बैंक तथा वित्तीय संस्थाले क्षेत्रगत कर्जाको सीमा पुर्याउन एक वर्ष थप समय पाउने
२८ मंसिर, काठमाडाैं । बैंक तथा वित्तीय संस्थाले कृषि, घरेलु तथा साना उद्योग, ऊर्जा र पर्यटन क्षेत्रमा विस्तार गर्नुपर्ने कर्जाको सीमाको समायावधि बढाइएको छ । नेपाल राष्ट्र बैंकले बुधबार बैंक [...]
