युक्रेनको शान्तिका लागि चीन र फ्रान्स समन्वय गर्न सहमत
४ फागुन, काठमाडाैं । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँ र चीनका उच्च कूटनीतिज्ञ वाङ यीबीच युक्रेनमा ‘शान्तिस्थापनाका लागि’ योगदान गर्न सहमति भएको फ्रान्सका राष्ट्रपतिकोको कार्यालयले बिहीबार जनाएको छ । मस्कोको महत्वपूर्ण [...]
