कृषिमा क्रान्ति राष्ट्रमा शान्ति
Media of the nation

सङ्खुवासभामा विद्युत् विस्तारका लागि १४ हजार रूख कटान गरियो

सङ्खुवासभामा निर्माणाधीन जलविद्युत् आयोजनाका लागि १४ हजारभन्दा बढी रुख कटान गरिएको छ । निर्माणाधीन अरुण तेस्रो जलविद्युत् परियोजना र कोसी करिडोरलगायतका विभिन्न आयोजना विस्तारका लागि १४ हजारभन्दा बढी रुख काटिएको [...]

By |2023-02-18T18:16:58+05:45February 18, 2023|Categories: News|

महाशिवरात्रिको अवसरमा झापा कारागारमा शिवालय उद्घाटन

झापा कारागारमा रहेको नवनिर्मित शिवालय मन्दिरको आज उद्घाटन गरिएको छ । महाशिवरात्रिका अवसरमा प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल र प्रहरी प्रमुख प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले संयुक्तरूपमा उक्त मन्दिरको उद्घाटन गर्नुभएको [...]

By |2023-02-18T18:15:54+05:45February 18, 2023|Categories: News|

तेह्र वर्षपछि निवारणको चरणमा हात्तिपाइले

सामान्यतया छ वर्षमा निवारण भएको हात्तिपाइले बागलुङमा १३ वर्षमा समेत निवारण भएको छैन । हात्तिपाइले रोगबाट बच्न लगातार छ पटक हात्तिपाइले रोगविरुद्धको औषधि खानुपर्छ । बागलुङमा पुनः‘यसै पटक र अन्तिम [...]

By |2023-02-18T17:48:45+05:45February 18, 2023|Categories: News|

सूर्यविनायक–धुलिखेल सडक: बनेपामा पच्चीस ‘गज’को मापदण्ड

अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको साँगादेखि धुलिखेलसम्मको सडकखण्ड तीन वर्षमा सक्ने गरी छुट्टाछुट्टै दुई चरणमा सम्झौता भइसकेको छ । सडक बिस्तारको प्रक्रियासँगै राजमार्गको मापदण्डानुसार हाल लगत सङ्कलन कार्य सुरु गरिएको [...]

By |2023-02-18T17:45:22+05:45February 18, 2023|Categories: News, Opinion and Analysis|

पशुपतिनाथमा साढे चार लाखले गरे दर्शन

महाशिरवरात्रिका अवसरमा पशुपतिनाथ मन्दिरमा बिहान ११ बजेसम्म साढे चार लाख भक्तजनले दर्शन गरेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । यस अवसरमा पशुपतिनाथका चार ढोका बिहान ३ बजेदेखि नै खुला [...]

By |2023-02-18T13:51:13+05:45February 18, 2023|Categories: News|

महाशिवरात्रिका अवसरमा रथयात्रा

महाशिवरात्रि पर्वको अवसर पारेर योगी नरहरिनाथ आध्यात्मिक परिषद् ट्रस्टले राजधानीमा रथयात्रा आयोजना गरेको छ । कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानबाट सुरु भएको रथयात्रा कमलपोखरी–ज्ञानेश्वर–रातोपुल–मित्रपार्क–जयवागेश्वरी–गौशाला–पुरानो बानेश्वर–नयाँ बानेश्वर हुँदै महादेवस्थानमा पुगेर सम्पन्न गरिएको हो [...]

By |2023-02-18T13:47:43+05:45February 18, 2023|Categories: News|

बुल्गेरियाको राजधानी नजिकै ट्रकमा अठार आप्रवासी मृत फेला

बुल्गेरियाको राजधानी सोफियानजिकै शुक्रबार कम्तिमा १८ जना आप्रवासीहरू एक परित्यक्त ट्रकमा मृत फेला परेको आन्तरिक मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ । प्रारम्भिक जानकारी अनुसार ट्रकले अवैध रूपमा लगभग ४० जना आप्रवासीहरू [...]

By |2023-02-18T11:59:47+05:45February 18, 2023|Categories: International, News|

लिम्बू सामुदायको राष्ट्रिय सम्मेलन चितवनमा

लिम्बू समुदायको साँझा संस्था किरात याक्थुङ चुम्लुङको २४औँ राष्ट्रिय सम्मेलन यही फागुन ७ र ८ गते चितवनमा हुने भएको छ । सम्मेलनमा १३ जिल्लाका दुई सय ८८ प्रतिनिधिको सहभागिता हुने [...]

By |2023-02-18T11:55:52+05:45February 18, 2023|Categories: News|

मनाङको सडक छैन सहज

भौगोलिकरुपमा विकट हिमाली जिल्ला मनाङ । त्यसमाथि पनि विकासको काम सुस्त हुँदा अझ बढी सकस छ । मनाङको मेरुदण्डको सडकखण्ड डुम्रे–बेँसीसहर–चामे मर्मत तथा सम्भारको काम सुस्त हुँदा जोखिम उस्तै छ [...]

By |2023-02-18T11:54:54+05:45February 18, 2023|Categories: News|

गुणस्तरहीन सिलिण्डर बिक्री गर्न रोक

बाँकेमा दुई वटा बिक्री वितरण गर्ने ग्यास उद्योगमा संयुक्त बजार अनुगमन समितिले अनुगमन गरी प्रयोग गर्न नमिल्ने सिलिण्डर बिक्री वितरण गर्न रोक लगाएको छ । पछिल्लोे समय ग्यास पड्किएर घटना [...]

By |2023-02-18T11:53:08+05:45February 18, 2023|Categories: News|

महाशिव रात्री पर्वको उपलक्ष्यमा डोलेश्वरमा दर्शनार्थीको घुइँचो

सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा आज बिहान ४ बजेदेखि नै दर्शनार्थीको घुइँचो लागेको छ । महाशिवरात्रि पर्वको अवसरमा डोलेश्वर महादेव मन्दिरमा दर्शनार्थीको बिहान ४ बजेदेखि नै भीड [...]

By |2023-02-18T11:52:14+05:45February 18, 2023|Categories: News|

चन्दा उठाएर बाल विकास सञ्चालन

बागलुङ जिल्लाको जैमिनी नगरपालिका–२ दमेकका अभिभावकले चन्दा उठाएर बाल विकास केन्द्र सञ्चालन गरेका छन् । दमेकको काउले, चौडिल्ला गाउँका अभिभावकले बालबालिकाको सहजताका लागि चन्दा सङ्कलन गरेर बाल विकास केन्द्र सञ्चालनमा [...]

By |2023-02-18T11:50:17+05:45February 18, 2023|Categories: News|

वीर अस्पतालमा बर्न वार्ड सञ्चालन गरिने

वीर अस्पतालका नवनियुक्त कार्यकारी निर्देशक डा सन्तोष पौडेलले तीन महिनाभित्रमा सो वार्ड सञ्चालनमा ल्याउने बताउनुभयो । विसं २०७२ को भूकम्पले वार्ड रहेको भवन भत्किएपछि सेवा बन्द भएको थियो । “तीन [...]

By |2023-02-18T11:45:12+05:45February 18, 2023|Categories: News|

गुल्मीबाटै हाडजोर्नीको विशेषज्ञ सेवा

गुल्मीबाटै हाडजोर्नीको विशेषज्ञ डाक्टरबाट बिरामीको उपचार हुन थालेपछि टाढा जानुपर्ने बाध्यता हट्दै गएको छ । हाडजोर्नी तथा नशा रोगको लागि सामान्य समस्या भए पनि पाल्पा, बुटवल र काठमाडौँ जानुपर्ने बाध्यता [...]

By |2023-02-18T09:07:28+05:45February 18, 2023|Categories: News|

भक्तजनलाई पशुपतिमा विशेष प्रबन्ध

महाशिवरात्रिका दिन आज शनिबार बिहानैदेखि पशुपतिनाथ मन्दिरमा भक्तजनको भीड लागेको छ । पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनको सुविधाका लागि यस वर्ष विशेष प्रबन्ध मिलाइएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ [...]

By |2023-02-18T09:05:46+05:45February 18, 2023|Categories: News|

खोटाङका दुई स्थानीय तहमा ‘रेडपाण्डा’ संरक्षण कार्यक्रम

जिल्लाका दुई स्थानीय तहका एक÷एक वडामा रेडपाण्डा (हाब्रे) संरक्षणसम्बन्धी कार्यक्रम सुरु भएको छ । रेडपाण्डा नेटवर्कको सहयोगमा जनकल्याण समाज नेपाल लामीडाँडा खोटाङले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेका र केपिलासगढी गाउँपालिका–१ [...]

By |2023-02-18T09:04:25+05:45February 18, 2023|Categories: News|

कांग्रेस नेता भण्डारीको स्वास्थ्य अवस्था : सबै ‘पारामिटर नर्मल’

ग्यास सिलिण्डर चुहिएर घाइते हुनुभएका नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य डा चन्द्रकान्त भण्डारीको पछिल्लो स्वास्थ्य अवस्थाको रिपोर्टअनुसार सबै ‘पारामिटर नर्मल’ रहेको देखिएको छ । उहाँको पहिलो शल्यक्रिया शुक्रबार सफलतापूर्वक [...]

By |2023-02-18T09:02:34+05:45February 18, 2023|Categories: News|

गलेश्वरमा बिहानैदेखि भक्तजनको भीड

नेपालको दोस्रो पशुपतिनाथका नामले परिचित म्याग्दीको प्रसिद्ध धार्मिकस्थल गलेश्वरधाममा आज बिहानैदेखि भक्तजनको भीड लागेको छ । महाशिवरात्रि पर्वमा बिहानैदेखि गलेश्वर शिवालय मन्दिरमा भक्तजनले पूजाआराधना गरेको गलेश्वर शिवालय क्षेत्र विकास कोषले [...]

By |2023-02-18T08:59:19+05:45February 18, 2023|Categories: News|

पशुपतिनाथमा बिहान ३ बजेदेखिनै चारै ढोका खुल्ला

महाशिवरात्रिका अवसरमा बिहान ३ बजेदेखि नै पशुपतिनाथका चारै ढोका खुलेका छन् । बिहान ३ बजेअघिदेखि नै भक्तजन पूजाआरधना एवं दर्शनका लागि जम्मा भएको पशुपति क्षेत्र विकास कोष संस्कृति महाशाखा एवं [...]

By |2023-02-18T08:57:29+05:45February 18, 2023|Categories: News|

जीप दुर्घटना दुईको मृत्यु, छ घाइते

डोटीकोे केआईसिंह गाउँपालिका–१ लोलीमा गएराति जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा केआइसिंह गाउँपालिका–१ डुम्राकोटका ३६ वर्षीय जीप चालक गोविन्द शाही र सोही गाउँपालिकाको वडा नम्बर २ [...]

By |2023-02-18T08:56:20+05:45February 18, 2023|Categories: News|

संरक्षण क्षेत्र व्यवस्थापन परिषदले पायो पूर्णता

ताप्लेजुङको कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् गठन भएको दुई वर्षमा पूर्णता पाएको छ । शुक्रबार सिम्बुवाखोला उपभोक्ता समितिको गठनसँगै परिषद्ले पूर्णता पाएको हो । परिषद्अन्तर्गत प्रमुख सात उपभोक्ता समिति छन् [...]

By |2023-02-18T08:52:40+05:45February 18, 2023|Categories: News|

भारतको आसाममा भीषण आगलागीबाट २५० पसल जलेर नष्ट

भारतको उत्तरपूर्वी राज्य आसामको एक बजार मा शुक्रबार भएको भीषण आगलागीमा झण्डै २५० पसल जलेर नष्ट भएका छन् । घटनामा कुनै हताहती भने भएको छैन । आसामको राजधानी शहर दिसपुरबाट [...]

By |2023-02-17T22:20:46+05:45February 17, 2023|Categories: International, News|

आगलागीमा परी मध्य टर्कीमा सात जना भूकम्पपीडितको मृत्यु

टर्किएको मध्य शहर कोन्यामा अस्थायी आश्रयस्थलमा रहेका सात जना भूकम्प पीडितको शुक्रबार आगलागीमा मृत्यु भएको छ । यही फेब्रुअरी ६ मा आएको शक्तिशाली भूकम्पबाट बाँचेका ती व्यक्तिहरूले आगलागीमा परी ज्यान [...]

By |2023-02-17T22:19:26+05:45February 17, 2023|Categories: International, News|

साठी हजार सोमालीहरू द्वन्द्वका कारण इथियोपिया पलायन

उत्तरी सोमालियाको लास एनोडमा सुरक्षा बल र जातीय समुदायका नेताहरूबीचको झडपपछि पछिल्ला केही हप्ताहरूमा ६० हजारभन्दा बढी सोमालीहरू इथोपिया पलायन भएका छन् । द्वन्द्वको चपेटामा परेर पलायन हुनेहरूमा प्रायः महिला [...]

By |2023-02-17T22:17:46+05:45February 17, 2023|Categories: International, News|

चीनले इथियोपिया, बुरुन्डी, नाइजरलाई निर्यात शून्य छुट दिने

चीनले सन् २०२३ मार्च १ देखि इथियोपिया, बुरुन्डी र नाइजरबाट निर्यात हुने करिब ९८ प्रतिशत करयोग्य वस्तुमा शून्य शुल्क उपलब्ध गराउने भएको छ । राज्यको भन्सार शुल्क आयोगले शुक्रबार जारी [...]

By |2023-02-17T22:15:37+05:45February 17, 2023|Categories: International, News|

इन्डोनेसियाको सुराकार्तामा बाढीका कारण हजारौं मानिस प्रभावित

इन्डोनेसियाको सुराकार्ता शहरमा लामो समयदेखि जारी भारी वर्षापछि आएको बाढीका कारण हजारौं मानिस प्रभावित भएको स्थानीय प्रकोप न्यूनीकरण निकायले जनाएको छ । जाभा टापुमा रहेको बेन्गावान सोलो नदीले शुक्रबार किनार [...]

By |2023-02-17T22:14:41+05:45February 17, 2023|Categories: International, News|

महासङ्घद्वारा पत्रकार कुटपिटको भत्र्सना

नेपाल पत्रकार महासङ्घले पत्रकार गणेश विकलाई अज्ञात समूहले कुटपिट गरेकोप्रति भत्र्सना गरेको छ । महासङ्घ काठमाडौँ शाखाका सदस्य एवं खप्तड टिभी डटकमका प्रधानसम्पादक गणेश विकलाई अज्ञात समूहले हातपात गरेको भन्दै [...]

By |2023-02-17T22:12:39+05:45February 17, 2023|Categories: News|

डोलेश्वरमा महाशिवरात्रीको तयारी पूरा

केदारनाथ शिर डोलेश्वर महादेव मन्दिरमा शिवरात्रीको सम्पूर्ण तयारी पूरा भएको छ । केदारनाथको शिर डोलेश्वर महादेव मन्दिर संरक्षण तथा विकास समितिले आज यसबारेमा जानकारी दिँदै शिवरात्रीको तयारी पूरा भएको र [...]

By |2023-02-17T22:11:01+05:45February 17, 2023|Categories: News|

संस्थाको गरिमामा आँच पुर्याउने कार्य सोच्ने वा गर्ने छुट कसैलाई छैन : प्रधानसेनापति

प्रधानसेनापति प्रभुराम शर्माले अस्वाभाविक व्यक्तिगत महत्वाकाङ्क्षा तथा स्वार्थपूर्तिका लागि संस्थाको गरिमामा आँच पुर्याउने कार्य सोच्ने वा गर्ने छुट कसैलाई नभएको बताउनुभएको छ । महाशिवरात्रि तथा सेना स्थापनाको दुई सय ६० [...]

By |2023-02-17T22:09:32+05:45February 17, 2023|Categories: News|

एआइजी सिंहको बिदाइ

नेपाल प्रहरीका महानिरीक्षक धीरजप्रताप सिंहले प्रहरी सेवा निवृत्त हुन लाग्नुभएका प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) पूजा सिंहलाई आज एक समारोहका बीच बिदाइ गर्नुभएको छ । प्रहरी प्रधान कार्यालय नक्सालमा आज आयोजित [...]

By |2023-02-17T22:07:26+05:45February 17, 2023|Categories: News|

गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा विशेष सरसफाइ

राजधानीको पूर्वाेत्तर भेगमा रहेको गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा महाशिवरात्रिको तयारीस्वरुप सरसफाइ गरिएको छ । गोकर्णेश्वर महादेव मन्दिर क्षेत्र प्रबन्ध समितिको नेतृत्वमा भएको सरसफाइमा जिल्ला वन कार्यालय काठमाडौँ, यज्ञडोल (जगडोल) सामुदायिक [...]

By |2023-02-17T22:06:06+05:45February 17, 2023|Categories: News|

सरकारद्वारा आठ स्थानमा औद्योगिकग्राम निर्माण गर्ने घोषणा

सरकारले देशका विभिन्न आठ स्थानलाई औद्योगिकग्राम घोषणा गरेको छ । सरकारले मण्डनदेउपुर–६, बेथानचोक–२, लिखु–४, रघुगङ्गा–२, तातोपानी–४, रिब्दीकोट–३, रुरुक्षेत्र–४ र अपिहिमाल–४ मा औद्योगिकग्राम निर्माण गर्ने घोषणा गरेको हो । आज सञ्चार [...]

By |2023-02-17T22:03:43+05:45February 17, 2023|Categories: News|

मधानी यज्ञमा उपराष्ट्रपति पुन

उपराष्ट्रपति नन्दबहादुर पुनले ‘मधानी’ यज्ञको शुभारम्भ गर्नुभएको छ । महाशिवरात्रि पर्वको उपलक्ष्यमा जिल्लाको मौलापुर नगरपालिकास्थित पतौरको शिव मन्दिरमा आयोजना गरिएको यज्ञको उहाँले दीप प्रज्ज्वलित गरेर सुरुआत गर्नुभयो । उपराष्ट्रपति पुनले [...]

By |2023-02-17T21:39:59+05:45February 17, 2023|Categories: News|

टुँडिखेलमा सेना दिवस : महाशिवरात्रि बढाइँ र मार्चपास हुने

सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनाले शनिबार मुलुकभर विविध कार्यक्रम गरी दुई सय ६०औँ स्थापना दिवस मनाउँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारी महाशिवरात्रि तथा सेना दिवसका अवसरमा सैनिक [...]

By |2023-02-17T21:38:48+05:45February 17, 2023|Categories: News|

घरमा ग्यास सिलिन्डर पडकिएर घाइते भएका कांग्रेस नेता भण्डारीको भारतमा पहिलो शल्यक्रिया सफल

एलपिजी ग्यास सिलिण्डर विस्फोटबाट घाइते हुनुभएका नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य डा चन्द्रकान्त भण्डारीको पहिलो शल्यक्रिया आज सफलतापूर्वक सम्पन्न भएको छ । नेता भण्डारीको थप उपचार बिहीबारदेखि भारतको मुम्बईस्थित [...]

By |2023-02-17T21:37:41+05:45February 17, 2023|Categories: News|

इञ्जा फोटो पत्रकारिता पुरस्कार श्रेष्ठद्वयलाई

नेपाली पत्रकारको अन्तर्राष्ट्रिय सञ्जाल (इन्जा)ले यस वर्षदेखि सुरु गरेको इञ्जा फोटो पत्रकारिता पुरस्कार दुई जना फोटो पत्रकारलाई प्रदान गर्ने निर्णय गरेको छ । फोटो पत्रकारिताको माध्यमद्वारा नेपाली समाज तथा आम [...]

By |2023-02-17T21:35:43+05:45February 17, 2023|Categories: News|

बागमतीको पाँच वर्ष’ सार्वजनिक गर्दै मुख्यमन्त्री जम्मकट्टेल

बागमती प्रदेश सरकारले पाँच वर्षको अवधिमा गरेका कामको विवरण समेटिएको पुस्तक आज सार्वजनिक गरिएको छ । बागमती प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयद्वारा आज आयोजित पत्रकार सम्मेलनमा सो पुस्तक सार्वजनिक गरिएको [...]

By |2023-02-17T21:34:32+05:45February 17, 2023|Categories: News|

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । बालकोटस्थित ओली निवासमा आज दिउँसो भएको वार्तामा वर्तमान राजनीतिक सन्दर्भमा छलफल भएको थियो । भेटपछि [...]

By |2023-02-17T21:33:29+05:45February 17, 2023|Categories: News|

घर जलेपछि परिवार बिचल्लीमा

डढेलो गाउँ पसेर घरमा आगलागी हुँदा हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमस्थित डाँडाखर्कका बक्तबहादुर बस्नेतको १३ जनाको परिवार बिचल्लीमा परेका छन् । जङ्गलबाट आएको आगोले दुई घर, घरमा भएका लत्ताकपडा, भाडावर्तन, अन्नपात, [...]

By |2023-02-17T21:32:22+05:45February 17, 2023|Categories: News|

प्रधानमन्त्रीसँग फ्रान्सेली राजदूतको भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि फ्रान्सका राजदूत गिल्स बुर्बाओले आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज भएको शिष्टाचार भेटमा दुई देशबीचको सम्बन्ध, आपसी हित [...]

By |2023-02-17T21:31:00+05:45February 17, 2023|Categories: News|

हाजिरीजवाफ प्रतियोगितामा गोरखापत्र संस्थान प्रथम

राष्ट्रिय समाचार समिति (रासस)को ६२औँ वार्षिकोत्सवका अवसरमा आयोजित अन्तरसरकारी सञ्चारगृहबीचको हाजिरीजवाफ प्रतियोगितामा गोरखापत्र संस्थान प्रथम भएको छ । नेपाल पत्रकार महासङ्घ रासस प्रतिष्ठान शाखाको संयोजनमा भएको प्रतियोगितामा गोरखापत्र संस्थानका कृष्णप्रसाद [...]

By |2023-02-17T21:28:55+05:45February 17, 2023|Categories: News|

पशुपतिनाथ मन्दिरअघिको आद्य शङ्कराचार्यको मन्दिर उद्घाटन गरिँदै

महाशिवरात्रिका अवसरमा काठमाडौँ आउनुभएका जगन्नाथपुरीस्थित गोवद्र्धन मठका शङ्कराचार्य निश्चलानन्द सरस्वतीले शनिबार पशुपतिनाथ मन्दिरअघि रहेको आद्य शङ्कराचार्यको मन्दिर उद्घाटन गर्नुहुने भएको छ । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले भत्किएको मन्दिर [...]

By |2023-02-17T21:27:58+05:45February 17, 2023|Categories: News|

हात्तीपाइलेविरुद्ध औषधि सेवन कार्यक्रम

राष्ट्रिय हात्तीपाइले रोग निवारणका लागि आम औषधि सेवन कार्यक्रम यही फागुन ११ गतेदेखि सुरु हुनेभएको छ । रोग देखापरेकोे छ प्रदेशका १५ जिल्लामा औषधि सेवन कार्यक्रम सञ्चालन गर्न लागिएकोे हो [...]

By |2023-02-17T21:26:41+05:45February 17, 2023|Categories: News|

सातौँ निर्वाचन दिवस मनाउने तयारी

निर्वाचन आयोगले यही फागुन ७ गते सातौँ निर्वाचन दिवस मनाउने तयारी गरेको छ । ‘निर्वाचनमा सबै, सधैँ, सँगै’ को नाराका साथ निर्वाचन सञ्चालन र व्यवस्थापनमा कार्यरत आयोगले दिवसका अवसरमा नेपाल [...]

By |2023-02-17T21:25:01+05:45February 17, 2023|Categories: News|

राष्ट्रिय प्रजातन्त्र दिवस तीन दिनसम्म मनाइने

राष्ट्रिय प्रजातन्त्र दिवस, २०७९ तीन दिनसम्म मनाइने भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आज सबै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सबै आयोग, विभाग, प्रतिष्ठान, जिल्ला समन्वय समिति [...]

By |2023-02-17T21:23:21+05:45February 17, 2023|Categories: News|

म्याग्दीमा अझै जग्गाको वर्गीकरण गरिएन

म्याग्दीका स्थानीय तह जग्गाको वर्गीकरण गर्न अलमलमा परेका छन् । भूउपयोग नियमावलीमा जग्गाको वर्गीकरण गरेर मात्रै कित्ताकाट गर्ने व्यवस्था भएपछि म्याग्दीमा जग्गाको वर्गीकरण नहुँदा जग्गाको कित्ताकाट र अंशबन्डा लगायतका कार्य [...]

By |2023-02-17T21:21:01+05:45February 17, 2023|Categories: News|

पत्रकार सहनीको अनशन तोडियो

गौर र ईशनाथ नगरपालिका जोड्ने लालबकैया नदीमाथिको अधुरो पुल तत्काल निर्माणका लागि आमरण अनशनमा बस्नुभएका पत्रकार सञ्जय सहनीलाई बिहीबार बेलुका पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले जुस खुवाएर आमरण अनशन तोडाउनु भयो । [...]

By |2023-02-17T21:18:40+05:45February 17, 2023|Categories: News|

नेपालको कूटनीतिक सम्बन्ध रहेका देशको सङ्ख्या १७८ पुग्यो

नेपाल र मलावी गणतन्त्रबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ । योसँगै नेपालको कूटनीतिक सम्बन्ध रहेका देशको सङ्ख्या एक सय ७८ पुगेको छ । संयुक्त राष्ट्रसङ्घका लागि नेपालका राजदूत÷स्थायी प्रतिनिधि अमृतबहादुर [...]

By |2023-02-17T21:17:48+05:45February 17, 2023|Categories: News|

एम्बुलेन्स प्रयोगविहीन हुँदा सास्ती

सर्लाहीको ईश्वरपुर नगरपालिका–६ स्थित हुलाकी सडक छेउमा सरकारी एम्बुलेन्स अलपत्र रहेको करिब आठ वर्ष भयो । सोही वडामा रहेको ईश्वरपुर स्वास्थ्य चौकीको सरकारी एम्बुलेन्स हुलाकी सडक छेउमा करिब आठ वर्षदेखि [...]

By |2023-02-17T21:16:45+05:45February 17, 2023|Categories: News|

एकीकृत कारोबार फागुन १२ गते हुने

हिमालयन बैंक लिमिटेड र सिभिल बैंकको एकीकृत कारोबार यही फागुन १२ गतेदेखि हुने भएको छ । हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गरेपछि सोही दिनदेखि एकीकृत कारोबार गर्ने तय भएको हो [...]

By |2023-02-17T21:15:43+05:45February 17, 2023|Categories: News|

डढेलो निभाउन समस्या

लाङ्टाङ राष्ट्रिय निकुञ्ज कार्यालय ब्रावल नजिकको जङ्गलमा डढेलो लागेपछि सरकारी भवनको सुरक्षार्थ अग्नि रेखा निर्माण गरिएको छ । गोसाइँकुण्ड गाउँपालिका–६ धुञ्चेबाट सवा किलोमिटर दक्षिण ब्रावल भिरमा आज अचानक लागेको डढेलो [...]

By |2023-02-17T21:14:39+05:45February 17, 2023|Categories: News|

गण्डकीमा प्रदेश निजामती सेवा पुरस्कार घोषणा

गण्डकी प्रदेश सरकारले यस वर्षको प्रदेश निजामती सेवा पुरस्कार घोषणा गरेको छ । प्रदेश स्थापना दिवसका अवसरमा बिहिबार सो पुरस्कारका लागि छनोट भएका १० कर्मचारीको नाम सार्वजनिक गरिएको हो । [...]

By |2023-02-17T21:13:37+05:45February 17, 2023|Categories: News|

टर्कीमा भूकम्प गएको एघार दिनपछि एक किशोरसहित तीनजनाको जीवितै उद्धार

टर्कीमा उद्धारकर्मीले भूकम्प गएको ११ दिनपछि तीन जनालाई उद्धार गरेका छन् । टर्कीका उद्धारकर्मीले भूकम्प गएको ११ दिनपछि १४ वर्षीय बालक र अन्य दुई जनालाई उद्धार गरेको टर्कीका एक मन्त्रीले [...]

By |2023-02-17T17:05:30+05:45February 17, 2023|Categories: International, News|

चिनियाँ लगानी बैङ्कका अध्यक्ष सम्पर्कबिहीन’

चिनियाँ इन्भेस्टमेन्ट बैङ्क (चाइना रिनासा) का अध्यक्ष तथा अर्बपति उद्योगी बेपत्ता भएको कम्पनीले शुक्रबार जनाएको छ । बैङ्कका कार्यकारी निर्देशकसमेत रहनुभएका बाओ फ्यान चिनियाँ प्रविधि उद्योग क्षेत्रका एक प्रमुख व्यक्ति [...]

By |2023-02-17T17:03:05+05:45February 17, 2023|Categories: International, News|

सामसुङको ग्यालेक्सी एस–२३ बजारमा

दक्षिण कोरियाको विशाल प्रबिधि कम्पनी सामसुङ इलेक्ट्रोनिक्सले ५५ देशमा नयाँ स्मार्टफोन उपलब्ध गराएको छ । सामसुङ इलेक्ट्रोनिक्सले आफ्नो नयाँ ग्यालेक्सी एस २३ स्मार्टफोनलाई शुक्रबारदेखि ५५ देशमा सार्वजनिक गरेको हो । [...]

By |2023-02-17T17:07:35+05:45February 17, 2023|Categories: International, News|

सुत्केरीलाई भेट्न लोकल भाले सहित ध्यू र अण्डा

बागलुङको बडिगाड गाउँपालिकाले ‘सुत्केरी पोषण’ कार्यक्रमलाई प्राथमिकतामा राखेर काम गरिरहेको छ । पछिल्लो समय सो कार्यक्रम प्रभावकारी पनि बन्दै गएको छ । गाउँपालिकाको कुनै वडामा सुत्केरी भएकालाई जनप्रतिनिधि, स्वास्थ्यकर्मी र [...]

By |2023-02-17T13:42:42+05:45February 17, 2023|Categories: News|

न्युजिल्याण्डमा चक्रवातका कारण आठ जनाको मृत्यु

न्युजिल्यान्डको उत्तरी टापुमा यस साता आएको चक्रवात ‘ग्याब्रिएल’का कारण आएको बाढी र पहिरोमा परी आठ जनाको मृत्यु भएको छ । चक्रवात र यसका कारण आएको बाढी र पहिरोमा परी कम्तीमा [...]

By |2023-02-17T13:39:09+05:45February 17, 2023|Categories: International, News|

मस्कोद्वारा अष्ट्रियाली दूतावासका चार कर्मचारी निष्कासन

रुसले यहाँस्थित अष्ट्रियाली दूतावासका चार जना कर्मचारीलाई निष्कासन गरेको छ। रुसी विदेश मन्त्रालयले आफ्नो देशमा कार्यरत अष्ट्रियाली दूतावासका कर्मचारीलाई ‘सुरक्षा र कूटनीतिक उन्मुक्ति’बाट हटाइएको र उनीहरू रुसमा रहन अयोग्य रहेका [...]

By |2023-02-17T12:26:07+05:45February 17, 2023|Categories: International, News|

युक्रेन सम्बन्धमा रूसलाई ‘दबाब’ दिन इटालीको आग्रह

युक्रेनमा ‘न्यायोचित शान्ति’ खोज्न रूसलाई दबाब दिन इटालीले चीनसँग आग्रह गरेको छ । इटालीका विदेशमन्त्री एन्टोनियो ताजानीले बिहीबार रोम भ्रमणमा रहेका आफ्ना चिनियाँ समकक्षीलाई युक्रेनमा जारी युद्ध रोक्न रूसलाई दबाब [...]

By |2023-02-17T12:25:13+05:45February 17, 2023|Categories: International, News|

हङकङको जनसङ्ख्या घट्दो क्रममा

सन् २०२१ को तुलनामा सन् २०२२ मा हङकङको जनसङ्ख्या घटेको छ । सन् २०२१ को अन्त्यमा ७४ लाख एक हजार पाँच सय रहेको यहाँको जनसङ्ख्या गत वर्षको अन्त्यमा शून्य दशमलव [...]

By |2023-02-17T12:24:11+05:45February 17, 2023|Categories: International, News|

तनहुँका दुई स्वास्थ्य केन्द्र गाभिने

तनहुँको भानु नगरपालिका–२ मा रहेको आधारभूत स्वास्थ्य केन्द्र र भानु सामुदायिक स्वास्थ्य केन्द्र गाभिने भएका छन् । नगरपालिकाको एघारौँ नगरसभाले दुवै स्वास्थ्य संस्थालाई गाभेर एकै स्थानबाट सेवा प्रवाह गर्ने निर्णय [...]

By |2023-02-17T12:22:35+05:45February 17, 2023|Categories: News|

बैतडीमा तीन वर्षमा १३० शिशुको मृत्यु

सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला बैतडीमा तीन वर्षमा एक सय ३० नवजात शिशुको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार आर्थिक वर्ष २०७६÷७७ देखि आव २०७८÷७९ सम्म ती शिशुको मृत्यु [...]

By |2023-02-17T12:21:40+05:45February 17, 2023|Categories: News|

काभ्रेपलाञ्चोकमा राहदानी वितरण सहज

जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले राहदानी वितरण कार्य सहज बनाएको छ । प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलको अगुवाइमा राहदानी वितरणमा देखिएका समस्या समाधानका लागि अभियान थालिएको छ । राहदानी वितरण सहज [...]

By |2023-02-17T12:19:10+05:45February 17, 2023|Categories: News|

भारतीय सेनाका चार पूर्व प्रमुख काठमाडौँमा

नेपाली सेनाको स्थापना दिवस समारोहमा भाग लिन भारतीय सेनाका चार पूर्व प्रमुख काठमाडाँै आइपुग्नुभएको छ । काठमाडौँ आउनुहुनेमा विश्वनाथ शर्मा, जोगिन्दर जसवन्त सिंह, दीपक कपुर र दलवीरसिंह सुहाग हुनुहुन्छ । [...]

By |2023-02-17T12:17:23+05:45February 17, 2023|Categories: News|

अन्तर्राष्ट्रिय विवादको शान्तिपूर्ण समाधानमा आइओएमइडी प्रभावकारी हुने चीनको विश्वास

चिनियाँ विदेशमन्त्री छिन गङले विधिको शासन प्रवद्र्धन तथा विश्व हितका लागि अन्तर्राष्ट्रिय मध्यस्थता सङ्गठन (आइओएमइडी) प्रभावकारी मञ्च बन्नुपर्नेमा जोड दिनुभएको छ । सङ्गठनको हङकङ कार्यालयको उद्घाटन समारोहलाई भिडियोमार्फत सम्बोधन गर्दै [...]

By |2023-02-17T11:25:01+05:45February 17, 2023|Categories: International, News|

बाँके कृषि पर्यटनको गन्तव्य

बाँकेको बैजनाथ गाउँपालिकालाई कृषि पर्यटनको गन्तव्यको रुपमा विकास गर्न थालिएको छ । त्यसका लागि उक्त गाउँपालिकामा रहेको गाभर क्षेत्र र मानसरोवरको प्रतिमूर्तिलाई प्राथमिकता राखेर कृषि पर्यटन प्रवद्र्धनको योजना अघि सारिएको [...]

By |2023-02-17T10:10:06+05:45February 17, 2023|Categories: News|

आजको मौसम : केही भू–भागमा आंशिक बदली

आज दिउँसो प्रदेश नं १ का पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने रछ । अन्य भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ । आज सुदूरपश्चिम, कर्णाली र लुम्विनी प्रदेशमा [...]

By |2023-02-17T10:09:09+05:45February 17, 2023|Categories: News|

पर्वत अस्पतालमा सुत्केरी सेवा ठप्प

जिल्ला अस्पताल पर्वतमामा एक महिनादेखि सुरक्षित सुत्केरी सेवा ठप्प बनेको छ । सुरक्षित सुत्केरी सेवा अवरुद्ध हुँदा सेवाग्राहीलाई समस्या भएको छ । जिल्ला अस्पतालका चिकित्सक लामो समयसम्म उपलब्ध नहुँदा प्रसूति [...]

By |2023-02-17T10:08:09+05:45February 17, 2023|Categories: News|

महाशिवरात्रि मेलाको सम्पूर्ण तयारी पूरा

यही फागुन ६ गते त्रयोदशीमा पशुपतिनाथमा लाग्ने महाशिवरात्रि मेलाको सम्पूर्ण तयारी पूरा भएको छ । पशुपति क्षेत्र विकास कोषका अनुसार महाशिवरात्रिमा पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनको सहजताका लागि आठ उपसमिति [...]

By |2023-02-17T09:00:28+05:45February 17, 2023|Categories: News|

प्रधानसेनापतिद्वारा पुरस्कार र प्रशंसा निशान प्रदान

प्रधानसेनापति प्रभुराम शर्माले प्रकृति संरक्षण ट्रफी प्रतियोगितामा गण÷गुल्मतर्फ प्रथम हुने खड्गदल गण र दुर्गादल गुल्मलाई ट्रफी तथा पुरस्कार प्रदान गर्नुभएको छ । महाशिवरात्रि तथा नेपाली सेना स्थापनाको २६०औँ वार्षिकोत्सवका अवसरमा [...]

By |2023-02-17T08:57:58+05:45February 17, 2023|Categories: News|

अनेरास्ववियुको अध्यक्षमा बडाल

नेकपा (एमाले) निकट अनेरास्ववियुको २३औँ राष्ट्रिय महाविधेनबाट अध्यक्षमा समिक बडाल निर्वाचित हुनुभएको छ । आज बिहान सम्पन्न मतमणनाको परिणामअनुसार निकटम प्रतिद्वन्द्वी आरसी लामिछानेलाई पराजित गर्दै बडाल अध्यक्षमा निर्वाचित हुनुभएको प्रमुख [...]

By |2023-02-17T08:54:39+05:45February 17, 2023|Categories: News|

कांग्रेस नेता भण्डारीको भारतमा उपचार हुँदै

बुधबार राति खाना पकाउने ग्यास लिक भएपछि आगलागीबाट घाइते हुनुभएका नेपाली कांग्रेसका नेता एवं सांसद डा चन्द्रकान्त भण्डारीको भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचार भइरहेको छ । उक्त अस्पतालका चिकित्सक [...]

By |2023-02-17T08:53:45+05:45February 17, 2023|Categories: News|

कर्णाली उत्सव’आजदेखि

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरस्थित बुलबुले उद्यान क्षेत्रमा गन्थन, मन्थन र चिन्तनको बहस ‘कर्णाली उत्सव’को चौथो संस्करण आजदेखि सुरु हुँदैछ । आयोजक ऋति फाउण्डेसनका संयोजक कमल लम्सालका अनुसार यही ७ गतेसम्म [...]

By |2023-02-17T08:52:22+05:45February 17, 2023|Categories: News|

सात महिनामा सवारी दुर्घटनामा परी ७५ को मृत्यु

झापामा सात महिनाको अवधिमा भएका सवारी दुर्घटनामा परेर ७५ जनाको मृत्यु भएको छ । चालु आर्थिक वर्ष २०७९÷८० को माघ मसान्तसम्म यहाँ चार सय ५७ सवारी दुर्घटना भएका छन् । [...]

By |2023-02-16T21:01:05+05:45February 16, 2023|Categories: News|

ग्यास सिलिण्डर पडकिएर घाइते सांसद भण्डारीको आमाको निधन

ग्यास सिलिण्डर पड्किएर घाइते भई उपचाररत नेपाली कांग्रेसका सांसद डा चन्द्रकान्त भण्डारीका आमा हरिकला भण्डारीको उपचारकै क्रममा निधन भएको छ । कीर्तिपुरस्थित कीर्तिपुर अस्पतालमा उपचारका क्रममा उहाँको निधन भएको अस्पतालका [...]

By |2023-02-17T05:38:14+05:45February 16, 2023|Categories: News|

पूर्वप्रधानमन्त्री खनाल भारत प्रस्थान

नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनाल आज भारत प्रस्थान गर्नुभएको छ । भारतीय कम्युनिष्ट पार्टी (माक्सवादी लेनिनवादी) लिबरेसन पार्टीको ११औँ अखिल भारतीय महाधिवेशनमा विशिष्ट अतिथिका रुपमा सहभागी हुन [...]

By |2023-02-16T20:57:18+05:45February 16, 2023|Categories: News|

ग्यास सिलिण्डर विस्फोट हुँदा दुई घाइते

दाङको तुलसीपुर उपमहानगरपालिका–१६ लहलौरामा आज खाना पकाउने ग्यास सिलिण्डर विस्फोट हुँदा दुई जना घाइते भएका छन् । घाइते हुनेमा तुलसीपुर उपमहानगरपालिका–१६ लहलौराका ५० वर्षीया कुसुम केसी र चितवन जिल्ला भरतपुर [...]

By |2023-02-16T20:56:23+05:45February 16, 2023|Categories: News|

कांग्रेस नेता भण्डारीलाई थप उपचारका लागि भारत लगियो

बुधबार राति एलपीजी ग्यास सिलिण्डर विस्फोटबाट घाइते हुनुभएका नेपाली कांग्रस नेता एवं प्रतिनिधिसभा सदस्य डा चन्द्रकान्त भण्डारीलाई थप उपचारका लागि भारत लगिएको छ । उहाँलाई श्री एयरलाइन्सको विमानमार्फत भारतको मुम्बईस्थित [...]

By |2023-02-16T20:55:12+05:45February 16, 2023|Categories: News|

स्ववियु कार्यतालिका सार्वजनिक

त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा स्ववियु निर्वाचन कार्यतालिका सार्वजनिक [...]

By |2023-02-16T20:53:49+05:45February 16, 2023|Categories: News|

नुवाकोटमा बस दुर्घटना : तीनको मृत्यु, २३ घाइते

नुवाकोटको विदुर नगरपालिका–१२ मा आज बस दुर्घटना हँुदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा २३ जना घाइते भएका छन् । विदुर–४ बट्टारबाट नुवाकोटको तारकेश्वर गाउँपालिका–१ दाङसिंहतर्फ जाँदै गरेको बा२ख [...]

By |2023-02-16T20:49:36+05:45February 16, 2023|Categories: News|
Go to Top