कृषिमा क्रान्ति राष्ट्रमा शान्ति
Media of the nation

अमेरिकामा एफएएको कम्प्युटरमा समस्या आएपछि सयौँ उडान अवरूद्ध, सयौँ उडानमा ढिलाइ

संघीय उड्ययन प्रशासन (एफएए) को कम्प्युटरमा समस्या आएका कारण बुधबार अमेरिका भरका उडानहरु ठप्प भएका छन् । अमेरिकी फ्लाइट ट्रयाकिङ वेबसाइट (फ्लाइटअवेयर)का अनुसार कम्प्युटरमा समस्या भएपछि पूर्वी क्षेत्रमा एक हजार [...]

By |2023-01-11T20:17:25+05:45January 11, 2023|Categories: International|

अमेरिकी सीमा योजनाले आधारभूत मानव अधिकारलाई कमजोर पार्ने खतरा : राष्ट्रसङ्घ

संयुक्त राष्ट्रसङ्घका मानवअधिकार प्रमुखले बुधबार अमेरिकाको नयाँ सीमा कार्यान्वयन योजनाले अन्तर्राष्ट्रिय मानव अधिकार र शरणार्थी कानुनको आधारभूत जगलाई कमजोर पार्ने खतरा रहेको बताउनुभएको छ । संयुक्त राष्ट्रसङ्घका मानव अधिकार उच्चायुक्त [...]

By |2023-01-11T17:58:37+05:45January 11, 2023|Categories: International|

पेरुमा प्रहरीलाई ज्युँदै जलाइयो

पेरुमा सरकार विरोधी प्रदर्शनले हिंसात्मक रुप लिँदै गएपछि एक जना प्रहरी अधिकृतको ज्युँदै जलाएर हत्या गरिएको छ । पूर्व राष्ट्रपति पेड्रो कास्टिलोलाई अपदस्थ गरेपछि भड्किएको हिंसात्मक प्रदर्शनमा ४७ जना मारिएका [...]

By |2023-01-11T17:57:05+05:45January 11, 2023|Categories: International|

भारतमा घरजग्गा कारोबारमा उच्च वृद्धि

बढ्दो बैंक ब्याज दरका बावजुद भारतमा घरजग्गा कारोबारमा उच्च वृद्धि भएको छ । सन् २०२२ मा भारतको ‘रियलस्टेट’ क्षेत्रले दशकयताकै उच्च वृद्धिदर हासिल गरेको हालै सार्वजनिक एक प्रतिवेदनमा देखाइएको हो [...]

By |2023-01-11T17:56:27+05:45January 11, 2023|Categories: International|

सोलेदार युक्रेनकै नियन्त्रणमा छ’

युक्रेनले आफ्नो पूर्वी भूभाग सोलेदारमाथि शत्रुको नियन्त्रण नरहेको स्पष्ट गरेको छ । युक्रनका सैन्य अधिकारीहरूले रुसका भाडाका सिपाहीले सोलेदार कब्जा गरेको समाचार असत्य भएको बताएका हुन् । सोदेदार कब्जाले डोनबासमा [...]

By |2023-01-11T17:55:49+05:45January 11, 2023|Categories: International|

क्यानडाद्वारा राजापाक्ष दाजुभाइमाथि प्रतिबन्ध घोषणा

श्रीलङ्काका पूर्वराष्ट्रपति महिन्दा र गोटाबाया राजापाक्षलाई क्यानडा सरकारले आफ्नो मुलुकको भ्रमणमा प्रतिबन्ध लगाएको छ । गृहयुद्धका बेला मानवअधिकार हनन गरेको आरोपमा उनीहरूमाथि यात्रा प्रतिबन्ध लगाइएको हो । सन् २००९ मा [...]

By |2023-01-11T17:55:12+05:45January 11, 2023|Categories: International|

पेरुका राष्ट्रपतिमाथि अनुसन्धान शुरु

पेरुका राष्ट्रपति डिना बोल्वार्टेमाथि सरकार विरोधी प्रदर्शनमा दमन गरेको अभियोगमा अनुसन्धान थालिएको छ । गत डिसेम्बरदेखि भएका सरकार विरोधी प्रदर्शनमा कम्तीमा ४० जना मारिएपछि राष्ट्रपतिको भूमिकालाई लिएर छानबिन थालिएको हो [...]

By |2023-01-11T17:53:58+05:45January 11, 2023|Categories: International|

प्रवेशाज्ञा बन्द गरेकामा जापानद्वारा चीनको आलोचना

चीनले आफ्ना नागरिकलाई प्रवेशाज्ञा दिन बन्द गरेकामा जापानले त्यसको विरोध गरेको छ । जापानी नागरिकलाई ‘भिसा’ दिन बन्द गर्ने चीनको कदमको आलोचना गर्दै टोकियोले बुधबार उक्त कदमको विरोध गरेको हो [...]

By |2023-01-11T17:54:27+05:45January 11, 2023|Categories: International|

उत्तरी नाइजेरियाको खानी स्थलमा बन्दुकधारीको आक्रमणमा १२ जनाको मृत्यु

देशको उत्तरी राज्य कादुनाको खानी स्थलमा अज्ञात बन्दुकधारीहरूले अर्ध-सैनिक एजेन्सीका १२ जना सदस्यको हत्या गरेका छन् । आक्रमणमा मारिनेहरू नाइजेरिया सेक्युरिटी एण्ड सिभिल डिफेन्स कोर्प्सका सदस्यहरू हुन् । उनीहरूले कडुनाको [...]

By |2023-01-10T20:13:11+05:45January 10, 2023|Categories: International|

नेटो र इयुद्वारा युक्रेनलाई थप सहयोग गर्ने वाचा

नेटो र इयुले मङ्गलबार युक्रेनलाई रुसको आक्रमण विरुद्ध लड्न र युरोप र अमेरिकाको नेतृत्वमा रहेको गठबन्धनबीचको सहयोगलाई थप बलियो बनाउने वाचा गरेका छन्। "हामीले नेटो र युरोपेली सङ्घ बीचको साझेदारीलाई [...]

By |2023-01-10T20:12:38+05:45January 10, 2023|Categories: International|

सरकार विरोधी प्रदर्शनमा पेरुमा १२ जनाको मृत्यु

दक्षिणपूर्वी पेरुको जुलियाका विमानस्थलनजिकै सोमबार भएको झडपमा कम्तीमा १२ जनाको मृत्यु भएको स्थानीय ओम्बड्सम्यानको कार्यालयले जनाएको छ। राष्ट्रपति डिना बोलुवार्टेको राजीनामा माग गर्दै सरकार विरोधी प्रदर्शनकारीहरूले विमानस्थलमा प्रवेश गर्ने प्रयास [...]

By |2023-01-10T18:33:37+05:45January 10, 2023|Categories: International|

कार दुर्घटना इरानमा हुँदा ५ जनाको मृत्यु

इरानको खोरासान रजावी प्रान्तमा मङ्गलबार भएको कार दुर्घटनामा कम्तीमा पाँच जनाको मृत्यु भएको छ । नेशाबुरबाट फिरोजेह जाने सडकमाखण्डमा मङ्गलबार बिहान यात्रुवाहक कार र ट्रक ठोक्किदा भएको दुर्घटनामा पाँच यात्रुको [...]

By |2023-01-10T18:32:58+05:45January 10, 2023|Categories: International|

सौतिनी आमा क्यामिलाले नितान्त निजी विषय सञ्चारमाध्यममा चुहाएको ह्यारीको आरोप

बेलायतका पूर्वराजकुमार ह्यारीले आफ्नी सौतिनी आमा क्यामिलाले निजी कुरा सञ्चारमाध्यममा चुहाएको आरोप लगाउनुभएको छ । आफ्ना बुबासँग लामो समयको सम्बन्धका कारण बेलायती जनतासँग बिग्रिएको आफ्नो छवि सुधार्न रानी क्यामिलाले आफ्नो [...]

By |2023-01-10T18:32:02+05:45January 10, 2023|Categories: International|

चीन र बङ्गलादेशी विदेशमन्त्रीबीच भेटवार्ता

चिनियाँ विदेशमन्त्री छिन कङले आफ्ना बङ्गलादेशी समकक्षी अब्दुल मोमेनसँग मङ्गलबार बिहानसंक्षिप्त भेटवार्ता गर्नुभएको छ । अफ्रिकी देशहरूको भ्रमणको क्रममा बङ्गलादेशको राजधानीमा अवस्थित विमानस्थल भएको भेटवार्तामा छिनले चीन र बङ्गलादेशबीचको मित्रताको [...]

By |2023-01-10T18:31:19+05:45January 10, 2023|Categories: International|

सैनिक कारबाहीमा छ जना लागूऔषध तस्कर मारिए

थाई सेनाले उत्तरी थाइल्याण्डको एक जङ्गलमा गरेको सैन्य कारबाहीमा परी छ जना संदिग्ध लागुऔषध तस्करलाई मारिएका अधिकारीहरूले मङ्गलबार जनाएका छन् । यो घटना गोल्डेन ट्राएंगलनजिकै भएको थियो । यस क्षेत्र [...]

By |2023-01-10T18:30:36+05:45January 10, 2023|Categories: International|

चीनद्वारा दक्षिणकोरियालीका लागि प्रवेशाज्ञा निलम्बन

चीनले कोरोनाभाइरसको प्रतिकारमा दक्षिणकोरियालीका लागि प्रवेशाज्ञा निलम्बन गरेको छ । दक्षिणकोरिया भ्रमण गर्ने चिनियाँ यात्रीलाई सोलले कोरोना–१९ परीक्षण नकारात्मक हुनुपर्ने नियम लगाएपछि बदलामा चीनले पनि दक्षिणकोरियालीका लागि प्रवेशाज्ञा निलम्बन गरेको [...]

By |2023-01-10T18:29:55+05:45January 10, 2023|Categories: International|

सन् २०२२ मा मङ्गोलियामा कुल दुई लाख ९० हजार भन्दा बढी विदेशी पर्यटक

२६ पुस, काठमाडाैं । मङ्गोलियाले सन् २०२२ मा कुल दुई लाख ९० हजार चार सय विदेशी पर्यटकलाई स्वागत गरेको छ । पर्यटन क्षेत्रबाट ३५ करोड अमेरिकी डलर आम्दानी गरेको वातावरण [...]

ब्राजिलमा भएको दङ्गामा सहभागी एक हजार दुई सयजना पक्राउ

२६ पुस, काठमाडाैं । ब्राजिलमा राष्ट्रपतिको निर्वाचनका विषयलाई लिएर भएको विवादमा सहभागी भएको आशंकामा यहाँको प्रहरीले कम्तीमा पनि एक हजार दुई सय जनालाई पक्राउ गरेको जनाएको छ ।ब्राजिलका पूर्व राष्ट्रपति [...]

युक्रेन र इरानका महिला अधिकारकर्मी स्वीडेनी मानव अधिकार पुरस्कारबाट सम्मानित

महिला अधिकार र स्वतन्त्रताको पक्षमा वकालत गर्दै आएका युक्रेन, इरान र टर्कीका तीन जना महिलाले सन् २०२३ का लागि स्वीडेनको ओलोफ पाल्मे मानव अधिकार पुरस्कार प्राप्त गर्नुभएको छ । युक्रेनका [...]

By |2023-01-09T19:08:20+05:45January 9, 2023|Categories: International|

पाकिस्तानलाई ‘ठूलो’ लगानीको खाँचो: संयुक्त राष्ट्रसङ्घको भनाई

पाकिस्तानलाई गत वर्षको विनाशकारी बाढीबाट उकास्न र जलवायु परिवर्तनको राम्रो प्रतिरोध गर्न ‘ठूलो लगानी’ गर्न संयुक्त राष्ट्रसङ्घका प्रमुखले आह्वान गर्नुभएको छ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले जेनेभामा आयोजित एक [...]

By |2023-01-09T18:40:33+05:45January 9, 2023|Categories: International|

एभियन फ्लुका कारण जापानमा एक करोड पंछी मारिए

एभियन इन्फ्लुएन्जाको त्रास बढ्दै गएपछि जापानमा यस याममा पोल्ट्री फार्ममा करिब एक करोड चरा नष्ट गरिएको छ । टोकियोको उत्तरपूर्वी इबाराकी प्रिफेक्चरको शिरोसाटो सहरको कुखुरा फार्ममा बर्डफ्लूको प्रकोप पुष्टि भएकाले [...]

By |2023-01-09T16:36:54+05:45January 9, 2023|Categories: International|

अमेरिकी राष्ट्रपति र संयुक्त राष्ट्रसंघका महासचिवद्वारा ब्राजिलको सरकारी भवनहरूमा भएको “हमला” को निन्दा

अमेरिकी राष्ट्रपति जो बाइडेनले ब्राजिलका पूर्व राष्ट्रपति जैर बोल्सोनारोका समर्थकहरूले त्यहाँको कङ्ग्रेस, राष्ट्रपति भवन र सर्वोच्च अदालतमा गरेको आक्रमणको निन्दा गर्नु भएको छ । उहाँहरूले उक्त कदमलाई "लोकतन्त्रमाथिको आक्रमण" भन्दै [...]

By |2023-01-09T16:35:42+05:45January 9, 2023|Categories: International|

पाकिस्तानको दक्षिण पश्चिममा बस र ट्रक ठोक्किँदा ७ जनाको मृत्यु, २० घाइते

पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तको किला सैफुल्लाह जिल्लामा आइतबार राति यात्रुवाहक बस र ट्रक एक आपसमा ठोक्किँदा कम्तिमा सात जनाको मृत्यु हुनाका साथै अन्य २० जना घाइते भएका छन् । प्राप्त [...]

By |2023-01-09T16:34:47+05:45January 9, 2023|Categories: International|

नाइजेरियामा रेल स्टेसनबाट ३० जनाभन्दा बढी व्यक्ति अपहृत

नाइजेरियाको दक्षिणी इडो राज्यस्थित रेल स्टेसनबाट शनिबार एके-४७ राइफल बोकेका हतियारधारीहरूले ३० जनाभन्दा बढी व्यक्तिलाई अपहरण गरेको डीडब्ल्यु न्युजले जनाएको छ । इडो गभर्नरको कार्यालयले जनाएअनुसार बन्दुकधारीहरूको आक्रमण इग्वेबेनमा करिब [...]

By |2023-01-09T16:33:49+05:45January 9, 2023|Categories: International|

वार्ताका लागि अमेरिकी राष्ट्रपति मेक्सिकोमा

अमेरिकी राष्ट्रपति जो बाइडेन र उहाँका मेक्सिकन समकक्षी एन्ड्रेस म्यानुएल लोपेज ओब्राडोरबीच सोमबार हुन लागेको वार्तामा क्षेत्रीय आप्रवासन र लागुऔषध तस्करी लगायतका मुद्दामा छलफल हुने बताइएको छ । वार्ताका लागि [...]

By |2023-01-09T13:12:20+05:45January 9, 2023|Categories: International|

भवन भत्किँदा इजिप्टमा चार जनाको मृत्यु

इजिप्टको असियट गभर्नोरेटमा आइतबार पाँच तले भवन भत्किँदा कम्तीमा चार जनाको मृत्यु भएको छ । उद्धार टोलीहरूले भग्नावशेषमुनि एक बालिका र एक वृद्ध महिलालाई उद्धार गर्न सफल भएको गभर्नर एसाम [...]

By |2023-01-09T13:10:28+05:45January 9, 2023|Categories: International|

भानुअटुमा ७.० म्याग्निच्युडको भूकम्प

प्रशान्त महासागरीय देश भानुअटुमा तटीय क्षेत्रमा आइतबार राति ७.० म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेक्षण (यूएसजीएस)ले जनाएको छ । यूएसजीएसले भानुअटुको पोर्ट–ओलरी गाउँबाट करिब २५ किलोमिटरको दूरीमा स्थानीय समयअनुसार शनिबार [...]

By |2023-01-08T21:30:21+05:45January 8, 2023|Categories: International|

क्रामातोस्र्कमा रूसी आक्रमण हुँदा कम्तीमा ६०० युक्रेनी सैनिकको मृत्यु रूसी रक्षा मन्त्रालय

मस्कोले माकिभकामा मारिएका ८९ रुसी सैनिकको मृत्युको बदला लिन आफ्नो सेनाले ‘जवाफी हमला’ गरेको जनाएको छ । उक्त आक्रमणमा ६००भन्दा बढी युक्रेनी सुरक्षा अधिकारी मारिएको बताइएको छ । रूसी रक्षा [...]

By |2023-01-08T21:29:32+05:45January 8, 2023|Categories: International|

म्यानमारमा गाडी पल्टिँदा ५ जनाको मृत्यु, २३ जना घाइते

मध्य म्यानमारको नेपी तावमा शनिबार साँझ ६ पाङ्ग्रे सवारीसाधन पल्टिँदा पाँच महिलाको मृत्यु हुनाका साथै २३ जना घाइते भएका छन् । गाडीको दायाँ अगाडिको टायर निस्कँदा कार सडकबाट उछिट्टिएर पुरानो [...]

By |2023-01-08T18:50:44+05:45January 8, 2023|Categories: International|

राष्ट्रपति सीद्वारा न्यायिक र सार्वजनिक सुरक्षा कार्य आधुनिकीकरणमा जोड

चीनका राष्ट्रपति सी चिनफिङले न्यायिक र सार्वजनिक सुरक्षा निकायको कामलाई आधुनिकीकरण गर्नुपर्नेमा जोड दिनु भएको छ । उहाँले त्यसका निम्ति नयाँ आधार सहित सशक्तरूपले अगाडि बढ्न पनि प्रतिबद्ध रहनुपर्ने बताउँनु [...]

By |2023-01-08T18:49:21+05:45January 8, 2023|Categories: International|

सेनेगलमा बस दुर्घटना हुँदा ४० जनाको मृत्यु,९० व्यक्ति घाइते

मध्य सेनेगलको काफ्रिन शहर नजिकै आइतबार दुई बस एकआपसमा ठोक्किँदा ३८ जनाको मृत्यु हुनुका साथै करिब ९० जना घाइते भएका छन् । दमकलका एक अधिकारीले एएफपीलाई दिएको जानकारीअनुसार बसमा गरी [...]

By |2023-01-08T18:46:59+05:45January 8, 2023|Categories: International|

गुजरातमा चङ्गा महोत्सव

गुजरातका अन्तरराष्ट्रिय चङ्गा महोत्सव शुरु भएको छ । मुख्यमन्त्री भूपेन्द्र पटेलले आइतवार अहमदाबादमा सो महोत्सवको उद्घाटन गरेका हुन् । यस वर्ष अन्तरराष्ट्रिय काइट फेस्टिभल जी-२० को विषयवस्तुको साथ आयोजना गरिनेछ [...]

By |2023-01-08T18:46:00+05:45January 8, 2023|Categories: International|

इराकी जनसङ्ख्याको एक चौथाइ गरिबीको रेखामुनि

इराकको योजना मन्त्रालयले सन् २०२२ मा देशमा गरिबी दर २५ प्रतिशत रहेको जनाएको छ । “सन् २०२० र २०२१ मा कोरोनाभाइरस महामारीको असर र तेलको मूल्यमा आएको गिरावटका कारण उत्पन्न [...]

By |2023-01-08T18:44:27+05:45January 8, 2023|Categories: International|

श्रीलङ्का र थाइल्याण्डले तेस्रो चरणको एफटीए वार्ता शुरु गर्ने

श्रीलङ्का र थाइल्याण्डबीच जनवरी ९ र १० मा कोलम्बोमा दुई राष्ट्रबीच हुने स्वतन्त्र व्यापार सम्झौताको तेस्रो चरणको वार्ता हुन लागेको श्रीलङ्काका राष्ट्रपतिको मिडिया डिभिजन (पीएमडी) ले जनाएको छ। सो वार्तामा [...]

By |2023-01-08T18:43:09+05:45January 8, 2023|Categories: International|

मेक्सिकोमा मेट्रो दुर्घटना, एकको मृत्यु सोह्र घाइते

मेक्सिको सिटीस्थित मेट्रो रेल दुर्घटनामा परी कम्तीमा एक जनाको मृत्यु हुनुका साथै अन्य १६ जना घाइते भएका स्थानीय अधिकारीहरूले शनिबार जानकारी दिएका छन् । घाइतेहरूलाई स्थानीय अस्पतालमा लगिएको मेक्सिको सिटीका [...]

By |2023-01-08T18:42:11+05:45January 8, 2023|Categories: International|

सडक दुर्घटनामा सत्रको मृत्यु

पूर्वी चीनको जियाङ्सी प्रान्तको नानचाङ काउन्टीमा आइतबार बिहान भएको एउटा भीषण सडक दुर्घटनामा १७ जनाको मृत्यु भएको छ । यस दुर्घटनामा परी अन्य २२ जना घाइते भएका छन् । घाइतेहरुलाई [...]

By |2023-01-08T15:01:02+05:45January 8, 2023|Categories: International|

पेट्रो र मादुरोबीच फलदायी वार्ता

कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेट्रोले शनिबार भेनेजुएलाका आफ्ना समकक्षी निकोलस मादुरोलाई भेट्नु भएको छ ।एक वर्ष लामो कूटनीतिक स्थिरतापछि उहाँहरुबीच यो दोस्रो भेटघाट भएको जनाइएको छ । कोलम्बियाका पहिलो वामपन्थी राष्ट्रपति [...]

By |2023-01-08T14:50:40+05:45January 8, 2023|Categories: International|

रुस र युक्रेन वार्ता गराउन टर्की इच्छुक

टर्कीले रुस र युक्रेनका बीचमा जारी रहेको युद्धको अन्त्य गरी शान्ति वार्ता गराउन इच्छुक रहेको जनाएको छ ।रुस र युक्रेनका बीचमा वार्ता गराउने सम्बन्धी कार्यका लागि टर्कीले इच्छा देखाएको र [...]

By |2023-01-08T14:48:53+05:45January 8, 2023|Categories: International|

चीनले कोभिड नियन्त्रणका लागि खोप र व्यक्तिगत स्वास्थ्य सुरक्षामा जोड दिने

चीनले पछिल्लो समयमा त्यहाँ विस्तारित भएको कोभिड १९ को सङ्क्रमणको नियन्त्रणका लागि कोरोना विरुद्धको खोपको बुस्टर मात्रा लागाउनुपर्नेमा जोड दिएको छ ।चीनले हालै सार्वजनिक गरेको कोरोना नियन्त्रण सम्बन्धी प्रोटोकलमा सो [...]

By |2023-01-08T12:08:02+05:45January 8, 2023|Categories: International|

फुकुशिमा फलफूल उत्पादनका कारण पर्यटन केन्द्र बन्दै

जापानको फुकुशिमा शहर विभिन्न प्रकारका फलफूलको उत्पादन केन्द्र बनेको छ । विशेष गरी वसन्त ऋतुको सुरुदेखि जाडो मौसममा यहाँ किसानहरूले यहाँ अङ्गुर, आरू र नासपातीजस्ता फलहरूलाई आधुनिक तथा नवीनतम प्रविधिको [...]

By |2023-01-07T20:52:01+05:45January 7, 2023|Categories: International|

जर्मनीद्वारा चीनमा अत्यावश्यक बाहेक यात्रा नगर्न नागरिकलाई निर्देशन

जर्मनीले शनिबार विश्वको सबैभन्दा बढी जनङ्ख्या भएको देश चीनमा अत्यावश्यक बाहेकका यात्रालाई निरुत्साहित गरेको छ । “हामी अहिले चीनमा गैर–आवश्यक यात्राहरू निरुत्साहित गर्दछौं । यसको कारण कोभिड सङ्क्रमणको चरम उत्कर्ष [...]

By |2023-01-07T20:16:21+05:45January 7, 2023|Categories: International|

कीभ आक्रमणका बावजुद युक्रेनमा युद्धविरामको पालना गरिरहेको रूसको दाबी

मस्कोले कीभ सैनिकको तोपखाना आक्रमणका बावजुद अर्थोडक्स क्रिसमसको उपलक्ष्यमा युक्रेनमा युद्धविरामको पालना गरिरहेको शनिबार जनाएको छ । अर्थोडक्स इसाईहरूले जनवरी ७ लाई क्रिसमस पर्वका रूपमा मनाउँछन् । रुसी रक्षा मन्त्रालयले [...]

By |2023-01-07T20:15:49+05:45January 7, 2023|Categories: International|

विमानमा यात्रुमाथि पिसाब गरेको आरोपमा एक भारतीय पक्राउ

एयर इन्डियाको विमानमा सहयात्रीमाथि पिसाब गरेको आरोपमा अमेरिकी बैंकिङ कम्पनी वेल्स फार्गोका बर्खास्त कार्यकारीलाई पक्राउ गरिएको प्रहरी प्रवक्ताले शनिबार जानकारी दिएका छन् । गत नोभेम्बर २६ मा न्युयोर्कबाट नयाँ दिल्ली [...]

By |2023-01-07T20:15:04+05:45January 7, 2023|Categories: International|

म्यान्मारको जेलमा भएको झडपमा कैदीको मृत्यु, दर्जनौं घाइते

म्यानमारको राजधानी याङ्गुनदेखि पश्चिममा रहेको एक कारागारमा भएको झडपमा परी एक कैदीको मृत्यु हुनुका साथै ६० जनाभन्दा बढी घाइते भएका छन् । म्यान्मामा सन् २०२१ को फेब्रुअरीमा आङ सान सुकीको [...]

By |2023-01-07T20:14:34+05:45January 7, 2023|Categories: International|

छ वर्षीय बालकले गुरुमालाई गोली हानेपछि…

अमेरिकाको भर्जिनियामा राज्यमा एक जना छ वर्षीय बालकले आफ्ना गुरुलाई गोली हानेर गम्भीर घाइते बनाएका छन् । पूर्वी राज्य भर्जिनियाको एक प्राथमिक विद्यालयमा शुक्रबार ‘झगडा’ हुँदा एक छ वर्षीय बालकले [...]

By |2023-01-07T20:12:37+05:45January 7, 2023|Categories: International|

तीस लाख प्लास्टिकका बोतलको कला प्रदर्शनी

बङ्गलादेश युवा सङ्गठनले प्लाष्टिक प्रदूषणविरुद्ध चेतना जगाउन ‘सेभ अर्थ, सेभ बङ्गलादेश’ भन्ने नाराका ३० लाखभन्दा बढी प्लास्टिकका बोतलको कला प्रदर्शनी आयोजना गरेको छ । विगत ३२ दिनदेखि यहाँ जारी रहने [...]

By |2023-01-07T15:53:16+05:45January 7, 2023|Categories: International|

मिडिया वाचडगद्वारा मलेसियालाई पाकिस्तानी पत्रकारको निर्वासनबारे सोधपुछ

मिडिया वाचडग, रिपोर्टर्स विदाउट बोर्डर्स (आरएसएफ) ले मलेसियाका अधिकारीहरूलाई मलेसियामा वर्षौंदेखि शरणार्थीको रूपमा बस्दै आएका पाकिस्तानी पत्रकारलाई देश निकाला गरेको विषयमा स्पष्टीकरण दिन आग्रह गरेको छ। आरएसएफले पाकिस्तान सरकारलाई पत्रकार [...]

By |2023-01-07T15:52:36+05:45January 7, 2023|Categories: International|

चिनियाँ रक्षामन्त्री र तुर्कमेनका समकक्षी बीच भेटवार्ता

चिनियाँ राज्य परिषद्का सदस्य तथा रक्षामन्त्री वेइ फेङहेले शुक्रबार बेइजिङमा तुर्कमेनका रक्षामन्त्री बेगेन्च गुन्डोग्दियेभसँग भेटवार्ता गरेका छन् । चीनका राष्ट्राध्यक्ष सी चिन फिङ र तुर्कमेनका राष्ट्रपति सेरदार बेर्दिमुहामेदोभ बीच शुक्रबार [...]

By |2023-01-07T15:04:21+05:45January 7, 2023|Categories: International|

अमेरिकमा नयाँ सभामुख चयन

अमेरिकी प्रतिनिधि सभाले नयाँ सभामुख चयन गरेको छ । लामो गतिरोधपछि शनिबार बिहान कङ्ग्रेस सदस्य केभिन म्याकार्थीलाई सभामुखमा निर्वाचित गरिएको हो । क्यालिफोर्नियाका रिपब्लिकन म्याकार्थीले १५ औं चरणको मतदानमा सभामुख [...]

By |2023-01-07T15:03:40+05:45January 7, 2023|Categories: International|

नाइजेरियामा डुङ्गा पल्टिँदा १४ जनाको मृत्यु, ६ बेपत्ता

उत्तरपश्चिम नाइजेरियामा डुङ्गा पल्टिँदा कम्तीमा १४ जनाको मृत्यु हुनाका साथै अन्य छ जना बेपत्ता भएका छन् । केब्बी राज्यको कोको/बेस्से स्थानीय क्षेत्रस्थित नदीमा मङ्गलबार साँझ सो डुङ्गा पल्टिदा उक्त दुर्घटना [...]

By |2023-01-07T15:03:05+05:45January 7, 2023|Categories: International|

खराब मौसमका कारण दिल्लीका उडानहरू प्रभावित

इन्दिरा गान्धी अन्तरराष्ट्रिय विमानस्थल दिल्लीबाट हुने करिब ३४ आन्तरिक उडानहरू खराब मौसमका कारण प्रभावित भएका छन् । शीतलहर र बाक्लो कुहिरोले भारतका विभिन्न ठाउँमा उडानहरू प्रभावित भएका छन् जसकाकारण उडानमा [...]

By |2023-01-07T15:02:25+05:45January 7, 2023|Categories: International|

सन् २०२३ मा आर्टिफिसियल इन्टेलिजेन्स थप प्रभावकारी हुने

चिनियाँ प्रविधि कम्पनी (बाइडु)ले सन् २०२३ मा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधिलाई वास्तविक दुनियाँमा अझ व्यापक रुपमा एकीकृत गरिने बताएको छ । बाइडुले सुरु गरेको अग्रणी एआई अनुसन्धान संस्थान बाइडु रिसर्चले [...]

By |2023-01-06T20:10:50+05:45January 6, 2023|Categories: International|

शीतलहरका कारण उत्तर प्रदेशमा हृदयाघातका कारण एकै दिन २२ जनाको मृत्यु

भारतको उत्तर प्रदेशमा शीतलहरबाट सृजित चिसोले एकै दिन हृदयाघातका कारण कम्तीमा २२ जनाको मृत्यु भएको छ । मृतकहरू उत्तर प्रदेशको राजधानी लखनउबाट ८८ किलोमिटर पश्चिमस्थित कानपुरका बासिन्दा भएको बताइएको छ [...]

By |2023-01-06T20:10:14+05:45January 6, 2023|Categories: International|

मुम्बई एयरपोर्टमा ४७ करोडभन्दा बढीको लागुऔषध बरामद

मुम्बई एयरपोर्टमा दुई छुट्टाछुट्टै कारबाहीमा ४७ करोड भन्दा बढी मूल्यको लागुपदार्थ नियन्त्रण गरिएको छ । छ किलोग्राम हेरोइन र कोकिन बरामद गरिएको भन्सार अधिकारीले शुक्रबार जानकारी दिएका छन् । हेरोइन [...]

By |2023-01-06T20:09:35+05:45January 6, 2023|Categories: International|

म्यान्मामा ३०० राजनीतिक बन्दीलाई सामूहिक माफी राष्ट्रसङ्घ

म्यान्मामा ३०० राजनीतिक बन्दीलाई सामूहिक माफी गरिएको छ । म्यान्माको जुन्ता सरकारले यस साता आममाफी पाएका सात हजारभन्दा बढी कैदीमध्ये करिब तीन सय राजनीतिक बन्दी रहेको संयुक्त राष्ट्रसङ्घले शुक्रबार जनाएको [...]

By |2023-01-06T20:08:50+05:45January 6, 2023|Categories: International|

उत्तरी युगान्डामा ट्रक र बस ठोक्किँदा १६ जनाको मृत्यु

उत्तरी युगाण्डाको ओयाम जिल्लामा यात्रुबाहक बस र ट्रक ठोक्किँदा १६ जनाको मृत्यु भएको प्रहरीले शुक्रबार जनाएको छ । राजधानी कम्पालाबाट गुलु जाँदै गरेको यात्रु बस आदेबे व्यापार केन्द्रमा रोकिएको ट्रकमा [...]

By |2023-01-06T20:06:58+05:45January 6, 2023|Categories: International|

हडताल बढ्दै गएपछि सरकारद्वारा युनियनहरूलाई शिखर वार्ताका लागि आह्वान

बेलाइतका प्रधानमन्त्री ऋषि सुनकले शुक्रबार सार्वजनिक क्षेत्रका युनियनहरूलाई अर्को हप्ता सरकारसँग वार्ताका निम्ति आह्वान गरेका छन् । युनियनहरूको बढ्दो हडतालले अस्पताल, रेलवे र अन्य महत्त्वपूर्ण क्षेत्रमा असर गर्दै गएपछि प्रधानमन्त्रीले [...]

By |2023-01-06T20:06:28+05:45January 6, 2023|Categories: International|

श्रीमतीले सम्बन्धविच्छेद चाहेपछि.

श्रीमतीले सम्बन्धविच्छेदको निवेदन सम्बन्धित निकायमा दर्ता गरेपछि यहाँका एक ४२ वर्षीय पुरुषले आफ्ना पाँच छोराछोरी, सासु र श्रीमतीलाई गोली हानेर हत्या गरेपछि आत्महत्या गरेका छन् । श्रीमतीले सम्बन्धविच्छेदको मुद्दा दायर [...]

By |2023-01-06T20:05:57+05:45January 6, 2023|Categories: International|

दाजुको भौतिक आक्रमणमा परेको पूर्वराजकुमार ह्यारीको गुनासो

राजपरिवारको सदस्यता अर्थात् शाही पदवी त्याग्नुभएका बेलाइतका पूर्वराजकुमाार ह्यारीले आफ्ना दाजु विलियमले आफूमाथि भौतिक आक्रमण गरेको खुलासा गर्नुभएको छ । आफ्नो संस्मरणात्मक पुस्तकमा ह्यारीले दाज्यूबाट आक्रमण भएको खुलासा गर्नुभएको हो [...]

By |2023-01-06T20:05:24+05:45January 6, 2023|Categories: International|

तेत्तीस लाख अमेरिकी प्राकृतिक प्रकोपबाट विस्थापित

तेत्तीस लाख अमेरिकी वयस्क प्राकृतिक प्रकोपबाट विस्थापित भएका एक सर्वेक्षणले देखाएको छ । अमेरिकी जनगणना ब्यूरोका अनुसार देशको १.३ प्रतिशतभन्दा बढी वयस्क जनसङ्ख्या गत वर्ष प्राकृतिक प्रकोपबाट विस्थापित भएको थियोभने [...]

By |2023-01-06T20:04:56+05:45January 6, 2023|Categories: International|

विश्वबाट दुई तिहाई हिमनदी लोप हुँदै

विश्वका हिमनदीहरू वैज्ञानिकहरूले सोचेभन्दा चाँडो लोप हुने अवस्थामा पुगेका छन् । जलवायु परिवर्तनका कारण दुई तिहाइ हिमनदी यो शताब्दीको अन्त्यसम्ममा अस्तित्वबाटै विलिन हुने एउटा नयाँ अध्ययनले देखाएको छ । यदि [...]

By |2023-01-06T20:04:24+05:45January 6, 2023|Categories: International|

इजरायली उल्लङ्घनविरुद्ध प्यालेस्टाइनले कानुनी कारबाही जारी राख्ने

प्यालेस्टाइनका राष्ट्रपति महमुद अब्बासले इजरायली सरकारबाट भएका कानुनी उल्लङ्घनको जवाफ दिन प्यालेस्टाइनीले अन्तर्राष्ट्रिय कानुनअनुसारका वैधानिक उपाय अपनाउने बताउनुभएको छ । साथै उहाँले कानुनी कारबाही पनि जारी राख्ने बताउनुभएको छ । [...]

By |2023-01-06T20:03:55+05:45January 6, 2023|Categories: International|

धार्मिकस्थल द्वन्द्वमुक्त हुनुपर्नेमा चीनको जोड

चीनले संसारका सबै धार्मिकस्थल द्वन्द्वमुक्त हुनुपर्नेमा जोड दिएको छ । इजरायली रक्षामन्त्री इटामार बेनगवीरले पूर्वी जेरुसेलमको अलअक्सा मस्जिद परिसरको भ्रमण गरेपछि उत्पन्न तनावलाई लिएर चीनले धार्मिकस्थल विवादमुक्त हुनुपर्नेमा जोड दिएको [...]

By |2023-01-06T11:37:18+05:45January 6, 2023|Categories: International|

डिसेम्बरमा अमेरिकी निजी क्षेत्रको रोजगार दरमा वृद्धि, वेतन वृद्धिमा सुस्तता

संयुक्त राज्य अमेरिकामा सेवा उद्योगहरूको वृद्धिसँगै डिसेम्बरमा निजी क्षेत्रको रोजगार दरमा वृद्धि भएको छ, यद्यपि तलबमान वृद्धि सुस्त भएको अमेरिकी ‘पेरोल फर्म (एडीपी)’ ले बिहीबार जनाएको छ । एडीपीको सर्वेक्षणअनुसार [...]

By |2023-01-05T20:15:09+05:45January 5, 2023|Categories: International|

युक्रेनमा एकतर्फी युद्धविराम घोषणा गर्न एर्दोगानको पुटिनसँग आग्रह

टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले बिहीबार रुसी समकक्षी भ्लादिमिर पुटिनलाई युक्रेनमा ‘एकतर्फी’ युद्धविराम घोषणा आग्रह गर्नुभएको छ । “राष्ट्रपति एर्दोगानले शान्ति र वार्ताका लागि गरिएको आह्वानलाई एकपक्षीय युद्धविराम र निष्पक्ष [...]

By |2023-01-05T20:13:03+05:45January 5, 2023|Categories: International|

नयाँ दिल्लीमा सन् २०२२ मा ४ हाजर ५०० डेंगुका बिरामी, ९ जनाको मृत्यु

भारतको राजधानी नयाँ दिल्लीमा सन् २०२२ मा चार हजारभन्दा बढीमा डेंगु देखिएको छ । साथै डेङ्गु सङ्क्रमणबाट नौ जनाको मृत्यु भएको दिल्ली नगर निगम (एमसीडी) ले बिहीबार सार्वजनिक गरेको तथ्याङ्कले [...]

By |2023-01-05T20:12:19+05:45January 5, 2023|Categories: International|

सान फ्रान्सिस्कोमा भीषण आँधीका कारण २ जनाको मृत्यु

अमेरिकाको सान फ्रान्सिस्को खाडी क्षेत्रमा बुधबार आएको तीव्र हावा, मुसलधारे पानी र आँधीका कारण कम्तीमा दुई जनाको मृत्यु हुनाका साथै अन्य थुप्रै घाइते भएका छन्। फेयरफिल्डमा तुफानका कारण १९ वर्षीया [...]

By |2023-01-05T20:11:48+05:45January 5, 2023|Categories: International|

कुर्द पार्टी आर्थिक सहयोग लिनबाट वञ्चित

टर्कीको अदालतले बिहीबार कुर्द समर्थक पार्टीलाई आतङ्कवादसँगको कथित सम्बन्धको आरोपमा आर्थिक सहायता लिनबाट वञ्चित गरेको छ। अदालतको यो निर्णयले संसद्को दोस्रो ठूलो विपक्षी समूह पीपुल्स डेमोक्र्याटिक पार्टी (एचडीपी) लाई जुनमा [...]

By |2023-01-05T20:11:16+05:45January 5, 2023|Categories: International|

पूर्वप्रमुख पादरी बेनेडिक्टको अन्त्येष्टिका लागि सेन्ट पिटर्समा हजारौँको भीड

संसारभरका क्याथोलिक गिर्जाघरका पूर्वप्रमुख पादरी बेनेडिक्टको सोह्रौँको अन्त्येष्टिमा भाग लिन सेन्ट पिटर स्क्वायरमा हजारौँको भीड लागेको छ । गत शनिबार ९५ वर्षको उमेरमा भ्याटिकनको मेटर इक्लेसिया मठमा उहाँको निधन भएको [...]

By |2023-01-05T20:10:42+05:45January 5, 2023|Categories: International|

इजरायली सेनाद्वारा वेस्टबैंकमा प्यालेस्टिनी केटा मारिए

इजरायली सेनाले बिहीबार वेस्ट बैंकको नाब्लस शहरमा एक प्यालेस्टिनी बालकको हत्या गरेको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ । विद्रोही र इजरायली सेनाहरुबीच सशस्त्र झडप भएको थियो । आज बिहानै नाब्लसमा [...]

By |2023-01-05T20:08:56+05:45January 5, 2023|Categories: International|

सङ्कटग्रस्त श्रीलङ्कालाई संयुक्त राष्ट्रसङ्घले सघाउने

संयुक्त राष्ट्रसङ्घका सहायक महासचिव एवम् राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) का एसिया–प्रशान्त क्षेत्रीय निर्देशक कान्नी विग्नाराजाले चरम आर्थिक सङ्कटबाट गुज्रिएको दक्षिण एसियाली टापु राष्ट्र श्रीलङ्कालाई आर्थिक एवम् प्राविधिक सहयोग गरिने बताउनुभएको [...]

By |2023-01-05T20:08:19+05:45January 5, 2023|Categories: International|

मालीका द्वन्द्व प्रभावित नागरिकलाई संयुक्त राष्ट्रसङ्घको सहयोग

मालीका द्वन्द्व प्रभावित नागरिकलाई संयुक्त राष्ट्रसङ्घले सहयोग गरेको छ । संयुक्त राष्ट्रसङ्घले ती नागरिकका लागि ७० लाख अमेरिकी डलर सहयोग गरिएको जनाएको हो । संयुक्त राष्ट्रसङ्घीय आपतकालीन कोषबाट मालीमा हालैका [...]

By |2023-01-05T20:07:51+05:45January 5, 2023|Categories: International|

सैनिक कारबाहीमा सात विद्रोही मारिए

अफगान सेनाले बुधबार यहाँ गरेको सुरक्षा कारबाहीमा सात जना इस्लामिक स्टेट ९आईएस० लडाकु मारिएका छन् भने अन्य सात जना पक्राउ परेका छन् । बिहीबार पनि जारी रहेको सैन्य कारबाहीमा पश्चिमी [...]

By |2023-01-05T20:06:25+05:45January 5, 2023|Categories: International|

इथियोपियाको द्वन्द्वग्रस्त उत्तरी क्षेत्रमा मानवीय सहायता पुर्याइँदै

इथियोपियाको द्वन्द्वग्रस्त उत्तरी क्षेत्रमा मानवीय सहायता पुरयाउने कामलाई प्राथमिकतामा राखिएको खाद्य तथा कृषि संगठन, एफएओले जनाएको छ । इथियोपियाको उत्तरी क्षेत्र द्वन्द्वग्रस्त रहेको र यहाँका नागरिकलाई खाद्यान्न, औषधि लगायतका अन्य [...]

By |2023-01-05T19:08:55+05:45January 5, 2023|Categories: International|

श्रीलङ्कामा फेब्रुअरीमा निर्वाचन हुने

व्यापक विरोधप्रदर्शनका बीच श्रीलङ्काका राष्ट्रपति भागेर राजीनामा दिएपछि सङ्कटग्रस्त श्रीलङ्काले राष्ट्रव्यापी निर्वाचनको घोषणा बुधबार गरेको छ । महामारीका कारण एक वर्ष ढिला भएको स्थानीय तहको निर्वाचन आगामी फेब्रुअरीको अन्त्यसम्ममा हुने [...]

By |2023-01-04T18:10:20+05:45January 4, 2023|Categories: International|

सन् २०२२ मा जापानमा सवारी दुर्घटनाबाट मृत्यु हुनेको सङ्ख्यामा कमी

जापानमा सन् २०२२ मा सवारी दुर्घटनाबाट मृत्यु हुनेको सङ्ख्यामा कमी अत्यधिक कमी आएको छ । गत बर्ष सवारी दुर्घटनामा परी जापानमा दुई हजार ६१० जनाको मृत्यु भएको सरकारी तथ्याङ्कले देखिएको [...]

By |2023-01-04T17:50:20+05:45January 4, 2023|Categories: International|

पेलेलाई प्रसिद्धि प्राप्त गरेकै शहरमा समाधिस्थ गरियो

फुटबलका विश्वसम्राट पेलेलाई उनले प्रसिद्ध प्राप्त गरेको शहरको कब्रिस्तानमा समाधिस्थ गरिएको छ । नवनिर्वाचित राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले भिला बेलमिरोमा महान् खेलाडीप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभयो । साङ्गीतिक टोलीको [...]

By |2023-01-04T17:48:27+05:45January 4, 2023|Categories: International|

सात हजार बन्दीलाई आममाफीको घोषणा

म्यान्मारको सैनिक सरकारले बुधबार स्वतन्त्रता दिवस मनाउन सात हजार १२ जना बन्दीलाई आममाफी दिने घोषणा गरेको छ । प्रजातान्त्रीक नेत्री आङ सान सुचीको जेल सजायलाई ३३ वर्षमा पुरायाएको केही दिनपछि [...]

By |2023-01-04T14:54:09+05:45January 4, 2023|Categories: International|

इन्धन अभाव र चर्को मूल्यवृद्धिले नवीकरणीय ऊर्जाका स्रोतको खोजीमा बितेको सन् २०२२

रमेश लम्साल लगातार उकालो लागेको पेट्रोलियम पदार्थको मूल्य, कोरोना महामारीले विश्व आपूर्ति शृङ्खलामा जटिलता थपेका बेला नया वर्षको पहिलो महिना सकिनासाथ सुरु भएको युक्रेन युद्धबाट युरोपमा मात्र नभई विश्वव्यवस्था नै [...]

By |2023-01-04T13:45:07+05:45January 4, 2023|Categories: International|

सन् २०२३ मा युक्रेन युरोपियन युनियन र नेटोमा सहभागी हुने

युक्रेनका प्रधानमन्त्री डेनिस सामियलले सन् २०२३ मा युक्रेनले गर्ने कामहरुको प्राथमिकता तोक्नुभएको छ । उहाँले युक्रेनले आगमी वर्षमा गर्ने कामहरुका १० ओटा प्राथमिकता तोक्नुभएको समाचारमा जनाइएको छ । ती प्राथमिकतामध्ये [...]

By |2023-01-04T11:09:45+05:45January 4, 2023|Categories: International|
Go to Top