कृषिमा क्रान्ति राष्ट्रमा शान्ति
Media of the nation

प्रसिद्ध निङ्गलाशैनी मन्दिरमा दर्शनार्थीको घुइँचो

२२ मंसिर, बैतडी । बैतडीको दशरथचन्द नगरपालिका–२ देहीमाण्डौँस्थित प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा आज दर्शनार्थीको घुइँचो लागेको छ । उक्त मन्दिरमा जमानी जात्रा भएकाले दर्शनार्थीको घुइँचो लागेको स्थानीय दीपेन्द्र बोहराले जानकारी [...]

By |2022-12-08T19:39:13+05:45December 8, 2022|Categories: Don't Miss, News|

अतिक्रमण हटाउदैँ नगरपालिका

२२ मंसिर, कापिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिकाले सडक अतिक्रमण गरेका संरचना हटाउन थालेको छ । नगरप्रमुख अजय थापाले यस क्षेत्रमा सडक अतिक्रमण गरेका संरचना र सामग्री हटाउन थालेको बताउनुभयो । [...]

By |2022-12-08T19:36:04+05:45December 8, 2022|Categories: Don't Miss, News|

नेता निधि र स्वीस राजदूतबीच भेटघाट

२२ मंसिर, काठमाडाैं । नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधि र नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत एलिजावेथ भन क्यापिलरबीच शिष्टाचार भेटवार्ता भएको छ । निधि निवास नयाँबानेश्वरमा बिहीबार भएको भेटमा हालै सम्पन्न [...]

By |2022-12-08T19:26:42+05:45December 8, 2022|Categories: Don't Miss, News|

गुणस्तरीय स्वास्थ्य सेवाका लागि शिविरको भर

२२ मंसिर, रूकुम । रुकुमपूर्व भूमे गाउँपालिका–४ काँडाका मनशोभा बुढा ९५ वर्षको हुनुभयो । बुढेसकालले छोएसँगै उहाँले विगत दुई वर्षयता आँखाको ज्योति गुमाउनुभएको थियो । परिवारका अन्य सदस्यको साहारा लिएर [...]

By |2022-12-08T19:24:34+05:45December 8, 2022|Categories: Don't Miss, News|

तुलसालय आश्रमलाई सहयोग

२२ मंसिर, काठमाडाैं । सानीमा लाइफ इन्सोरेन्स कम्पनीले आफनो पाँचौँ वार्षिकोत्सवका अवसरमा भक्तपुरको चाँगुनारायणस्थित तुलसादेवी हरिहर फाउण्डेसनद्वारा सञ्चालित ‘तुलसालय आश्रम’लाई खाद्यान्न सहयोग गरेको छ । सानीमा लाइफ इन्सोरेन्स कम्पनीको संस्थागत [...]

By |2022-12-08T19:22:38+05:45December 8, 2022|Categories: Don't Miss, News|

किसानलाई गहुँ छर्न मल अभाव

२२ मंसिर, काठमाडाैं । धानबाली भित्र्याइसकेका पर्साका किसानलाई अहिले गहुँ खेतीका लागि आवश्यक रासायनिक मल अभाव भएको छ । किसान यतिखेर गहुँ खेती गर्नका लागि आवश्यक पर्ने उन्नत जातको बीउ, [...]

By |2022-12-08T19:20:25+05:45December 8, 2022|Categories: Don't Miss, News|

जनसमाजवादी पार्टीको “स्टार मोडल” भित्र के के बुदाहरू रहेका छन ?

२०७९ मंसिर २२ काठमाडौ, नेपाल । जनसमाजवादी पार्टीले नेपालीहरूको बार्षिक आम्दानी पचास हजार डलर पुर्याउने अभियान सुरु गर्दैछ। पर्यटन क्षेत्र लाई बिस्तार गर्दै नेपाललाई कृषि उत्पादनमा आत्मनिर्भर बनाउने लक्ष्य सहितको [...]

By |2022-12-08T18:52:07+05:45December 8, 2022|Categories: News|

निर्वाचन नतिजा समीक्षा गर्दै लोसपा

७९ मंसिर २२ काठमाडौ । लोकतान्त्रिक समाजवादी पार्टीले मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समीक्षा सुरु गरेको छ । लोसपाले धनुषा क्षेत्र नम्बर ३ मा भएको पराजयबारे पार्टीका [...]

By |2022-12-08T13:19:22+05:45December 8, 2022|Categories: News|

हुम्लाका याल्वाङवासी भन्छन् : पालिका कार्यालय गाउँमै हुनुपर्छ

७९ मंसिर २२ काठमाडौ । हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाका स्थानीयवासीले पालिकाको कार्यालय केन्द्र याल्वाङमै सार्न माग गरेका छन् । पत्रकार महासङ्घ हुम्लाको सहजीकरणमा आयोजना गरिएको गाउँपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रममा उनीहरूले [...]

By |2022-12-08T10:04:35+05:45December 8, 2022|Categories: News, Uncategorized|

चिसोका कारण बढ्न थाले बिरामी

७९ मंसिर २२ काठमाडौ विगत एक सातादेखि बढेको चिसोको कारण महोत्तरी जिल्ला अस्पतालमा बिरामीको सङ्ख्यामा वृद्धि भएको छ । चिसो हावा, हुस्सु र बाक्लो कुहिरो लागेका कारण यहाँको मौसम असहज [...]

By |2022-12-08T10:03:05+05:45December 8, 2022|Categories: News|

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान र लिथुवानियास्थित भिलनियस विश्वविद्यालयबी समझदारी

७९ मंसिर २२ काठमाडौ । मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान र लिथुवानियास्थित भिलनियस विश्वविद्यालयबीच ‘एकेडेमिक एक्सचेन्ज प्रोग्राम’ गर्ने समझदारी भएको छ । स्वास्थ्य सेवाका अनुभवसहित विविध पक्षको आदानप्रदान गर्ने उद्देश्यले प्रतिष्ठान [...]

By |2022-12-08T09:54:05+05:45December 8, 2022|Categories: News|

पर्यटक आकर्षणको केन्द्र नेपाल

७९ मंसिर २२ काठमाडौ । तलतिर हरिचौर बजार र दरमखोला । माथितिर घुम्टे पहाड र टेउवा । बीचमा छ गलकोट दरबार । यही दरबार परिसरमा दैनिक आगन्तुकको भीड लाग्ने गरेको [...]

By |2022-12-08T08:35:37+05:45December 8, 2022|Categories: News|

दर्जन बढी गाउँमा टिप्दैन मोबाइलको नेटवर्क

७९ मंसिर २२ काठमाडौ । कञ्चनपुरबाट शिक्षण पेसाका लागि चितवनको इच्छाकामना गाँउपालिका–१ को आधारभूत विद्यालय भाराङमा आउनुभएकी सरस्वती रायमाझीको घरमा सम्पर्क नभएको एक साता भयो । घरका सदस्य र आफन्तसँग [...]

By |2022-12-08T08:32:13+05:45December 8, 2022|Categories: News|

बस र ट्रक ठोक्किँदा १७ घाइते

७९ मंसिर २२ काठमाडौ । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरमा सवारी दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । पूर्व पश्चिम राजमार्गअन्तर्गत जिल्लाको विनयी त्रिवेणी गाउँपालिका–१ विनयी खोला नजिक आज [...]

By |2022-12-08T08:27:46+05:45December 8, 2022|Categories: News|

डिपोको ल्याब रिपोर्ट आएको चार महिना भयो, तर रिफिल भएन

७९ मंसिर २२ काठमाडौ । दाङको टरिगाउँ विमानस्थलस्थित डिपोमा इन्धन भरेको छ महिना भइसकेको छ तर पनि जहाजमा इन्धन ‘रिफिल’ भने हुन सकेको छैन । नेपाल आयल निगम इन्धन डिपो [...]

By |2022-12-08T08:22:40+05:45December 8, 2022|Categories: News|

आज चन्द्रमाले पुर्ण आकार लिने, अरु दिन भन्दा गोलो र चम्किलो देखिने

हिन्दू धर्मालम्बीहरुको लागि मंसिर २२ गतेको धान्य पूर्णिमाको विशेष महत्त्व रहेको छ । यो दिन स्वर्गबाट सबै देवीदेवताहरु पृथ्वीलोकमा आउने विश्वास गरिएकोछ । देवीदेवता भगवान  पृथ्वीलोकमा आउने र मानवको कल्याण [...]

By |2022-12-07T21:45:13+05:45December 7, 2022|Categories: News|

स्वयंसेवीे हत्या गरेको आरोपमा पाँच जनालाई मृत्युदण्डको सजाय

७९ मंसिर २१ काठमाडौ, नेपाल । इरानको अदालतले नोभेम्बरको सुरुमा बसिज स्वयंसेवी बलका एक सदस्यको हत्या गरेको आरोपमा १६ जनालाई दोषी ठहर गरेको छ । तीमध्ये पाँचलाई प्रारम्भिक मृत्युदण्डको सजाय [...]

By |2022-12-07T17:43:08+05:45December 7, 2022|Categories: International, News|

बङ्गलादेशमा कोभिड १९ विरुद्धको खोपको चौथो मात्रा

७९ मंसिर २१ काठमाडौ, नेपाल । बङ्गलादेश सरकारले ६० वर्ष वा सोभन्दा माथिका सबैलाई कोभिड–१९ विरुद्धको खोपको चौथो मात्रा प्रदान गरिने जनाएको छ । कोभिडविरुद्धको चौथो माात्रा ढाकाका सात खोप [...]

By |2022-12-07T17:31:01+05:45December 7, 2022|Categories: International, News|

भारतमा धार्मिक स्वतन्त्रता कायम रहने अमेरिकाको विश्वास

७९ मंसिर २१ काठमाडौ, नेपाल । संयुक्त राज्य अमेरिकाले भारतमा धार्मिक स्वतन्त्रता कायम रहने विश्वास व्यक्त गरेको छ । साथै उसले धार्मिक स्वतन्त्रताको रक्षाका निम्ति आफ्ना प्रतिबद्धता पूरा गर्ने विश्वास [...]

By |2022-12-07T17:26:52+05:45December 7, 2022|Categories: International, News|

जर्मनीले संसद आक्रमणको योजना ध्वस्त

७९ मंसिर २१ काठमाडौ, नेपाल । जर्मन प्रहरीले बुधबार राष्ट्रव्यापी छापा मार्ने क्रममा संसदमा आक्रमणको योजना बनाएको आशङ्कामा अति दक्षिणपन्थी आतङ्कवादी समूहका सदस्यहरु २५ जनालाई गिरफ्तार गरेको सरकारी अधिकारीहरुले जानकारी [...]

By |2022-12-07T17:22:59+05:45December 7, 2022|Categories: International, News|

चीन–जापान सहकार्यमा विदेशमन्त्री वाङको जोड

७९ मंसिर २१ काठमाडौ, नेपाल । चीनको राज्य परिषद्का सदस्य एवम् विदेशमन्त्री वाङ यीले नयाँ युगको आवश्यकता पूरा गर्ने द्विपक्षीय सम्बन्ध निर्माणका निम्ति चीन र जापानले सहकार्य गर्नुपर्नेमा जोड दिनुभएको [...]

By |2022-12-07T17:20:10+05:45December 7, 2022|Categories: International, News|

एक अर्ब डलर हिनामिनामा अर्जेन्टिनी उपराष्ट्रपतिलाई छ वर्षको जेल सजाय

२०७९ मंसिर २१ काठमाडौ, नेपाल । अर्जेन्टिनाका उपराष्ट्रपति क्रिस्टिना फर्नान्डेजलाई विभिन्न परियोजनाको एक अर्ब डलर हिनामिना गरेको मुद्दामा दोषी पाइएको छ । उनलाई छ वर्षको जेल सजाय सुनाइएको छ भने [...]

By |2022-12-07T16:52:53+05:45December 7, 2022|Categories: International, News|

घरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण

२१ मंसिर, गाेरखा । अजिरकोट गाउँपालिकाले घरघरमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्न सुरु गरिएको छ । अशक्त र ज्येष्ठ नागरिकलाई दिनभरी पैदल हिँडेर सामाजिक सुरक्षा भत्ता बुझ्न आउनुपर्ने बाध्यता [...]

By |2022-12-07T14:03:29+05:45December 7, 2022|Categories: Don't Miss, News|

भृकृटीमण्डप बजारमा न्यायो कपडाको व्यापार बढ्यो

२१ मंसिर, काठमाडाैं । जाडो महिना सँगै बाक्ला न्यानो कपडाको व्यापार बढेको छ । उपत्यकाका व्यापारिक केन्द्रमध्ये निम्न र मध्यम वर्गका ग्राहकले किनमेलका लागि छनौटमा पर्ने भृकुटीमण्डप बजारमा गत वर्षको [...]

By |2022-12-07T14:01:04+05:45December 7, 2022|Categories: Don't Miss, News|

खाद्य संस्थानले शुक्रबारदेखि किसानको धान खरिद गर्ने

२१ मंसिर, बर्दिया । राजापुरस्थित खाद्य व्यवस्था व्यापार केन्द्रले शुक्रबारदेखि किसानको धान खरिद गर्ने भएको छ । केन्द्रबाट बजेट निकासा भएकाले खाद्यले धान खरिद गर्न लागेको हो । बजेटसँगै निर्देशन [...]

By |2022-12-07T13:59:10+05:45December 7, 2022|Categories: Don't Miss, News|

बाराही हाइड्रोपावरको आइपिओ खुला

२१ मंसिर, काठमाडाैं । बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयरको निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ)को बिक्री खुला गरेको [...]

By |2022-12-07T13:57:18+05:45December 7, 2022|Categories: Don't Miss, News|

त्रिवि दीक्षान्त समारोहमा १० हजार विद्यार्थी दीक्षित हुँदै

२१ मंसिर, काठमाडाैं । त्रिभुवन विश्वविद्यालयको ४८औँ दीक्षान्त समारोह आगामी शुक्रबार (यही मङ्सिर २३) गते हुनेभएको छ । दीक्षान्त समारोह ललितपुरस्थित पुल्चोक क्याम्पसको खेल मैदानमा हुने भएको हो । दीक्षान्त [...]

By |2022-12-07T13:55:25+05:45December 7, 2022|Categories: Don't Miss, News|

एमाले केन्द्रीय कार्यालय बैठक बस्दै

२१ मंसिर, ललितपुर । नेकपा (एमाले) केन्द्रीय कार्यालयको बैठक आज बस्दैछ । अपराह्न १ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक बस्न थालेको एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी [...]

By |2022-12-07T13:53:51+05:45December 7, 2022|Categories: Don't Miss, News|

चिसो बढेपछि सीमा प्रहरी चौकी सिमकोट स्थानान्तरण

२१ मंसिर, हुम्ला । हुम्लाको उत्तरी नाम्खा गाउँपालिकास्थित दुई सीमा प्रहरी चौकी सदरमुकाम सिमकोट स्थानान्तरण गरिएका छन् । नाम्खा–५ हिल्सा र वडा नं ६ लिमीको सुनखानी प्रहरी चौकी स्थानान्तरण गरिएका [...]

By |2022-12-07T13:52:40+05:45December 7, 2022|Categories: Don't Miss, News|

पाठेघर र हाइड्रोसिलको निःशुल्क उपचार गर्ने सहमति

२१ मंसिर, सिरहा । सिरहाको कर्जन्हा नगरपालिका र फूलकुमारी महतो मेमोरियल अस्पतालबीच पाठेघर र हाइड्रोसिलका बिरामीलाई निःशुल्क उपचारका लागि सम्झौता भएकोे छ । सम्झौतापत्रमा अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा श्यामकुमार [...]

By |2022-12-07T13:50:32+05:45December 7, 2022|Categories: Don't Miss, News|

साहसिक पर्यटनको गन्तव्य बन्दै पाल्पा

२१ मंसिर, पाल्पा । काठमाडौँका विकाश मर्हजन पाल्पाकोे तानसेनमा ओर्लिएपछि आकाशमा चङ्गा उडे जस्तै प्याराग्लाईडिङ्ग देख्दा त्यसमा बसी सयर गर्न आकर्षित हुनुभयो । चौथो पटक पाल्पा घुम्न आउनुभएका उहाँलाई यसपाली [...]

By |2022-12-07T13:48:51+05:45December 7, 2022|Categories: Don't Miss, News|

सुन चाँदीको मूल्य स्थिर

२१ मंसिर, काठमाडाैं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा स्थिर रही प्रतितोला रु ९९ हजार तीन सय तोकिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक [...]

By |2022-12-07T13:47:01+05:45December 7, 2022|Categories: Don't Miss, News|

मस्र्याङ्दीमा पूर्ण क्षमतामा बिद्युत उत्पादन

२१ मंसिर, तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिकामा रहेको मस्र्याङ्दी जलविद्युत् आयोजनाले हिउँदको सुख्खा समयमा पनि पूर्ण क्षमतामा विद्युत् उत्पादन गर्दै आएको छ ।गत असोज महिनामा भएको अत्याधिक वर्षाका कारण नदीमा [...]

By |2022-12-07T13:45:42+05:45December 7, 2022|Categories: Don't Miss, News|

ऐतिहासिक डुकुरसिं महादेवस्थान ओझेलमा

२१ मंसिर, रामेछाप । जिल्लाको रामेछाप नगरपालिका–८ बाबियाखर्कस्थित डुकुरसिंडाँडामा रहेको ऐतिहासिक डुकुरसिं महादेवस्थान ओझेलमा परेको छ । जिल्लाकै ऐतिहासिक तीर्थस्थलको रुपमा रहेको डुकुरसिं महादेवस्थान धार्मिक पर्यटकीय क्षेत्रको रुपमा परिचित भए [...]

By |2022-12-07T13:44:15+05:45December 7, 2022|Categories: Don't Miss, News|

पाठेघर र हाइड्रोसिलको निःशुल्क उपचार गरिने

२१ मंसिर, सिरहा । सिरहाको कर्जन्हा नगर कार्यपापालिका र फूलकुमारी महतो मेमोरियल अस्पतालबीच निःशुल्क स्वास्थ्य उपचार गर्ने सम्बन्धी एक समझदारी पत्रमा हस्ताक्षर गरिएको छ । सम्झौता पत्रमा अस्पतालका तर्फबाट प्रमुख [...]

By |2022-12-07T13:42:24+05:45December 7, 2022|Categories: Don't Miss, News|

धौलागिरि अस्पताल अक्सिजनमा आत्मनिर्भर

२१ मंसिर, बाग्लुङ । बागलुङको धौलागिरि अस्पताल अक्सिजन निर्यात गर्ने अवस्थामा पुगेको छ । धौलागिरि अस्पताल परिसरमा रु तीन करोड लागतमा स्थापना गरिएको अक्सिजन प्लान्टबाट उत्पादित अक्सिजनले आत्मनिर्भर संगै निर्यात [...]

By |2022-12-07T13:40:43+05:45December 7, 2022|Categories: Don't Miss, News|

भूमि आयोगमा थप चार हजार बढी निवेदन

२१ मंसिर, चितवन । राष्ट्रिय भूमि आयोग जिल्ला समिति चितवनमा थप चार हजार तीन ९४ निवेदन परेका छन् । गत साउन ३१ गते प्रकाशन गरेको सूचनाअनुसार जग्गाको स्वामित्व, दर्ता श्रेस्ता, [...]

By |2022-12-07T13:38:39+05:45December 7, 2022|Categories: Don't Miss, News|

आयात रोक्न प्याजमा अनुदान

२१ मंसिर, काठमाडाैं । प्याज आयातमा सरकारले बर्सेनि करिब रु पाँच अर्बभन्दा बढी रकम खर्च गर्ने गरेको छ । नेपालमा भारत, चीन, बङ्गलादेशलगायतका मुलुकबाट प्याज आयात हुने गर्दछ । तीमध्ये [...]

By |2022-12-07T13:36:50+05:45December 7, 2022|Categories: Don't Miss, News|

मूल्य बढेपछि किसान तोरीखेतीतर्फ आकर्षित

२१ मंसिर, नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा किसान तोरीखेतीमा आकर्षित भएका छन् । केही वर्षदेखि तोरीको मूल्य बढेपछि तोरी लगाउने किसानको सङ्ख्या बढेको हो । तोरीको पकेट क्षेत्र मानिएको यस [...]

By |2022-12-07T13:35:08+05:45December 7, 2022|Categories: Don't Miss, News|

पानी आउन थालेपछि बाहुनडाँगीवासी खुसी

२१ मंसिर, झापा। लामो समयपछि सिद्धिनहरको पानी आउन थालेपछि मेचीनगर नगरपालिकाका चारवटा वडाका बासिन्दा खुसी भएका छन् । एक वर्षअघि पहिराले पुरिएको नहरको मर्मतपछि पानी ल्याएर जमिन सिँचाइ गर्न थालेपछि [...]

By |2022-12-07T13:33:37+05:45December 7, 2022|Categories: Don't Miss, News|

बाँकेमा माटोको उर्वरा शक्ति ह्रास

२१ मंसिर, बाँके । बाँके जिल्लामा माटोको उर्वरा शक्ति क्रमिकरूपमा ह्रास हुँदै गएको एक अध्ययनले देखाएको छ । माटो तथा मल परीक्षण कार्यशाला खजुराले माटोको उर्वरा शक्ति खस्किँदै गएको प्रतिवेदन [...]

By |2022-12-07T13:31:01+05:45December 7, 2022|Categories: Don't Miss, News|

सडकबत्ती जडान सुरु

२१ मंसिर, काठमाडाैं । चन्द्रागिरि नगरपालिकामा सडकबत्ती जडान सुरु गरिएको छ । ‘उज्यालो चन्द्रागिरि’ अभियानअन्तर्गत चन्द्रागिरिभित्र पाँच हजार सडकबत्ती जडान गर्न लागिएको हो । चालु आवमा विनियोजित बजेटबाट नगरपालिकाभरमा ती [...]

By |2022-12-07T13:28:39+05:45December 7, 2022|Categories: Don't Miss, News|

कमलामाई मन्दिरको उत्पत्तिस्थलको पर्यटन प्रबर्द्धनमा जोड

कमलामाई नगरपालिकाले कमलामाई मन्दिरको उत्पत्तिस्थल क्षेत्रको पर्यटन प्रबर्द्धन गर्न उच्च प्राथमिकता दिने भएको छ । प्रचार प्रसारको अभावले प्रख्यात मन्दिरको उद्गमस्थल ओझेलमा परेको जनाउँदै नगरपालिकाले पर्यटन प्रवद्र्धनमा जोड दिएको हो [...]

By |2022-12-07T11:30:19+05:45December 7, 2022|Categories: News|

सिन्धुलीमा तोरीको मूल्य बढेपछि किसान तोरीखेतीतर्फ आकर्षित

७९ मंसिर २१ काठमाडौ । सिन्धुलीका किसान तोरीखेतीमा आकर्षित भएका छन् । केही वर्षदेखि तोरीको मूल्य बढेपछि तोरी लगाउने किसानको सङ्ख्या बढेको हो ।  यस जिल्लामा धेरै स्थानमा अहिले तोरी [...]

By |2022-12-07T11:04:43+05:45December 7, 2022|Categories: News|

कर बुझाउन आग्रह

स्थायी लेखा नम्बर लिएका करदातालाई निर्धारित समयसीमाभित्रै कर दाखिला गर्न आग्रह गरिएको छ । स्थानीयस्तरमै करदातालाई प्रशिक्षण दिई समयमै कर असुली गराउने उद्देश्यले आन्तरिक राजस्व कार्यालय बालाजुद्वारा आयोजित कर प्रशिक्षण [...]

By |2022-12-07T09:11:28+05:45December 7, 2022|Categories: News|

आलुको बजारीकरण जिम्मेवारी लिँदै ‘रामपुर नगरपालिका’

रामपुर नगरपालिका–६ की सीता देवकोटालाई खेतमा आलु खन्ने बेला भएपछि कसरी बिक्री गर्ने भन्ने चिन्ताले निकै पिरोल्थ्यो । उहाँले हरेक वर्ष करिब १० क्विन्टल आलु उत्पादन गर्नुहुन्छ । सबैका घर–घरमा [...]

By |2022-12-07T09:10:02+05:45December 7, 2022|Categories: News|

तरकारी बजार सञ्चालनमा

दाङको तुलसीपुर तरकारीको बजार केन्द्र बन्ने गरेको छ । तुलसीपुर उपमहानगरपालिका कृषि महाशाखा प्रमुख धनराज गौतमका अनुसार दाङका केही गाउँपालिकासहित सल्यान, रोल्पाबाट उत्पादित तरकारी पनि बजारीकरणका लागि तुलसीपुर नै केन्द्र [...]

By |2022-12-07T09:09:13+05:45December 7, 2022|Categories: News|

बेनीमा नौ करोडका गौरवको आयोजना

म्याग्दीको बेनी नगरपालिकाले चालु आर्थिक वर्ष २०७९/८० मा रु नौ करोड बजेट विनियोजन गरेको गौरवका आयोजना कार्यान्वयन थालेको छ । नगरपालिकाले महत्व र प्राथमिकता दिएका पाँचवटा सडक, तीनवटा खानेपानी, एक–एक [...]

By |2022-12-07T08:09:06+05:45December 7, 2022|Categories: News|

होटल तथा रेष्टुरेन्टलाई स्तरीकरणको लोगो प्रदान

लेकसाइडस्थित होटल तथा रेस्टुरेन्टलाई सूचकाङ्कका आधारमा स्तरीकरणको ‘लोगो’ वितरण गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, कास्कीले खाद्य स्वच्छताका आधारमा यहाँका होटल तथा रेस्टुरेन्टलाई स्तरीकरण तथा लोगो वितरण [...]

By |2022-12-07T08:07:49+05:45December 7, 2022|Categories: News|

स्वास्थ्य बीमा: सहज छैन सेवा लिन

स्वास्थ्य सेवा लिन जाँदा सुरुमा गएर लाइन लाग्नुपर्छ । पालो आएपछि टोकन पाइन्छ । टोकन पाएपछि पनि लाइनमै बसेर नाम दर्ता गराउनुपर्छ । नाम दर्तापछि टिकट पाइन्छ । टिकट लिएपछि [...]

By |2022-12-07T08:07:00+05:45December 7, 2022|Categories: News|

हात्तीको आक्रमणबाट मृत्यु

कञ्चनपुरमा हात्तीको आक्रमणबाट बेदकोट नगरपालिका–१ स्थित हात्तीथलाका ७१ वर्षीया हीरादेवी धानुकको मङ्गलबार मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी प्रहरी निरीक्षक भरत गिरीलेका अनुसार बैजनाथ मध्यवर्ती सामुदायिक [...]

By |2022-12-07T08:06:01+05:45December 7, 2022|Categories: News|

स्वास्थ्य बीमा गरेर फाइदा भएन’

कञ्चनपुरको बेदकोट नगरपालिका–१ का चन्द्रदेव जोशी स्वास्थ्योपचारका लागि स्वास्थ्य बीमा गराएको कार्डसहित महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा पुग्नुभयो । अस्पतालमा बीमा कार्ड देखाउँदै उहाँले निःशुल्क सेवा लिन खोज्नुभयो । तर अस्पतालको [...]

By |2022-12-07T08:04:58+05:45December 7, 2022|Categories: News|

बढ्दो जनसङ्ख्यालाई स्वच्छ पानी पुर्याउन चुनौती

बढ्दो जनसङ्ख्यालाई पर्याप्त स्वच्छ पानी, ऊर्जा र खाद्यान्न पुर्याने काम चुनौतीपूर्ण रहेको यस क्षेत्रका विज्ञहरूले बताउनुभएको छ । मङ्गलबारदेखि यहाँ आरम्भ भएको पानी, ऊर्जा र खाद्यान्न अन्तरसम्बन्ध विषयक दुई दिने [...]

By |2022-12-07T08:04:12+05:45December 7, 2022|Categories: News|

पाँचपोखरीमा होमस्टे तथा होटल व्यवस्थापन तालिम

पर्यटकीय क्षेत्र पाँचपोखरी थाङ्पाल गाउँपालिका–४ थाङ्पालकोटका स्थानीय तथा व्यवसायीलाई घरबास (होमस्टे) सञ्चालन तालिम प्रदान गरिएको छ । पाँचपोखरी थाङ्पाल गाउँपालिकाको आयोजना, ग्रामीण समाज कल्याण सङ्घ आर्सो नेपाल, टिजिएच नेपालको सहयोग [...]

By |2022-12-07T08:02:39+05:45December 7, 2022|Categories: News|

निर्माण व्यवसायीले बुझाए विवरण

सगरमाथा राष्ट्रिय राजमार्गअन्तर्गत पर्ने दिक्तेल–गाईघाट सडकखण्डको महुरे–सिम्पानी (राजापानी) सडक निर्माणको ठेक्का लिएको निर्माण व्यवसायीले नगरपालिकासमक्ष कार्य प्रगति विवरण पेश गरेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको निर्देशनपछि महुरेबाट राजापानीको सिम्पानी [...]

By |2022-12-07T08:01:52+05:45December 7, 2022|Categories: News|

दमकमा माटोको अम्लियनपनको मात्रा धेरै

झापाको दमकको खेतीयोग्य जमिनमा अम्लियपनको मात्रा अत्यधिक पाइएको छ । दमक नगरपालिकामा गरिएको माटो जाँच शिविरमा कृषकको जमिन जाँच्दा उत्पादनमा समस्या देखिने गरी अम्लियपना देखिएको हो । नगरपालिका कृषि शाखाकी [...]

By |2022-12-07T08:00:05+05:45December 7, 2022|Categories: News|

पोर्चुगल क्वार्टरफाइनलमा

कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ मा पोर्चुगल क्वार्टरफाइनलमा प्रवेश गरेको छ । कतारको लुसइल रङ्शालामा आज भएको प्रि-क्वार्टरफाइनलको अन्तिम खेलमा स्वीट्जरल्याण्डलाई ६-१ गोलअन्तरले पराजित गर्दै पोर्चुगल क्वार्टरफाइनलमा प्रवेश गरेको [...]

By |2022-12-07T07:59:16+05:45December 7, 2022|Categories: News|

‘अर्थतन्त्र जोगाऔँ’ अभियान लिएर शीर्ष नेतालाई भेट्दै महासङ्घ

२० मंसिर, काठमाडाैं । मुलुकको अर्थतन्त्रका समस्या बढ्दै गएको र निजी क्षेत्र धराशायी हुने अवस्थामा पुगेको भन्दै नेपाल उद्योग वाणिज्य महासङ्घले प्रमुख राजनीतिक दलका शीर्षस्थ नेताहरुलाई भेटेको छ । अहिले [...]

By |2022-12-06T17:21:54+05:45December 6, 2022|Categories: Don't Miss, News|

युक्रेनी राष्ट्रपति जेलेन्स्की स्लोभियान्स्क भ्रमणमा

२० मंसिर, काठमाडाैं । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की मङ्गलबार पूर्वी डोनेट्स्क क्षेत्रको भ्रमणमा निस्किएका छन् बाख्मुट शहर नजिकै जहाँ रूसी सेनाले हालै आफ्नो सैन्य आक्रमणलाई केन्द्रित गरेको छ त्यस क्षेत्रमा [...]

By |2022-12-06T17:17:28+05:45December 6, 2022|Categories: Don't Miss, News|

वाग्मती किनारका सुकुम्बासी भन्छन्, ‘भूमि आयोगलाई काम गर्न दिनुपर्छ’

२० मंसिर, काठमाडाैं । काठमाडौँको थापाथलीस्थित वाग्मती किनारको सुकुम्बासी बस्ती अहिले शान्त छ । यही मङ्सिर १२ गते काठमाडौँ महानगरपालिकाले वाग्मती किनारको सुकुम्बासी बस्ती हटाउन खोजेपछि सो क्षेत्रमा तनाव देखिएको [...]

By |2022-12-06T17:13:23+05:45December 6, 2022|Categories: Don't Miss, News|

संसद्मा विधेयक : केही उपलब्धि, केही निष्क्रिय

२० मंसिर, काठमाडाैं । प्रतिनिधिसभाको अघिल्लो कार्यकाल समाप्त भएसँगै निष्क्रिय भएका दर्जनौँ विधेयक अब फेरि शून्य अवस्थाबाट मात्र सुरु हुने भएको छ । लामो समय, ठूलो खर्च र झन्झटिलो प्रक्रिया [...]

By |2022-12-06T16:50:50+05:45December 6, 2022|Categories: Don't Miss, News|

हात्तीको आक्रमणबाट वृद्वको मृत्यु

२० मंसिर, माेरङ । मोरङको सुन्दरहरैँचा १० मा हात्तीको आक्रमणबाट मङ्गलबार एक वृद्वको मृत्यु भएको छ । हात्तीले सुन्दरहरैँचा १० स्थित त्रिवेणीचोक उत्तरतर्फको जङ्गलमा घाँस लिन गएको बेला आक्रमण गर्दा [...]

By |2022-12-06T16:26:28+05:45December 6, 2022|Categories: Don't Miss, News|

२४ फार्मलाई अनुदान प्रदान

२० मंसिर, पाेखरा । पोखरा महानगरपालिकाले उद्यमशीलता व्यवसाय प्रवद्र्धन तथा नवप्रवर्तन कार्यक्रम अन्तर्गत २४ वटा फार्मलाई अनुदान प्रदान गरेको छ । युएनडिपीसँगको साझेदारी तथा गोनेसाको व्यवस्थापनमा पोखरा महानगरपालिकाअन्तर्गतको व्यवसाय प्रवर्द्धन [...]

By |2022-12-06T16:08:48+05:45December 6, 2022|Categories: Don't Miss, News|

लोकमार्गको सास्ती हट्दै

२० मंसिर, काठमाडाैं । कालोपत्र भएको छ वर्ष नबित्दै दूरावस्थामा पुगेको मध्यपहाडी लोकमार्गको घोडाबाँधे–हटिया खण्डमा सडक मर्मतसुधार धमाधम भइरहेको छ । सडकको स्तर खस्कँदा लामो समयदेखि यात्रुले झेल्दै आएको सास्ती [...]

By |2022-12-06T16:05:45+05:45December 6, 2022|Categories: Don't Miss, News|

सुन्तलाले बजार पाएन

२० मंसिर, रुकुम । रुकुम पूर्व सिस्ने गाउँपालिका-८ सुनखानीका भिउसन नाथको दैनिकी सुन्तला बगैँचामा बित्न थालेको छ । बगैँचारभरी लटरम्मै फलेका टिप्न व्यस्त उहाँ सुन्तलाले बजार नपाउँदा भने निराश हुनुभएको [...]

By |2022-12-06T16:02:57+05:45December 6, 2022|Categories: Don't Miss, News|

नेप्से परिसूचक घट्यो, कारोबार रकम पनि खुम्चियो

२० मंसिर, काठमाडाैं । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक चार दशमलव ८७ अङ्कले घटेर एक हजार नौ सय ३३ दशमलव ८८ मा कायम भएको छ । नेप्से परिसूचकसँगै कारोबार [...]

By |2022-12-06T15:58:11+05:45December 6, 2022|Categories: Don't Miss, News|

मङ्सिर २२ बाट किम्फ

२० मंसिर, काठमाडाैं । काठमाडौँ अन्तर्राष्ट्रिय पर्वतीय फिल्म फेस्टिभल (किम्फ)को २०औँ संस्करण आगाी मङ्सिर २२ देखि सुरु हुने भएको छ । भारतीय निर्देशक एम गनी निर्देशित फिल्म ‘मट्टोकी साइकिल’को विशेष [...]

By |2022-12-06T15:55:31+05:45December 6, 2022|Categories: Don't Miss, News|

भुजा बेचेर जीविकोपार्जन

२० मंसिर, काठमाडाैं । ग्रामीण महिलाले चामल भुटेर बनाउने भुजामा भारतीय उपभोक्ता बढी आकर्षित भएका छन् । नुनपानी हालेर भुटेको उसिना चालममा बालुवा हालेर बनाउने भुजा(मुरही) सीमावर्ती क्षेत्रको भारतीय बजारमा [...]

By |2022-12-06T15:52:29+05:45December 6, 2022|Categories: Don't Miss, News|

नक्कली सई प्रक्राउ

२० मंसिर, काठमाडाैं । नेपाल प्रहरीको प्रहरी सहायक निरिक्षक(सई) भन्दै ठगी गर्ने एक जनालाई इलाका प्रहरी कार्यलय पथरीले पक्राउ गरेको छ । पथरी शनिश्चरे ७ का सन्तोषकुमार कन्दङवाले आफू विशेष [...]

By |2022-12-06T15:49:55+05:45December 6, 2022|Categories: Don't Miss, News|

तीन वर्षपछि फर्कियो आँखाको ज्योति

२० मंसिर, सिन्धुपाल्चाेक। पाँच पोखरी थाङ्पाल गाउँपालिका-६ का ६८ वर्षे रेञ्जेन लामा सोमबार निकै खुसी हुनुहुन्थ्यो । तीन वर्षअघि गुमेको आँखाको ज्योति फर्कँदाको खुसी उहाँको मुहारमा स्पष्ट देखिन्थ्यो । उपचारपछि [...]

By |2022-12-06T15:47:00+05:45December 6, 2022|Categories: Don't Miss, News|

माटोमा अम्लियपनाको समस्या

२० मंसिर, काठमाडाैं । पर्वतमा खेतीयोग्य जमिनको माटोमा अम्लियपनाको समस्या देखिएको छ । नबौँ माटो दिवसको अवसरमा दक्षिण पर्वतको पैंँयू गाउँपालिकामा राखिएको माटो परीक्षण शिविरमा जाँच गरिएका नमुनामा अम्लियपनाको समस्या [...]

By |2022-12-06T15:43:20+05:45December 6, 2022|Categories: Don't Miss, News|

निःशुल्क शल्यक्रियासहितको आँखा शिविर सुरु

२० मंसिर, ताप्लेजुङ । ताप्लेजुङमा मङ्गलबारदेखि निःशुल्क शल्यक्रियासहितको तीनदिने आँखा शिविर सुरु भएको छ । नेपाल नेत्र ज्योति सङ्घ ताप्लेजुङ शाखा र काठमाडाँैस्थित सेवा फाउन्डेसनको आयोजनामा उक्त शिविर सञ्चालन गरिएको [...]

By |2022-12-06T15:19:07+05:45December 6, 2022|Categories: Don't Miss, News|

आकाशे पुल मर्मत गर्दै महानगर

२० मंसिर, काठमाडाैं । काठमाडौँ महानगरपालिकाभित्रका पुराना आकाशे पुल मर्मतको काम प्राविधिकले जाँच गरेपछि अघि बढ्ने भएको छ । हाल महानगरभित्र नयाँ र पुराना गरी १० वटा पुल सञ्चालनमा छन् [...]

By |2022-12-06T15:16:08+05:45December 6, 2022|Categories: Don't Miss, News|

पढ्दै कमाउँदै कार्यक्रम प्रभावकारी

२० मंसिर, सर्लाही । सर्लाही बागमती नगरपालिका-८ मा अवस्थित श्री नवजनजागरण माविका विद्यार्थीहरु ‘पढ्दै कमाउँदै’ कार्यक्रमबाट लाभान्वित भएका छन् । विद्यालयमा २०७४ सालबाट विद्यालयमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम लागू भएपछि [...]

By |2022-12-06T15:13:40+05:45December 6, 2022|Categories: Don't Miss, News|

काठमाडाैंमा खानेपानीको समस्या समाधानका लागि प्रधानमन्त्रीलाई ध्यानाकर्षण

२० मंसिर, काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवालाई काठमाडौँको खानेपानी समस्याको दीर्घकालीन समाधानका लागि ध्यानाकर्षण पत्र बुझाइएको छ । काठमाडौँका जनप्रतिनिधिको तर्फबाट हालै प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह [...]

By |2022-12-06T15:07:53+05:45December 6, 2022|Categories: Don't Miss, News|

‘हाइब्रिड’ को प्रयोगले रैथाने बाली लोप हुँदै

२० मंसिर, काठमाडाैं । उन्नत तथा ‘हाइब्रिड’ जातको बीउको बढ्दो प्रयोगका कारण रैथाने बाली लोपहुँदै गएका छन् । थोरै जमिनमा धेरै उत्पादन लिन आधुनिक, उन्नत तथा ‘हाइब्रिड’ जातको बालीतर्फ किसान [...]

By |2022-12-06T15:05:34+05:45December 6, 2022|Categories: Don't Miss, News|

छतमा लटरम्म फलफूल र तरकारी

२० मंसिर, म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीको हुलाकचोकको दायाँतर्फ शान्ति टोल नपुग्दै बेनी नगरपालिका– ७ का पूर्ववडाध्यक्ष राजेन्द्रकुमार श्रेष्ठको तीन तले घरको छत सिमी, गाजर, मुला, साग, खुर्सानी, बन्दा, काउलीलगायत [...]

By |2022-12-06T15:02:40+05:45December 6, 2022|Categories: Don't Miss, News|

सप्तरीमा १३८ को जमानत जोगिएन

२० मंसिर, सप्तरी । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा सप्तरीबाट उम्मेदवार भएका एक सय ३८ उम्मेदवारले जमानत जोगाउन सकेका छैनन । विभिन्न पार्टी तथा स्वतन्त्र गरी एक सय ७६ उम्मेदवार चुनावी [...]

By |2022-12-06T14:41:44+05:45December 6, 2022|Categories: Don't Miss, News|

अन्तर्वार्ता : हाम्रा मुद्दा सम्बोधन नभएसम्म कुनै गठबन्धनमा रहन्नौँः रेशम चौधरी

२० मंसिर, काठमाडाैं । नागरिक उन्मुक्ति पार्टीले यस पटकको निर्वाचनमा तीन सिटसहित सङ्घीय संसद्मा प्रवेश गर्दैछ । यो पार्टीको संरक्षकमा रेशम चौधरी हुनुहुन्छ । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा सङ्घमा [...]

By |2022-12-06T14:39:21+05:45December 6, 2022|Categories: Don't Miss, News|

पुस्तक समीक्षाः इजिप्टको लोकतन्त्र चियाउने पुस्तक, ‘इजिप्ट अन्टिल डेमोक्रेसी’

२० मंसिर, काठमाडाैं । लोकतन्त्र लागू हुने बेलासम्मको इजिप्ट (इजिप्ट अन्टिल डेमोक्रेसी) सरसर्ति पढ्दा अनादिकालदेखि समाजमा चलिआएका नैतिकता, असल आचरणजस्ता मौलिक गुुणहरुलाई कसरी भूमण्डलीकरण, विज्ञान–प्रविधि तथा सञ्चार क्षेत्रमा आएको द्रुत [...]

By |2022-12-06T14:37:17+05:45December 6, 2022|Categories: Don't Miss, News|
Go to Top