कृषिमा क्रान्ति राष्ट्रमा शान्ति
Media of the nation

काठमाडौँ भ्यूटावर अर्काे वर्ष सञ्चालनमा आउँछ’

काठमाडौँ महानगरपालिकाको पुरानो बसपार्कमा निर्माणाधीन काठमाडौँ भ्यूटावर अर्काे वर्ष सञ्चालनमा आउने भएको छ । जलेश्वर स्वच्छन्द विकोइ विल्डर्स कम्पनीका प्राविधिक सल्लहाकार एवं इञ्जीनियर विमल रिजालले महानगरको सहयोगमा एक वर्षदेखि धेरैमा [...]

By |2023-01-03T11:11:43+05:45January 3, 2023|Categories: News|

आफ्नै उत्पादन आफ्नै बजार’

झापाको दमक–१० सेतुमारीमा एक दशकअघिबाट सुरु गरिएको सेतुमारी बजारको अस्तित्व नै सङ्कटमा पर्दै गएको छ । स्थानीय कृषि उत्पादनको सहज बजारीकरण गर्ने उद्देश्यले विसं २०६७ बाट बजार सञ्चालनमा ल्याइएको थियो [...]

By |2023-01-03T11:14:00+05:45January 3, 2023|Categories: News|

सर्वोच्च बारको यही पुस २३ गते निर्वाचन

सर्वोच्च बार एशोसिएशनको ३४औँ नयाँ कार्यसमिति चयनका लागि यही पुस २३ गते निर्वाचन हुँनेभएको छ । नयाँ कार्यसमिति चयनका लागि हुन लागेको निर्वाचनमा सत्ता र विपक्षी दलनिकट कानुन व्यवसायीबीच समूहगतरूपमा [...]

By |2023-01-03T11:15:41+05:45January 3, 2023|Categories: News|

तोरीखेतीमा अनुदान

केपिलासगढी गाउँपालिकाले व्यावसायिकरूपमा तोरी खेती गर्ने किसानलाई अनुदान उपलब्ध गराउने भएको छ । गाउँसभाबाट स्वीकृत आर्थिक वर्ष २०७९/८० को कृषि विकास कार्यक्रमअन्तर्गत गाउँपालिकाले व्यावसायिकरूपमा तोरीखेती गर्ने किसानलाई खेती गरेको जग्गाको [...]

By |2023-01-03T11:21:47+05:45January 3, 2023|Categories: News|

सुपारी खेतीबाट मनग्य आम्दानी

कम लगानीमा बढी आम्दानी हुने भएको हुँदा झापामा सुपारी खेतीतर्फ किसानको आकर्षण बढेको छ । जिल्लाको उत्तरी भेगतिर धानखेत मासेर सुपारी खेती विस्तार गर्ने लहर नै चलेको छ । एकपटक [...]

By |2023-01-03T11:46:57+05:45January 3, 2023|Categories: News|

आजको मौसम: हल्का हिमपातको सम्भावना

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशको पहाडी भू–भागमा आंशिक बदली केही स्थानमा हल्का हिमपात हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार उक्त प्रणालीको प्रभावले देशको पहाडी भू–भागमा [...]

By |2023-01-03T10:57:41+05:45January 3, 2023|Categories: News|

सहिद तथा बेपत्ता परिवारलाई आर्थिक सहायता

भरतपुर महानगरपालिकाले सहिद तथा बेपत्ता भएकाको परिवारलाई आर्थिक सहायता प्रदान गर्ने कामलाई निरन्तरता दिएको छ । गत आर्थिक वर्षबाट कार्यविधि बनाएर सहायता वितरण थालिएको हो । महानगरले एक सूचना जारी [...]

By |2023-01-03T09:52:14+05:45January 3, 2023|Categories: News|

बालबालिकाको भुल्ने र खेल्ने साधन नै ‘मोबाइल’

कैलालीको भजनीका करन विकका छोरा कक्षा ९ मा पढ्नुहुन्छ । उहाँका छोरा आजभोलि किताबभन्दा बढी समय मोबाइलमा भुल्न थालेपछि करनलाई तनाव हुन थालेको छ । छोराले मोबाइलमा विभिन्न एपहरू चलाउने, [...]

By |2023-01-03T09:24:27+05:45January 3, 2023|Categories: News|

स्वतन्त्र सांसद साह एमालेमा प्रवेश

रौतहट–२ बाट प्रतिनिधिसभामा निर्वाचित स्वतन्त्र सांसद किरणकुमार साह नेकपा (एमाले)मा प्रवेश गर्नुभएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले सोमबार सांसद साहलाई पार्टी प्रवेश गराउनुभएको हो । उहाँले रौटहट–२ बाट [...]

By |2023-01-03T09:30:55+05:45January 3, 2023|Categories: News|

स्वास्थ्य बीमा: विपन्नलाई अस्पतालको पहुँचमा पुर्याउँदै

स्वास्थ्य बीमा कार्यक्रममा नुवाकोटका करिब २० हजार घरपरिवार आबद्ध भएका छन् । जिल्लामा विसंं २०७७ असार २१ गतेदेखि दर्ता सुरु भएर सोही वर्षको मङ्सिर १ गतेदेखि सञ्चालनमा आएको स्वास्थ्य बीमा [...]

By |2023-01-03T09:27:31+05:45January 3, 2023|Categories: News|

चिसोले पूर्वी नवलपरासीको जनजीवन प्रभावित

पूर्वी नवलपरासीमा विगत केही दिनदेखि चिसो ह्वात्तै बढेको छ । बिहान बाक्लो हुस्सुसँगै दिनभरि कुहिरो लाग्न थालेको छ । दिनभरि घाम नलागेपछि बढ्दो चिसोका कारण जनजीवन प्रभावित बनेको छ । [...]

By |2023-01-03T09:25:59+05:45January 3, 2023|Categories: News|

कात्नेखोला सुरक्षित खानेपानीयुक्त वडा

रुकुमपूर्वको भूमे गाउँपालिका–२ सुरक्षित खानेपानीयुक्त वडा घोषणा भएको छ । भूमे गाउँपालिकामा रहेको पानीको गुणस्तर परीक्षण टोलीले निरन्तर गरेको जाँचका आधारमा पानीमा इकोली तथा कोलिफर्मजस्ता कीटाणु नपाइएकाले उक्त क्षेत्रलाई सुरक्षित [...]

By |2023-01-03T08:13:46+05:45January 3, 2023|Categories: News|

सेवाग्राही समस्यामा

जलेश्वरमास्थित नेपाल विद्युत् प्राधिकरण जलेश्वर शाखा विरतण केन्द्रको विद्युत् महसुल सङ्कलन ‘काउन्टर’ बन्द हुँदा सेवाग्राही समस्यामा परेका छन् । शाखाको एम पावर विलिङ सिस्टमको सर्भरमा समस्या आएपछि गत महिनादेखि केन्द्रबाट [...]

By |2023-01-03T08:02:23+05:45January 3, 2023|Categories: News|

सहरी स्वस्थ्य केन्द्र: भवन छ, सेवा छैन

कैलालीको भजनी नगरपालिका–३ को सहरी स्वस्थ्य केन्द्रको भवन निर्माण सम्पन्न भएको एक वर्षसम्म पनि सञ्चालनमा आउन सकेको छैन । हुलाकी राजमार्गअन्तर्गत ठेकीपुरस्थित निर्माण सम्पन्न भएको भवन डुबानको समस्या र विद्युत् [...]

By |2023-01-03T09:28:58+05:45January 3, 2023|Categories: News|

लुम्बिनी प्रदेशः राजधानी कार्यान्वयन मुख्य उपलब्धि

लुम्बिनी प्रदेशको पहिलो कार्यकालमा स्थायी राजधानी कार्यान्वयनलाई मुख्य उपलब्धिका रूपमा लिइएको छ । लुम्निबी प्रदेश सरकारका प्रवक्ता तिलकराम शर्माका अनुसार स्थायी राजधानी राप्ती उपत्यका (भालुवाङ)मा तोक्नुका साथै सोही स्थानबाट काम [...]

By |2023-01-03T07:46:24+05:45January 3, 2023|Categories: News|

आत्महत्या गर्न दुरुत्साहन गर्नेलाई कैद सजाय

सत्र वर्षीया बालिकालाई आत्महत्या गर्न दुरुत्साहन गर्ने दुईजनालाई सोमबार कैद र जरिवानाको फैसला भएको छ । पहिलोपटक सप्तरी जिल्ला अदालतबाट गम्भीर अपराधको घटना मिलाउन दबाब दिनेलाई डाक्नेश्वरी नगरपालिका–७ ब्रहमपुर ललितपुरका [...]

By |2023-01-03T07:41:08+05:45January 3, 2023|Categories: News|

गाउँपालिका अध्यक्ष घर्तीलाई तीन वर्ष कैद फैसला

बागलुङ जिल्लाको निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीलाई लागुुऔषध कारोबारमा सोमबार तीन वर्ष छ महिना कैद फैसाला भएको छ । बागलुङ जिल्लाको निसीखोला गाउँपालिकाका अध्यक्ष घर्तीमाथि लागेको लागुऔषधसम्बन्धी कसुर ठहर गर्दै [...]

By |2023-01-03T07:36:03+05:45January 3, 2023|Categories: News|

काभ्रेमा बालविवाह रोक्न सडक नाटक अभियान

बालविवाह न्यूनीकरण गर्दै रोक्नेसम्मको उद्देश्यसहित काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिकाले हाल सडक नाटक अभियान थालेको छ । आइतबार स्थानीय धार्ने ज्योति माध्यमिक विद्यालय र फलामेटारस्थित बाल विकास माविमा बालविवाहविरुद्ध चेतनामूलक सडक नाटक [...]

By |2023-01-03T07:33:05+05:45January 3, 2023|Categories: News|

जाडो छल्न विद्यालय विदा

सोमबार बिहानैदेखि अचाक्ली जाडो बढेपछि महोत्तरीका स्थानीय तहले धमाधम विद्यालय बिदाको सूचना जारी गरेका छन् । जिल्लाका नौ स्थानीय तहले जाडो निकै बढेको हुँदा चार दिनदेखि आठ दिनसम्मको बिदा सूचना [...]

By |2023-01-03T07:29:01+05:45January 3, 2023|Categories: News|

ओली र भट्टराईबीच बालकोटमा भेटवार्ता

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईबीच आज वर्तमान राजनीतिक विषयमा भेटवार्ता भएको छ । आज साँझ बालकोटस्थित ओली निवास पुग्नुभएका भट्टराई र [...]

By |2023-01-02T21:20:59+05:45January 2, 2023|Categories: News|

कुर्मी मृत्यु प्रकरण : अनशनस्थगित गरी अनुसन्धानलाई सहयोग गर्न गृहमन्त्रीको आग्रह

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले बाँकेकी निर्मला कुर्मी मृत्यु प्रकरणका विषयमा थप अनुसन्धान गरी सत्यतथ्य प्रतिवेदन पेस गर्न प्रहरीलाई निर्देशन दिनुभएको छ । गृहमन्त्रालयमा आज गृहसचिव विनोदप्रकाश सिंह, प्रहरी महानिरीक्षक [...]

By |2023-01-02T21:20:29+05:45January 2, 2023|Categories: News|

सेचतना र नयाँ प्रविधि प्रयोगले घट्दै मौलिकता बोकेका ‘ढुङ्गे घर’

गाउँगाउँमा सडक पुग्यो । सडकसँगै आधुनिकता पनि गाउँमा पुग्यो । केही वर्ष अगाडिसम्म बागलुङका ग्रामीण क्षेत्रमा ढुङ्गा र खरले सर्लक्क मिलाएर छाइएका रातोमाटो र सेतो कमेरोले पोतिएका घरहरु देखिन्थे । [...]

By |2023-01-02T21:19:46+05:45January 2, 2023|Categories: News|

पार्टी प्रतिपक्षमा रहे पनि विचलित नहुन आग्रह’

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद शङ्कर भण्डारीले कांग्रेस विगतमा पनि प्रतिपक्षमा रहेको भन्दै पार्टी प्रतिपक्षमा रहे पनि विचलित नहुन कार्यकर्ता र मतदातालाई आग्रह गर्नुभएको छ । शुक्लागण्डकी नगरपालिकाको विभिन्न [...]

By |2023-01-02T21:19:10+05:45January 2, 2023|Categories: News|

सात वर्षमा पनि बनेन दोदामा पुल

कञ्चनपुरको कृष्णपुर नगरपालिका र लालझाडी गाउँपालिका भुली पर्सिया जोड्ने दोदा नदीको पुल निर्माण अलपत्र छ । पुल निमार्णको ठेक्का सम्झौता भएको सात वर्ष बितिसक्दा समेत पुल निर्माण हुन सकेको छैन [...]

By |2023-01-02T21:17:41+05:45January 2, 2023|Categories: News|

विद्युत्जन्य आगलागी तथा दुर्घटना न्यूनीकरणका लागि सचेतना कार्यक्रम

विद्युत्जन्य आगलागी तथा दुर्घटना न्यूनीकरणका लागि ललितपुर महानगरपालिकाले गृहिणी महिलालाई सचेतना तालिम दिइरहेको छ । ललितपुर महानगरपालिकाको विपद् व्यवस्थापन शाखाले ललितपुरका २९ वटै वडाका गृहिणीलाई घरेलु आगलागी जोखिम नियन्त्रणका उपायबारे [...]

By |2023-01-02T21:16:58+05:45January 2, 2023|Categories: News|

लुम्बिनी प्रदेशसभा नियमावली, २०७९ पारित

प्रदेशसभाको पहिलो बैठकले लुम्बिनी प्रदेशसभा नियमावली, २०७९ पारित गरेको छ । ज्येष्ठ सदस्य डिल्लीराज भुसालले ‘लुम्बिनी प्रदेशसभा नियमावली, २०७९’ पारित गरियोस् भनी प्रस्तुत गरेको प्रस्ताव सदनले पारित गरेको हो । [...]

By |2023-01-02T21:16:03+05:45January 2, 2023|Categories: News|

माथिल्लो कर्णाली जलविद्युत् आयोजनको विवाद संवैधानिक इजलासमा

सर्वोच्च अदालतले नौ सय मेगावाटको माथिल्लो कर्णाली जलविद्युत् आयोजनासम्बन्धी विवादको सुनुवाइ संवैधानिक इजलासमा पठाउने आदेश गरेको छ । न्यायाधीशद्वय कुमार रेग्मी र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले आज संवैधानिक व्याख्याको प्रश्न [...]

By |2023-01-02T21:15:05+05:45January 2, 2023|Categories: News|

सर्भे गरिएकै स्थानमा सबस्टेसन राख्न सङ्घर्ष समितिको माग

अपर तामाकोसी जलविद्युत् परियोजनाको सबस्टेसन सुरुमा सर्भे गरिएकै स्थानमा राख्नुपर्ने स्थानीयवासीले माग गरेका छन् । आयोजनाको निर्माण कार्य अघि बढाउने बेलामा सबस्टेसन काभ्रेको मण्डन देउपुरमा राख्ने भनेर गरिएको र अहिले [...]

By |2023-01-02T21:14:27+05:45January 2, 2023|Categories: News|

कर्णाली प्रदेशसभाको पहिलो बैठक : ‘गरिबी, भोक र रोगविरुद्ध लड्ने प्रतिबद्धता’

कर्णाली प्रदेशसभाका नवनिर्वाचित सदस्यहरूले कर्णालीको गरिबी, भोक र रोगविरुद्ध लड्ने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो बैठकमा बोल्ने प्रदेशसभा सदस्यहरूले जुनसुकै राजनीतिक दलबाट जितेर आए पनि यहाँको [...]

By |2023-01-02T21:13:53+05:45January 2, 2023|Categories: News|

अध्यक्ष नेपालद्वारा सरकारमा नजाने प्रस्ताव

नेकपा ( एकीकृत समाजवादी ) को पोलिटब्यूरो बैठक भोलि ११ बजेसम्म स्थगित भएको छ । पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बसेको बैठकमा केही नेताले छलफलमा धारणा राख्न बाँकी रहेकाले भोलिसम्मका [...]

By |2023-01-02T21:13:25+05:45January 2, 2023|Categories: News|

गुरुकुल शिक्षाले अनुशासित बनाउने : नेता कोइराला

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले गुरुकुल शिक्षाले मानिसलाई अनुशासित बनाउने बताउनुभएको छ । विराटनगर–१२ स्थित लक्ष्मीनारायण मन्दिरमा आजदेखि सञ्चालित संस्कृत भाषा र स्वाध्याय वर्ग प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै [...]

By |2023-01-02T21:12:39+05:45January 2, 2023|Categories: News|

ठेक्का रकमको २० प्रतिशत पेस्की पाउनुपर्ने निर्माण व्यवसायीको माग

नेपाल निर्माण व्यवसायी महासङ्घको प्रतिनिधिमण्डलले आज उप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र उप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेसँग छुट्टाछुट्टै भेटघाट गरेको छ । अर्थ र गृहमन्त्रीसँगको भेटका क्रममा आफूहरूले २० प्रतिशत [...]

By |2023-01-02T21:12:11+05:45January 2, 2023|Categories: News|

नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेशको संसदीय दलको नेतामा महरा निर्वाचित

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) लुम्बिनी प्रदेशको संसदीय दलको नेतामा जोखबहादुर महरा निर्वाचित हुनुभएको छ । आज सम्पन्न प्रदेशसभा सदस्यको बैठकले उहाँलाई संसदीय दल नेतामा सर्वसम्मत चयन गरेको हो । [...]

By |2023-01-02T21:11:15+05:45January 2, 2023|Categories: News|

बागमती प्रदेशसभाको बैठक : देशको सार्वभौमसत्ता र राष्ट्रियताको संवद्र्धनमा सबै दल एक हुनुपर्ने

बागमती प्रदेशसभाको दोस्रो कार्यकालको आज बसेको पहिलो बैठकमा विभिन्न राजनीतिक दलका नेता तथा प्रतिनिधिहरूले राष्ट्रिय सरोकारको विषयमा सेवा भावले काम गर्नुपर्ने बताउनुभएको छ । बैठकको प्रथम वक्ता नेपाली कांग्रेस संसदीय [...]

By |2023-01-02T21:10:41+05:45January 2, 2023|Categories: News|

अक्सिजन प्लान्ट सञ्चालनमा

झापाको कनकाई नगरपालिका–३ स्थित कनकाई नगर अस्पतालको हाताभित्रको अक्सिजन प्लान्टको नगरप्रमुख राजेन्द्र पोखरेलले आज उद्घाटन गर्नुभयो । नगरपालिका, विभिन्न सङ्घसंस्था र व्यक्तिगत रुपमा सहयोग सङ्कलन गरी रू एक करोड ६६ [...]

By |2023-01-02T21:09:49+05:45January 2, 2023|Categories: News|

सुदूरपश्चिम प्रदेशसभाको अधिवेशन सुरु

सुदूरपश्चिम प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो अधिवेशन आजदेखि प्रदेशसभा भवन धनगढीमा सुरु भएको छ । पहिलो बैठकमा सभामुखको भूमिका निर्वाह गर्नुभएका ज्येष्ठ सदस्य मानबहादुर रावलले सुदूरपश्चिम प्रदेशसभा नियमावली २०७४ (पहिलो संशोधन [...]

By |2023-01-02T21:09:13+05:45January 2, 2023|Categories: News|

सवारी ज्यान मुद्दामा ३५ वर्षपछि पक्राउ

नेपाल प्रहरीले ज्यान मार्ने मुद्दामा फरार चन्द्रागिरिका एक व्यक्तिलाई ३५ वर्षपछि पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले विसं २०४४ वैशाख ८ गते सवारी ज्यान मुद्दामा अदालतबाट रु [...]

By |2023-01-02T21:08:44+05:45January 2, 2023|Categories: News|

व्यावसायिक र कर्तव्यनिष्ठ भएर काम गर्न महानिरीक्षक सिंहको निर्देशन

प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले व्यावसायिक र कर्तव्यनिष्ठ भएर कार्यसम्पादन गर्न प्रहरी अधिकृतलाई निर्देशन दिनुभएको छ । प्रहरी प्रधान कार्यालयमा आज आयोजित ‘काठमाडौँ उपत्यका प्रहरी तथा प्रदेश प्रहरी प्रमुखसँगको प्रदेशस्तरीय शान्ति [...]

By |2023-01-02T21:08:10+05:45January 2, 2023|Categories: News|

गुल्मीमा सुन्तला उत्पादन बढ्यो

गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा वृद्धि भएको छ । गत वर्षको तुलनामा जिल्लामा १६ प्रतिशतले सुन्तला उत्पादनमा वृद्धि भएको कृषि ज्ञानकेन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले जानकारी दिनुभयो । गत वर्ष [...]

By |2023-01-02T21:07:15+05:45January 2, 2023|Categories: News|

गण्डकी प्रदेशसभा बैठकमा दुई अध्यादेश प्रस्तुत

गण्डकी प्रदेशसभाको आज बसेको पहिलो बैठकमा गण्डकी प्रदेश सरकारबाट जारी भएका दुई अध्यादेश प्रस्तुत भएको छ । बैठकमा कानुन, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्री विन्दुकुमार थापाले गण्डकी निजामती सेवाको गठन, [...]

By |2023-01-02T21:05:56+05:45January 2, 2023|Categories: News|

तीनै प्रज्ञा प्रतिष्ठान पदाधिकारीविहीन, पृथ्वी जयन्ती मनाउन छलफल

नेपाल प्रज्ञा प्रतिष्ठानलगायत तीनै प्रज्ञा प्रतिष्ठान पदाधिकारीविहीन हुँदा पृथ्वी जयन्तीको कार्यक्रम कसरी मनाउने भन्ने छलफल सुरु भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, नेपाल सङ्गीत तथा नाट्य [...]

By |2023-01-02T21:05:12+05:45January 2, 2023|Categories: News|

खाद्य व्यवस्थाद्वारा ६३ हजार क्विन्टल धान खरिद

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले हालसम्म ६३ हजार तीन सय ६२ क्वीन्टल धान खरिद गरेको छ । यसवर्ष ३० हजार मेट्रिक टन धान खरिदको लक्ष्य राखेको खाद्य व्यवस्था कम्पनीले [...]

By |2023-01-02T21:04:39+05:45January 2, 2023|Categories: News|

मधेस प्रदेश : प्रदेशसभा सभामुखको निर्वाचन माघ २ मा

मधेस प्रदेशसभा सभामुखको निर्वाचन आगामी माघ २ गतेका लागि तोकिएको छ । नवनिर्वाचित प्रदेशसभाको आजको पहिलो बैठकमा सभाअध्यक्ष गोविन्दबहादुर न्यौपानेले आगामी माघ २ गते सभामुखका लागि निर्वाचन हुने जानकारी दिनुभयो [...]

By |2023-01-02T21:03:51+05:45January 2, 2023|Categories: News|

पालिकाले निर्णय गरेको छ महिनापछि भाडादर कार्यान्वयन

खप्तडछान्ना गाउँपालिकाले पालिकाभर चल्ने जीपको भाडादर छ महिनापछि कार्यान्वयमा ल्याएको छ । गत असारमा गरेको भाडादरको निर्णय सोमबार अपराह्नदेखि कार्यान्वयनमा ल्याएको हो । सोमबार बिहान राष्ट्रिय समाचार समिति (रासस) मार्फत [...]

By |2023-01-02T21:03:21+05:45January 2, 2023|Categories: News|

राजदूत अधिकारी र पाकिस्तानी प्रमका विदेशमामिलासम्बन्धी विशेष सहायकबीच भेटवार्ता

पाकिस्तानका लागि नेपालका राजदूत तापस अधिकारीले पाकिस्तानका प्रधानमन्त्री सेहबाज सरिफका विदेशमामिलासम्बन्धी विशेष सहायक सैयद तारिक फातेमीसँग आज इस्लामाबादस्थित उहाँको कार्यकक्षमा भेटवार्ता गर्नुभयो । त्यस अवसरमा उहाँहरूबीच नेपाल–पाकिस्तान सम्बन्ध र यसका [...]

By |2023-01-02T21:02:54+05:45January 2, 2023|Categories: News|

११ औँ गोरखा महोत्सवका लागि प्रधानमन्त्रीलाई निम्ता

गोरखा उद्योग वाणिज्य सङ्घले ११औँ गोरखा महोत्सवको प्रमुख अतिथिका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई अनुरोध गरेको छ । गोरखा उद्योग वाणिज्य सङ्घको टोलीले प्रधानमन्त्री दाहाललाई बालुवाटारमा भेटेर महोत्सवको प्रमुख अतिथिका [...]

By |2023-01-02T21:02:20+05:45January 2, 2023|Categories: News|

उद्योगीमैत्री नीति आवश्यक छ : उद्योगी व्यवसायी

कोरोना महामारीमा लागू भएको बन्दाबन्दीका कारण कैयन उद्योग तथा व्यवसाय प्रभावित भए । बन्दाबन्दीका कारण केही उद्योग बन्द समेत भएका थिए । कोरोना महामारीका कारण प्रभावित उद्योग व्यवसाय अझै पनि [...]

By |2023-01-02T21:22:47+05:45January 2, 2023|Categories: News|

शिविरले ज्येष्ठ नागरिक र अशक्तलाई राहत

नरबहादुर रानालाई मिर्गौलासम्बन्धी समस्याले घरदेखि टाढा कामकाजमा आवतजावतमा निकै समस्या छ । डेढ वर्षदेखि मिर्गाैैलासम्बन्धी रोगले ग्रसित रानाले काम विशेषले बाहिर जानुपरेमा एक जना सहयोगीको साहारा लिनुपर्छ । करिब दुई [...]

By |2023-01-02T21:00:48+05:45January 2, 2023|Categories: News|

प्रधानमन्त्रीले मङ्गलबार निर्देशनात्मक सम्बोधन गर्नुहुने

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको काम कारवाहीलाई प्रभावकारी बनाउने सम्बन्धमा मङ्गलबार निर्देशनात्मक सम्बोधन गर्नुहुने भएको छ । प्रधानमन्त्रीमा नियुक्त भएपछि पहिलोपटक सरकारको काम कारवाही प्रभावकारी बनाउन सरकारका सचिवसँग उहाँले आज [...]

By |2023-01-02T20:59:52+05:45January 2, 2023|Categories: News|

कफीको व्यापारबारे क्षमता अभिवृद्धि तालिम

अन्तर्राष्ट्रिय बजारका लागि नेपाली कफी उत्पादक तथा निर्यातकर्ताको आपूर्ति क्षमता बढाउने उद्देश्यका साथ आजदेखि पोखरामा तीनदिने तालिम सुरु भएको छ । युरोपियन युनियनको आर्थिक सहयोगमा अन्तर्राष्ट्रिय व्यापार केन्द्र (आइटिसी)द्वारा कार्यान्वयन [...]

By |2023-01-02T20:58:52+05:45January 2, 2023|Categories: News|

कानुन निर्माणअघि वृहत अध्ययन जरुरी : अध्यक्ष तिमिल्सिना

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपालको प्रत्येक क्षेत्रको कानुन निर्माणअघि वृहत अध्ययन आवश्यक भएको बताउनुभएको छ । नीति अनुसन्धान प्रतिष्ठानले ‘राष्ट्रियसभाका सांसदहरुसँग नेपालको सार्वजनिक नीति विषयक नीति संवाद’ कार्यक्रममा उहाँले अध्ययन [...]

By |2023-01-02T20:55:10+05:45January 2, 2023|Categories: News|

चिसोले जम्न थाले मनाङका नदीनाला

यस वर्ष मनाङमा हिमपात नभए पनि अत्यधिक चिसो बढेको छ । चिसोले गर्दा यहाँका तालतलैया, शाखा नदी, सिँचाइ कुलो, घरका धारा र सेफ्टी ट्याङ्की क्रमशः जम्न थालेका छन् । चिसोले [...]

By |2023-01-02T19:05:10+05:45January 2, 2023|Categories: News|

आँखाको शल्यक्रिया अब गाउँमै

आर्थिक अवस्थाका कारण ग्रामीण क्षेत्रका नागरिकलाई सुविधा सम्पन्न अस्पतालमा गएर उपचार गराउन समस्या हुने गरेको छ । गाउँघरमा नै सञ्चालन हुने शिविर उनीहरुका लागि वरदान सावित हुने गरेको छ । [...]

By |2023-01-02T19:01:50+05:45January 2, 2023|Categories: News|

बाटोमा भेटिएको रकम सम्बन्धित व्यक्तिलाई फिर्ता

विराटनगरका एक व्यक्तिले इमान्दारिता प्रदर्शन गरेका कारण चर्चा कमाएका छन् । विराटनगर महानगरपालिका–३ स्थित गोधुली मार्ग बस्ने अनिस्कार भट्टले गत असोजमा बाटोमा भेटाएको रु एक लाख ३५ हजार आइतबार सम्बन्धित [...]

By |2023-01-02T18:59:08+05:45January 2, 2023|Categories: News|

बगर जोगाउँदै मसला उत्पादनमा जोड

कञ्चनपुरको लालझाडी गाउँपालिका–४ खल्लाजाइँका रामदल रानाको साँढे चार बिघा जमिन दोदा नदीले कटान ग¥यो । उक्त नदीले जमिन बगरमा परिणत गरेपछि केही समय समस्यामा परेका उहाँ अहिले सोही बगरमा बेसार, [...]

By |2023-01-02T18:56:16+05:45January 2, 2023|Categories: News|

अफ्रिकन स्वाइन फिवरले दुई हजार सात सय बढी बङ्गुर मरे

जिल्लामा पशुपालक किसानका दुई हजार सात सय ४२ बङ्गुर अफ्रिकन स्वाइन फिवरका कारण मरेका छन् । यसबाट रु पाँच करोड ८९ लाख ८५ हजारको क्षति भएको छ । यहाँका नौ [...]

By |2023-01-02T18:51:01+05:45January 2, 2023|Categories: News|

बगरमा सामूहिक खेती

कञ्चनपुरको लालझाडी गाउँपालिका–४ खल्लाजाइँका रामदल रानाको साँढे चार बिघा जमिन दोदा नदीले कटान ग¥यो । नदीले जमिन बगरमा परिणत गरेपछि केही समय समस्यामा परेका राना अहिले बगरमा बेसार, सुनकागती, अदुवा [...]

By |2023-01-02T17:49:44+05:45January 2, 2023|Categories: News|

झुलाघाट नाकामा कडाइ

कोरोना सङ्क्रमणको जोखिम बढ्दै गएकाले भारतसँग सीमा जोडिएको झुलाघाट नाकामा कडाइ गरिएको छ । छिमेकी देश चीन र भारतमा कोरोना सङ्क्रमण फेरि देखिन थालेपछि नाकामा कडाइ गरिएको हो । झुलाघाटमा [...]

By |2023-01-02T17:45:25+05:45January 2, 2023|Categories: News|

आफ्नै कमाइमा रमाउँदै मुक्त कमलरीहरु

घोराही उपमहानगरपालिका–४ लक्ष्मीपुरकी निशा चौधरी पूर्वकमलरी हुनुहुन्छ । विसं २०६४ मा कमलरीबाट मुक्त भएपछि उहाँले आइएम नेपाल र मुक्त कमलरी विकास मञ्चले दिएको कुखुरा काट्ने तालिम गर्नुभयो । सोही तालिमले [...]

By |2023-01-02T17:42:19+05:45January 2, 2023|Categories: News|

नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले उकालो लागेको छ । पछिल्ला दिनमा लगातार उकालो लागेको नेप्से परिसूचकले आज पनि त्यही लय पछ्याएको हो । नेपाल [...]

By |2023-01-02T16:22:32+05:45January 2, 2023|Categories: News|

वेदव्यास जन्मभूमिमा बढ्दै आन्तरिक पर्यटक

अठ्ठाइसौँ श्रीकृष्ण द्वैपायन वेदव्यासको अवतरण भूमि तनहुँको दमौलीमा आन्तरिक पर्यटक बढ्न थालेका छन् । व्यास नगरपालिका–३ स्थित वेदव्यासको जन्मभूमिमा अहिले देसका विभिन्न क्षेत्रका विद्यालयबाट अवलोकन भ्रमणमा आउने आन्तरिक पर्यटक बढेको [...]

By |2023-01-02T16:18:09+05:45January 2, 2023|Categories: News|

सालको काठ तस्करी बढ्यो

नुवाकोटमा पछिल्लो दुई दिनमा तीन स्थानबाट सालको काठसहित दुईजना लाई डिभिजन वन कार्यालयले नियन्त्रणमा लिएको छ । शुक्रबार सूर्यगढी गाँउपालिका–३ को बिसमुरे भन्ने स्थानबाट ठूलो परिमाणको सालको काठसहित कटानमा संलग्न [...]

By |2023-01-02T16:09:55+05:45January 2, 2023|Categories: News|

सामूहिक आलु खेतीमा आकर्षित किसान

नवलपरासी(बर्दघाट सुस्तापूर्व)का किसान सामूहिक आलुखेतीमा आकिर्षत भएका छन् ।समूहमा आबद्ध यहाँका किसान कृषिमा आत्मनिर्भर हुन यतिबेला आलु गोडमेलमा व्यस्त देखिन्छन् । एक बिघा जमिन भाडामा लिएर पशुपति किसान समूहमार्फत सामूहिकरुपमा [...]

By |2023-01-02T16:07:03+05:45January 2, 2023|Categories: News|

चितवनका पत्रकारको रु १० लाखको दुर्घटना बीमा

कालिका नगरपालिकाले नेपाल पत्रकार महासङ्घ चितवन शाखा सदस्यको रु १० लाखको दुर्घटना बीमा गर्ने भएको छ । नगरपालिका र महासङ्घबीच दुर्घटना बिमासम्बन्धी आज सम्झौता गरिएको हो । नगरपालिकाले पत्रकार सामूहिक [...]

By |2023-01-02T15:53:44+05:45January 2, 2023|Categories: News|

पाँचपटकसम्म म्याद थप, तर सकिएन काम

राष्ट्रिय गौरवको रानी जमरा कुलरिया सिँचाइ आयोजना अन्तर्गत जानकी गाउँपालिका–९ कटाक्षेमा निर्माणाधीन विद्युत् गृहबाट गएको असार मसान्तसम्म विद्युत् उत्पादन सुरु गरिने बताइएको थियो । सन् २०१४ मा सुरु भएको विद्युत् [...]

By |2023-01-02T15:53:11+05:45January 2, 2023|Categories: News|

एक दशकमा पनि सम्पन्न भएन टेकु पुल

निर्माण सुरु भएको एक दशक पुग्दासमेत टेकुस्थित विष्णुमति पुल अझै सम्पन्न हुन सकेको छैन । झट्ट हेर्दा पुल निर्माण सकिएको देखिए पनि निर्माणका क्रममा समस्या आएपछि वर्षाँैदेखि पुल अलपत्र छ [...]

By |2023-01-02T15:52:25+05:45January 2, 2023|Categories: News|

राष्ट्रियसभाको उपनिर्वाचन माघ २५ मा गर्न परामर्श

निर्वाचन आयोगले आउँदो माघ २५ गते बुधबार राष्ट्रियसभा सदस्यको रिक्त एक सदस्यका लागि उपनिर्वाचन गर्नेगरी निर्वाचनको मिति तोक्न नेपाल सरकारलाई आयोगले परामर्श दिएको छ । सरकारले तोकेको मितिमा आयोगले सो [...]

By |2023-01-02T15:51:15+05:45January 2, 2023|Categories: News|

देश र नागरिकको हितलाई केन्द्रमा राखेर पार्टी अघि बढ्छ : अध्यक्ष नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले देश र नागरिकको हितलाई केन्द्रमा राखेर आफ्नो पार्टी अघि बढ्ने बताउनुभएको छ । आजदेखि काठमाडौमा सुरु भएको पार्टीको तेस्रो पोलिटब्युरो बैठकमा बोल्नुहुँदै अध्यक्ष [...]

By |2023-01-02T15:50:02+05:45January 2, 2023|Categories: News|

खुलामञ्चमा बहुतले भवन नबनाउन आग्रह

काठमाडौँ महानगरपालिकाले खुलामञ्चमा पार्किङसहितको बहुतले भवन निर्माणको प्रक्रियाअघि बढाएपछि मुक्त टुँडिखेल अभियानले रोक्न माग गर्दै ज्ञापनपत्र बुझाएको छ । राजधानीमा पानी रिचार्ज स्रोतका रुपमा रहेको खुलामञ्चमा संरचना बनाए आन्दोलनमा उत्रन [...]

By |2023-01-02T15:49:17+05:45January 2, 2023|Categories: News|

क्रिकेट : पोखराद्वारा काठमाडौँ पराजित

पोखरा एभेन्जर्सले काठमाडौँ नाइट्सलाई पराजित गर्दै पहिलो संस्करणको नेपाल टि–ट्वान्टी लिग क्रिकेट प्रतियोगितामा विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा पोखराले काठमाडौँलाई पाँच विकेटले पराजित गर्दै [...]

By |2023-01-02T15:48:39+05:45January 2, 2023|Categories: News|

प्रधानमन्त्रीले पुस २६ गते विश्वासको मत लिनुहुने

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यही पुस २६ गते विश्वासको मत लिनुहुने भएको छ । यही पुस १० गते प्रधानमन्त्रीमा नियुक्त हुनुभएका नेकपा(माओवादी केन्द्र)का अध्यक्ष दाहालले पुस ११ गते पद [...]

By |2023-01-02T14:44:22+05:45January 2, 2023|Categories: News|

कैदीबन्दीलाई साँघुरो भयो ‘केन्द्रीय कारागार’

कारागारको क्षमताभन्दा बढी कैदीबन्दी हुँदा काठमाडौँको जगन्नाथदेवलमा रहेको देशकै सबैभन्दा पुरानो ‘केन्द्रीय कारागार’ व्यवस्थापनमा चुनौती बन्दै गएको छ । विसं १९७१ मा ४३ रोपनी क्षेत्रफलमा स्थापना भएको केन्द्रीय कारागारमा अहिले [...]

By |2023-01-02T14:42:59+05:45January 2, 2023|Categories: News|

विकास थपिँदैछ, तर बस्ती रित्तिँदै

बागलुङ नगरपालिका–८ सिगानामा ट्र्याक खोलेको १५ वर्ष पछि सडक कालोपत्र हुँदैछ । अहिले टोलटोलमै यातायातका साधन पुग्छन् भने एक घण्टामै जिल्ला सदरमुकाम बागलुङ बजार पुग्न सकिन्छ । स्वास्थ्य चौकीको पहुँच [...]

By |2023-01-02T14:41:36+05:45January 2, 2023|Categories: News|

लुम्बिनी प्रदेश कांग्रेस संसदीय दलको नेतामा डिल्ली चौधरी

लुम्बिनी प्रदेशसभा कांग्रेस संसदीय दलको नेतामा डिल्ली चौधरी सर्वसम्मत चयन हुनुभएको छ । दाङ क्षेत्र नं ३ (क) बाट दोस्रो पटक प्रदेशसभामा निर्वाचित उहाँ हाल पर्यटन, ग्रामीण तथा सहरी विकासमन्त्री [...]

By |2023-01-02T12:57:26+05:45January 2, 2023|Categories: News|

प्रधानमन्त्रीद्वारा निर्वाचन आयोगका पदाधिकारीसँग परामर्श

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति, उपराष्ट्रपति र रिक्त रहेको राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि निर्वाचन आयोगका पदाधिकारीसँग परामर्श गर्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज भएको छलफलमा संविधान र [...]

By |2023-01-02T12:53:57+05:45January 2, 2023|Categories: News|

अधिकारीचौरगाउँ अर्थात् ‘तरकारी गाउँ’

अधिकारीचौरगाउँ अर्थात् ‘तरकारी गाउँ’ । गाउँभरी प्लास्टिकका टनेल । टनेलभित्र लटरम्म फलेका गोलभेँडा, फक्रिएका बन्दा र काउली । एकदशक अगाडिसम्म गहुँ, जौ, धान र मकै फल्ने अधिकारीचौरका खेतीयोग्य जमिनमा अहिले [...]

By |2023-01-02T12:50:40+05:45January 2, 2023|Categories: News|

आलेखः मनाङको हिउँदे कठिनाइ

जाडो बढेसँगै मनाङको जनजीवन प्रभावित बनेको छ । चिसोले जीवनयापन अझ कष्टकर हुनुका साथै विकास निर्माणका काम अघि बढ्न सकेका छैनन् । चिसो बढे पनि यसपटक हिउँ परेको छैन । [...]

By |2023-01-02T12:25:27+05:45January 2, 2023|Categories: News|

सम्पर्कमा छैनन् काठमाडौँका सहकारी

काठमाडौँ महानगरपालिका भित्रका सहकारीको नियमनमा समस्या देखिएको छ । राजधानीभित्रै यो खालको समस्या छ भने देशका अन्य स्थानको अवस्था के होला ? आम मानिसमा जिज्ञासा उत्पन्न हुनु स्वभाविक नै छ [...]

By |2023-01-02T12:21:58+05:45January 2, 2023|Categories: News|

भूकम्प पीडितले पाए लालपुर्जा

गोरखाको धार्चे गाउँपालिका–४, लाप्राकस्थित गुप्सीपाखामा निर्माण गरिएको एकीकृत नमूना बस्तीका पाँच सय ५४ भूकम्पपीडित परिवारले लालपुर्जा पाएका छन् । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को सहयोगमा लाप्राकका भूकम्पपीडितकोे पुनःस्थापनाका लागि निर्माण [...]

By |2023-01-02T11:23:22+05:45January 2, 2023|Categories: News|

सुरक्षा निकायका प्रमुखको बैठक सुरु

गृहमन्त्री रवि लामिछानेको भर्चुअल उपस्थितिमा मुलुकभरका प्रमुख जिल्ला अधिकारी र जिल्लाका सुरक्षा निकायका प्रमुखको बैठक सुरु भएको छ । गृहमन्त्रालयबाट भर्चुअलरुपमा गृहमन्त्री तथा सुरक्षा निकायका प्रमुख सहभागी उक्त बैठकमा जिल्ला [...]

By |2023-01-02T11:21:14+05:45January 2, 2023|Categories: News|
Go to Top