मुद्दाहरुको नियमित तारेख सुचारु, काठमाडौं जिल्ला अदालतमा सेवाग्रहीहरुको भिडभाड
कार्तिक २६, नेपाल । गत भाद्र २३ र २४ गतेको जेन्जी आन्दोलनपछी ठप्प भएको काठमाडौं जिल्ला अदालतको मुद्दाहरुको तारेख सेवा आजदेखि सुरु भएको छ । मुद्दाहरुको नियमित तारेख सुचारु भएदेखि [...]
