तोकिएको मुल्य भन्दा बढी मुल्यमा ग्यास बेच्ने ब्यापारीलाई कारबाही हुने
फागुन २७ नेपाल । हाल विभिन्न सञ्चार माध्यममा बजारमा ग्यासको अभाव र केहि ठाउँमा विक्रेता द्वारा अनुचित मुल्य लिएर उपभोक्तालाई ग्यास विक्रि गरेको भन्ने समाचार प्रति हाम्रो महासंघको गम्भिर ध्यानाकर्षण [...]
