कृषिमा क्रान्ति राष्ट्रमा शान्ति
Media of the nation

About हेमन्त खबर संवाददाता

www.hemantakhabar.com

केराका थामबाट हस्तकलाका सामग्री

स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले केराजन्य कच्चा पदार्थबाट जुस र हस्तकलाका सामग्री बनाएर रोजगार दिने योजना अगाडि बढाएको छ । ‘एक घर एक रोजगार’ सिर्जना गर्ने उद्देश्यसहित गाउँपालिकाले आफ्ना नागरिकलाई हस्तकलाका सामग्री [...]

By |2023-07-12T10:34:43+05:45July 12, 2023|Categories: News|

अन्नपूर्णमा अपाङ्गमैत्री अस्पताल निर्माण

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ दोवामा पाँच शय्याको अपाङ्गमैत्री अस्पताल निर्माण भएको छ । सङ्घीय सरकारले सबै पालिकामा आधारभूत तहको अस्पताल सञ्चालन गर्ने उद्देश्यअनुसार सो भवन निर्माण गरिएको हो । म्याग्दीको मङ्गला [...]

By |2023-07-12T10:33:32+05:45July 12, 2023|Categories: News|

पर्यटक लोभ्याउँदै अर्मलाकोट गाउँ

माथि हिमाल । तल पोखरा उपत्यका । थुम्कोमा अर्मलाकोट गाउँ । धेरै ढुङ्गाले बान्की मिलाएर छाएको छानो त केही जस्तापाताले छाइएका घर । ढुङ्गाकै गारो, ढुङ्गाकै बाटोले गाउँको पहिचान दिलाउँछ [...]

अध्यक्ष नेपालद्वारा दुःख व्यक्त

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मङ्गलबार भएको हेलिकोप्टर दुर्घटनामा दिवङ्गत हुनुहुने सबैप्रति भावपूर्ण श्रद्धाञ्जलि तथा परिवारजनमा गहिरो समवेदना व्यक्त गर्नुभएको छ । अध्यक्ष नेपालले विज्ञप्ति जारी [...]

By |2023-07-12T10:30:21+05:45July 12, 2023|Categories: News|

एक लाख घुससहित लेखा अधिकृत पक्राउ> हेमन्त खबर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहास्थित सडक डिभिजन कार्यालय लहानका लेखा अधिकृत पदम विनोद पोखरेललाई रु एक लाख घुस रकमसहित पक्राउ गरेको छ । अख्तियारको बर्दिबास कार्यालयबाट खटिएको टोलीले मङ्गलबार साँझ [...]

By |2023-07-12T10:14:46+05:45July 12, 2023|Categories: News|

सुदुरपश्चिम प्रदेश सहसंयोजकमा शाही

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले सुदूरपश्चिम प्रदेशको सहसंयोजकमा पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीलाई नियुक्त गर्नुभएको छ । अध्यक्ष लिङ्देनले पार्टीको विधानअनुसार उहाँलाई सो पदमा नियुक्त गर्नुभएको हो । [...]

By |2023-07-12T07:06:10+05:45July 12, 2023|Categories: News|

भानु जयन्तीका अवसरमा सार्वजनिक बिदा

भानुु जयन्तीका अवसरमा गण्डकी प्रदेश सरकारले बिदा दिएको छ । गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका तर्फबाट आज सार्वजनिक सूचनामा यही असार २९ गते भानुजयन्तीका अवसरमा बिदा दिने जनाइएको [...]

By |2023-07-11T21:20:19+05:45July 11, 2023|Categories: News|

नेपाल र चीनबीचको सम्बन्ध अझ सुमधुर र प्रगाढ हुने विश्वास

सङ्घीय संसद्, प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाले नेपाल र चीनबीचको सम्बन्ध अझ सुमधुर र प्रगाढ हुने विश्वास व्यक्त गर्नुभएको छ । यही असार २३ र २४ (जुलाई ८–९ २०२३) गते चीनको [...]

By |2023-07-11T20:01:19+05:45July 11, 2023|Categories: News|

थाई प्रधानमन्त्रीद्वारा सन्न्यासको घोषणा

थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चान–ओ–चालले राजनीतिक जीवनबाट सन्न्यास लिने घोषणा गर्नुभएको छ । यद्यपि उहाँले नयाँ सरकार गठन नभएसम्म प्रधानमन्त्रीका रूपमा काम गर्ने बताउनुभएको छ । युनाइटेड थाई नेसन (यूटीएन) पार्टीको [...]

By |2023-07-11T19:56:25+05:45July 11, 2023|Categories: International, News|

नगद सङ्कटमा परेको पाकिस्तानलाई साउदीबाट दुई अर्ब डलर सहयोग

नगद सङ्कटमा परेको पाकिस्तानलाई साउदी अरबले दुई अर्ब अमेरिकी डलर प्रदान गरेको छ । विदेशी मुद्रा सञ्चिति निरन्तर घटेर जटिल आर्थिक परिस्थितितर्फ उन्मुख भएको पाकिस्तानलाई मङ्गलबार साउदी अरबबाट दुई अर्ब [...]

By |2023-07-11T19:51:17+05:45July 11, 2023|Categories: International, News|

कङ्गोमा हेलिकप्टर दुर्घटना> हेमन्त खबर

असार २६ काठमाडौ । दक्षिणपूर्वी प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा खानी निगमको स्वामित्वमा रहेको हेलिकप्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । हाउतकटाङ्गा प्रान्तको कम्बोवेमा रहेको खानीमा सोमबार खराब मौसमका कारण [...]

By |2023-07-11T19:49:05+05:45July 11, 2023|Categories: International, News|

कर्णाली प्रदेश सरकारको बजेट बहुमतले पारित

कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट बहुमतले पारित भएको छ । असार १७ गतेदेखि प्रदेश सरकारका मन्त्रालय तथा निकायगत शीर्षकमाथिको छलफल सकिएपछि मुख्यमन्त्री राजकुमार शर्माले आफ्ना धारणासहित [...]

By |2023-07-11T19:30:59+05:45July 11, 2023|Categories: News|

एसइईमा उत्कृष्ट अङ्क प्राप्त गरेका तीन विद्यार्थीलाई ५० हजार वितरण

काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकाले पालिकाभित्रबाट माध्यमिक शिक्षा परीक्षा (एसइई)मा उत्कृष्ट अङ्क ल्याउन सफल तीन जनालाई नगद ५० हजारका दरले पुरस्कार वितरण गरेको छ । पालिकाले रोशी–६ स्थित हरिसिद्धि माविबाट ३.७० जिपिए [...]

By |2023-07-11T19:30:09+05:45July 11, 2023|Categories: News|

विद्यापति मैथिली भाषा साहित्य पुरस्कार चौधरीलाई

नेपाल विद्यापति मैथिली पुरस्कार, २०७९ अन्तर्गत भाषा साहित्य विधातर्फको पुरस्कार साहित्यकार अयोध्यानाथ चौधरीलाई प्रदान गरिएको छ । विद्यापति पुरस्कार कोष जनकपुरधामद्वारा मङ्गलबार जनकपुरधाममा आयोजित विशेष समारोहमा संस्कृति, पर्यटन तथा नागरिक [...]

By |2023-07-11T19:29:03+05:45July 11, 2023|Categories: News|

प्रधानमन्त्री कप भलिबल : नेपाल पुलिस विजयी

विभागीय टोली नेपाल पुलिस क्लबले सातौँ प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब च्याम्पियनसिपअन्तर्गत पुरुषतर्फको खेलमा लगातार तेस्रो जित दर्ता गराएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा [...]

By |2023-07-11T19:28:00+05:45July 11, 2023|Categories: News|

सभामुखसँग फ्रान्सेली राजदूतको शिष्टाचार भेट

सभामुख देवराज घिमिरेसँग नेपालका लागि फ्रान्सका राजदूत गिल्स बोरबाओले आज शिष्टाचार भेट गर्नुभएको छ । सिंहदरबारमा भएको भेटमा उहाँहरुबीच नेपाल र फ्रान्सबीचको मैत्रीपूर्ण सम्बन्ध, विकास सहयोग, जनस्तरको सम्बन्ध, लगानी तथा [...]

By |2023-07-11T19:27:12+05:45July 11, 2023|Categories: News|

अद्वैत संस्था ५८ वर्षमा प्रवेश

जीवभावलाई निराकरण गरी आफ्नो यथार्थ स्वरूप प्राप्त गराउने उद्देश्यले २०२३ साल असार २६ गते स्थापना भएको अद्वैत संस्था ५८औँ वर्षमा प्रवेश गरेको छ । शरीरमा आफू बुद्धि भएको जीवलाई श्रुति, [...]

By |2023-07-11T19:26:19+05:45July 11, 2023|Categories: News|

विद्यालय कर्मचारीको तलबमान कायम गराउने सहमति

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा शिक्षक–कर्मचारीका सङ्गठनबीचको वार्तामा विद्यालय कर्मचारीको तलबमान कायम गर्ने विषयलाई सङ्घीय शिक्षा ऐनमा समावेश गर्ने सहमति भएको छ । सेवा सुविधा वृद्धिसहित दरबन्दी कायम गर्न माग [...]

By |2023-07-11T19:25:24+05:45July 11, 2023|Categories: News|

विनियोजन विधेयकमाथिको छलफल सकियो

राष्ट्रियसभामा विनियोजन विधेयक, २०८० का विभिन्न शीर्षक माथिको छलफलमा सकिएको छ । आगामी बैठकमा उक्त शीर्षकहरूमाथि उठेका प्रश्नको जवाफ बुधबार हुनेछ । राष्ट्रियसभाको आजको बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, सञ्चार [...]

By |2023-07-11T19:24:32+05:45July 11, 2023|Categories: News|

एसिया–प्रशान्त क्षेत्रमा नेटोको विस्तार घातक’

एक जर्मन सांसदले संयुक्त राज्य अमेरिकाको पूर्ण नेतृत्वमा रहेको उत्तर एटलान्टिक सन्धि सङ्गठन (नेटो)को एसिया–प्रशान्त क्षेत्रमा हुन लागेको विस्तारलाई ‘घातक’ भनेकी छन् । जापानमा नाटोको सम्पर्क कार्यालय खोल्ने योजनाप्रति टिप्पणी [...]

By |2023-07-11T16:54:47+05:45July 11, 2023|Categories: International, News|

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि झिनो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक चार दशमलव ७३ अङ्कले ओरालो लागेर दुई हजार ७२ [...]

By |2023-07-11T16:53:18+05:45July 11, 2023|Categories: News, Stock market|

ललिता निवास प्रकरण : दुई पूर्वकर्मचारी पक्राउ

ललिता निवास जग्गा हिनामिना प्रकरणमा प्रहरीले आज थप दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा डिल्लीबजार मापलोत कार्यालयका तत्कालीन नायब सुब्बा योगराज पौडेल र खरिदार नारायणदास मिश्र रहेका सिआइबीका [...]

By |2023-07-11T16:52:18+05:45July 11, 2023|Categories: News|

हुलाक बचतका खाता वाणिज्य बैंकमा हस्तान्तरण

हुलाक बैंकमा रहेका खाता एवं बचत रकम राष्ट्रिय वाणिज्यमा हस्तान्तरण गर्न सुरु गरिएको छ । मन्त्रिपरिषद्को यही असार १२ गतेको निर्णयअनुसार आजदेखि हस्तान्तरणको प्रक्रिया सुरु गरिएको हो । यही असार [...]

By |2023-07-11T16:51:22+05:45July 11, 2023|Categories: News|

घुससहित अध्यक्ष र प्रधानाध्यापक पक्राउ> हेमन्त खबर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले काठमाडौँको कागेश्वरी–मनोहरा नगरपालिकामा रु १६ हजार घुससहित विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकलाई पक्राउ गरेको छ । आयोगको टोलीले कागेश्वरी–मनोहरा नगरपालिका–१ गागलफेदीस्थित सिद्दिगणेश माध्यामिक विद्यालयका [...]

By |2023-07-11T16:48:15+05:45July 11, 2023|Categories: Uncategorized|

हेलिकोप्टर दुर्घटनाप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त> हेमन्त खबर

८० असार २६ काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोलुखुम्बुमा भएको मनाङ एयरको हेलिकोप्टर दुर्घटनाप्रति दुःख प्रकट गर्नुभएको छ । सोलुखुम्बुको सुर्केबाट काठमाडौँका लागि उडेको हेलिकोप्टर लिखुपिके गाउँपालिका–५, लाम्जुरापासको चिहानडाँडामा [...]

By |2023-07-11T16:26:44+05:45July 11, 2023|Categories: Uncategorized|

विदेश पलायन हुँदै उद्योगी व्यवसायी

कोभिड– १९ र त्यसपछिको आर्थिक तलरलताका कारण यहाँका उद्योगी व्यवसायी विदेश पलायन हुन थालेका छन् । कोरोनाले थला पारेको व्यवसायलाई केही उकास्न सकिन्छ कि भनेर कोसिस गर्दासमेत उद्योग व्यवसाय चल्न [...]

हेलिकोप्टर दुर्घटना अपडेट : चालकसहित पाँच जनाको मृत्यु> हेमन्त खबर

८० असार २६ काठमाडौ । सोलुखुम्बुमा भएको मनाङ् एयरको कल साईन ९एन–एमभी (एएस–५०) हेलिकोप्टर दुर्घटनामा परी चालक दलका एक सदस्यसहित त्यसमा सवार पाँच जनाको मृत्यु भएको छ । एक जना [...]

By |2023-07-11T16:17:58+05:45July 11, 2023|Categories: News|

फिलिपिन्समा पर्यटक आगमनमा वृद्धि

फिलिपिन्स भ्रमण गर्ने पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ । यो वर्षका प्रथम छ महिनामा सबैभन्दा धेरै कोरियाली पर्यटकले फिलिपिन्सको भ्रमण गरेका तथ्याङ्कले देखाएको छ । फिलिपिन्सको पर्यटन विभागका अनुसार [...]

By |2023-07-11T15:02:31+05:45July 11, 2023|Categories: International, News|

सर्पको डसाइबाट चार जनाको निधन> हेमन्त खबर

कपिलवस्तुमा सर्पले डसाइबाट दुई दिनमा चार जनाको निधन भएको छ । सोमबार राति घरमा सुतिरहेको बेला विषालु सर्पको डसाइबाट बुद्धभूमि नगरपालिका–१ का दुई दाजुभाइको निधन भएको थियो । निधन हुनेमा [...]

By |2023-07-11T13:39:37+05:45July 11, 2023|Categories: News|

नेपाली महिला फुटबल टोली बङ्गलादेश प्रस्थान

नेपाली राष्ट्रिय महिला फुटबल टोली बङ्गलादेशसँगको दुई मैत्रीपूर्ण खेलका लागि आज त्यसतर्फ प्रस्थान गरेको छ । यही असार २८ र ३१ गते हुने दुई मैत्रीपूर्ण खेलका लागि ३१ सदस्यीय नेपाली [...]

By |2023-07-11T13:36:20+05:45July 11, 2023|Categories: News, Sports|

मनाङ एयरको हेलिकोप्टर सोलुखुम्बुको लाम्जुरापासमा दुर्घटनाग्रस्त

मनाङ एयरको हेलिकोप्टर सोलुखुम्बुको लिखुपिके गाउँपालिका वडा नं ५ स्थित लाम्जुरापास क्षेत्रमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । सोलुखुम्बुबाट काठमाडौँका लागि उडान भरेको हेलिकोप्टर सर्केबाट सम्पर्कविहीन भएको थियो । उक्त हेलिकोप्टर [...]

By |2023-07-11T13:32:12+05:45July 11, 2023|Categories: News|

सेभेन सिजले नेपाली चलचित्रलाई विश्वभर प्रदर्शन गर्ने

नेपाली चलचित्रको बजार स्वदेशसँगै विदेशमा पनि बढिरहेको छ । नेपालसँगै नेपाली बसोबास गरिरहेका अन्य देशमा समेत विस्तार भइरहेको बजारलाई उद्योगकारूपमा अघि बढाउने अपेक्षा गरिएको छ । विशेषतः डिजिटल प्रविधिमा चलचित्र [...]

By |2023-07-11T13:27:03+05:45July 11, 2023|Categories: News|

राष्ट्रियसभामा खर्च कटौतीका नौ प्रस्ताव प्रस्तुत

राष्ट्रियसभाको आजको बैठकमा खर्च कटौतीको नौ प्रस्ताव प्रस्तुत गरिएका छन् । सांसद दिलकुमारी थापा रावल पार्वतीले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका लागि विनियोजित बजेटको खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्दै स्वास्थ्यमा प्रत्येक [...]

By |2023-07-11T13:24:59+05:45July 11, 2023|Categories: News|

प्रधानमन्त्री कप भलिबल : एपिएफ विजयी> हेमन्त खबर

राजधानीमा जारी सातौँ संस्करणको प्रधानमन्त्री महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनशिपअन्तर्गत महिलातर्फको खेलमा नेपाल एपिएफ क्लब विजयी भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप)को कर्भडहलमा आज भएको पहिलो [...]

By |2023-07-11T13:24:04+05:45July 11, 2023|Categories: News, Sports|

एक सय ५० शय्याको अस्पताल बनाउन कोरियासँग सम्झौता

भक्तपुरको मध्यपुर थिमि नगरपालिकामा एक सय ५० शय्याको सुविधा सम्पन्न अस्पताल बनाउन नेपाल सरकार र गणतन्त्र कोरियाबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । आज अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थसचिव अर्जुनप्रसाद पोखरेल [...]

By |2023-07-11T13:23:13+05:45July 11, 2023|Categories: News|

मनाङ एयरको हेलिकोप्टर खोज्न अल्टिट्युड एयरको हेलिकोप्टर परिचालन> हेमन्त खबर

सोलुखुम्बुबाट काठमाडौँका लागि उडान क्रममा सम्पर्कविहीन भएको मनाङ एयरको हेलिकप्टर खोज्न अल्टिट्युड एयरको हेलिकोप्टर परिचालन गरिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भूलका अनुसार विवेक खड्काको नेतृत्वमा अल्टिट्युड [...]

By |2023-07-11T13:20:58+05:45July 11, 2023|Categories: News|

योजना आयोगका उपाध्यक्ष र चिनियाँ समकक्षीबीच भेटवार्ता

चीन भ्रमणमा रहनुभएका राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठ र चीन सरकारको नेसनल डेभलपमेन्ट एण्ड रिफर्म कमिसन (एनडिआरसी) का उपाध्यक्ष छोङ लियाङ बीच चीनको बेइजिङस्थित एनडिआरसीको कार्यालयमा आज भेटवार्ता [...]

By |2023-07-11T13:19:42+05:45July 11, 2023|Categories: News|

विद्युतीय व्यापार विधेयक राष्ट्रियसभामा पेस

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले ‘विद्युतीय व्यापार विधेयक, २०८०’ राष्ट्रियसभा समक्ष पेस गर्नुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा मन्त्री रिजालले विद्युतीय व्यापार विधेयक, २०८० प्रस्तुत गर्नुहुँदै विद्युतीय माध्यमबाट साना [...]

By |2023-07-11T13:18:23+05:45July 11, 2023|Categories: News|

दशौँ राष्ट्रिय एष्ट्रोनोमी ओलम्पियाडमा सिनियरतर्फ सुदीप र जुनियरतर्फ शिवाकोटी प्रथम

‘दशौँ राष्ट्रिय एष्ट्रोनोमी ओलम्पियाड, २०२३’मा सिनियरतर्फ गण्डकी बोर्डिङ स्कुल पोखरा कास्कीका सुदीप रोकाया प्रथम भएका छन् । नेपाल एष्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईका अनुसार जुनियर विधातर्फ क्रिएटिभ एकेडेमी कीर्तिपुर काठमाडौँका [...]

By |2023-07-11T13:17:30+05:45July 11, 2023|Categories: News, Sports|

मनाङ एयरको हेलिकोप्टर सम्पर्कविहीन

सोलुखुम्बुबाट काठमाडौँका लागि आज विहान उडेको मनाङ एयरको हेलिकोप्टर सम्पर्कविहीन भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार सोलुखुम्बुको सुर्केबाट ६ यात्रु बोकेर काठमाडौँका लागि उडेको मनाङ एयरको [...]

By |2023-07-11T13:15:44+05:45July 11, 2023|Categories: News|

बिहान ८ बजे नै यातायात कार्यालय खुल्दा…

बिहान ८ः०० बजे नै यातायात व्यवस्था कार्यालय खुलेको थियो । सेवाग्राहीको चहलपहल देखिन्थ्यो । कोही सवारी चालक अनुमतिपत्र (लाइसेन्स)का लागि राजस्व बुझाउँदै थिए, कोही स्वास्थ्य परीक्षणको प्रमाणीकरणपत्र लिँदै । ‘बायोमेट्रिक’देखि [...]

स्कुल बसले कारलाई ठक्कर दिँदा छ जनाको मृत्यु> हेमन्त खबर

विपरीत दिशाबाट तीव्र वेगमा हुइँकिएको स्कुल बसले कारलाई ठक्कर दिँदा छ जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् । दुर्घटनामा दुई जना बालबालिकाको ज्यान गएको छ [...]

By |2023-07-11T13:11:16+05:45July 11, 2023|Categories: International, News|

मणिपुर हिंसामा एक सय बयालिस नागरिक मारिए> हेमन्त खबर

भारतको उत्तरपूर्वी राज्य मणिपुरमा विगत दुई महिनामा भएका हिंसामा एक सय ४२ जनाको मृत्यु भएको स्थानीय सरकारले जनाएको छ । मणिपुरका मुख्य सचिवले भारतको सर्वोच्च अदालतमा प्रस्तुत गरेको प्रतिवेदनमा हिंसा [...]

By |2023-07-11T13:10:14+05:45July 11, 2023|Categories: International, News|

जेसिबीको ठक्करबाट बालकको मृत्यु

बागलुङ जिल्लाको बडिगाडमा सडक खन्ने क्रममा जेसिबीको ठक्करबाट बालकको मृत्यु भएको छ । बडिगाड गाउँपालिका–७ भत्रेनीबाट सोइरेनीसम्मको कच्ची सडक खन्ने क्रममा जेसिबीको ठक्करबाट स्थानीय भानबहादुर घर्तीको १४ वर्षीय सुनिलको सोमबार [...]

By |2023-07-11T10:07:46+05:45July 11, 2023|Categories: News|

जोखिम मोलेर खेती गर्न बाध्य छन् बिरुवाफाँटका कृषक

“रोपाइँका लागि हातेट्र्याक्टरले हिलो सम्याउँदै थिए । कोदालीले छेउकुनाको माटो तान्दै गर्दा अचानक पैतालामा केही वस्तुले कोपेपछि हिलोमै लडेँ ।” यो दुःखेसो हो पोखरा महानगरपालिका वडा नं १७ महतगौडाको झौरीखेतमा [...]

गौरापर्व एवं दूर्वाष्टमीसम्बन्धी निर्णय सच्याउन माग

गौरापर्व एवं दूर्वाष्टमीसम्बन्धी निर्णयलाई नेपाल पञ्चाङ्ग निर्णायक समितिले सच्याउनुपर्ने माग गरिएको छ । समितिले स्वेच्छाले त्रुटिपूर्ण निर्णय पटक–पटक दोहर्याउँदै आएकाले सच्याउनुपर्नेमा जोड दिइएको छ । “भाषा, धर्म संस्कृति र चाडपर्व [...]

गोरखामा ९० हजार बिरुवा निःशुल्क वितरण गरिँदै

डिभिजन वन कार्यालय गोरखाले विभिन्न प्रजातिका ९० हजारभन्दा बढी बिरुवा निःशुल्क वितरण गर्न सुरुआत गरेको छ । कार्यालयसहित सबडिभिजनमार्फत नर्सरीमा उत्पादन गरिएका बिरुवा जिल्ला भित्र वृक्षरोपणका कार्य बढाउने योजनासहित निःशुल्क [...]

By |2023-07-11T10:03:36+05:45July 11, 2023|Categories: News|

भारतबाट मुर्रा भैँसी, अमेरिका र अष्ट्रेलियाबाट घाँस !

सामान्य भैँसी भारु एक लाखमै पाउन सकिन्छ तर मुर्रा जातको भैँसीको मूल्य बिएमडब्लु कारको मूल्यभन्दा धेरै हुन्छ । अर्थात् पूर्ण नश्लको मुर्रा भैँसी किन्न भारु एक करोडभन्दा बढीसम्म तिर्नुपर्ने हुन्छ [...]

By |2023-07-11T10:02:28+05:45July 11, 2023|Categories: Uncategorized|

नेपाल बैंक र व्यवसायीबीच सहमति

पोखरा उद्योग वाणिज्य सङ्घले नेपाल बैंक लिमिटेड प्रादेशिक कार्यालय तथा उसको स्वामित्वमा पोखरा–९ पृथ्वीचोकस्थित व्यावसायिक भवनको सटरमा व्यवसाय गर्दै आएका व्यवसायीबीचको विवाद सहमतिमा टुङ्ग्याइएको छ । बैंकको प्रादेशिक कार्यालय पोखराको [...]

By |2023-07-11T10:00:17+05:45July 11, 2023|Categories: News|

आयुर्वेद चिकित्साप्रति आकर्षण बढ्दै

पूर्वी चितवनको रत्ननगर नगरपालिका–१ स्थित जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रबाट चालु आर्थिक वर्षको ११ महिनामा ८३ हजारभन्दा धेरै नागरिकले सेवा लिएका छन् । केन्द्रले सोमबार आयोजना गरेको आयुर्वेद सेवा प्रवर्द्धनसम्बन्धी अन्तक्र्रिया [...]

अव्यवस्थित बसाइँसराइलाई व्यवस्थित गर्न आवश्यक : मन्त्री बस्नेत

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले जनसङ्ख्या वृद्धिदर र प्रजननदर कम हुनुले तत्कालका लागि सकारात्मक भए पनि दीर्घकालीन अवस्थाका निम्ति जोखिम हुनसक्ने बताउनुभएको छ । विश्व जनसङ्ख्या दिवसका अवसरमा आज शुभकामना [...]

By |2023-07-11T09:57:38+05:45July 11, 2023|Categories: News|

पनौतीको सामुदायिक विद्यालयमा ‘इ–लाइब्रेरी सर्भर’

काभे्रपलाञ्चोकको पनौती नगरपालिकामा आगामी आर्थिक वर्ष २०८०÷८१ का लागि रु एक अर्ब ५० करोड बजेट विनियोजन गरिएको छ । नगरले सोमबार तेह्राँै नगरसभाको अधिवेशन सम्पन्न गर्दै उक्त बजेट पारित गरेको [...]

By |2023-07-11T09:54:07+05:45July 11, 2023|Categories: News|

बैतडीमा लम्पी स्किन नियन्त्रण बाहिर : ६४ हजार पशु सङ्क्रमित, नौ हजार मरे

बैतडीमा लम्पी स्किन रोग प्रकोपका रूपमा फैलिएको छ । घरपालुवा पशुमा देखिएको यो रोग नियन्त्रणबाहिर गएको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाटनले जनाएको छ । यो रोग नियन्त्रणबाहिर [...]

By |2023-07-11T09:53:07+05:45July 11, 2023|Categories: News|

गाउँघरमा देखिन छाडे ढिकी, जाँतो र पानी घट्ट

डेढ दशक अगाडि बागलुङ निसीखोलाका प्रत्येक गाउँमा पुग्दा पिँढीको एक छेउ ढुङ्गाको जाँतो र अर्को छेउ काठको ढिकी भेटिन्थे । स्थानीयले त्यही ढिकी जाँतोमा कुटानी पिसानी गर्थे । अहिलेको जस्तो [...]

नदी कटान नियन्त्रणका लागि तटबन्ध

म्याग्दीको बेनी नगरपालिका–४ सिङ्गा तातोपानीमा कटान र पहिरो नियन्त्रण गर्न तटबन्ध र पक्की पर्खाल निर्माण गरिएको छ । सरस्वती मावि रहेको फापरखेत, मसार र उपल्लो तातोपानी बजारमा म्याग्दी नदीको कटान [...]

By |2023-07-11T09:50:03+05:45July 11, 2023|Categories: News|

चितवन मिल्क तङ्ग्रिँदै : दैनिक एक लाख लिटर दूध प्रशोधन

नेपालकै सबैभन्दा ठूलो पाउडर प्लान्ट चितवन मिल्कले दैनिक एक लाख लिटर दूध प्रशोधन गरिरहेको छ । भरतपुर महानगरपालिका–१ ठिमुरामा रहेको उद्योगले आफ्नो प्रशोधन क्षमता बढाउँदै दैनिक एक लाख लिटर दूध [...]

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलभित्रको पार्किङ शुल्क घटाउन माग

पोखरा उद्योग वाणिज्य सङ्घले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलभित्रको पार्किङ शुल्क घटाउन माग गरेको छ । सङ्घका अध्यक्ष पवनकुमार प्रजापति नेतृत्वको प्रतिनिधिमण्डलले नागरिक उड्डयन प्राधिकरण पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका निर्देशक विक्रम गौतमलाई सोमबार [...]

By |2023-07-11T09:46:33+05:45July 11, 2023|Categories: News|

भोजपुरलाई खोप सुनिश्चितता तथा दिगोपना घोषणा

भोजपुर पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा भएको छ । राष्ट्रिय खोप तालिकाअनुसार जन्मदेखि १५ महिनासम्म र १६ महिनादेखि पाँच वर्षमुनिका बालबालिकाले खोप पाएको निश्चित भएसँगै पूर्णखोप सुनिश्चितता तथा दिगोपना [...]

By |2023-07-11T09:45:27+05:45July 11, 2023|Categories: News|

उच्च ओहोदाको उपचार स्वदेशमा गर्न व्यवस्था मिलाइने : मन्त्री बस्नेत

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले उच्च ओहोदाका व्यक्तिको उपचार स्वदेशमा नै गर्ने व्यवस्था मिलाउन पहल गर्ने बताउनुभएको छ । मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले उच्च ओहोदाका व्यक्तिलाई आफ्नो उपचार [...]

By |2023-07-10T19:47:10+05:45July 10, 2023|Categories: News|

युनिसेफका लागि नेपाल प्रतिनिधिमा अकुङ्गा नियुक्त

संयुक्त राष्ट्रसङ्घीय बालकोष (युनिसेफ) ले नेपालका लागि नयाँ देशीय प्रतिनिधिमा केन्याली नागरिक एलिस अकुङ्गालाई नियुक्त गरेको छ । नवनियुक्त प्रतिनिधि अकुङ्गाले आज परराष्ट्रमन्त्री एनपी साउदसमक्ष उहाँको कार्यकक्षमा आफ्नो ओहदाको प्रमाणपत्र [...]

By |2023-07-10T19:45:52+05:45July 10, 2023|Categories: News|

माल्टा पठाई दिने भनी पाँच लाख ८५ हजार ठगी, एक पक्राउ

नेपाल प्रहरीले माल्टा पठाई दिन्छु भनी रु पाँच लाख ८५ हजार ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ । प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले माल्टामा मासिक एक लाख [...]

By |2023-07-10T19:44:55+05:45July 10, 2023|Categories: News|

सेनाको हाइयर कमान्ड तथा म्यानेजमेन्ट तालिम

नेपाली सैनिक वार कलेजमा गत चैत १ गतेदेखि सञ्चालन भएको हाइयर कमान्ड तथा म्यानेजमेन्ट तालिम आज सकिएको छ । प्रधानसेनापति प्रभुराम शर्माले कार्यक्रमको समापन गर्नुहुँदै सफलतापूर्वक तालिम सम्पन्न गर्नुभएकामा सम्पूर्ण [...]

By |2023-07-10T19:44:07+05:45July 10, 2023|Categories: News|

राप्रपाको केन्द्रीय सचिवालयको मुख्य सचिवमा अधिकारी

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीका केन्द्रीय सदस्य केदारबहादुर अधिकारी (चितवन) लाई केन्द्रीय सचिवालयको मुख्य सचिव पदमा मनोनयन गर्नुभएको छ । अध्यक्ष लिङ्देनले पार्टीको विधानअनुसार अधिकारीलाई सो [...]

By |2023-07-10T19:43:16+05:45July 10, 2023|Categories: News|

सवारी चोरी गर्ने ३६ कारबाहीमा, चोरिएका पाँच सय गाडी धनीलाई फिर्ता

प्रहरीले चालु आर्थिक वर्षमा उपत्यकाका विभिन्न क्षेत्रबाट चोरिएको पाँच सय सवारी साधान फेला पारी सवारी धनीलाई हस्तान्तरण गरेको छ । यसरी सवारी साधान चोरीमा संलगन रहेको ३६ जनालाई कारबाही गरेको [...]

By |2023-07-10T19:42:28+05:45July 10, 2023|Categories: News|

बस दुर्घटना अपडेट : एकको मृत्यु, २६ जनाको अवस्था गम्भीर

बैतडीको मेलौलीमा आज दिउँसो भएको बस दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परेर ४१ जना घाइते भएका छन् । पञ्चेश्वरबाट महेन्द्रनगर जाँदै गरेको लु२ख २०११ नम्बरको पवनदूत [...]

By |2023-07-10T19:41:32+05:45July 10, 2023|Categories: News|

मन्टेश्वरीका बालकको सेफ्टी ट्याङ्कीबाट उद्धार

मेचीनगर–१० धुलाबारीस्थित ‘सानो साथी किन्डरगार्टेन’ नामक मन्टेश्वरीमा अध्ययनरत आठ वर्षीय छात्र तान्छोक लिम्बु आज विद्यालयकै सेफ्टी ट्याङ्कीमा डुबेर बेहोस भएको अवस्थामा फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार [...]

By |2023-07-10T19:40:38+05:45July 10, 2023|Categories: News|

विदेशबाट अवैध सुन ल्याउने कार्यमा संलग्न १२ जना पक्राउ

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले विदेशबाट अवैध सुन ल्याउने कार्यमा संलग्न १२ जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा धनुषाको मिथिला बिहारी नगरपालिका–५ का २५ [...]

By |2023-07-10T19:39:43+05:45July 10, 2023|Categories: News|

भक्तपुरमा अन्तरजिल्ला सुरक्षा समन्वय बैठक

काठमाडौँ, भक्तपुर, ललितपुर र काभ्रेपलाञ्चोकमा शान्तिसुरक्षा मजबुद बनाउने, नाकामा कडाइ गर्ने र कानुनविपरीतका अवैध गतिविधि रोक्ने उद्देश्यले भएको ‘अन्तरजिल्ला सुरक्षा समन्वय’ बैठक सम्पन्न भएको छ । भक्तपुरस्थित जिल्ला प्रशासन कार्यालयमा [...]

By |2023-07-10T19:38:14+05:45July 10, 2023|Categories: News|

पानी नपरेपछि खडेरीको चिन्तामा किसान

असारे पानीमा रुझ्दै धान रोप्नुपर्ने बेलामा पानी नपरेकाले यहाँका किसान धान लगाउन नपाएपछि चिन्तित छन् । मध्य असारअघि धानको शाही (बीउ) रोपाइँ सकेर अहिले रोपो गोड्ने बेला धानको गाबो नै [...]

By |2023-07-10T19:36:54+05:45July 10, 2023|Categories: News|

बस दुर्घटनामा एकको मृत्यु, ३९ घाइते

बैतडीको मेलौलीमा आज दिउँसो भएको बस दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको पञ्चेश्वर गाउँपालिका-६ रन्तोलीका २७ वर्षीय उमेश भण्डारी भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता [...]

By |2023-07-10T19:36:05+05:45July 10, 2023|Categories: News|

झिनो अङ्कले घट्यो नेप्से परिसूचक

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक झिनो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक शून्य दशमलव ८० अङ्कले ओरालो लागेर दुई हजार ७६ दशमलव ९६ मा [...]

By |2023-07-10T19:35:15+05:45July 10, 2023|Categories: News, Stock market|

पाँच वर्षमा चट्याङका कारण ४१९ जनाको ज्यान गयो

पछिल्लो पाँच वर्षमा चट्याङका कारण चार सय १९ जनाले ज्यान गुमाएका छन् भने रु छ करोडभन्दा बढी आर्थिक क्षति भएको राष्ट्रिय विपद् जोखिम तथा न्यूनीकरण प्राधिकरणले जानकारी दिएइको छ । [...]

By |2023-07-10T19:34:16+05:45July 10, 2023|Categories: News|

संसदको अवरोध हटाउन जुट्यो सहमति

प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताको बैठक सकिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको शीर्ष नेताको बैठकमा संघीय संसदको अवरोध खुलाउने विषयमा सहमति भएको छ । शीर्ष [...]

By |2023-07-10T19:26:44+05:45July 10, 2023|Categories: News|

अडियो प्रकरणबारे डा आरजुको भनाइ> हेमन्त खबर

८० असार २५ काठमाडौ । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा सांसद डा आरजु राणा देउवाले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान भइरहेका बेला आफूलाई जोडेर सार्वजनिक भएको अडियो झुट भएको बताउनुभएको [...]

दमौलीमा ‘सिटिस्क्यान’ सेवा

तनहुँको सदरमुकाम दमौलीमा आजदेखि सिटिस्क्यान सेवा सुरु गरिएको छ । व्यास नगरपालिका–२ गणेशमान चोकस्थित ‘सिटिस्क्यान एण्ड डाइग्नोष्टिक सेन्टर प्रालि’ ले उक्त सेवा प्रारम्भ गरेको हो । जिल्लामै पहिलो पटक निजी [...]

By |2023-07-10T19:11:32+05:45July 10, 2023|Categories: News|

सङ्घीय संसद् भवन निर्माणलाई थप गति दिन प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सङ्घीय संसद्को हिउँदे अधिवेशन नयाँ भवनबाटै सञ्चालन गर्ने गरी शीघ्र सम्पन्न गर्न निर्देशन दिनुभएको छ । सिंहदरबारमा निर्माणाधीन सङ्घीय संसद् भवनको आज अवलोकन गर्नुहुँदै प्रधानमन्त्रीले [...]

By |2023-07-10T19:10:40+05:45July 10, 2023|Categories: News|

गल्याङबाट चार लाख लिटर दूध निर्यात

स्याङ्जाको गल्याङ नगरपालिकाभित्रबाट उत्पादित दूध आर्थिक वर्ष २०७९/८० को असार १५ गतेसम्म तीन लाख ९७ हजार चार सय दुुई लिटर निर्यात भएको छ । नगरपालिकाले उत्पादनका आधारमा दूधमा प्रतिलिटर रू [...]

By |2023-07-10T19:09:02+05:45July 10, 2023|Categories: News|

हेटौँडा–भरतपुर प्रसारण लाइन सञ्चालनमा

मकवानपुर, चितवनलगायतका जिल्लामा सहज बिजुली आपूर्तिका लागि महत्वपूर्ण मानिएको हेटौँडा–भरतपुर २२० केभी प्रसारण लाइन सञ्चालनमा आएको छ । हेटौँडा–भरतपुर–बर्दघाट प्रसारण लाइन आयोजनाअन्तर्गत हेटौँडा–भरतपुर खण्डलाई सञ्चालनमा ल्याइएको छ । नेपाल विद्युत् [...]

By |2023-07-10T19:07:45+05:45July 10, 2023|Categories: News|

न्यू डायमन्ड, पुलिस र एपिएफ बिजयी

राजधानीमा जारी सातौँ संस्करणको प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिप अन्तर्गत महिलातर्फको खेलमा न्यू डायमन्ड स्पोर्टस क्लब विजयी भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) [...]

By |2023-07-10T19:04:51+05:45July 10, 2023|Categories: News, Sports|

एक घर एक करेसाबारी’ निर्माण गरिने

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दु नगरपालिकाले नगरपालिकामा ‘एक घर एक करेसाबासी’को नीति लिएको छ । नगरपालिकाले पोषण सुरक्षा र संवेदनशीलतालाई मध्यनजर गर्दै एक घर एक करेसाबारीको नीति अवलम्बन गरेको नगरप्रमुख भीमलाल अधिकारीले [...]

By |2023-07-10T19:03:34+05:45July 10, 2023|Categories: News|
Go to Top