कृषिमा क्रान्ति राष्ट्रमा शान्ति
Media of the nation

पाठेघर र हाइड्रोसिलको निःशुल्क उपचार गर्ने सहमति

२१ मंसिर, सिरहा । सिरहाको कर्जन्हा नगरपालिका र फूलकुमारी महतो मेमोरियल अस्पतालबीच पाठेघर र हाइड्रोसिलका बिरामीलाई निःशुल्क उपचारका लागि सम्झौता भएकोे छ । सम्झौतापत्रमा अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा श्यामकुमार [...]

By |2022-12-07T13:50:32+05:45December 7, 2022|Categories: Don't Miss, News|

साहसिक पर्यटनको गन्तव्य बन्दै पाल्पा

२१ मंसिर, पाल्पा । काठमाडौँका विकाश मर्हजन पाल्पाकोे तानसेनमा ओर्लिएपछि आकाशमा चङ्गा उडे जस्तै प्याराग्लाईडिङ्ग देख्दा त्यसमा बसी सयर गर्न आकर्षित हुनुभयो । चौथो पटक पाल्पा घुम्न आउनुभएका उहाँलाई यसपाली [...]

By |2022-12-07T13:48:51+05:45December 7, 2022|Categories: Don't Miss, News|

सुन चाँदीको मूल्य स्थिर

२१ मंसिर, काठमाडाैं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा स्थिर रही प्रतितोला रु ९९ हजार तीन सय तोकिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक [...]

By |2022-12-07T13:47:01+05:45December 7, 2022|Categories: Don't Miss, News|

मस्र्याङ्दीमा पूर्ण क्षमतामा बिद्युत उत्पादन

२१ मंसिर, तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिकामा रहेको मस्र्याङ्दी जलविद्युत् आयोजनाले हिउँदको सुख्खा समयमा पनि पूर्ण क्षमतामा विद्युत् उत्पादन गर्दै आएको छ ।गत असोज महिनामा भएको अत्याधिक वर्षाका कारण नदीमा [...]

By |2022-12-07T13:45:42+05:45December 7, 2022|Categories: Don't Miss, News|

ऐतिहासिक डुकुरसिं महादेवस्थान ओझेलमा

२१ मंसिर, रामेछाप । जिल्लाको रामेछाप नगरपालिका–८ बाबियाखर्कस्थित डुकुरसिंडाँडामा रहेको ऐतिहासिक डुकुरसिं महादेवस्थान ओझेलमा परेको छ । जिल्लाकै ऐतिहासिक तीर्थस्थलको रुपमा रहेको डुकुरसिं महादेवस्थान धार्मिक पर्यटकीय क्षेत्रको रुपमा परिचित भए [...]

By |2022-12-07T13:44:15+05:45December 7, 2022|Categories: Don't Miss, News|

पाठेघर र हाइड्रोसिलको निःशुल्क उपचार गरिने

२१ मंसिर, सिरहा । सिरहाको कर्जन्हा नगर कार्यपापालिका र फूलकुमारी महतो मेमोरियल अस्पतालबीच निःशुल्क स्वास्थ्य उपचार गर्ने सम्बन्धी एक समझदारी पत्रमा हस्ताक्षर गरिएको छ । सम्झौता पत्रमा अस्पतालका तर्फबाट प्रमुख [...]

By |2022-12-07T13:42:24+05:45December 7, 2022|Categories: Don't Miss, News|

धौलागिरि अस्पताल अक्सिजनमा आत्मनिर्भर

२१ मंसिर, बाग्लुङ । बागलुङको धौलागिरि अस्पताल अक्सिजन निर्यात गर्ने अवस्थामा पुगेको छ । धौलागिरि अस्पताल परिसरमा रु तीन करोड लागतमा स्थापना गरिएको अक्सिजन प्लान्टबाट उत्पादित अक्सिजनले आत्मनिर्भर संगै निर्यात [...]

By |2022-12-07T13:40:43+05:45December 7, 2022|Categories: Don't Miss, News|

भूमि आयोगमा थप चार हजार बढी निवेदन

२१ मंसिर, चितवन । राष्ट्रिय भूमि आयोग जिल्ला समिति चितवनमा थप चार हजार तीन ९४ निवेदन परेका छन् । गत साउन ३१ गते प्रकाशन गरेको सूचनाअनुसार जग्गाको स्वामित्व, दर्ता श्रेस्ता, [...]

By |2022-12-07T13:38:39+05:45December 7, 2022|Categories: Don't Miss, News|

आयात रोक्न प्याजमा अनुदान

२१ मंसिर, काठमाडाैं । प्याज आयातमा सरकारले बर्सेनि करिब रु पाँच अर्बभन्दा बढी रकम खर्च गर्ने गरेको छ । नेपालमा भारत, चीन, बङ्गलादेशलगायतका मुलुकबाट प्याज आयात हुने गर्दछ । तीमध्ये [...]

By |2022-12-07T13:36:50+05:45December 7, 2022|Categories: Don't Miss, News|

मूल्य बढेपछि किसान तोरीखेतीतर्फ आकर्षित

२१ मंसिर, नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा किसान तोरीखेतीमा आकर्षित भएका छन् । केही वर्षदेखि तोरीको मूल्य बढेपछि तोरी लगाउने किसानको सङ्ख्या बढेको हो । तोरीको पकेट क्षेत्र मानिएको यस [...]

By |2022-12-07T13:35:08+05:45December 7, 2022|Categories: Don't Miss, News|

पानी आउन थालेपछि बाहुनडाँगीवासी खुसी

२१ मंसिर, झापा। लामो समयपछि सिद्धिनहरको पानी आउन थालेपछि मेचीनगर नगरपालिकाका चारवटा वडाका बासिन्दा खुसी भएका छन् । एक वर्षअघि पहिराले पुरिएको नहरको मर्मतपछि पानी ल्याएर जमिन सिँचाइ गर्न थालेपछि [...]

By |2022-12-07T13:33:37+05:45December 7, 2022|Categories: Don't Miss, News|

बाँकेमा माटोको उर्वरा शक्ति ह्रास

२१ मंसिर, बाँके । बाँके जिल्लामा माटोको उर्वरा शक्ति क्रमिकरूपमा ह्रास हुँदै गएको एक अध्ययनले देखाएको छ । माटो तथा मल परीक्षण कार्यशाला खजुराले माटोको उर्वरा शक्ति खस्किँदै गएको प्रतिवेदन [...]

By |2022-12-07T13:31:01+05:45December 7, 2022|Categories: Don't Miss, News|

सडकबत्ती जडान सुरु

२१ मंसिर, काठमाडाैं । चन्द्रागिरि नगरपालिकामा सडकबत्ती जडान सुरु गरिएको छ । ‘उज्यालो चन्द्रागिरि’ अभियानअन्तर्गत चन्द्रागिरिभित्र पाँच हजार सडकबत्ती जडान गर्न लागिएको हो । चालु आवमा विनियोजित बजेटबाट नगरपालिकाभरमा ती [...]

By |2022-12-07T13:28:39+05:45December 7, 2022|Categories: Don't Miss, News|

कमलामाई मन्दिरको उत्पत्तिस्थलको पर्यटन प्रबर्द्धनमा जोड

कमलामाई नगरपालिकाले कमलामाई मन्दिरको उत्पत्तिस्थल क्षेत्रको पर्यटन प्रबर्द्धन गर्न उच्च प्राथमिकता दिने भएको छ । प्रचार प्रसारको अभावले प्रख्यात मन्दिरको उद्गमस्थल ओझेलमा परेको जनाउँदै नगरपालिकाले पर्यटन प्रवद्र्धनमा जोड दिएको हो [...]

By |2022-12-07T11:30:19+05:45December 7, 2022|Categories: News|

सिन्धुलीमा तोरीको मूल्य बढेपछि किसान तोरीखेतीतर्फ आकर्षित

७९ मंसिर २१ काठमाडौ । सिन्धुलीका किसान तोरीखेतीमा आकर्षित भएका छन् । केही वर्षदेखि तोरीको मूल्य बढेपछि तोरी लगाउने किसानको सङ्ख्या बढेको हो ।  यस जिल्लामा धेरै स्थानमा अहिले तोरी [...]

By |2022-12-07T11:04:43+05:45December 7, 2022|Categories: News|

कर बुझाउन आग्रह

स्थायी लेखा नम्बर लिएका करदातालाई निर्धारित समयसीमाभित्रै कर दाखिला गर्न आग्रह गरिएको छ । स्थानीयस्तरमै करदातालाई प्रशिक्षण दिई समयमै कर असुली गराउने उद्देश्यले आन्तरिक राजस्व कार्यालय बालाजुद्वारा आयोजित कर प्रशिक्षण [...]

By |2022-12-07T09:11:28+05:45December 7, 2022|Categories: News|

आलुको बजारीकरण जिम्मेवारी लिँदै ‘रामपुर नगरपालिका’

रामपुर नगरपालिका–६ की सीता देवकोटालाई खेतमा आलु खन्ने बेला भएपछि कसरी बिक्री गर्ने भन्ने चिन्ताले निकै पिरोल्थ्यो । उहाँले हरेक वर्ष करिब १० क्विन्टल आलु उत्पादन गर्नुहुन्छ । सबैका घर–घरमा [...]

By |2022-12-07T09:10:02+05:45December 7, 2022|Categories: News|

तरकारी बजार सञ्चालनमा

दाङको तुलसीपुर तरकारीको बजार केन्द्र बन्ने गरेको छ । तुलसीपुर उपमहानगरपालिका कृषि महाशाखा प्रमुख धनराज गौतमका अनुसार दाङका केही गाउँपालिकासहित सल्यान, रोल्पाबाट उत्पादित तरकारी पनि बजारीकरणका लागि तुलसीपुर नै केन्द्र [...]

By |2022-12-07T09:09:13+05:45December 7, 2022|Categories: News|

बेनीमा नौ करोडका गौरवको आयोजना

म्याग्दीको बेनी नगरपालिकाले चालु आर्थिक वर्ष २०७९/८० मा रु नौ करोड बजेट विनियोजन गरेको गौरवका आयोजना कार्यान्वयन थालेको छ । नगरपालिकाले महत्व र प्राथमिकता दिएका पाँचवटा सडक, तीनवटा खानेपानी, एक–एक [...]

By |2022-12-07T08:09:06+05:45December 7, 2022|Categories: News|

होटल तथा रेष्टुरेन्टलाई स्तरीकरणको लोगो प्रदान

लेकसाइडस्थित होटल तथा रेस्टुरेन्टलाई सूचकाङ्कका आधारमा स्तरीकरणको ‘लोगो’ वितरण गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, कास्कीले खाद्य स्वच्छताका आधारमा यहाँका होटल तथा रेस्टुरेन्टलाई स्तरीकरण तथा लोगो वितरण [...]

By |2022-12-07T08:07:49+05:45December 7, 2022|Categories: News|

स्वास्थ्य बीमा: सहज छैन सेवा लिन

स्वास्थ्य सेवा लिन जाँदा सुरुमा गएर लाइन लाग्नुपर्छ । पालो आएपछि टोकन पाइन्छ । टोकन पाएपछि पनि लाइनमै बसेर नाम दर्ता गराउनुपर्छ । नाम दर्तापछि टिकट पाइन्छ । टिकट लिएपछि [...]

By |2022-12-07T08:07:00+05:45December 7, 2022|Categories: News|

हात्तीको आक्रमणबाट मृत्यु

कञ्चनपुरमा हात्तीको आक्रमणबाट बेदकोट नगरपालिका–१ स्थित हात्तीथलाका ७१ वर्षीया हीरादेवी धानुकको मङ्गलबार मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी प्रहरी निरीक्षक भरत गिरीलेका अनुसार बैजनाथ मध्यवर्ती सामुदायिक [...]

By |2022-12-07T08:06:01+05:45December 7, 2022|Categories: News|

स्वास्थ्य बीमा गरेर फाइदा भएन’

कञ्चनपुरको बेदकोट नगरपालिका–१ का चन्द्रदेव जोशी स्वास्थ्योपचारका लागि स्वास्थ्य बीमा गराएको कार्डसहित महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा पुग्नुभयो । अस्पतालमा बीमा कार्ड देखाउँदै उहाँले निःशुल्क सेवा लिन खोज्नुभयो । तर अस्पतालको [...]

By |2022-12-07T08:04:58+05:45December 7, 2022|Categories: News|

बढ्दो जनसङ्ख्यालाई स्वच्छ पानी पुर्याउन चुनौती

बढ्दो जनसङ्ख्यालाई पर्याप्त स्वच्छ पानी, ऊर्जा र खाद्यान्न पुर्याने काम चुनौतीपूर्ण रहेको यस क्षेत्रका विज्ञहरूले बताउनुभएको छ । मङ्गलबारदेखि यहाँ आरम्भ भएको पानी, ऊर्जा र खाद्यान्न अन्तरसम्बन्ध विषयक दुई दिने [...]

By |2022-12-07T08:04:12+05:45December 7, 2022|Categories: News|

पाँचपोखरीमा होमस्टे तथा होटल व्यवस्थापन तालिम

पर्यटकीय क्षेत्र पाँचपोखरी थाङ्पाल गाउँपालिका–४ थाङ्पालकोटका स्थानीय तथा व्यवसायीलाई घरबास (होमस्टे) सञ्चालन तालिम प्रदान गरिएको छ । पाँचपोखरी थाङ्पाल गाउँपालिकाको आयोजना, ग्रामीण समाज कल्याण सङ्घ आर्सो नेपाल, टिजिएच नेपालको सहयोग [...]

By |2022-12-07T08:02:39+05:45December 7, 2022|Categories: News|

निर्माण व्यवसायीले बुझाए विवरण

सगरमाथा राष्ट्रिय राजमार्गअन्तर्गत पर्ने दिक्तेल–गाईघाट सडकखण्डको महुरे–सिम्पानी (राजापानी) सडक निर्माणको ठेक्का लिएको निर्माण व्यवसायीले नगरपालिकासमक्ष कार्य प्रगति विवरण पेश गरेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको निर्देशनपछि महुरेबाट राजापानीको सिम्पानी [...]

By |2022-12-07T08:01:52+05:45December 7, 2022|Categories: News|

दमकमा माटोको अम्लियनपनको मात्रा धेरै

झापाको दमकको खेतीयोग्य जमिनमा अम्लियपनको मात्रा अत्यधिक पाइएको छ । दमक नगरपालिकामा गरिएको माटो जाँच शिविरमा कृषकको जमिन जाँच्दा उत्पादनमा समस्या देखिने गरी अम्लियपना देखिएको हो । नगरपालिका कृषि शाखाकी [...]

By |2022-12-07T08:00:05+05:45December 7, 2022|Categories: News|

पोर्चुगल क्वार्टरफाइनलमा

कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ मा पोर्चुगल क्वार्टरफाइनलमा प्रवेश गरेको छ । कतारको लुसइल रङ्शालामा आज भएको प्रि-क्वार्टरफाइनलको अन्तिम खेलमा स्वीट्जरल्याण्डलाई ६-१ गोलअन्तरले पराजित गर्दै पोर्चुगल क्वार्टरफाइनलमा प्रवेश गरेको [...]

By |2022-12-07T07:59:16+05:45December 7, 2022|Categories: News|

‘अर्थतन्त्र जोगाऔँ’ अभियान लिएर शीर्ष नेतालाई भेट्दै महासङ्घ

२० मंसिर, काठमाडाैं । मुलुकको अर्थतन्त्रका समस्या बढ्दै गएको र निजी क्षेत्र धराशायी हुने अवस्थामा पुगेको भन्दै नेपाल उद्योग वाणिज्य महासङ्घले प्रमुख राजनीतिक दलका शीर्षस्थ नेताहरुलाई भेटेको छ । अहिले [...]

By |2022-12-06T17:21:54+05:45December 6, 2022|Categories: Don't Miss, News|

युक्रेनी राष्ट्रपति जेलेन्स्की स्लोभियान्स्क भ्रमणमा

२० मंसिर, काठमाडाैं । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की मङ्गलबार पूर्वी डोनेट्स्क क्षेत्रको भ्रमणमा निस्किएका छन् बाख्मुट शहर नजिकै जहाँ रूसी सेनाले हालै आफ्नो सैन्य आक्रमणलाई केन्द्रित गरेको छ त्यस क्षेत्रमा [...]

By |2022-12-06T17:17:28+05:45December 6, 2022|Categories: Don't Miss, News|

वाग्मती किनारका सुकुम्बासी भन्छन्, ‘भूमि आयोगलाई काम गर्न दिनुपर्छ’

२० मंसिर, काठमाडाैं । काठमाडौँको थापाथलीस्थित वाग्मती किनारको सुकुम्बासी बस्ती अहिले शान्त छ । यही मङ्सिर १२ गते काठमाडौँ महानगरपालिकाले वाग्मती किनारको सुकुम्बासी बस्ती हटाउन खोजेपछि सो क्षेत्रमा तनाव देखिएको [...]

By |2022-12-06T17:13:23+05:45December 6, 2022|Categories: Don't Miss, News|

संसद्मा विधेयक : केही उपलब्धि, केही निष्क्रिय

२० मंसिर, काठमाडाैं । प्रतिनिधिसभाको अघिल्लो कार्यकाल समाप्त भएसँगै निष्क्रिय भएका दर्जनौँ विधेयक अब फेरि शून्य अवस्थाबाट मात्र सुरु हुने भएको छ । लामो समय, ठूलो खर्च र झन्झटिलो प्रक्रिया [...]

By |2022-12-06T16:50:50+05:45December 6, 2022|Categories: Don't Miss, News|

हात्तीको आक्रमणबाट वृद्वको मृत्यु

२० मंसिर, माेरङ । मोरङको सुन्दरहरैँचा १० मा हात्तीको आक्रमणबाट मङ्गलबार एक वृद्वको मृत्यु भएको छ । हात्तीले सुन्दरहरैँचा १० स्थित त्रिवेणीचोक उत्तरतर्फको जङ्गलमा घाँस लिन गएको बेला आक्रमण गर्दा [...]

By |2022-12-06T16:26:28+05:45December 6, 2022|Categories: Don't Miss, News|

२४ फार्मलाई अनुदान प्रदान

२० मंसिर, पाेखरा । पोखरा महानगरपालिकाले उद्यमशीलता व्यवसाय प्रवद्र्धन तथा नवप्रवर्तन कार्यक्रम अन्तर्गत २४ वटा फार्मलाई अनुदान प्रदान गरेको छ । युएनडिपीसँगको साझेदारी तथा गोनेसाको व्यवस्थापनमा पोखरा महानगरपालिकाअन्तर्गतको व्यवसाय प्रवर्द्धन [...]

By |2022-12-06T16:08:48+05:45December 6, 2022|Categories: Don't Miss, News|

लोकमार्गको सास्ती हट्दै

२० मंसिर, काठमाडाैं । कालोपत्र भएको छ वर्ष नबित्दै दूरावस्थामा पुगेको मध्यपहाडी लोकमार्गको घोडाबाँधे–हटिया खण्डमा सडक मर्मतसुधार धमाधम भइरहेको छ । सडकको स्तर खस्कँदा लामो समयदेखि यात्रुले झेल्दै आएको सास्ती [...]

By |2022-12-06T16:05:45+05:45December 6, 2022|Categories: Don't Miss, News|

सुन्तलाले बजार पाएन

२० मंसिर, रुकुम । रुकुम पूर्व सिस्ने गाउँपालिका-८ सुनखानीका भिउसन नाथको दैनिकी सुन्तला बगैँचामा बित्न थालेको छ । बगैँचारभरी लटरम्मै फलेका टिप्न व्यस्त उहाँ सुन्तलाले बजार नपाउँदा भने निराश हुनुभएको [...]

By |2022-12-06T16:02:57+05:45December 6, 2022|Categories: Don't Miss, News|

नेप्से परिसूचक घट्यो, कारोबार रकम पनि खुम्चियो

२० मंसिर, काठमाडाैं । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक चार दशमलव ८७ अङ्कले घटेर एक हजार नौ सय ३३ दशमलव ८८ मा कायम भएको छ । नेप्से परिसूचकसँगै कारोबार [...]

By |2022-12-06T15:58:11+05:45December 6, 2022|Categories: Don't Miss, News|

मङ्सिर २२ बाट किम्फ

२० मंसिर, काठमाडाैं । काठमाडौँ अन्तर्राष्ट्रिय पर्वतीय फिल्म फेस्टिभल (किम्फ)को २०औँ संस्करण आगाी मङ्सिर २२ देखि सुरु हुने भएको छ । भारतीय निर्देशक एम गनी निर्देशित फिल्म ‘मट्टोकी साइकिल’को विशेष [...]

By |2022-12-06T15:55:31+05:45December 6, 2022|Categories: Don't Miss, News|

भुजा बेचेर जीविकोपार्जन

२० मंसिर, काठमाडाैं । ग्रामीण महिलाले चामल भुटेर बनाउने भुजामा भारतीय उपभोक्ता बढी आकर्षित भएका छन् । नुनपानी हालेर भुटेको उसिना चालममा बालुवा हालेर बनाउने भुजा(मुरही) सीमावर्ती क्षेत्रको भारतीय बजारमा [...]

By |2022-12-06T15:52:29+05:45December 6, 2022|Categories: Don't Miss, News|

नक्कली सई प्रक्राउ

२० मंसिर, काठमाडाैं । नेपाल प्रहरीको प्रहरी सहायक निरिक्षक(सई) भन्दै ठगी गर्ने एक जनालाई इलाका प्रहरी कार्यलय पथरीले पक्राउ गरेको छ । पथरी शनिश्चरे ७ का सन्तोषकुमार कन्दङवाले आफू विशेष [...]

By |2022-12-06T15:49:55+05:45December 6, 2022|Categories: Don't Miss, News|

तीन वर्षपछि फर्कियो आँखाको ज्योति

२० मंसिर, सिन्धुपाल्चाेक। पाँच पोखरी थाङ्पाल गाउँपालिका-६ का ६८ वर्षे रेञ्जेन लामा सोमबार निकै खुसी हुनुहुन्थ्यो । तीन वर्षअघि गुमेको आँखाको ज्योति फर्कँदाको खुसी उहाँको मुहारमा स्पष्ट देखिन्थ्यो । उपचारपछि [...]

By |2022-12-06T15:47:00+05:45December 6, 2022|Categories: Don't Miss, News|

माटोमा अम्लियपनाको समस्या

२० मंसिर, काठमाडाैं । पर्वतमा खेतीयोग्य जमिनको माटोमा अम्लियपनाको समस्या देखिएको छ । नबौँ माटो दिवसको अवसरमा दक्षिण पर्वतको पैंँयू गाउँपालिकामा राखिएको माटो परीक्षण शिविरमा जाँच गरिएका नमुनामा अम्लियपनाको समस्या [...]

By |2022-12-06T15:43:20+05:45December 6, 2022|Categories: Don't Miss, News|

निःशुल्क शल्यक्रियासहितको आँखा शिविर सुरु

२० मंसिर, ताप्लेजुङ । ताप्लेजुङमा मङ्गलबारदेखि निःशुल्क शल्यक्रियासहितको तीनदिने आँखा शिविर सुरु भएको छ । नेपाल नेत्र ज्योति सङ्घ ताप्लेजुङ शाखा र काठमाडाँैस्थित सेवा फाउन्डेसनको आयोजनामा उक्त शिविर सञ्चालन गरिएको [...]

By |2022-12-06T15:19:07+05:45December 6, 2022|Categories: Don't Miss, News|

आकाशे पुल मर्मत गर्दै महानगर

२० मंसिर, काठमाडाैं । काठमाडौँ महानगरपालिकाभित्रका पुराना आकाशे पुल मर्मतको काम प्राविधिकले जाँच गरेपछि अघि बढ्ने भएको छ । हाल महानगरभित्र नयाँ र पुराना गरी १० वटा पुल सञ्चालनमा छन् [...]

By |2022-12-06T15:16:08+05:45December 6, 2022|Categories: Don't Miss, News|

पढ्दै कमाउँदै कार्यक्रम प्रभावकारी

२० मंसिर, सर्लाही । सर्लाही बागमती नगरपालिका-८ मा अवस्थित श्री नवजनजागरण माविका विद्यार्थीहरु ‘पढ्दै कमाउँदै’ कार्यक्रमबाट लाभान्वित भएका छन् । विद्यालयमा २०७४ सालबाट विद्यालयमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम लागू भएपछि [...]

By |2022-12-06T15:13:40+05:45December 6, 2022|Categories: Don't Miss, News|

काठमाडाैंमा खानेपानीको समस्या समाधानका लागि प्रधानमन्त्रीलाई ध्यानाकर्षण

२० मंसिर, काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवालाई काठमाडौँको खानेपानी समस्याको दीर्घकालीन समाधानका लागि ध्यानाकर्षण पत्र बुझाइएको छ । काठमाडौँका जनप्रतिनिधिको तर्फबाट हालै प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह [...]

By |2022-12-06T15:07:53+05:45December 6, 2022|Categories: Don't Miss, News|

‘हाइब्रिड’ को प्रयोगले रैथाने बाली लोप हुँदै

२० मंसिर, काठमाडाैं । उन्नत तथा ‘हाइब्रिड’ जातको बीउको बढ्दो प्रयोगका कारण रैथाने बाली लोपहुँदै गएका छन् । थोरै जमिनमा धेरै उत्पादन लिन आधुनिक, उन्नत तथा ‘हाइब्रिड’ जातको बालीतर्फ किसान [...]

By |2022-12-06T15:05:34+05:45December 6, 2022|Categories: Don't Miss, News|

छतमा लटरम्म फलफूल र तरकारी

२० मंसिर, म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीको हुलाकचोकको दायाँतर्फ शान्ति टोल नपुग्दै बेनी नगरपालिका– ७ का पूर्ववडाध्यक्ष राजेन्द्रकुमार श्रेष्ठको तीन तले घरको छत सिमी, गाजर, मुला, साग, खुर्सानी, बन्दा, काउलीलगायत [...]

By |2022-12-06T15:02:40+05:45December 6, 2022|Categories: Don't Miss, News|

सप्तरीमा १३८ को जमानत जोगिएन

२० मंसिर, सप्तरी । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा सप्तरीबाट उम्मेदवार भएका एक सय ३८ उम्मेदवारले जमानत जोगाउन सकेका छैनन । विभिन्न पार्टी तथा स्वतन्त्र गरी एक सय ७६ उम्मेदवार चुनावी [...]

By |2022-12-06T14:41:44+05:45December 6, 2022|Categories: Don't Miss, News|

अन्तर्वार्ता : हाम्रा मुद्दा सम्बोधन नभएसम्म कुनै गठबन्धनमा रहन्नौँः रेशम चौधरी

२० मंसिर, काठमाडाैं । नागरिक उन्मुक्ति पार्टीले यस पटकको निर्वाचनमा तीन सिटसहित सङ्घीय संसद्मा प्रवेश गर्दैछ । यो पार्टीको संरक्षकमा रेशम चौधरी हुनुहुन्छ । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा सङ्घमा [...]

By |2022-12-06T14:39:21+05:45December 6, 2022|Categories: Don't Miss, News|

पुस्तक समीक्षाः इजिप्टको लोकतन्त्र चियाउने पुस्तक, ‘इजिप्ट अन्टिल डेमोक्रेसी’

२० मंसिर, काठमाडाैं । लोकतन्त्र लागू हुने बेलासम्मको इजिप्ट (इजिप्ट अन्टिल डेमोक्रेसी) सरसर्ति पढ्दा अनादिकालदेखि समाजमा चलिआएका नैतिकता, असल आचरणजस्ता मौलिक गुुणहरुलाई कसरी भूमण्डलीकरण, विज्ञान–प्रविधि तथा सञ्चार क्षेत्रमा आएको द्रुत [...]

By |2022-12-06T14:37:17+05:45December 6, 2022|Categories: Don't Miss, News|

‘विरानो सहर’ म्युजिक भिडियो सार्वजनिक

२० मंसिर, काठमाडाैं । आज किन गाउँ छाडेको याद आयो सानी, तिम्रै यादले कुटुकुटु मुटु खायो सानी । गीतकार डा राजुबाबु श्रेष्ठको यस्तै शब्दमा विरानो सहर गीत सार्वजनिक भएको छ [...]

By |2022-12-06T14:21:09+05:45December 6, 2022|Categories: Don't Miss, News|

ताप्ली पोखरी क्षेत्रमा आन्तरिक पर्यटक बढे

२० मंसिर, उदयपुर । उदयपुरको ताप्ली गाउँपालिकाको ताप्ली पोखरीमा आन्तरिक पर्यटकको सङ्ख्या बढ्न थालेको छ । मौसम सुधार भएसँगै कात्तिकको पहिलो हप्तादेखि आन्तरिक पर्यटकको सङ्ख्यामा बढ्न थालेको ताप्ली-५ का विष्णुबहादुर [...]

By |2022-12-06T13:54:43+05:45December 6, 2022|Categories: Don't Miss, News|

सैनिक कारबाहीमा पाँच जना आतङ्ककारीको मृत्यु

७९ मंसिर २० काठमाडौ नेपाली । पाकिस्तानको उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तमा गुप्तचर सूचनामा आधारित सैन्य कारबाहीमा पाँच जना आतङ्ककारी मारिएका छन् । पाकिस्तानी सेनाको सञ्चार इकाइका अनुसार खैबर पख्तुनख्वा प्रान्तको [...]

By |2022-12-06T13:53:16+05:45December 6, 2022|Categories: International, News|

युक्रेनको सीमाक्षेत्र रुसी एयरफिल्डमा ‘ड्रोन आक्रमण’: गभर्नर

७९ मंसिर २० काठमाडौ नेपाल । एक चालकरहित विमान (ड्रोन) ले युक्रेनको सीमा क्षेत्रमा रहेको रुसको कुर्स्क क्षेत्रको एक एयरफिल्डमा आक्रमण गरेको छ । मस्कोले युक्रेनलाई दुई रूसी एयरफिल्डमा ड्रोन [...]

By |2022-12-06T13:50:00+05:45December 6, 2022|Categories: International, News|

पूर्वाधार अभावले खप्तडमा पर्यटकलाई समस्या

२० मंसिर, काठमाडाैं । बागलुङको सिद्धार्थ बैंकमा कार्यरत कमल पौडेलको टोली अघिल्लो साता खप्तड भ्रमणमा आयो । १५ दिन बिदा लिएर आएको टोलीले खप्तडमा एक हप्ता नै बस्ने योजना बनाएको [...]

By |2022-12-06T13:48:36+05:45December 6, 2022|Categories: Don't Miss, News|

अव्यवस्थित ठेलागाडा हटाउन थालियो

२० मंसिर, बाग्लुङ । बागलुङ नगरपालिकाले अव्यवस्थित पोल हटाउने क्रमसँगै बजारमा अव्यवस्थित रुपमा राखिएका ठेलागाडा नियन्त्रणमा लिन थालेको छ । बजारमा सवारी चापसँगै बढेको जाम हटाउन जथाभावी राखेर व्यापार गरिएका [...]

By |2022-12-06T13:38:27+05:45December 6, 2022|Categories: Don't Miss, News|

सैनिक कारबाहीमा पाँच जना आतङ्ककारीको मृत्यु

२० मंसिर, काठमाडाैं । पाकिस्तानको उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तमा गुप्तचर सूचनामा आधारित सैन्य कारबाहीमा पाँच जना आतङ्ककारी मारिएका छन् । पाकिस्तानी सेनाको सञ्चार इकाइका अनुसार खैबर पख्तुनख्वा प्रान्तको उत्तरी वजिरिस्तानस्थित [...]

By |2022-12-06T13:29:11+05:45December 6, 2022|Categories: Don't Miss, News|

समानुपातिकमा एमालेको अग्रता कायमै

२० मंसिर, काठमाडाैं । प्रतिनिधिसभाको समानुपातिकतर्फ नेकपा (एमाले)को अग्रता कायमै छ । आज दिउँसो १२ः३० बजेसम्म निर्वाचन आयोगको प्रणालीमा प्रविष्ट तथ्याङ्कअनुसार एमालेले २८ लाख २४ हजार एक सय २२ मत [...]

घाँसे मैदान बाङ्गेचौरलाई रङ्गशाला बनाइने

२० मंसिर, बाग्लुङ । बर्खामा हिलाम्मे र हिउँदमा धुलाम्मे भएर खेलाडीलाई सास्ती भएको बागलुङकै बाङ्गेचौर खेलमैदान अब रङ्गशालामा परिणत हुनेभएको छ । बागलुङ नगरपालिकाले बाङ्गेचौर खेल मैदानलाई आधारभूत रङ्गशाला बनाउने [...]

By |2022-12-06T13:15:36+05:45December 6, 2022|Categories: Don't Miss, News|

अभावमा गुज्रिँदै साङ्केतिक विद्यालय

२० मंसिर, सुर्खेत । सबै विद्यार्थी केही बोल्न नसक्ने र केही सुन्न नसक्ने छन् । जहाँ अन्य विद्यालयभन्दा फरक तरिकाले पढाउनुपर्छ । १० कक्षासम्मको विद्यालयमा ९६ जना विद्यार्थी छन् । [...]

By |2022-12-06T13:12:52+05:45December 6, 2022|Categories: Don't Miss, News|

जग्गाको स्वामित्व नपाउँदा विमानस्थल निमार्णको काम रोकियो

२० मंसिर, कञ्चनपुर । कञ्चनपुरको मझगाउँमा निर्माण गर्ने भनिएको विमानस्थल जग्गाको स्वामित्व प्राप्त हुन नसक्दा अलपत्र परेको छ । विमानस्थलको दक्षिणतर्फ रत्न वाटिका र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ नेपाली सेना [...]

By |2022-12-06T13:06:42+05:45December 6, 2022|Categories: Don't Miss, News|

दक्षिण कोरियाबाट फर्केर बङ्गुरपालन

२० मंसिर, काठमाडाैं । गत जेठमा बङ्गुरमा लाग्ने ‘अफ्रिकन स्वाइन फ्लु’को प्रकोप देखियो । मुलुकका विभिन्न क्षेत्र हुँदै यसको सङ्क्रमण काभ्रेपलाञ्चोकका बङ्गुर फार्मसम्म पुग्यो । यसले त्यस क्षेत्रका बङ्गुरहरु फार्मभित्रै [...]

By |2022-12-06T13:02:02+05:45December 6, 2022|Categories: Don't Miss, News|

बम विस्फोटमा सात कर्मचारी मारिए

२० मंसिर, काठमाडाैं । अफगानिस्तानको उत्तरी भागमा पर्ने बाल्ख प्रान्तको राजधानी मजार–ए–शरीफमा मङ्गलबार सरकारी कर्मचारी चढेको एक बसमा विस्फोट हुँदा सात कर्मचारीको मृत्यु भएको छ भने अन्य छ जना घाइते [...]

By |2022-12-06T12:47:09+05:45December 6, 2022|Categories: Don't Miss, News|

लुम्बिनी प्रदेशको स्थायी राजधानीमा मुख्यमन्त्री कार्यालय

२० मंसिर, लुम्बिनी । लुम्बिनी प्रदेशको स्थायी राजधानी भालुवाङमा मुख्यमन्त्री कार्यालय स्थानान्तरण गरिएको छ । यसअघि अस्थायी मुकाम बुटवलबाट कार्य सञ्चालन गर्दै आएको प्रदेश सरकारले अब भालुवाङबाटै काम थाल्ने छ [...]

By |2022-12-06T12:21:30+05:45December 6, 2022|Categories: Don't Miss, News|

युक्रेनको सीमाक्षेत्र रुसी एयरफिल्डमा ‘ड्रोन आक्रमण’ : गभर्नर

२० मंसिर, काठमाडाैं । एक चालकरहित विमान (ड्रोन) ले युक्रेनको सीमा क्षेत्रमा रहेको रुसको कुर्स्क क्षेत्रको एक एयरफिल्डमा आक्रमण गरेको छ । मस्कोले युक्रेनलाई दुई रूसी एयरफिल्डमा ड्रोन हमलाको लागि [...]

By |2022-12-06T12:13:17+05:45December 6, 2022|Categories: Don't Miss, News|

सुनको मूल्य घट्यो

२० मंसिर, काठमाडाैं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु छ सयले घटेको छ । अघिल्लो दिन प्रतितोला रु ९९ हजार नौ सयमा कारोबार [...]

By |2022-12-06T12:05:56+05:45December 6, 2022|Categories: Don't Miss, News|

बाढी नियन्त्रणका लागि रु २० लाख

२० मंसिर, काञ्चनपुर । शुक्लाफाँटा नगरपालिकाले बाढी नियन्त्रणका लागि रु २० लाख बजेट बिनियोजन गरेको छ । नगरपालिका अन्तर्गतका अधिकांश क्षेत्र प्रत्येक वर्ष बाढीका कारण डुवानमा परेपछि बाढीको पानी सुरक्षित [...]

By |2022-12-06T11:59:10+05:45December 6, 2022|Categories: Don't Miss, News|

दुर्घटनामा एक जनाको मृत्यु

२० मंसिर, मुग्लिन । नारायणगढ–मुग्लिन सडक खण्डमा आज बिहान टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धादिङ्को बेनिघाट रोराङ गाउँपालिकाका ४२ वर्षीय सन्तबहादुर राई रहेको जिल्ला [...]

By |2022-12-06T11:49:54+05:45December 6, 2022|Categories: Don't Miss, News|

बाँकेमा धार्मिक पर्यटकीय क्षेत्रको विकास हुँदै

२० मंसिर, बाँके । बाँकेको राप्तीसोनारी र नरैनापुर गाउँपालिकामा रहेका मठमन्दिरलाई नेपालगञ्जसँग जोडेर धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकास गरिने भएको छ । ति गाउँपालिकामा रहेका भुवरभवानी, बाबाबर्फानी सन्तानेश्वर हुँदै नेपालगञ्जको [...]

By |2022-12-06T11:47:45+05:45December 6, 2022|Categories: Don't Miss, News|

गत साता लिबियाको तटबाट छ सय ३३ आप्रवासीको उद्धारः आईओएम

२० मंसिर, काठमाडाैं । आप्रवासीका लागि अन्तर्राष्ट्रिय संगठन (आईओएम) ले सोमबार लिबियाको तटबाट ६३३ आप्रवासीहरूलाई उद्धार गरी गत हप्ता उत्तर अफ्रिकी देशमा फिर्ता पठाइएको जनाएको छ । यहि २०२२ नोभेम्बर [...]

By |2022-12-06T11:29:40+05:45December 6, 2022|Categories: Don't Miss, News|

सताक्षीधाम जाने सडक कालोपत्र

२० मंसिर, झापा । शिवसतासी नगरपालिका–११ स्थित शिवसताक्षी धाम जाने सडक कालोपत्र भएसँगै आन्तरिक तथा बाह्य पर्यटक बढ्न थालेका छन् । प्रदेश नं १ को सडक पूर्वाधार तथा सहरी विकास [...]

By |2022-12-06T10:44:09+05:45December 6, 2022|Categories: Don't Miss, News|

उज्वल कृष्ण श्रेष्ठ द्वारा रास्ट्रीय सूचना आयोगमा सूचना माग

७९ मंसिर १९ काठमाडौ । ललितपुर जिल्ला ललितपुर महानगरपालिका ईखालखु तलाछे निवासी उज्वल कृष्ण श्रेष्ठले राष्ट्रीय सूचना आयोग मध्यबानेश्वरमा २०७९ साल कात्तिक २ गते विशेष काम को लागि सूचना माग [...]

By |2023-03-03T19:01:27+05:45December 6, 2022|Categories: News|

म्याग्दीमा धान र कोदो उत्पादन घट्यो

२० मंसिर, म्याग्दी । म्याग्दीमा यस वर्ष धान र कोदो खाद्यबालीको उत्पादन घटेको छ । गत वर्षको तुलनामा धान ११.५० प्रतिशत र कोदो ६.८७ प्रतिशतले उत्पादन घटेको हो । धानको [...]

By |2022-12-06T10:17:48+05:45December 6, 2022|Categories: Don't Miss, News|

तोरी खेतीमा किसानको आकर्षण बढेन

२० मंसिर, गुल्मी । पछिल्लो समय व्यावसायिक तोरी खेतीमा किसानको आकर्षण बढेको छैन । रेसुङ्गा नगरपालिका–५ का पिताम्बर पन्थीले तेलको अड्कोपड्कोका लागि मात्र तोरी खेती गर्नुभएको छ । “मैले व्यावसायिक [...]

By |2022-12-06T10:01:06+05:45December 6, 2022|Categories: Don't Miss, News|

पुलबाट ट्रक खस्दा एकको मृत्यु

७९ मंसिर २० काठमाडौ । नारायणगढ–मुग्लिन सडकखण्डको तीन नम्बर पुलबाट आज बिहान ट्रक खसेको छ । मुग्लिनबाट नारायणगढतर्फ आइरहेको बा२ख ७४६२ नम्बरको खाली ट्रक भित्तापट्टिबाट पुलमुनि खसेको हो । दुर्घटनामा [...]

By |2022-12-06T09:35:20+05:45December 6, 2022|Categories: News|

महिला स्वस्थ्य स्वयंसेवकको अनुभव : समाजको शत्रुदेखि चिकित्सकसम्म

कैलालीको टीकापुर नगरपालिका–१ की दिव्यश्वरी शाहीले विसं २०४६ देखि महिला सामुदायिक स्वस्थ्य स्वयंसेवकका रूपमा काम गर्नुभयो । तत्कालीन समयमा स्वस्थ्यको सहज पहुँच थिएन । नागरिकमा औषधोपचारभन्दा धामी–झाँक्रीमा बढी विश्वास थियो [...]

By |2022-12-06T09:33:20+05:45December 6, 2022|Categories: News|

सहकारीमा जम्मा गरेको पैसा असुरक्षित, आर्थिक तरलता: पाँच सहकारी समस्यामा

७९ मंसिर २० काठमाडौ । भरतपुर महानगरपालिकाभित्र सञ्चालनमा रहेका पाँच सहकारीमा समस्या देखिएको छ । आर्थिक तरलताका कारण सहकारीमा समस्या देखिएको हो । भरतपुर महानगरपालिकाको सहकारी तथा रोजगार प्रवद्र्धन शाखाका [...]

By |2022-12-06T09:30:53+05:45December 6, 2022|Categories: News|

राष्ट्रिय लोकमार्गमा ‘हाइड्रोपावर’ निर्माण

७९ मंसिर २० काठमाडौ । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको बागलुङ–बुर्तिबाङ खण्डअन्तर्गत गलकोटको मनेवापाटामा सडक अतिक्रमण गरेर स्थानीयवासीले हाइड्रोपावर निर्माण गरिरहेका छन् । लोकमार्गको गलकोट नगरपालिका–११ मा पर्ने मनेवापाटामा करिब [...]

By |2022-12-06T08:35:13+05:45December 6, 2022|Categories: News|

२० वर्ष पुगेर विवाह गर्ने किशोरीलाई रु १० हजार

कालीकोटको खाँडाचक्र नगरपालिका–१ ले २० वर्ष पुगेर विवाह गर्ने दलित किशोरीलाई रु १० हजार प्रदान गर्ने भएको छ । वडाले बालविवाह न्यूनीकरण गर्न यस्तो निर्णय गरेको जनाइएको छ । बालविवाहविरुद्धको [...]

By |2022-12-06T07:34:40+05:45December 6, 2022|Categories: News|
Go to Top