कृषिमा क्रान्ति राष्ट्रमा शान्ति
Media of the nation

About हेमन्त खबर संवाददाता

www.hemantakhabar.com

न्युजिल्यान्डको राजधानीमा मध्यरातमा भएको आगलागीमा परी कैयौ जनाको मृत्यु

न्युजिल्यान्डको डाउनटाउन वेलिङ्ग्टनमा रहेको चार तले होस्टेल भवनमा रातभरि आगलागी हुँदा कैयौँ व्यक्तिको मृत्यु भएको छ भने ३० जनाभन्दा बढी बेपत्ता भएका छन् । प्रहरीले दिएको जानकारी अनुसार मङ्गलबार बिहान [...]

By |2023-05-16T15:02:54+05:45May 16, 2023|Categories: International, News|

अमेरिकाको न्यु मेक्सिकोमा १८ वर्षे किशोरद्वारा ३ जनाको हत्या

अठार वर्षीय बन्दुकधारीले युवकले सोमबार यहाँस्तित गिर्जाघर बाहिर गोली हानेर तीन जनाको हत्या गरेका छन् । गोली लागेर दुई प्रहरी अधिकारीहरू सहित अन्य केही व्यक्तिहरू घाइते भएको अल जजीराले उल्लेख [...]

By |2023-05-16T15:01:58+05:45May 16, 2023|Categories: International, News|

केन्याले सोमालियासँगको सीमा ३० दिनभित्र खोल्ने

केन्या र सोमालियाले ११ वर्षदेखि बन्द रहेको आफ्नो सीमा नाका पुनः खोल्न सोमबार सहमत भएका छन् । आन्तरिक र राष्ट्रिय प्रशासन मन्त्रालयका क्याबिनेट सचिव किथुरे किन्डिकीले पत्रकारहरूलाई दिएको जानकारी हनुसार [...]

By |2023-05-16T15:00:58+05:45May 16, 2023|Categories: International, News|

तुर्किएको चुनावमा उच्च मतदान “लोकतन्त्रको जित” इरान

इरानी विदेश मन्त्रालयका प्रवक्ता नासेर कनानीले सोमबार तुर्किएको राष्ट्रपति र संसदीय निर्वाचनमा भएको उच्च मतदानलाई "लोकतन्त्रको विजयको सङ्केत" भएको बताउँनु भएको छ। आइतबारको चुनावमा टर्किएका नागरिकहरूको व्यापक सहभागितामा बारे टिप्पणी [...]

By |2023-05-16T14:59:45+05:45May 16, 2023|Categories: International, News|

एक महिनामा चट्याङबाट पाँचको मृत्यु, ४३ जना घाइते

पछिल्लो एक महिनामा देशका विभिन्न स्थानमा चट्याङका थुप्रै घटना घटेका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणका अनुसार गएको एक महिनाको अवधिमा चट्याङ लागेर पाँच जनाको मृत्यु भएको छ [...]

By |2023-05-16T14:58:11+05:45May 16, 2023|Categories: News|

विपद् जोखिम न्यूनीकरणका लागि अत्याधुनिक साइरन जडान

विपद् जोखिम न्यूनीकरणका लागि शुक्लाफाँटा नगरपालिकाका तीन ठाउँमा अत्याधुनिक साइरन जडान गरिएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको आर्थिक तथा प्राविधिक सहयोगमा विपद्को उच्च जोखिममा रहेका स्थानमा [...]

By |2023-05-16T14:57:14+05:45May 16, 2023|Categories: News|

समिति पहिलो बैठक : तरकारीमा विषादीदेखि बाँदर आतङ्कको विषय प्रवेश

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले तरकारीको आयात न्यूनीकरण गर्ने तथा आयातित तरकारीमा विषादीको मात्र परीक्षणलाई प्रभावकारी तुल्याउन सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ । समिति सदस्यहरुले दिएको रायसुझाव र [...]

By |2023-05-16T14:56:06+05:45May 16, 2023|Categories: News|

नीति कार्यक्रम पेस गर्नेबारे सभामुखलाई जानकारी

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा सदनको कामकारबाहीलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको थियो । भेटमा प्रधानमन्त्री दाहालले यही [...]

By |2023-05-16T14:54:42+05:45May 16, 2023|Categories: News|

सरकारी विद्यालयमा विद्यार्थीको चाप बढ्यो

विगतका वर्षमा निजी विद्यालयमा देखिने आकर्षण पछिल्लो समय सरकारी विद्यालयमा पनि देखिन थालेको छ । अङ्ग्रेजीमाध्यमबाट पठनपाठन हुन थालेपछि गाईघाटका सरकारी विद्यालयमा विद्यार्थीको आकर्षण देखिएको हो । पाँच/छ वर्षअघिसम्म नेपाली [...]

By |2023-05-16T14:53:52+05:45May 16, 2023|Categories: News|

बाँकेमा आठवटा सहकारी एकीकरण

बाँकेका आठवटा सहकारी एकीकरण भएका छन् । कोरानापछि देशमा भएको आर्थिक मन्दीका कारण सहकारीहरु चुस्तदुरुस्त तरिकाले सञ्चालन हुन नसक्दा सानाकिसान कृषि सहकारी संस्था लिमिटेडको अगुवाइमा सोमबार शमशेरगञ्जमा आयोजित कार्यक्रममा आठवटा [...]

By |2023-05-16T14:53:01+05:45May 16, 2023|Categories: News|

नक्कली भुटानी शरणार्थी प्रकरणको निष्पक्ष छानबिनको माग

भुटानी शरणार्थी प्रतिनिधि स्वदेश फिर्ती समिति (विआरआरसी)ले नक्कली भुटानी शरणार्थी प्रकरणको स्वतन्त्र एवं निष्पक्ष छानबिन गरी दोषीलाई कारवाही गर्न माग गरेको छ । समितिका कार्यबाहक अध्यक्ष तिलक राईले आज प्रेस [...]

By |2023-05-16T14:52:18+05:45May 16, 2023|Categories: News|

पोखरा महानगरले व्यावसायिक बन्न तालिम दिँदै

कास्कीको पोखरा महानगरपालिकाले विभिन्न सीप तथा व्यावसायिक उद्यमशीलता तालिम प्रदान गर्ने भएको छ । महानगरपालिकाको आर्थिक विकास महाशाखा अन्तर्गतको व्यवसाय प्रवद्र्धन केन्द्र (बिपिसी) को आयोजनामा विभिन्न १० विधामा दुई सय [...]

By |2023-05-16T14:51:29+05:45May 16, 2023|Categories: News|

महावुको जैविक विविधता : एउटै रूखमा चार थरी लालीगुराँस

समुन्द्र सतहदेखि करिब चार हजार मिटर उचाइमा रहेको दैलेखको महावु क्षेत्र जैविक विविधताका हिसाबले निकै महत्वपूर्ण मानिन्छ । फागुनदेखि जेठसम्म महावु क्षेत्रका जङ्गलहरुमा फुलेका लालीगुराँसले मानिसको मन आकर्षित गर्छ नै [...]

By |2023-05-16T14:50:30+05:45May 16, 2023|Categories: News|

चट्याङ लागेर एकै परिवारका चार घाइते

दैलेखमा चट्याङ लागेर एकै परिवारका चारजना घाइते भएका छन् । डुङ्गेश्वर गाउँपालिका–२ लाँकुरीमा गए राति सुतिरहेका बेला चट्याङ लागेर २१ वर्षीय पारस विक, १६ वर्षीया हेमा विक, १७ वर्षीया पूर्णा [...]

By |2023-05-16T14:48:49+05:45May 16, 2023|Categories: News|

चक्कु प्रहार गर्ने चार पक्राउ

तिनपाटन गाउँपालिका– ५ थाक्लेडाँडाको जङ्गलमा एक ब्यक्तिलाई चक्कु प्रहार गरी घाइते बनाउनेमध्ये चार जनालाई प्रहीले पक्राउ गरेको छ । उक्त घटनामा संलग्न अर्का एक जना अझै फरार छन् । पक्राउ [...]

By |2023-05-16T14:47:36+05:45May 16, 2023|Categories: News|

कानुन निर्माण प्रक्रियालाई तीव्रता दिइने

सङ्घीय संसद्अन्तर्गत कानुन तथा मानव अधिकार समितिले सम्पत्ति शुद्धिकरणसम्बन्धी र सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई जतिसक्दो छिटो दफाबार छलफलका लागि अघि बढाउने भएको छ । सिंहदरबारस्थित समितिको कार्यकक्षमा समितिका ज्येष्ठ सदस्य एवम् [...]

By |2023-05-16T14:47:00+05:45May 16, 2023|Categories: News|

मदन–आश्रित स्मृति फुटबल बुधबारदेखि

बुधबारदेखि मदन–आश्रित स्मृति ‘नकआउट सेभेन ए साइड’ खुला फुटबल प्रतियोगिता हुने भएको छ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकटको ‘पिपुल्स भोलेन्टियर्स’को आयोजना तथा युवा सङ्घ नेपालको समन्वयमा हुन लागेको [...]

By |2023-05-16T14:44:50+05:45May 16, 2023|Categories: News, Sports|

विज्ञान प्रविधि सम्मान डा पन्ना थापालाई प्रदान गरिने

विज्ञान प्रविधि सम्मान डा पन्ना थापालाई प्रदान गरिने भएको छ। लामो समयदेखि औषधिसम्बन्धी अनुसन्धान र फार्मेसी विषयमा अध्यापन गर्दैआउनुभएका प्रा डा पन्ना थापा ९डोल्पा० लाई शब्दयात्रा प्रकाशनले २०८० सालको शब्दयात्रा [...]

By |2023-05-16T14:41:18+05:45May 16, 2023|Categories: News|

संसदीय समितिको बैठकमा स्वागत र परिचय

प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको पहिलो बैठक सम्पन्न भएको छ । सिंहदरबास्थित समितिको सभाहलमा बसेको बैठकको प्रारम्भमा ज्येष्ठ सदस्य रणेन्द्र बराइलीले सदस्यहरुलाई स्वागत गर्नुभएको थियो [...]

By |2023-05-16T14:39:08+05:45May 16, 2023|Categories: News|

चट्याङ लागेर घाइते तीन यार्सागुम्बा सङ्कलककाे चार दिनपछि उद्धार

दार्चुलामा यार्सागुम्बा सङ्कलन गर्ने क्रममा चट्याङ लागेर घाइते भएका तीन जना यार्सा सङ्कलकको चार दिनपछि उद्धार गरिएको छ । घाइते यार्सा सङ्कलकहरुको आज बिहान ९ बजे नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार [...]

By |2023-05-16T14:38:16+05:45May 16, 2023|Categories: News|

नदी तर्न शुल्क तिर्ने लालझाडीवासी भन्छन्– पक्की पुल कहिले ?

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ देखतभुलीकी प्रेमा रानालाई दिनहुँ दोदा नदी तर्नुपर्छ । उहाँ लालझाडी गाउँपालिका–२ स्थित सिद्धबैजनाथ माध्यमिक विद्यालयको शिक्षण गर्नुहुन्छ । विद्यालय आउजाउका लागि दोदा नदी पार गर्न काठे पुलको [...]

By |2023-05-16T14:37:24+05:45May 16, 2023|Categories: News|

प्याराग्लाइडिङ’ प्रवद्र्धन गर्न ‘प्याकेज’ ल्याइने

चितवनमा पहिलोपटक सुरु भएको प्याराग्लाइडिङलाई प्रवद्र्धन गर्न चितवनका होटल व्यवसायीले विभिन्न योजना ल्याउने भएका छन् । नयाँ पर्यटकीय गन्तव्यको प्रवद्र्धनका लागि एक भएर अघि बढ्ने प्रतिबद्धता जनाउन होटल व्यवसायीले योजना [...]

By |2023-05-16T10:39:55+05:45May 16, 2023|Categories: News, Sports|

भरतपुर कारागारमा औषधि अभाव

भरतपुर कारागारमा औषधि किन्न बजेट अभाव भएको छ । कारागार विभागले अघिल्ला वर्षका तुलनामा बजेट घटाएर पठाएपछि दीर्घरोगी र अन्यका लागि औषधिको अभाव भएको हो । कारागारमा हाल ४९ महिला [...]

By |2023-05-16T10:38:34+05:45May 16, 2023|Categories: News|

तापक्रम वृद्धिले महोत्तरीको जनजीवन प्रभावित

महोत्तरी जिल्लामा केही दिनदेखि अचाक्ली बढेको गर्मीले बिरामीको सङ्ख्यामा वृद्धि भएको छ । पछिल्ला दिन यहाँ चालिस डिग्री, ४१ डिग्री र कहिलेकाहीँ ४२–४३ डिग्रीसमेत तापक्रम पुगेको छ । यसबाट महोत्तरीको [...]

By |2023-05-16T10:37:32+05:45May 16, 2023|Categories: News|

जलजलको सार्वजनिक स्थानमा सुर्ती र मदिरा वितरणमा रोक

पर्वतको जलजला गाउँपालिकाले सार्वजनिक स्थानमा सुर्ती, सुर्तीजन्य वस्तु र मदिराको बिक्री वितरण तथा प्रयोग नगर्न आग्रह गरेको छ । सरकारले शिक्षण संस्थाको एक सय मिटर वरपर चुरोटलगायत सुर्तीजन्य वस्तु बिक्री [...]

By |2023-05-16T10:36:40+05:45May 16, 2023|Categories: News|

दावगह्रा बसपार्क सञ्चालन गर्न पहल

बागलुङ नगरपालिका–४ मा निर्माण गरिएको आधुनिक दावगह्रा बसपार्क सञ्चालनका लागि पहल सुरु भएको छ । प्राविधिक र कानुनी समस्याका कारण सञ्चालनमा आउन नसकेको बसपार्क सञ्चालनका लागि नगरपालिकाले पहल थालेको हो [...]

By |2023-05-16T10:35:44+05:45May 16, 2023|Categories: News|

तीन प्रहरी सम्मानित

किराना पसल सञ्चालन गरिएको घरमा आगजनी गर्दै गरेको देखेपछि घरधनी तथा छिमेकीलाई सूचना दिएर जनधनको क्षति हुनबाट जोगाउन भूमिका निर्वाह गरेकामा तीन प्रहरीलाई अभिनन्दन गरिएको छ । गत वैशाख ३१ [...]

By |2023-05-16T10:34:55+05:45May 16, 2023|Categories: News|

बीमा रकम पाएपछि पशुपालक कृषक खुशी

झापा कनकाई नगरपालिकाका पशुपालक कृषक पशु बीमावापतको रकम पाएपछि दङ्ग परेका छन् । पशु बीमा गराएका कृषकले पशुको मृत्यु भएपछि बीमावापतको रकम प्राप्त गरेका हुन् । कनकाई–८ का प्रेम कार्कीले [...]

By |2023-05-16T10:33:25+05:45May 16, 2023|Categories: News|

मेयर उपमेयर नै सरसफाइ गर्दै हिँडेपछि ..

सफा र चौडा सडक ! सडकको दायाँबायाँ हरियाली र रङ्गीचङ्गी फूलहरू । छ लेन सडकको डिभाइडरमा लहरै राखिएका बुद्धका मूर्तिले सबैको ध्यान तान्छ । रङरोगन र सरसफाइले चिटिक्क पारिएका सडक [...]

By |2023-05-16T10:32:25+05:45May 16, 2023|Categories: News|

तुलसीपुरका चार स्थानमा ‘डिजिटल बोर्ड’

सवारी दुर्घटना न्यूनीकरण गर्न तुलसीपुर उपमहानगरपालिका चार प्रमुख स्थानमा ‘डिजिटल बोर्ड’ स्थापना गरिएको छ । ट्राफिक नियमको पालना गराउन तथा चेतना फैलाउने उद्देश्यले तुलसीपुरको बसपार्क, वीरेन्द्र चोक, गोटिखोला र जसपुरमा [...]

By |2023-05-16T08:18:09+05:45May 16, 2023|Categories: News|

कृषकलाई माछाका भुरा वितरण

तनहुँको म्याग्दे गाउँपालिकाले शतप्रतिशत अनुदानमा कृषकलाई माछाका भुरा वितरण गरेको छ । व्यावसायिकरूपमा माछापालन गरिरहेका कृषकलाई गाउँपालिकाले माछाका भुरा वितरण गरेको हो । सातवटै वडाका कृषकलाई ६० हजार माछाका भुरा [...]

लुम्बिनीमा नयाँ बजेटको तयारी गरिँदै

लुम्बिनी प्रदेशमा आगामी आर्थिक वर्ष २०८०÷८१ का लागि २० प्रतिशत कटौती गरेर बजेट ल्याउने तयारी गरिएको छ । आर्थिक मामिला मन्त्रालयका प्रवक्ता सुरेन्द्र पाण्डेका अनुसार २० प्रतिशत बजेट कटौती गरेर [...]

By |2023-05-16T07:43:09+05:45May 16, 2023|Categories: News|

काभ्रेबाट उच्च रक्तचाप नियन्त्रण राष्ट्रिय अभियान

सरकारले यस वर्षको विश्व उच्च रक्तचाप दिवसको राष्ट्रिय कार्यक्रम काभ्रेको धुलिखेललमा गर्ने भएको छ । राष्ट्रियस्तरको उक्त कार्यक्रम आयोजना गरिने भएकाले बागमती प्रदेश स्वास्थ्य मन्त्रालय र जिल्ला स्वास्थ्य कार्यालय धुलिखेलले [...]

By |2023-05-16T07:42:11+05:45May 16, 2023|Categories: News|

घोषणामा सीमित पर्वतीय खेलकुद तालिम केन्द्र

मुस्ताङ र बागलुङमा उच्च पर्वतीय (हाइ अल्टिच्युड) खेलकुद तालिम केन्द्र निर्माणको घोषणा अलपत्र परेको छ । सङ्घ र प्रदेश सरकारले अघि सारेका दुई ठूला खेल पूर्वाधारले वर्षौँ बित्दा पनि गति [...]

By |2023-05-16T07:26:04+05:45May 16, 2023|Categories: News, Sports|

सयपत्री फूलको व्यावसायिक खेतीबाट मनग्ये आम्दानी

स्याङ्जाको गल्याङ नगरपालिका–५ रुपाखानीका चन्द्रबहादुर राना ‘चित्र’ले सयपत्री फूलको व्यावसायिक खेतीबाट मनग्ये आम्दानी गर्नुभएको छ । गल्याङमा सयपत्री फूलखेती गर्ने एक्लो कृषकको पहिचान बनाउनुभएका उहाँ तीन वर्षदेखि यो पेसामा आबद्ध [...]

भक्तपुर आगलागी : दुई करोड २९ लाखको क्षति

आइतवार साँझ यहाँ भएको आगलागीमा दुई करोड २९ लाख बराबरको सामान जलेर नष्ट भएका छन् । सूर्यविनायक नगरपालिका–५, चुनदेवीस्थित ३७ वर्षीय बिजेन चौगुठीले सञ्चालन गरेको न्यू दाजुभाइ फर्निचर ट्रेडर्स, फर्निचर [...]

By |2023-05-16T07:05:55+05:45May 16, 2023|Categories: News|

सञ्चो नभएको जनाएपछि पूर्वगृहमन्त्री खाणको बयान रोकियो, रायमाझीसँग बयान लिन सुरु

जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले पूर्वगृहमन्त्री बालकृष्ण खाणले आफूलाई सञ्चो नभएको जानकारी गराएपछि नक्कली भूटानी शरणार्थी प्रकरणका विषयमा सुरु गरिएको उहाँसँगको बयान आजका लागि रोकिएको छ । खाणसँगको बयान बीचैमा [...]

By |2023-05-15T20:40:42+05:45May 15, 2023|Categories: News|

विद्यार्थीलाई शैक्षिक सामग्री

चाइना फाउण्डेशन फर द रुरल डेभलपमेन्ट नामक संस्थाले भरतपुर महानगरपालिकाका विभिन्न विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री उपलब्ध गराएको छ । महानगरका छ वटा विद्यालयका एक हजार नौ सय ९७ विद्यार्थीलाई शैक्षिक [...]

By |2023-05-15T20:38:54+05:45May 15, 2023|Categories: News|

चट्याङबाट घाइते यार्सागुम्बा सङ्कलक तीन दिनदेखि हिमाली भेगमै अलपत्र

चट्याङ लागेर घाइते भएका दार्चुलाका तीन यार्सागुम्बा सङ्कलकको उद्धार हुन सकेको छैन । उनीहरु तीन दिनदेखि हिमाली भेगमै उद्धारको पर्खाइमा छन् । तीन दिनपछि घाइतेको हेलिकप्टरबाट उद्धारको प्रयास गरिए पनि [...]

By |2023-05-15T20:38:06+05:45May 15, 2023|Categories: News|

युवतीहरूलाई झुक्याएर लगी भारतमा यौनधन्धा सञ्चालन

नेपाल र भारतका गिरोहको मिलेमतोमा नेपाली युवतीहरूलाई झुक्यानमा पारी भारत पुर्याएर यौन व्यवसाय सञ्चालन गर्ने गरेको फेला परेको छ । प्रहरीले हालै झापामा पक्राउ परेकी म्याग्दीकी अप्सरा भन्ने एलिना खत्रीमाथि [...]

By |2023-05-15T20:36:18+05:45May 15, 2023|Categories: News|

दशगजा खाली गराउन नेपाल–भारतका सीमावर्ती प्रशासकहरू सहमत

भारतसँग सीमा जोडिएको झापा र मोरङ जिल्लाको दशगजा क्षेत्रलाई खाली गराउन र ढलेका सीमास्तम्भहरू मर्मतसम्भार गर्न दुवै देशका सीमावर्ती जिल्लाका प्रशासकहरू सहमत भएका छन् । नेपाल–भारत सीमावर्ती जिल्ला समन्वय समिति [...]

By |2023-05-15T20:34:12+05:45May 15, 2023|Categories: News|

नक्कली भूटानी शरणार्थी प्रकरणका मूल दोषीलाई कारबाहीको मागसहित देशव्यापी अभियान

मानव अधिकार तथा शान्ति समाजले नक्कली भूटानी शरणार्थी प्रकरण राष्ट्रिय अस्मितामाथि घात हो भन्दै यसका मूल दोषीमाथि कारबाहीको मागसहित देशव्यापी अभियान प्रारम्भ गरेको छ । ‘नक्कली भूटानी शरणार्थी प्रकरणका मूल [...]

By |2023-05-15T20:32:59+05:45May 15, 2023|Categories: News|

पासवर्ड ह्याक गरेर बैंकबाट रकम झिक्ने व्यक्ति पक्राउ

मोरङमा पासवर्ड ह्याक गरेर बैंकबाट रकम झिक्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । सुन्दरहरैचा नगरपालिका बिराट चोकस्थित दुईवटा बैंकबाट पासवर्ड ह्याक गरेर रकम निकाल्ने स्थानीय ३६ वर्षीय देवराज सिग्देल [...]

By |2023-05-15T20:31:30+05:45May 15, 2023|Categories: News|

महिला सङ्घको आपत्ति

नेपाल महिला सङ्घले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाली कांग्रेसकी नेतृ डा आरजु राणा देउवाको नाम समेत जोडिएकोप्रति आपत्ति जनाएको छ । महिला सङ्घले आज विज्ञप्ति प्रकाशन गरेर नेपाली कांग्रेसकी सांसद [...]

By |2023-05-15T20:30:42+05:45May 15, 2023|Categories: News|

मेलम्ची खानेपानी वितरण जेठ ५ गतेदेखि बन्द हुने

मेलम्ची खानेपानी वितरण यही जेठ ५ गतेदेखि मात्र बन्द हुने भएको छ । मर्मतका लागि सोमबारदेखि दुई हप्ता बन्द गर्ने भनिएकामा सरोकारवालाहरूको सुझावअनुसार पाँच दिनपछि मात्र मर्मतको काम सुरु गरिने [...]

By |2023-05-15T20:29:31+05:45May 15, 2023|Categories: News|

आजदेखि कामपामा नक्सा स्वीकृत अनलाइन प्रणालीमार्फत

काठमाडौँ महानगरपालिकाले आजदेखि भवन नक्सा स्वीकृति प्रक्रिया अनलाइन प्रणालीबाट सुरु गरेको छ । यसअघि नक्सा स्वीकृति फाराम भर्नका लागि कार्यालय जानुपर्ने, हार्ड कपी बुझाउनुपर्ने अवस्था थियो । नागरिकलाई सहज बनाउनकै [...]

By |2023-05-15T20:28:35+05:45May 15, 2023|Categories: News|

मिडियाको सकारात्मक खबरदारी आवश्यक : मन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मिडियाले सकारात्मक रूपमा खबरदारी गरेमा सरकारलाई काम गर्न सहयोग पुुग्ने बताउनुुभएको छ । दाङ सूचना तथा सञ्चार सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित रेडियो मध्यपश्चिम ९१ [...]

By |2023-05-15T20:27:35+05:45May 15, 2023|Categories: News|

दशै वटा संसदीय समिति बैठक मङ्गलबार बिहान

प्रतिनिधिसभा गठन भएको छ महिनापछि अर्थात मङ्गलबारदेखि संसदीय समिति क्रियाशील हुने भएको छ । सभामुख देवराज घिमिरेले कानून निर्माण र जनताका सरोकारका मुद्दामा संसदीय समिति एकैसाथ छन् भन्ने सन्देश प्रवाह [...]

By |2023-05-15T20:26:17+05:45May 15, 2023|Categories: News|

रायमाझीलाई तीन दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ । काठमाडौँको बूढानीलकण्ठबाट आइतबार पक्राउ परेका रायमाझीलाई आज जिल्ला [...]

By |2023-05-15T20:24:43+05:45May 15, 2023|Categories: News|

नियमावली संशोधनका लागि मस्यौदा समिति गठन

प्रतिनिधिसभाको आजको बैठकले ‘सङ्घीय संसद्को संयुक्त बैठक र संयुक्त समिति कार्य सञ्चालन) नियमावली संशोधनका लागि मस्यौदा समिति गठन गरेको छ । सांसद देवेन्द्र पौडेलले ‘सङ्घीय संसद्को संयुक्त बैठक र संयुक्त [...]

By |2023-05-15T20:23:27+05:45May 15, 2023|Categories: News|

सांसद रायमाझी पक्राउबारे सभामुखद्वारा सदनलाई जानकारी

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सांसद टोपबहादुर रायमाझी पक्राउ परेको विषयमा सदनलाई जानकारी गराउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख घिमिरेले आइतबार साँझ काठमाडौँ बुढानिलकण्ठबाट सांसद रायमाझी पक्राउ पर्नुभएको जानकारी गराउनुभयो [...]

By |2023-05-15T20:21:48+05:45May 15, 2023|Categories: News|

सामान्य अङ्कले घट्यो नेप्से

आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । नेप्से परिसूचक तीन दशमलव ३४ अङ्कले घटेर एक हजार आठ सय १८ दशमलव ३१ अङ्कमा कायम भएको हो [...]

By |2023-05-15T20:20:22+05:45May 15, 2023|Categories: News|

प्रदेश प्रमुख शर्माद्वारा प्रदेशसभाको बैठक आह्वान

बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपालको संविधानको धारा १८३ को उपधार १ बमोजिम बागमती प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा प्रदेशसभाको १२औँ अधिवेशन बैठक यही जेठ ९ गते अपराह्न १ बजे बस्ने गरी [...]

By |2023-05-15T20:18:36+05:45May 15, 2023|Categories: News|

संसदीय समितिबाट गएनन् बजेटका लागि सुझाव

सङ्घीय संसद् प्रतिनिधि सभाअन्तर्गतका समितिहरूले पूर्णता नपाउँदा त्यस्ता समितिबाट आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम र बजेटका लागि सुझाव नजाने भएको छ । विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकता, [...]

By |2023-05-15T20:17:44+05:45May 15, 2023|Categories: News|

पर्यटन प्रवर्द्धनका लागि हाफ म्याराथन

वन, पर्यटन तथा वातावरण मन्त्रालय कोशी प्रदेश विराटनगरले ‘हाफ म्याराथन प्रतियोगिता–२०८०’ आयोजना गर्ने भएको छ । म्याराथन जेठ ६ गते बिहान ६ बजे मोरङको भेडियारीस्थित विराटराजाको दरबारदेखि सुनसरीको बर्जु तालसम्म [...]

By |2023-05-15T20:16:01+05:45May 15, 2023|Categories: News|

तरकारी खेतीबाटै करोडौँको मालिक

सन्धिखर्क नगरपालिका–८ का कृषक पुष्कर बञ्जाडेले घोचेखोलामा रहेको हाइटेक प्रविधिभित्र टमाटर मात्रै अहिले एक हजार ८०० बोट लगाउनुभएको छ । लटरम्मै टमाटर फलेको छ । हाइटेक प्रविधिबाट टमाटरखेती सुरु गर्नुभएका [...]

By |2023-05-15T20:15:08+05:45May 15, 2023|Categories: News|

लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको जिम्मेवारीमा मास्की

लुम्बिनी प्रदेश सरकारका बिना विभागीयमन्त्री धनबहादुर मास्कीलाई आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी तोकिएको छ । वैशाख १५ मा गठन भएको मुख्यमन्त्रीसहित चार सदस्यीय मन्त्रिपरिषद्का सदस्य बिना विभागीयमन्त्री मास्कीलाई आज नेपालको संविधानको [...]

By |2023-05-15T20:13:27+05:45May 15, 2023|Categories: News|

राष्ट्रपतिबाट कायस्थको परिवारमा समवेदना व्यक्त

राष्ट्रपति रामचन्द्र पौडेलले दोस्रो जनआन्दोलनमा घाइते भइ गत वैशाख २७ गते निधन हुनुभएका मुकेश कायस्थको परिवारजनमा समवेदना व्यक्त गर्नुभएको छ । जनआन्दोलनमा घाइते भएर अचेत अवस्थामा रहनुभएका जिउँदो सहित कायस्थको [...]

By |2023-05-15T20:12:21+05:45May 15, 2023|Categories: News|

मधेस सरकारले पूर्णता नपाउँदा बजेट तयारी प्रभावित

मधेस प्रदेशमा सत्ता साझेदार दलबीच असन्तुष्टि बढेको छ । जसले गर्दा आगामी आर्थिक वर्षको बजेटका लागि गर्नुपर्ने तयारी प्रभावित बनेको छ । नेकपा (एमाले) सरकारबाट बाहिरिएपछि हाल चार मन्त्रालय रिक्त [...]

By |2023-05-15T20:11:29+05:45May 15, 2023|Categories: News|

पर्यटकीय ताल निर्माणका लागि जग्गा प्राप्तिसम्बन्धी प्रक्रिया अघि बढाइने

बागमती प्रदेश सरकारले दोखलाको जिरीमा पर्यटकीय ताल निर्माणका लागि ७७५ रोपनी जग्गा प्राप्तिसम्बन्धी प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ । जिरी नगरपालिकाको वडा नं ५ मा प्रदेश गौरवको आयोजनाका रुपमा [...]

By |2023-05-15T20:10:34+05:45May 15, 2023|Categories: News|

सहकारीको ३३ लाख चोरी गरी फरार रहेका दुई पक्राउ

काभ्रेपलाञ्चोकको पनौतीस्थित सामुदायिक सहकारी संस्थामा चोरी गरी फरार रहेका मकवानपुरका दुई जनालाई प्रहरीले आज पक्राउ गरेको छ । पनौती नगरपालिका–७ स्थित पनौती सामुदायिक सहकारी संस्थामा चोरी गरी रु ३३ लाख [...]

By |2023-05-15T20:09:38+05:45May 15, 2023|Categories: News|

अवैध फोन नियन्त्रण गर्ने लक्ष्यका साथ एमडीएमएस लागू

नेपाल दूरसञ्चार प्राधिकरणले आजदेखि अवैध फोन नियन्त्रण गर्ने प्रविधि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) लागू गरेको छ । लामो समयको तयारी पश्चात प्राधिकरणले आजदेखि अवैध फोन नियन्त्रण गर्ने प्रविधि जडान [...]

By |2023-05-15T20:08:49+05:45May 15, 2023|Categories: News|

नेपाली सेनाको टोलीबाट सगरमाथा हिमालको सफल आरोहण

नेपाली सेनाको अगुवाइमा सञ्चालन भइरहेको सफा हिमाल अभियान, २०२३ अन्तर्गत सगरमाथा तथा ल्होत्से हिमाल सफाइमा संलग्न टोलीका पाँच जना सैनिकसहित १० जनाले विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गर्नुभएको छ । [...]

By |2023-05-15T20:07:57+05:45May 15, 2023|Categories: News, Sports|

म्यानमामा आएको मोचा आँधीका कारण ५ जनाको मृत्यु

म्यानमामा आइतबार आएको भीषण चक्रवात मोचाका कारण पाँच जनाको मृत्यु भएको छ । राज्य प्रशासन परिषद्का अध्यक्ष मिन आङ ह्लिङले सोमबार दिनु भएको जानकारी अनुसार आधी शक्तिशाली भए पनि कम [...]

By |2023-05-15T20:02:21+05:45May 15, 2023|Categories: International, News|

कम्बोडियाको निर्वाचन निकायद्वारा जुलाईमा हुने आमनिर्वाचनका

कम्बोडियाको राष्ट्रिय निर्वाचन समिति (एनईसी) ले जुलाईमा हुने आम निर्वाचनका लागि प्रमुख विपक्षी दललाई मान्यता दिन अस्वीकार कम्बोडियाको राष्ट्रिय निर्वाचन समिति (एनईसी) ले जुलाईमा हुने आम निर्वाचनका लागि प्रमुख विपक्षी [...]

By |2023-05-15T20:01:25+05:45May 15, 2023|Categories: International, News|

इरानी विदेशमन्त्रीद्वारा सिरियाको पुनर्निर्माणका लागि अन्तरराष्ट्रिय सहयोगका निम्ति आग्रह

इरानका विदेश मन्त्री होसेन अमिर-अब्दुल्लाहियानले सिरियाको पुनः निर्माणका निम्ति अन्तरराष्ट्रिय सहयोगको आवश्यकतामा जोड दिनु भएको छ । उहाँले सिरियाका विस्थापित मानिसहरूलाई आफ्नो घर फर्कन मद्दत गर्न आवश्यक रहेको पन उल्लेख [...]

By |2023-05-15T19:59:50+05:45May 15, 2023|Categories: International, News|

अफगानिस्तानमा लगानी गर्न कतारसँग तालिबानको आग्रह

अफगानिस्तानको सत्ताको वागडोर सम्हाल्दै आएको तालिबान समूहले कतारलाई अफगानिस्तानमा लगानी गर्न आग्रह गरेको छ । तालिबानका प्रवक्ता जबीउल्लाह मुजाहिदका अनुसार अन्तर्राष्ट्रिय समुदाय र अफगानिस्तानबीचको सम्बन्ध सुधारका लागि कदम चाल्न कतारसँग [...]

By |2023-05-15T19:58:38+05:45May 15, 2023|Categories: International, News|

उत्तर प्रदेशमा चालीस बाँदर मृत फेला

भारतको उत्तर प्रदेशमा कम्तीमा ४० वटा बाँदर मृत अवस्थामा फेला परेका छन् । राष्ट्रिय राजधानी नयाँदिल्लीबाट करिब १२१ किलोमिटर पूर्वमा पर्ने हापुड जिल्लाको गढमुक्तेश्वर वन क्षेत्रमा ती मृत बाँदर फेला [...]

By |2023-05-15T19:57:23+05:45May 15, 2023|Categories: International, News|

चीनविरूद्ध जासुसी गरेको अभियोगमा अमेरिकी नागरिकलाई आजीवन कारावास

चीनले जासुसी गरेको आरोपमा ७८ वर्षीय एक अमेरिकी नागरिकलाई आजीवन कारावासको सजाय सुनाएको छ । अमेरिकी पासपोर्ट धारक जोन शिङ्ग–वान लेउङ्गलाई जेल सजाय तोकिएपछि बेइजिङ र वासिङ्टनबीचको सम्बन्धलाई थप तनाव [...]

By |2023-05-15T19:55:07+05:45May 15, 2023|Categories: International, News|

मोचा’ आँधीका कारण बङ्गलादेशको दक्षिणपूर्वी क्षेत्रमा व्यापक क्षति

बङ्गालको खाडीमा एक दशक यताकै सबैभन्दा ठूलो आँधी ‘मोचा’ले आइतबार म्यानमार र दक्षिणपूर्वी बङ्गलादेशमा क्षति पु¥याएको छ । करिब २०० माइल प्रतिघण्टाको रफ्तारमा आएको आँधीबेहरीले विशेष गरी बङ्गलादेशको दक्षिणपूर्वी कक्स [...]

By |2023-05-15T19:53:18+05:45May 15, 2023|Categories: International, News|

सुडानमा भएको झडपमा करिब सातसय जनाको मृत्यु : संयुक्त राष्ट्रसङ्घ

सुडानी सेना र रयापिड सपोर्ट फोर्सेज (आरएसएफ) बीच भएको झडपमा परी कम्तीमा ६७६ जनाको मृत्यु भएको संयुक्त राष्ट्रसङ्घीय मानवीय मामिला समन्वय कार्यालय (ओसीएचए) ले आइतबार जनाएको छ । सुडानमा सेना [...]

By |2023-05-15T19:51:29+05:45May 15, 2023|Categories: International, News|

थाइल्याण्ड निर्वाचन: फेउ थाईले गठबन्धन सरकारको नेतृत्व गर्ने दावी

घोषित निर्वाचन परिणामले थाइल्याण्डको कडा चुनावी प्रतिस्पर्धापछि फेउ थाई पार्टीले प्रगतिशिल मुभ फरवार्ड पार्टी (एमएफपी) सँग गठबन्धन बनाउने देखिएको थाई अधिकारीहरूले जनाएका छन् । निर्वाचन आयोगबाट सोमबार सार्वजनिक तथ्याङ्क अनुसार [...]

By |2023-05-15T19:48:10+05:45May 15, 2023|Categories: International, News|

वैशाख मसान्तको वर्षाले राहत

पानी नपर्दा खेतीपातीको काम गर्न नपाएका महोत्तरीका किसान गएरातिको वर्षाले जुर्मुराएका छन् । वैशाख मसान्त रातिको वर्षाले खेतबारीको माटोमा पर्याप्त चिस्यान भएपछि अब खेतीपातीका काम अघि बढ्ने आशले किसान जुर्मुराएका [...]

By |2023-05-15T19:46:48+05:45May 15, 2023|Categories: News|

घरघरमा धारा बनेपछि खुसी

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–३ पाल्चोककी ६५ वर्षीय मैया खड्का आँगनमै पानीको धारा झरेपछि दङ्ग हुनुहुन्छ । एक गाग्रो पानीका लागि घण्टौँ कुरेर पनि कुवाको पानी खानुपर्ने बाध्यताको अन्त्य भएपछि उहाँ खुसी [...]

By |2023-05-15T19:46:01+05:45May 15, 2023|Categories: News|

जलवायु परिवर्तनलाई बेवास्ता गरे सकारात्मक विकास असम्भव

काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलले जलवायु परिवर्तनलाई बेवास्ता गरिए विकासका लागि भएका प्रयासको सकारात्मक नतिजा नआउने बताउनुभएको छ । जनप्रतिनिधि, कर्मचारी, नगरवासीसहित जलवायु परिवर्तनका क्षेत्रमा अध्ययन गर्ने अनुसन्धानकर्ता र साझेदारकाबीच [...]

By |2023-05-15T19:44:51+05:45May 15, 2023|Categories: News|

निजी जग्गामा सरकारी भवन निर्माण

महोत्तरीको सोनमा गाउँपालिकाले व्यक्तिको निजी जग्गामा लाखौँको लगानी गरेर सरकारी भवन निर्माण गरेको रहस्य फेला परेको छ । गाउँपालिकाको कार्यालयले वडा नं ६ मगरथाना गाउँमा तीन व्यक्तिको नाउँमा दर्ता कायम [...]

By |2023-05-15T19:44:00+05:45May 15, 2023|Categories: News|

झरना हेर्न गएका एक पर्यटकको डुबेर मृत्यु

रोल्पाको पर्यटकीय क्षेत्र सुनछहरी झरना घुम्न गएका एक पर्यटकको पोखरीमा डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा बाँके जिल्ला नेपालगञ्ज उपमहानगरपालिका–१८ पशुपति नगरकी २४ वर्षिया चन्द्रा सुनार भएको जिल्ला प्रहरी [...]

By |2023-05-15T19:42:18+05:45May 15, 2023|Categories: News|

सरकारको आम्दानीभन्दा खर्च बढी

सरकारी खर्चको तुलनामा राजस्व सङ्कलन न्यून हुँदा वित्तीय घाटा बढ्दै गएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०७९÷०८० को वैशाख मसान्तसम्म सरकारको आम्दानीभन्दा खर्च साढे दुई खर्बले [...]

By |2023-05-15T19:41:32+05:45May 15, 2023|Categories: News|

जिप दुर्घटनामा एक जनाको मृत्यु, पाँच घाइते

गोरखामा गएराति भएको जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ । जिल्लाको गण्डकी गाउँपालिका–६, घौचुरमा बा०१–०२५ च ६२०४ नम्बरको बलेरो जिप सडकबाट झण्डै ७० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयका [...]

By |2023-05-15T19:40:21+05:45May 15, 2023|Categories: News|

नेपालमा ‘मोखा’ चक्रवातको असर छैन’

हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । बङगालको खाडीमा विकसित भएको ‘मोखा’ नामक अति शक्तिशाली चक्रवातको नेपालमा उल्लेखनीय प्रभाव नरहने जल तथा मौसम विज्ञान विभाग [...]

By |2023-05-15T08:33:51+05:45May 15, 2023|Categories: News|
Go to Top