिर, काठमाडाैं । प्रेस काउन्सिल नेपालले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका क्रममा विभिन्न सञ्चारमाध्यमबाट सम्प्रेषित एक सय ६६ सामग्री आचारसंहिता प्रतिकूल रहेको जनाएको छ । गत असोज २८ गतेदेखि भएको [...]

निर्वाचन अपडेट : समानुपातिकतर्फ एमाले अग्रता कायमै

८ मंसिर, काठमाडाैं । प्रतिनिधिसभाको समानुपातिकतर्फ नेकपा (एमाले) को अग्रता कायमै देखिएको छ । आज अपराह्न ७ः४५ बजेसम्म निर्वाचन आयोगको प्रणालीमा प्रविष्ट तथ्याङ्कअनुसार एमालेले सात लाख १४ हजार सात सय [...]

एमाले सचिव रायमाझीको चौथोपटक संसदीय यात्रा

८ मंसिर, अर्घाखाँची । नेकपा (एमाले) का सचिव टोपबहादुर रायमाझी चौथौ पटक अर्घाखाँचीबाट प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएको छ । रायमाझीले ४२ हजार छ सय ७५ मत प्राप्त गर्नुभएको छ भने [...]

जनताको विश्वासलाई कायम राख्दै अगाडि बढ्छौँ : साउद

८ मंसिर, कञ्चनपुर । कञ्चनपुरको निर्वाचन क्षेत्र नं २ का लोकतान्त्रिक–वाम गठबन्धनका प्रतिनिधिसभाका विजयी उम्मेदवार नारायणप्रकाश साउदले जनताको विश्वासलाई कायम राख्दै अगाडि बढ्ने बताउनुभएको छ । आज शुक्लाफाँटा नगरपालिका–१० झलारीमा [...]

जनता यथास्थितिवादका पक्षमा नरहेको प्रमाणित भयो : अध्यक्ष लिङ्देन

८ मंसिर, झापा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले जनता यथास्थितिवादका पक्षमा नरहेको प्रमाणित भएको बताउनुभएको छ । प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएपछि आज झापाको चन्द्रगढीमा पत्रकारसँग [...]

अध्यक्ष ओली र दाहालबीच बधाई आदानप्रदान

८ मंसिर, काठमाडाैं । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का अध्यक्षले प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकामा एकअर्कालाई बधाई दिँदै सफल कार्यकालको शुभकामना दिनुभएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले [...]

मुगुमा प्रतिनिधिसभा सदस्यतर्फ कांग्रेसका शाहीको अग्रता कायमै

८ मंसिर, मुगु । मुगुमा प्रतिनिधिसभा सदस्यतर्फ सत्ता गठबन्धनबाट नेपाली कांग्रेसले अग्रता कायमै राखेको छ । पछिल्लो मतगणनाअनुसार कांग्रेसका उम्मेदवार ऐनबहादुर शाहीले चार हजार सात सय ६२ मत प्राप्त गर्नुभएको [...]

क्षेत्र नं २ कांग्रेस विजयी

८ मंसिर, नवलपरासी । नवलपरासी बर्दघाट सुस्तापूर्व निर्वाचन क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्य निर्वाचनमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका विष्णुकुमार कार्की विजयी हुनुभएको छ । वि.सं २०४८ देखि नेकपा (एमाले) [...]

ललितपुर–३ प्रदेशसभा १ मा एमालेका महर्जन विजयी

८ मंसिर, ललितपुर । ललितपर–३ प्रदेशसभा (१) बाट नेकपा (एमाले)का रघुनाथ महर्जन विजयी हुनुभएको छ । महर्जनले गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का उम्मेदवार राजकाजी महर्जनलाई छ सय ८६ मतले पछि [...]

बर्दिया–२ (२) मा नागरिक उन्मुक्तिका चौधरी विजयी

८ मंसिर, बर्दिया । बर्दिया–२ (१) प्रदेशसभा सदस्यमा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार धर्मबहादुर चौधरी विजयी हुनुभएको छ । चौधरी २० हजार एक सय २७ मत ल्याई विजयी हुनुभएको हो । [...]

मोरङ–५ (२) मा कांग्रेसका अर्याल विजयी

८ मंसिर, माेरङ । मोरङ–५ (२) बाट प्रदेशसभामा नेपाली कांग्रेसका उम्मेदवार अमृत अर्याल विजयी हुनुभएको छ । मतगणनास्थलबाट प्राप्त जानकारीअनुसार विजयी अर्यालले १६ हजार एक सय दुई मत प्राप्त गर्नुभएको [...]

बुद्ध जन्मस्थलका पुरातात्विक अवशेषको दिगो संरक्षणबारे छलफल

८ मंसिर, लुम्बिनी । लुम्बिनीभित्र रहेको बुद्ध जन्मस्थलका पुरातात्विक अवशेषको संरक्षणका लागि विज्ञबीच छलफल गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पुरातत्व विभाग, लुम्बिनी विकास कोष र युनेस्कोको [...]

By |2022-11-24T19:31:04+05:45November 24, 2022|Categories: Don't Miss, News|

इलाम–२ (२) एमालेका मगर विजयी

८ मंसिर, इलाम । इलाम–२ ९२० मा नेकपा ९एमाले०का उम्मेदवार रामबहादुर मगर प्रदेशसभा सदस्यमा विजयी हुनुभएको छ । उहाँले वाम–लोकतान्त्रिक गठबन्धन तर्फबाट नेकपा एकीकृत माओवादी केन्द्र०का उम्मेदवार हर्क लावती कान्छालाई [...]

खोटाङबाट प्रतिनिधिसभा सदस्यमा राई विजयी

८ मंसिर, खाेटाङ । प्रतिनिधिसभा सदस्यमा नेकपा (माओवादी केन्द्र) का रामकुमार राई विजयी हुनुभएको छ । उहाँले नेकपा (एमाले)का विशाल भट्टराईलाई दुई हजार छ सय ६९ मतान्तरले पछाडि पार्नुभएको थियो [...]

निर्वाचनमा गरेका प्रतिबद्धता पूरा गरी छाड्छु : शशाङ्क कोइराला

८ मंसिर, नवलपरासी । नवलपरासी बर्दघाट सुस्तापूर्व–१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य डा शशाङ्क कोइरालाले आफूले निर्वाचनमा गरेका प्रतिबद्धता पूरा गरी छाड्ने बताउनुभएको छ । विजयी घोषणापछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै कोइरालाले [...]

सप्तरी–१ मा जसपा साह विजयी

८ मंसिर, सप्तरी । सप्तरी–१ मा जनता समाजवादी पार्टी (जसपा) नेपालका नवलकिशोर साह प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएको छ । यहाँले २३ हजार पाँच सय ६४ मत ल्याएर विजयी हुनु भएको [...]

झापा–५ (१) बाट एमालेका कार्की निर्वाचित

८ मंसिर, झापा । झापा–५ (१) बाट नेकपा (एमाले)का नेता हिक्मतकुमार कार्की प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको छ । उहाँले नेपाली कांग्रेसका उम्मेदवार जीवनकुमार राईलाई पराजित गर्नुभएको हो । कार्कीले २२ [...]

सुर्खेत–१ प्रदेशसभा (२) मा माओवादीका जिसी विजयी

८ मंसिर, सुर्खेत । सुर्खेत क्षेत्र नं १ प्रदेशसभा (२) नेकपा (माओवादी केन्द्र)का उम्मेदवार कृष्णबहादुर जिसी विजयी हुनुभएको छ । जिसी २१ हजार सात सय ३४ मत ल्याएर विजयी हुनुभएको [...]

काभ्रेपलाञ्चोक–१ (१) मा माओवादी विजयी

८ मंसिर, काभ्रेपलाञ्चोक । प्रतिनिधिसभा क्षेत्र नं १ प्रदेशसभा (१) को सदस्यमा नेकपा (माओवादी केन्द्र)का रत्न ढकाल विजयी हुनुभएको छ । गत आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतगणनामा नौ [...]

सुन र नगद लुटपाट गर्ने गिरोह पक्राउ

८ मंसिर, काठमाडाैं । नेपाल प्रहरीले सुन, नगद र हिराका बहुमूल्य गरगहना लुटपाट गरी फरार गिरोहलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी वृत्त महाराजगञ्जको टोलीले काठमाडौँ [...]

By |2022-11-24T19:04:26+05:45November 24, 2022|Categories: Don't Miss, News|

कञ्चनपुर ३ (२) मा कांग्रेस विजयी

८ मंसिर, कञ्चनपुर । कञ्चनपुरका क्षेत्र नं ३ (२) मा नेपाली कांग्रेसका बेलबहादुर राना विजयी हुनुभएको छ । उहाँले नेकपा (एमाले)का उम्मेदवार सुरेन्द्र विष्टलाई पाँच हजार छ सय चार मतले [...]

तीन निर्वाचन क्षेत्रको मतगणना बाँकी

८ मंसिर, काठमाडाैं । गत आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मतगणना अझै तीन जिल्लाका तीन निर्वाचन क्षेत्रमा हुन बाँकी रहेको छ । बाजुरा, स्याङ्जा र दोलखाका तीन निर्वाचन क्षेत्रमा [...]

सोविताको संसदीय यात्रा

७ मंसिर, काठमाडाैं । पत्रकारिता र कानूनको पृष्ठभूमि भएकी सोविता गौतम काठमाडौँ क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा नयाँ अनुहारका रूपमा सङ्घीय संसद्मा प्रवेश गर्दै हुनुहुन्छ । लामो राजनीतिक पृष्ठभूमि [...]

झापा १ को प्रदेश (१) मा तामाङ र (२) मा बजगाई विजयी

७ मंसिर, झापा । झापा क्षेत्र नम्बर १ को प्रदेश (१) मा नेपाली कांग्रेसका उम्मेदवार गोपाल तामाङ २३ हजार ४५ मतले विजयी हुनुभएको छ । उहाँका निकटम प्रतिद्वन्द्वी नेकपा (एमाले)का [...]

कास्की १ (२) मा एमालेका गुरुङ विजयी

७ मंसिर, कास्की । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन २०७९ अन्तर्गत कास्की–१(२) मा नेकपा (एमाले)का उम्मेदवार वेदबहादुर गुरुङ विजयी हुनुभएको छ । पोखरा–१२ पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयको हलमा आज [...]

रुपन्देही–५(२) मा जनमत पार्टीका चन्द्रकेश गुप्ता विजयी

७ मंसिर, रूपन्देही । रुपन्देही निर्वाचन क्षेत्र नम्बर ५ को (२) मा जनमत पार्टीका चन्द्रकेश गुप्ता विजयी हुनुभएको छ । सत्ता गठबन्धनका तर्फबाट कांग्रेसका उम्मेदवार फखरुद्दिन खानलाई पराजित गर्दै उहाँ [...]

इन्द्र बानियाँ विजयी

७ मंसिर, मकवानपुर । मकवानपुर निर्वाचन क्षेत्र नं २ अन्तर्गत प्रदेशसभा (२) मा सत्ता गठबन्धबाट नेपाली कांग्रेसका इन्द्र बानियाँ विजयी हुनुभएको छ । उहाँले १८ हजार सात सय १६ मत [...]

अछाम–२ मा शाह विजयी

७ मंसिर, अछाम । अछाम क्षेत्र नं २ मा लोकतान्त्रिक–वाम गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका सभापति पुष्पबहादुर शाह विजयी हुनुभएको छ । सो निर्वाचन क्षेत्रमा २२ हजार नौ सय ५४ मत [...]

उत्कृष्ट १६ करदाता सम्मानित, यी हुन सबैभन्दा बढी कर तिर्ने व्यक्ति र संस्था

७ मंसिर, काठमाडाैं । आन्तरिक राजस्व विभागले उत्कृष्ट १६ करदातालाई सम्मानित गरेको छ । साताव्यापीरूपमा मनाइएको राष्ट्रिय कर दिवस २०७९ का अवसरमा विभागले उहाँहरूलाई सम्मानित गरेको हो । विभागका अनुसार [...]

By |2022-11-23T20:12:49+05:45November 23, 2022|Categories: Don't Miss, News|

पर्सा १ बाट यादव दोस्रो पटक निर्वाचित

७ मंसिर, पर्सा । पर्साको निर्वाचन क्षेत्र नं १ बाट जनता समाजवादी पार्टीका उम्मेदवार प्रदीप यादव प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ । यादवले स्वतन्त्र उम्मेदवार अजयकुमार द्विवेदीलाई एक हजार छ [...]

झापा क्षेत्र नं १ को १ मा नेपाली कांग्रेसका तामाङ निर्वाचित

७ मंसिर, झापा । झापा क्षेत्र नं १ को (१) मा नेपाली कांग्रेसका उम्मेदवार गोपाल तामाङ निर्वाचित हुनुभएको छ । सत्ता गठबन्धनअन्तर्गत कांग्रेसका उम्मेदवार तामाङ विजयी हुनुभएको हो । उहाँले [...]

५२ हजार ३१९ मत सहित ओली विजयी

७ मंसिर, झापा । झापा क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली विजयी बन्नुभएको छ । निर्वाचन अधिकृत डम्बर प्रसाद काफ्लेका अनुसार अध्यक्ष ओलीले [...]

विश्वकप : मोरक्को र क्रोएसियाबीचको खेल बराबरी

७ मंसिर, काठमाडाैं । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्र्गत आज भएको समूह एफको खेलमा मोरक्को र क्रोएसियाबीचको खेल बराबरीमा सकिएको छ । कतारको अल बायत स्टेडियममा भएको खेलमा [...]

गुल्मीको क्षेत्र नं २ मा एमालेका विष्ट विजयी

७ मंसिर, गुल्मी । गुल्मी क्षेत्र नं २ मा नेकपा एमालेका उम्मेदवार गोकर्णराज विष्ट विजयी हुनुभएको छ । प्रतिनिधिसभा र प्रदेशसभा दुवैमा एमाले विजयी भएको निर्वाचन अधिकृत शिवबहादुर थापाले जानकारी [...]

झापा–१ बाट महामन्त्री शर्मा विजयी

७ मंसिर, झापा । झापा क्षेत्र नं १ मा प्रतिनिधिसभामा वाम गठबन्धनतर्फका नेपाली कांग्रेसका उम्मेदवार विश्वप्रकाश शर्मा फराकिलो मतान्तरले विजयी हुनुभएको छ । नेकपा (एमाले)का उम्मेदवार अग्नि खरेललाई १४ हजार [...]

रोल्पा प्रदेशसभा १ मा माओवादीका महरा विजयी

७ मंसिर, राेल्पा । रोल्पाको प्रदेशसभाको निर्वाचन क्षेत्र नम्बर १ (१) बाट गठबन्धनका उम्मेदार नेकपा माओवादी केन्द्रका जोखबहादुर महरा निर्वाचित हुनु भएको छ । महराले १९ हजार ४२५ मत ल्याई [...]

बर्दिया–१ (१) मा नेपाली कांग्रेसका भवनेश्रर थारु निर्वाचित

७ मंसिर, बर्दिया । बर्दिया क्षेत्र नं २(१) प्रदेशसभा सदस्यमा नेपाली कांग्रेस उम्मेदवार भुवनेश्रर थारु विजयी हुनुभएको छ । थारु १६ हजार चार सय ७५ मत ल्याएर विजयी हुनुभएको हो [...]

काठमाडौँ–९ प्रदेशसभा २ मा एमालेका पोखरेल विजयी

७ मंसिर, काठमाडाैं । काठमाडौँ निर्वाचन क्षेत्र नं ९ को प्रदेशसभा (२) मा नेकपा (एमाले) का उम्मेदवार केशवप्रसाद पोखरेल निर्वाचित हुनुभएको छ । पोखरेलले आठ हजार चार सय ५९ मत [...]

सप्तरीबाट जनमत पार्टीका अध्यक्ष राउत विजयी

७ मंसिर, सप्तरी । सप्तरी क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यको निर्वाचनमा जनमत पार्टीका अध्यक्ष सिके राउत फराकिलो मतान्तरले विजयी हुनुभएको छ । मतगणनामा सुरुआतदेखि नै अग्रता लिनुभएका राउतले ३५ [...]

कञ्चनपुर २ को प्रदेशसभा १ मा माओवादी विजयी

७ मंसिर, कञ्चनपुर । कञ्चनपुर निर्वाचन क्षेत्र नं २ मा को प्रदेशसभा १ मा गठबन्धनका साझा उम्मेदवार नेकपा (माओवादी केन्द्र) का ओमविक्रम भाट (सरल) विजयी हुनुभएको छ । सो निर्वाचन [...]

कैलाली–३ मा नागरिक उन्मुक्ति पार्टीको ‘क्लीन स्वीप’

७ मंसिर, कैलाली । क्षेत्र नं ३ मा प्रतिनिधिसभा र प्रदेशसभाका तीनवटै सिटमा नागरिक उन्मुक्ति पार्टी विजयी भएको छ । यसअघि यस क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा नागरिक उन्मुक्ति पार्टीका गङ्गाराम चौधरी [...]

झापा क्षेत्र नं–२ को प्रदेश (२) बाट पाठक विजयी

७ मंसिर, झापा । झापा क्षेत्र नं २ को प्रदेश (२) बाट नेकपा (एमाले)का उम्मेदवार चिन्तन पाठक निर्वाचित हुनुभएको छ । उहाँ २० हजार एक सय ४८ मत प्राप्त गरी [...]

काठमाडौँ क्षेत्र नं ८ का दुवै प्रदेशको मत परिणाम सार्वजनिक

७ मंसिर, काठमाडाैं । काठमाडौँ जिल्ला निर्वाचन क्षेत्र नं ८ का दुवै प्रदेशको मत परिणाम सार्वजनिक भएको छ । गत आइतबार भएको मतदानको आज प्राप्त परिणामअनुसार क्षेत्र नं ८ को [...]

शिक्षामन्त्री पौडेल निर्वाचित

७ मंसिर, बाग्लुङ । बागलुङ क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा (माओवादी केन्द्र) का सचिव तथा शिक्षामन्त्री देवेन्द्र पौडेल निर्वाचित हुनुभएको छ । नेकपा (एमाले) का मञ्जु शर्मा चालिसेलाई चार [...]

शिक्षामन्त्री पौडेलकाे जीत नजिक

७ मंसिर, बाग्लुङ । बाग्लुङ क्षेत्र नं २ मा शिक्षामन्त्री देवेन्द्र पौडेल जीत नजिक पुग्नुभएको छ । लोकतान्त्रिक वाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार नेकपा (माओबादी केन्द्र)का सचिव पौडेलले दिउँसो [...]

चालु आवको अन्त्यसम्म राजधानीका तीनवटै जिल्लामा एफटिटिएच सेवा पुर्‍याइने

७ मंसिर, काठमाडाैं । नेपाल टेलिकमले चालु आर्थिक वर्षको अन्त्यसम्ममा काठमाडौँ उपत्यकाका तीन वटै जिल्लामा फाइबर टु द होम (एफटिटिएच) सेवा पुर्‍याउने भएको छ । राजधानीका मुख्य सहरी भागमा अहिले [...]

By |2022-11-23T18:53:03+05:45November 23, 2022|Categories: Don't Miss, News|

मोरङ ५ (१)मा गनगाँई निर्वाचित

७ मंसिर, माेरङ । मोरङ निर्वाचन क्षेत्र नं ५ प्रदेशसभा १ बाट नेपाली कांग्रेसका गयानन्द मण्डल गनगाँई निर्वाचित हुनुभएको छ । निर्वाचन अधिकृत गणेश नायकअनुसार निर्वाचित गनगाँई १४ हजार आठ [...]

बाग्लुङ- १ मा केसी विजयी

७ मंसिर, बाग्लुङ । बागलुङ निर्वाचन क्षेत्र नं १ मा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी विजयी हुनुभएको छ । लोकतान्त्रिक वाम गठबन्धका साझा उम्मेदवार केसी दुई हजार ६ सय २६ [...]

Go to Top