कृषिमा क्रान्ति राष्ट्रमा शान्ति
Media of the nation

अशक्तलाई न्यानो कपडा वितरण

नेपालगञ्जस्थित वृद्धाश्रममा बस्दै आएका असहाय, अशक्त तथा ज्येष्ठ नागरिकलाई कर्मचारी मिलन केन्द्र बाँकेले चिसोबाट जोगाएको छ । नेपालगञ्जस्थित नीलसागर असहाय, अशक्त तथा ज्येष्ठ नागरिक सेवा केन्द्र र मानव सेवा आश्रममा [...]

By |2023-01-04T13:01:42+05:45January 4, 2023|Categories: News|

आलेख :‘वैदेशिक रोजगार बाध्यता कि विकल्प !’

पाँच वर्ष कतार बसेर अब विदेश नजाने सोच बनाइ स्वदेश फर्किएका पाल्पा मैनादीका चुण्डप्रसाद नेपाल रोजगारीका लागि फेरि भारत जान लाग्नुभएको छ । दुई छोरीका बाबु भइसकेका नेपालले गाउँमै बसेर [...]

By |2023-01-04T12:55:22+05:45January 4, 2023|Categories: News|

प्रधानमन्त्रीद्वारा अर्थमन्त्री र गभर्नरसँग छलफल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीसँग देशको वर्तमान अर्थतन्त्रको अवस्था, बैंकिङ क्षेत्रमा देखिएका समस्या र तत्काल सुधार गर्नुपर्ने विषयमा छलफल [...]

By |2023-01-04T12:49:57+05:45January 4, 2023|Categories: News|

विकास प्राधिक जनशक्ति :नहुँदा काममा समस्या

काठमाडौँ उपत्यकाको समन्वयात्मक रुपमा योजनाबद्ध एवं एकीकृत विकास गर्ने उद्देश्यले स्थापना भएको काठमाडौँ उपत्यका विकास प्राधिकरणमा स्वीकृत दरबन्दी अनुसारका कर्मचारीको व्यवस्था नहुँदा कार्यसम्पादनमा असर गरेको छ । प्राधिकरणमा स्वीकृत दरबन्दीअनुसार [...]

By |2023-01-04T12:47:54+05:45January 4, 2023|Categories: News|

सुनको मूल्य रु एक लाख दुई हजार नौ सय

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख दुई हजार नौ सय तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु एक लाख दुई हजार छ सयमा कारोबार भएको सुनको [...]

By |2023-01-04T12:44:59+05:45January 4, 2023|Categories: News|

एसइईमा उत्कृष्ट अङ्क ल्याउने १३ विद्यार्थीले पाए रु चार लाख भत्ता

कुश्मा नगरपालिकाले नगरभित्रका १३ विद्यार्थीका लागि छात्रवृत्तिस्वरूप झण्डै रु चार लाख वितरण गरेको छ । आर्थिक वर्ष २०७९/८० को वार्षिक नीति तथा कार्यक्रममा समावेश भएको ‘नगरप्रमुखसँग विद्यार्थी पहिचान कार्यक्रम’अन्तर्गत सामुदायिक [...]

By |2023-01-04T11:06:03+05:45January 4, 2023|Categories: News|

म्याग्देमा दश शय्याको अस्पताल बन्दै

तनहुँको म्याग्दे गाउँपालिकामा निर्माणाधीन १० शय्याको अस्पतालको काम ५० प्रतिशत सकिएको छ । म्याग्दे गाउँपालिका–४ मा निर्माणाधीन १० शय्याको आधारभूत अस्पताल भवन निर्माणको काम आधा सकिएको हो । विसं २०७८ [...]

By |2023-01-04T11:01:32+05:45January 4, 2023|Categories: News|

आगलागी हुँदा दुई पसलमा क्षति

पूर्वी चितवनको खैरहनी नगरपालिकामा आगलागी हुँदा दुई पसलमा क्षति पुगेको छ । खैरहनी नगरपालिका–८ पर्सा चौबीसकोठी चोकस्थित अनुष्का सुनचाँदी ज्वेलर्स र चाँदनी फेन्सी पसलमा आगलागी भएको हो । आज बिहान [...]

By |2023-01-04T10:58:13+05:45January 4, 2023|Categories: News|

मधेस प्रदेशमा एमाले संसदीय दलको नेतामा सरोज यादव चयन

मधेस प्रदेशसभाको पहिलो ठूलो दल नेकपा (एमाले) संसदीय दलको नेतामा सरोज यादव चयन हुनुभएको छ । मधेस प्रदेश पार्टी कमिटीले दलको नेतामा उहाँलाई चयन गरेको हो । मङ्गलबार जनकपुरमा एमाले [...]

By |2023-01-04T10:54:22+05:45January 4, 2023|Categories: News|

लुम्बिनी प्रदेशसभाः सबैजसो दलले टुङ्ग्याए संसदीय दलको नेता

लुम्बिनी प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबैजसो दलले संसदीय दलको नेता टुङ्गो लगाएका छन् । जनमत पार्टीबाहेक सबै दलले संसदीय दलको नेता टुङ्गो लगाएका हुन् । संसद्को सबैभन्दा ठूलो दल नेकपा (एमाले)ले [...]

By |2023-01-04T10:49:33+05:45January 4, 2023|Categories: News|

ब्राउनसुगरसहित चार पक्राउ

झापाको मेचीनगर नगरपालिका र झापा गाउँपालिबाट प्रहरीले प्रतिबन्धित लागुऔषध ब्राउनसुगरसहित चार जनालाई पक्राउ गरेको छ । मङ्गलबार झापा गाउँपालिकाबाट तीन र मेचीनगरबाट एक जनालाई ब्राउनसुगरसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका [...]

By |2023-01-04T10:40:39+05:45January 4, 2023|Categories: News|

बौलाहा कुकुरको टोकाइबाट २५ घाइते

बौलाहा कुकुरले टोक्दा २५ जना घाइते भएका छन् । जिल्लाको इच्छाकामना गाउँपालिकाको विभिन्न गाउँमा बौलाहा कुकुरले उनीहरुलाई टोकेको हो । गाउँपालिकाको वडा नं ३अन्तर्गत माझगाउँ, नागदह, ढाप, चिसापनीमा बौलाहा कुकुरले [...]

By |2023-01-04T10:33:24+05:45January 4, 2023|Categories: News|

घरेलु तथा साना उद्योगलाई दिगो बनाउन जोड

घरेलु तथा साना उद्योग व्यवस्थित र दिगोरूपमा सञ्चालन गर्न आवश्यक भएको पोखरामा आयोजित एक कार्यक्रममा जोड दिइएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले घरेलु उद्योगलाई दिने अनुदान र उनीहरूलाई [...]

By |2023-01-04T10:30:58+05:45January 4, 2023|Categories: News|

कृषि सामग्री प्रदर्शन गर्ने २४ कृषक पुरस्कृत

कपिलवस्तु व्यापार सङ्घले आयोजना गरेको सातौँ चन्द्रौटा महोत्सवमा कृषि सामग्री प्रदर्शन गर्ने २४ कृषक पुरस्कृत भएका छन् । शिवराज नगरपालिका कृषि विकास शाखाले जारी गरेको सूचनाबमोजिम कृषकले उत्पादन गरेका सामग्री [...]

By |2023-01-04T10:23:51+05:45January 4, 2023|Categories: News|

एउटै भवनबाट उच्च अदालत र जिल्ला अदालतको सेवा

सरासर पुनःनिर्माणको काम भए ३० महिनापछि उच्च अदालत पोखरा बागलुङ इजलासले सुविधासम्पन्न भवन पाउनेछ । भूकम्पको चपेटामा परेको उक्त इजलासको भवन निर्माण थालिएपछि अहिले उच्च अदालतको सेवा बागलुङ जिल्ला अदातलबाटै [...]

By |2023-01-04T10:18:59+05:45January 4, 2023|Categories: News|

फरार रहेका आपराधिक क्रियाकलापमा सङ्लग्न १५ पक्राउ

किाठमाडौँ जल्ला प्रहरी परिसरले फरार भएका आपराधिक क्रियाकलापमा सङ्लग्न १५ जनालाई पक्राउ गरेको छ ।काठमाडौँ प्रहरीले एकै दिन लागुऔषध, सवारी ज्यान, विद्युतीय कारोबार अपराध, लिखित कीर्ते, कीर्ते जालसाजी, सम्बन्धविच्छेद, बैंकिङ [...]

By |2023-01-04T10:15:49+05:45January 4, 2023|Categories: News|

नमोबुद्धमा शीतभण्डार निर्माण सुरु

नमोबुद्ध नगरपालिका–३ दाहालचौरमा कृषि उत्पादन भण्डारणका लागि शीतभण्डार (कोल्डस्टोर) निर्माण थालिएको छ । शीतभण्डार सञ्चालनमा आएपछि नगर तथा आसपासका रोशी, तेमाल, महाभारत गाउँपालिका र सिन्धुलीका कृषकसमेत लाभान्वित हुनेछन् । यसअघि [...]

By |2023-01-04T08:44:25+05:45January 4, 2023|Categories: News|

आगलागीमा जलेर दुई जनाको मृत्यु, ५० लाखको क्षति

पाँचथरको फिदिम नगरपालिका वडा नं ८ घुमाउनेटारमा गए राति एक व्यक्तिको घरमा आगलागी हुँदा दुई जनाको जलेर मृत्यु भएको र अन्य दुई जना घाइते भएका छन् । स्थानीयवासी मेघबहादुर गुरुङको [...]

By |2023-01-04T08:20:01+05:45January 4, 2023|Categories: News|

प्रशिक्षकलाई परीक्षा बोर्डको प्रशिक्षण कार्यशाला

स्तरीय परीक्षाका लागि प्रश्न निर्माण सीप विकास गर्न राष्ट्रिय परीक्षा बोर्डले प्रशिक्षकलाई प्रशिक्षण दिएको छ । चितवनमा ३३ जिल्लाका प्रशिक्षकलाई सो प्रशिक्षण दिइएको हो । मङ्गलबारदेखि सुरु भएको कार्यशाला बिहीबारसम्म [...]

By |2023-01-04T08:17:53+05:45January 4, 2023|Categories: News|

यातायातको सेवामा विकृतिः स्वास्थ्य रिपोर्ट नै नक्कली बनाउँछन् बिचौलिया

यातायात कार्यालयको सेवा प्रवाहमा बिचौलियाको असर नराम्ररी बढिरहेको छ । प्रहरीले विभिन्न समयमा बिचौलियालाई समातेर कारबाही चलाए पनि बिचौलियाको असर रोकिन सकेको छैन । काठमाडौँ उपत्यकाका केही यातायात कार्यालयहरूमा मङ्गलबार [...]

By |2023-01-04T08:10:11+05:45January 4, 2023|Categories: News|

पत्रकारमाथि धम्कीका घटनाप्रति आमसञ्चार प्राधिकरणको ध्यानाकर्षण

आमसञ्चार प्राधिकरण मधेस प्रदेशले प्रदेशका जिल्लाहरूमा कार्यरत पत्रकारमाथि धम्की एवं दुव्र्यवहारका घटना बढेकामा ध्यानाकर्षण भएको जनाएको छ । प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादवले मङ्गलबार विज्ञप्ति जारी गरी पछिल्लोपटक अनलाइनखबरमा कार्यरत धनुषाका [...]

By |2023-01-04T07:56:04+05:45January 4, 2023|Categories: News|

कालीगण्डकी नदीमा नियमित रायाफ्टिङ सञ्चालन

म्याग्दीको सदरमुकाम बेनी हुँदै बग्ने कालीगण्डकी नदीमा जलयात्राका लागि रायाफ्टिङ सञ्चालन गरिएको छ । जलयात्राको सम्भावना उजागर गर्दै पर्यटन प्रवद्र्धनमा टेवा पुरयाउने उद्देश्यले बेनी नगरपालिका–९ गलेश्वरधामबाट सदरमुकाम बेनीको दोभान हुँदै [...]

By |2023-01-04T07:52:47+05:45January 4, 2023|Categories: News|

चिसोबाट बच्न मुढा वितरण

कञ्चनपुरमा शीतलहरका कारण चिसो बढेकाले आगो ताप्न स्थानीय तहहरूले चोक–चोकमा मुढा उपलब्ध गराएका छन् । सामुदायिक वन र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको सहयोगमा ती निकायले दाउरा र मुढाको व्यवस्था गराएका हुन् [...]

By |2023-01-04T07:32:06+05:45January 4, 2023|Categories: News|

महानगरप्रमुखद्वारा आयोगको निर्णयविरुद्ध सर्वोच्चमा रिट

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले निर्वाचन खर्च विवरण नबुझाउने जनप्रतिनिधिलाई कारबाही गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको छ । प्रमुख शाह सर्वोच्च अदालतमा आफै उपस्थित भएर [...]

By |2023-01-03T21:18:25+05:45January 3, 2023|Categories: News|

प्रधानमन्त्री र राष्ट्रियसभा अध्यक्षबीच भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबीच भेटवार्ता भएको छ । आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा राष्ट्रियसभामा रिक्त उपाध्यक्ष तथा रिक्त एक सांसद्को चुनावबारे छलफल भएको [...]

By |2023-01-03T20:46:30+05:45January 3, 2023|Categories: News|

झापा गोल्डकप आगामी फागुन पहिलो सातादेखि

आगामी फागुनको पहिलो सातादेखि भद्रपुर झापा गोल्डकप प्रतियोगिता आयोजना हुने भएको छ । मेची रङ्गशालामा हुने प्रतियोगिता यही फागुन ७ गतेदेखि १६ गतेसम्म सञ्चालन गर्ने तयारी गरिएको गोल्डकपका महासचिव जीवनकुमार [...]

By |2023-01-03T20:45:59+05:45January 3, 2023|Categories: News|

सात वर्षमा बल्ल बन्यो बोझापोखरीमा विद्युत् सवस्टेशन

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको बोझापोखरीमा सात वर्षअघि निर्माण सुरु गरिएको विद्युत् सवस्टेशनको निर्माण कार्य पूरा भएको छ । विसं २०७३ मा तीन वर्षभित्र निर्माणको काम सम्पन्न गर्ने गरि जिल्लाको पहाडी [...]

By |2023-01-03T20:45:07+05:45January 3, 2023|Categories: News|

जनसांस्कृतिक दिवस मनाइयो

नेकपा (एमाले) कलाकर्मी निकट सङ्गठन राष्ट्रिय जनसांस्कृतिक महासङ्घले विविध सांस्कृति कार्यक्रमको आयोजना गरी ३५ औँ स्थापना दिवस मनाएको छ । महासङ्घले आज काठमाडौँमा आयोजना गरेको कार्यक्रममा एमाले नेता तथा संस्कृति [...]

By |2023-01-03T20:44:26+05:45January 3, 2023|Categories: News|

पोखरा अन्तर्राष्ट्रिय म्याराथन फागुन पहिलो साता

सिटी म्याराथनको अवधारणाबाट सुरु भएको ‘सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन’को १७औँ संस्करण आगामी फागुन ६ गते हुने छ । नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा हुन लागेका उक्त म्याराथनको तयारी सुरु भएको [...]

By |2023-01-03T20:44:00+05:45January 3, 2023|Categories: News|

कर्णाली प्रदेशका दुई जिल्लामा सहुलियत मूल्यका पसल सञ्चालन

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले कर्णाली प्रदेशका दुईवटा जिल्लामा नमूना कार्यक्रम (पाइलट प्रोजेक्ट) का रूपमा सहुलियत मूल्य पसल सञ्चालनमा ल्याएको छ । खाद्य व्यवस्था कम्पनीले यसअघि चाडबाड लक्षित गरी [...]

By |2023-01-03T21:09:28+05:45January 3, 2023|Categories: News|

महोत्सवबाट नवउद्यमीको खोजी गरिदै

यहाँ गर्न लागिएको चितवन महोत्सवबाट नवउद्यमीको खोजी गरिने भएको छ । महोत्सव अवधिभर उद्यम गर्न चाहने युवाको तथ्याङ्क सङ्कलन गरेर उनीहरूलाई उद्यमतर्फ लगाइने भएको हो । महोत्सवको आयोजक उद्योग वाणिज्य [...]

By |2023-01-03T21:07:19+05:45January 3, 2023|Categories: News|

यातायात सेवा सुधारमा सरकारको सकारात्मक पहल

नेपालमा सहजरुपमा सवारी चालक अनुमतिपत्र मुस्किल छ । अनुमतिपत्र पाउनु नै युद्ध जिते जस्तै हुने गरेको छ । सेवाग्राहीले पाउने दुःख भनीसाध्ये छैन । कहिले मेसिनले काम नगरेको, कहिले ‘सिष्टम’ [...]

By |2023-01-03T20:42:32+05:45January 3, 2023|Categories: News|

डेरी व्यवसायीद्वारा दूधको मूल्यवृद्धि फिर्ता

दूधको मूल्य समायोजन बारे अध्ययन गरेर नयाँ मूल्य तोक्ने सहमतिपछि डेरी व्यवसायीले बढाइएको दूधको मूल्य आजदेखि फिर्ता लिएका छन् । डेरी उद्योगीले पुस १६ गतेदेखि दूधको मूल्य प्रतिलिटर रु १६ [...]

By |2023-01-03T20:36:02+05:45January 3, 2023|Categories: News|

डेरी व्यवसायीद्वारा दूधको मूल्यवृद्धि फिर्ता

दूधको मूल्य समायोजन बारे अध्ययन गरेर नयाँ मूल्य तोक्ने सहमतिपछि डेरी व्यवसायीले बढाइएको दूधको मूल्य आजदेखि फिर्ता लिएका छन् । डेरी उद्योगीले पुस १६ गतेदेखि दूधको मूल्य प्रतिलिटर रु १६ [...]

By |2023-01-03T20:34:08+05:45January 3, 2023|Categories: News|

कालीगण्डकीमा व्यावसायिक जलयात्रा सुरु

म्याग्दी जिल्ला भएर बग्ने कालीगण्डकी नदीमा व्यावसायिक जलयात्रा सुरु भएको छ । बेनी नगरपालिका–८ कालीपुलको होटल गण्डकीले जिल्लामै पहिलोपटक व्यावसायिक जलयात्रा सुरु गरेको हो । होटलका सञ्चालक गम पुनले बेनीमा [...]

By |2023-01-03T19:37:20+05:45January 3, 2023|Categories: News|

शीतलहरका कारण विद्यालय बन्द

केही दिनयता बढ्दो शीतलहर तथा चिसोलाई मध्यनजर गरी सिरहा नगरपालिकाले आजदेखि तीन दिन नगर क्षेत्रका विद्यालयमा बिदा दिएको छ । बाक्लो हुस्सु र शीतलहरका कारण जनजीवन प्रभावित हुन थालेपछि चिसो [...]

By |2023-01-03T19:16:52+05:45January 3, 2023|Categories: News|

प्रधानमन्त्री कप क्रिकेट छनोट : बैतडीको पहिलो जित

प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनोटअन्तर्गत बैतडीले पहिलो जित निकालेको छ । बैतडीले अछामलाई ९० रनले पराजित गरेको हो । आजको खेलमा बैतडीले दिएको एक सय सात [...]

By |2023-01-03T21:04:40+05:45January 3, 2023|Categories: News|

सुदूरपश्चिममा कांग्रेस संसदीय दलको नेता छनोट गर्न सकस

आकांक्षी बढी भएपछि सुदूरपश्चिम प्रदेशसभामा नेपाली कांग्रेस संसदीय दलको नेता छनोट गर्न सकस देखिएको छ । संसदीय दलको नेताका लागि प्रदेशसभा सदस्य बहादुरसिंह थापा, कमलबहादुर शाह, दिवानसिंह विष्ट, शिवराज भट्ट, [...]

By |2023-01-03T18:54:23+05:45January 3, 2023|Categories: News|

बिहानैदेखि लामबद्ध यातायातका सेवाग्राहीको आक्रोश

बिहानको ६ बजेको चिसो तुसारो । जाडोले थरथर कमाउने शरीर । दुईघरको चेपुवामा रहेको साँघुरो गल्लीमा लामबद्ध सेवाग्राही । अगाडि कालोपत्र सडकमा दायाँबायाँ सवारी साधनको पार्किङ । त्यही सडकमा सेवाग्राहीको [...]

By |2023-01-03T18:51:15+05:45January 3, 2023|Categories: News|

कास्की कारागारमा समस्यै समस्या

केही दिनअघि गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल कास्की कारागारको निरीक्षणमा पुग्दा निमित्त कारागार प्रशासक महेन्द्रबहादुर कुँवरले कारागारले झेलिरहेका समस्याको फेहरिस्त सुनाउनुभयो । क्षमताभन्दा बढी कैदीबन्दी त कारागारको आम समस्या [...]

By |2023-01-03T18:46:25+05:45January 3, 2023|Categories: News|

रैथाने बालीका लागि सिमकोट गाउँपालिका र खाद्य व्यवस्थापनबीच सम्झौता

सिमकोट गाउँपालिका र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय हुम्लाबीच हुम्लामा उत्पादन हुने स्थानीय रैथाने बालीको खरिद तथा सङ्कलन बिक्री तथा बजारीकरणका लागि साझेदारी सम्झौता गरिएको छ । [...]

By |2023-01-03T18:19:37+05:45January 3, 2023|Categories: News|

सङ्घीयता कार्यान्वयनमा अझै आश्वस्त छैन मधेश’

सोमबारदेखि सोमबार सुरु भएको नवनिर्वाचित मधेश प्रदेशसभा बैठकमा अधिकांश नेताहरुले सङ्घीयता कार्यान्वयनमा आशङ्का व्यक्त गरेका छन् । सयौँको बलिदान र हजारौँ जनताको आन्दोलनपछि सङ्घीयता ल्याएको भन्दै उनीहरुले यसविरुद्ध बोल्नेलाई एकताबद्ध [...]

By |2023-01-03T20:18:30+05:45January 3, 2023|Categories: News|

प्रमुख आर्थिक सूचकको प्रयोग विधि’ डिजिटल पुस्तक सार्वजनिक

राष्ट्रिय योजना आयोगले ‘प्रमुख आर्थिक सूचकको प्रयोग विधि’ नामक डिजिटल पुस्तक सार्वजनिक गरेको छ । आयोगले मङ्गलबार एक कार्यक्रमबीच उक्त पुस्तक सार्वजनिक गरेको हो । यो पुस्तक योजना आयोगको अग्रसरतामा [...]

By |2023-01-03T17:31:19+05:45January 3, 2023|Categories: News|

गीतकार अधिकारीको ‘आमा बाबा’ भिडियो सार्वजनिक

साहित्यकार वासुदेव अधिकारीको गीतमा आधारित ‘आमा बाबा’ को म्युुजिक भिडियो सार्वजनिक भएको छ । अनिरुद्ध–भारती फाउण्डेशनको आयोजनामा आज आयोजित भर्चुअल कार्यक्रममा वरिष्ठ गीतकार तथा समालोचक डा कृष्णहरि बरालले सो भिडियो [...]

By |2023-01-03T17:30:23+05:45January 3, 2023|Categories: News|

सेनाले उपरथी शाही लाई गर्यो कारबाही, उपरथी शाहीलाई ब्यारेकमै बस्न निर्देशन

सैनिक मुख्यालय जङ्गी अड्डाले नेपाली सेनाका उपरथी प्रेम शाहीलाई केही समय ब्यारेकमै बस्ने निर्देशन दिएको छ । उहाँमाथि आर्थिक अनुशासनको प्रश्न उठेपछि छानबिन र अनुसन्धानका लागि सैनिक मुख्यालयले ब्यारेकमै रहन [...]

By |2023-01-03T17:33:07+05:45January 3, 2023|Categories: News|

जनप्रतिनिधिको भूमिकालाई प्रभावकारी बनाइनुपर्छ : अध्यक्ष तिमिल्सिना

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई जनप्रिय तुल्याउन जनप्रतिनिधिले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ । स्पिकर्स फोरम नेपालले आज यहाँ आयोजना गरेको ‘प्रदेशसभाको आगामी कार्यभार र स्पिकर्स [...]

By |2023-01-03T17:28:55+05:45January 3, 2023|Categories: News|

कार्यदलले बुझायो मिटरब्याजी समस्या समाधानसम्बन्धी सुझाव समेटिएको प्रतिवेदन

मिटरब्याजी तथा ठगीविरुद्ध आवश्यक कानुनी कार्यविधिगत तथा नेपाल सरकारबाट जारी हुनसक्ने विशेष आदेशसमेतको व्यवस्था सिफारिस गर्न गठित कार्यदलले आज उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेसमक्ष आफ्नो प्रतिवेदन बुझाएको छ । मिटरब्याजबाट [...]

By |2023-01-03T17:26:22+05:45January 3, 2023|Categories: News|

रिट्ठा खेतीबाट आम्दानी

उदयपुर जिल्लाको मध्य तथा उत्तरी र पूर्वी पहाडी क्षेत्रमा रिट्ठा खेतीमा विस्तार र उत्पादनमा वृद्धिसँगै अहिले कृषकहरुले राम्रै आर्थिक आम्दानी गर्न थालेका छन् । अहिले आएर जिल्लाको मध्य पहाडी क्षेत्रको [...]

By |2023-01-03T17:25:02+05:45January 3, 2023|Categories: News|

सिस्टम’मा खराबी आउँदा राहदानी वितरण अवरुद्ध

राहदानी विभागको सिस्टममा समस्या आउँदा आवेदनको अवस्था हेर्ने र वितरण गर्ने कार्य अवरुद्ध भएको छ । सिस्टममा खराबी आएसँगै राहदानीसम्बन्धी सेवा वितरण रोकिएको राहदानी विभागले जनाएको छ । यो समस्या [...]

By |2023-01-03T17:24:23+05:45January 3, 2023|Categories: News|

नक्कली भ्याट बिल बनाएको अभियोगमा मुद्दा दायर

राजस्व अनुसन्धान विभागले राजस्व चुहावट गरेको अभियोगमा त्रिशक्ति टे«डर्सका सञ्चालक सिद्धिबहादुर महर्जनविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ । विभागले राजस्व चुहावट गर्ने मनसायका साथ नक्कली मूल्य अभिवृद्धिकर कर [...]

By |2023-01-03T17:23:39+05:45January 3, 2023|Categories: News|

विकास खर्च बढाउन परिसङ्घको आग्रह

नेपाल उद्योग परिसङ्घले नवनियुक्त उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठसँग भेटवार्ता गरी विकास खर्च बढाउन आग्रह गरेको छ । परिसङ्घका अध्यक्ष विष्णुकुमार अग्रवाल नेतृत्वको टोलीले उपप्रधानमन्त्री श्रेष्ठलाई बधाई [...]

By |2023-01-03T17:22:30+05:45January 3, 2023|Categories: News|

पर्यटकीयस्थल बेदकोट तालसम्मको सडक कालोपत्रे

कञ्चनपुरको पर्यटकीयस्थल बेदकोट ताल पक्की सडक सञ्जालसँग जोडिएको छ । बेदकोट नगरपालिका-३ स्थित चुरे फेदीमा रहेको तालसम्म कालोपत्र सडक बिस्तार भएको छ । पूर्व-पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत पर्ने दैजी बजारदेखि [...]

By |2023-01-03T17:21:46+05:45January 3, 2023|Categories: News|

समस्या समाधान गर्न हस्तक्षेपकारी कार्ययोजना बनाइनेछ : मन्त्री श्रेष्ठ

उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले यातायात क्षेत्रमा देखिएका सबै समस्या समाधानका लागि हस्तक्षेपकारी कार्ययोजना बनाएर लागू गरिने बताउनुभएको छ । आज काठमाडौँ र ललितपुरस्थित यातायात व्यवस्था कार्यालयको [...]

By |2023-01-03T17:21:07+05:45January 3, 2023|Categories: News|

तेमाल बृहत् खानेपानी आउँदो चैतमा नौ हजार घरमा पुर्याइँदै

आउँदो चैत महिनाभित्र जिल्लाको तेमाल क्षेत्रका ५५ हजार बासिन्दालाई स्वच्छ खानेपानी घरघरमा पुर्याइने भएको छ । गत साल मङ्सिरमै खानेपानी आयोजनाको काम सक्ने लक्ष्य लिइए पनि कोभिड र प्राकृतिक प्रकोपका [...]

By |2023-01-03T17:20:21+05:45January 3, 2023|Categories: News|

राष्ट्रिय मुद्दामा सहमति जुटाएर अघि बढ्छौँः महासचिव गुरुङ

नेकपा (माओवादी केन्द्र)का महासचिव देव गुरुङ्ले राष्ट्रिय मुद्दामा सबै दलबीच सहमति कायम गरेर अघि बढ्ने बताउनुभएको छ । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उहाँले राष्ट्रिय मुद्दामा सरकार पक्ष र प्रतिपक्ष [...]

By |2023-01-03T17:18:35+05:45January 3, 2023|Categories: News|

प्रधानमन्त्री दाहालद्वारा सचिवहरुलाई तीस बुँदे निर्देशनः ‘सुशासन, सेवाप्रवाहमा कुनै सम्झौता हुँदैन’

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रालयका सचिवहरुलाई जनसरोकार र सार्वजनिक सेवालाई चुस्तदुरुस्त बनाउनेलगायत विभिन्न विषयमा ३० बुँदे निर्देशन दिनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा आज मन्त्रालयका सचिवहरुलाई प्रधानमन्त्री दाहालले [...]

By |2023-01-03T17:18:01+05:45January 3, 2023|Categories: News|

असक्त र अपाङ्गता भएकालाई घरमै नागरिकता पुर्‍याउँदै प्रजिअ शर्मा

भक्तपुर मध्यपुरथिमि-४ कि १९ वर्षे सुप्रिना श्रेष्ठले घरमै नागरिकता पाउनुभयो । भक्तपुर जिल्ला प्रशासनको टोलीले घरैमा नागरिकता लगिदिएपछि उहाँमात्र नभई सबै परिवार निकै खुसी हुनुभयो । शारीरिक रुपमा अशक्त श्रेष्ठले [...]

By |2023-01-03T17:17:26+05:45January 3, 2023|Categories: News|

सिद्धबाबा सुरुङमार्गको डिजाइन स्वीकृतिको प्रक्रियामा

नेपालको दोस्रो सुरुङमार्गको डिजाइन सकिएर स्वीकृतिको तयारी अघि बढाइएको छ । सिद्धार्थ राजमार्ग अन्तर्गतको सबैभन्दा जोखिम खण्ड अन्तर्गतको सिद्धबाबामा सुरुङसँगै ‘रकसेड’को डिजाइन सकाएर प्रतिवेदन बुझाइएको गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रले [...]

By |2023-01-03T17:16:51+05:45January 3, 2023|Categories: News|

यातायात कार्यालयमा उपप्रधानमन्त्री श्रेष्ठको अनुगमन

सवारी चालक अनुमति लिनका लागि नागरिकले भोग्नुपरको समस्याको समाधानका लागि उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले पहल थाल्नुभएको छ । उपप्रधानमन्त्री श्रेष्ठले आज एकान्तकुनास्थित यातायात कार्यालयको अनुगमन तथा [...]

By |2023-01-03T17:16:06+05:45January 3, 2023|Categories: News|

विदेशबाट फर्किएर पशुपालनमा आकर्षित

पशुपालन बाट मनग्य आम्दानी हुन थालेपछि तनहुँका किसान पशुपालनतर्फ आकर्षित हुन थालेका छन् । विदेशमा गएर पसिना बगाउनुभन्दा स्वदेशमै बसेर काम गर्दा विदेशकै जति नै आम्दानी हुने भएपछि पशुपालनतर्फ आकर्षित [...]

By |2023-01-03T17:15:23+05:45January 3, 2023|Categories: News|

महिला स्वास्थ्य स्वयंसेवीकालाई निवृत्तिभरण

गुल्मीको छत्रकोट गाउँपालिकाले अनिवार्य अवकाश पाउने महिला स्वास्थ्य स्वयंसेवीकालाई निवृत्तिभरण उपलब्ध गराउने भएको छ । पालिकाले ६० वर्ष उमेर पुगी अनिवार्य अवकाश हुने महिला स्वास्थ्य स्वयंसेवीकालाई मासिक रु एक हजारका [...]

By |2023-01-03T17:10:12+05:45January 3, 2023|Categories: News|

कांग्रेसको मुख्य सचेतकमा लेखक

नेपाली कांग्रेसको मुख्य सचेतकमा रमेश लेखक मनोनित हुनुभएको छ । कांग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुुर देउवाले आज उहाँलाई सो पदमा मनोनित गर्नुभएको हो । सभापति देउवाले पार्टीको ससंदीय [...]

By |2023-01-03T17:09:38+05:45January 3, 2023|Categories: News|

मुलुकलाई निर्वाचनमय बनाउन राससको भूमिका अद्धितीय : प्रमुख निर्वाचन आयुक्त

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मुलुकलाई निर्वाचनमय बनाउन राष्ट्रिय समाचार समिति (रासस) को भूमिका अद्धितीय रहेको बताउनुभएको छ । गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका सन्दर्भमा [...]

By |2023-01-03T17:08:54+05:45January 3, 2023|Categories: News|

प्रतिनिधिसभा सदस्य आले र राईद्वारा सपथ

प्रतिनिधिसभा सदस्य प्रेमबहादुर आले र माया राईले आज सपथ ग्रहण गर्नुभएको छ । आज दिउँसो साढे १२ बजे सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबरामार्फत् उहाँहरुले सपथ [...]

By |2023-01-03T17:07:34+05:45January 3, 2023|Categories: News|

थारु समुदायमा माघीको रौनक सुरु

माघी नजिकिएसँगै बाँकेलगायत आसपास जिल्लाका आदिवासी थारु बस्तीमा माघीको रौनक बढन थालेको छ । माघी पर्वलाई थारु समुदायले नयाँ वर्षका रुपमा मनाउने गर्छन । यो पर्वका अवसरमा उक्त गाउँका अगुवाको [...]

By |2023-01-03T17:07:07+05:45January 3, 2023|Categories: News|

सङ्घीयता कार्यान्वयनमा अझै आश्वस्त छैन मधेश’

सोमबारदेखि सोमबार सुरु भएको नवनिर्वाचित मधेश प्रदेशसभा बैठकमा अधिकांश नेताहरुले सङ्घीयता कार्यान्वयनमा आशङ्का व्यक्त गरेका छन् । सयौँको बलिदान र हजारौँ जनताको आन्दोलनपछि सङ्घीयता ल्याएको भन्दै उनीहरुले यसविरुद्ध बोल्नेलाई एकताबद्ध [...]

By |2023-01-03T14:04:57+05:45January 3, 2023|Categories: News|

संरक्षणको पर्खाइमा ‘समपोखरा’ ताल

गलकोट नगरपालिका–३ मा रहेका पानीका मुहानको प्रमुख स्रोत बनेको समपोखरा ताल संरक्षण हुन नसक्दा यसको क्षेत्रफल पनि साघँुरिदै जान थालेको छ । तालमाथिको खेतीयोग्य जमिन र जङ्गल क्षेत्रबाट बर्सेनि आउने [...]

By |2023-01-03T13:50:59+05:45January 3, 2023|Categories: News|

राष्ट्रिय अधिवेशन काठमाडौँमा

नेकपा (एकीकृत समाजवादी) निकट एकीकृत सरकारी कर्मचारी सङ्गठनको फागुन २६ र २७ मा काठमाडौँमा प्रथम राष्ट्रिय अधिवेशन हुने भएको छ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले उद्घाटन गर्ने तयारी [...]

By |2023-01-03T13:29:02+05:45January 3, 2023|Categories: News|

हिउँदमा बस्दैनन् जुम्लाका कार्यालय प्रमुख

हिउँदयाम सुरु भएसँगै जुम्लाका अधिकांश सरकारी कार्यालयका प्रमुख जिल्ला बाहिर रहेको पाइएको छ । सांसद् विनिता कठायतको नेतृत्वमा प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीसहितको टोलीले जिल्लाका सरकारी कार्यालयमा गरेको छड्केमा जनस्वास्थ्य [...]

By |2023-01-03T13:13:34+05:45January 3, 2023|Categories: News|

परिवर्तन, व्यवस्था र संविधान जोगाउन राष्ट्रिय सहमति आवश्यक : वरिष्ठ नेता पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रिय सहमति आजको आवश्यकता भएको बताउनुभएको छ । “हामीले ७० वर्षसम्म लडेर प्राप्त गरेको लोकतन्त्रलगायतका उपलब्धी रक्षाका लागि राष्ट्रिय सरकारको आवश्यकता छ भन्ने लाग्छ”, [...]

By |2023-01-03T13:11:32+05:45January 3, 2023|Categories: News|

जनतालाई सपनाको ठूलो महल नभई ससाना सेवा दिए पुग्छ : मनिष झा

प्रतिनिधिसभा सदस्यको गत मङ्सिर ४ गते भएको निर्वाचनमा काठमाडौँ उपत्यकामै पुराना दल र अनुभवी नेतालाई समेत पाखा लगाउँदै राष्ट्रिय स्वतन्त्र पार्टीले एक पटक सबैलाई चकित तुल्याएको छ । अध्ययन, रोजगारीलगायत [...]

By |2023-01-03T13:09:18+05:45January 3, 2023|Categories: News|

व्यक्तिगत मोबाइल आयातमा देखिएको समस्या समाधान गर्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विदेशबाट नेपाल फर्किदा व्यक्तिगत प्रयोजनका लागि ल्याएको मोबाइलका सम्बन्धमा नागरिकस्तरबाट गुनासो आएपछि त्यसलाई तत्काल सम्बोधन गर्न निर्देशन दिनुभएको छ । प्रधानमन्त्रीले यसअघि पनि त्यस्तै निर्देशन [...]

By |2023-01-03T13:07:03+05:45January 3, 2023|Categories: News|

नेपाल–चीन चित्रकला प्रदर्शनी

नेपाल र चीनसँग सम्बन्धित रहेर विगत १० वर्षमा खिचिएका फोटो, पेन्टिङ, थाङ्का, क्यालिग्राफी (अक्षर लेख्ने तरिका) प्रदर्शनी गरिएको छ । बबरमहलस्थित नेपाल कला परिषद्मा आज आयोजना गरिएको प्रदर्शनीमा नेपाल र [...]

By |2023-01-03T13:04:40+05:45January 3, 2023|Categories: News|

आफ्ना लागि आफैँ उत्पादनमा

अधिकांश वृद्धाश्रमको सञ्चालन दाता वा सहयोगी निकायहरुको सहयोगबाट हुने गरेकामा तनहुँको ज्येष्ठ नागरिक चौतारी (बृद्धाश्रम) तरकारी तथा दूधमा आत्मनिर्भर रहेको छ । व्यास नगरपालिका–५ बेनीपाटनस्थित राष्ट्रिय परोपकार महासङ्घ नेपालद्वारा सञ्चालित [...]

By |2023-01-03T12:57:31+05:45January 3, 2023|Categories: News|

पर्यटक तान्दै कालीगण्डकी जल यातायात

पोखरा महानगरपालिका-३२ तल्लो गगनगौँडास्थित नविन टोल विकास संस्थामा आवद्ध ६० सदस्यीय टोली पुसको अघिल्लो साता स्याङ्जाको कालीगण्डकी गाउँपालिका-७ स्थित कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनास्थलको जलाशयमा पुगे । जलविद्युत् आयोजनाका निर्माणका क्रममा [...]

By |2023-01-03T12:34:38+05:45January 3, 2023|Categories: News|

नेचासल्यान गाउँपालिकालाई स्वास्थ्य सामग्री सहयोग

सोलुखुम्बुको नेचासल्यान गाउँपालिकाको स्वास्थ्य संस्थालाई रु १६ लाख बराबरको स्वास्थ्य सामग्री प्राप्त भएको छ । फाउन्डेसन फर इन्टरनेश्नल डेभलपमेन्ट पब्लिक रिलिफ जापानिज संस्थाले पालिकाभित्रका छ वटा स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री [...]

By |2023-01-03T12:28:03+05:45January 3, 2023|Categories: News|

वडा स्तरमै पुगेर योजना सम्झौता गर्दै गाउँपालिका

स्थानीयस्तरमा नै पुगेर छनोट भएका योजनाको सम्झौता हुन थालेपछि स्थानीयले गाउँमै सिंहदरबार आएको महसुस गर्न थालेका छन् । प्रदेश नं १ को पहाडी जिल्ला भोजपुरको रामप्रसाद राई गाउँपालिकाले स्थानीयको समस्यालाई [...]

By |2023-01-03T12:31:19+05:45January 3, 2023|Categories: News|

आलेख : शैक्षिक पर्यटकीय गन्तव्य बन्दै संस्कृत विद्यालय

विद्यालय हमारी संस्कृति, सभ्यता और पहिचानका प्रतीक है, हमारी धरोहर है’ (यो विद्यालय हाम्रो संस्कृति, सभ्यता र परिचयको प्रतीक हो, हाम्रो धरोहर हो) महोत्तरीको मटिहानी–७ स्थित तीन सय चार वर्ष [...]

By |2023-01-03T12:28:40+05:45January 3, 2023|Categories: News|

अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसँगै पोखराका पर्यटन व्यवसायी उत्साहित

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अङ्ग्रेजी नयाँ वर्ष २०२३ को पहिलो दिन अर्थात पुस १७ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरेसँगै पोखरेलीहरुले साढे चार दशकपछिको सपना पूरा भएको छ । विमानस्थल [...]

By |2023-01-03T12:22:36+05:45January 3, 2023|Categories: News|

मेलम्चीको पानी वितरणका लागि दोस्रो चरणको सञ्जाल निर्माण

मेलम्चीको पानी वितरणका लागि काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) आयोजना कार्यान्वयन निर्देशनालयले दोस्रो चरणमा सात सय ९६ किमी वितरण सञ्जाल निर्माण गरिरहेको छ । बालुवाटार, स्वयम्भू, मण्डिखाटार र कपन क्षेत्रमा [...]

By |2023-01-03T11:43:43+05:45January 3, 2023|Categories: News|
Go to Top