दक्षिण कोरियामा राहदानी घुम्ती शिविर तथा श्रमिक सचेतना कार्यक्रम हुँदै
माघ ९ नेपाल । नेपाली राजदूतावासले कोरियामा रहेका सम्पूर्ण नेपाली नागरिकहरुलाई सहज र सरल रुपमा सेवाप्रवाह गर्ने उद्देश्यले विभिन्न समयमा विभिन्न ठाउँहरुमा राहदानी घुम्ती शिविर तथा श्रमिक सचेतना कार्यक्रम सञ्चालन [...]
