“बुटवल पाओर हाइड्रोपावरले १००% माथी लाभांश दिन सक्ने हैसियत”
नेपालमा रहेका अन्य हाइड्रोपावर मध्ये अत्यन्तै राम्रो मजबुत रिजर्भ कोष भएको बुटवल पावर कम्पनी BPCL ले चालु आर्थिक वर्ष २०७९-८० को दोस्रो त्रैमास सम्मको बित्तीय विवरण प्रकासित गरेको छ । [...]
