कृषिमा क्रान्ति राष्ट्रमा शान्ति
Media of the nation

About हेमन्त खबर संवाददाता

www.hemantakhabar.com

कालीगण्डकी करिडोरसँगको पहुँचमार्ग कलोपत्र गरिने

जैमिनी नगरपालिकाको केन्द्र कुश्मीसेरा बजारलाई कालीगण्डकी करिडोरसँग जोड्ने पहुँचमार्ग कालोपत्र गर्ने कार्य पुनः अघि बढाइएको छ । यसअघि उक्त सडक कालोपत्र गर्ने काम सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारको [...]

By |2022-12-11T17:37:40+05:45December 11, 2022|Categories: News|

गाउँमै प्रयोगशाला सञ्चालन भएपछि सहज

तनहुँको भिमाद नगरपालिका-९ भानुमतिमा स्वास्थ्य परीक्षणका लागि प्रयोगशाला स्थापना भएपछि सहज भएको छ । प्रयोगशाला सञ्चालनमा आएपछि मधुमेह लगायतको परीक्षणका लागि भिमाद बजार झर्नुपर्ने बाध्यता हटेको छ । भिमाद नगरपालिका-९ [...]

By |2022-12-11T17:36:58+05:45December 11, 2022|Categories: News|

प्रतिरक्षा विश्वविद्यालयको निर्माणकार्य तीव्र

बनेपा नगरपालिकास्थित पेरुङ्गेडाँडामा राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयको निर्माणकार्य तीव्र रुपमा अघि बढेको छ । विश्वविद्यालयको विद्यार्थी आवास र पुस्तकालय भवनसहितका थप भौतिक पूर्वाधार निर्माणको काम सुरु भएको हो । निर्माण सुरु [...]

By |2022-12-11T17:36:10+05:45December 11, 2022|Categories: News|

युक्रेनको ओडेसामा १५ लाखभन्दा बढी मानिस अन्धकारमा

शनिबार युक्रेनको ओडेसामा अन्धकार छाएको छ । किनकि यहाँ ऊर्जा प्रदायक संरचना रुसी आक्रमणबाट प्रभावित भएका छन् । बन्दरगाह शहरका १५ लाखभन्दा बढी मानिस बिजुलीविहीन भएको अल जजीराले उल्लेख गरेको [...]

By |2022-12-11T15:46:04+05:45December 11, 2022|Categories: International, News|

सु हुइ ताइवान डेमोक्रेटिक सेल्फ गभर्नमेन्ट लिगको अध्यक्ष निर्वाचित

ताइवान डेमोक्रेटिक सेल्फ गभर्नमेन्ट लिग (टीडिएसएल) को केन्द्रीय समितिको अध्यक्षमा सु हुइ निर्वाचित हुनुभएका छन् । करिब तीन हजार ४०० सदस्य भएको गैर-कम्युनिष्ट राजनीतिक पार्टी टीडिएसएलले बेइजिङमा ११ औं राष्ट्रिय [...]

By |2022-12-11T15:45:11+05:45December 11, 2022|Categories: International, News|

विषादीको प्रयोगमा सावधानी अपनाउन सुझाव

जीवनाशक विषादीको प्रयोग सावधानीपूर्वक गर्नुपर्नेमा सहभागीहरुले दिएका छन् । ‘टाढा र नजिक’ दुवै ठाउँमा राख्न नसकिने यस्ता विषादी प्रयोग गर्दा वातावरणमैत्री र जनस्वास्थ्यमा असर नपर्ने विधि अवलम्बन गर्नुपर्ने उनीहरुको सुझाव [...]

By |2022-12-11T15:43:39+05:45December 11, 2022|Categories: News|

हिउँद लागेसँगै गाउँमा युवा देख्नै मुस्किल

चिसो बढेसँगै सुर्खेत, नेपालगञ्जलगायतका सहरमा मानिसको घुइँचो देखिन थालेको छ । जाडो छल्न हिमाली र उच्च पहाडी भेगका बासिन्दा यहाँ मौसमी बसाइँ सर्ने गर्दछन् । रोजगारीको खोजीमा गाउँका कतिपय युवा [...]

By |2022-12-11T15:42:52+05:45December 11, 2022|Categories: News|

गुल्मीको कफी जापान र फ्रान्स निर्यात, किसान आकर्षित

गुल्मीमा उत्पादन भएको कफी जापान र फ्रान्समा माग बढ्न थालेपछि यहाँका किसान कफीखेतीमा आकर्षित हुन थालेका छन् । यहाँ उत्पादन भएको कफी जिल्ला सहकारी सङ्घमार्फत् निर्यात हुँदै आएको छ । [...]

By |2022-12-11T15:41:42+05:45December 11, 2022|Categories: News|

स्थानीय तहले जनउत्तरदायी लोकतान्त्रिक अभ्यासलाई सबलीकरण गरेको छ : प्रम देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहमा नयाँ जनप्रतिनिधिले कार्यभार सम्हालेसँगै यसले मुलुकमा जनउत्तरदायी लोकतान्त्रिक अभ्यासलाई थप सबलीकरण गरेको बताउनुभएको छ । गाउँपालिका राष्ट्रिय महासङ्घको तेस्रो महाधिवेशनको उद्घाटन समारोहमा आज उहाँले अबको [...]

By |2022-12-11T15:40:49+05:45December 11, 2022|Categories: News|

मेलम्चीमा ‘विद्यार्थीसँग नेपाल राष्ट्र बैंक’ कार्यक्रम

‘विद्यार्थीसँग नेपाल राष्ट्र बैंक’ कार्यक्रम मेलम्चीमा सम्पन्न भएको छ । कार्यक्रमअन्तर्गत आज मेलम्चीको इन्द्रेश्वरी मावीमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिएको हो । विद्यार्थीमा वित्तीय चेतना अभिवृद्धि गर्ने उद्देश्यले नेपाल राष्ट्र [...]

By |2022-12-11T15:39:21+05:45December 11, 2022|Categories: News|

दोधाराचाँदनी सुक्खा बन्दरगाहः स्थानीयलाई रोजगारीको आशा

कञ्चनपुरको दोधाराचाँदनी नगरपालिका वडा नं १ का ५० बर्षीय कृष्णदत्त पन्तको परिवार २०२२ सालमा बैतडीबाट बसाइँ सरेर यहाँ आयो । यहाँ आउँदा दोधाराचाँदनीको भौगोलिक अवस्था र त्योबेलाको दुःख उहाँलाई अहिले [...]

By |2022-12-11T15:38:33+05:45December 11, 2022|Categories: News|

बाराही मन्दिर पुनःनिर्माण गरिँदै

विश्वकै पर्यटकीय क्षेत्र पोखराको लेकासाइड । त्यसैमा थप सुन्दरता र धार्मिक आस्थाको केन्द्र फेवातालको बीचमा अवस्थित बाराही भगवतीको मन्दिर । स्वदेशी तथा विदेशी भक्तजनको मन्दिरमा दर्शन र पूजाआजा गर्न दैनिक [...]

By |2022-12-11T15:37:40+05:45December 11, 2022|Categories: News|

माटोका भाँडा नबिक्दा पेसा सङ्कटमा

कुनै समय यस्तो थियो, जतिबेला माटाका भाँडाबाट हुने आम्दानी राम्रो थियो । कुमाल समूदायको मुख्य आम्दानीको स्रोत नै यही थियो । दाङ गढवाका कुमाल समूदायहरु माटाका भाँडा बिक्री गर्न घोराही, [...]

By |2022-12-11T15:36:39+05:45December 11, 2022|Categories: News|

सहजपुर–बोगटान सडक : चार वर्षमा २९ किलोमिटर मात्रै कालोपत्र

कैलालीको सहजपुर–विपीनगर–बोगटान सडकको २९ किलोमिटर कालोपत्रको काम पूरा भएको छ । पचास किलोमिटर सडक कालोपत्रका लागि ठेक्का सम्झौता भएको चार वर्षमा २९ किलोमिटर मात्र कालोपत्रको काम पूरा भएको हो । [...]

By |2022-12-11T15:35:53+05:45December 11, 2022|Categories: News|

आन्तरिक पर्यटनको गन्तव्य बन्यो बागलुङ

गुल्मीको मुसिकोट नगरपालिका-४ दजाकोटको श्री पशुपति निम्न माध्यामिक विद्यालयको शैक्षिक अवलोकन भ्रमणको समूह बागलुङदेखि पर्वत जोड्ने नेपालकै सबैभन्दा लामो पुलमा आइपुग्यो । सोही दिन यस क्षेत्रमा विभिन्न स्थानबाट आमा समूह [...]

By |2022-12-11T15:34:45+05:45December 11, 2022|Categories: News|

खहरे खोलाको पानी ल्याउन श्रमदान

चितवनको खहरे खोलाको पानी ल्याउन भरतपुर महानगरपालिका–१ रामनगरका स्थानीय श्रमदानमा जुटेका छन् । भरतपुर–२९ स्थित खहरे खोलाको पानी रामनगर, ठिमुरा र देवघाट क्षेत्रमा ल्याउने योजनाका साथ स्थानीयवासी एक सातादेखि श्रमदानमा [...]

By |2022-12-11T15:32:56+05:45December 11, 2022|Categories: News|

बाढीले यात्रुवाहक कार बगाउँदा फिलिपिन्समा आठ जनाको मृत्यु, एक घाइते

फिलिपिन्सको रिजाल प्रान्तमा शनिबार राति आएको बाढीले यात्रु जिप बगाउँदा पाँच वर्षीया बालिकासहित आठ यात्रुको मृत्यु भएको प्रहरीले आइतबार जनाएको छ । तनय शहर प्रहरीका गस्तीकर्मी जेसन बेनिटेजले सिन्ह्वालाई बताएअनुसार [...]

By |2022-12-11T13:29:34+05:45December 11, 2022|Categories: International, News|

डब्ल्युएचओद्वारा युगान्डालाई स्वास्थ्य सहयोग

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले युगान्डाका खडेरी र खाद्य असुरक्षाको सामना गरिरहेका जिल्लाहरूमा प्रयोग गर्ने गरी ११ लाख अमेरिकी डलरभन्दा बढीको स्वास्थ्य सामग्री प्रदान गरेको छ। शुक्रबार सोबारे ट्वीट गर्दै [...]

By |2022-12-11T13:28:48+05:45December 11, 2022|Categories: International, News|

जर्सी टापुमा विस्फोटः तीन जनाको मृत्यु, दर्जनौं बेपत्ता

शनिबार जर्सीको च्यानल टापुको एक अपार्टमेन्ट भवनमा विस्फोट हुँदा कम्तीमा तीन जनाको मृत्यु भएको छ भने एक दर्जन बेपत्ता भएका छन् । सीएनएनले उक्त टापुका मुख्यमन्त्री क्रिस्टिना मूरलाई उद्धृत गर्दै [...]

By |2022-12-11T13:28:07+05:45December 11, 2022|Categories: International, News|

खहरे खोलाको पानी ल्याउन श्रमदान

चितवनको खहरे खोलाको पानी ल्याउन भरतपुर महानगरपालिका–१ रामनगरका स्थानीय श्रमदानमा जुटेका छन् । भरतपुर–२९ स्थित खहरे खोलाको पानी रामनगर, ठिमुरा र देवघाट क्षेत्रमा ल्याउने योजनाका साथ स्थानीयवासी एक सातादेखि श्रमदानमा [...]

By |2022-12-11T13:27:07+05:45December 11, 2022|Categories: News|

अन्तरपालिका भलिबल प्रतियोगिता आजदेखि

बैतडीमा आजदेखि अन्तरपालिका भलिबल प्रतियोगिता सुरु भएको छ । तेजबहादुर चन्द ट्रष्टको आयोजनामा सुरु भएको तेजबहादुर चन्द स्मृति अन्तरपालिका भलिबल प्रतियोगितामा नौ पालिकासहित १० टोलीको सहभागिता रहेको छ । ट्रष्टका [...]

By |2022-12-11T13:26:26+05:45December 11, 2022|Categories: Uncategorized|

किसान सक्खर उद्योगलाई सस्तोमा उखु बेच्न बाध्य

यहाँका उखु मिलहरुले समयमै भुक्तानी नदिएपछि उखु उत्पादक किसान सक्खर उद्योगलाई उखु बेच्न बाध्य भएका छन् । जिल्लामा रहेका तीन उखुमिल मध्य हरिवन नगरपालिका– ११ स्थित रहेको इन्दु शङ्कर चिनी [...]

By |2022-12-11T13:25:48+05:45December 11, 2022|Categories: News|

वाग्मती सफाइको पाँच सय हप्ता : २० हजार टन फोहर निकालियो

काठमाडौँ उपत्यकाको सभ्यताको स्रोत वाग्मती नदी सफाइको पाँच सय हप्ता नाघेको छ । यस अवधिमा सफाइ गरेर वाग्मतीबाट करिब २० हजार टन फोहर निकालिएको छ । विसं २०७२ जेठ ५ [...]

By |2022-12-11T13:24:13+05:45December 11, 2022|Categories: Uncategorized|

ताक्सुगाडको डिपिआर अन्तिम चरणमा

ताक्सुगाड जलविद्युत् आयोजनाको डिपिआर अन्तिम चरणमा पुगेको छ । डिपिआरको रिपोर्ट कन्सलटेन्टले बुझाइसकेकाले अहिले अध्ययनको काम सुरु भएको नलगाड जलविद्युत् आयोजनाका प्रमुख कार्यकारी अधिकृत सुनिल पौडेलेले जानकारी दिनुभयो । नलगाड [...]

By |2022-12-11T13:23:05+05:45December 11, 2022|Categories: News|

विचार :स्वाभिमानी जीवनका लागि सूर्यको उपाय

ज्योतिषमा सूर्यलाई सबैभन्दा महत्वपूर्ण ग्रह मानिन्छ । ग्रहहरुको राजा हो । राज्य हो, सरकार हो र शासक हो । जीव र जगतमा आत्मा प्रदान गर्ने ग्रह हो । त्यसैले हरेक [...]

By |2022-12-11T13:22:19+05:45December 11, 2022|Categories: News|

फेरियो घोडाको प्रयोग

सडक विस्तार नहुँदासम्म छिटो गन्तब्यमा पुग्न घोडाको विकल्प थिएन । घोडा चढ्नु र पाल्नुलाई व्यक्तिको आर्थिक, सामाजिक हैसियत र प्रतिष्ठासँग तुलना गरिन्थ्यो । केहि बर्ष अघिसम्म यातायातका साधनका रुपमा प्रयोग [...]

By |2022-12-11T13:19:59+05:45December 11, 2022|Categories: News|

मल्लाजमा सडक स्तरोन्नतिका तीन आयोजना सुरु

म्याग्दीको सदरमुकाम बेनीबजारसँगै रहेको जलजला गाउँपालिकाको मल्लाजमा सडक स्तरोन्नतिका लागि तीन वटा आयोजना सुरु भएका छन् । जलजलाको २, ३ र ४ नं वडामा पर्ने मल्लाजका सडक स्तरोन्नतिका लागि गाउँपालिका, [...]

By |2022-12-11T13:18:56+05:45December 11, 2022|Categories: News|

विद्यार्थी सुन्तला बगैँचामा, विद्यालय खाली

ः व्यास नगरपालिका ११ राम्चेकी १० वर्षीया सोनिका चेपाङ स्थानीय सूर्योदय प्राथमिक विद्यालयको कक्षा ३ मा पढ्नुहुन्छ । तर अहिले सोनिकालाई विद्यालयमा भेट्न सकिदैन । उहाँलाई आजभोलि सुन्तला बगैँचामा मात्र [...]

By |2022-12-11T13:15:00+05:45December 11, 2022|Categories: News|

ऐना पहरालाई पर्यटकीय गन्तव्य बनाइँदै

आँबुखैरेनी गाउँपालिका कार्यालयले पृथ्वीराजमार्ग खण्डमा पर्ने ऐना पहरालाई पर्यटकीय गन्तव्य बनाउन लागेको छ । आँबुखैरेनी वडा नं २ र ४ को सिमानामा रहेको ऐना पहरामा ऐना पार्क बनाएर पर्यटन प्रवद्र्धन [...]

By |2022-12-11T12:18:16+05:45December 11, 2022|Categories: Uncategorized|

सुनको मूल्य प्रतितोला रु एक लाख पाँच सय

नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु दुई सयले बढेर रु एक लाख पाँच सय पुगेको छ । अघिल्लो दिन प्रतितोला रु एक लाख [...]

By |2022-12-11T12:17:36+05:45December 11, 2022|Categories: Uncategorized|

प्रतिनिधिसभाको समानुपातिकमा कांग्रेसका पुरुषतर्फ तीन जनामात्रै

नेपाली कांग्रेसले प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फको एक सय १० सिटमध्ये ३२ सिट प्राप्त गरे पनि पुरुष सांसद निर्वाचित गर्न तीन जनाको नाममात्र छनोट गरेको छ । प्रत्यक्षतर्फ कुल एक सय [...]

By |2022-12-11T12:16:53+05:45December 11, 2022|Categories: Uncategorized|

अख्तियारमा स्थानीय तहका उजुरी धेरै

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नेपालगञ्जस्थित कार्यालयमा स्थानीय तहसँग सम्बन्धित उजुरी धेरै दर्ता भएका छन् । बाँके, बर्दिया, दाङ र रोल्पा कार्यक्षेत्र रहेको नेपालगञ्ज कार्यालयमा विभिन्न विषय क्षेत्रगत कार्यालयको उजुरीमध्ये सबैभन्दा [...]

By |2022-12-11T12:16:14+05:45December 11, 2022|Categories: Uncategorized|

बारीमै कुहिन थाल्यो अदुवा

बजारमा अदुवाको माग घटेपछि किसान कम मूल्यमा बिक्री गर्न बाध्य भएका छन् । बारीमै अदुवा कुहिन थालेपछि कम मूल्यमा नै बिक्री गर्न बाध्य भएको तनहुँको भिमाद नगरपालिका–४ रजिडाँडाका अदुवा कृषक [...]

By |2022-12-11T12:15:39+05:45December 11, 2022|Categories: Uncategorized|

यःमरिको स्वाद चाख्दै रमाए विदेशी पर्यटक

अष्ट्रेलियाबाट नेपाल भ्रमणमा आउनुभएकी कार्टलक्स र उहाँका पति ओमरान जोन भक्तपुरको ऐतिहासिक एवं सम्पदास्थल दत्तात्रय मन्दिरको डबलीमा बसेर महामाली नाच हेर्दा निकै मख्ख देखिन्थे । दत्तात्रय मन्दिर आसपमासमा शनिबार साँझ [...]

By |2022-12-11T12:15:04+05:45December 11, 2022|Categories: Uncategorized|

अधिकारकर्मी सम्मानित

चौहत्तरौँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसर पारेर मानवअधिकार सञ्जाल मोरङले दुई अधिकारकर्मीलाई सम्मान गरेको छ । सम्मानित हुनेमा माइती नेपालका प्रदेश नं १ संयोजक विनोद पोखरेल र जागरण नेपालका प्रदेश प्रमुख [...]

By |2022-12-11T12:14:23+05:45December 11, 2022|Categories: Uncategorized|

अचार बिक्रीबाट मनग्य आम्दानी

सानो घर । सानै परिवार । आर्थिक अवस्था भने कमजोर । बिहान–बेलुकी हातमुख जोड्न ज्याला मजदुरीकै भर । घरमा उब्जाइएको कमाइले तीन महिना पनि धान्न मुस्किल । यी र यस्तै [...]

By |2022-12-11T12:13:46+05:45December 11, 2022|Categories: Uncategorized|

काभ्रेमा रेबिज: नियन्त्रण गर्न खोप अभियान

काभ्रेको दक्षिणी क्षेत्र डाँडापारिस्थित महाभारत गाउँपालिकामा रेबिज रोगका कारण पशुचौपाया मर्न थालेपछि स्थानीयवासीलाई रेबिजविरुद्ध खोप दिएको छ । कुकुरको टोकाइले रेबिज सङ्क्रमणका कारण गत हप्तादेखि दुई गाउँमा गाई, खसी–बोकालगायत १६ [...]

By |2022-12-11T12:13:04+05:45December 11, 2022|Categories: Uncategorized|

जाडोयामभर नियमित दाउरा सङ्कलनमा सहज

चिसोको समयभर आगो ताप्ने प्रयोजनका लागि रसुवाका जङ्गलबाट दाउरा सङ्कलन गर्न सहज बनाइएको छ । जिल्लाको माथिल्ला बस्तीमा चिसो बढ्दै गएका कारण कठ्याङ्ग्रिने जनजीवनलाई सहज बनाउन दाउरा सङ्कलनलाई प्राथमिकता दिइएको [...]

By |2022-12-11T09:09:05+05:45December 11, 2022|Categories: Uncategorized|

किसानलाई ‘डेबिट’ र ‘क्रेडिट’ कार्ड

दाङ तुलसीपुरका किसानलाई डेबिट र क्रेडिट कार्ड वितरण गरिएको छ । पहिलो चरणमा तुलसीपुर उपमहानगरपालिका–१६ का किसानलाई डेबिट र क्रेडिट कार्ड वितरण गरिएको हो । वडाध्यक्ष शिवानन्द डाँगीका अनुसार ४० [...]

By |2022-12-11T09:07:46+05:45December 11, 2022|Categories: Uncategorized|

सुकुम्बासीलाई धनीपुर्जा

झापाको कनकाई नगरपालिकाले यहाँका २० सुकुम्बासीलाई जग्गा धनीपुर्जा वितरण गरेको छ । विश्व मानवअधिकार दिवसका अवसरमा नगरपालिकाले कनकाई–८ का सुकुम्बासीलाई जग्गा धनीपुर्जा वितरण गरेको हो । सो अवसरमा नगर प्रमुख [...]

By |2022-12-11T09:06:58+05:45December 11, 2022|Categories: Uncategorized|

टोल कक्षा: बालबालिकालाई सिक्ने अवसर

कैलालीको चुरे गाउँपालिका–३ चित्रपुरका आधारभूत तहमा अध्ययनरत सोनिया धामी गायनमा निकै पोख्त हुनुहुन्छ । साथीहरुसंग माझमा कुरा गर्न हिच्किचाउने, लाजले मुख थुन्ने उहाँ अहिले निर्धक्कसँग विद्यालयमा हुने कार्यक्रममा भाग लिन [...]

By |2022-12-11T09:06:26+05:45December 11, 2022|Categories: Uncategorized|

जेसिजकप फुटबलको उपाधि शारदा माविलाई

म्याग्दी सदरमुकाम बेनीमा शनिबार सम्पन्न २०औँ अन्तरमावि जेसिजकप फुटबल प्रतियोगिताको उपाधि शारदा मावि छिसबाङले हात पारेको छ । फाइनलमा बेनीको प्रकाश माविलाई एकका विरुद्ध दुई गोल गर्दै मङ्गला गाउँपालिका–५ मा [...]

By |2022-12-11T09:05:50+05:45December 11, 2022|Categories: Uncategorized|

विद्यालय सञ्चालन गर्न महायज्ञ

पूर्वी नवलपरासीको देवचुलीस्थित पशुपति साङ्गवेद आवासीय माध्यमिक विद्यालय सञ्चालन गर्नका लागि हरेक वर्ष धनधान्याञ्चल महायज्ञ गर्नुपर्ने बाध्यता रहेको छ । विसं २०४६ चैत २२ गते रामनवमीको दिन संस्कृत शिक्षा प्रदान [...]

By |2022-12-11T09:05:13+05:45December 11, 2022|Categories: Uncategorized|

खेतमै विद्युत् सेवा

झापा गाउँपालिकाले किसानलाई सिँचाइ सुविधा उपलब्ध गराउने उद्देश्यले खेत–खेतमा बिजुली पु¥याउन सुरुआत गरेकोे छ । किसानका लागि दिगो सिँचाइ प्रणालीअन्तर्गत भूमिगत जलस्रोतलाई डिप ट्युबवेलमार्फत सिँचाइ गर्न पालिकाले खेत–खेतमा विद्युत् सुविधा [...]

By |2022-12-11T09:04:39+05:45December 11, 2022|Categories: Uncategorized|

महिला अधिकारः मानवअधिकार’ विशेष अभियान प्रारम्भ

मानवअधिकार तथा शान्ति समाजले ‘महिला अधिकारः मानवअधिकार’ भन्ने उद्घोषसहित विशेष अभियान प्रारम्भ गरेको छ । समाजले ७४औँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका अवसरमा १६ जिल्लामा प्रदर्शनसहितका कार्यक्रम गर्दै अभियानको थालनी गरेको हो [...]

By |2022-12-11T09:04:04+05:45December 11, 2022|Categories: Uncategorized|

चितवनमा खिचरा महोत्सव हुने

चितवनमा यस वर्ष खिचरा महोत्सव आयोजना हुने भएको छ । आगामी पुस २९ देखि माघ ९ गतेसम्म पूर्वी चितवनको खैरहनी नगरपालिका–५ जबकौलीस्थित गौचरनमा आठौँ संस्करणको खिचरा महोत्सवको हुन लागेको हो [...]

By |2022-12-11T09:03:24+05:45December 11, 2022|Categories: Uncategorized|

फ्रान्स विश्वकपको सेमिफाइनलमा

फिफा विश्वकप फुटबल २०२२ को क्वार्टरफाइनलमा इङ्गल्याण्डलाई पराजित गर्दै फ्रान्स सेमिफाइनलमा प्रवेश गरेको छ । कतारको अल वयात रङ्गशालामा आज भएको खेलमा फ्रान्सले इङ्गल्याण्डलाई २-१ गोल अन्तरले पराजित गर्‍यो । [...]

By |2022-12-11T09:02:44+05:45December 11, 2022|Categories: Uncategorized|

नोभेम्बरमा श्रीलङ्काको विप्रेषण आम्दानी दरमा

विदेशमा रहेका श्रीलङ्काली कामदारले पठाएको विप्रेषण सन् २०२२ को नोभेम्बरमा बढेर ३८ करोड ४४ लाख अमेरिकी डलर पुगेको छ । श्रीलङ्काको केन्द्रीय बैंक (सीबीएसएल) ले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार सन् [...]

By |2022-12-10T20:32:46+05:45December 10, 2022|Categories: International, News|

भारतको तामिलनाडुमा ‘माण्डुस’ नामक चक्रवातले रुख ढाल्दा कम्तीमा चार जनाको मृत्यु

७९ मंसीर २४ काठमाडौ नेपाल। भारतको दक्षिणी राज्य तामिलनाडुमा शनिबार आएको ‘मान्डुस’ नामक चक्रवातका कारण रूख ढल्दा कम्तीमा चार व्यक्तिको मृत्यु भएको छ । चक्रवातसँगै भारी वर्षा भएको उक्त घटनामा [...]

By |2022-12-10T20:21:55+05:45December 10, 2022|Categories: International, News|

आर्थिक– सामाजिक विकासका निम्ति बेल्ट एन्ड रोड इनिसिएटिभ उपयोगी’

चीनले अघिसारेको विकास–निर्माणको विशाल परियोजना बेल्ट एन्ड रोड इनिसिएटिभ साउदी अरबको आर्थिक–सामाजिक विकासका निम्ति उपयोगी हुने बताएको छ । साथै उसले आफ्नो देशको ‘भिजन २०३०’लाई अघि बढाउन तथा उन्नत विज्ञान [...]

By |2022-12-10T17:29:38+05:45December 10, 2022|Categories: Uncategorized|

नेदरल्याण्ड्सका प्रशिक्षकद्वारा पदत्यागको घोषणा

नेदरल्याण्ड्सका प्रशिक्षक लुइस भान गालले आफ्नो टोली विश्वकपबाट बाहिरिएपछि पद त्याग गरेको घोषणा गरेका छन् । तेस्रो पटक राष्ट्रिय टोलीको जिम्मेवारी सम्हालेपछि डच फुटबलका लागि लोभलाग्दोे विरासत छोडेको उल्लेख गर्दै [...]

By |2022-12-10T17:27:51+05:45December 10, 2022|Categories: Uncategorized|

पेरुका नयाँ राष्ट्रपतिले विरोध प्रदर्शनका बीच निर्वाचन गराउँने सङ्केत

पेरुका नवनिर्वाचित राष्ट्रपति डिना बोल्वार्टेले आगामी निर्वाचन निर्धारित समयभन्दा अगावै हुन सक्ने सङ्केत गरेका छन् । "यदि परिस्थिति अनुकूल भयो भने सरकारले चुनाव अगाडि सार्ने गरी कङ्ग्रेसका राजनीतिक र लोकतान्त्रिक [...]

By |2022-12-10T17:26:55+05:45December 10, 2022|Categories: Uncategorized|

आसाममा ७० करोड बराबरको लागुऔषधी नियन्त्रणमा

आसामको काछारमा शुक्रबार राति करिब ६०-७० करोड रुपैयाँ बराबरको अवैध लागुऔषध बरामद गरिएको छ भने पाँच जनालाई पक्राउ गरिएको छ । यहाँका एक वरिष्ठ प्रहरी अधिकारीले नाम न छाप्ने शर्तमा [...]

By |2022-12-10T17:21:20+05:45December 10, 2022|Categories: Uncategorized|

फ्लुबाट अमेरिकामा ७ हजार ३ सयको मृत्यु

संयुक्त राज्य अमेरिकामा डिसेम्बर ३ सम्ममा हप्तामा २५ हाजरभन्दा बढी मानिसहरू फ्लूका कारण अस्पतालमा भर्ना भएको अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्रद्वारा शुक्रबार जारी गरिएको तथ्याङ्कले देखाएको छ। मौसमी इन्फ्लुएन्जा [...]

By |2022-12-10T17:16:57+05:45December 10, 2022|Categories: Uncategorized|

आठ हजारभन्दा बढी भारतीय नागरिक विदेशी जेलमा

आठ हजारभन्दा बढी भारतीयहरू हाल विभिन्न देशका विदेशी जेलहरूमा कैदीबन्दीका रूपमा रहेको बताइएको छ । तीमध्ये चार हजार ३८९ जना खाडी देशहरूका जेलमा रहेको केन्द्रीय विदेश राज्यमन्त्री वी मुरलीधरनले शुक्रबार [...]

By |2022-12-10T17:07:33+05:45December 10, 2022|Categories: Uncategorized|

ब्राजिलका राष्ट्रपति बोल्सोनारोले मौनता तोडे

ब्राजिलका राष्ट्रपति जैर बोल्सोनारोले शुक्रबार आफ्नो चुनावी पराजयले आफ्नो अत्मालाई चोट पुगेको भन्दै मौनता तोडेका छन् । बोल्सोनारोले अक्टोबर ३० मा तिक्ततापूर्ण रनअफ चुनावमा वामपन्थी प्रतिद्वन्द्वी लुइज इनासियो लुला दा [...]

By |2022-12-10T17:04:46+05:45December 10, 2022|Categories: Uncategorized|

भैरहवा मेलामा स्थानीय उत्पादनको प्रोत्साहन

भैरहवावासीले मुस्ताङको उत्पादन भैरहवामै पाएका छन् । मुस्ताङका तरकारी तथा फलफूलबाट तयार पारिएका सामग्री भैरहवमामै बिक्री भइरहेका छन् । शुक्रबारदेखि सुरु भएको आठौँ लुम्बिनी राष्ट्रिय महोत्सवमा मुस्ताङको उत्पादन पनि बिक्रीका [...]

By |2022-12-10T17:00:57+05:45December 10, 2022|Categories: Uncategorized|

घट्दै अलैँचीको मूल्य

अलैँचीको मूल्यमा गिरावट आएको छ । एक हप्ताअघि सम्म झापाको बिर्तामोडमा प्रतिमन रु २६ हजारका दरले अलैँचीको कारोबार भएकामा अहिले रु २४ हजारमा झरेको छ । यो वर्षको नयाँ उत्पादन [...]

By |2022-12-10T16:56:56+05:45December 10, 2022|Categories: Uncategorized|

पर्वतीय पर्यटनमा नेपालको प्रचूर सम्भावना–उपराष्ट्रपति पुन

उपराष्ट्रपति नन्दबहादुर पुनले पर्वतीय पर्यटनमा नेपालको प्रचूर सम्भावना रहेको बताउनुभएको छ । विश्वपर्यटन दिवसका अवसरमा नेपाल पर्वतारोहण सङ्घद्वारा, अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय पोखरामा आयोजित साताँै पर्वतीय महोत्सवको आज उद्घाटन गर्दै उपराष्ट्रपति [...]

By |2022-12-10T16:56:06+05:45December 10, 2022|Categories: Uncategorized|

देशले यतिखेर साझा सहमतिको विन्दु खोजेको छ : अध्यक्ष नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशले यतिखेर साझा सहमतिको विन्दु खोजेको बताउनुभएको छ । भक्तपुरको सूर्यविनायक नगरपालिका–५ सूर्यनगरमा सूर्यनगर टोल विकास समाजले आज आयोजना गरेको नवनिर्वाचित [...]

By |2022-12-10T16:55:24+05:45December 10, 2022|Categories: Uncategorized|

समानुपातिक सांसदको सूची टुङ्गो लगाउँदै दलहरु

समानुपातिक सांसदको अन्तिम सूची पेस गर्न निर्वाचन आयोगले दिएको समयसीमाभित्र पार्टीका तर्फबाट प्रतिनिधित्व हुने समानुपातिक सांसदको टुङ्गो लगाउन दलहरु बैठक र छलफलमा केन्द्रित छन् । आयोगले समानुपातिक संसद्को अन्तिम सूची [...]

By |2022-12-10T16:54:36+05:45December 10, 2022|Categories: Uncategorized|

लिपि लोप हुँदा छन्त्याल भाषा सङ्कटमा

म्याग्दीमा बसोबास गर्दैआएको अल्पसङ्ख्यक छन्त्याल समुदायको लिपि लोप भएपछि भाषा सङ्कटमा परेको छ । छन्त्याल समुदायका युवा पुस्ताले आफ्नो मौलिक भाषा र लिपि सिक्न तथा संरक्षण गर्न नसक्दा लिपि लोप [...]

By |2022-12-10T16:52:37+05:45December 10, 2022|Categories: Uncategorized|

करोडौँको लगानीमा बनेका मेलम्चीका होटल पर्यटकको प्रतीक्षामा

मेलम्ची बजारमा पक्की घर तथा सुविधासम्पन्न होटल निर्माणले आन्तरिक तथा बाह्य पर्यटकहरुको आगमन बाक्लिँदै गएको थियो । मेलम्ची, हेलम्बु तथा पाँचपोखरी घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकका लागि मेलम्ची बजारमा [...]

By |2022-12-10T16:52:03+05:45December 10, 2022|Categories: Uncategorized|

सेवालाई प्रभावकारी बनाउँदै जलेश्वर अस्पताल

महोत्तरीको सदरमुकाम जलेश्वरमा राणाकालमै स्थापना गरिएको जिल्ला अस्पतालले प्रादेशिक अस्पताल भएसँगै आफ्नो सेवासुविधा प्रभावकारी बनाउन थालेको छ । विगत एक दशकदेखि दक्ष जनशक्ति, औजार उपकरणको कमी, विशेषज्ञ चिकित्सकको अभाव र [...]

By |2022-12-10T16:51:07+05:45December 10, 2022|Categories: Uncategorized|

वर्गीकरणको काम नसक्दा कित्ताकाटमा समस्या

चौध स्थानीय तह रहेको पर्सामा अधिकांश स्थानीय तहले हालसम्म भूउपयोग क्षेत्र वर्गीकरणको काम नसकिँदा कित्ताकाटको समस्या समाधान हुन सकेको छैन । नेपाल सरकारले भूउपयोग क्षेत्र वर्गीकरणअन्तर्गत यही मङ्सिर २३ गतेसम्म [...]

By |2022-12-10T16:50:26+05:45December 10, 2022|Categories: Uncategorized|

कालीकोटको मय गाउँ सुक्खा पहिराको जोखिममा

कालीकोटको पचालझरना गाउँपालिका–८ को मय गाउँ पहिराको जोखिममा परेको छ । गाउँको जमिन भासिँदै जाँदा मय गाउँ सुक्खा पहिराको जोखिममा परेको हो । पानी नपरेका बेला पनि जमिन भासिँदै गएकाले [...]

By |2022-12-10T16:49:08+05:45December 10, 2022|Categories: Uncategorized|

धारा नेपालगञ्ज म्याराथनको उपाधि खड्कालाई

आठौँ संस्करणको धारा नेपालगञ्ज म्याराथनको उपाधि नेपाली सेनाको त्रिभुवन आर्मी क्लबका खड्गबहादुर खड्काले जितेका छन् । नेपालगञ्जमा आज भएको म्याराथनमा खड्काले निर्धारित दूरी दुई घण्टा २० मिनेट २८ सेकेन्डमा पूरा [...]

By |2022-12-10T16:48:13+05:45December 10, 2022|Categories: Uncategorized|

लम्की–टीकापुर–खक्रौला सडक निर्माणको म्याद सकिँदै

कैलालीको लम्की–टीकापुर–खक्रौला सडकखण्ड निर्माणको समय सकिन एक महिनामात्रै बाँकी छ तर सडकको स्तरोन्नति गर्ने कामको प्रगति न्यून देखिएको छ । उनन्तीस दशमलव सात किलोमिटर सडकलाई तीन खण्डमा विभाजन गरी सुरु [...]

By |2022-12-10T16:47:25+05:45December 10, 2022|Categories: Uncategorized|

लोपोन्मुख जुनेलो जोगाउने अभियानमा सहकारी

ः ठूलाठूला बारीका पाटा । गराभरी कोदो । छेउमा कोसेबाली भटमास र मकैका जस्तै बिरुवा देखिने अग्ला जुनेलाका बिरुवा । कात्तिकमा कोदो पाक्दा भरिलो देखिएको बारीका पाटा छेउछाउमा लगाइएको भटमास [...]

By |2022-12-10T16:46:35+05:45December 10, 2022|Categories: Uncategorized|

धौलागिरि अस्पताललाई एम्बुलेन्स

धौलागिरि अस्पताल बागलुङलाई नयाँ एम्बुलेन्स हस्तान्तरण गरिएको । बागलुङ नगरपालिका र बागलुङ अष्ट्रेलिया समाजको सहयोगमा खरिद गरिएको एम्बुलेन्स अस्पताललाई हस्तान्तरण गरिएको हो । एम्बुलेन्स खरिद गर्नका लागि बागलुङ नगरपालिकाले रु [...]

By |2022-12-10T16:45:17+05:45December 10, 2022|Categories: Uncategorized|

स्वर्गीय अधिकारीको स्मरणमा दुई आर्थिक पुरस्कार स्थापना

नेकपा (एमाले)का नेता तथा पहिलो कम्युनिष्ट अर्थमन्त्री स्वर्गीय भरतमोहन अधिकारीको स्मरणमा रु ५० हजार राशिको दुई वटा आर्थिक पुरस्कार स्थापना गरिएको छ । नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज) र भरतमोहन [...]

By |2022-12-10T16:44:36+05:45December 10, 2022|Categories: Uncategorized|

विराटनगर बास्केटबलको उपाधि बिकेभिएम र अरनिको स्कुललाई

विराटनगरमा भएको विद्यालयस्तरीय तेस्रो संस्करणको बास्केटबल कप प्रतियोगिताको फाइनल खेलमा बिकेभिएम र अरनिको स्कुलले उपाधि हात पारेका छन् । विराटनगर बास्केटबल एकेडेमीको आयोजनामा पुरुष र महिलातर्फको फाइनल खेल कोबास कलेजको [...]

By |2022-12-10T16:43:54+05:45December 10, 2022|Categories: Uncategorized|

कर्णालीमा अनलाइन टिकटको व्यवस्था गर्न माग

कर्णालीमा सहज हवाई यातायात नभएको भन्दै अनलाइन टिकटको व्यवस्था गर्न माग गरिएको छ । दुर्गम हिमाली जिल्ला हुम्ला, मुगु, डोल्पा तथा जुम्लाका नागरिकको सहज यातायातका लागि अनलाइन टिकट अनिवार्यरुपमा लागू [...]

By |2022-12-10T16:43:13+05:45December 10, 2022|Categories: Uncategorized|

राजमार्ग विस्तारले पुरानो व्यापारिक केन्द्र डुम्रे बजार मासिने चिन्ता

पृथ्वी राजमार्गअन्तर्गत तनहुँ खण्डमा सडक विस्तारका कारण यस क्षेत्रकै पुरानो व्यापारिक केन्द्र डुम्रे बजार मासिने अवस्थामा पुगेको छ । सडक विस्तारका कारण डुम्रे बजारका पुराना बासिन्दा विस्थापित हुने र पुरानो [...]

By |2022-12-10T16:42:20+05:45December 10, 2022|Categories: Uncategorized|

मानवअधिकार पुरस्कार श्रेष्ठ र मानव सेवा आश्रमलाई

सरकारले यस वर्षको मानवअधिकार पुरस्कार–२०७९ बाट व्यक्तितर्फ मानवअधिकारकर्मी प्रा डा कपिलमान श्रेष्ठ र संस्थातर्फ मानव सेवा आश्रमलाई दिने भएको छ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले लामो समयदेखि मानवअधिकारका [...]

By |2022-12-10T16:41:15+05:45December 10, 2022|Categories: Uncategorized|

अनुदानमा उन्नत जातको गाई वितरण

ताप्लेजुङको मैवाखोला गाउँपालिकाले ‘अग्र्यानिक मैवाखोला’ अभियानअन्तर्गत अनुदानमा उन्नत जातको गाई वितरण गरेको छ । किसानको आयआर्जन बढाउन गाई वितरण गरिएको हो । गाउँपालिकाको ५० प्रतिशत अनुदान र किसानको ५० प्रतिशत [...]

By |2022-12-10T16:40:28+05:45December 10, 2022|Categories: Uncategorized|

वन्यजन्तुबाट जोखिम

उच्च भागमा चिसो बढ्दै गएका कारण तातो क्षेत्र खोज्दै हिँड्ने वन्यजन्तुबाट पैदलयात्रामा मानिसलाई जोखिम बढ्न थालेको छ । जङ्गली भालु मानव बस्तीको नजिक आउन थालेको र हालै एक व्यक्तिलाई घाइतेसमेत [...]

By |2022-12-10T16:39:39+05:45December 10, 2022|Categories: Uncategorized|

एमाले सचिवालय बैठक आज

नेकपा (एमाले)को सचिवालय बैठक आज बसेको छ । एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालले बिहान ११ बजे ललितपुरस्थित पार्टी मुख्यालयमा बैठक बसेको जानकारी दिनुभयो । उहाँका अनुसार बैठक समानुपातिक सांसद [...]

By |2022-12-10T16:38:52+05:45December 10, 2022|Categories: Uncategorized|

पञ्च वर्षीय विकास योजना तयारीमा गाउँपालिका

नवलपरासी (बर्र्दघाट सुस्ता पश्चिम)को सरावल गाउँपालिकाले भौतिक पूर्वाधार विकास योजना बनाउने भएको छ । चालु आव २०७९÷०८० देखि लागू हुने गरी पञ्च वर्षीय भौतिक पूर्वाधार विकास योजना बनाउन लागिएको गाउँपालिकाले [...]

By |2022-12-10T16:37:07+05:45December 10, 2022|Categories: Uncategorized|

बाह्रदशी गाउँपालिकामको भवन निर्माण सुरु

सङ्घीय सरकारको सहयोगमा बाह्रदशी गाउँपालिकाको प्रशासकीय भवन निर्माण सुरु गरिएको छ । सरकारको ६० र गाउँपालिकाको ४० प्रतिशतको लागतमा भवन निर्माण सुरु गरिएको हो । रु छ करोड १३ लाख [...]

By |2022-12-10T16:35:49+05:45December 10, 2022|Categories: Uncategorized|
Go to Top