कृषिमा क्रान्ति राष्ट्रमा शान्ति
Media of the nation

About हेमन्त खबर संवाददाता

www.hemantakhabar.com

सोलुका पाँच सय विद्यार्थीलाई छात्रवृत्ति

सोलुखुम्बु जिल्लाका पाँच सय विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको छ । जिल्लाको विभिन्न विद्यालयका जेहेन्दार र आर्थिक स्थिति कमजोर भएका विद्यार्थीलाई लोरेन नेपाल फ्रान्स नामक गैरसरकारी संस्थाले सो छात्रवृत्ति प्रदान गरेको [...]

By |2022-12-18T09:38:19+05:45December 18, 2022|Categories: News|

राजविराजमा जगन्नाथ रथयात्रा

शान्ति र मानव कल्याणको कामना गर्दै सप्तरीको राजविराजमा शनिबार जगन्नाथ रथयात्रा निकालिएको छ । राजविराज नगरपालिका–७ स्थित लक्ष्मीनारायण राधाकृष्ण मन्दिरमा तीन दिनको भजनकीर्तन र कथा वाचनपश्चात रथयात्रा निकालिएको हो । [...]

By |2022-12-18T09:37:37+05:45December 18, 2022|Categories: News|

चिया बेचेर रु ६० हजार बचत गर्दै विपना

गुल्मीको मुसिकोट नगरपालिका–२ की विपना महत २० वर्ष पुग्नुभयो । यो उमेरमा कैयौँलाई आफ्ना रहर पूरा गर्न पनि आमाबुवासँग पैसा माग्नुपर्ने बाध्यता हुन्छ । यहीँ उमेरका युवायुवती भर्खरै सहर छिरेर [...]

By |2022-12-18T06:51:29+05:45December 18, 2022|Categories: News|

अमेरिकामा चीसोका कारण एक करोड ५० लाखभन्दा बढी बिरामी परेको सीडीसीको अनुमान

संयुक्त राज्य अमेरिकामा यस मौसममा अहिलेसम्म कम्तीमा एक करोड ५० लाख बिरामी भएको अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) ले सार्वजनिक गरेको रिपोर्टमा जनाइएको छ । शुक्रबार सार्बजनिक रिपोर्ट [...]

By |2022-12-17T20:01:00+05:45December 17, 2022|Categories: International, News|

सवारी अनुशासन कारबाहीबाट रु तीन लाख राजस्व असुल

यातायात व्यवस्था विभागले सवारी अनुशासन कारबाहीबाट रु तीन लाख ५० हजार राजस्व उठाएको छ । विभागका प्रवक्ता ईश्वरीदत्त पनेरुका अनुसार विभागले गएको मङ्सिर महिनाभरि नियम उल्लङ्घन गर्ने चार सय ५६ [...]

By |2022-12-17T19:58:30+05:45December 17, 2022|Categories: News|

जनप्रतिनिधिद्वारा प्रधानाध्यापकमाथि कुटपिट

तिला गाउँपालिका-८ जुम्ला पुरु गाउँस्थित देवी देउराली आधारभूत विद्यालयका प्रधानाध्यापक कल्से बस्नेतमाथि सोही वडाका जनप्रतिनिधिले कुटपिट गरेका छन् । उक्त वडाका अध्यक्ष आँसे बस्नेतले प्रधानाध्यापकमाथि कुटपिट गरेका हुन् । विद्यालय [...]

By |2022-12-17T19:57:33+05:45December 17, 2022|Categories: News|

यसकारण गरियो ९० वर्षका वृद्धाको हत्या

मानिसले पैसाको लोभमा जस्तो पनि हर्कत गर्नसक्छ भन्ने प्रमाण हो काठमाडौँको तारकेश्वर नगरपालिकाका ९० वर्षका वृद्धाको हत्या । गएको मङ्सिर २० गते नगरपालिकाको वडा नं ६ पुलबाट डिल्ली पुतुवार हराएको [...]

By |2022-12-17T19:56:29+05:45December 17, 2022|Categories: News|

पश्चिम र मध्य अफ्रिकामा बाढीका कारण एक हजार ४०० को मृत्यु, २९ लाख विस्थापित: संयुक्त राष्ट्रसङ्घ

पश्चिम तथा मध्य अफ्रिकामा भारी वर्षा र बाढीका कारण एक हजार ४०० व्यक्तिको मृत्यु हुनुका साथै अन्य २९ लाख विस्थापित भएको संयुक्त राष्ट्रसङ्घका मानवीय सहायताकर्मीले शनिबार जानकारी दिएका छन् । [...]

By |2022-12-17T19:52:20+05:45December 17, 2022|Categories: International, News|

साढे पाँच हजार उद्योगमा विदेशी लगानी स्वीकृत

नेपालमा हालसम्म साढे पाँच हजारभन्दा बढी उद्योगमा विदेशी लगानी स्वीकृत भएकामा पर्यटन र सेवामूलक क्षेत्रका उद्योगमा तुलनात्मक रुपमा बढी लगानी भएको देखिएको छ । उद्योग विभागको ‘विदेशी लगानीसम्बन्धी मासिक प्रगति [...]

By |2022-12-17T18:48:05+05:45December 17, 2022|Categories: News|

एमाले प्रतिपक्षमा बस्छ : पौडेल

नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले आफूहरु प्रतिपक्षमा बस्ने बताउनुभएको छ । आज नेकपा (एमाले) पर्वत–काठमाडौँ सम्पर्क मञ्चले यहाँ आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो, “नेकपा (एमाले) अहिले सरकारमा जाँदैन, बरु [...]

By |2022-12-17T18:47:10+05:45December 17, 2022|Categories: News|

पत्रकारले यथार्थलाई रचनात्मक ढङ्गले प्रस्तुत गर्नुपर्छ : मुख्यमन्त्री भट्ट

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले समाजका यथार्थ विषयलाई पत्रकारले रचनात्मक ढङ्गले जनतासमक्ष प्रस्तुत गर्नुपर्नेमा जोड दिनुभएको छ । नेपाल पत्रकार महासङ्घ कैलाली शाखाको आज धनगढीमा आयोजित १२औँ साधारणसभामा उहाँले पूर्वाग्रही [...]

By |2022-12-17T18:45:21+05:45December 17, 2022|Categories: News|

पत्रकारितालाई सङ्कुचित बनाउने प्रयास भइरहेको छ : पूर्वराष्ट्रपति यादव

गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले पत्रकारितालाई सङ्कुचित बनाउने प्रयास भइरहेकाले त्यसतर्फ सजग रहन पत्रकारहरूलाई सुझाव दिनुभएको छ । आज नेपाल पत्रकार महासङ्घको प्रतिष्ठान प्रदेश समितिको दोस्रो वार्षिक साधरणसभामा [...]

By |2022-12-17T18:44:26+05:45December 17, 2022|Categories: News|

प्रभावकारी भूमिका खेल्न सभापति देउवाको निर्देशन

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद्मा सक्रिय र प्रभावकारी भूमिका निर्वाह गर्न पार्टीका तर्फबाट प्रतिनिधिसभामा नवनिर्वाचित सांसदहरूलाई निर्देशन दिनुभएको छ । कांग्रेसका नवनिर्वाचित सांसदहरूलाई बधाई तथा शुभकामना दिन [...]

By |2022-12-17T18:43:37+05:45December 17, 2022|Categories: News|

रूसले क्वान्टम कम्युनिकेसन नेटवर्कमा करिब सात करोड अमेरिकी डलर लगानी गर्ने

रूसी सरकारले सन् २०२३/०२४ मा सरकारी स्वामित्वको रूसी रेलवेलाई क्वान्टम कम्युनिकेसन नेटवर्क विस्तार गर्न चार अर्ब ५० करोड रुबल (छ करोड ९४ लाख अमेरिकी डलर) उपलब्ध गराउने भएको छ । [...]

By |2022-12-17T18:22:59+05:45December 17, 2022|Categories: International, News|

पाकिस्तानी विदेशमन्त्रीको टिप्पणीविरुद्ध भारतमा देशव्यापी प्रदर्शन

भारतीय जनता पार्टी (भाजपा)ले पाकिस्तानका विदेशमन्त्री बिलावल भुट्टो जर्दारीले प्रधानमन्त्री नरेन्द्र मोदीबारे गरेको टिप्पणीप्रति आपत्ति जनाउँदै देशव्यापी विरोध प्रदर्शन गरेको छ । शनिबार बिहान महाराष्ट्रको मुम्बई र पुणेमा एकैसाथ सयौँ [...]

By |2022-12-17T18:21:52+05:45December 17, 2022|Categories: International, News|

महासचिवद्वारा माली आक्रमणको निन्दा

संयुक्त राष्ट्रसङ्घका महाचिव एन्टोनियो गुटरेसले मालीमा राष्ट्रसङ्घीय शान्ति सैनिकमाथि भएको आक्रमणको कडा शव्दमा निन्दा गर्नुभएको छ । महासचिव एन्टोनियो गुटेरेसले शुक्रबार मालीमा गस्तीमा रहेको राष्ट्रसङ्घीय शान्ति सैन्यमाथि भएको आक्रमाण्को निन्दा [...]

By |2022-12-17T18:20:20+05:45December 17, 2022|Categories: International, News|

मालीमा दुई राष्ट्रसंघीय शान्ति सैनिक मारिए

संयुक्त राष्ट्रसंघले शुक्रबार उत्तरी मालीमा भएको बन्दुक आक्रमणमा एक महिलासहित दुई राष्ट्रसंघीय शान्ति सैनिकको मृत्यु भएको र चार जना घाइते भएको जनाएको छ । "अज्ञात बन्दुकधारीहरूले टिम्बक्टु शहरमा संयुक्त राष्ट्रसंघको [...]

By |2022-12-17T18:19:36+05:45December 17, 2022|Categories: International, News|

विषाक्त मदिराले भारतमा ३७ जनाको मृत्यु

विषाक्त मदिरा पानबाट पूर्वी भारतको बिहार राज्यमा कम्तिमा ३७ जनाको मृत्यु भएको छ । त्यसक्षेत्रमा जहाँ रक्सी प्रतिबन्धित छ । विभिन्न सञ्चार माध्यमले मदिरापानबाट मृत्यु हुनेको सङ्ख्या ६० भन्दा बढी [...]

By |2022-12-17T18:18:47+05:45December 17, 2022|Categories: International, News|

क्यानडाको भ्यानकुभरमा करिब दुई हजार पाँच सय किलो अफिम बरामद

क्यानाडाको ब्रिटिश कोलम्बिया-क्यानाडा सीमा सेवा एजेन्सीले भ्यानकुभरको पश्चिमी तटीय बन्दरगाहमा २४७ शिपिङ प्यालेटहरूबाट ५० मिलियन अमेरिकी डलर भन्दा बढी मूल्यको लगभग दुई हजार पाँचसय किलोग्राम अफिम बरामद गरेको छ । [...]

By |2022-12-17T18:18:07+05:45December 17, 2022|Categories: International, News|

लेबनानमा शरणार्थीहरूको खाद्य सुरक्षा स्तर चिन्ताजनकस् संयुक्त राष्ट्रसंघ

लेबनानमा शरणार्थीहरूको लागि खाद्य सुरक्षाको स्तर अत्यन्त चिन्ताजनक रहेको विश्व खाद्य कार्यक्रमका प्रतिनिधि र लेबनान देशीय निर्देशक अब्दल्लाह अल वार्दतले शुक्रबार बताएका छन् । लेबनानमा सिरियाली शरणार्थीहरूको सन् २०२२ जोखिम [...]

By |2022-12-17T18:17:25+05:45December 17, 2022|Categories: International, News|

दुर्घटनामा टर्किएमा छ जना आप्रवासीको मृत्यु

टर्किएको दक्षिणपूर्वी सानलिउर्फा प्रान्तमा शुक्रबार एउटा मिनीबस सिँचाइ नहरमा खस्दा कम्तीमा छ जना गैरकानुनी आप्रवासीको मृत्यु हुनाका साथै अन्य पाँच जना घाइते भएका स्थानीय गभर्नरले बताएका छन्। घाइते आप्रवासीहरूको उपचार [...]

By |2022-12-17T18:16:38+05:45December 17, 2022|Categories: International, News|

सुनकोसी–तेस्रो’ जलाशययुक्त आयोजनाको इआइए स्वीकृत

सुनकोसी–तेस्रो’ (६ सय ८३ मेघावाट) जलाशययुक्त विद्युत् आयोजनाको वन मन्त्रालयले वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) स्वीकृत गरेको छ । काभ्रेपलाञ्चोक भएर बग्ने सुनकोसी नदीमा निर्माण हुने आयोजनाको इआइए स्वीकृत भएपछि निर्माणको [...]

By |2022-12-17T17:06:25+05:45December 17, 2022|Categories: News|

सातवटै प्रदेशप्रमुखसमक्ष निर्वाचन परिणामसहितको प्रतिवेदन प्रस्तुत

निर्वाचन आयोगले यही मङ्सिर ४ गते सम्पन्न प्रदेशसभा सदस्य निर्वाचनको परिणामसहितको प्रतिवेदन प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६२ बमोजिम आज दिउँसो एकैसाथ सातवटै प्रदेशका प्रदेश प्रमुखसमक्ष बुझाएको छ [...]

By |2022-12-17T16:58:31+05:45December 17, 2022|Categories: News|

ललितपुर महानगरको इतिहास गौरवपूर्ण छ : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले ललितपुरको इतिहास गौरवपूर्ण भएको बताउनुभएको छ । ललितपुर महानगरपालिकाको १०४औँ स्थापना दिवसको अवसरमा आज महानगर परिसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले भन्नुभयो, “अनुपम कला नगरीको रुपमा परिचित यस [...]

By |2022-12-17T16:57:49+05:45December 17, 2022|Categories: News|

सोलुखुम्बुमा किरातीको स्मृतिमा ब्याडमिन्टन प्रतियोगिता

सोलुखुम्बुमा प्रथम डिबी किराती स्मृति खुला ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । डिबी किराँती स्मृति प्रतिष्ठान र सोलुखुम्बु जिल्ला ब्याडमिन्टन सङ्घको संयुक्त आयोजनामा आजदेखि प्रतियोगिता आरम्भ भएको हो । सदरमुकाम [...]

By |2022-12-17T16:57:01+05:45December 17, 2022|Categories: News|

नवीनतम् प्रविधिमार्फत आँखाको गुणस्तरीय उपचार सेवा दिएका छौँ–अध्यक्ष डा पोखरेल

नेपाल आँखा अस्पताल त्रिपुरेश्वरले वार्षिकरुपमा १० हजार व्यक्तिको आँखाको शल्यक्रिया गर्ने लक्ष्य लिएको छ । अस्पतालले आर्थिक वर्ष २०७८।७९ मा पाँच हजार ९८१ जटिलसहित आठ हजार १२६ शल्यक्रिया गरेको थियो [...]

By |2022-12-17T16:55:58+05:45December 17, 2022|Categories: Uncategorized|

महापुरुष’ एक्काउनौँ दिनमा

प्रदर्शनको आठौँ हप्तामा प्रवेश गरेको चलचित्र ‘महापुरुष’ले आज काठमाडौँसहित मोफसलका केही हलहरूमा प्रदर्शनको ५१औँ दिन पार गरेको छ । कोरोना महामारीपश्चात् हलमा दर्शक घट्ने अनुमान गरिए पनि यही वर्ष ‘कबड्डी [...]

By |2022-12-17T16:55:09+05:45December 17, 2022|Categories: News|

बागलुङमा मकै, सुन्तला र तरकारी खेती

बागलुङ नगरपालिकाले चालू आर्थिक वर्षमा निश्चित खेतीलाई मात्र प्रवद्र्धन गर्ने कार्यक्रम ल्याएको छ । कृषिका धेरै क्षेत्रमा बजेट विनियोजन गर्दा उपलब्धि हासिल नभएको भन्दै यस वर्ष ससर्त अनुदानमा आएको रु [...]

By |2022-12-17T16:54:18+05:45December 17, 2022|Categories: News|

शहीद परिवारलाई मासिक भत्ता

सप्तरीको राजविराज नगरपालिकाले बिभिन्न आन्दोलनमा शहीद भएका नगर क्षेत्र भित्रका शहीद परिवारलाई मासिक रु पाँच हजार एक सय उपलब्ध गराएको छ । आर्थिक वर्ष ०७९।८० को नगरसभाको निर्णयानुसार शहीदप्रति परिवारलाई [...]

By |2022-12-17T16:53:27+05:45December 17, 2022|Categories: News|

प्रहरीद्वारा गाँजा र अफिम खेती नष्ट

मकवानपुर जिल्लाको विकट राक्सिराङ र कैलाश गाउँपालिकाअन्तर्गत ४६ बिघा १६ कट्ठा जमिनमा अवैध रुपमा लगाइएको गाँजा खेती प्रहरीले नष्ट गरेको छ । प्रहरीले त्यहाँ तीन बिघा पाँच कट्ठा जमिनमा लगाइएको [...]

By |2022-12-17T16:52:33+05:45December 17, 2022|Categories: News|

मध्यमस्र्याङ्दीमा विद्युत् उत्पादन घट्दै

जिल्लामा रहेको मध्यमस्र्याङ्दी जलविद्युत् आयोजनाको विद्युत् उत्पादन घट्न थालेको छ । आयोजनामा आवश्यक पानी कम हुँदै गएपछि विद्युत् उत्पादन घट्न थालेको हो । बेँसीसहर नगरपालिका–१ दलालस्थित ७० मेगावाट क्षमताको मध्यमस्र्याङ्दी [...]

By |2022-12-17T16:51:48+05:45December 17, 2022|Categories: News|

सङ्क्रमण घटेपछि खोप ल्याइएन

कोरोना भाइरसको सङ्क्रमण घट्दै गएपछि भाइरसविरुद्ध खोप आएको छैन । सङ्क्रमण घट्दै गएको र ठूलो सङ्ख्यामा खोप मौज्दात रहेकाले तीन महिनादेखि कोरोना भाइरसविरुद्ध खोप नल्याइएको हो । कोरोना भाइरसको सङ्क्रमण [...]

By |2022-12-17T16:51:02+05:45December 17, 2022|Categories: News|

अङ्ग्रेजीमा पढाइ हुन थालेपछि विद्यार्थी चाप बढ्यो

शुक्लाफाँटा नगरपालिका–८ पारिफाँटाकी सरस्वती बम बैजनाथ आधारभूत विद्यालयमा कक्षा ७ मा अध्ययनरत हुनुहुन्छ । सामुदायिक (सरकारी) विद्यालयमा पढ्दै आउनुभएकी उहाँ अङ्ग्रेजी भाषा फरर बोल्नु र लेख्न सक्नुहुन्छ । विद्यालयमा अभिभावक, [...]

By |2022-12-17T16:50:03+05:45December 17, 2022|Categories: News|

पाँच पटकभन्दा बढी सवारी नियम उल्लङ्घन गर्ने चालक कारबाहीमा

ट्राफिक प्रहरीले मङ्सिर महिनामा ६० वटा सवारी चालक अनुमतिपत्र निलम्बनका लागि यातायात व्यवस्था विभाग पठाएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले सवारी तथा यातायात व्यवस्था ऐन २०४९ र नियमावली [...]

By |2022-12-17T16:49:08+05:45December 17, 2022|Categories: News|

चितवनमा महोत्सवै महोत्सव

जिल्लामा एकै समयमा तीन वटा महोत्सव हुने भएका छन् । चितवन महोत्सव, खिचरा महोत्सव र खैरहनी महोत्सव एउटै समय पारेर गर्न लागिएको हो । उद्योग वाणिज्य सङ्घ चितवनले प्रत्येक दुई [...]

By |2022-12-17T16:48:21+05:45December 17, 2022|Categories: News|

बालबालिकामा लगानी बढाउन अध्यक्ष तिमल्सिनाको आग्रह

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले समाज रुपान्तरणका लागि बालबालिकामा लगानी बढाउनुपर्ने बताउनुभएको छ । लुः निभा बाल सरोकार समूहको रजत जयन्ती समापन कार्यक्रममा अध्यक्ष तिमल्सिनाले आजका बालबालिका नै भोलि देशको भविष्य [...]

By |2022-12-17T16:45:38+05:45December 17, 2022|Categories: News|

मालीमा दुई राष्ट्रसंघीय शान्ति सैनिक मारिए

  संयुक्त राष्ट्रसंघले शुक्रबार उत्तरी मालीमा भएको बन्दुक आक्रमणमा एक महिलासहित दुई राष्ट्रसंघीय शान्ति सैनिकको मृत्यु भएको र चार जना घाइते भएको जनाएको छ । "अज्ञात बन्दुकधारीहरूले टिम्बक्टु शहरमा संयुक्त [...]

By |2022-12-17T15:47:01+05:45December 17, 2022|Categories: International, News|

विषाक्त मदिराले भारतमा ३७ जनाको मृत्यु

विषाक्त मदिरा पानबाट पूर्वी भारतको बिहार राज्यमा कम्तिमा ३७ जनाको मृत्यु भएको छ । त्यसक्षेत्रमा जहाँ रक्सी प्रतिबन्धित छ । विभिन्न सञ्चार माध्यमले मदिरापानबाट मृत्यु हुनेको सङ्ख्या ६० भन्दा बढी [...]

By |2022-12-17T15:45:59+05:45December 17, 2022|Categories: International, News|

क्यानडाको भ्यानकुभरमा करिब दुई हजार पाँच सय किलो अफिम बरामद

क्यानाडाको ब्रिटिश कोलम्बिया-क्यानाडा सीमा सेवा एजेन्सीले भ्यानकुभरको पश्चिमी तटीय बन्दरगाहमा २४७ शिपिङ प्यालेटहरूबाट ५० मिलियन अमेरिकी डलर भन्दा बढी मूल्यको लगभग दुई हजार पाँचसय किलोग्राम अफिम बरामद गरेको छ । [...]

By |2022-12-17T15:44:50+05:45December 17, 2022|Categories: International, News|

लेबनानमा शरणार्थीहरूको खाद्य सुरक्षा स्तर चिन्ताजनकस् संयुक्त राष्ट्रसंघ

लेबनानमा शरणार्थीहरूको लागि खाद्य सुरक्षाको स्तर अत्यन्त चिन्ताजनक रहेको विश्व खाद्य कार्यक्रमका प्रतिनिधि र लेबनान देशीय निर्देशक अब्दल्लाह अल वार्दतले शुक्रबार बताएका छन् । लेबनानमा सिरियाली शरणार्थीहरूको सन् २०२२ जोखिम [...]

By |2022-12-17T15:43:56+05:45December 17, 2022|Categories: International, News|

दुर्घटनामा टर्किएमा छ जना आप्रवासीको मृत्यु

टर्किएको दक्षिणपूर्वी सानलिउर्फा प्रान्तमा शुक्रबार एउटा मिनीबस सिँचाइ नहरमा खस्दा कम्तीमा छ जना गैरकानुनी आप्रवासीको मृत्यु हुनाका साथै अन्य पाँच जना घाइते भएका स्थानीय गभर्नरले बताएका छन्। घाइते आप्रवासीहरूको उपचार [...]

By |2022-12-17T15:42:59+05:45December 17, 2022|Categories: News|

शिक्षकलाई पढाउँदै मिर्गौला विशेषज्ञ डा श्रेष्ठ

शहीद धर्मभक्त राष्ट्रि«य प्रत्यारोपण केन्द्र भक्तपुरका वरिष्ठ मिर्गौला विशेषज्ञ डा कल्पनाकुमारी श्रेष्ठले शिक्षकलाई पढाउँदै आउनुभएको छ । शिक्षकले विद्यार्थी र विद्यार्थीमार्फत घरघरमा जनचेतना पुगोस् भन्ने हेतुले चन्द्रकोट गाउँपालिकाका शिक्षकलाई अङ्ग [...]

By |2022-12-17T11:18:48+05:45December 17, 2022|Categories: News|

नेपाल मानवअधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ हुँदै

सामाजिक न्याय र मानवअधिकारलाई प्रश्रय गर्ने उद्देश्यले ‘नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ को १० औँ संस्करण आयोजना हुने भएको छ । मानवअधिकार चलचित्र केन्द्रको आयोजनामा पुस ३ देखि ६ [...]

By |2022-12-17T11:17:53+05:45December 17, 2022|Categories: News|

मध्यपुरथिमिमा निःशुल्क बिमा सेवा सुरु

मध्यपुरथिमि नगरपालिकाले आफ्ना नागरिकका लागि निःशुल्क स्वास्थ्य बिमा लागू गरेको छ । यही पुस १ गतेदेखि लागू हुने गरी नगरपालिकाले ज्येष्ठ नागरिक तथा पाँच जनासम्म परिवारका लागि निःशुल्क स्वास्थ्य बिमा [...]

By |2022-12-17T11:17:04+05:45December 17, 2022|Categories: News|

सभापति देउवाले बोलाउनुभयो नवनिर्वाचित सांसदको भेला

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बधाई तथा शुभकामनाका लागि पार्टीका नवनिर्वाचित सांसदहरुलाई आमन्त्रण गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा उहाँले आज अपराह्न ३ बजे पार्टीका सबै सांसदलाई बोलाउनुभएको [...]

By |2022-12-17T11:16:07+05:45December 17, 2022|Categories: News|

पोषणको महत्व नबुझ्दा अण्डा उपभोग न्यून

न्यून लागत मूल्यमा पाइने अण्डाको महत्व बुझ्न नसक्दा उपभोग न्यून हुने गरेको छ । वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका खाद्य तथा पोषण अधिकृत शिलु श्रेष्ठको भनाइमा अण्डामा हाम्रो शरीरलाई चाहिने [...]

By |2022-12-17T11:15:07+05:45December 17, 2022|Categories: News|

एक भारी घाँसकै लागि आधा दिन

पूर्वी नवलपरासीको कावासोती नगरपालिका–१ की गमीसरा घर्ती उमेरले ४९ वर्ष पुग्नुभयो । काम गर्नसक्ने उमेरदेखि घरमा पलिएका गाई भैँसीलाई घाँस काट्न सुरु गर्नुभएकी उहाँलाई पछिल्ला केही वर्ष भने घाँसपात गरेर [...]

By |2022-12-17T11:14:12+05:45December 17, 2022|Categories: News|

कम्बल वितरण गर्ने तयारी

शीतलहर र चिसो बढेसँगै मधेस प्रदेश सरकारले कम्बल वितरण गर्ने तयारी थालेको छ । शीतलहरबाट प्रभावित गरिब, विपन्नको तथ्याङ्क सङ्कलन गरी कम्बल वितरण गर्ने तयारी सुरु गरिएको मधेस प्रदेश सरकारका [...]

By |2022-12-17T11:13:20+05:45December 17, 2022|Categories: News|

हल्का हिमपातको सम्भावना

देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश नं एक, बागमती र गण्डकी प्रदेशका [...]

By |2022-12-17T11:12:28+05:45December 17, 2022|Categories: News|

अन्तर प्रदेश जोड्ने सडक निर्माण गर्ने जनप्रतिनिधिको समझदारी

कालीकोट र अछाम जिल्लाका जनप्रतिनिधिले अन्तर प्रदेशलाई सडक सञ्जालमा जोड्ने पहल थाल्ने समझदारी गर्नुभएको छ । अन्तर प्रदेश सडक निर्माणका विषयमा अछामका नवनिर्वाचित प्रतिनिधिसभा सांसद पुष्पबहादुर शाह, कालीकोट जिल्ला प्रदेशसभा [...]

By |2022-12-17T09:01:11+05:45December 17, 2022|Categories: News|

म्याग्दीका गाउँमा खेल मैदान

खेल क्षेत्रको प्रवद्र्धन गर्न यहाँका स्थानीय तहहरुले गाउँपिच्छे खेल मैदान बनाउने अभियान थालेका छन् । गाउँगाउँमा खेल मैदान निर्माण हुन थालेपछि खेलाडी उत्साहित छन् । जिल्लाको बेनी नगरपालिका सहित धौलागिरि, [...]

By |2022-12-17T09:00:23+05:45December 17, 2022|Categories: News|

बागलुङमा २० प्रतिशत खेतीयोग्य जमिनमा सिँचाइ

बागलुङ जिल्ला अहिलेसम्म खाद्यान्नमा आत्मनिर्भर बन्न सकेको छैन । जिल्लामा खेतीयोग्य जमिन नभएर होइन । बागलुङ भौगोलिक हिसाबले केही क्षेत्र समथर भए पनि अधिकांश भू–भाग भिरालो छ । यि क्षेत्रमा [...]

By |2022-12-17T08:59:40+05:45December 17, 2022|Categories: News|

करोडौँको आयोजना अलपत्र पर्ने चिन्ता

कैलालीको टीकापुरमा बर्सातको आकासे पानीबाट हुने डुबान न्यूनीकरणका लागि यतिबेला नाली निर्माणको काम हुँदै आएको छ । टीकापुर सतही ढल तथा मानव मलमूत्र व्यवस्थापन आयोजनाअन्तर्गत ढल निकासका लागि नालीको काम [...]

By |2022-12-17T08:58:44+05:45December 17, 2022|Categories: News|

सुकुटे क्षेत्रलाई पर्यटकीय ‘हव’ बनाउन नगरपालिकाको पहल

२०७९ पौष २ काठमाडौ। आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पछिल्लो समय लोकप्रिय सुकुटे क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाउन चौतारा साँगाचोकगढी नगरपालिकाले पहल थालेको छ । सुकुटे क्षेत्रलाई पर्यटकीय केन्द्र बनाउन चौतारा [...]

By |2022-12-17T08:55:50+05:45December 17, 2022|Categories: News|

चिनियाँ कम्पनीलाई निर्यात नियन्त्रणको सूचीमा राखेकामा अमेरिकाको विरोध

अमेरिकाले ३६ वटा चिनियाँ कम्पनीलाई निर्यात नियन्त्रणको सूचीमा राखेकामा चीनले त्यसको विरोध गरेको छ । अमेरिकी कारबाहीको जवाफमा चीनले आफ्ना कम्पनी र संस्थाहरूको वैधानिक अधिकार संरक्षण एवम् हित प्रवद्र्धनमा दृढताका [...]

By |2022-12-16T18:20:20+05:45December 16, 2022|Categories: International, News|

पूर्वराष्ट्रपतिलाई डेढ वर्ष हिरासतमा राख्न आदेश

पेरुको सर्वोच्च अदालतका न्यायाधीश जुआन कार्लोस चेक्लेले भूतपूर्व राष्ट्रपति पेड्रो कास्टिलोलाई डेढ वर्षसम्म हिरासतमा राख्न आदेश दिएका छन् । पूर्वराष्ट्रपति कास्टिलो र पूर्वप्रधानमन्त्री एनिबल टोरेसविरुद्धको अनुसन्धानलाई जारी राख्न अभियोजकको कार्यालयले [...]

By |2022-12-16T18:19:25+05:45December 16, 2022|Categories: International, News|

आतङ्वादविरुद्धका मुद्दालाई राजनीतिकरण गर्न नहुनेमा चीनको जोड

चीनले आतङ्वादविरुद्धका मुद्दालाई राजनीतिकरण गर्न नहुनेमा चीनको जोड दिएको छ । संयुक्त राष्ट्रसङ्घका लागि चीनका स्थायी प्रतिनिधि झाङ जुनले सुरक्षा परिषद्को बैठकमा आतङ्वादविरुद्धका विषयमा हुने राजनीतिकरणको चीन विरोध गर्छ भन्नुभयो [...]

By |2022-12-16T15:25:39+05:45December 16, 2022|Categories: International, News|

अमेरिकी राष्ट्रपतिद्वारा अफ्रिकी राष्ट्रको भ्रमण गर्ने घोषणा

राष्ट्रपति जो बाइडेनले आगामी वर्ष अफ्रिकी राष्ट्रहरूको भ्रमण गर्ने घोषणा गर्नुभएको छ । यहाँ आयोजित अमेरिकी–अफ्रिकी नेताहरूको शिखर सम्मेलनलाई समापन गर्दै उहाँले उक्त घोषणा गर्नुभएको हो । राष्ट्रपतिले भ्रमणको घोषणा [...]

By |2022-12-16T15:24:54+05:45December 16, 2022|Categories: International, News|

पूर्वी फ्रान्सको लियोन नजिकै आगलागी हुँदा १० जनाको मृत्यु

पूर्वी फ्रान्सेली शहर लियोनको एक उपनगरस्थित साततले अपार्टमेन्ट भवनमा राति आगलागी हुँदा पाँच बालबालिकासहित १० जनाको मृत्यु भएको स्थानीय सरकारले शुक्रबार जनाएको छ। आगलागीको कारण अझै स्पष्ट हुन सकेको छैन [...]

By |2022-12-16T15:24:00+05:45December 16, 2022|Categories: International, News|

इयु नेताहरूद्वारा रुस विरुद्ध नवौ प्रतिबन्ध प्याकेज अनुमोदन

युरोपेली नेताहरूले बिहीबार यहाँ आयोजित शिखर सम्मेलनपछि रुसविरुद्धको प्रतिबन्धको नवौं प्याकेजलाई अनुमोदन गरेको छ। युरोपेली परिषद्ले शिखर सम्मेलनको अन्तिम घोषणामा नेताहरूले रुसमाथि सैन्य कारबाही अन्त्य गर्न र युक्रेनबाट आफ्ना सेना [...]

By |2022-12-16T15:22:36+05:45December 16, 2022|Categories: International, News|

क्वालालम्पुरमा पहिरामा परी २ जनाको मृत्यु, ५१ बेपत्ता

मलेसियाको राजधानी क्वालालम्पुरस्थित शिविरमा पहिरोमा परी दुई जनाको मृत्यु भएको छ भने ५१ जना बेपत्ता भएका छन् । स्थानीय प्रहरीका अनुसार बिहान ७ बजेसम्म ५१ जना बेपत्ता रहेको र उद्धारको [...]

By |2022-12-16T15:21:53+05:45December 16, 2022|Categories: International, News|

प्रहरी स्थानीयबीच झडप हुँदा पाँच घाइते

महोत्तरीको रामगोपालपुर नगरपालिकामा प्रहरी र स्थानीय बासिन्दाबीच झडप हुँदा बिहीबार पाँच जना प्रहरी घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कृष्ण पङ्गेनीका अनुसार झडपमा नेपाल प्रहरीका दुई, [...]

By |2022-12-16T09:15:45+05:45December 16, 2022|Categories: News|

बागलुङमा २४ करोड बढीको सुन्तला उत्पादन

बागलुङमा यस वर्ष सुन्तला उत्पादनमा वृद्धि भएको छ । बर्सेनि व्यावसायिकरूपमा उत्पादन हुँदै आएको सुन्तला गत वर्षभन्दा २० प्रतिशतले वृद्धि भएको हो । यस वर्ष बागलुङमा चार हजार तीन सय [...]

By |2022-12-16T09:14:53+05:45December 16, 2022|Categories: News|

प्रसारण लाइन निर्माणका लागि सम्भाव्यता अध्ययन गर्न सुरु

डोल्पाको जगदुल्ला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारणमा जोड्नका लागि विस्तृत अध्ययन सुरु गरिएको छ । जगदुल्ला जलविद्युत् कम्पनी लिमिटेड र उद्धय जेभीको बीचमा बिहीबार प्रसारण लाइन निर्माण गर्न अध्ययन [...]

By |2022-12-16T09:12:23+05:45December 16, 2022|Categories: News|

दुर्घटना भएको जहाजका भग्नावशेष सङ्कलन

मुस्ताङको थासाङ गाउँपालिका–२ सानोसरेमा दुर्घटना भएको तारा एयरको जहाजका भग्नावशेष सात महिनापछि सङ्कलन गरिएकोे छ । गत जेठ १५ गते पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज दुर्घटना हुँदा चालक [...]

By |2022-12-16T09:11:29+05:45December 16, 2022|Categories: News|

प्रदूषण जाँच गरी तोकिएको मापदण्ड पूरा नगरेका गाडीलाई एक लाख जारिवाना

वन तथा वातावरण विभागले आज पुस १ गतेदेखि प्रदूषण जाँच नगरी तोकिएको मापदण्ड पूरा नगरी सञ्चालन भएका सवारीसाधनलाई रु एक लाख जारिवाना गर्ने भएको छ । विभागले गत मङ्सिर २२ [...]

By |2022-12-16T09:10:44+05:45December 16, 2022|Categories: News|

पर्यटकीयस्थल पाँचपोखरी सरसफाइ अभियान : पाँच सय किलो फोहर सङ्कलन

पर्यटकीयस्थल पाँचपोखरीको सरसफाइ अभियानबाट पाँच सय किलो फोहर सङ्कलन गरिएको छ । कुहिने र नकुहिने गरी पाँच सय किलो फोहर सङ्कलन गरी भरियामार्फत भोताङको फोहर सङ्कलन केन्द्रमा ल्याइएको सहयोगी संस्था [...]

By |2022-12-16T09:09:32+05:45December 16, 2022|Categories: News|

भूमि व्यवस्थासम्बन्धी कानुन एकीकृत संशोधन गर्न समिति गठन

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतका सबै कानुनलाई एकीकृतरूपमा समयसापेक्ष संशोधन गरी सङ्घीय संसद्मा पेश गर्न समिति गठन गरिएको छ । मन्त्रालयअन्तर्गत समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्षसमेत रहनुभएका [...]

By |2022-12-16T06:54:16+05:45December 16, 2022|Categories: News|

नवनिर्वाचित सांसदलाई लुम्बिनी विकास कोषको सम्मान

लुम्बिनी विकास कोषले रुपन्देहीको निर्वाचन क्षेत्र नं ५ बाट निर्वाचित प्रतिनिधिसभा र प्रदेशसभा सदस्यलाई सम्मान गरेको छ । प्रतिनिधिसभा सदस्यमा निर्वाचित वासुदेव घिमिरे र प्रदेशसभा सदस्यमा निर्वाचित सिके गुप्तालाई बिहीबार [...]

By |2022-12-16T06:53:32+05:45December 16, 2022|Categories: News|

मोरक्कोको कासाब्लान्कामा भारी वर्षापछि घर भत्किँदा तीनको मृत्यु

मोरक्कोको आर्थिक केन्द्र कासाब्लान्कामा भारी वर्षापछि घर भत्किँदा तीन जनाको मृत्यु भएको समाचार एजेन्सी म्यापले जनाएको छ । अल–फिदा–मेर्स सुल्तान प्रान्तका स्थानीय अधिकारीहरूका अनुसार स्मारा जिल्लामा रहेको सो घरलाई सम्भावित [...]

By |2022-12-15T22:41:52+05:45December 15, 2022|Categories: International, News|

यस वर्ष भारतको उच्च अदालतमा सबै भन्दा धेरै न्यायाधीश नियुक्त

सन् २०२२ मा भारतका उच्च अदालतमा सबै भन्दा धेरै न्याधीस नियक्त भएका छन् । कानून तथा न्यायमन्त्री किरेन रिजिजुले बिहीबार बताएअनुसार यस वर्षमा बारतका विभिन्न उच्च अदालतहरूमा १६५ जना न्यायाधीश [...]

By |2022-12-15T22:41:09+05:45December 15, 2022|Categories: International, News|

कामपाको स्थापना दिवस विभिन्न विधामा पुरस्कार वितरण

काठमाडौँ महानगरपालिकाले २८औँ स्थापना दिवसको अवसरमा विभिन्न विधाका ४७ जनालाई पुरस्कार तथा सम्मान गरेको छ । स्थापना दिवसको अवसरमा सप्ताहव्यापी समारोहको अन्तिम दिन आज २७ कर्मचारी, १३ जनप्रतिनिधि, पाँच पत्रकार, [...]

By |2022-12-15T22:39:53+05:45December 15, 2022|Categories: News|

वायुसेवा निगमको उडान पुनःसञ्चालन

बिमान परिचारिका ‘क्याबिन क्रु’ को आन्दोलनका कारण अवरुद्ध नेपाल राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को नियमित उडान पुनःसञ्चालन भएको छ । दुई जना क्याबिन क्रुको करार नवीकरण नगरेका [...]

By |2022-12-15T22:38:38+05:45December 15, 2022|Categories: News|

लोकतन्त्रमाथि ‘कू’ भएको स्मृतिमा कालो दिवस मनाइँदै

प्रथम जननिर्वाचित सरकारलाई तत्कालीन शाही नेपाली सेनाको शक्तिको भरमा अपदस्थ गरिएको विरोधमा आज देशभर कालो दिवसका रूपमा मनाइँदैछ । विसं २०१७ पुस १ गते पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालालगायतका नेतालाई [...]

By |2022-12-15T22:38:01+05:45December 15, 2022|Categories: News|

शिक्षा मन्त्रालय र गाउँपालिका राष्ट्रिय महासङ्घबीच समझदारीपत्रमा हस्ताक्षर

शिक्षाको पहुँच तथा गुणस्तर अभिवृद्धि गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र गाउँपालिका राष्ट्रिय महासङ्घबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । शिक्षा मन्त्रालयमा आज आयोजित विद्यालय शिक्षा क्षेत्र योजना (१० वर्षे [...]

By |2022-12-15T22:37:02+05:45December 15, 2022|Categories: News|

तराईमा महँगी बढ्यो

चालु आर्थिक वर्षको पहिलो चार महिनामा तराईमा महँगी बढेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आवको चार महिनाको विवरणअनुसार तराईमा आठ दशमलव ५२ प्रतिशत बराबरको मूल्य वृद्धि [...]

By |2022-12-15T22:36:17+05:45December 15, 2022|Categories: News|

गुल्मीमै अक्सिजन उत्पादनले बिरामीलाई राहत

विगत एक वर्षदेखि गुल्मी अस्पतालले प्लान्टको स्थापना गरेर अक्सिजन उत्पादन गर्दै आएको छ । कोरोना महामारीको समयमा अक्सिजन अभाव हुँदा बिरामीले ज्यान गुमाउनुपरेपछि नेपाल पत्रकार महासङ्घ गुल्मी, जिल्ला उद्योग वाणिज्य [...]

By |2022-12-15T22:35:36+05:45December 15, 2022|Categories: News|

विदेशी सञ्चिति बढ्यो

देशभित्र कूल विदेशी विनिमय सञ्चिति रु १२ खर्ब ४६ अर्ब २७ करोड बराबर रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार गत असार मसान्तमा रु १२ खर्ब १५ अर्ब ८० करोड [...]

By |2022-12-15T22:34:37+05:45December 15, 2022|Categories: News|

अवैध चामल बरामद

भारतबाट अवैधरूपमा नेपाल भित्रिएको चामल प्रहरीले बरामद गरेको छ । वीरगञ्ज महनागरपालिका–११ रानीघाटस्थित विभिन्न गोदाममा भण्डारण गरी राखिएको चामल आज प्रहरीले बरामद गरेको हो । राजस्व छली भित्र्याइएको चामल रानीघाटस्थित [...]

By |2022-12-15T22:33:52+05:45December 15, 2022|Categories: News|

प्रधानमन्त्री देउवाद्वारा पौडेललाई बधाई

प्रधानमन्त्री शेरबहादुर देउवा नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्वसभामुख रामचन्द्र पौडेल जापान सरकारद्वारा दिइने राजकीय सम्मानबाट आज यहाँ विभूषित भएपछि आयोजित कार्यक्रममा सहभागी हुनुभयो । सो अवसरमा प्रधानमन्त्री देउवाले वरिष्ठ [...]

By |2022-12-15T22:33:12+05:45December 15, 2022|Categories: News|
Go to Top