कृषिमा क्रान्ति राष्ट्रमा शान्ति
Media of the nation

About हेमन्त खबर संवाददाता

www.hemantakhabar.com

सरकारले छ महिनामा उठायो साढे ५६ अर्ब ऋण

सरकारले चालु आर्थिक वर्ष २०७९/८० को छ महिनामा रू ५६ अर्ब ४६ करोड ऋण उठाएको छ । सरकारको वार्षिक नीति तथा कार्यक्रम कार्यान्वयनका लागि खर्च बेहोर्ने मुख्य स्रोतमध्ये आन्तरिक र [...]

By |2023-02-13T17:01:18+05:45February 13, 2023|Categories: News|

समस्या बुझिदिने कोही नभएको गन्धर्व समुदायको गुनासो

झापाको कचनकवल गाउँपालिका–२ का ५५ वर्षीय गोविन्द गन्धर्वले सारङ्गी रेटेको चार दशक बितिसकेको छ । पूर्वी पहाडको भोजपुरबाट बसाइँ सरेर २०२७ सालतिर झापा आउनुभएका उहाँको परिवार कचनकवलको पथरियास्थित ‘गाइने गाउँ’ [...]

By |2023-02-13T16:57:07+05:45February 13, 2023|Categories: News|

अग्निपीडित नेम्वाङलाई घर हस्तान्तरण

झापाको शिवसताक्षी नगरपालिका वडा नं १ धरमपुरका अग्नीपीडित अम्बर नेम्वाङको घर निर्माण गरेर हस्तान्तरण गरिएको छ । राष्ट्रिय युवा सङ्घ शिवसताक्षी–१ वडा कमिटी र खेलकुद महासङ्घ नगर कमिटीले रु पाँच [...]

By |2023-02-13T16:55:18+05:45February 13, 2023|Categories: News|

यदु स्मृति पत्रकारिता पुरस्कार पत्रकार चौधरीलाई

यस वर्षको ‘यदु स्मृति पत्रकारिता’ पुरस्कार गोरखापत्रका पत्रकार लोकबहादुर चौधरीलाई प्रदान गरिने भएको छ । पुरस्कार सिफारिस समितिले चौधरीलाई पुरस्कृत गर्ने निर्णय गरेको समितिका सदस्य सचिव रुद्र खड्काले जानकारी दिनुभयो [...]

By |2023-02-13T16:53:56+05:45February 13, 2023|Categories: News|

तरकारी पकेट क्षेत्रमा शीतभण्डार

तरकारीको पकेट क्षेत्रका रुपमा परिचित बैतडीको पाटन नगरपालिका-८ खोड्पेमा शीत भण्डार गृह निर्माण सुरु भएको छ । कुल रू तीन करोड ९७ लाख लागतमा यहाँको धारीगाउँको बेताडासैनामा शीतभण्डार निर्माण सुरु [...]

By |2023-02-13T16:52:33+05:45February 13, 2023|Categories: News|

मस्र्याङ्दी गाउँपालिकाले कक्षा १० सम्मका परीक्षा सञ्चालन गर्ने

जिल्लाको उत्तरी भेगमा रहेको मस्र्याङ्दी गाउँपालिकाले नर्सरीदेखि कक्षा १० सम्मका परीक्षा आफैँले सञ्चालन गर्ने भएको छ । गाउँपालिकाले परीक्षालाई एकरुपता, मर्यादित, विश्वसनीय र वस्तुनिष्ठ बनाउने उद्देश्यले आगामी चैतदेखिका परीक्षा सञ्चालन [...]

By |2023-02-13T16:51:19+05:45February 13, 2023|Categories: News|

बुटवलमा पशु बधशाला सञ्चालनको तयारी

बुटवल उपमहानगरपालिका–१० रामनगरमा दुई बिघा तीन कठ्ठा क्षेत्रफलमा बधशाला निर्माण भएको पशु बधशाला सञ्चालनमा आउने भएको छ । बधशाला सञ्चालनका लागि बुटवल उपमहानगरपालिका र बुटवल मासु उत्पादन तथा प्रशोधन प्रालिबीचमा [...]

By |2023-02-13T16:50:11+05:45February 13, 2023|Categories: News|

सङ्गठन सृदृढीकरण अभियान सुरु

नेकपा (एमाले)ले वैचारिक तथा साङ्गठनिक सुदृढीकरण लागि दुई महिने ‘मिसन ग्रासरुट’ अभियान आजदेखि सुरु गरेको छ । निर्वाचनपछि पार्टी र जनताको सम्बन्ध ताजगीकरण गर्न एमालेले सो अभियान सुरु गरेको हो [...]

By |2023-02-13T16:49:17+05:45February 13, 2023|Categories: News|

फोहरमा पनि सुन फल्छ !

मेहनत गरेर पसिना बगाउँदा बालुवामा पनि सुन फलाउन सकिन्छ भन्ने मान्यता छ । तर मिहिनेत गर्दा बालुवामा मात्र हैन फोहरमा पनि सुन फलाउन सकिँदोरहेछ । सडकको धुलो र नालीको फोहर [...]

By |2023-02-13T16:48:19+05:45February 13, 2023|Categories: Opinion and Analysis|

सामुदायिक रेडियोलाई प्रोत्साहन गर्ने नीति बनाउन पहल गर्छौं : मन्त्री पौडेल

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले सरकारले सामुदायिक रेडियोलाई प्रोत्साहन र प्रवर्द्धन गर्ने नीति लिने बताउनुभएको छ । पछिल्लो समयमा मुलुकमा सामुदायिक रेडियो प्राथमिकतामा नपरेको भन्ने गुनासो भइरहेका बेला उहाँले कुनै [...]

By |2023-02-13T16:46:42+05:45February 13, 2023|Categories: Opinion and Analysis|

मृतक आचार्यको परिवारलाई दाबी भुक्तानी वापतको रकम हस्तान्तरण

प्रेम आचार्यको परिवारलाई बीमा कम्पनीले रू ५० लाख १२ हजार एक सय ९४ दाबी भुक्तानी गरेको छ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले जीवन बीमावापतको रकम परिवारलाई हस्तान्तरण गरेको हो [...]

By |2023-02-13T16:44:29+05:45February 13, 2023|Categories: News|

गाईगोरुसहित किशोर पक्राउ

महोत्तरीको पश्चिमी भारतीय सीमानाकाबाट प्रहरीले ४८ वटा गाईगोरुसहित आज बिहान एक किशोरलाई पक्राउ गरेको छ । नेपालबाट भारततर्फ तस्करी गर्न लागिएका ४८ वटा गाईगोरुसहित सम्सी गाउँपालिका–७ का १८ वर्षीय गुफरान [...]

By |2023-02-13T16:42:38+05:45February 13, 2023|Categories: News|

प्रजातन्त्र दिवस मनाउन प्रदेशस्तरीय समिति गठन

त्रिहत्तरौँ राष्ट्रिय प्रजातन्त्र दिवसलाई भव्यरुपमा मनाउन प्रदेश नं १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षमा प्रदेशस्तरीय मूल समारोह समिति आज गठन गरिएको छ । समितिमा प्रदेशका सबै मन्त्रालय, सभामुख, प्रदेशसभाका सदस्य, [...]

By |2023-02-13T16:41:43+05:45February 13, 2023|Categories: News|

नेपालले टर्कीए पठायो राहत सामग्री

नेपाल सरकारले टर्किएका भूकम्पपीडितका लागि औषधि, चिकित्सा उपकरण, न्यानो कपडा र अन्य आधारभूत सामग्री राहतस्वरुप पठाएको छ । भूकम्पपीडितका लागि २२ टनभन्दा बढी राहत सामग्रीको पहिलो ढुवानी आज त्यसतर्फ पठाइएको [...]

By |2023-02-13T16:40:37+05:45February 13, 2023|Categories: News|

सुख्खा बन्दरगाह त्रिदेशीय साझेदारीको रणनीतिअनुसार निर्माण हुनेछ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कञ्चनपुरको दोधरा–चाँदनी नगरपालिकामा प्रस्तावित सुख्खा बन्दरगाह त्रिदेशीय रणनीति अनुसार निर्माण हुने बताउनुभएको छ । आज यहाँ आयोजित कार्यक्रममा उहाँले सो बन्दरगाह निर्माणपछि सुदूरपश्चिम प्रदेशका साथै समग्र [...]

By |2023-02-13T16:39:39+05:45February 13, 2023|Categories: Opinion and Analysis|

महाशिवरात्रि र माध्यमिकी परिक्रमाको तयारी

फागुन कृष्णपक्ष सुुरु हुँदै महोत्तरीसहितका मिथिला क्षेत्रमा महाशिवरात्रि पर्व र मिथिला माध्यमिकी परिक्रमाको तयारी सुरु भएको छ । फागुन कृष्णपक्षको त्रयोदशी तिथिका दिन मनाइने महाशिवरात्रि पर्व र त्यसलगत्तै फागुन औँसीसँगै [...]

By |2023-02-13T16:26:49+05:45February 13, 2023|Categories: Opinion and Analysis|

जनयुद्ध दिवसको उपलक्ष्यमा दिएको सार्वजनिक बिदा; द्वन्द्व पीडित द्वारा खारेज गर्न माग

७९ फागुन १ काठमाडौ । आज फागुन १ गतेको दिन प्रचण्ड नेतृत्वको नेपाल सरकारले जनयुद्ध दिवस घोषणा गरेको छ । आजको दिन माओवादीले नेपालमा जनयुद्ध घोषणा गरेको दिन हो । [...]

By |2023-02-13T15:16:01+05:45February 13, 2023|Categories: News|

आँधी बाट न्युजिल्यान्डमा विद्युत्, उडान र यातायात सेवा रोकियो

न्युजिल्यान्डको उत्तरी भागमा आएको उष्णकटिबन्धीय आँधीका कारण सोमबार हजारौं घरहरु विद्युतविहीन हुनुका साथै उडानहरु अवरुद्ध भएका छन् । आपतकालीन व्यवस्थापन मन्त्री किरन म्याकएनल्टीले तीव्र हावा र भारी वर्षाको ‘अत्यधिक खतरनाक’ [...]

By |2023-02-13T14:17:48+05:45February 13, 2023|Categories: International, News|

टर्की र सिरिया भूकम्पको एक हप्तापछि दुई जनाको चमत्कारिक उद्धार

टर्की र सिरियामा भूकम्प गएको एक सातापछि भग्नावशेषभित्र पुरिएको अवस्थामा टर्कीमा थप दुई व्यक्तिलाई सकुशल उद्धार गर्न सफल भएका छन् । भूकम्पमा परी टर्की र सिरियामा गरी ३४ हजारभन्दा बढी [...]

By |2023-02-13T14:14:54+05:45February 13, 2023|Categories: International, News|

साउदी महिला अन्तरिक्षमा जाने तयारी

साउदी अरबले सन् २०२३ मा पहिलो साउदी महिला अन्तरिक्ष यात्रीलाई अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा पठाउने योजनाको घोषणा गरेको छ । महिला अन्तरिक्षयात्री राययानाह बर्नावी र साउदी पुरुष अन्तरिक्षयात्री अली अल–कर्नीलाई एक्स–२ [...]

By |2023-02-13T14:13:42+05:45February 13, 2023|Categories: International, News|

तनहुलाई ‘उज्यालो तनहुँ’ घोषणा गरिने

विद्युत् प्राधिकरण, तनहुँ विरतण केन्द्र दमौलीले जिल्लालाई ‘उज्यालो तनहुँ’ घोषणा गर्ने भएको छ । विद्युत् पहुँच नपुगेका क्षेत्रमा विद्युतीयकरण गरी यसै वर्षभित्र अन्धकारमुक्त जिल्ला घोषणा गर्न लागेको हो । देवघाट [...]

By |2023-02-13T14:11:49+05:45February 13, 2023|Categories: News|

चित्लाङ–थानकोटतर्फको सडक मर्मत

मकवानपुरको भीमफेदी–कुलेखानी हुँदै काठमाडौँतर्फ जाने सडकखण्ड मर्मत गर्न आजदेखि दुई महिनाका त्यहाँबाट सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । मकवानपुर जिल्ला प्रहरी कार्यालयका अनुसार हेटौँडाबाट भीमफेदी कुलेखानी हुँदै काठमाडौँतर्फ जाने [...]

By |2023-02-13T14:10:13+05:45February 13, 2023|Categories: News|

चागुनारायण मन्दिर अतिक्रमणको चपेटामा पर्यो

लिच्छवी राजा हरिदत्त वर्माको समयमा करिब दुई हजार तीन सय वर्षअघि निर्माण भएको इतिहास रहेको प्रसिद्ध चाँगुनारायण मन्दिर उच्च जोखिममा परेको छ । संयुक्त राष्ट्र सङ्घअन्तर्गतको युनेस्कोले सन् १९६९ मा [...]

By |2023-02-13T14:08:40+05:45February 13, 2023|Categories: News, Opinion and Analysis|

तीन बर्ष पछि चिज उद्योग पुनः सञ्चालनमा…

म्याग्दीका चिज उद्योग तीन वर्षपछि पुनः सञ्चालन भएका छन् । कोरोना (भाइरस)को महामारी सुरु भएपछि विसं २०७६ चैतदेखि अन्नपूर्ण गाउँपालिकाको पाउद्वार, घार र राम्चेमा सञ्चालित चिज उद्योग बन्द भएका थिए [...]

By |2023-02-13T14:02:32+05:45February 13, 2023|Categories: News|

प्रधानमन्त्री द्वारा गेटा मेडिकल कलेज देशकै गौरव हो भन्नुभयो

गेटा मेडिकल कलेज देशकै गौरव हो : प्रधानमन्त्री दाहाल प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कैलालीको गेटा मेडिकल कलेज सञ्चालनको लागि तीव्रगतिमा काम अघि बढ्ने बताउनुभएको छ । गोदावरी नगरपालिका–५ को गेटामा [...]

By |2023-02-13T14:00:11+05:45February 13, 2023|Categories: Opinion and Analysis|

नेपालमा: सात महिनामा ३७ प्रतिशत बजेट खर्च

चालु आर्थिक वर्ष २०७९/८० को सात महिनामा सरकारी बजेट खर्च ३७ दशमलव २२ प्रतिशत बराबर देखिएको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार माघ मसान्तसम्म सरकारले रू ६ खर्ब ६७ अर्ब [...]

By |2023-02-13T13:57:12+05:45February 13, 2023|Categories: News|

नेपालमा मन्त्री द्वारा जीपलाइन उद्घाटन गरियो

उपप्रधानमन्त्री श्रेष्ठद्वारा जीपलाइन उद्घाटन उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले कुरिनटारस्थित रिभर फन रिसोर्टमा रहेको जीपलाइन उद्घाटन गर्नुभएको छ । हिजो साँझ त्यहाँ पुग्नुभएका उहाँले आज विहान [...]

By |2023-02-13T13:55:35+05:45February 13, 2023|Categories: News|

नेपालको विकास निर्माणमा सबै दल एकजुट बनौ : मन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले विकास निर्माणमा सबै दलसँग सहकार्य आवश्यक भएको बताउनुभएको छ । नारायणपुर उद्योग वाणिज्य सङ्घ दाङले गरेको स्वागत तथा सम्मान कार्यक्रममा उहाँले विकास निर्माण [...]

By |2023-02-13T13:53:56+05:45February 13, 2023|Categories: News|

राजस्व तिरेर राहादानी लिन मुस्किल सात महिनामा दश हजारले लिए राहदानी

नवलपरासी (बर्दघाट –सुस्ता पश्चिम) बाट चालु आर्थिक वर्ष २०७९-८० को सात महिनाको अवधिमा दश हजारले राहदानी लिएका छन् । जिल्ला प्रशासन कार्यालयका अनुसार चालु आवको माघसम्म १० हजारले राहदानी लिएका [...]

By |2023-02-13T13:50:56+05:45February 13, 2023|Categories: News|

सुख्खा मौसमको कारण म्याग्दीका २५ ठाउँमा डढेलो

समयमै हिउँदे वर्षा नहुँदा र लेकाली क्षेत्रमा हिउँ नपर्दा म्याग्दीका वनैभर डढेलो लागेको छ । म्याग्दी जिल्ला वन डिभिजन कार्यालयका अनुसार जिल्लाका विभिन्न २५ स्थानमा डढेलो लागेको हो । अन्नपूर्ण [...]

By |2023-02-13T13:48:31+05:45February 13, 2023|Categories: News|

भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीले आइपिओ निष्कासन गर्दै

भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेडले साधारण शेयरको निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले यही फागुन ८ गतेदेखि आयोजना प्रभावित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि [...]

By |2023-02-13T13:47:00+05:45February 13, 2023|Categories: Announcement|

ईण्डियाका विदेश सचिव नेपालमा, सचिवस्तरीय बैठकमा सहभागी

परराष्ट्र सचिव भरतराज पौड्यालको निमन्त्रणामा मित्रराष्ट्र भारतका विदेश सचिव विनयमोहन क्वात्रा नेपाल भ्रमणमा आउनुभएको छ । उहाँ नेपालको दुई दिने औपचारिक भ्रमणका लागि आज यहाँ आइपुग्नुभएको हो । काठमाडौँ आइपुगेलगत्तै [...]

By |2023-02-13T13:44:40+05:45February 13, 2023|Categories: News|

अति गरिब परिवारहरूको पहिचान गरी परिचयपत्र वितरण

ताप्लेजुङमा गरिब परिचयपत्र वितरण सुरु भएको छ । गत साता सिरिजङ्घा गाउँपालिकाले गरिब परिवार पहिचान गरी उक्त परिचयपत्र वितरण सुरु गरिएको होे । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत स्काइ पोखरेलका अनुसार [...]

By |2023-02-13T13:43:21+05:45February 13, 2023|Categories: News|

जनयुद्ध राष्ट्रकै सम्पत्ति: प्रधानमन्त्री

प्रधानमन्त्री दाहालले जनयुद्ध माओवादीको मात्रै नभएर नेपाल राष्ट्रकै सम्पत्ति भएको बताउनुभयो । “जनयुद्ध माओवादीको मात्र नभएर राष्ट्र र आम नेपाली जनताकै सम्पत्ति बन्न पुग्यो । यसलाई ठीक ढङ्गले स्थापित गर्ने [...]

By |2023-02-13T13:42:07+05:45February 13, 2023|Categories: Opinion and Analysis|

माओवादी आन्दोलनका विभिन्न पक्षलाई एकताबद्ध हुन अध्यक्ष दाहालको अपिल

प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी आन्दोलनका विभिन्न पक्ष( धार) लाई सामाजिक न्याय र रुपान्तरणका निम्ति एकताबद्ध भएर अगाडि बढ्न अपिल गर्नुभएको छ । २८औँ जनयुद्ध [...]

By |2023-02-13T13:40:42+05:45February 13, 2023|Categories: Opinion and Analysis|

कोभिड बिरुद्दको बाइभ्यालेन्ट’ खोप नेपाल भित्रियो

फाइजरको नयाँ खोप 'बाइभ्यालेन्ट'को तीन लाख ४५ हजार डोज खोप नेपाल भित्रिएको छ । स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्थापन शाखा प्रमुख सुरेन्द्र चौरासीयाले सोमबार बिहान ९ बजे ती खोप भित्रिएको [...]

By |2023-02-13T13:36:33+05:45February 13, 2023|Categories: News|

दुर्गम गाउँघरमा चिकित्सक कार्यक्रम’ सञ्चालनमा

दुर्गम क्षेत्रमा विशेषज्ञ चिकित्सकसहित सेवा दिने उद्देश्यले जिल्ला ‘गाउँघरमा चिकित्सक कार्यक्रम’सञ्चालन गरिएको छ । जिल्ला अस्पताल बैतडीले दुर्गम क्षेत्रका नागरिकलाई विशेषज्ञ सेवा पाउन समस्या हुने भएकाले स्थानीयस्तरमै शिविरको आयोजना गरेर [...]

By |2023-02-13T13:35:05+05:45February 13, 2023|Categories: News|

नवलपरासी वनभित्र संरक्षण पोखरी निर्माण

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा पर्ने पूर्वपश्चिम राजमार्गसँग जोडिएका सामुदायिक वनमा संरक्षण पोखरी निर्माण गरिएको छ । नारायणगढ–बुटवल सडक विस्तार आयोजनाअन्तर्गत राजमार्ग छेउका वनमा पोखरी निर्माणका लागि बजेट उपलब्ध गराइएको हो [...]

By |2023-02-13T13:33:44+05:45February 13, 2023|Categories: News|

नेपालको ओलाङचुङ्गोलाई केन्द्रबिन्दु बनाएर भूकम्प

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–७ स्थित ओलाङचुङ्गोलामा केन्द्रबिन्दु बनाएर आज विहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज बिहान ४ः३० बजे ताप्लेजुङको लेलेप र ओलाङ्चुङ्गोला आसपास केन्द्रबिन्दु भएर ४.८ [...]

By |2023-02-13T13:32:25+05:45February 13, 2023|Categories: News|

अध्यन सगै च्याउ खेती गर्दै एक बिद्यार्थी

पाल्पाकी विपना खनाल कैलालीको टीकापुरमा रहेको प्राकृतिक स्रोत व्यवस्थापन कलेजमा कृषि विज्ञान विषयको अध्ययनरत हुनुुहुन्छ । उहाँ अध्ययन सँगसँगै आफ्नो पढाइ खर्चको केही रकम आफँै व्यवस्थापन गर्दै आउनुभएको छ । [...]

By |2023-02-13T13:30:53+05:45February 13, 2023|Categories: Opinion and Analysis|

४ करोड बढीको लागतमा शिक्षालयको भवन निर्माण हुँदै

शुक्लाफाँटा बहुप्राविधिक शिक्षालयका लागि भवन निर्माण अगाडि बढाइएको छ । शुक्लाफाँटा नगरपालिका–११ अमरपुरमा रु चार करोड पाँच लाखको लागतमा शिक्षालयको तीन तले भवन निर्माण भइरहेको छ । चण्डीदेवी निर्माण सेवाले [...]

By |2023-02-13T09:51:03+05:45February 13, 2023|Categories: News|

निसुक्ल स्वास्थ्य शिविर

विराटनगर महानगरपालिकाले आइतबारदेखि विराटनगरको दक्षिणी क्षेत्रबाट स्वास्थ्य शिविर सुरु गरेको छ । महानगरले वडा नं १८ फडानी चोकबाट निःशुल्क एकीकृत स्वास्थ्य शिविर थालनी गरेको हो । स्वास्थ्य शिविरको महानगरका प्रमुख [...]

By |2023-02-13T09:48:31+05:45February 13, 2023|Categories: News|

समाजका स्रष्टाको निःशुल्क स्वास्थ्य बीमा

गण्डकी प्रज्ञा प्रतिष्ठानले कला, साहित्य र संस्कृतिको उत्थानमा सक्रिय स्रष्टाको निःशुल्क स्वास्थ्य बीमा गर्ने भएको छ । यसका लागि स्रष्टाको पहिचान र नामावली सङ्कलन भइरहेको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानका [...]

By |2023-02-13T09:46:42+05:45February 13, 2023|Categories: News|

अन्तर्राष्ट्रिय महोत्सवपछि हलमा ‘हल्कारा’

अन्तर्राष्ट्रिय महोत्सवमा पुरस्कृत भएको चलचित्र ‘हल्कारा’ नेपालमा आउँदो वर्षको वैशाख २९ मा प्रदर्शन हुने तय गरिएको छ । निर्माण पक्षले नयाँ पोस्टर सार्वजनिक गर्दै घोषणा गरेको हो । विक्रम सापकोटाको [...]

By |2023-02-13T09:44:52+05:45February 13, 2023|Categories: News|

सुख्खा मौसममा डढेलोको जोखिम बढ्दै

म्याग्दीमा मानवीय लापर्बाहीले डढेलोको जोखिम बढ्दै गएको छ । घाँस पलाउने बाहना, अवैध शिकार र आगोको जथाभावी प्रयोगले वन जङ्गलमा डढेलोको जोखिम बढेको हो । विगतका वर्षमा यो समयमा हिउँले [...]

By |2023-02-13T09:43:17+05:45February 13, 2023|Categories: Opinion and Analysis|

खोटाङ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले करिब रु तीन करोड लागतमा निर्माण गरेको ‘दिक्तेल कम्पोष्ट प्लान्ट तथा नमूना कृषि स्रोत केन्द्र’ उपयोगविहीन भएको छ । कम्पोष्ट प्लान्टबाट उत्पादित प्राङ्गारिक मलको उत्पादकत्वप्रति [...]

By |2023-02-13T09:41:15+05:45February 13, 2023|Categories: News|

भारतीय विदेश सचिव क्वात्रा नेपाल आउनुहुँदै

परराष्ट्र सचिव भरतराज पौड्यालको निमन्त्रणामा भारतका विदेश सचिव विनयमोहन क्वात्रा आज नेपाल भ्रमणमा आउँदै हुनुहुन्छ । उहाँले फागुन १ देखि २ गते (फेब्रुअरी १३ देखि १४ तारिख)सम्म नेपालको औपचारिक भ्रमण [...]

By |2023-02-13T09:39:27+05:45February 13, 2023|Categories: News|

व्यावसायिक कृषिमा युवाको आकर्षण

“विद्यादय नजिक छ, दिउँसभरि पढाए पनि बिहान बेलुका खालीनै भइन्छ, खाली समयमा किन यतिकै बस्ने भनेर तरकारी खेती सुरु गरेको हुँ, सुरुमा सानो लगानीबाट सुरुआत गरेको अहिलेसम्म आउँदा रु सात [...]

By |2023-02-13T09:36:54+05:45February 13, 2023|Categories: Opinion and Analysis|

अब फोन गर्न डाँडामा उक्लिनु पर्दैन

तुलसीपुर–१९ छिल्लीकोटका प्रविर पुनले फोन गर्न डाँडोमा पुग्नुपथ्र्यो । डाँडोमा पुग्दा पनि ‘नेटवर्क’ले राम्रोसँग काम गर्दैनथ्यो तर अहिले उहाँको मोबाइलमा ‘फोरजी’ चल्न थाल्यो । छिल्लीकोटमै बनेको टेलिकम टावर सञ्चालनमा आएपछि [...]

By |2023-02-13T09:34:06+05:45February 13, 2023|Categories: Opinion and Analysis|

आर्थिक राहतको व्यवस्था गर्न माग

साना तथा मझौला व्यवसायीले कोरोना महामारीबाट पीडामा परेका व्यवसायीलाई आर्थिक राहतको व्यवस्था गर्न माग गरेका छन् । उद्योगी तथा व्यवसायीको छाता सङ्गठनले आइतबार यहाँ संयुक्त पत्रकार सम्मेलन गरी कोरोना महामारीबाट [...]

By |2023-02-13T09:32:05+05:45February 13, 2023|Categories: News|

पाकिस्तानले ३९ जिल्लामा पोलियो खोप अभियान सुरु गर्ने

पाकिस्तानका ३९ जिल्लामा सोमबारदेखि पाँच वर्षमुनिका ६० लाखभन्दा बढी बालबालिकालाई लक्षित गर्दै पोलियो खोप अभियान सुरु गर्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ । गत महिना देशको पूर्वी लाहोर सहरमा फोहोरको नमुनामा [...]

By |2023-02-12T22:16:51+05:45February 12, 2023|Categories: International, News|

विनाशकारी भूकम्पपछि कतारी अमिर टर्कीमा

कतारी अमिरले आइतबार भूकम्प प्रभावित टर्किएको भ्रमण गर्नुभएको छ । सो अवसरमा उहाँले टर्कीका राष्ट्रपतिसँग भेट गर्नुभएको छ । टर्कीको राष्ट्रपति कार्यालयका अनुसार कतारी अमीर शेख तमिम बिन हमाद अल [...]

By |2023-02-12T22:15:44+05:45February 12, 2023|Categories: International, News|

सोमालिया हवाई आक्रमणमा अल–शबाबका १२ लडाकु मारिए

सोमाली नेशनल आर्मीले गरेको हवाई आक्रमणमा मध्य क्षेत्रमा १२ अल-शबाब लडाकु मारिएको सेनाले आइतबार जनाएको छ। सोमालिया सरकारको अनुरोधमा शुक्रबार गरिएको सामूहिक आत्मरक्षा हवाई हमला सोमालियाको होबियोबाट ४५ किलोमिटर दक्षिणपश्चिमस्थित [...]

By |2023-02-12T22:14:41+05:45February 12, 2023|Categories: International, News|

प्रधानमन्त्री मोदीद्वारा दिल्ली–मुम्बई एक्सप्रेस उद्घाटन

प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार दिल्ली-मुम्बई एक्सप्रेसवेको पहिलो चरणको उद्घाटन गर्नु भएको छ । उत्तरी भारतको राजस्थान राज्यमा दिल्ली-मुम्बई एक्सप्रेसवेको २४६ किलोमिटर लामो दिल्ली-दौसा-लालसोट स्ट्रेचको शिलान्यास गरिएको थियो । सो एक्सप्रेसवेले [...]

By |2023-02-12T22:13:33+05:45February 12, 2023|Categories: International, News|

टर्कीमा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या २४ हजार ६१७ पुग्यो; खोज र उद्धार कार्य जारी

भूकम्पबाट प्रभावित टर्कीको अन्टाक्यामा उद्धार र खोज टोलीले देशमा मृत्यु हुनेको सङ्ख्या २४ हजार ६१७ पुगेको उल्लेख गरेको छ । देशकै सुन्दर शहर अन्टाक्या भग्नावशेषको थुप्रो बनेको छ । यहाँका [...]

By |2023-02-12T22:12:19+05:45February 12, 2023|Categories: International, News|

अफगानिस्तानको बाघलान प्रान्तमा हतियारको भण्डार फेला

अफगानिस्तानको उत्तरी बाघलान प्रान्तमा विभिन्न किसिमका हतियार र गोलाबारुद भएको भण्डारण फेला परेको छ । प्रान्तीय प्रहरी प्रवक्ता मौलावी शिर अहमद बुर्हानीले आइतबार दिएको जानकारी अनुसार सूचनाको आधारमा प्रहरीले शनिबार [...]

By |2023-02-12T22:10:51+05:45February 12, 2023|Categories: International, News|

श्रीलङ्काका सरकारी अस्पतालमा शल्यक्रिया स्थगित

श्रीलङ्काका स्वास्थ्य मन्त्री केहेलिया रम्बुक्वेलाले आइतबार सरकारी अस्पतालहरूमा अत्यावश्यक एवं अन्य किसिमका शल्यक्रियाहरू स्थगित गरिएको घोषणा गरेका छन्। मन्त्रीका अनुसार यी अवरोध अस्थायी प्रकृतिको हो सेवा पुनः छिट्टै सञ्चालन गरिने [...]

By |2023-02-12T21:56:34+05:45February 12, 2023|Categories: International, News|

ग्रीसका विदेशमन्त्री टर्कीएको भ्रमणमा

गत सोमबारको भूकम्पबाट क्षतविक्षत भएको टर्कीए सरकार तथा त्यहाँका जनताप्रति ऐक्यबद्धता जनाउन ग्रीसका विदेशमन्त्री निकोस डेन्डिया टर्कीए भ्रमणमा जानुभएको छ । हेलिकप्टरबाट टर्कीएको भूमिमा ओर्लदाँ उहाँलाई टर्कीएका उहाँका समकक्षी मेभलुत [...]

By |2023-02-12T21:53:28+05:45February 12, 2023|Categories: International, News|

ठूलो परिमाणमा हातहतियार बरामद

अफगान प्रहरीले उत्तरी बाघलान प्रान्तबाट ठूलो परिमाणमा हातहतियार बरामद गरेको छ । यहाँस्थित एउटा घरमा छापा मारेर सुरक्षाकर्मीले विभिन्न किसिमका हतियार र गोलाबारुद बरामद गरेका प्रान्तीय प्रहरी प्रवक्ता मौलावी शिर [...]

By |2023-02-12T21:52:13+05:45February 12, 2023|Categories: International, News|

सौराहामा फुड फेस्टिबल सुरु

प्रेम दिवसको अवसरमा सौराहामा आजदेखि फुड फेस्टिबल सुरु भएको छ । रेष्टुरेण्ट एण्ड बार एशोसियशन (रेवान) सौराहाले आयोजना गरेको फेस्टिबलको बागमती प्रदेशका सदस्य पूर्वमन्त्री कृष्णप्रसाद खनालले उद्घाटन गर्नुभयो । सो [...]

By |2023-02-12T21:51:00+05:45February 12, 2023|Categories: News|

कोइला अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द

कोइलाको अभावमा हेटौँडा सिमेन्ट उद्योगको उत्पादन बन्द भएको छ । उद्योग व्यवस्थापनले केही हप्ताअघि कोइला आपूर्तिको बोलपत्र आह्वान गरेर पहिलो र दोस्रो चरण गरी १० हजार मेट्रिक टन कोइला ल्याउने [...]

By |2023-02-12T21:49:05+05:45February 12, 2023|Categories: News|

बाल साहित्य महोत्सव सम्पन्न

अक्षरा स्कुलले आयोजना गरेको दोस्रो अक्षरा बाल साहित्य महोत्सव सम्पन्न भएको छ । उपत्यकाभित्रका सरकारी तथा संस्थागत गरी २५ भन्दा बढी विद्यालय र चार हजारभन्दा बढी अभिभावकबीच विभिन्न कार्यक्रम गरी [...]

By |2023-02-12T21:46:32+05:45February 12, 2023|Categories: News|

रामेछाप महिला उद्यमी सङ्घमा नयाँ नेतृत्व

रामेछाप महिला उद्यमी सङ्घमा नयाँ नेतृत्व चयन भएको छ । मन्थलीमा आइतबार सम्पन्न साधारणसभाले डम्बरकुमारी भण्डारीको अध्यक्षतामा नयाँ नेतृत्व निर्विरोध चयन गरेको हो । नवनिर्वाचित पदाधिकारीमा उपाध्यक्ष, महासचिव, सचिव र [...]

By |2023-02-12T21:45:14+05:45February 12, 2023|Categories: News|

कृषि र पर्यटनको विकासका लागि मेला आयोजना गरिने

कास्कीको मादी गाउँपालिका–८ मा पर्ने नागिधार र पाखुरीकोट, वडा नं १० मा पर्ने भाचोक गाउँको सङ्गमस्थल सोेँथर बेँसीमा कृषि र पर्यटनको विकासको लक्ष्यका साथ सोंथर बेँसी टारी बजार मेला आयोजना [...]

By |2023-02-12T21:44:08+05:45February 12, 2023|Categories: News|

चिकित्सकमाथि दुव्र्यवहार गर्ने सुरक्षाकर्मीलाई कारबाही गर्न आग्रह

राष्ट्रिय मानवअधिकार आयोगले सरकारलाई चिकित्सकमाथि हातपात र दुव्र्यवहार गर्ने तथा निर्देशन दिने सुरक्षाकर्मीलाई कारबाही गर्न आग्रह गरेको छ । आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले विज्ञप्ति जारी गर्दै घाइते चिकित्सकको उपचारको [...]

By |2023-02-12T21:43:03+05:45February 12, 2023|Categories: News|

सानका अध्यक्षमा डा श्रेष्ठ निर्वाचित

सोसाइटी अफ एनेष्थेसियोलजिष्ट्स अफ नेपाल(सान)को अध्यक्षमा डा अमिरबाबु श्रेष्ठ निर्वाचित हुनुभएको छ । प्रेसिडेन्ट इलेक्टमा डा अनिल श्रेष्ठ, महासचिवमा डा वासुदेव पराजुली, सह सचिवमा डा सन्दिप भण्डारी र कोषाध्यक्षमा डा [...]

By |2023-02-12T21:42:01+05:45February 12, 2023|Categories: News|

लुम्बिनी प्रदेश सरकारका नवनियुक्त मन्त्रीको सपथ

लुम्बिनी प्रदेश सरकारका नवनियुक्त मन्त्रीले आज प्रदेश प्रमुखसमक्ष पद तथा गोपनीयताको सपथ लिनुभएको छ । नवनियुक्त मन्त्रीलाई प्रदेश प्रमुख अमिक शेरचनले आज प्रदेश राजधानी राप्ती उपत्यका देउखुरीमा नेपालको संविधानको धारा [...]

By |2023-02-12T21:40:34+05:45February 12, 2023|Categories: News|

पररष्ट्रमन्त्रीसँग नर्वेली राजदूतको भेटवार्ता

पररष्ट्रमन्त्रीसँग नर्वेली राजदूतको भेटवार्ता परराष्ट्रमन्त्री डा विमला राई पौड्यालसँग नेपालका लागि नर्वेका राजदूत तोरुन ड्रमडालले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । मन्त्रालयमा भएको भेटवार्तामा उहाँहरूबीच दुई देशबीचको आपसी सम्बन्धका विविध विषयमा [...]

By |2023-02-12T21:39:05+05:45February 12, 2023|Categories: News|

प्रधानमन्त्री दाहालसँग राजदूतद्वयको शिष्टाचार भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेपालका लागि अरब गणतन्त्र इजिप्टका राजदूत नोहा हाम्दी अहमद इल्जेबालीले शिष्टाचार भेट गर्नुभएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज राजदूत नोहाले प्रधानमन्त्रीसँग शिष्टाचार [...]

By |2023-02-12T21:37:52+05:45February 12, 2023|Categories: News|

प्रधानमन्त्रीले सुक्खा बन्दरगाहसहित तीन योजना अनुगमन गर्नुहुने

प्रधामन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कञ्चनपुरका प्रस्तावित दोधारा चाँदनी सुक्खा बन्दगाहदेखि निर्माणाधीन महाकाली करिडोरसम्मको सोमबार (भोलि) स्थलगत अनुगमन गर्ने हुनुभएको छ । सोमबार कञ्चनपुर आउन लाग्नुभएका प्रधानमन्त्री दाहालले सुक्खा बन्दरगाह, [...]

By |2023-02-12T21:36:45+05:45February 12, 2023|Categories: News|

रक्षामन्त्री उप्रेती भारत प्रस्थान

रक्षामन्त्री हरिप्रसाद उप्रेती मित्रराष्ट्र भारत सरकारको निमन्त्रणामा पाँच दिने भ्रमणका लागि त्यसतर्फ प्रस्थान गर्नुभएको छ । भारतको बेङ्गालुरु कर्नाटकामा आगामी फागुन १ देखि ५ गतेसम्म सञ्चालन हुने ‘एरो इण्डिया, २०२३’ [...]

By |2023-02-12T21:35:34+05:45February 12, 2023|Categories: News|

मन्त्री शर्माद्वारा रासस कार्यालयको अवलोकन तथा निरीक्षण

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आज तुलसीपुर दाङमा रहेको राष्ट्रिय समाचार समिति (रासस) कार्यालयको अवलोकन तथा निरीक्षण गर्नुभएको छ । निरीक्षणका क्रममा रासस तुलसीपुर दाङ कार्यालयमा पुग्नुभएका सञ्चार तथा [...]

By |2023-02-12T21:34:34+05:45February 12, 2023|Categories: News|

सोमबार सार्वजनिक बिदा दिने सरकारको निर्णय

सरकारले फागुन १ गते जनयुद्ध दिवसका रूपमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो । प्रधानमन्त्री पुष्पकमल [...]

By |2023-02-12T21:33:21+05:45February 12, 2023|Categories: News|

चितवन–२ को उपनिर्वाचन वैशाख १० गते

निर्वाचन आयोगको आज बसेको बैठकले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ बमोजिम आगामी २०८० साल वैशाख १० गते आइतबारका दिन चितवन जिल्ला निर्वाचन क्षेत्र नं २ मा रिक्त [...]

By |2023-02-12T21:31:49+05:45February 12, 2023|Categories: News|

शोक प्रस्ताव पारित

प्रतिनिधिसभाको आजको बैठकले पूर्वसांसद कर्मा घलेको निधनमा शोक प्रस्ताव पारित गरेको छ । सभामुख देवराज घिमिरेले प्रस्तुत गर्नुभएको शोक प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो । घले नेपाली कांग्रेसबाट विसं २०७४ [...]

By |2023-02-12T21:30:38+05:45February 12, 2023|Categories: News|

राष्ट्रपतिसमक्ष निर्वाचन आयोगको प्रतिवेदन पेस

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष निर्वाचन आयोगले आफ्नो सोह्रौँ वार्षिक प्रतिवेदन पेस गरेको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले उक्त प्रतिवेदन पेस गर्नुभएको हो [...]

By |2023-02-12T21:29:31+05:45February 12, 2023|Categories: News|

मौद्रिक नीतिले निजी क्षेत्रलाई उकास्न सकेन

चालु आर्थिक वर्ष २०७९-८० को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत नेपाल राष्ट्र बैंकले ल्याएका प्रावधानले निजी क्षेत्रको मनोबल उकास्न नसकेको नेपाल उद्योग परिसङ्घले जनाएको छ । परिसंघले आज प्रेस विज्ञप्ति जारी [...]

By |2023-02-12T21:28:23+05:45February 12, 2023|Categories: Opinion and Analysis|

१२ वर्ष खर्चेर बनेको पुल भाँसिएपछि …

साढे तीन वर्षमा सम्पन्न गर्ने गरी सम्झौता भए पनि हुलाकी सडकअन्तर्गत सिरहा र धनुषा जोड्ने कमला पुलको काम १२ वर्षपछि सम्पन्न हुँदै थियो । निर्माण कम्पनीले झण्डै ९९ प्रतिशत काम [...]

By |2023-02-12T21:27:12+05:45February 12, 2023|Categories: News|

बजेट मध्यावधी समीक्षा : आकार दुई खर्ब ४४ अर्बले घटाइयो

सरकारले चालु आर्थिक वर्ष २०७९/८० को बजेटको मध्यावधि समीक्षा गर्दै बजेटको आकार घटाएको छ । सरकारले बजेटको आकार रू दुई खर्ब ४४ अर्ब बराबरले घटाएको हो । उपप्रधान एवम् अर्थमन्त्री [...]

By |2023-02-12T21:25:53+05:45February 12, 2023|Categories: Economy|

नेप्सेमा उच्च अङ्कको गिरावट

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज उच्च अङ्कको गिरावट देखिएको छ । आज नेप्से ६० दशमलव ७७ अङ्कले घटेर दुई हजार एक सय २१ दशमलव ८६ कायम भएको छ । [...]

By |2023-02-12T21:24:44+05:45February 12, 2023|Categories: Stock market|
Go to Top