कृषिमा क्रान्ति राष्ट्रमा शान्ति
Media of the nation

About हेमन्त खबर संवाददाता

www.hemantakhabar.com

अज्ञात रोगका कारण पशु मरे, लम्पीको आशङ्का

तनहुँको देवघाट गाउँपालिकामा अज्ञात रोगका कारण पाँच पशु मरेका छन् । लम्पी रोगको सङ्क्रमण बढिरहेका बेला देवघाटमा पाँच भैंसी मरेका हुन् । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख [...]

By |2023-05-19T18:52:26+05:45May 19, 2023|Categories: News|

कैलाली कञ्चनपुर रेबिजको जोखिममा

सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुरमा रेबिज रोगको जोखिम बढेपछि रोकथामका लागि रेबिजविरुद्धको खोप अभियान थालिएको छ । रेबिज रोकथामका लागि पछिल्ला समय कैलालीमा मात्रै तीन हजारभन्दा बढी कुकुरलाई रेबिजविरुद्धको खोप [...]

By |2023-05-19T18:47:54+05:45May 19, 2023|Categories: News|

बरुञ्चे हिमाल सफाइ अभियान सम्पन्न, सगरमाथा र ल्होत्से हिमाल सफाइ जारी

नेपाली सेनाले सफा हिमाल अभियान, २०२३ अन्तर्गत बरुञ्‍चे हिमाल सफाइ अभियान सम्पन्‍न भएको जनाएको छ । सेनानी समीरबहादुर बस्नेतको नेतृत्वमा खटिएको नेपाली सेनाको आठ जना र शेर्पा सहयोगीसहितको टोलीले बरुञ्‍चे [...]

By |2023-05-19T18:46:04+05:45May 19, 2023|Categories: News|

अर्थतन्त्र सुधारलाई केन्द्रमा राखेर वार्षिक नीति तथा कार्यक्रम

मुलुकको अर्थतन्त्र सुधारलाई केन्द्रमा राख्दै आगामी आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रम संसद्मा प्रस्तुत भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को संयुक्त बैठकमा वार्षिक नीति तथा कार्यक्रम [...]

By |2023-05-19T18:44:02+05:45May 19, 2023|Categories: News|

राष्ट्रिय संस्कृति नीति तर्जुमा गरिने

सरकारले आगामी वर्ष राष्ट्रिय संस्कृति नीति तर्जुमा गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज सङ्घीय संसद्को संयुक्त बैठकमा पेस गर्नुभएको सरकारको आगामी वर्षको नीति तथा कार्यक्रममा नेपाली संस्कृति प्रवर्द्धनमा [...]

By |2023-05-19T18:41:25+05:45May 19, 2023|Categories: News|

सबै क्षेत्रमा सकारात्मक नतिजा देखिएका छन् : राष्ट्रपति

राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले लिएका नीतिगत तथा अन्य सुधारात्मक उपायको परिणामस्वरुप सबै क्षेत्रमा सकारात्मक नतिजा देखिन थालेको बताउनुभएको छ । सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई आज सम्बोधन गर्दैै उहाँले [...]

By |2023-05-19T18:40:27+05:45May 19, 2023|Categories: News|

गणतन्त्र दिवस भव्यताका साथ मनाइने

सरकारले गणतन्त्र दिवसलाई बढीभन्दा बढी नागरिकको सहभागितामा भव्यताका साथ मनाउने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको ‘गणतन्त्र दिवस २०८० मूल समारोह समिति’को बैठकले उक्त निर्णय गरेको प्रधानमन्त्री [...]

By |2023-05-19T18:39:15+05:45May 19, 2023|Categories: News|

लागुऔषध नियन्त्रण राष्ट्रिय नीति, २०८० को तर्जुमा अन्तिम चरणमा

सरकारले लागुऔषध नियन्त्रण राष्ट्रिय नीति, २०८० को तर्जुमा अन्तिम चरणमा पुर्‍याएको छ । गृहमन्त्रालय, काठमाडौँ महानगरपालिका र सामुदायिक सारथीले आज यहाँ संयुक्तरुपमा आयोजना गरेको ‘लागुऔषध दुव्र्यसन अपराध न्यूनीकरण तथा ओसारपसार [...]

By |2023-05-19T18:37:47+05:45May 19, 2023|Categories: News|

कर तिर्न जाँदा कमिसन दिनुपर्ने अवस्थाको अन्त्य कहिले ?

सार्वजनिक लेखा समितिका सदस्यले महालेखा परीक्षकसँग बेरुजुको मुख्य कारणबारे जानकारी माग गर्दै कर तिर्न जाँदा कमिसन दिनुपर्ने अवस्था केहीले अन्त्य हुन्छ भनी जिज्ञासा राख्नुभएको छ । वित्तीय जवाफदेहिता, आर्थिक अनुशासन [...]

By |2023-05-19T18:36:42+05:45May 19, 2023|Categories: News|

राष्ट्रपतिद्वारा संसद्मा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत

सङ्घीय संसद्मा सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ नीति तथा कार्यक्रम पेस भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई आज सम्बोधन गर्दै उक्त नीति तथा कार्यक्रम [...]

By |2023-05-19T18:34:47+05:45May 19, 2023|Categories: News|

पूर्व प्राथमिक तहका पाठ्यपुस्तक स्वीकृति लिएर पठनपाठन गराउन निर्देशन

पाठ्यक्रम विकास केन्द्र सानोठिमीले पूर्व प्राथमिक तहका पाठ्यपुस्तक स्वीकृति लिएर मात्र पठनपाठन गराउन निर्देशन दिएको छ । एक सूचना जारी गरेर केन्द्रले पाठ्यपुस्तकको गुणस्तर कायम गरी एकरुपता कायम गर्ने उद्देश्यले [...]

By |2023-05-19T18:33:09+05:45May 19, 2023|Categories: News|

अर्घाखाँचीमा बिजुलीको खम्बाबाट खसेर एकको मृत्यु

सन्धिखर्क नगरपालिका–८ किमडाँडामा बिजुलीको खम्बाबाट खसेर एक जनाको ज्यान गएको छ । सो घटनामा एक जना घाइते भएका छन् । किमडाँडामा बिजुलीको खम्बामा तार तान्दै गरेको अवस्थामा ट्रकले एक्कासी तार [...]

By |2023-05-19T18:32:07+05:45May 19, 2023|Categories: News|

मिथिलामा ‘बर्साइत’ पर्वको चहलपहल

मधेसको प्राचीन मिथिला क्षेत्रमा आज ‘बर्साइत’ पर्वको चहलपहल छ । जेठको औँसीका दिन अटल सौभाग्यको कामना गर्दै व्रत बसेका विवाहित मिथिलानी (मिथिलाका महिला) बस्ती–बस्तीका वटवृक्ष (वरको रुख) नजिक जम्मा भएर [...]

By |2023-05-19T18:30:57+05:45May 19, 2023|Categories: News|

यार्सा टिप्न पाटन लागे स्थानीयवासी

मुगु जिल्लाको पूर्वी करान भेगमा पर्ने मुगुमकार्मारोङ गाउँपालिकाका विभिन्न वन क्षेत्रमा पाइने बहुमुल्य जडीबुटी यार्सागुम्बा सङ्कलनका लागि शुक्रबारदेखि वन प्रवेश खुला गरिएको छ । यार्सागुम्बा सङ्कलनका लागि जिल्लावासी र बाहिरी [...]

By |2023-05-19T18:29:36+05:45May 19, 2023|Categories: News|

विधेयक निष्कर्षमा पुर्‍याउन उपसमिति गठन

कानुन न्याय तथा मानवअधिकार समितिले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकलाई निष्कर्षमा पुर्‍याउन उपसमिति गठन गरेको छ । समितिको आज [...]

By |2023-05-19T18:28:24+05:45May 19, 2023|Categories: News|

कीर्तिपुरमा मच्छिन्द्रनाथका पुजारी पुगे, १७ सय वर्ष पुरानो परम्पराले पायो निरन्तरता

कीर्तिपुर र मच्छिन्द्रनाथ यात्रासम्बन्धी छ महिने विवादले बिहीबार मध्यराति अन्तिम टुङ्गो पाएपछि आज मच्छिन्द्रनाथका पुजारी कीर्तिपुर पुगी त्यहाँकी अविवाहित महिला (याकः मिसा)लाई प्रसाद दिनुभएको छ । यसबाट विगत १७ सय [...]

By |2023-05-19T18:26:45+05:45May 19, 2023|Categories: News|

शोक प्रस्ताव पारित

राष्ट्रियसभाको बैठकले तत्कालीन संविधानसभा सदस्य पुरुषोत्तम बस्नेतको निधनमा शोक प्रस्ताव पारित गरेको छ । आज बसेको राष्ट्रियसभाको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले शोक प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । नेपाली कांग्रेसका नेता [...]

By |2023-05-19T18:25:01+05:45May 19, 2023|Categories: News|

राष्ट्रियसभा बैठक; अध्यादेश स्वीकृत

राष्ट्रियसभाबाट ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८०’ स्वीकृत भएको छ । राष्ट्रियसभाको आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री [...]

By |2023-05-19T18:24:09+05:45May 19, 2023|Categories: News|

ट्याक्टरको ठक्करबाट एकको मृत्यु

सङ्खुवासभाको खाँदबारी नगरपालिका–१ ढोलबाजेमा ट्याक्टरको ठक्करबाट आज एकजनाको मृत्यु भएको छ । ट्र्याक्टरको ठक्करबाट ढोलबाजेका ६३ वर्षीय यज्ञबहादुर तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक भुवनबाबु खड्काले जानकारी दिनुभयो [...]

By |2023-05-19T18:22:59+05:45May 19, 2023|Categories: News|

इतिहास बन्दै ढिकी जाँतो

गाउँघरमा कुटनी पिसनीका लागि कुनै बेला अनिवार्य बनेका ढिकी र जाँतो लोप हुँदै गएका छन् । पेट्रोल, डिजेल र विद्युत्बाट चल्ने आधुनिक मिलहरु भित्रन थालेपछि ढिकी, जाँतो गाउँघरबाट लोपोन्मुख भएका [...]

By |2023-05-19T18:21:41+05:45May 19, 2023|Categories: News|

खेती जोगाउन बगरको बास

कञ्चनपुरको लालझाडी गाउँपालिका–४ खल्लापट्टिकी सिठ्ठो रानाको केही महिनायता दैनिकी फेरिएको छ । अचेल दोदा नदीको बगरमा भेटिनुहुन्छ, उहाँ । बगरको बीचमा सानो छाप्रो छ । त्यहीँ छाप्रो उहाँको बासस्थान बनेको [...]

By |2023-05-19T18:19:57+05:45May 19, 2023|Categories: News|

गाउँघरमा देउडा र रतेडीको मोह घट्दै

देउडा र रतेडी सुदूरपश्चिमका पहिचान हुन् । कुनै बेला गाउँघरमा विवाह, व्रतबन्धजस्ता कार्यक्रममा रातभरि खेलिने देउडा र रतेडी आजभोलि त्यति देखिँदैन । देउडा र रतेडीको साटो बालबालिका र युवा पिँढीहरु [...]

By |2023-05-19T18:18:48+05:45May 19, 2023|Categories: News|

बलात्कार कसुरमा साढे नौ वर्ष कैद

बलात्कार गरेको कसुरमा एक अभियुक्तलाई तनहुँ जिल्ला अदालतले साढे नौ वर्ष कैद फैसला सुनाएको छ । तेह् वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा अदालतले बन्दीपुर गाउँपालिका–५ कल्चोकका २२ वर्षीय विनोद विकलाई [...]

By |2023-05-19T18:17:33+05:45May 19, 2023|Categories: News|

दक्षिण चीनमा भीरबाट गाडी खस्दा ११ जनाको मृत्यु

दक्षिण चीनको गुआङ्सी झुआङ स्वायत्त क्षेत्रको जिङ्सी शहरमा शुक्रबार बिहान भएको सडक दुर्घटनामा ११ जनाको मृत्यु भएको छ । स्थानीय अधिकारीहरूले जानकारी दिएअनुसार बिहान साढे ६ बजेतिर १४ जना सवार [...]

By |2023-05-19T11:49:05+05:45May 19, 2023|Categories: International, News|

नेपालको व्यापार वृद्धिका लागि एडिबीको तीस करोड डलर

एशियाली विकास बैंक (एडिबी)ले नेपालको अन्तरराष्ट्रिय व्यापार वृद्धिका लागि आवश्यक पर्ने यातायात सम्पर्क सञ्जाल सुधार गर्न तीस करोड अमेरिकी डलर ऋण प्रदान गर्ने भएको छ । भारत र बङ्गलादेशसँगको व्यापारिक [...]

By |2023-05-19T11:48:13+05:45May 19, 2023|Categories: International, News|

महुरे–सिम्पानी सडक : ठेकेदारकै धरौटी रकमबाट मर्मत

दिक्तेल–गाईघाट सडकखण्डको महुरे–सिम्पानी (राजापानी) सडक ठेकेदारको धरौटी रकमबाट खर्च हुने गरी मर्मत तथा सुधार सुरु गरिएको छ । सगरमाथा राजमार्गअन्तर्गत महुरेदेखि राजापानीको सिमपानी (२२ किलोमिटर) खण्ड कालोपत्रको ठेक्का लिएको भारत [...]

By |2023-05-19T11:46:53+05:45May 19, 2023|Categories: News|

सामाजिक जागरण सम्मान बमकुमारी बुढामगरलाई प्रदान गरिने

आदिवासी समुदायको चेतना विस्तारमा अभियान चलाउनुभएकी बमकुमारी बुढामगर (रोल्पा)लाई शब्दयात्रा हंसराज श्रेष्ठ सामाजिक जागरण सम्मान प्रदान गरिने भएको छ । शब्दयात्रा प्रकाशनले उहाँलाई विसं २०८० को सम्मान समर्पण गर्ने निर्णय [...]

By |2023-05-19T11:45:11+05:45May 19, 2023|Categories: News|

सुदूरपश्चिम प्रदेश सरकारले आज पूर्णता पाउँदै

मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकारले आज पूर्णता पाउँदैछ । प्रदेश सरकार गठन भएको सय दिन पुगेको सन्दर्भमा आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उहाँले सरकारले [...]

By |2023-05-19T11:44:17+05:45May 19, 2023|Categories: News|

पदमार्गमा जोडिँदै धारापानी

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ८ स्थीत पर्यटकीय मार्ग धारापानीमा पद्माग निर्माणको कार्य अगाडी बढाइएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत पदमार्ग निर्माण भइरहेको छ । आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी धारापानी [...]

By |2023-05-19T11:43:26+05:45May 19, 2023|Categories: News|

बस दुर्घटनामा एकजनाको मृत्यु

दाङमा दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । दुर्घटनामा ११ जना घाइते भएका छन् । लमहीबाट भालुवाङतर्फ जाँदै गरेको लु२ख ७८५ नम्बरको बस र वीरगञ्जबाट दाङको तुलसीपुर आउँदै गरेको [...]

By |2023-05-19T11:42:41+05:45May 19, 2023|Categories: News|

बाढीबाट विस्थापित भन्छन्, लालपुर्जा छ, जग्गा छैन

विक्रम विश्वकर्माको कैलालीको टीकापुर नगरपालिका–८ अरुणाफाँटमा बसाइँ थियो । त्यहीँ ठाउँमा खेतीपाती गरेर गुजारा गर्दै आएको उहाँको परिवार कर्णाली नदीको बाढीले विस्थापित भयो । त्यसपछि विश्वकर्मालगायत दर्जनौँ परिवार तितरवितर भए [...]

By |2023-05-19T11:41:54+05:45May 19, 2023|Categories: News|

वीरगञ्जद्वारा ३६ करोड राजस्व सङ्कलन

पर्साको वीरगञ्ज महानगपालिकाले चालु आर्थिक वर्ष २०७९÷८० को १० महिनामा रु ३६ करोड ६१ राजस्व सङ्कलन गरेको छ । मधेस प्रदेशको एकमात्र महानगरपालिका वीरगञ्जले सो अवधिमा विभिन्न २६ शीर्षकमा राजस्व [...]

By |2023-05-19T11:41:05+05:45May 19, 2023|Categories: News|

ढुङ्गाले लागेर यार्सागुम्बा सङ्कलकको मृत्यु

दार्चुलामा ढुङ्गाले लागेर व्यास गाउँपालिका–१ कुन्तिमा एक यार्सागुम्बा सङ्कलकको मृत्यु भएको छ । अर्का एक सङ्कलक घाइते भएका छन् । यार्सागुम्बा सङ्कलनका क्रममा बिहीबार ढुङ्गाले लागेर व्यास गाउँपालिका–१ छाङरुका ४२ [...]

By |2023-05-19T11:40:14+05:45May 19, 2023|Categories: News|

वालिङमा जग्गाको कित्ताकाट थालियो

स्याङ्जाको वालिङ नगरपालिकाले जग्गाको कित्ताकाट खुलाएको छ । राष्ट्रिय भूउपयोग ऐन, २०७६ र नगरपालिकाको भू–उपयोग क्षेत्र वर्गीकरण तथा मापदण्डका आधार, २०७९ अनुसार जग्गाको वर्गीकरण गरी कित्ताकाट खुलाएको हो । लामो [...]

By |2023-05-19T11:39:19+05:45May 19, 2023|Categories: News|

पोखरा विमानस्थलबाट चार्टर्ड उडान चाँडै

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट चाँडै चार्टर्ड उडान सुरु हुने भएको छ । आगामी जुन २३ तारिखदेखि चीनका विभिन्न सहरमा चार्टर्ड उडान हुन लागेको हो । यसबाट पोखराका पर्यटन व्यवसायी उत्साहित बनेका [...]

By |2023-05-19T09:24:44+05:45May 19, 2023|Categories: News|

खानीखोलाको जोड कफी खेतीमा

खानीखोला गाउँपालिका काभ्रेपलाञ्चोकको दक्षिण–पश्चिम क्षेत्र डाँडापारि) महाभारत पर्वतशृङ्खला) मा अवस्थित स्थानीय तह हो । गाउँपालिकाले एक वर्षको अवधिमा कृषकलाई व्यावसायिक कफी खेतीमा अनुदानदेखि वृद्ध–वृद्धाको स्वास्थ्य परीक्षण तथा असहाय बालबालिकाको शिक्षामा [...]

By |2023-05-19T09:23:15+05:45May 19, 2023|Categories: News|

मौरिस हर्गोज पदमार्गको प्रवर्द्धन गर्दै अन्नपूर्ण गाउँपालिका

म्याग्दीस्थित अन्नपूर्ण प्रथम हिमालको पहिलो आरोही मौरिस हर्गोजको नाममा पहिचान गरिएको पदमार्ग प्रवर्द्धन थालिएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ स्थित अन्नपूर्ण प्रथम हिमाल आठ हजार ९१ मिटर अग्लो छ । [...]

By |2023-05-19T09:20:30+05:45May 19, 2023|Categories: News|

मिथिलाञ्चलमा आज बरसाइत पर्व मनाइँदै

पतिको दीर्घायुको कामना र दाम्पत्य जीवनको सुख समृद्धिका लागि मिथिलाञ्चलका महिलाले आज बरसाइत (बटसावित्री) पर्व मनाउँदै छन् । जेठ कृष्णपक्ष आमावश्याका दिन मनाइने बरसाइत पर्व नवविवाहिता र अन्य महिलाले फरक [...]

By |2023-05-19T09:18:58+05:45May 19, 2023|Categories: News|

राष्ट्रपतिद्वारा संयुक्त बैठकलाई आज सम्बोधन हुने

राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई आज सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ । सङ्घीय संसद् भवन नयाँबानेश्वरमा अपराह्न ४ बजे बस्ने संयुक्त बैठकलाई उहाँले सम्बोधन गर्नुहुने सङ्घीय [...]

By |2023-05-19T06:47:56+05:45May 19, 2023|Categories: News|

अपहरणमा परेका ४० आप्रवासीको उद्धार

मेक्सिकोका अधिकारीहरूले बसमा यात्रा गर्ने क्रममा यसै हप्ता अपहरणमा परेका करिब ४० आप्रवासीको उद्धार गरेका छन् । आफ्नो देशमा हिंसा र गरिबीबाट भागेर आएका हजारौं आप्रवासीहरूले अमेरिकी सीमा पार गर्ने [...]

By |2023-05-18T22:32:13+05:45May 18, 2023|Categories: International, News|

एलिजाबेथ द्वितीयको अन्त्येष्टिमा १६ करोड २० लाख पाउन्ड खर्च

बेलायती महारानी एलिजाबेथ द्वितीयको गत सेप्टेम्बरमा भएको राजकीय अन्त्येष्टि र त्यससँग सम्बन्धित कार्यक्रममा करिब १६ करोड २० लाख पाउन्डस्टर्लिङ्ग (करिब २० करोड १० लाख अमेरिकी डलर) खर्च भएको बेलायत सरकारले [...]

By |2023-05-18T22:31:04+05:45May 18, 2023|Categories: International, News|

युक्रेनका सबै निशाना ध्वस्त : रुस

कीभले मस्कोले प्रक्षेपण गरेका ३० मध्ये २९ वटा क्षेप्यास्त्रलाई खसालेको बताएपछि रुसले बिहीबार युक्रेनमा रातारात गरिएका शृङ्खलाबद्ध हमलाहरूमा सबै लक्ष्यमा प्रहार गरेको दाबी गरेको छ। "सबै तोकिएका लक्ष्यहरू ध्वस्त पारिएको [...]

By |2023-05-18T22:29:40+05:45May 18, 2023|Categories: International, News|

चाडमा १२ जना गाउँले र ६ जान जना डाकुको मृत्यु

सशस्त्र डाकुहरूले दक्षिणपश्चिम चाडको लोगोन ओरिएन्टल क्षेत्रको एउटा गाउँमा आक्रमण गर्दा कम्तीमा १२ जना गाउँले र छ जना डाकुको मृत्यु भएको छ । स्थानीय अधिकारी र सञ्चारमाध्यमले जनाएअनुसार उक्त आक्रमण [...]

By |2023-05-18T22:28:26+05:45May 18, 2023|Categories: International, News|

इटालीको उत्तरी भेगमा बाढीको प्रकोप, आठ जनाको मृत्यु

इटालीको उत्तरी भेग इमिलिया रोमाग्नामा अविरल वर्षासँगै आएको बाढीमा परी आठ जनाको मृत्यु भएको छ । बाढीबाट हजारौँ विस्थापित भएका छन्भने युरोपको प्रसिद्ध मोटर रेस प्रतिस्पर्धा ग्रान्ड प्रिक्स फर्मुला वान [...]

By |2023-05-18T22:27:34+05:45May 18, 2023|Categories: International, News|

पूर्वप्रधानमन्त्री राजपाक्षमाथिको यात्रा प्रतिबन्ध हट्यो

श्रीलङ्काको एक अदालतले पूर्वप्रधानमन्त्री महिन्दा राजपाक्षमाथि लगाइएको विदेश यात्राको प्रतिबन्ध खारेज गरेको छ । लङ्कन समाचार संस्था न्युज फस्र्टका अनुसार पूर्वप्रधानमन्त्री राजपाक्षसँगै सांसद रोहिता अबेगुनावर्देना, मन्त्री पवित्र वान्नियारच्ची र पूर्व [...]

By |2023-05-18T22:26:27+05:45May 18, 2023|Categories: News|

राष्ट्रपति, प्रधानमन्त्रीभन्दा न्यायाधीशको तलब बढी !

पाकिस्तानका राष्ट्रपति र प्रधानमन्त्रीभन्दा सर्वोच्च अदालतका न्यायाधीशले बढी तलब पाउने गरेका छन् । पाकिस्तानको केन्द्र सरकारका साथै प्रान्तीय सरकारका मन्त्री, सांसद, सचिव एवम् उच्च सरकारी कर्मचारीले सर्वोच्च अदालतका न्यायाधीशकोभन्दा कम [...]

By |2023-05-18T22:25:05+05:45May 18, 2023|Categories: International, News|

टिकटकमाथि पूर्ण प्रतिबन्ध लगाउने पहिलो अमेरिकी राज्य बन्यो मोन्टाना

मोन्टाना भिडियो साझा गर्ने सामाजिक सञ्जाल एप्लिेकेशन टिकटकमाथि पूर्ण प्रतिबन्ध लगाउने पहिलो अमेरिकी राज्य बनेको छ । सुरक्षा चिन्ता र चासोलाई सम्बोधन गर्न राज्य सरकारले टिकटकमाथि पूर्ण प्रतिबन्ध लगाइएको घोषणा [...]

By |2023-05-18T22:23:50+05:45May 18, 2023|Categories: International, News|

पाकिस्तानमा आर्थिक सङ्कट गहिरिदै, कूटनीतिक कर्मचारीको तलब रोकियो

पाकिस्तान सरकारले देशमा जारी आर्थिक सङ्कटका कारण विदेशमा रहेका आफ्ना कूटनीतिक नियोगत तथा राजदूतावासमा कार्यरत कूटनीतिक कर्मचारीको तलब रोकेको छ । कूटनीतिक कर्मचारीले दुई महिनादेखि तलब नपाएका, बिना पारिश्रमिक उनीहरूले [...]

By |2023-05-18T22:22:13+05:45May 18, 2023|Categories: International, News|

वैदेशिक रोजगारीको प्रलोभन देखाएर ७६ करोड ठगी

वैदेशिक रोजगारीको प्रलोभन देखाएर चालु आर्थिक वर्षको १० महिनामा गैरकानूनी बिचौलिया र एजेन्टहरूले झण्डै रु ७६ करोड ठगी गरेको पाइएको छ । वैदेशिक रोजगार विभागमा चालु आवको साउनदेखि वैशाखसम्म दर्ता [...]

By |2023-05-18T22:21:03+05:45May 18, 2023|Categories: News|

नक्कली नागरिकता दिलाएको आरोपमा वडाध्यक्षसँग धरौटी माग

नक्कली नागरिकता प्रकरणमा सप्तरीको राजविराज नगरपालिका–११ का वडाध्यक्ष उदितनारायण यादव आज एक लाख रुपियाँ धरौटी राखी रिहा भएका छन् । सप्तरी जिल्ला अदालतका न्यायाधीश हरिश्चन्द्र इङ्गनामको इजलासले धरौटी मागेपछि वडाध्यक्ष [...]

By |2023-05-18T22:19:28+05:45May 18, 2023|Categories: News|

घरबहाल विवरण लिएर आउनेको सङ्ख्या नगन्य

काठमाडौँ महानगरपालिकाले घरबहाल व्यवस्था निर्देशिका जारी गरेको तीन महिना बितिसक्दासम्म विवरण लिएर आउने घरधनीको सङ्ख्या बढ्न सकेको छैन । घरबहालमा लगाउनेलाई कानूनी दायरामा ल्याउनका लागि कामपाले गत फागुन ३ गते [...]

By |2023-05-18T22:17:20+05:45May 18, 2023|Categories: News|

जुम्लाका स्थानीय तहका एम्बुलेन्सबाट बिरामीलाई राहत

जुम्लाका स्थानीय तहले एम्बुलेन्स सञ्चालनमा ल्याएपछि बिरामीलाई राहत मिलेको छ । सदरमुकाम खलङ्गाबाट टाढा मानिने सिञ्जाका तीन स्थानीय तह हिमा, कनका सुन्दरी र सिञ्जा गाउँपालिकाले एम्बुलेन्सन सञ्चालनमा ल्याएपछि यहाँका बिरामीलाई [...]

By |2023-05-18T22:16:20+05:45May 18, 2023|Categories: News|

कर्णालीमा विपद्का घटनामा परी चालु आवमा ६५ जनाको मृत्यु

कर्णाली प्रदेशमा विपद्का घटनामा परी चालु आर्थिक वर्षको नौ महिनामा ६५ जनाको मृत्यु भएको छ भने एक सय १० घाइते भएका छन् । कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयको [...]

By |2023-05-18T22:15:29+05:45May 18, 2023|Categories: News|

अतिक्रमण गरी बनाइएको संरचनामा चल्यो महानगरको डोजर

वीरगञ्ज महानगरपालिकाले वडा नं १७ अलौमा सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएको संरचना आज डोजर चलाएर हटाएको छ । डोजरसहित गएको महानगरको टोलीले सार्वजनिक सडक अवरुद्ध हुने गरी स्थानीयवासीद्वारा निर्माण गरिएको [...]

By |2023-05-18T22:14:31+05:45May 18, 2023|Categories: News|

अपहरणमा परेको भ्रम फैलाउने दुई युवा पक्राउ

आफू अपहरणमा परेको भनी भ्रम फैलाउने बुद्धशान्ति गाउँपालिका–४ निवासी ३२ वर्षीय शेरबहादुर सुहाङ र ३९ वर्षीय फुलबहादुर गौतम दर्जीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । झापा जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी [...]

By |2023-05-18T22:13:35+05:45May 18, 2023|Categories: News|

अठार हजार गाईमा लम्पीस्किन सङ्क्रमण

बागमती प्रदेशभित्र पर्ने १३ जिल्लामा सङ्क्रामक विषाणुजन्य रोग लम्पीस्किनबाट पहिलो चरणको तथ्याङ्कबाट १८ हजार तीन सय २४ गाईमा सङ्क्रमण भएको पाइएको छ । देशभर फैलिएको लम्पीस्किन रोग गाई र भैँसीमा [...]

By |2023-05-18T22:12:43+05:45May 18, 2023|Categories: News|

एक सय ५४ बिरामीको मोतियाविन्दुको निःशुल्क शल्यक्रिया

नेपाल नेत्रज्योति सङ्घले एक सय ५४ जना बिरामीको मोतियाविन्दुको निःशुल्क शल्यक्रिया गरेको छ । सङ्घ, विराटनगर आँखा अस्पताल र देवानगञ्ज गाउँपालिका सुनसरीको संयुक्त आयोजनामा देवानगञ्ज गाउँपालिकामा सञ्चालित दुईदिने निःशुल्क आँखा [...]

By |2023-05-18T22:11:45+05:45May 18, 2023|Categories: News|

दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन

नेकपा (एकीकृत समाजवादी)ले नक्कली भुटानी शरणार्थीलाई विदेश पठाउने कार्यमा संलग्न सबैलाई कारबाहीको माग गर्दै आज विरोध प्रदर्शन गरेको छ । सङ्गठित अपराधका रूपमा रहेको उक्त विषय राष्ट्रका विरुद्ध भएकाले निष्पक्ष [...]

By |2023-05-18T22:10:48+05:45May 18, 2023|Categories: News|

राजमो बुटवलमा श्रेष्ठ चयन

राष्ट्रिय जनमोर्चा बुटवल उपमहानगरपालिकाको तेस्रो नगर सम्मेलनले पुनः पदमप्रसाद श्रेष्ठको अध्यक्षतामा १७ सदस्यीय समिति चयन गरेको छ । राजमोको आज सम्पन्न नगर सम्मेलनले १३ पूर्ण र चार वैकल्पिक गरी १७ [...]

By |2023-05-18T22:09:43+05:45May 18, 2023|Categories: News|

खप्तडमा अध्यात्मिक सम्मेलन हुँदै

भू–स्वर्ग मानिने सुदूरपश्चिम प्रदेशको खप्तड क्षेत्रमा पहिलोपटक यही जेठ २३, २४ र २५ गते अन्तर्राष्ट्रिय अध्यात्मिक सम्मेलन आयोजना हुने भएको छ । सम्मेलनको पूर्वतयारीका सिलसिलामा आज धनगढीमा भएको छलफलमा सो [...]

By |2023-05-18T22:08:54+05:45May 18, 2023|Categories: News|

सुर्तीजन्य पदार्थको कर बढाएर विपन्नको निःशुल्क उपचार : स्वास्थ्यमन्त्री बस्नेत

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्योपचार उपलब्ध गराउन सुर्तीजन्य पदार्थमा कर वृद्धि गर्ने बताउनुभएको छ । आज यहाँ एक–एक पाइला ठोकर्पा आधारभूत अस्पतालको उद्घाटन गर्दै उहाँले विपन्न [...]

By |2023-05-18T22:07:57+05:45May 18, 2023|Categories: News|

एक युवा कर्णाली नदीमा बेपत्ता

हुम्लाको दक्षिण भेगमा रहेको अदानचुली गाउँपालिका–२ मा पर्ने कर्णाली नदीमा एक युवक बेपत्ता भएका छन् । गाउँपालिका–२ निवासी ४० वर्षीय छक्क बुढा पौडी खेलेर कर्णाली नदी पार गर्ने क्रममा बेपत्ता [...]

By |2023-05-18T22:06:03+05:45May 18, 2023|Categories: News|

अनुसन्धानमा बाधा पुग्ने गरी दुष्प्रचार नगर्न काउन्सिलको अपिल

प्रेस काउन्सिल नेपालले स्वतन्त्र अनुसन्धानलाई प्रभाव पार्ने गरी दुष्प्रचार नगर्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालका प्रयोगकर्तालाई आग्रह गरेको छ । आज एक विज्ञप्ति जारी गर्दै काउन्सिलले पछिल्लो घटनाक्रमका विषयमा कतिपय सञ्चारमाध्यम [...]

By |2023-05-18T22:05:08+05:45May 18, 2023|Categories: News|

आज पक्राउ परेका टेकनाथ रिजाल र मियाँलाई दुई दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ जिल्ला अदालतले नक्कली शरणार्थी प्रकरणमा अनुसन्धानका लागि आज पक्राउ परेका भुटानी शरणार्थी नेता टेकनाथ रिजाल र नेपाल हज समितिका अध्यक्ष शम्शेर मियाँलाई हिरासतमा राखेर अनुसन्धान गर्न दुई दिनको म्याद [...]

By |2023-05-18T22:04:13+05:45May 18, 2023|Categories: News|

अन्नपूर्ण आरोहण दिवसमा अन्नपूर्ण म्याराथन हुँदै

अन्नपूर्ण प्रथम हिमाल आरोहण दिवसका सन्दर्भमा अन्नपूर्ण म्याराथन हुने भएको छ । अन्नपूर्ण सेन्चुरी पर्यटन समितिको आयोजनामा अन्नपूर्ण गाउँपालिका–१० घान्द्रुकमा म्याराथनसहित महोत्सव हुन लागेको हो । महोत्सव जेठ १७ देखि [...]

By |2023-05-18T22:03:09+05:45May 18, 2023|Categories: News|

आठ सय वर्ष पुरानो ‘तिजी’ पर्वको मनाइयो

मुस्ताङको लोमान्थाङमा आठ सय वर्ष पहिलेदेखि सुरु भएको ऐतिहासिक र सांस्कृतिक महत्वको पर्व ‘तिजी’ मनाइएको छ । चीनको स्वशासित क्षेत्र तिब्बतको सिमानामा रहेको लोमान्थाङमा मङ्गलबारदेखि सुरु भएको तिजी पर्व बिहीबार [...]

By |2023-05-18T22:02:09+05:45May 18, 2023|Categories: News|

चिनियाँ आरोहीले गरे सगरमाथामा प्याराग्लाइडिङ

चिनियाँ आरोहीले सर्वोच्च शिखर सगरमाथामा प्याराग्लाइडिङ गरेका छन् । चिनियाँ नागरिक ली सेनगतोले सगरमाथाको आठ हजार मिटरबाट आधार शिविरसम्म प्याराग्लाइडिङ गर्नुभएको नेपाल बिग माउन्टेन ट्राभल कम्पनीका प्रबन्ध निर्देशक सुदर्शन नेपालले [...]

By |2023-05-18T22:01:09+05:45May 18, 2023|Categories: News|

जलवायु परिवर्तनका प्रभावबारे तीनदिने युवा सम्मेलन हुँदै

जलवायु परिवर्तनबाट सबैभन्दा बढी जोखिममा रहेको दक्षिण एसिया क्षेत्रलाई सक्षम बनाउने उपायको खोजी गर्ने उद्देश्यले शुक्रबारदेखि अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ । विश्वका १४ देशका करिब एक सय २० युवाहरूको [...]

By |2023-05-18T22:00:22+05:45May 18, 2023|Categories: News|

पदक विजेता मुक्केवाज सम्मानित

नेपाल लोकतान्त्रिक खेलकुद सङ्घ बागमती प्रदेशले एएसबिसी एसियाली यु–२२ बक्सिङ च्याम्पियनसिपका पदक विजेता खेलाडीलाई आज नगदसहित सम्मान गरेको छ । गत जनवरी १८ देखि २६ तारिखसम्म थाइल्याण्डको बैङ्ककमा भएको उक्त [...]

By |2023-05-18T21:59:34+05:45May 18, 2023|Categories: News|

सभापति देउवाद्वारा भट्टराईको निधनप्रति दुःख व्यक्त

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले तनहुँ कांग्रेस व्यास नगर कार्यसमितिका पूर्वसभापति, नेपाल प्रजातन्त्र सेनानी सङ्घका निवर्तमान केन्द्रीय सदस्य बद्रीहरि भट्टराईको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । भट्टराईको ७७ [...]

By |2023-05-18T21:58:46+05:45May 18, 2023|Categories: News|

उपराष्ट्रपतिसँग संयुक्त राष्ट्रसङ्घका प्रतिनिधिको भेट

उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग संयुक्त राष्ट्रसङ्घीय विश्व खाद्य तथा कृषि सङ्गठनका सहायक महानिर्देशक तथा सङ्गठनको एसिया प्रशान्त क्षेत्रका प्रतिनिधि जोङ–जिन किमले आज शिष्टाचार भेट गर्नुभएको छ । लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा भएको [...]

By |2023-05-18T21:57:54+05:45May 18, 2023|Categories: News|

नेपाल एयरलाइन्सले मलेसिया–भैरहवा १२ हजार सात सयमै उडाउने

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले यही जेठ २९ गतेदेखि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान सुरु गर्ने भएको छ । सो अवसरमा निगमले मलेसियाबाट प्रवर्द्धनात्मक भाडादर रु [...]

By |2023-05-18T21:56:54+05:45May 18, 2023|Categories: News|

नेप्से परिसूचक ३२ दशमलव ३० अङ्कले वृद्धि

धितोपत्र बजारमा शेयर कारोबार मापक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३२ दशमलव ३० अङ्कले बढेर एक हजार आठ सय ७७ दशमलब ३२ मा पुगेको छ । ठूला कम्पनीको शेयर कारोबार [...]

By |2023-05-18T21:55:56+05:45May 18, 2023|Categories: News, Stock market|

कर्जा पाउन २१३ स्टार्ट-अप उद्यम अयोग्य

स्टार्ट–अप उद्यम कर्जाका लागि प्रस्ताव पेस गर्ने दुई सय १३ कम्पनी बाहिरिएका छन् । उद्यम कर्जाका लागि परियोजना प्रस्ताव पेस गरेका तीन सय ८२ वटा आवेदनमध्ये पहिलो चरणबाट उक्त कम्पनी [...]

By |2023-05-18T21:54:29+05:45May 18, 2023|Categories: News|

पोखराबाट चीनका विभिन्न सहरमा चार्टर्ड उडान हुने

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट चीनका विभिन्न सहरमा चार्टर्ड उडान हुनेभएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले आगामी असारको पहिलो सातादेखि चीनका विभिन्न सहरमा चार्टर्ड उडान सुरु हुने बताउनुभयो [...]

By |2023-05-18T21:52:20+05:45May 18, 2023|Categories: News|

प्रेस युनियन तनहुँको पुरस्कार वरिष्ठ पत्रकार वाग्ले, बस्नेत र अधिकारीलाई

नेपाल प्रेस युनियन तनहुँको आठौँ अधिवेशनमा तीन जना पत्रकारलाई पुरस्कृत गर्ने भएको छ । युनियनद्वारा स्थापित पुरस्कारबाट तीन जना पत्रकार पुरस्कृत गर्ने निर्णय गरिएको प्रेस युनियन तनहुँका सचिव प्रकाश अधिकारीले [...]

By |2023-05-18T21:50:50+05:45May 18, 2023|Categories: News|

टिपरको ठक्करबाट मृत्यु

नुवाकोटको बेलकोटगढी नगरपालिका–७ मा आज टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको निधन भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । मोटरसाइकलमा यात्रा गरिरहेका नुवाकोटको लिखु गाउँपालिका–१ बोरापानीका नेत्रमान [...]

By |2023-05-18T21:30:26+05:45May 18, 2023|Categories: News|

प्रजातान्त्रिक विचार समाजको अध्यक्षमा वाग्ले

प्रजातान्त्रिक विचार समाजको अध्यक्षमा वरिष्ठ पत्रकार कुलचन्द्र वाग्ले निर्विरोध निर्वाचित हुनुभएको छ । राजधानीमा बुधबारदेखि सुरु भएको समाजको १२औँ महाधिवेशन तथा २५औँ साधारणसभाले ३६ सदस्यीय केन्द्रीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको [...]

By |2023-05-18T21:28:52+05:45May 18, 2023|Categories: News|

सरकारको नीति तथा कार्यक्रम शुक्रबार प्रस्तुत गरिने

सरकारले आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम शुक्रबार प्रस्तुत गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले यही जेठ ५ गते अपराह्न ४ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा नीति [...]

By |2023-05-18T21:27:44+05:45May 18, 2023|Categories: News|

सुनसरीमा २२ सय जनाको निःशुल्क आँखा जाँच

नेपाल नेत्रज्योति सङ्घ पूर्वाञ्चल क्षेत्रीय आँखा उपचार कार्यक्रम विराटनगर आँखा अस्पताल र देवानगञ्ज गाउँपालिका सुनसरीको संयुक्त आयोजनामा देवानगञ्ज गाउँपालिकामा दुईदिने निःशुल्क आँखा जाँच तथा शल्यक्रिया शिविर सम्पन्न भएको छ । [...]

By |2023-05-18T21:26:13+05:45May 18, 2023|Categories: News|
Go to Top