कृषिमा क्रान्ति राष्ट्रमा शान्ति
Media of the nation

अनेरास्ववियु महाधिवेशनको तयारी पूरा

नेकपा (एमाले) निकट अनेरास्ववियुको २३औँ राष्ट्रिय महाधिवेशनको तयारी पूरा भएको छ । यही फागुन २ देखि ४ गतेसम्म हुने महाधिवशेनको तयारी पूरा भएको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा अनेरास्ववियुका अध्यक्ष [...]

By |2023-02-12T16:14:58+05:45February 12, 2023|Categories: News|

गेटा मेडिकल कलेजलाई राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउन प्रधानमन्त्रीको प्रस्ताव

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कैलालीको गेटामा निर्माणाधीन गेटा मेडिकल कलेजलाई नेपालकै पहिलो राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयका रुपमा अघि बढाउने विषयमा छलफल गर्नुभएको छ । गेटा मेडिकल कलेजको मोडालिटीका बारेमा सुदूरपश्चिमका [...]

By |2023-02-12T16:13:59+05:45February 12, 2023|Categories: News|

लुम्बिनी प्रदेश सरकारको मुख्य न्यायाधिवक्तामा पौडेल

लुम्बिनी प्रदेश सरकारको मुख्य न्यायाधिवक्तामा अधिवक्ता खुमकान्त पौडेल नियुक्त हुनुभएको छ । मुख्यमन्त्री लीला गिरीले उहाँलाई सो पदमा नियुक्त गर्नुभएको हो । मुख्य न्यायाधिवक्ता पौडेलले आजै सपथ लिनुहुने मुख्यमन्त्रीको सचिवालयले [...]

By |2023-02-12T16:12:45+05:45February 12, 2023|Categories: News|

सिसिटिभीमार्फत् निगरानी राख्न निर्देशन

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले महाशिवरात्रिमा पशुपति परिसर क्षेत्रमा सुरक्षा व्यवस्था चुस्त बनाउन निर्देशन दिनुभएको छ । महाशिवरात्रिको पूर्व सन्ध्यामा आयोजित सरसफाइ अभियानमा सहभागी हुँदै उहाँले त्यस अवसरमा [...]

By |2023-02-12T16:11:43+05:45February 12, 2023|Categories: News|

दश महिनादेखि दमौली अस्पताल प्रमुखविहीन

तनहुँको सदरमुकाममा अवस्थित दमौली अस्पताल विगत १० महिनादेखि प्रमुखविहीन बनेको छ । अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेट डा सुनिल पौडेल सरुवा भएर गएदेखि अस्पताल प्रमुखविहीन बनेको हो । गत वर्ष चैतदेखि [...]

By |2023-02-12T16:10:34+05:45February 12, 2023|Categories: News|

सरकारको काम कारबाही प्रभावकारी र जनपक्षीय बनाइने

सरकारका काम कारबाहीलाई प्रभावकारी तथा जनपक्षीय बनाउने विषयमा सत्तासाझेदार दलका शीर्ष नेताबीचमा छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा मुख्यगरी सरकारको काम कारबाहीलाई प्रभावकारी [...]

By |2023-02-12T16:08:08+05:45February 12, 2023|Categories: News|

सिरियामा आएको भुकम्पमा परी २८हजार भन्दा धेरैको मृत्यु ,टर्कीए र सिरियाका दशौँ लाख भूकम्पपीडित सहयोगको प्रतीक्षामा

टर्कीए र सिरियाका दशौँ लाख भूकम्पपीडित सहयोगको प्रतीक्षा गरिरहेका छन्भने प्रतिकूल मौसमको पर्वाह नगरी दशौँ हजार उद्धारकर्मी खोज तथा उद्धारमा जुटेका छन् । निराशा र महाविनाशका बीच उद्धारकर्मीहरूले आज बिहान [...]

By |2023-02-12T14:10:12+05:45February 12, 2023|Categories: International, News|

सडक दुर्घटनमा छ जना प्रहरीसहित सातको मृत्यु

दक्षिणी फिलिपिन्समा शनिबार भएको सवारी दुर्घटनामा छ जना प्रहरी अधिकृतसहित सात जनाको मृत्यु भएको छ भने अन्य २२ जना घाइते भएका छन् । मिसामिस ओरिएन्टल प्रान्तमा दुईवटा यात्रुवाहक भ्यान दुर्घटना [...]

By |2023-02-12T14:03:12+05:45February 12, 2023|Categories: International, News|

टर्कीए भूकम्पः अट्ठाइस हजारभन्दा बढीको मृत्यु

टर्कीएको पूर्वी भाग र छिमेकी सिरियामा गत सोमबार भएको भूकम्पमा परी २८ हजार एक सय ९२ जनाको मृत्यु भएको छभने हजारौँ घाइते भएका छन् । टर्कीएको कहरामनमारसलाई केन्द्रविन्दु बनाएर सात [...]

By |2023-02-12T14:02:15+05:45February 12, 2023|Categories: International, News|

दर्ता भएका पचास प्रतिशत दल मात्रै लड्छन् चुनाव

दलहरूबीचको स्वच्छ प्रतिस्पर्धा लोकतान्त्रिक व्यवस्थाको सौन्दर्य मानिन्छ । समान राजनीतिक विचारधारा, दर्शन र कार्यक्रममा प्रतिबद्ध व्यक्तिले संविधान र कानुनबमोजिम राजनीतिक दल दर्ता, सञ्चालन र व्यवस्थापन गर्न पाउँछन् । राजनीतिक दल [...]

By |2023-02-12T13:29:52+05:45February 12, 2023|Categories: News|

बाँदर खानेकुरा खोज्न राजमार्गमा

पूर्व–पश्चिम राजमार्गको पथलैयादेखि बर्दिवाससम्मको सडक छेउमा यतिबेला बाँदर छ्याप्छ्याप्ती देखिन्छन् । जङ्गलमा पाइने खानेकुरा खाएर बाँच्दै आएका बाँदर पछिल्लो समय बस्ती र राजमार्ग छेउमा खानेकुराको खोजीमा देखिन्छन् । मौसमअनुसारका फलफूल [...]

By |2023-02-12T13:18:49+05:45February 12, 2023|Categories: News|

सबै नेपाली दूतावासमा ‘श्रमिक हेल्प डेस्क’ राखिने

सरकारले विदेशस्थित विभिन्न मुलुकमा रहेका नेपाली दूतावासमा श्रमिकका लागि हेल्पडेस्क राख्ने निर्णय गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशन र पहलपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले दूतावासहरूमा हेल्प [...]

By |2023-02-12T13:15:17+05:45February 12, 2023|Categories: News|

घोडा चढेर किसानका गोठमा पुग्छन् पशु प्राविधिक?

पश्चिम म्याग्दीको सुन्दर र सुविधा सम्पन्न गाउँ हो ताकम । धवलागिरि गाउँपालिका–७ मा पर्ने यो गाउँका अधिकांश ठाउँमा सडकको सुविधा छ । घरघरमा मोटर साइकल र अन्य सानाठूला सवारी साधन [...]

By |2023-02-12T13:13:48+05:45February 12, 2023|Categories: News|

चितवन रेडक्रस शाखामा पौडेल चयन

नेपाल रेडक्रस सोसाइटी चितवन जिल्ला शाखाको शनिबार राति सम्पन्न ५१औंँ अधिवेशनले हरि पौडेलको सभापतित्वमा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपासभापतिद्वयमा रत्नप्रसाद सापकोटा र सिर्जना अधिकारी, मन्त्रीमा [...]

By |2023-02-12T13:11:17+05:45February 12, 2023|Categories: News|

महाशिवरात्रिको तयारीका लागि पशुपति क्षेत्रमा विशेष सफाइ

महाशिवरात्रिका अवसरमा पशुपतिनाथको दर्शनका लागि आउने भक्तजनलाई सुविधा दिने उद्देश्यले पशुपति क्षेत्रमा विशेष सफाइ अभियान सुरु गरिएको छ । विशेष सफाइ अभियानको शुभारम्भ गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन [...]

By |2023-02-12T13:09:52+05:45February 12, 2023|Categories: News|

हुलाक सेवाको संरचनालाई परिवर्तन गर्न लागिएको छ– सञ्चारमन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले हुलाक सेवाको परम्परागत संरचनालाई परिवर्तन गर्न लागिएको जानकारी दिनुभएको छ । नेपाल पत्रकार महासङ्घ, नेपाल प्रेस युनियन, प्रेस चौतारी नेपाल, प्रेस सेन्टर र प्रगतिशील [...]

By |2023-02-12T13:07:45+05:45February 12, 2023|Categories: News|

उपकरणको अभावमा डायलायसिस सेवा प्रभावित

उपकरणको अभावमा पूर्वी नवलपरासीको मध्यविन्दु जिल्ला अस्पतालमा डायलायसिस सेवा विस्तारमा कठिनाइ भएको छ । मिर्गौला रोगीका लागि अस्पतालले २०७९ मङ्सिर १३ गतेदेखि सो सेवा निःशुल्क थालनी गरेको थियो । अस्पतालमा [...]

By |2023-02-12T12:50:16+05:45February 12, 2023|Categories: News|

उच्चस्तरीय राजनीतक संयन्त्रको बैठक जारी

सत्ता साझेदार दलहरूले गठन गरेका उच्चस्तरीय राजनीतक संयन्त्रको बैठक बालुवाटारमा जारी छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सो बैठकमा प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा [...]

By |2023-02-12T12:48:56+05:45February 12, 2023|Categories: News|

अभिनयमा पुनरागमन गर्दै अभिनेता राजबल्लभ

सन् २००७ मा चलचित्र ‘पर्खि बसेँ’बाट अभिनयको सुरूआत गर्नुभएका अभिनेता राजबल्लभ कोइरालाले ‘कामिनो’ मा अभिनय गर्नुहुने भएको छ । पछिल्लो समय ‘हाइवे टु धम्पुस’मा देखापर्नुभएका उहाँ झण्डै १० वर्षपश्चात अभिनय [...]

By |2023-02-12T12:47:50+05:45February 12, 2023|Categories: News|

रु ४५ लाख बराबारको जग्गादान

दाताले उपलब्ध गराएको जग्गामा शुक्लाफाँटा नगरपालिका–९ सिसैयामा खानेपानी आयोजना निर्माण अगाडि बढाइएको छ । रु १३ करोडको लागतमा खानेपानी आयोजना निर्माण अगाडि बढाइएको हो । शुक्लाफाँटा–९ वडाध्यक्ष रमेश ऐरका अनुसार [...]

By |2023-02-12T12:46:46+05:45February 12, 2023|Categories: News|

भूतपूर्व सैनिक सम्मेलन फागुन र चैतमा हुँदै

७९ माघ २९ काठमाडौ । नेपाली सेनाले बुटवल, दाङ, पोखरा, खैरेनीटार, बर्दिबास र सिन्धुलीमा यस वर्ष ‘भूपू सैनिक सम्मेलन’ आयोजना गर्ने भएको छ । सेनाले त्यस क्षेत्रमा स्थायी बसोबास गर्ने [...]

By |2023-02-12T12:44:02+05:45February 12, 2023|Categories: News|

जिपी कोइराला अस्पतालमा थाइराइड परीक्षण सुरु

तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा थाइराइड परीक्षण सुरु भएको छ । अस्पतालकोे सेवा विस्तारका क्रममा पहिलोपटक थाइराइड परीक्षण सुरु भएको हो । उपचार केन्द्रमा सिएलआइए मेसिन [...]

By |2023-02-12T10:29:44+05:45February 12, 2023|Categories: News|

चिकित्सकलाई आन्दोलन फिर्ता लिन मन्त्रालयको आग्रह

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपाल चिकित्सक सङ्घलाई आन्दोलनका कार्यक्रमलाई फिर्ता लिई नियमित काममा फर्कन अनुरोध गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले विज्ञप्ति जारी गरी सङ्घलाई आन्दोलनका सबै कार्यक्रम [...]

By |2023-02-12T10:23:00+05:45February 12, 2023|Categories: News|

सडक ढलानको काम अलपत्र, ठेक्दार लाई जहिले पनि छु!

जिल्लाकै पुरानो बजार मानिने खोटेहाङ गाउँपालिका–७ खोटाङबजारको सडक ढलानको काम छ महिनादेखि अलपत्र परेको छ । धुलिखेल निर्माण सेवाले विसं २०७८ असार ३० गतेसम्ममा सक्नेगरी विसं २०७७ असार ३० गते [...]

By |2023-02-12T10:21:43+05:45February 12, 2023|Categories: News|

बेनी–जोमसोम सडक दैनिक साढे छ घण्टा बन्द हुने

म्याग्दीको उत्तरी क्षेत्र हँुदै मुस्ताङलाई जोड्ने बेनी–जोमसोम सडक सोमबारदेखि दैनिक साढे छ घण्टा बन्द हुने भएको छ । स्तरोन्नतिको कामलाई गति दिनका लागि बेनी–जोमसोम सडकको बेनी–गलेश्वर खण्डमा सवारी चल्ने र [...]

By |2023-02-12T10:11:46+05:45February 12, 2023|Categories: News|

ओसिएमसी : ११ महिनामा ४६ हिंसापीडितले सेवा पाए

कैलालीको टीकापुर अस्पतालबाट ११ महिनामा ४६ हिंसापीडितले उपचार सेवा लिएका छन् । लैङ्गिक हिंसालाई प्रभावकारी र दक्षतापूर्वक सम्बोधन गर्नका लागि सरकारले अस्पतालमा आधारित लैङ्गिक हिंसासम्बन्धी एकद्वार सङ्कट व्यवस्थापन केन्द्र अर्थात् [...]

By |2023-02-12T10:10:19+05:45February 12, 2023|Categories: News|

लुम्बिनी प्रदेश सरकारले पूर्णता पायो

लुम्बिनी प्रदेश सरकार गठन भएको एक महिनापछि पूर्णता पाएको छ । मुख्यमन्त्री लीला गिरीले सरकारलाई समर्थन गरेका चार दलका सात जनालाई मन्त्रिमण्डलमा समावेश गरेर सरकारलाई पूर्णता दिनुभएको छ । यसअघि [...]

By |2023-02-12T10:04:58+05:45February 12, 2023|Categories: News|

तुलसीपुर विमानस्थलको डिपिआर पूरा दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं १२

दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं १२ स्थित टरिगाउँ विमानस्थलको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको छ । डिपिआरअनुसार विभिन्न चार विकल्प दिइएको छ । अहिले रहेको धावनमार्गबाट सिधै लैजाँदा एक [...]

By |2023-02-12T10:03:55+05:45February 12, 2023|Categories: News|

महाशिवरात्रिका लागि झिलिमिली बनाइँदै पशुपतिनाथ

पशुपतिनाथ क्षेत्रका विभिन्न स्थानमा महाशिवरात्रिका लागि तयारी स्वरुप झिलिमिली बनाउन थालिएको छ । महाशिवरात्रि नजिकिदै गर्दा पशुपतिनाथका विभिन्न क्षेत्रलाई अहिले रङ्गीचङ्गी पारिनुका साथै फूल तथा बिजुली बत्तीले सजाउन थालिएको छ [...]

By |2023-02-11T21:01:59+05:45February 11, 2023|Categories: News|

आर्मेनिया–टर्कीए मार्ग पैतीस वर्षपछि खुला

आर्मेनिया र टर्कीएबीचको सिमाना मार्ग ३५ वर्षपछि पहिलो पटक खोलिएको छ । भूकम्पबाट क्षतविक्षत भएको टर्कीएलाई मानवीय सहायता परिचालनका निम्ति उक्त बाटो खोलिएको सरकारी अधिकारीले बताएका छन् । औषधि, खाद्य [...]

By |2023-02-11T20:55:39+05:45February 11, 2023|Categories: International, News|

आठ सय युवा अफगान राष्ट्रिय सेनामा

अफगानिस्तानले आठ सय युवालाई आफ्नो राष्ट्रिय सेनामा भर्ती गरेको छ । राजधानी काबुल र पश्चिमी हेरात प्रान्तमा तीन महिनाको सैन्य तालिम पूरा गरेपछि उनीहरूलाई भर्ना गरिएको रक्षा मन्त्रालयले जनाएको छ [...]

By |2023-02-11T20:54:34+05:45February 11, 2023|Categories: International, News|

सैनिक कारबाहीमा एक सय सत्र लडाकू मारिए

सोमाली सेनाले अल–शबाबविरुद्ध गरेको पछिल्लो कारबाहीमा एक सय १७ जना लडाकू मारिएका छन् । अमारा शहर नजिक शुक्रबार भएको आठ घण्टा लामो कारबाहीमा ती लडाका मारिएका सोमाली राष्ट्रिय सेनाका एक [...]

By |2023-02-11T20:53:26+05:45February 11, 2023|Categories: International, News|

टर्कीए भूकम्पः चौबीस हजारभन्दा बढीको मृत्यु

टर्कीएको पूर्वी भाग र छिमेकी सिरियामा गत सोमबार भएको भूकम्पमा परी हालसम्म २४ हजार एक सय ६५ जनाको मृत्यु भएको छभने हजारौँ घाइते भएका छन् । उद्धारकर्मीहरूका अनुसार टर्कीएमा २० [...]

By |2023-02-11T20:52:32+05:45February 11, 2023|Categories: International, News|

दृष्टिविहीन क्रिकेट प्रतियोगितामा मधेस प्रदेश प्रदेश विजयी

प्रदेशस्तरीय दृष्टिविहीन क्रिकेट प्रतियोगितामा मधेस प्रदेशको मधेस प्रदेश नेत्रहीन क्रिकेट सङ्घ विजयी भएको छ । वीरगञ्जको नारायणी रङ्गशालाको क्रिकेट मैदानमा आयोजित प्रतियोगिताको आज भएको फाइनल खेलमा गण्डकी प्रदेशको गोरखा नेत्रहीन [...]

By |2023-02-11T20:49:27+05:45February 11, 2023|Categories: News|

रेशम चौधरीको घरमा मुख्य मन्त्री शाह

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले टीकापुर घटनाको मुख्य अभियुक्तका रूपमा जेलजीवन बिताइरहनुभएका नागरिक उन्मुिक्त पार्टीका संरक्षक रेशम चौधरीका परिवारलाई भेट गर्नुभएको छ । शुक्रबार साँझ मुख्यमन्त्रीको पदभारग्रहण गरेको भोलिपल्ट कैलालीको [...]

By |2023-02-11T20:48:12+05:45February 11, 2023|Categories: News|

मानव अस्थिपञ्जर फेला

तनहुँको व्यास नगरपालिका–११ निर्वु सामुदायिक वनमा आज एक मानव अस्थिपञ्जर फेला परेको छ । सामुदायिक वनमा एक अस्थिपञ्जर फेला परेको जिल्ला प्रहरीले जनाएको छ । टाउको छुटिएको अवस्थामा अस्थिपञ्जर फेला [...]

By |2023-02-11T20:45:47+05:45February 11, 2023|Categories: News|

८६ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडियो

सोलुखोला दूधकोशी जलविद्युत् आयोजनाबाट उत्पादित ८६ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ । साहस ऊर्जा कम्पनी लिमिटेड प्रवद्र्धक रहेको उक्त आयोजना अघिल्लो सातादेखि परीक्षणका क्रममा थियो । सोलुदधुकण्ड नगरपालिका–११ [...]

By |2023-02-11T20:44:43+05:45February 11, 2023|Categories: News|

पोखराको लेकसाइडमा आगलागी, नियन्त्रणको प्रयास जारी

पोखरा महानगरपालिका–६ लेकसाइडको हल्लनचोकमा आगलागी भएको छ । हल्लनचोकस्थित सेलवेज डिपार्टमेन्टल स्टोर्सको भुईँतलामा रहेको गोदाममा आगलागी भएको हो । आज ४ः३५ बजेदेखि लागेको आगो नियन्त्रणको प्रयास जारी रहेको र अझै [...]

By |2023-02-11T20:42:15+05:45February 11, 2023|Categories: News|

१० देशका कलाकार बागलुङ आउँदै

बागलुङमा आगामी फागुन २ गते महाशिवरात्रीका दिन अन्तर्राष्ट्रिय कृष्ण भावनामृत सङ्घ बागलुङले विदेशी कलाकार ल्याउने भएको छ । महाशिवरात्रीमा धार्मिक सांस्कृतिक कार्यक्रम प्रस्तुुत गर्नका लागि १० देशबाट २५ भन्दाबढी विदेशी [...]

By |2023-02-11T20:40:19+05:45February 11, 2023|Categories: News|

एमाले निकट विद्युत् कर्मचारी युनियन मधेस प्रदेशको अध्यक्षमा यादव

नेकपा (एमाले) निकट नेपाल विद्युत् प्राधिकरण कर्मचारी युनियन मधेस प्रदेश कमिटीको अध्यक्षमा अजयकुमार राय यादव निर्वाचित हुनुभएको छ । जनकपुरधाममा सम्पन्न युनियनको ११औँ अधिवेशनले मधेस प्रदेशका आठ वटै जिल्लाको प्रतिनिधित्व [...]

By |2023-02-11T20:39:11+05:45February 11, 2023|Categories: News|

सांसदको सम्मानमा सांस्कृतिक कार्यक्रम

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदको सम्मानमा रात्रिभोजसहितको सांस्कृतिक कार्यक्रमको आयोजना गर्नुभयो । राष्ट्रपति भवन शीतलनिवासमा आज आयोजित सांस्कृतिक कार्यक्रममा सशस्त्र प्रहरी बलका कलाकारले विभिन्न जातजाति र समुदायका कला [...]

By |2023-02-11T20:34:11+05:45February 11, 2023|Categories: News|

आइतबार स्वास्थ्य सेवा बन्द गर्ने सङ्घको निर्णय

नेपाल चिकित्सक सङ्घले चिकित्सकमाथि भएको कुटपिटको विरोधमा आइतबार देशभरका स्वास्थ्य संस्थाको आकस्मिकबाहेकका स्वास्थ्य सेवा ठप्प पार्ने निर्णय गरेको छ । सङ्घले देशभरका सरकारी तथा गैरसरकारी, निजी, सहकारी स्वास्थ्य संस्था, अस्पताल, [...]

By |2023-02-11T20:32:45+05:45February 11, 2023|Categories: News|

खार्पा अस्पताल निर्माण अधुरै

खोटाङको रावाबेँसी गाउँपालिका–२ खार्पास्थित १० शय्याको अस्पताल अधुरै छ । अस्पताल निर्माणका लागि गाउँपालिकाले तयार पारेको विस्तृत परियोयोजना प्रतिवेदन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वीकृत नगरेका कारण अस्पताल निर्माण अधुरै रहेको [...]

By |2023-02-11T20:28:39+05:45February 11, 2023|Categories: News|

लुम्बिनीका मन्त्री केसीको राजीनामा

लुम्बिनी प्रदेशका विनाविभागीयमन्त्री कृष्णा केसीले पदबाट राजीनामा दिनुभएको छ । मन्त्रालय छनोटमा असन्तुष्टि व्यक्त गर्र्दै उहाँले आज मुख्यमन्त्री लीला गिरीसमक्ष राजीनामा दिनुभएको हो । गत पुस २८ गते केसीले विनाविभागीय [...]

By |2023-02-11T20:27:20+05:45February 11, 2023|Categories: News|

प्रधानसेनापति खुल्ला म्याराथनमा रोकाय प्रथम

महाशिवरात्रि तथा नेपाली सेना स्थापनाको दुई सय ६०औँ वार्षिकोत्सवका अवसरमा आयोजित ४२ दशमलव एक सय ९५ दूरीको ‘प्रधानसेनापति खुल्ला म्याराथन दौड’ प्रतियोगितामा सेनाका धावक राजन रोकाय प्रथम हुनुभएको छ । [...]

By |2023-02-11T20:21:30+05:45February 11, 2023|Categories: News|

जनताका आवश्यकताअनुसार विकासका काम गर्छु : मन्त्री पाण्डे

सहरी विकासमन्त्री विक्रम पाण्डेले जनताका आवश्यकताअनुसार विकासका काम गर्ने बताउनुभएको छ । भरतपुर महानगरपालिका–१५ स्थित आधारभूत विद्यालय सूर्यपुरको ५९औँ वार्षिकोत्सवलाई आज सम्बोधन गर्दै उहाँले जनताको विश्वास खेर जान नदिने गरी [...]

By |2023-02-11T20:17:12+05:45February 11, 2023|Categories: News|

भीरबाट लडेर एकजनाको मृत्यु

मकवानपुरको इन्द्रसरोवरमा बिहेभोज खाएर फर्किने बेलामा भिरबाट लडेर एकजनाको मृत्यु भएको छ । इन्द्रसरोवर गाउँपालिका–२ डाँडाघरका ५३ वर्षीय तीर्थ लामाको भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ [...]

By |2023-02-11T19:18:07+05:45February 11, 2023|Categories: News|

काठमाडौ महानगरपालिका द्वारा निःशुल्क कानुनी परामर्श सेवा दिने

काठमाडौँ महानगरपालिकाका सबै वडा कार्यालयबाट निःशुल्क कानुनी परामर्श सेवा उपलब्ध गरिने भएको छ । उक्त सेवा महानगरपालिकाले नेपाल ल क्याम्पससँगको सहकार्यमा गर्न लागेको हो । आगामी हप्तादेखि महानगरपालिकाका सबै वडा [...]

By |2023-02-11T19:17:15+05:45February 11, 2023|Categories: News|

सैनिक शिविरमा गोली चल्दा पाँच सैनिकको मृत्यु

फिलिपिन्सको दक्षिणी भागमा रहेको उत्तरी मिन्डानाओस्थित सैनिक शिविरमा शनिबार एक सैनिकले निदाएका अन्य सैनिकमाथि गोली प्रहार गर्दा चार सैनिकको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएको फिलिपिन्सको [...]

By |2023-02-11T17:15:46+05:45February 11, 2023|Categories: International, News|

चिनियाँ जासुसी बलुनबारे अमेरिकाको थप प्रतिक्रिया

अमेरिकी गुप्तचर समुदायले चिनियाँ जासुसी बलुनलाई पीपुल्स लिबरेसन आर्मीद्वारा सञ्चालित बृहत निगरानी कार्यक्रमसँग जोडेको छ । वाशिङ्गटन पोस्टले अमेरिकी अधिकारीहरूले जासुसी निशाना बनाइएका सहयोगी र साझेदारहरूलाई यसबारे जानकारी दिन थालेका [...]

By |2023-02-11T17:14:37+05:45February 11, 2023|Categories: International, News|

अफगानिस्तानमा ८०० युवा राष्ट्रिय सेनामा भर्ती

अफनिस्तानमा ८०० भन्दा बढी युवाहरू अफगान राष्ट्रिय सेनामा भर्ना भएका छन् । राजधानी काबुल र पश्चिमी हेरात प्रान्तमा तीन महिनाको सैन्य तालिम पाठ्यक्रम पूरा गरी प्रमाणपत्र प्राप्त गरेका ८०० भन्दा [...]

By |2023-02-11T17:12:58+05:45February 11, 2023|Categories: News|

मेरठमा विवाहको बग्गीलाई ट्रकले ठक्कर दिँदा घोडासहित ३ जनाको मृत्यु

शनिबार बिहान भारतको मेरठको खरदोनी गाउँ नजिकै ट्रक र घोडबग्गी बीचको जुँध्दा तीन जनाको मृत्यु भएको छ। उक्त दुर्घटनामा बग्गीमा सवार तीनजना सँगै घोडाको पनि मृत्यु भएको छ । ट्रक [...]

By |2023-02-11T17:11:51+05:45February 11, 2023|Categories: News|

राज्यकोष दुरुपयोगलाई अनुसन्धानको दायरामा ल्याइनेछ : प्रमुख आयुक्त

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले राज्यकोष दुरुपयोग र दोहन गर्नेलाई अनुसन्धानको दायरामा ल्याइने बताउनुभएको छ । आयोगको ३२औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा प्रमुख आयुक्त [...]

By |2023-02-11T17:07:02+05:45February 11, 2023|Categories: News|

बालविवाह कसुरमा कैद

पन्ध्र वर्षीया बालिकासँग बालविवाह तथा बहुविवाह गरेको कसुरमा एक अभियुक्तलाई शुक्रबार एक वर्ष तीन महिना कैद सजाय गरिएको छ । कञ्चनरुप नगरपालिका–११ गोरपारका ३६ वर्षीय चन्द्रनारायण धामीलाई कैद सजाय भएको [...]

By |2023-02-11T16:59:23+05:45February 11, 2023|Categories: News|

बीस कानुन संशोधनका लागि विधेयक दर्ता

‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवद्र्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०७९’ संसद्मा दर्ता भएको छ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले शुक्रबार उक्त विधेयक [...]

By |2023-02-11T16:55:28+05:45February 11, 2023|Categories: News|

सुनवलमा कभर्डहलको निर्माण सुरु

सुनवलमा कभर्डहलको निर्माण सुरु नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) को सुनवलमा कभर्डहलको निर्माण सुरु गरिएको छ । सुनवल नगरपालिका–३ कीर्तिपुरमा सो कभर्डहलको निर्माण सुरु गरिएको हो । कभर्डहल निर्माणका लागि नगरपालिकाले तत्कालका [...]

By |2023-02-11T16:50:07+05:45February 11, 2023|Categories: News|

२५ वर्षपछि प्रहरीचौकी पुनःस्थापना

कालीकोटमा फुकोट प्रहरी चौकी २५ वर्षपछि पुनःस्थापना गरिएको छ । द्वन्द्वकालमा सुरक्षाका कारणले विस्थापित भएको प्रहरी चौकी २५ वर्षपछि शुक्रबार पुनःस्थापना भएको हो । रास्कोट नगरपालिका–९ फुकोटमा (साविकको फुकोट गाविस) [...]

By |2023-02-11T16:43:15+05:45February 11, 2023|Categories: News|

बसको ठक्करबाट पैदल यात्रीको मृत्यु

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आबुखैरेनी गाउँपालिका–३ मा बसको ठक्करबाट आज एक पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा ४० वर्षीय मिनबहादुर विक रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । डुम्रेबाट आबुखैरेनी जाँदै [...]

By |2023-02-11T16:40:11+05:45February 11, 2023|Categories: News|

राष्ट्रपति पदका लागि राजनितिक व्यक्ति उम्मेदवार हुनुपर्छ: नेता खनाल

नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले राष्ट्रपतिको उम्मेदवारमा राजनीतिक व्यक्ति हुनुपर्ने बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले भन्नुभयो, “स्वतन्त्र व्यक्तिले राष्ट्रपतिको गरिमालाई थाम्न [...]

By |2023-02-11T16:35:05+05:45February 11, 2023|Categories: News|

ट्याक्टर दुर्घटनामा एकको मृत्यु

पाणिनि गाउँपालिकामा भएको ट्र्याक्टर दुर्घटनामा एकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । पाणिनि–८ पालीमा आज लु२त९२७१ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा स्थानीय १८ वर्षीय हुमबहादुर कुमालको मृत्यु [...]

By |2023-02-11T16:32:24+05:45February 11, 2023|Categories: News|

स्वीकृत दरबन्दीअनुसार कर्मचारी खटाउन सामान्यको परिपत्र

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामति कर्मचारी प्रशासनभित्र सुधार ल्याउनका लागि थप कदम चालेको छ । वरिष्ठतम् कर्मचारीलाई जिम्मेवारीविहीन बनाउने तर आफ्नो अनुकूलका कर्मचारीलाई शक्तिका भरमा खटाउने परम्पराले कर्मचारी [...]

By |2023-02-11T16:23:22+05:45February 11, 2023|Categories: News|

भ्रष्टाचारविरुद्ध सरकारको शून्य सहनशीलताको नीति : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति लिएको बताउनुभएको छ । उहाँले कुनै पनि कालखण्डमा भएका अनियमितताका घटना र त्यसमा संलग्नलाई कडा कारबाही गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ [...]

By |2023-02-11T16:22:17+05:45February 11, 2023|Categories: News|

सेफ्टीट्याङ्कीमा फसेको गैँडाको उद्धार

चितवन राष्ट्रिय निकुञ्जबाट पर्यटकीय नगरी सौराहा प्रवेश गरेको दुर्लभ एकसिङ्गे गैँडालाई सेफ्टीट्याङ्कीबाट उद्धार गरिएको छ । होटलको सेफ्टीट्याङ्कीमा खसेको गैँडालाई निकुञ्जका कर्मचारी र स्थानीयले उद्धार गरेका हुन् । आहारको खोजीमा [...]

By |2023-02-11T16:16:03+05:45February 11, 2023|Categories: News|

भ्रष्टाचार नियन्त्रण गर्न राज्य संयन्त्र एकजुट हुनुपर्छ : राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रष्टाचारमुक्त समाज स्थापना र सुशासनको प्रत्याभूतिका लागि आ–आफ्नो क्षेत्रबाट योगदान र सक्रियता देखाउन सबैमा आह्वान गर्नुभएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३२औँ स्थापना दिवसका अवसरमा आज [...]

By |2023-02-11T16:14:24+05:45February 11, 2023|Categories: News|

विद्युतीय चार्जीङ स्टेसन

सर्लाहीको हरिवन नगरपालिका–११ मा विद्युतीय सवारी साधन चार्जीङ स्टेसन स्थापना गरिएको छ । नेपाल सरकारले सन् २०५० सम्ममा इन्धनलाई ५० प्रतिशतमा सीमित गर्ने प्रतिवद्धता जनाएपछि विद्युतीय सवारी साधन चार्जीङ स्टेसन [...]

By |2023-02-11T12:58:40+05:45February 11, 2023|Categories: News|

डब्लुएओद्वारा युरोपमा तत्काल दादुरा खोप लगाउन आग्रह

डब्लुएओद्वारा युरोपमा तत्काल दादुरा खोप लगाउन आग्रह विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) युरोपको क्षेत्रीय कार्यालयले यस क्षेत्रका देशहरूलाई यातशीघ्र लक्षित समूहमा दादुरा खोप लगाउन आग्रह गरेको छ । सन् २०२२ को [...]

By |2023-02-11T12:55:35+05:45February 11, 2023|Categories: International, News|

उत्तरी इजिप्टमा भवन भत्किँदा दुई जनाको मृत्यु, २० जना घाइते

उत्तरी इजिप्टमा शुक्रबार चारतले आवासीय भवन भत्किँदा एक बालकसहित कम्तीमा दुई जनाको मृत्यु भएको छ भने अन्य २० जना घाइते भएका छन् । राज्य सञ्चालित नाइल टिभीले जनाए अनुसार राजधानी [...]

By |2023-02-11T12:51:26+05:45February 11, 2023|Categories: International, News|

करेन्ट लागेर एकको मृत्यु

विर्तामोड नगरपालिका–७ बाह्रघरेमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । हात्तीबाट जोगिन घर अगाडि लगाएको बिजुलीको करेन्ट लागेर स्थानीय ४९ वर्षीय खेम श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले [...]

By |2023-02-11T12:47:44+05:45February 11, 2023|Categories: News|

मूल्य निर्धारण तथा बजार सुनिश्चितताको माग

अखिल नेपाल किसान महासङ्घले तत्काल स्वदेशी कृषि वस्तुको उचित मूल्य निर्धारण गरी बजारको सुनिश्चितता गर्न माग गरेको छ । महासङ्घले शुक्रबार यहाँ आयोजना गरेको पत्रकारसँगको छलफलमा महासङ्घका अध्यक्ष बलराम बास्कोटाले [...]

By |2023-02-11T11:19:48+05:45February 11, 2023|Categories: News|

वन्यजन्तु द्वारा किसान हैरान भए

“न खेतबारीको बाली भन्न पाइन्छ, न घरको मकैको थाक्रो”, बँदेल, दुम्सी, निलगाई र बाँदर सताएपछि वीरक्तिँदै महोत्तरी बर्दिबास–५ की राधा उपाध्याय भन्नुहुन्छ, “यो बालीनाली यिनलाई नै लगाइदिएजस्तै भयो ।” खेतबारीको [...]

By |2023-02-11T10:28:21+05:45February 11, 2023|Categories: News|

बसाइँसराइ गर्ने बढे

  स्याङ्जाको वालिङ नगरपालिकाबाट बसाई सरेर अन्यत्र जानेको सङ्ख्या बढेका छन् । गत वैशाखदेखि माघको तेस्रो सातासम्म वालिङबाट सात सय ७२ घरधुरी बसाई सरेर गएका हुन् । उक्त घरधुरीका दुई [...]

By |2023-02-11T07:52:53+05:45February 11, 2023|Categories: News|

ज्येष्ठ नागरिकको गुमेको दृष्टि फर्काइयो

सामुदायिक आँखा केन्द्र नुवाकोटले चलाएको शिविरमा ४६ ज्येष्ठ नागरिकले शल्यक्रियापछि पुनः आँखा देख्न सक्ने भएका छन् । जिल्लाको सूर्यगढी, लिखु र दुप्चेश्वर गाउँपालिकामा सञ्चालन गरिएको निःशुल्क शिविरमार्फत पहिचान भएका तथा [...]

By |2023-02-11T07:50:46+05:45February 11, 2023|Categories: News|

दिनभरि जनताको काम, साँझ बिहान बारीमा

दिनभरि वडाको काममा व्यस्त । जनतासँग भेटघाट र साक्षात्कार । दिनभरको खटाइले थकान महसुस हुँदा थकाइ बिसाउने ठाउँ बनेको छ तरकारी खेती । तुलसीपुर उपमहानगरपालिका–१२ का वडाध्यक्ष खुसीराम चौधरीको बारीमा [...]

By |2023-02-11T07:48:29+05:45February 11, 2023|Categories: News|

ठाडो भाकामा ‘दरमखोला’

मौलिक ठाडो भाकामा आधारित लोकगीत ‘दरमखोला’ शुक्रबार सार्वजनिक भएको छ । गायक वसन्त थापा र गायिका देवी घर्तीमगरको स्वर रहेको उक्त गीत ‘वसन्त थापा’ युट्युब च्यानमार्फत डिजिटल बजारमा आएको हो [...]

By |2023-02-11T07:45:48+05:45February 11, 2023|Categories: News|

रुस द्वारा युक्रेनमाथि निरन्तर क्षेप्यास्त्र वर्षा

रुसले युक्रेनमा व्यापक क्षेप्यास्त्र र ड्रोन आक्रमण गरेको छ । पूर्वी क्षेत्रमा क्रेमलिनले प्रभाव जमाउने उद्देश्यका साथ आज बिहानैदेखि हवाई हमला गरेको छ । रुसी सेनाले ७१ वटा क्रुज मिसाइल, [...]

By |2023-02-10T22:14:01+05:45February 10, 2023|Categories: International, News|

श्रीलंका द्वारा भुकम्प पिडित लाई सहयोग गर्न सैनिक टोली टर्कीए पठाउँदै

श्रीलङ्काले भूकम्प प्रभावित टर्कीएमा उद्धारमा सघाउन सैनिक टोली पठाउने भएको छ । राष्ट्रसङ्घीय मानवीय कार्यमा सघाउन सैनिक चिकित्सक एवम् इञ्जिनियर पठाइने प्रधानमन्त्रीको कार्यालयले जनाएको छ । राष्ट्रपति रनिल विक्रमासिङ्घेको निर्देशनमा [...]

By |2023-02-10T22:09:28+05:45February 10, 2023|Categories: International, News|

चिनको सहयोग भूकम्प प्रभावित सिरियामा

चीनबाट आपत्कालीन चिकित्सा सामग्री बोकेको एउटा विमान सिरिया आइपुगेको छ । रेडक्रस सोसाइटी अफ चाइना (आरसीएससी) को विमान बिहीबार साँझ दमास्कस अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको हो । चिनियाँ राजदूत शि [...]

By |2023-02-10T22:05:31+05:45February 10, 2023|Categories: International, News|

युरोपेली संसद् सदस्य पक्राउ

भ्रष्टाचार अभियोगमा युरोपेली संसद्का एक जना सदस्य पक्राउ परेका छन् । भ्रष्टारको अभियोग लागेका बेल्जियमाका सांसदको ब्याङ्क सेफ खोजविन गरेपछि सोधपुछका लागि उनलाई पक्राउ गरिएको हो । बेल्जियमका सङ्घीय अभियोजनकहरूले [...]

By |2023-02-10T22:03:27+05:45February 10, 2023|Categories: International, News|

चोभार सुक्खा बन्दरगाह सञ्चालन हुँदै

काठमाडौको चोभार सुक्खा बन्दरगाहमा रहेको आन्तरिक टर्मिनल केही दिनभित्रमा सञ्चालन हुने भएको छ । नेपाल इन्टरमोडल यातायात विकास समितिअन्तर्गत सुक्खा बन्दरगाहभित्र रहेको एउटा टर्मिनल गएको वर्षको चैत २२ गतेदेखि नै [...]

By |2023-02-10T22:01:51+05:45February 10, 2023|Categories: News|

मदिरा र सुर्तीजन्य पदार्थको विज्ञापन नगर : काउन्सिल

प्रेस काउन्सिल नेपालले मदिरा, चुरोट, सुर्ती तथा सुर्तीजन्य पदार्थको विज्ञापन सामग्रीको प्रचारप्रसार नगर्न/नगराउन सञ्चारमाध्यमलाई आह्वान गरेको छ । काउन्सिलका सहप्रवक्ता एवं सूचना अधिकारी रामशरण बोहराले जारी गर्नुभएको विज्ञप्तिमा मदिरा, चुरोट, [...]

By |2023-02-10T21:58:55+05:45February 10, 2023|Categories: News|
Go to Top