दक्षिण अफ्रिकाको राष्ट्रपति रामाफोसाको भविष्यबारे छलफल शुरू गरिने
दक्षिण अफ्रिकाको सत्तारुढ दलले राष्ट्रपति सिरिल रामाफोसाको भविष्यका बारेमा आइतबार पुनः वार्ता सुरु गर्ने भएको छ । रामाफोसालाई आफ्नो खेतमा भएको नगद चोरीको कारण पद छोड्न वा पदबाट हट्न बाध्य [...]
