कृषिमा क्रान्ति राष्ट्रमा शान्ति
Media of the nation

About हेमन्त खबर संवाददाता

www.hemantakhabar.com

बाँकेमा हस्तकलाका सामग्रीको माग बढ्दै

बाँकेमा हस्तकलाका सामग्रीको माग बढ्न थालेको छ । हातले बुनेर निर्माण भएका आर्कषक सामग्रीको माग बढेपछि थारु समुदायका महिला उत्साहित भएका छन् । हस्तकलाका सामाग्रीलाई व्यवसायीकरण गर्ने उद्देश्यले नेपालगञ्जमा विसं [...]

By |2023-05-18T21:25:14+05:45May 18, 2023|Categories: News|

राससकर्मी अधिकारी पुरस्कृत

नेपाल एशोसिएसन अफ टूर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले यस वर्षको मिडिया अवार्डबाट राष्ट्रिय समाचार समिति (रासस) का पत्रकार सिबी अधिकारीलाई प्रदान गरेको छ । नाट्टाको २४ औँ राष्ट्रिय सम्मेलन तथा [...]

By |2023-05-18T21:23:54+05:45May 18, 2023|Categories: News|

सडकले जोडियो अग्लो बस्ती मुठाचौर

मुठाचौर बागलुङको सबैभन्दा उच्च स्थानमा रहेको बस्ती हो । उच्च पहाडको टुप्पोमा समथर भूभागमा फैलिएको मुठाचौर खेतीपाती र पशुपालनका लागि उर्वर ठाउँ हो । वरपर घनाजङ्गल । चारैतिर घना जङ्गलले [...]

By |2023-05-18T21:22:51+05:45May 18, 2023|Categories: News|

बाँदर आतङ्कले गाउँ रित्तिँदै

स्याङ्जाको गल्याङ नगरपालिकाका किसान बाँदर आतङ्कका कारण समस्यामा परेका छन् । खेतबारीमा लगाएको तरकारी, मकै र फलफूललाई बाँदरका हुल पसेर खाइदिने, भाँचिदिने गर्न थालेपछि लाखौँको क्षति भएको किसानको गुनासो छ [...]

By |2023-05-18T21:19:51+05:45May 18, 2023|Categories: News|

प्रतिनिधिसभा बैठक स् धेरै सांसदले प्रधानमन्त्रीसँग प्रश्न गर्न चाहेपछि नियम निलम्वन

प्रतिनिधिसभा नियमावली, २०७९ को नियम २५२ बमोजिम नियम निलम्बनसम्बन्धी प्रस्ताव सर्वसम्मतिले पारित भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले सांसद रमेश लेखकले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम २५२ [...]

By |2023-05-18T21:18:29+05:45May 18, 2023|Categories: News|

तीन नगरको साझेदारीमा फोहरबाट बायोग्यास उत्पादन

झापाको तीन वटा नगरपालिकाले विश्व बैंक र निजी क्षेत्रसँगको साझेदारीमा फोहरमैलाबाट बायोग्यास उत्पादन सुरु गरेका छन् । कनकाई, अर्जुनधारा र बिर्तामोड नगरपालिकाले सो लगानी गरेका हुन् । कनकाई नगरपालिका–२ मा [...]

By |2023-05-18T21:16:45+05:45May 18, 2023|Categories: News|

भृकुटीमण्डपमा छैटौँ नेपाल चेम्बर एक्स्पो

निकासीयोग्य वस्तुको प्रवद्र्धन गर्न सबै व्यापारिक समुदायलाई प्रोत्साहित गर्ने उद्देश्यले आजदेखि राजधानीमा छैटौँ ‘नेपाल चेम्बर एक्स्पो–२०२३’ आयोजना गरिएको छ । निजी क्षेत्रका व्यवसायीको छाता सङ्गठन नेपाल चेम्बर अफ कमर्सले आयोजना [...]

By |2023-05-18T21:14:52+05:45May 18, 2023|Categories: News|

चलचित्रमा रङ्गकर्मी

रङ्गमञ्चमार्फत चलचित्रमा उदाउने कलाकारको सूचीमा अनुप बराल, सौगात मल्ल, दयाहाङ राई, कार्म, विपन कार्की, खगेन्द्र लामिछाने, मेनुका प्रधान, लक्ष्मी बर्देवा, विजय बराल, रवीन्द्रसिंह बानियाँ, कमलमणि नेपाल, महेश त्रिपाठी, बुद्धी तामाङलगायत [...]

By |2023-05-18T21:13:28+05:45May 18, 2023|Categories: News|

भारतको सहयोगमा दुई परियोजना निर्माण हुने

भारत सरकारको अनुदान सहयोगमा दुई परियोजना निर्माण हुने भएको छ । स्वास्थ्य र शैक्षिक क्षेत्रका दुईवटा सामुदायिक विकास परियोजनाको निर्माणका लागि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र काठमाडौँस्थित भारतीय [...]

By |2023-05-18T21:11:47+05:45May 18, 2023|Categories: News|

श्रीमतीको हत्या गर्ने फरार अभियुक्त पक्राउ

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले श्रीमतीको हत्या गरी फरार रहेका एक अभियुक्तलाई चार महिनापछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा रोल्पाको सुनछहरी गाउँपालिका–६ फगाम घर भएका ३९ वर्षीय [...]

By |2023-05-18T21:10:56+05:45May 18, 2023|Categories: News|

शरणार्थी प्रकरण : नेपाल हज समितिका अध्यक्ष मियाँ पक्राउ

नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न भएको आरोपमा नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँ पक्राउ परेका छन् । प्रहरीले उनलाई आज दिउँसो सिंहदरबारबाट पक्राउ गरेको हो । नक्कली भुटानी शरणार्थीको कोटामा [...]

By |2023-05-18T21:09:52+05:45May 18, 2023|Categories: News|

मन्त्रीसमक्ष सेवाग्राहीका गुनासा

गण्डकी प्रदेश सरकारका नवनियुक्त भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जालीले यातायात व्यवस्था कार्यालयबाट हुने सेवा प्रवालाई चुस्त बनाउन आवश्यक नीतिगत र व्यवस्थापकीय सुधार गरिने प्रतिबद्धता जनाउनुभएको छ [...]

By |2023-05-18T16:53:19+05:45May 18, 2023|Categories: News|

नर्वेकी अन्तर्राष्ट्रिय विकासमन्त्री टिभिनेरेइमद्वारा एमएसआई केन्द्र अवलोकन

नर्वेकी अन्तर्राष्ट्रिय विकासमन्त्री आनविथ टिभिनेरेइम, विदेश मन्त्रालयका प्रतिनिधिमण्डल र नेपालस्थित नर्वेकी राजदूत टोरन ड्राम्डलसहित दूतावासका उच्च अधिकारीले मेरिस्टोप्स इन्टरनेशनल (एमएसआई) नेपालद्वारा पुतलीसडकमा सञ्चालित एमएसआई केन्द्रको हालै अवलोकन गर्नुभयो । सो [...]

By |2023-05-18T16:51:34+05:45May 18, 2023|Categories: News|

वीरगञ्ज महानगरले ल्याब सेवा विस्तार गर्दै

पर्साको वीरगञ्ज महानगपालिकाले ग्रामीण क्षेत्रका चार वडामा बर्थिङ सेन्टर (प्रसूति सेवा केन्द्र) र विशेषज्ञ डाक्टरसहितको बहिरङ्ग तथा ल्याब सेवा सञ्चालन गर्ने तयारी गरेको छ । गाउँबस्तीमै विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्य सेवा [...]

By |2023-05-18T16:49:42+05:45May 18, 2023|Categories: News|

तनहुँमा भालुको आक्रमणबाट एकजना घाइते

तनहुँको व्यास नगरपालिकाका भालुको आक्रमणबाट एकजना घाइते भएका छन् । घाइते हुनेमा व्यास–८ मलपौरेका ३५ वर्षीय गोरे विक रहेका छन् । आज बिहान पाँच बजे घर नजिकैको मकै बारीमा मकै [...]

By |2023-05-18T16:48:27+05:45May 18, 2023|Categories: News|

काभ्रेपलाञ्चोकबाट उच्च रक्तचाप नियन्त्रण अभियान

विश्व उच्च रक्तचाप दिवसको अवसर पारी सरकारले उच्च रक्तचाप नियन्त्रण राष्ट्रिय अभियान काभ्रेपलाञ्चोकबाट आरम्भ गरेको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)को सहयोगमा अभियानको नमूना अभ्यास कार्यक्रम यहाँबाट थालिएको हो । [...]

By |2023-05-18T16:46:53+05:45May 18, 2023|Categories: Uncategorized|

कन्ट्री प्रोग्रामिङ फ्रेमवर्क’ सार्वजनिक

नेपालको समग्र कृषि तथा वन क्षेत्रको रुपान्तरणमा संयुक्त राष्ट्र सङ्घीय खाद्य तथा कृषि सङ्गठन (एफएओ) कोे ‘कन्ट्री प्रोग्रामिङ फ्रेमवर्क २०२३–२०२७’ सार्वजनिक गरिएको छ । सन् २०२३ देखि २०२७ सम्मको रणनीतिक [...]

By |2023-05-18T16:44:58+05:45May 18, 2023|Categories: News|

सहकारीका सात सय बचतकर्ताले प्रहरीमा कागजात बुझाए

कञ्चनपुरको महेन्द्रनगरस्थित शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थामा रकम जम्मा गरेका बचतकर्ता सम्बन्धित कागजातसहित जिल्ला प्रहरी कार्यालय पुगेका छन् । जिल्ला प्रहरी कार्यालयले सो सहकारीमा ठगी, रकम फिर्ता नभएको, रकम हिनामिनालगायतको [...]

By |2023-05-18T16:43:43+05:45May 18, 2023|Categories: News|

कानुन र प्रहरी ! अनि बिद्रोही लेख……

भगवान थापा । बिश्वमा कानुन र प्रहरी थिएन भने बलियाले हान्ने र ठोक्ने गर्थे भने निर्धाले बलिया बाङ्गाको हान्ने र ठोक्ने सहने सिवाय अरु बिकल्प रहदैन थियो। प्रहरी र कानुन [...]

By |2023-05-18T15:32:50+05:45May 18, 2023|Categories: Uncategorized|

“सातपत्रेमा तोरी खेती एक रहस्य”

सम्पादकीय भगवान थापा । तोरि खेती के हो ? सिन्धुलीमा गहुँखेती हुने ठाउँमा अहिले कृषकले तोरी, तरकारीलगायतका छिटोभन्दा छिटो पाक्ने खेती गर्न थालेका छन् । तोरी लगाउँदा चाँडो पाक्ने र [...]

By |2023-05-18T14:52:42+05:45May 18, 2023|Categories: Uncategorized|

पश्चिमी वायुको प्रभावले वर्षा

हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । जसका कारण अहिले कोशी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको जल [...]

By |2023-05-18T09:32:17+05:45May 18, 2023|Categories: News|

जातीय छुवाछूत र भेदभाव हेर्ने छुट्टै इजलासको माग

दलित महिला सङ्घ (फेडो)ले प्रत्येक अदालतमा जातीय छुवाछूत र भेदभाव हेर्ने छुट्टै इजलासको व्यवस्था गर्न सरकारसँग माग गरेको छ । साथै राज्यले प्रत्येक पालिकामा सरकारले गठन गर्ने भनी घोषणा गरेको [...]

By |2023-05-18T09:29:01+05:45May 18, 2023|Categories: News|

नेपालगञ्जमा ‘खोज र खोप’ अभियान

बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाभित्र विभिन्न रोगविरुद्धको खोप लगाउन छुटेका र बीचैमा खोप लगाउन छोडेका बालबालिकालाई खोप लगाउन थालिएको छ । ‘खोज र खोप’ अभियान सञ्चालन गरेर नियमित खोप लगाउन थालिएको हो [...]

By |2023-05-18T09:27:32+05:45May 18, 2023|Categories: News|

विशेष प्रहरी’ भन्दै व्यवसायीलाई धम्क्याउने चारजना पक्राउ

चितवनमा आफूलाई ‘विशेष प्रहरी’ भनेर परिचय पत्र देखाउँदै हिँड्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–५ का २२ वर्षीय खुमबहादुर थापा, राप्ती नगरपालिका–८ का १९ वर्षीय [...]

By |2023-05-18T07:43:09+05:45May 18, 2023|Categories: News|

ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा

उमेरले बुढ्यौली लागेपछि हिँडडुलमा समस्या हुने भए पनि गाउँघरमै स्वास्थ्य सेवा पाउँदा गैँडाकोटका ८६ वर्षीय नारायणप्रसाद सापकोटा दङ्ग हुनुहुन्छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–८ कार्यालयले ज्येष्ठ नागरिकलाई लक्षित गर्दै घरदैलोमै [...]

By |2023-05-18T07:39:44+05:45May 18, 2023|Categories: News|

पोर्चुगलमा राहदानी शिविरबाट पाँच करोड राजस्व सङ्कलन

पोर्चुगलमा राहदानीलगायत विभिन्न समस्यामा रहेका नेपालीलाई लक्षित गरी सञ्चालन गरिएको राहदानी सेवा शिविरबाट रु पाँच करोड २२ लाख राजस्व सङ्कलन भएको छ । राजधानी लिस्बनमा करिब एक महिनासम्म सञ्चालन भएको [...]

By |2023-05-18T07:38:37+05:45May 18, 2023|Categories: News|

देश चिनाउने अभियानमा युवा अगाडि बढ्न जरुरी : मन्त्री लिम्बू

युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले देश चिनाउने अभियानमा युवा अगाडी बढ्न जरुरी रहेको बताउनुभएको छ । काठमाडौँमा सनुर्भी इन्टरनेशनल प्रालिले आयोजना गरेको ‘मिस्टर एण्ड मिस नेसनल नेपाल २०२३’ समारोहमा सहभागी [...]

थाइल्यान्डमा सरकार गठनका लागि दलहरूबीच वार्ता

मतदानमा सरकारी प्रतिद्वन्द्वीहरूलाई पराजित गरेपछि थाइल्याण्डका विपक्षी समूहहरूले बुधबार सरकार–गठबन्धन वार्ता गरेका छन् । यद्यपि, सैनिक निकट भई नियुक्त भएका केही सिनेटरहरूले विजयी पार्टीका नेतालाई प्रधानमन्त्री बन्नबाट रोक्ने प्रयास गर्ने [...]

By |2023-05-17T21:18:59+05:45May 17, 2023|Categories: International, News|

चिनियाँ विशेष प्रतिनिधिले जेलेन्स्कीसँग वार्ता गर्दै

युक्रेनमा जारी युद्ध अन्त्यका लागि बेइजिङ नेतृत्वको वार्तालाई अघि बढाउन चीनका तर्फबाट विशेष दूत कीएभ आइपुग्नुभएको छ । उहाँलाई राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले स्थानीय समय अनुसार बुधबार दिउसो स्वागत गर्नुहुने अपेक्षा [...]

By |2023-05-17T21:17:38+05:45May 17, 2023|Categories: International, News|

इरान र रूसबीच अन्तर्राष्ट्रिय यातायात मार्ग निर्माण गर्ने सम्झौता

रूस र इरानले दक्षिण एसियालाई उत्तरी युरोपसँग जोड्ने अन्तर्राष्ट्रिय यातायात मार्ग पूरा गर्न इरानभित्र रेलमार्ग निर्माण गर्ने सम्झौतामा बुधबार हस्ताक्षर गरेका छन् । उत्तरी इरानी शहर राष्ट्र र अस्ताराबीच १६२ [...]

By |2023-05-17T21:15:51+05:45May 17, 2023|Categories: International, News|

बङ्गलादेशको गरिब जनसङ्ख्याको आधाभन्दा बढीले थप गरिबी भौग्दै

कोभिड–१९ महामारीका कारण सन् २०२२ मा ५१ प्रतिशत गरिब जनता थप गरिबीमा धकेलिएको बङ्गलादेशको अग्रणी थिङ्क ट्याङ्कले बुधबार जनाएको छ । बङ्गलादेशको स्वायत्त बहु–अनुशासनात्मक सार्वजनिक अनुसन्धान संस्था बङ्गलादेश इन्स्टिच्युट अफ [...]

By |2023-05-17T21:14:48+05:45May 17, 2023|Categories: International, News|

भ्रष्टाचारमा दोषी पूर्वराष्ट्रपतिलाई तीन वर्ष जेल सजाय

भ्रष्टाचारमा दोषी ठहरिएका फ्रान्सका पूर्वराष्ट्रपति निकोलस सार्कोजीलाई तीन वर्षको जेल सजाय सुनाइएको छ । फ्रान्सको एक पुनरावेदन अदालतले तल्लो अदालतले गरेको निर्णयलाई सदर गर्दै सार्कोजीलाई काराबासको सजाय सुनाएको हो । [...]

By |2023-05-17T21:13:46+05:45May 17, 2023|Categories: International, News|

सुडानीलाई सहयोग गर्न तीन अर्ब डलर आवश्यक’

द्वन्द्वग्रस्त सुडानमा मानवीय सहायताका कार्यक्रम सञ्चालन गर्न तीन अर्ब अमेरिकी डलरभन्दा बढी रकम आवश्यक भएको संयुक्त राष्ट्रसङ्घले बताएको छ । युद्धका कारण पलायन भएका झण्डै १० लाख शरणार्थीको भरणपोषणका निम्ति [...]

By |2023-05-17T21:12:50+05:45May 17, 2023|Categories: International, News|

चीन र इरानमा धार्मिक स्वतन्त्रताको अधिक उल्लङ्घन’

चीन र इरानमा धार्मिक स्वतन्त्रताको अधिक उल्लङ्घन’ चीन र इरानमा धार्मिक स्वतन्त्रताको अधिक उल्लङ्घन भएको आरोप धार्मिक स्वतन्त्रतासम्बन्धी एक अमेरिकी प्रतिवेदनमा लगाइएको छ । अमेरिकी विदेश मन्त्रालयले जारी गरेको विश्वका [...]

By |2023-05-17T21:11:50+05:45May 17, 2023|Categories: International, News|

जबराको मुद्दामा बहस नोट माग

सर्वोच्च अदालतले तत्कालीन निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको महाभियोग फुकुवासम्बन्धी विवादमा बहस नोट माग गर्ने आदेश गरेको छ । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, अनिलकुमार सिन्हा [...]

By |2023-05-17T21:10:33+05:45May 17, 2023|Categories: News|

कामपाद्वारा सात अर्ब ३९ करोड बढी राजस्व असुल

काठमाडौँ महानगरपालिकाले चालु आवको गत वैशाख मसान्तसम्मा रु सात अर्ब ३९ करोड ४० लाख ११ हजार राजस्व असुल गरेको छ । जुन लक्ष्यको ७० दशमलव ९६ प्रतिशत हो । चालु [...]

By |2023-05-17T21:09:11+05:45May 17, 2023|Categories: News|

सर्वोच्च अदालतको फैसला स्वीकार्नुको विकल्प छैन : चौधरी

नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक तथा टीकापुर घटनाका अभियुक्त रेशम चौधरीले सर्वोच्च अदालतले गरेको फैसला स्वीकार्नुको विकल्प नभएको बताउनुभएको छ । उहाँले आज एक विज्ञप्ति प्रकाशित गरी आफूमाथिको जन्मकैदको [...]

By |2023-05-17T21:08:17+05:45May 17, 2023|Categories: News|

सगरमाथा आरोहण सम्पन्न गरी फर्कने क्रममा फुर्वा शेर्पाको निधन

नेपाली सेनाको सफा हिमाल अभियान, २०२३ अन्तर्गत सगरमाथा आरोहण सकेर बेसक्याम्पतर्फ फर्कंदै गर्दा अभियानमा संलग्न सङ्खुवासभा निवासी फुर्वा शेर्पाको निधन भएको छ । उहाँको पार्थिव शरीरलाई उद्धार गर्ने प्रयास भइरहेको [...]

By |2023-05-17T21:04:43+05:45May 17, 2023|Categories: News|

वन्यजन्तुका अङ्ग बिक्रीको आरोपमा नौ पक्राउ

वन्यजन्तुको अङ्ग अवैध रूपमा ओसारपसार तथा खरिद बिक्री गर्ने कार्यमा संलग्न रहेको आरोपमा नौ जना पक्राउ परेका छन् । विशेष सूचनाको आधारमा चितवन राष्ट्रिय निकुञ्ज कार्यालय र निकुञ्ज सुरक्षार्थ तैनाथ [...]

By |2023-05-17T21:03:00+05:45May 17, 2023|Categories: News|

शरणार्थी प्रकरण : पक्राउ परेका सबैको म्याद तीन दिन थप

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १४ जनालाई नै हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौँले प्रहरीलाई तीन दिनको म्याद दिएको छ जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक सीताराम रिजालका [...]

By |2023-05-17T21:01:56+05:45May 17, 2023|Categories: News|

राजस्व नतिर्नेमाथि छानबिन हुने

आन्तरिक राजस्व कार्यालय विराटनगरले लामो समयदेखि कर नतिरेका उद्योगबाट ठूलो रकम उठाउनुपर्ने देखाएकाले छानबिन प्रक्रिया सुरु गरिने जनाएको छ । अशोककुमार मुराका र कृष्णप्रसाद प्रसाईं साझेदारबाट सञ्चालित अवनिश एग्रिगेट इण्डस्ट्रिज [...]

By |2023-05-17T21:00:54+05:45May 17, 2023|Categories: News|

लेखा व्यवसायीको दोस्रो राष्ट्रिय सम्मेलन सुरू

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) द्वारा आयोजित लेखा व्यवसायीको दोस्रो राष्ट्रिय सम्मेलन काठमाडौँमा सुरु भएको छ । लेखा व्यवसायमा लागू भइरहेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अभ्यासबारे जानकारी दिने, आर्थिक सुशासन निर्माणका [...]

By |2023-05-17T21:00:04+05:45May 17, 2023|Categories: News|

प्लानिङ ब्वाइजले जित्यो भीमनारायण कप

धनकुटामा जारी १५ औँ सहिद भीमनारायण गोल्डकपको उपाधि क्षमादेवी प्लानिङ ब्वाइज क्लब काठमाडौँले जितेको छ । आज भएको फाइनल खेलमा वीरगञ्ज युनाइटेड क्लबलाई ४–० गोलअन्तरले पराजित गर्दै प्लानिङ ब्वाइजले उपाधि [...]

By |2023-05-17T20:58:34+05:45May 17, 2023|Categories: News, Sports|

साफ च्याम्पिनसिपमा नेपाल कठिन समूहमा

भारतमा आयोजना हुने ‘पुरुष साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता’मा नेपाल समूह ‘ए’ मा परेको छ । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) ले आज सार्वजनिक गरेको १४औँ संस्करणको साफ च्याम्पियनसिपको समूह विभाजनमा [...]

By |2023-05-17T20:57:40+05:45May 17, 2023|Categories: News, Sports|

मुख्य न्यायाधिवक्ताको वार्षिक प्रतिवेदन प्रस्तुत

कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङसमक्ष प्रदेशका मुख्य न्यायाधिवक्ता गजेन्द्र आचार्यले आर्थिक वर्ष २०७८÷७९ वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको छ । प्रदेश प्रमुखको कार्यालयमा आज आयोजित कार्यक्रममा प्रदेश प्रमुख खापुङले उक्त [...]

By |2023-05-17T20:56:29+05:45May 17, 2023|Categories: News|

मदन–आश्रित स्मृतिमा फुटबल प्रतियोगिता

प्रथम मदन–आश्रित स्मृति नकआउट सेभेन ए साइड खुला फुटबल प्रतियोगिता आजदेखि यहाँ सुरु भएको छ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकट पिपुल्स भोलेन्टियर्सको आयोजना तथा युवा सङ्घ नेपालको समन्वयमा [...]

By |2023-05-17T20:55:43+05:45May 17, 2023|Categories: News, Sports|

बुटवलमा राष्ट्रियपार्क सम्मेलन हुँदै

सार्वजनिकस्थलमा पार्क सञ्चालन भइरहेपनि ती पार्क सञ्चालन तथा व्यवस्थापनसम्बन्धी कानुन निर्माणका लागि बुटवलमा राष्ट्रिय पार्क सम्मेलन आयोजना गर्न लागिएको छ । ‘प्रकृति संरक्षण र सौन्दर्य हाम्रो पहिचान, पर्यटन प्रवद्र्धन र [...]

By |2023-05-17T20:54:44+05:45May 17, 2023|Categories: News|

दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक

आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले बढेको छ । नेप्से परिसूचक २३ दशमलव ३९ अङ्कले बढेर एक हजार आठ सय ४५ दशमलव ०१ अङ्कमा कायम भएको हो । [...]

By |2023-05-17T20:53:50+05:45May 17, 2023|Categories: News, Stock market|

अजम्मरी सामुदायिक वन क्षेत्र दुर्गन्धित

लमही नगरपालिकाले बजार क्षेत्रको फोहर जथाभावी फाल्ने गरेका कारण अजम्मरी सामुदायिक वन क्षेत्रमा दुर्गन्धित भएको छ । अजम्मरी सामुदायिक वन उपभोक्ता समूहका उपभोक्ता मोतीराम खनालले भन्नुभयो,“सामुदायिक वनमा फ्याँकिएकोे फोहरको दुर्गन्धका [...]

By |2023-05-17T20:52:52+05:45May 17, 2023|Categories: News|

बयासी किलो गाँजासहित दुईजना पक्राउ

महोत्तरी प्रहरीले आज गौशाला नगरपालिकाको जङ्गल क्षेत्रबाट ट्र्याक्टरमा बोकेर ल्याउँदै गरेको ८२ किलोग्राम लागुऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाहीको ईश्वरपुर नगरपालिका–१२ बस्ने २६ वर्षीय ट्र्याक्टर [...]

By |2023-05-17T20:51:55+05:45May 17, 2023|Categories: News|

खाना महोत्सव सम्पन्न

सिञ्जाको परम्परागत संस्कृति प्रवद्र्धन गर्न सिञ्जा गाउँपालिकाको नराकोटमा खाना महोत्सव सम्पन्न भएको छ । गाउँपालिकाको व्यवस्थापन र माक्र्सवादी ज्ञान केन्द्र केन्द्रीय समितिको आयोजना तथा माक्र्सवादी ज्ञान केन्द्र कर्णाली प्रदेशको सह–आयोजनामा [...]

By |2023-05-17T20:49:55+05:45May 17, 2023|Categories: News|

उदयपुरबाट नौ हजार युवा रोजगारीका लागि विदेसिए

उदयपुरबाट एक वर्षभित्र नौ हजार युवा रोजगारीका लागि विदेसिएका छन् । जिल्ला प्रहरी कार्यालय र सुरक्षित आप्रवास योजना (सामी) उदयपुरको तथ्याङ्कअनुसार विसं २०७९ मा मात्रै वैदेशिक रोजगारीका लागि विदेश जाने [...]

By |2023-05-17T20:48:59+05:45May 17, 2023|Categories: News|

दाङमा ‘राष्ट्रिय बाल चलचित्र महोत्सव’ हुने

चलचित्र विकास बोर्डले प्रथम राष्ट्रिय बाल चलचित्र महोत्सव आगामी असार १,२ र ३ गते दाङमा आयोजना गर्ने भएको छ । मंगलवार गते बसेको बोर्ड बैठकले सो निर्णय गरेको सदस्य रवि [...]

By |2023-05-17T20:47:59+05:45May 17, 2023|Categories: News|

गण्डकीमा सबैभन्दा बढी आर्थिक वृद्धिदरको अनुमान

यसवर्ष गण्डकी प्रदेशमा सबैभन्दा बढी र बागमती प्रदेशमा सबैभन्दा कम आर्थिक वृद्धिदर अनुमान गरिएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले मङ्गलबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७९÷८० को प्रादेशिक लेखाअनुमान प्रतिवेदनअनुसार गण्डकी [...]

By |2023-05-17T20:47:09+05:45May 17, 2023|Categories: News|

सागरनाथ वन विकास परियोजनाका कर्मचारी आन्दोलित

सागरनाथ वन विकास परियोजनाका एक सय ४६ कर्माचारीले नौ महिनादेखि तलब खान नपाएपछि आन्दोलनमा उत्रिएका छन् । सागरनाथ वन विकास परियोजना मजदुर युनियन र नेपाल निजामती कर्माचारी सङ्गठन प्रारम्भिक कार्य [...]

By |2023-05-17T16:11:40+05:45May 17, 2023|Categories: News|

बूढानीलकण्ठमा वृत्ति विकास तथा रोजगार मेला हुने

बूढानीलकण्ठ नगरपालिकाले वृत्ति विकास तथा रोजगार मेला गर्ने भएको छ । ज्ञान र सीप भएर पनि काम नगरी बसेका नगरवासीलाई मध्यनजर गर्दै नगरपालिकाले वृत्ति विकास तथा रोजगार मेला आयोजना गर्न [...]

By |2023-05-17T16:10:22+05:45May 17, 2023|Categories: News|

बाँकेको नरैनापुरमा भारतीय तरकारी विस्थापित

बाँके नरैनापुरका आलिफ अली चार वर्षअघिसम्म भारतीय तरकारीमा निर्भर हुनुन्थ्यो । भारतबाट तरकारी नआउँदा उहाँको परिवारले नुन, खुर्सानीको चट्नी र नुनसँग भात खान्थे । उहाँको परिवारजस्तै नरैनापुरका अधिकांश परिवार भारतीय [...]

By |2023-05-17T16:09:32+05:45May 17, 2023|Categories: News|

प्रभावकारी बन्दै सुरक्षित आप्रवासन कार्यक्रम

तनहुँको व्यास नगरपालिका–९ माँझफाँटकी आसमाया विक नौ महिना पहिला वैदेशिक रोजगारका लागि दुवई पुग्नुभयो । म्यानपावर कम्पनीमार्फत दुबई जानुभएकी उहाँले सम्झौता अनुसारको काम र तलब पाउनुभएन । वैदेशिक रोजगारमा जाँदा [...]

By |2023-05-17T16:06:35+05:45May 17, 2023|Categories: News|

उद्यमशीलता तालिम प्रदान गर्दै पोखरा महानगरपालिका

पोखरा महानगरपालिकाले सीप तथा व्यावसायिक उद्यमशीलता तालिम प्रदान गर्ने भएको छ । महानगरपालिकाको आर्थिक विकास महाशाखाअन्तर्गतको व्यवसाय प्रवद्र्धन केन्द्र (बिपिसी) को आयोजनामा तालिम हुन लागेको हो । विभिन्न १० विधामा [...]

By |2023-05-17T16:05:17+05:45May 17, 2023|Categories: News|

मङ्गलबारदेखि हराएका व्यक्ति मृत फेला

बागलुङको ढोरपाटन नगरपालिका–२ बुर्तिबाङ तारीखेतमा एक व्यक्तिको शव फेला परेको छ । ढोरपाटन–६ मोराङका अन्दाजी ५५ वर्षीय चेबो अदै तारीखेतस्थित बारीमा मृतावस्थामा फेला पर्नुभएको हो । तारीखेत छोरीको घरमा बस्दै [...]

By |2023-05-17T16:04:16+05:45May 17, 2023|Categories: News|

बूढानीलकण्ठमा वृत्ति विकास तथा रोजगार मेला हुने

बूढानीलकण्ठ नगरपालिकाले वृत्ति विकास तथा रोजगार मेला गर्ने भएको छ । ज्ञान र सीप भएर पनि काम नगरी बसेका नगरवासीलाई मध्यनजर गर्दै नगरपालिकाले वृत्ति विकास तथा रोजगार मेला आयोजना गर्न [...]

By |2023-05-17T16:03:13+05:45May 17, 2023|Categories: News|

बाँकेको नरैनापुरमा भारतीय तरकारी विस्थापित

बाँके नरैनापुरका आलिफ अली चार वर्षअघिसम्म भारतीय तरकारीमा निर्भर हुनुन्थ्यो । भारतबाट तरकारी नआउँदा उहाँको परिवारले नुन, खुर्सानीको चट्नी र नुनसँग भात खान्थे । उहाँको परिवारजस्तै नरैनापुरका अधिकांश परिवार भारतीय [...]

By |2023-05-17T16:02:01+05:45May 17, 2023|Categories: News|

लिलाम नहुँदा सयौँ मोटरसाइकल कवाड बने

कैलालीको टीकापुर नगरपालिका–९ स्थित सत्ती भन्सार कार्यालयको पछाडि सयौँ मोटरसाइकल पार्किङमा छन् । यहाँ रहेका शतप्रतिशत मोटरसाइकल प्रयोगमा आउने स्थितिमा पनि छैनन् । दिनप्रतिदिन मोटरसाइकललगायत भन्सारमा रहेका सवारी साधन कवाड [...]

By |2023-05-17T15:59:23+05:45May 17, 2023|Categories: News|

मह प्रशोधन केन्द्रको निर्माण अन्तिम चरणमा

यहाँ मह प्रशोधन केन्द्रको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । सुन्दरबजार नगरपालिका–५ गहतेमा निर्माणधीन मह प्रशोधन केन्द्रको निर्माण अन्तिम चरणमा पुगेको हो । केन्द्रको निर्माण कार्यको ९० प्रतिशत काम [...]

By |2023-05-17T15:58:28+05:45May 17, 2023|Categories: News|

चितवनका हाँसका परिकार काठमाडौँका भोजमा

सौराहाको कटेजमा सिपालु चौधरीले बनाएका हाँसका परिकार जहाजबाट काठमाडौँका भोजमा पुग्छन् भन्दा धेरैलाई अनौठो लाग्नसक्छ । सौराहाका कमाण्डरले यहाँका थारु समुदायले बनाएको परम्परागत हाँसका परिकार काठमाडौँका भोज र घरमा पु¥याउँदै [...]

By |2023-05-17T15:57:27+05:45May 17, 2023|Categories: News|

गैँडाको खागसहित तीन पक्राउ

ललितपुर महानगरपालिका–४ स्टिलटावर चोक नजिकबाट दुई सय ९७ मिलिग्राम तौल भएको गैँडाको खाग(ओखेटोपहार)सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउपर्नेमा चितवनको राप्ती नगरपालिका– ५ भवानीपुर घर भई ललितपुर एकान्तकुना [...]

By |2023-05-17T15:56:08+05:45May 17, 2023|Categories: News|

चैते धान प्रोत्साहन कार्यक्रममा अधिक निवेदन

जिल्लामा चैते धान खेती गरेका कृषकलाई प्रोत्साहनस्वरुप प्रदान गर्न ल्याइएको कार्यक्रममा बजेटभन्दा सात गुणा बढीको निवेदन परेको छ । कृषि ज्ञान केन्द्र चितवनले चैत २७ गते १५ दिने सूचना जारी [...]

By |2023-05-17T15:55:16+05:45May 17, 2023|Categories: News|

सिकलसेल र थालेसेमियाका बिरामीको स्वास्थ्य बीमा गरिने

बाँकेको कोहलपुर नगरपालिकाले थारू समुदायका व्यक्तिमा देखिएको सिकलसेल तथा थालेसेमियाका बिरामीलाई स्वास्थ्य बीमा गरिदिने भएको छ । सिकलसेल तथा थालेसेमियाका बिरामीको उपचारमा सहयोग पु¥याउनका लागि बीमा गराउन लागिएको कोहलपुर नगरपालिकाका [...]

By |2023-05-17T15:54:14+05:45May 17, 2023|Categories: News|

मह प्रशोधन केन्द्र निर्माण अन्तिम चरणमा

पहाडी जिल्ला लमजुङमा मह प्रशोधन केन्द्रको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । सुन्दरबजार नगरपालिका–५ गहतेमा निर्माण गर्न लागिएको उक्त केन्द्र अन्तिम चरणमा पुगेको हो । केन्द्रको ९० प्रतिशत निर्माण [...]

By |2023-05-17T15:53:17+05:45May 17, 2023|Categories: News|

बागमती प्रदेशमा लम्पी स्किनबाट अठार हजार गाई सङ्क्रमित

बागमती प्रदेशका १३ जिल्लामा घरपालुवा पशुचौपायामा देखिने विषाणुजन्य ‘लम्पी स्किन’ रोगको सङ्क्रमण बढ्न थालेको छ । पहिलो चरणमा सङ्कलन गरिएको तथ्याङ्क अनुसार हालसम्म १८ हजार तीन सय २४ गाईमा सङ्क्रमण [...]

By |2023-05-17T15:52:17+05:45May 17, 2023|Categories: News|

मन्त्री शर्मा भन्नुहुन्छ, “सूचना प्रविधिको प्रयोग बढ्दो, तर राजस्व घट्दो किन ?”

विश्व दूरसञ्चार तथा सूचना समाज दिवसको अवसर पारेर आज नेपाल दूरसञ्चार प्राधिकरणले ‘स्पेक्ट्रम म्यानेजमेन्ट’ सम्मेलनको आयोजना गरेको छ । सम्मेलनका क्रममा ‘नेपालमा दूरसञ्चारको बजार र आगामी बाटो’, ‘उदाउँदो मोबाइल प्रविधि’ [...]

By |2023-05-17T15:50:53+05:45May 17, 2023|Categories: News|

सडक पूर्वाधारको विकासले नजिकिँदै गाउँ

दुई वर्षपहिले बागलुङ–कुश्मिशेरा सडकको १० किलोमिटर खण्ड कालोपत्र भएपछि बलेवा क्षेत्रका कैयौँ गाउँमा सडक यात्रा सहज भएको छ । एक्काइस किलोमिटर बागलुङ–कुश्मिशेरा सडकको एक किलोमिटर खण्ड मात्रै कालोपत्र हुन बाँकी [...]

By |2023-05-17T15:49:20+05:45May 17, 2023|Categories: News|

दासढुङ्गामा मदन–आश्रितप्रति श्रद्धाञ्जली

नेकपा (एमाले) का तत्कालीन महासचिव मदनकुमार भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको ३०औँ स्मृति दिवसका अवसरमा आज दासढुङ्गामा श्रद्धाञ्जली सभा सम्पन्न गरिएको छ । नेकपा (एमाले) चितवनले नेताद्वयको स्मृतिमा [...]

By |2023-05-17T14:25:39+05:45May 17, 2023|Categories: News|

कामीरिताको विश्वकीर्तिमान : २७औँ पटक सर्वोच्च शिखरमा

कीर्तिमानी आरोही कामीरिता शेर्पाले २७औँ पटक सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेर आफ्नै विश्वकीर्तिमान तोड्नुभएको छ । वसन्त ऋतुको यो यामको जारी आरोहणमा आज बिहान ८ः३० मा सगरमाथाको चुचुरोमा पुगेर [...]

By |2023-05-17T14:23:45+05:45May 17, 2023|Categories: News|

सार्वजनिक यातायातको भाडा घट्यो

यातायात व्यवस्था विभागले अन्तरप्रदेश सार्वजनिक यातायातअन्तर्गत यात्रुवाहक तथा मालवाहक सवारी साधनको भाडादर घटाएको छ । नेपाल आयल निगमले गएराति १२ बजेदेखि लागू हुने गरी डिजेलमा मूल्य घटाएसँगै उक्त विभागले पनि [...]

By |2023-05-17T14:21:13+05:45May 17, 2023|Categories: News|

कांग्रेस नेता बरालको निधन

नेपाली कांग्रेसका गण्डकी प्रदेश सदस्य एवम् स्वास्थ्य विभाग प्रमुख नारायण बरालको निधन भएको छ । पार्टीको महाधिवेशन प्रतिनिधि एवम् नेपाल स्वास्थ्यकर्मी सङ्घ गण्डकी प्रदेशका अध्यक्षसमेत रहनुभएका उहाँको उपचारका क्रममा काठमाडौँको [...]

By |2023-05-17T14:19:33+05:45May 17, 2023|Categories: News|

लम्पी स्किन’ रोगबाट पशुचौपाया मर्न थाले

बैतडीमा लम्पी स्किन रोगबाट तीन सय बढी घरपालुवा पशु मरेका छन् । भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख गुमानीदत्त पन्तका अनुसार उक्त रोगका कारण तीन सय २५ पशुचौपाया [...]

By |2023-05-17T14:11:50+05:45May 17, 2023|Categories: News|

आधुनिक उपकरणबाट च्याङ्ग्राको भूवा सङ्कलनतर्फ किसान

पश्मिनाका लागि चाहिने कच्चापदार्थ च्याङ्ग्राको भूवा सङ्कलन वृद्धि ल्याउने उद्देश्यले मनाङका च्याङग्रापालक किसानलाई च्याङग्राबाट भूवा निकाल्ने आधुनिक विधिबारे प्रशिक्षण दिइएको छ । च्याङग्रापालनमा अग्रणीमध्येको मनाङमा च्याङग्राबाट आधुनिक तरिकाले भूवा निकाल्ने [...]

By |2023-05-17T12:01:54+05:45May 17, 2023|Categories: International, News|

मोचा आँधीमा परी म्यान्मामा एकासी जनाको मृत्यु

म्यान्मामा मोचा आँधीमा परेर ८१ जनाको मृत्यु भएको छ । अल्पसङ्ख्यक रोहिङ्गिया मुसलमानको बसोबासस्थल राखिन राज्यको बुमा र समीपको खाउङ डोके कार गाउँमा कम्तीमा ४६ जनाले ज्यान गुमाएका सरकारी अधिकारीहरूले [...]

By |2023-05-17T12:09:16+05:45May 17, 2023|Categories: International, News|

कृषकलाई अनुदानमा उपकरण

बागलुङको ढोरपाटन नगरपालिका कृषकलाई आधुनिक प्रविधिसँग जोड्न कृषि औजार वितरण गरेको छ । नगरपालिकाले चालु आर्थिक वर्षमा विनियोजन गरेको रकमबाट कृषकलाई ५० प्रतिशत अनुदानमा कृषि औजार उपलब्ध गराएको हो । [...]

By |2023-05-17T11:21:28+05:45May 17, 2023|Categories: News|
Go to Top