कृषिमा क्रान्ति राष्ट्रमा शान्ति
Media of the nation

About हेमन्त खबर संवाददाता

www.hemantakhabar.com

ज्येष्ठ नागरिकको गोली हानी हत्या

देवाही गोनाही नगरपालिका-१ करुनियामा एक ज्येष्ठ नागरिकको गोली हानी हत्या गरिएको छ । पछाडिबाट गोली हानी ७० वर्षीय शेख तैयबको हत्या गरिएको अवस्थामा आज बिहान शव फेला परेको जिल्ला प्रहरी [...]

By |2023-05-25T16:01:07+05:45May 25, 2023|Categories: News|

पाँच वर्षमा एक सय ५१ किलोमिटर सडक कालोपत्र

भौतिक पूर्वाधार विकास कार्यालय झापाले पाँच वर्षको अवधिमा एक सय ५१ दशमलव १ किलोमिटर सडक कालोपत्र गरेको जनाएको छ । कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०७५/७६ देखि २०७९/८० सम्ममा एक [...]

By |2023-05-25T15:59:49+05:45May 25, 2023|Categories: News|

नविनतम् ‘ब्रान्डिङ’ सेवा प्रदान गर्ने प्रदायकलाई आवेदन आह्वान

‘सहज च्यालेन्ज फण्ड–तेस्रो’ अन्तर्गत नविनतम ब्रान्डिङ/प्याकेजिङ/वितरण प्रणाली सम्बन्धी सेवा प्रदान गर्ने सेवा प्रदायकलाई आवेदनका लागि आह्वान गरिएको छ । सहज च्यालेन्ज फन्डले आज यहाँ पत्रकार सम्मेलन गरी तेस्रो चरणको औपचारिक [...]

By |2023-05-25T15:58:32+05:45May 25, 2023|Categories: News|

सवारी दुर्घटनामा बालकको मृत्यु

ताप्लेजुङमा भएको सवारी दुर्घटनामा परी पाँच वर्षीय बालकको मृत्यु भएको छ । आज बिहान भएको मे १ च ७३५३ नं को स्कर्पियो दुर्घटनामा परी फुङलिङ नगरपालिका–६ का सागर गुरुङका पाँच [...]

By |2023-05-25T15:57:35+05:45May 25, 2023|Categories: News|

कर्णाली प्राविधिक शिक्षालयको भवन जीर्ण

जुम्लास्थित कर्णाली प्राविधिक शिक्षालयको भवन लामो समयदेखि मर्मत सम्भार हुन नसक्दा जीर्ण बनेको छ । करिब आधा शताब्दी अघि निर्मित भौतिक संरचना जीर्ण बन्दै गएपछि यहाँका शिक्षक तथा विद्यार्थी जोखिममा [...]

By |2023-05-25T15:56:42+05:45May 25, 2023|Categories: News|

हिउँ, पहिरो पन्छाएर सिमकोट–हिल्सा सडक पुनःसञ्चालनमा

पाँच महिनादेखि अवरुद्ध भएको हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–५ मा पर्ने नारा लेक सडकखण्ड सञ्चालनमा आएको छ । गत पुसको भारी हिमपातले अवरुद्ध भएको उक्त सडकखण्ड केही दिनअघिदेखि सञ्चालन भएको हो [...]

By |2023-05-25T15:55:24+05:45May 25, 2023|Categories: News|

नख्खु-भैँसेपाटी सडक जेठभित्र सम्पन्न हुने

निर्माण सुरु भएको लामो समय भइसक्दासमेत सम्पन्न नभएको ललितपुरको नख्खु-भैँसेपाटी सडक यही जेठभित्र सम्पन्न हुने भएको छ । नख्खु सडकमा दुई महिनायता केही प्रगति भइरहेको देख्न सकिन्छ । सडक विभागका [...]

By |2023-05-25T15:53:36+05:45May 25, 2023|Categories: News|

वर्षासँगै मनाङको सडक सञ्जाल टुट्दै

प्रि–मनसुन सुरुआत भएसँगै पश्चिमी वायुको प्रभावका कारण हिमाली जिल्ला मनाङको सडक सञ्जाल टुट्दै गएको छ । छिमेकी जिल्ला लमजुङमा दैनिक वर्षा भइरहेको छ भने मनाङमा सुक्खा पहिरो खस्न थालेको छ [...]

By |2023-05-25T15:52:25+05:45May 25, 2023|Categories: News|

उत्तरबाहिनीमा प्राकृतिक चिकित्सालय बन्दै

स्याङ्जाको गल्याङ नगरपालिका–१ महालिङ्गधामस्थित उत्तरबाहिनी क्षेत्रमा प्राकृतिक चिकित्सालय (आयुर्वेद अस्पताल) बन्ने भएको छ । सङ्घीय सरकारको सहरी विकास मन्त्रालय र नगरपालिकाको साझेदारीमा रु दुई करोड १२ लाखको लागतमा १० शय्याको [...]

By |2023-05-25T15:51:27+05:45May 25, 2023|Categories: News|

आँखासँगै कान उपचार सेवा विस्तार गरिँदै

नेपाल नेत्रज्योति सङ्घ दाङले लमहीमा आँखासँगै कान उपचार सेवा सञ्चालन गर्ने भएको छ । लमही आँखा अस्पतालअन्तर्गत कान उपचारका लागि आवश्यक तयारी भइरहेको नेपाल नेत्रज्योति सङ्घ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती [...]

By |2023-05-25T15:50:23+05:45May 25, 2023|Categories: News|

स्याङ्जाका छ हजार करदाताले बुझाएनन् आयकर विवरण

गत वैशाख २५ गतेसम्म स्याङ्जाका छ हजार बढी करदाताले आयकरतर्फको आय विवरण बुझाएका छैनन् । करदाता सेवा कार्यालयमा दर्तामा रहेका कूल १४ हजार चार सय ४७ सङ्घसंस्था, कम्पनी, समूह, समिति [...]

By |2023-05-25T15:49:29+05:45May 25, 2023|Categories: News|

पश्चिमी वायुको प्रभावले वर्षा

हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । उक्त वायुका कारण अहिले काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम [...]

By |2023-05-25T15:48:03+05:45May 25, 2023|Categories: News|

शरणार्थी प्रकरणमा संलग्न सबैलाई अनुसन्धानको दायरामा ल्याइनेछ : उपप्रधानमन्त्री श्रेष्ठ

उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी बनाइ नेपालीलाई विदेश पठाउने अपराधमा संलग्न जो कोहीलाई पनि अनुसन्धानको दायरामा ल्याउने प्रक्रिया खुल्ला रहेको बताउनुभएको छ । नेकपा (एमाले) निकट राष्ट्रिय [...]

By |2023-05-25T15:47:05+05:45May 25, 2023|Categories: News|

सगरमाथा आरोही बुढा मगरलाई सभामुख र उपसभामुखको बधाई

सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा रानामगरले दुवै खुट्टा नभएर पनि विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्नुभएका हरि बुढामगरलाई बधाई दिनुभएको छ । बालुवाटारस्थित सभामुख निवासमा आज बुढामगरलाई स्वागत गर्दै [...]

By |2023-05-25T15:45:45+05:45May 25, 2023|Categories: News|

जलका स्रोतमा पूजा गरी मनाइयो सिठी नख पर्व

राजधानीलगायत सहरमा नेवार समुदायले कुवा, इनार, पोखरी, धारालगायत पानीका स्रोतमा सफा गर्नाका साथै पूजा–आराधना गरी सिठी नख पर्व मनाएका छन् । मार्कण्डेयलगायत पुराणमा सिठी देवताका रूपमा पानीका स्रोतमा प्रत्येक वर्ष [...]

ढुङ्गामा आकृति खोपेर आकर्षक बनाइँदै ऐनापहरा

तनहुँको आँबुखैरेनी गाउँपालिका–२ स्थित ऐनापहराका ढुङ्गामा आकृति खोपर आकर्षकस्थल बनाउने काम भइरहेको छ । ऐनापहरालाई पर्यटकीय गन्तव्यस्थल बनाउने उद्देश्यसहित गाउँपालिकाले यहाँ रहेका ढुङ्गामा आकृतिक खोप्ने कामलाई अगाडि बढाएको हो । [...]

ताराखोलामा श्रम रोजगार बैंक

बागलुङको ताराखोला गाउँपालिकाले श्रम रोजगार बैंक स्थापनाका लागि ६० श्रमिक सूचीकृत गरी प्रक्रिया अघि बढाएको छ । उक्त गाउँ पालिकाले एकवर्षे कार्यकालको उपलब्धि सार्वजनिक गर्ने क्रममा सो कुरा जनाएको हो [...]

By |2023-05-25T15:39:26+05:45May 25, 2023|Categories: News|

म्याग्दीमा मह उत्पादन घट्यो

हिमाली जिल्ला म्याग्दीका स्थानीय तहले खेतीयोग्य जमिन र बस्ती नजिकका रुख काट्ने अभियान चलाएपछि मौरीपालन व्यवसाय प्रभावित बनेको छ । बस्ती नजिकका आरु, चिउरी, पैँयू, दुदिलो लगायतका वनस्पति नासिँदै गएपछि [...]

By |2023-05-25T15:37:23+05:45May 25, 2023|Categories: News|

पृथ्वीराजमार्गको सत्रसयमा ट्रमा अस्पताल बनाउन माग

तनहुँको आँबुखैरेनी गाउँपालिकाले पृथ्वीराजमार्गको सत्रसयमा ट्रमा अस्पताल बनाउन गण्डकी प्रदेश सरकारसमक्ष माग गरेको छ । आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानको नेतृत्वमा गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्यमन्त्री सुशीला सिङ्खडासँगको [...]

By |2023-05-25T15:36:15+05:45May 25, 2023|Categories: News|

कोशी प्रदेशमा ९७ प्रतिशत घरपरिवारमा शौचालय

कोशी प्रदेशमा ९६ दशमलव आठ प्रतिशत परिवारले शौचालयको प्रयोग गर्ने गरेका छन् । राष्ट्रिय तथ्याङ्क कार्यालय काठमाडौँ र तथ्याङ्क कार्यालय मोरङद्वारा संयुक्तरुपमा आज यहाँ आयोजित राष्ट्रिय जनगणना–२०७८ कोशी प्रदेशस्तरीय नतिजा [...]

By |2023-05-25T15:34:55+05:45May 25, 2023|Categories: News|

सुरक्षा र खाद्यान्नसहित अनेकौँ चुनौतीबीच सुडानी शरणार्थी

युद्धमा आफ्नो लाभ देख्ने सुडानी शासक र विद्रोही समूहहरूको सत्ताको लडाईका कारण इजिप्टमा विस्थापित सुडानी सर्वसाधारणले लामो बाटोमा चर्को गर्मीदेखि सुरक्षा र धेरै अवरोधहरूको सामना गर्नुपरेको छ । सीमामा पर्खिरहेका [...]

By |2023-05-25T15:24:49+05:45May 25, 2023|Categories: International, News|

क्यानाडा र साउदी अरबबीच पुनः कूटनीतिक सम्बन्ध स्थापना

क्यानाडा र साउदी अरबले कूटनीतिक सम्बन्ध पुनः स्थापना गरेका छन् । दुवै देशले नयाँ राजदूत नियुक्त गर्ने निर्णय गरेको देशको कूटनीतिक तथा कन्सुलर सम्बन्धको व्यवस्थापन गर्ने ग्लोबल अफेयर्स क्यानाडाले बुधबार [...]

By |2023-05-25T15:22:25+05:45May 25, 2023|Categories: International, News|

राससमा तस्बिर प्रदर्शनी सुरु

राष्ट्रिय समाचार समिति (रासस)ले गणतन्त्र दिवस–२०८० का अवसरमा आजदेखि तस्बिर प्रदर्शनी सुरु भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपालका सांस्कृतिक पक्ष समेटेर राससबाट सम्प्रेषण भएका तस्बिरहरू ‘हाम्रो [...]

By |2023-05-25T12:10:10+05:45May 25, 2023|Categories: News|

रुकुमपश्चिममा जिप दुर्घटना : पाँच जनाको अवस्था गम्भीर

रुकुमपश्चिमको बाँफिकोट गाउँपालिका–८ दुलीमा आज भएको जिप दुर्घटनामा परेर पाँचजना गम्भीर घाइते भएका छन् । प्रहरी निरीक्षक एवम सूचना अधिकारी विष्णु श्रेष्ठका अनुसार गम्भीर घाइते पाँचै जनालाई उपचारका लागि केहीबेर [...]

By |2023-05-25T12:09:25+05:45May 25, 2023|Categories: News|

हिले–छिन्ताङ त्रिवेणी सडकको काम धमाधम

कालोपत्र गर्ने लक्ष्यका साथ भोजपुरमा निर्माण भइरहेको हिले–उत्तरपानी–छिन्ताङ–त्रिवेणी सडकको काम धमाधम भइरहेको छ । दश किलोमिटर लामो सडकको हालसम्म ७० प्रतिशत काम सम्पन्न भएको छ । पूर्वाधार विकास कार्यालय भोजपुरअन्तर्गत [...]

By |2023-05-25T12:08:14+05:45May 25, 2023|Categories: News|

कर्जन्हामा जग्गाधनी प्रमाणपत्र वितरण

सिरहाको कर्जन्हा नगरपालिकामा नापी कार्यालय मिर्चैयाले जग्गाधनीलाई प्रमाणपत्र (लालपुर्जा) वितरण गरिएको छ । पुस्तौँपुस्तादेखि भोगचलन गर्दैआएकालाई लालपुर्जा वितरण गरिएको हो । कर्जन्हा नगरपालिका–६, ७ र ८ का एक सय ५० [...]

By |2023-05-25T12:06:47+05:45May 25, 2023|Categories: News|

बाघको आक्रमणबाट ज्यान गुमाएकाको परिवारलाई राहत

कञ्चनपुरमा बाघको आक्रमणबाट ज्यान गुमाएका पीडित परिवारलाई राहत रकम हस्तान्तरण गरिएको छ । बाघको आक्रमणबाट ज्यान गुमाएकी बेलौरी नगरपालिका–८ पचुईँकी ४२ वर्षीया गङ्गा चन्दको परिवारलाई राहत रकम हस्तान्तरण गरिएको हो [...]

By |2023-05-25T12:05:46+05:45May 25, 2023|Categories: News|

उत्कृष्ट विद्यालय र विद्यार्थीलाई पुरस्कृत गरिने

खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले नगरस्तरीय वार्षिक परीक्षामा उत्कृष्ट हुने विद्यालय र विद्यार्थीलाई पुरस्कृत गर्ने भएको छ । नगरपालिकाले गत चैतमा सञ्चालन गरेको वार्षिक परीक्षामा पहिलो, दोस्रो र तेस्रो हुने विद्यालय [...]

By |2023-05-25T12:04:40+05:45May 25, 2023|Categories: News|

औद्योगिक प्रदर्शनीस्थल प्रयोगबिहीन

उद्योग सङ्घ चितवनको अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी केन्द्र परिसरमा प्रदेश सरकारले निर्माण गरेको औद्योगिक प्रदर्शनीस्थल प्रयोगबिहीन अवस्थामा रहेको छ । विसं २०७७ मा निर्माण सुरु भएको सो प्रदर्शनीस्थल छ महिना अघि [...]

By |2023-05-25T12:03:43+05:45May 25, 2023|Categories: News|

कोलम्बियामा ६० लाख व्यक्ति प्राकृतिक ग्यासबाट बञ्चित

दक्षिणपश्चिम कोलम्बियामा बुधबारसम्म ६० लाख मानिस प्राकृतिक ग्यासको पहुँचबाट बञ्चित भएका छन् । मध्याह्नदेखि नै काका र भाले डेल काउकाको पश्चिमी क्षेत्रमा “प्राकृतिक ग्यास सेवामा पूर्ण प्रतिबन्ध’ लगाइएको ‘युटिलिटी ग्यासेस [...]

By |2023-05-25T12:02:13+05:45May 25, 2023|Categories: International, News|

हैजा लागेर दक्षिण अफ्रिकामा सत्र जनाको मृत्यु

दक्षिण अफ्रिकाको प्रशासनिक राजधानी प्रिटोरियाको उत्तरी भागमा रहेको ह्यामन्सक्रालमा हालै फैलिएको हैजाबाट १७ जनाको मृत्यु भएको गौतेङ प्रान्तको स्वास्थ्य विभागले जनाएको छ । हालसम्म हैजाको प्रयोगशालामा पुष्टि भएका बिरामीको सङ्ख्या [...]

By |2023-05-25T12:01:10+05:45May 25, 2023|Categories: International, News|

मेघगर्जन र चट्याङ्सहित पानी पर्ने सम्भावना

देशमा अहिले पश्चिमी वायुका साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । प्री–मनसुनी गतिविधि सक्रिय नै रहेकाले आज पहाडी क्षेत्रका थोरै ठाउँमा मेघगर्जन र चट्याङ्सहित पानी पर्ने सम्भावना रहेको जल [...]

By |2023-05-20T11:52:04+05:45May 20, 2023|Categories: News|

एकीकृत विकास प्रणालीलाई अगाडि बढाउनुपर्छ : नेता पौडेल

नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले काठमाडौँमा एकीकृत विकास प्रणालीलाई अगाडि बढाउनुपर्ने बताउनुभएको छ । जनकल्याण सामाजिक केन्द्रले आज यहाँ आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविर तथा वातावरण कार्यक्रममा उहाँले काठमाडौँभित्रको विकासका [...]

कृषि उत्पादन वृद्धि प्रदेशको प्राथमिकता : मुख्यमन्त्री पाण्डे

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कृषि उत्पादनको वृद्धिलाई प्रदेश सरकारले प्राथमिकतामा राख्ने बताउनुभएको छ । बागलुङ नगरपालिकाले आयोजना गरेको ‘हाम्रा ३६५ दिन, सम्मान तथा चियापान’ कार्यक्रमलाई सम्बोधन गर्दै आज बागलुङमा [...]

By |2023-05-20T11:50:14+05:45May 20, 2023|Categories: News|

कोरियाली राष्ट्रपति र प्रधानमन्त्री मोदीबीच भेटवार्ता

दक्षिण कोरियाका राष्ट्रपति युन सुक येल र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । दुवै पक्षबीच पारस्परिक सम्बन्ध विस्तारका साथै प्रतिरक्षा र व्यापारीक सम्बन्ध प्रवद्र्धनबारे विचारविमर्श भएको भारतीय विदेश [...]

By |2023-05-20T11:49:07+05:45May 20, 2023|Categories: International, News|

नेपालको नदी किनार ‘सि बीच’ को झझल्को

बर्सेनि करोडौँ रुपैयाँ खर्चेर सामुद्रिक किनारमा रमाउन नेपाली विदेश जाने गर्दछन् । थाइल्याण्ड, दुबई, भारतको गोवा, इण्डोनेसियाको बालीलगायतका देश र सहरमा बर्सेनि ठूलो सङ्ख्यामा नेपाली पुगेको देख्नुभएका महेन्द्रसिंह थापालाई नेपाली [...]

उच्च शिक्षा पढ्न विदेशिने क्रम रोक्न आग्रह

स्वदेशका विश्वविद्यालयलाई गुणस्तरीय बनाई उच्च शिक्षाका नाममा विद्यार्थी विदेशिने क्रम रोक्न शिक्षाकर्मीले आग्रह गरेका छन् । ‘उच्चशिक्षाको वर्तमान अवस्था’बारे उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ (हिसान), काठमाडौँ र खबर एजुकेशन [...]

By |2023-05-20T10:48:31+05:45May 20, 2023|Categories: News|

धारापानीवासीलाई खानेपानीकै चिन्ता

शुक्लाफाँटा नगरपालिका– ८ धारापानी गाउँमा बस्दै आएका साईमले धामीलाई खानेपानीकै चिन्ता छ । जेठको बढदो गर्मीसँगै खोलामा पानी सुक्दै गएपछि पानीको जोहो गर्न उहाँलाई हम्मेहम्मे छ । “गर्मीका बेला खोला [...]

By |2023-05-20T10:47:23+05:45May 20, 2023|Categories: News|

आमा समूहलाई कपास प्रशोधन गर्ने उपकरण

हलेसी तुवाचुङ नगरपालिकाले आमा समूहलाई कपास प्रशोधन गर्ने उपकरण प्रदान गरेको छ । व्यावसायिकरुपमा कपास खेती गर्दै आएका वडा नं ७ महादेवस्थानस्थित कात्तिकेका जुनतारा आमा समूह र गोदावरी आमा समूहलाई [...]

By |2023-05-20T10:45:31+05:45May 20, 2023|Categories: News|

राष्ट्रिय एकता, सहमति र सहकार्यलाई थप जीवन्त बनाउँछु : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको एकता र परिवर्तनको रक्षाको सङ्कल्पसहित आफू प्रधानमन्त्रीको जिम्मेवारीमा रहेको बताउनुभएको छ । कान्तिपुर मिडियाद्वारा राजधानीमा आज आयोजित ‘हाफ म्याराथन’को शुभारम्भ गर्दै उहाँले भन्नुभयो, “यो परिवर्तनमार्फत [...]

By |2023-05-20T10:43:32+05:45May 20, 2023|Categories: News|

वीरगञ्जदेखि काठमाडौँ पैदलयात्रा

पर्साको सिर्सिया नदीलाई प्रदूषणमुक्त बनाउन चुरे तथा वनजङ्गल संरक्षण अभियानले वीरगञ्जदेखि काठमाडौँसम्मको पदयात्रा सुरु गरेको छ । सिर्सिया नदीलाई प्रदूषणमुक्त बनाउन सरकारलाई दबाब दिने उद्देश्यले अभियानका संयोजक सुनिल यादवको नेतृत्वमा [...]

By |2023-05-20T10:42:26+05:45May 20, 2023|Categories: News|

स्वास्थ्यमन्त्री बस्नेत जेनेभा प्रस्थानल

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)को ७६ औँ महासभामा भागलिन स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत स्विट्जरल्याण्डको जेनेभा प्रस्थान गर्नुभएको छ । उहाँका साथमा मन्त्रालयका अतिरिक्त सचिव डा विकास देवकोटासहित छ जना हुनुहुन्छ [...]

By |2023-05-20T10:40:54+05:45May 20, 2023|Categories: News|

कोशी प्रदेश योजना आयोगको उपाध्यक्षमा उप्रेती

कोशी प्रदेश योजना आयोगको उपाध्यक्ष पदमा प्राध्यापक डिल्लीराम उप्रेती नियुक्त हुनुभएको छ । कोशी प्रदेश मन्त्रिपरिषद्को शुक्रबार साँझ बसेको बैठकले कोशी प्रदेश दलित अधिकार विधेयक तर्जुमाका लागि मुख्य न्यायाधिवक्तासँग थप [...]

By |2023-05-20T10:39:51+05:45May 20, 2023|Categories: News|

नीति तथा कार्यक्रम : आत्मनिर्भर कृषिमा सहयोग पुग्ने

सङ्घीय सरकारले ल्याएको नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन हुनसके आत्मनिर्भर कृषि विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै [...]

By |2023-05-20T10:38:47+05:45May 20, 2023|Categories: News|

गोसाइँकुण्डमा विशेष मेला सुरु

रसुवा जिल्लाको उच्च भागमा अवस्थित पवित्र तीर्थस्थल गोसाइँकुण्डमा आजदेखि विशेष मेला सुरू भएको छ । गङ्गा दशहरा पर्वअन्तर्गत आरम्भ भएको १० दिने विशेष मेला भर्नका लागि टाढा टाढाबाट आएका भक्तजनले [...]

सूर्यगढीको कोम्राङपाखामा विद्युत् पुग्यो

नुवाकोटको सूर्यगढी गाँउपालिका–१ को कोम्राङपाखासहितको आसपासमा विद्युत् सेवा पुगेको छ । जिल्लाको दुर्गम क्षेत्र र माथिल्लो भूभाग भएकाले भौगोलिक कठिनाइको कारण विद्युत्् प्रसारण प्रणाली पुग्न नसकेको उक्त गाउँमा जलस्रोत तथा [...]

By |2023-05-20T10:35:10+05:45May 20, 2023|Categories: News|

तारकेश्वरमा ‘एक घर, एक धारा’

तारकेश्वर नगरपालिकाले एक घर, एक धाराका लागि नगरपालिकाभित्रका ११ वटै वडामा पानी ट्याङ्की निर्माण गर्ने भएको छ । तारकेश्वरद्वारा शुक्रबार यहाँ आयोजित पत्रकार सम्मेलनमा नगरप्रमुख कृष्णहरि महर्जनले नगरपालिकाभित्रका सबै वडामा [...]

By |2023-05-20T10:33:53+05:45May 20, 2023|Categories: News|

बाख्रापालक कृषकलाई अनुदान वितरण

बेनी नगरपालिकाका छ वटा वडालाई समेटेर बाख्राको व्यावसायिक उत्पादन केन्द्र (ब्लक) कार्यक्रममा आबद्ध कृषकलाई रु १६ लाखभन्दा बढी अनुदान वितरण गरिको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत भेटेरीनरी अस्पताल तथा [...]

By |2023-05-20T10:32:40+05:45May 20, 2023|Categories: News|

सुरक्षाकर्मीद्वारा सुनकोशी नदीमा उद्धारको पूर्वाभ्यास

सुरक्षाकर्मीद्वारा सुनकोशी नदीमा उद्धारको पूर्वाभ्यास मनसुनजन्य विपद्बाट जनधनको क्षति हुन नदिन तथा उद्धार तथा खोज कार्यलाई प्रभावकारी बनाउन पूर्वतयारीस्वरुप सुरक्षाकर्मी उद्धारको पूर्वाभ्यास गरिरहेका छन् । दुई जिल्लाका सशस्त्र प्रहरीद्वारा काभे्रपलाञ्चोकस्थित [...]

By |2023-05-20T10:18:58+05:45May 20, 2023|Categories: News|

स्पष्टीकरणपछि सडकको काम पुनः सञ्चालन

ठेक्का सम्झौता भएर लामो समयसम्म प्रगति हुन नसकेको तनहुँको भानु नगरपालिकास्थित भानु मार्गको काम पुनः सुरु भएको छ । पटक–पटक म्याद थप भएर पनि सडक कालोपत्रको काम ढिलासुस्ती भएको उक्त [...]

By |2023-05-20T10:17:38+05:45May 20, 2023|Categories: News|

तुलसीपुरका शिक्षकलाई अक्षर सुधार तालिम

दाङको तुलसीपुर उपमहानगरपालिकाले विद्यार्थीका अक्षर सुधार अभियान सुरुआत गरेको छ । उपमहानगरपालिकाका शिक्षा महाशाखा प्रमुख चक्र भण्डारीका अनुसार पहिलो चरणमा सरकारी विद्यालयमा कार्यरत शिक्षकलाई अक्षर सुधार तालिम प्रदान गरिएको छ [...]

By |2023-05-20T10:15:42+05:45May 20, 2023|Categories: News|

नीति तथा कार्यक्रम : गण्डकीका विभिन्न योजना समावेश

सङ्घीय सरकारले शुक्रबार सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रममा गण्डकी प्रदेशभित्र सञ्चालन गरिने योजनासमेत समेटिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको [...]

By |2023-05-20T10:14:44+05:45May 20, 2023|Categories: News|

साउदी अरबको जेद्दाहमा अरब लिगको शिखर सम्मेलन सुरु

साउदी अरबको जेद्दाह शहरमा अरब लिगको ३२ औँ शिखर सम्मेलन शुक्रबारदेखि शुरु भएको छ । सम्मेलन यस क्षेत्रको स्थायित्वका लागि महत्वपूर्ण क्षेत्रीय र विश्वव्यापी मुद्दाहरूमा छलफल गर्न अरब नेताहरूको सहभागितामा [...]

By |2023-05-19T21:39:02+05:45May 19, 2023|Categories: International, News|

आतङ्कवादी हमला गरेको आरोपमा तीन इरानीलाई मृत्युदण्ड

इरानले गत वर्ष मध्य शहर इस्फाहानमा ‘आतङ्कवादी’ सशस्त्र आक्रमण गरेको आरोपमा शुक्रबार तीन जनालाई मृत्युदण्ड दिएको इरानी न्यायपालिकाको मिजान समाचार एजेन्सीले जनाएको छ । मिजानका अनुसार सन् २०२२ को नोभेम्बर [...]

By |2023-05-19T21:38:14+05:45May 19, 2023|Categories: International, News|

केही’ अरब नेताले रुसी आक्रमणप्रति आँखा चिम्लेको युक्रेनी राष्ट्रपतिको भनाइ

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले साउदी अरबमा शुक्रबार आयोजित अरब लिगको शिखर सम्मेलनलाई सम्बोधन गर्दै केही अरब नेताहरूले आफ्नो देशमा रूसले गरेको आक्रमणको भयावह अवस्थालाई बेवास्ता गरेको आरोप लगाउनुभएको छ । [...]

By |2023-05-19T21:37:31+05:45May 19, 2023|Categories: International, News|

विश्वको एक अर्ब जनसङ्ख्या हैजाको जोखिममा : राष्ट्रसङ्घ

विश्वका ४३ देशका एक अर्ब मानिस हैजाको जोखिममा रहेको संयुक्त राष्ट्रसङ्घले शुक्रबार जनाएको छ । संयुक्त राष्ट्रसङ्घीय स्वास्थ्य एजेन्सीले सङ्क्रामक रोगसँग जुध्नका लागि ६४ करोड अमेरिकी डलर माग गरेको तर [...]

By |2023-05-19T21:36:30+05:45May 19, 2023|Categories: International, News|

पाकिस्तानको पेशावरमा बम विस्फोटः एक जनाको मृत्यु, तीन जना घाइते

पेशावरमा मोटरसाइकलमा राखिएको बम विस्फोटमा कम्तीमा एक जनाको मृत्यु हुनाका साथै अन्य तीन जना घाइते भएका छन् । प्रदेश राजधानीमा बुधबार मोटरसाइकल मर्मत गर्ने क्रममा बम विस्फोट भएको हो । [...]

By |2023-05-19T21:34:52+05:45May 19, 2023|Categories: International, News|

अमेरिकी राष्ट्रपति बाइडेन, बेलाइतका प्रधानमन्त्री सुनक र फ्रान्सका राष्ट्रपति म्याक्रोन हिरोसिमा

अमेरिकी राष्ट्रपति जो बाइडेन, बेलाइतका प्रधानमन्त्री ऋषि सुनक र फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोन शुक्रबार जापानको हिरोसिमा पिस मेमोरियल पार्क पुग्नु भएको छ । जापानी प्रधानमन्त्री फुमियो किशिदाले उहाँहरूलाई हिरोसिमा शान्ति [...]

By |2023-05-19T21:33:07+05:45May 19, 2023|Categories: International, News|

सुरक्षा निकायलाई साधनस्रोत सम्पन्न तुल्याइने

सरकारले सुरक्षा निकायलाई समयानुकूल दक्ष, व्यावसायिक, आधुनिक र साधनस्रोत सम्पन्न तुल्याउने दृढता व्यक्त गरेको छ । सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि आज सङ्घीय संसद्मा प्रस्तुत गरेको नीति तथा [...]

By |2023-05-19T21:31:14+05:45May 19, 2023|Categories: News|

उच्चस्तरीय न्याय प्रशासन सुधार आयोग गठन गर्ने

सरकारले न्यायलाई छिटोछरितो र कम खर्चिलो बनाउन उच्चस्तरीय न्याय प्रशासन सुधार आयोग गठन गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दै आर्थिक वर्ष २०८०/८१ [...]

By |2023-05-19T21:13:54+05:45May 19, 2023|Categories: News|

नीति तथा कार्यक्रम : सिँचाइका लागि विद्युत् महसुलमा छुट दिइने

सरकारले कृषि क्षेत्रमा उत्पादकत्व वृद्धि गर्ने लक्ष्यका साथ सिँचाइलाई प्रमुख प्राथमिकतामा राखेर विद्युत् महसुलमा छुट दिने कार्यक्रम अगाडि सारेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को संयुक्त बैठकमा आज प्रस्तुत [...]

By |2023-05-19T21:11:19+05:45May 19, 2023|Categories: News|

सांसद गौतमको जीवन रक्षा गर्न आग्रह

राष्ट्रिय मानवअधिकार आयोगले आमरण अनसनमा बसेका प्रतिनिधिसभा सदस्य सञ्जयकुमार गौतमको माग वार्ताबाट समाधान गरी निजको जीवन रक्षा गर्न सरकारसँग आग्रह गरेको छ । आयोगको लुम्बिनी प्रदेश शाखा कार्यालय, नेपालगञ्जले अनशनको [...]

By |2023-05-19T21:10:03+05:45May 19, 2023|Categories: News|

दुई नेपालीसहित तीन जनाले गरे कञ्चनजङ्घाको आरोहण

विश्वको तेस्रो तथा नेपालको दोस्रो अग्लो कञ्चनजङ्घा हिमालमा दुई नेपालीसहित तीन जनाले आरोहण गरेका छन् । बिहीबार नर्वेकी क्रिष्टिना हरिलासहित सङ्खुवासभाका तेन्जिङ शेर्पा र ओखलढुङ्गाका जेलु शेर्पाले सफल आरोहण गरेको [...]

By |2023-05-19T21:09:06+05:45May 19, 2023|Categories: News|

रेडियो नेपाल र टेलिभिजन गाभिने

सञ्चार उद्योगलाई ज्ञानमा आधारित सेवा उद्योगको रूपमा विकास गर्ने योजना अगाडि सारिएको छ । सार्वजनिक सेवा प्रसारकको स्थापना गरी यसै आर्थिक वर्षभित्र रेडियो नेपाल र नेपाल टेलिभिजनलाई एकआपसमा गाभेर एकीकृत [...]

By |2023-05-19T21:06:46+05:45May 19, 2023|Categories: News|

इन्टरनेटमा गरिने नेपाली विज्ञापनलाई करको दायरामा ल्याइने

सरकारले इन्टरनेटको माध्यमबाट गरिने नेपाली विज्ञापन वा अन्य कारोबारलाई करको दायरामा ल्याई नियमन गर्ने भएको छ । लामो समयदेखि विद्युतीय माध्यममा हुने विज्ञापनलाई नियमन गर्नुपर्ने माग उठ्दै आएको थियो । [...]

By |2023-05-19T21:05:12+05:45May 19, 2023|Categories: News|

भेरी नदीमा बहाव बढेपछि डोल्पा जाजरकोट सडकखण्ड अवरुद्ध

भेरी नदीमा बहाव बढेपछि भेरी करिडोरको डोल्पा जाजरकोट सडकखण्ड अवरुद्ध भएको छ । जाजरकोटको तल्लुबगर र रुकुम पश्चिमको छेरा बगरस्थित भेरी नदीमा बहाव बढेपछि सडक अवरुद्ध भएको हो । डोल्पा [...]

By |2023-05-19T21:03:42+05:45May 19, 2023|Categories: News|

नाउपाद्वारा आफ्ना आन्दोलनका कार्यक्रम फिर्ता

नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले भोलि जेठ ६ गतेदेखि १० गतेसम्म गर्ने भनेको नेपालबन्द घोषणा कार्यक्रम फिर्ता लिएको छ । सो पार्टीका वरिष्ठ उपाध्यक्ष दामोदर पण्डितले आज एक विज्ञप्ति प्रकाशित [...]

By |2023-05-19T21:02:39+05:45May 19, 2023|Categories: News|

सन् २०२५ लाई विशेष पर्यटन वर्षका रूपमा मनाउने घोषणा

सरकारले सन् २०२५ लाई विशेष पर्यटन वर्षका रूपमा मनाउने घोषणा गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको सरकारको आगामी आव २०८०/०८१ को नीति तथा [...]

By |2023-05-19T21:01:41+05:45May 19, 2023|Categories: News|

दुई वर्षभित्र रङ्गशालाको स्तरोन्नति गर्ने

सरकारले आगामी दुई वर्षभित्रमा काठमाडौँको कीर्तिपुर र मूलपानी क्रिकेट रङ्गशालाको स्तरोन्नति सम्पन्न गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा आगामी दुई वर्षभित्र रङ्गशालाको स्तरोन्नति सम्पन्न [...]

By |2023-05-19T21:00:53+05:45May 19, 2023|Categories: News|

नयाँ मुलुकसँग हवाई सम्झौता गरिने

सरकारले नयाँ मुलुकसँग हवाई सेवा सम्झौता गर्ने योजना बनाएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको सरकारको आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रममा [...]

By |2023-05-19T21:00:00+05:45May 19, 2023|Categories: News|

वायुसेवा निगमको पुनःसंरचना गरिने

सरकारले राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को पुनःसंरचना गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको सरकारको आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति [...]

By |2023-05-19T20:59:15+05:45May 19, 2023|Categories: News|

विद्यालय तहको पाठ्यक्रममा पुनरवलोकन गरिने

सरकारले विद्यालय तहको पाठ्यक्रममा समसामयिक पुनरावलोकन गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज सङ्घीय संसद्मा प्रस्तुत गर्नुभएको नेपाल सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा ‘पढ्दै कमाउँदै’ कार्यक्रमलाई निरन्तरता [...]

By |2023-05-19T20:58:31+05:45May 19, 2023|Categories: News|

प्रतिनिधिसभाद्वारा राष्ट्रपति पौडेललाई धन्यवाद ज्ञापन

प्रतिनिधिसभाले राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई गर्नुभएको सम्बोधनका लागि धन्यवाद ज्ञापन गरेको छ । प्रतिनिधिसभाको आजको दोस्रो बैठकले सो सम्बोधनका लागि धन्यवाद ज्ञापन गर्ने प्रस्तावलाई सर्वसम्मतिले [...]

By |2023-05-19T20:57:35+05:45May 19, 2023|Categories: News|

आर्मी र खुमलटारबीचको खेल बरबरीमा सकियो

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको विभागीय टोली त्रिभुवन आर्मी क्लब र एफसी खुमलटार क्लबबीचको खेल बराबरीमा सकिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा आर्मी [...]

By |2023-05-19T20:56:50+05:45May 19, 2023|Categories: News, Sports|

नीति तथा कार्यक्रमको पूर्णपाठ पढनुहोस

८० जेठ् ५ काठमाडौ । सरकारले आगामी आर्थिक वर्ष २०८०/८१का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दै सरकारको नीति कार्यक्रम [...]

By |2023-05-19T20:04:19+05:45May 19, 2023|Categories: News|

राष्ट्रपतिद्वारा संसद्मा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत

राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्मा नेपाल सरकारको आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम पेस गर्नुभयो । सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई आज सम्बोधन गर्दै उहाँले उक्त कार्यक्रम [...]

By |2023-05-19T19:17:25+05:45May 19, 2023|Categories: News|

नीति तथा कार्यक्रम : वर्षामा ५० र हिउँदमा ३० युनिटसम्मको बिजुली निःशुल्क

सरकारले बिजुलीको आन्तरिक खपत बढाउने लक्ष्यका साथ महत्वपूर्ण कार्यक्रम अगाडि सारेको छ । विशेषगरी वर्षायाममा उत्पादित बिजुलीको खपत बढाउने लक्ष्यका साथ ५० युनिट बराबरको बिजुली निःशुल्क उपलब्ध गराउनेछ । यस्तै [...]

By |2023-05-19T19:00:05+05:45May 19, 2023|Categories: News|

स्टार्टअपलाई बीउ पूँजी, हिमालको पानी विश्वबजारमा ब्रान्डिङ

‘हाम्रो उत्पादन, हाम्रो स्वाभिमान’ अभियानसहित स्वदेशी उत्पादनलाई प्रवर्द्धन र उपभोगकोे नीति सरकारले लिएको छ । आज संसद्मा प्रस्तुत भएको आगामी आर्थिक वर्ष २०८०/०८१ को वार्षिक नीति तथा कार्यक्रमले स्वदेशी उत्पादनलाई [...]

By |2023-05-19T18:58:16+05:45May 19, 2023|Categories: News|

नेपालीको संविधानको व्याख्या भाग १ र २’ सार्वजनिक

वरिष्ठ अधिवक्ता डा चन्द्रकान्त ज्ञवालीद्वारा लिखित ‘नेपालीको संविधानको ब्याख्या भाग १ र २’ सार्वजनिक भएको छ । पैरवी प्रकाशनले प्रकाशित गरेको उक्त कृतिको पूर्वराष्ट्रपति डा रामवरण यादवले आज सार्वजनिक गर्नुभयो [...]

By |2023-05-19T18:56:55+05:45May 19, 2023|Categories: News|

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रिया अघि बढाइने

सरकारले राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको बारामा प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रिया अघि बढाउने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको सरकारको आगामी [...]

By |2023-05-19T18:54:27+05:45May 19, 2023|Categories: News|
Go to Top