कृषिमा क्रान्ति राष्ट्रमा शान्ति
Media of the nation

About हेमन्त खबर संवाददाता

www.hemantakhabar.com

शालिनदीमा माधवनारायण तथा स्वस्थानी व्रत मेलाको तयारी

प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म राजधानीको शङ्खरापुर नगरपालिकास्थित शालिनदी क्षेत्रमा लाग्ने माधवनारायण तथा स्वस्थानी व्रत मेलाको तयारी भइरहेको छ । मेलाको ३५ लाखसम्म आन्तरिक एवं बाह्य पर्यटकले [...]

By |2022-12-30T18:58:38+05:45December 30, 2022|Categories: News|

नेपाली मौलिकतालाई जोड दिँदै पोखरामा सडक महोत्सव

पश्चिमा संस्कृतिको प्रभावले नेपाली मौलिकता र परम्पराहरू ओझेलमा पर्दै गएको भन्दै संस्कृतिकर्मीहरूले चिन्ता व्यक्त गरिरहेको समयमा पोखरामा पछिल्लो समय परम्परा झल्किने र लोपोन्मुख हुँदै गएका परम्परागत सामग्रीहरु प्रदर्शनमा राखेर नयाँ [...]

By |2022-12-30T18:57:54+05:45December 30, 2022|Categories: News|

मकै सुपरजोन दाङमा यान्त्रिकीकरण बढ्यो

दाङ कृषि उत्पादनका लागि राम्रो जिल्लाका रुपमा परिचित छ । खासगरी उपल्लो दाङमा धानबाली र तल्लो देउखुरीमा मकै उत्पादन राम्रो हुन्छ । यस क्षेत्रको हावापानी र माटो मकै खेतीका लागि [...]

By |2022-12-30T18:57:11+05:45December 30, 2022|Categories: News|

मकै खेतीको क्षेत्र विस्तार

शुक्लाफाँटा नगरपालिकाले हिउँदमा हुने वसन्ते मकै खेतीको क्षेत्र विस्तार गर्न कार्यक्रम अघि सारेको छ । किसानलाई उन्नत जातको वसन्ते मकै खेतीप्रति आकर्षित गर्न अनुदानका कार्यक्रम अघि सारेको हो । कार्यक्रमअनुसार [...]

By |2022-12-30T18:55:49+05:45December 30, 2022|Categories: News|

सेतीमादी पुल निर्माणको प्रगति दुई वर्षमा छ प्रतिशत मात्रै

जिल्लाका दुई पालिका जोड्ने मोटरेवल पुल दुई वर्ष बितिसक्दा पनि भौतिक प्रगति छ प्रतिशत मात्रै सीमित भएको छ । व्यास नगरपालिका–३ को देउरालीनगर र ऋषिङ्ग गाउँपालिका-१ को झापुटार जोड्ने सेतीमादी [...]

By |2022-12-30T18:54:37+05:45December 30, 2022|Categories: News|

फेरियो दुर्गम बोबाङको मुहार

पश्चिम बागलुङको बोबाङगाउँमा डेढ दशकअघिसम्म मोटरबाटो पुगेको थिएन । विद्युत्, खानेपानी, स्वास्थ्य र शिक्षाको पनि समस्या उस्तै थियो । यहाँका मानिस खाद्यान्न ढुवानीका लागि स्थानीय घोडा खच्चड प्रयोग गर्थे भने [...]

By |2022-12-30T18:53:30+05:45December 30, 2022|Categories: News|

बुस्टर खोपका लागि ‘गाभी’लाई सरकारको पत्र

सरकारले छिमेकी देशमा कोरोना भाइरसका सङ्क्रमण बढिरहेकाले अतिरिक्त मात्रा (बुस्टर डोज)का लागि खोप ल्याउने प्रक्रिया सुरु गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बुस्टर डोजका लागि खोप ल्याउन औपचारिकरुपमा ‘भ्याक्सिन [...]

By |2022-12-30T18:52:46+05:45December 30, 2022|Categories: News|

तमु ल्होसारलाई सरकारी सहयोग बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तमु समुदाय र पुर्खाहरुले आफ्नो वीरतामार्फत् आर्जन गरेको गौरवशाली परम्परालाई सबैले सम्मान गर्नुपर्ने बताउनुभएको छ । तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् काठमाडौँले आज राजधानीको [...]

By |2022-12-30T18:52:07+05:45December 30, 2022|Categories: News|

कर्णाली सरकारद्वारा करिब १२ लाख कित्ता शेयर खरिद

कर्णाली प्रदेश सरकारले हिमाली जिल्ला डोल्पामा निर्माण हुने अर्धजलाशययुक्त जगदुल्ला जलविद्युत् आयोजनाको ११ लाख ७१ हजार पाँच सय कित्ता शेयर खरिद गरेको छ । प्रदेश सरकारले आयोजनाको पाँच प्रतिशत शेयर [...]

By |2022-12-30T18:51:09+05:45December 30, 2022|Categories: News|

स्व वैद्यको स्मृतिमा फाउन्डेसन स्थापना

बाग्मती नदी सभ्यता संरक्षणका अभियन्ता स्व हुतराम वैद्यका नाउँमा हालै काठमाडौँमा एक फाउन्डेसन स्थापना गरिएको छ । चौरानब्बे वर्षको उमेरमा नौ वर्षअघि स्वर्गारोहण हुनुभएका चर्चित महाअभियन्ता वैद्यको स्मृतिमा उहाँकी स्व [...]

By |2022-12-30T18:50:06+05:45December 30, 2022|Categories: News|

चाक्चाकुर चाड मनाउँदै कुलुङ समुदाय

नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री दीपक खड्काले कुलुङ समुदायलाई फरक जातका रुपमा सूचीकृत गरिनुपर्ने माग गर्नुभएको छ । आज यहाँ आयोजित मिनारी दाचाम् चासुम्लो निङदोङ चाक्चाकुर चाडका अवसरमा शुभकामना दिँदै [...]

By |2022-12-30T18:49:05+05:45December 30, 2022|Categories: News|

विचार : बर्दीधारीका सडक नियम

टेकुबाट त्रिपुरेश्वर हुँदै नयाँ बानेश्वरतिर फर्कदै गर्दा त्रिपुरेश्वरको ट्राफिक बत्तीमा गाडी रोकेर जाने पालो कुरिरहेको थिएँ । जाडो मौसममा झ्यालको सिसा लगाउनु स्वाभाविक थियो । अचानक झ्यालको सिसामा एक ट्राफिक [...]

By |2022-12-30T18:48:18+05:45December 30, 2022|Categories: News|

राज्यले अपाङ्गता भएका व्यक्तिको संरक्षण गर्नुपर्छ : मुख्यमन्त्री राई

प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले अपाङ्गता भएका व्यक्तिका लागि आरक्षण कायम गरी संरक्षण गर्नु राज्यको मुख्य दायित्व भएको बताउनुभएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घ प्रदेश नं १, [...]

By |2022-12-30T18:47:32+05:45December 30, 2022|Categories: News|

नयाँ लगानी रोकेर अल्पकालीन सापटी चुक्ता गर्दै बैंक

बैंक तथा वित्तीय संस्थाले बजारमा नयाँ लगानी रोकेर भए पनि राष्ट्र बैंकको सापटी भुक्तानी गरेका छन् । राष्ट्र बैंकबाट स्थायी तरलता सुविधा (एसएलएफ) उपयोग गरेका त्यस्ता संस्थाले पछिल्लो समय यस्तो [...]

By |2022-12-30T18:46:41+05:45December 30, 2022|Categories: News|

गुणस्तरीय शिक्षाका लागि बेथितिको अन्त्य आवश्यक : मन्त्री साह

बिनाविभागीय मन्त्री ज्वालाकुमारी साहले शिक्षामा देखिएको बेथिति अन्त्य नगरेसम्म गुणस्तरीय शिक्षा प्राप्त नहुने बताउनुभएको छ । रामराजा मोहनविक्रम शाह बहुमुखी क्याम्पसको १५औँ सभालाई कलैयामा सम्बोधन गर्दै मन्त्री साहले नागरिकलाई गुणस्तरीय [...]

By |2022-12-30T18:46:00+05:45December 30, 2022|Categories: News|

अघि बढ्यो काठमाडौँ केरुङ रेलमार्गको विस्तृत अध्ययन

सङ्घीय राजधानी काठमाडौँलाई चीनसँग जोड्ने काठमाडौँ–केरुङ रेलमार्गको विस्तृत अध्ययनको काम अघि बढेको छ । गत सोमबार काठमाडौँ आइपुगेको चिनियाँ टोलीले काम सुरु गरेको रेल विभागले जनाएको छ । चीन सरकारको [...]

By |2022-12-30T18:45:04+05:45December 30, 2022|Categories: News|

कालीगण्डकी करिडोर गैँडाकोट राम्दी सडकखण्ड अन्तिम चरणमा

राष्टिय गौरवको आयोजनाका रुपमा रहेको पूर्वी नवलपरासीको गैँडाकोटदेखि पाल्पाको रामपुुर जोड्ने कालीगण्डकी करिडोरको निर्माण अन्तिम चरणमा पुुगेको छ । करिडोरको एक सय ३२ किलोमिटर सडकको निर्माण सुुरु भएको ६ वर्षमा [...]

By |2022-12-30T18:44:09+05:45December 30, 2022|Categories: News|

वैकल्पिक पेसा रोज्दै माझी समुदायका युवा

पुर्खौली पेसा सङ्कटमा परेपछि तामाकोसी नदी किनारमा बस्दै आएका माझी माझी समुदायका युवाले वैकल्पिक पेसा रोज्न थालेका छन् । सो नदीमा माछा पाउन छाडेपछि वैकल्पिक पेसा रोज्न थालेका हुन् । [...]

By |2022-12-30T18:42:56+05:45December 30, 2022|Categories: News|

टुकी बालेर पढाउन सुरु गरिएको विद्यालय बन्यो देशकै उत्कृष्ट

साठी वर्षअघि भरतपुरको एउटा झुप्रोमा टुकी, लालटिन र मैनटोल बालेर राति पढाउन सुरु गरिएको नारायणी नमुना माध्यमिक विद्यालय अहिले देशकै उत्कृष्टमध्ये दोस्रो हुन सफल भएको छ । अध्ययनका लागि विद्यार्थीको [...]

By |2022-12-30T15:06:42+05:45December 30, 2022|Categories: News|

मानव बेचबिखन रोक्न अन्तरदेशीय संयन्त्र निर्माणमा जोड

नेपाल–भारतका सीमावर्ती जिल्लाका सुरक्षा अधिकारीहरुले मानव बेचबिखन रोकथामका लागि अन्तरदेशीय संयन्त्र निर्माणमा जोड दिएका छन् । माइती नेपालले यहाँ आयोजना गरेको मानव बेचबिखनविरुद्धको कार्यशालामा दुवै देशका सुरक्षा अधिकारीले मानव बेचबिखनविरुद्धको [...]

By |2022-12-30T15:05:53+05:45December 30, 2022|Categories: News|

गाँउमै भैँसीपालनबाट मनग्य आम्दानी

मेलम्ची नगरपालिका–११ का जीवन चालिसे दैनिक ८० लिटर दूध बिक्री गरी आम्दानी गरिरहनुभएको छ । उहाँ यस पेसाबाट आफू सन्तुष्ट रहेको बताउनुहुन्छ । उहाँका बिसमुरे फार्ममा १० भैँसी छन् । [...]

By |2022-12-30T15:05:13+05:45December 30, 2022|Categories: News|

वीरगञ्ज नाकामा उच्च सतर्कता

भारतमा पछिल्लो पटक कोरोना भाइरसको सङ्क्रमण देखापरेपछि सोको रोकथामका लागि वीरगञ्ज नाकामा उच्च सतर्कता अनपाउन थालिएको छ । भारतमा कोभिड सङ्क्रमित दैनिक बढिरहेकाले त्यहाँबाट वीरगञ्ज प्रवेश गर्ने यात्रुलाई अनिवार्य जाँच [...]

By |2022-12-30T15:04:26+05:45December 30, 2022|Categories: News|

च्याउको बीउ उत्पादनमा गृहिणी

लालझाडी गाउँपालिका–३ पर्सियाकी राधिका राना गृहिणीबाट माथि उठ्दै पछिल्लो समय गाउँका महिलासित मिलेर च्याउको बीउ उत्पादनमा सक्रिय हुनुहुन्छ । पुस्तौँदेखि कृषि पेसाबाट जीविका चलाउँदै आएका उहाँ पछिल्लो दुई वर्षयता खेती [...]

By |2022-12-30T15:03:16+05:45December 30, 2022|Categories: Uncategorized|

नदीको पानी पुगेपछि लिही र लर्मीका बासिन्दा खुसी

तिला गाउँपालिका–२ स्थित लिही र लर्मी गाउँमा लिफ्ट योजनाबाट तिला नदीको पानी गाउँमै पुगेपछि स्थानीयमा खुसियाली छाएको छ । वर्षौंदेखि आकासे पानीको भरमा रहेका उक्त गाउँका बासिन्दालाई अनुकूलन कोषको आर्थिक [...]

By |2022-12-30T15:02:07+05:45December 30, 2022|Categories: News|

सरकारी कार्यालयमा छड्के अभियान सुरु

सेवाग्राहीलाई दिएको सेवा, सुविधा तथा कर्मचारीको नियमनका लागि जिल्ला प्रशासन कार्यालयले सरकारी कार्यालयको छड्के अनुगमन अभियान सुरु गरेको छ । सरकारी कार्यालयबाट पाउने सेवाका बारेमा सेवाग्राहीको गुनासो बढ्दै गएपछि कर्मचारीको [...]

By |2022-12-30T15:01:21+05:45December 30, 2022|Categories: News|

हेटौँडा उपमहानगरको बजेट संशोधन

हेटौँडा उपमहानगरपालिकाले चालू आर्थिक वर्षको बजेटमा संशोधन गरेको छ । उपमहानगरपालिद्वारा हेटौडामा आयोजित नगर परिषद् बैठकमार्फत् चालू आवको बजेटलाई संशोधन गरी रु तीन अर्ब पाँच करोड पु¥याइएको छ । हेटौँडा [...]

By |2022-12-30T15:00:02+05:45December 30, 2022|Categories: News|

सुन्तला गाउँ बन्यो सिम्ले

भारतमा सिपाहीको जागिर गर्दै गर्दा ‘खान नपाएर आएका नेपाली’ भन्ने शब्द सुनेका कारण भारतीय पल्टनको जागिर छाडेर स्वदेश फर्किएका सिम्लेका ७७ वर्षीय हुमनाथ पौडेल अहिले जिल्लाका सफल सुन्तला किसान बन्नुभएको [...]

By |2022-12-30T14:58:40+05:45December 30, 2022|Categories: News|

नेपाल दुरसन्चारको डिएमएस’ तत्काल कार्यान्वयनमा नआउने

नेपाल दूरसञ्चार प्राधिकरणले अवैध फोन नियन्त्रण गर्ने प्रविधि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) तत्काल लागू नगर्ने स्पष्ट पारेको छ । प्राधिकरणले आजदेखि उक्त सिष्टम लागू गर्ने तयारी गरेको थियो । [...]

By |2022-12-30T14:56:54+05:45December 30, 2022|Categories: News|

प्रधानमन्त्री दाहाललाई भारतीय समकक्षीको बधाईपत्र

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको सो भेटमा उहाँहरुबीच नेपाल–भारत बीचको सम्बन्धलाई अझै मजबुद बनाउने बारेमा [...]

By |2022-12-30T14:50:03+05:45December 30, 2022|Categories: News|

प्राथमिक स्वास्थ्य केन्द्र अस्पतालमा रुपान्तरित

इलामको सूर्योदय नगरपालिकाले फिक्कल प्राथमिक स्वास्थ्य केन्द्रलाई अस्पतालमा रुपान्तरण गरेको छ । स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गर्दै नगरपालिकाले १५ शय्याको अस्पतालका लागि स्वीकृति दिएपछि बिहीबारदेखि सञ्चालनमा ल्याइएको हो । अस्पतालमा ३३ [...]

By |2022-12-30T14:49:13+05:45December 30, 2022|Categories: News|

घ्याङ्फेदी माविमा ‘आविष्कार केन्द्र’ स्थापना

नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१ मा रहेको घ्याङ्फेदी माध्यमिक विद्यालयका विद्यार्थीले ‘घ्याङ्फेदी आविष्कार केन्द्र’को स्थापना गरेका छन् । घ्याङ्फेदी मावि अध्ययनरत विद्यार्थीले विज्ञानको नवप्रवद्र्धन तथा नवन आविष्कारको लागि केन्द्रको स्थापना गरेको विद्यालयका [...]

By |2022-12-30T14:48:31+05:45December 30, 2022|Categories: News|

कपाल काट्ने व्यवसायले फेरिएको जीवन

स्थानीय बराहाताल गाउँपालिका–५ दिलबहादुर सुनार २० वर्ष नलाग्दै । पढ्नुपर्ने युवावस्थामा काम गर्नुपर्ने बाध्यताले सतायो । परिवारको आर्थिक अवस्था नाजुक भएका कारण दिलबहादुरले ८ कक्षा पढ्दापढ्दै पढाइ छोड्नुप¥यो । परिवारले [...]

By |2022-12-30T14:47:42+05:45December 30, 2022|Categories: News|

नारायणी नदीमा पुनः देखिन थाल्यो डल्फिन

यही पुस १३ गते संरक्षणकर्मी एवं नेचर गाइड टेक महतोले नवलपुरको अमलटारी घाटस्थित नारायणी नदीमा डल्फिन फेला पार्नुभयो । यसअघि मङ्सिर १४ गतेसमेत सोही स्थानमा उहाँले डल्फिन देख्नुभएको थियो । [...]

By |2022-12-30T14:45:49+05:45December 30, 2022|Categories: News|

संसार देख्न पाएपछि…

गोरखाको बारपाक सुलीकोट गाउँपालिका–१ र २ मा पर्ने बारपाकका ७० जनाको निःशुल्क मोतियाबिन्दुको शल्यक्रिया गरिएको छ । यही पुस ११ गतेदेखि १३ गतेसम्म चलेको सो शिविरमा आँखा जाँच गराएकामध्ये शल्यक्रिया [...]

By |2022-12-30T14:44:31+05:45December 30, 2022|Categories: News|

बसपार्क अतिक्रमण गरी बनाइएका संरचना हटाइयो

म्याग्दीको कालीपुल बसपार्कमा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका अव्यवस्थित भौतिक संरचना हटाइएको छ । बेनी नगरपालिकाले वडा नं ८ मा पर्ने कालीपुलको बसपार्क विस्तार र निर्माणका लागि टिकट काउन्टर, [...]

By |2022-12-30T14:43:44+05:45December 30, 2022|Categories: News|

पनौतीको ६१ प्रतिशत माटोमा अम्लियपन

पनौती नगरपालिकाको माटोमा ६१ प्रतिशत माटोमा अम्लियपन भएको पाइएको छ । नगर क्षेत्रका चार सय ६१ कृषकको खेतबारीमा चार दिन लगाएर गरिएको माटो परीक्षणमा माटोमा अम्लियपन देखिएको हो । प्रदेश [...]

By |2022-12-30T14:43:02+05:45December 30, 2022|Categories: Uncategorized|

दुःखका दिन गए’

भनिन्छ, “जे भाग्यले गर्दैन् त्यो व्यापारले गर्छ”, हो सप्तरीको शम्भुनाथ नगरपालिका–१० जमुवाकी लक्ष्मीकुमारी रामको जीवनमा यो भनाइ सत्य सावित भएको छ । केही वर्षअघिसम्म दुई छाक कसरी टार्ने भन्ने चिन्ताले [...]

By |2022-12-30T14:40:57+05:45December 30, 2022|Categories: News|

यही पुस १७ गते पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गरिँदै

देशकै प्रमुख पर्यटकीय सहर पोखरामा नवनिर्मित अन्तर्राष्ट्रिय विमानस्थलको भव्य उद्घाटनको तयारी गरिएको छ । यही पुस १७ गते अङ्ग्रेजी नयाँवर्षको पहिलो दिनदेखि सो अन्तर्राष्ट्रिय विमानस्थलको विधिवत् सञ्चालनमा ल्याउन लागिएको हो [...]

By |2022-12-30T14:36:02+05:45December 30, 2022|Categories: News|

होटलमा आगलागी हुँदा १९ को मृत्यु

उत्तरी कम्बोडियाको ब्यान्टी मेनाची प्रान्तमा रहेको एक होटलमा आगलागी भएको छ । सो आगलागीमा परेर कम्तीमा पनि १९ जनाको ज्यान गएको छ । बिहीबार यहाँका सुरक्षा अधिकारीले सो कुराको जानकारी [...]

By |2022-12-30T14:31:47+05:45December 30, 2022|Categories: International|

दुई दशकमा करिब १७ सय पत्रकारको हत्या

७९ पौष १५ काठमाडौ । विगत २० वर्षमा विश्वभर करिब एक हजार ७०० पत्रकारमारिएका ‘रिपोर्टर्स विदाउट बोर्डर्स (आरएसएफ)’ ले प्रकाशित गरेको एक अध्ययन रिपोर्टले देखाएको छ । सन् २००३ देखि [...]

By |2022-12-30T14:30:53+05:45December 30, 2022|Categories: International|

अङ्ग्रेजी नयाँ वर्षमा ठमेलमा सडक महोत्सव हुने

अङ्ग्रेजी नयाँ वर्ष २०२३ को अवसर पारेर राजधानीको प्रमुख पर्यटकीय नगरी ठमेलमा सडक महोत्सव गरिने भएको छ । ठमेल पर्यटन विकास परिषद्को आयोजनामा कोभिडबाट थला परेको ठमेल क्षेत्रको पर्यटन प्रवद्र्धनका [...]

By |2022-12-30T12:33:24+05:45December 30, 2022|Categories: News|

विदेशबाट ल्याएको मोबाइलमा कडाइ नगर्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेशबाट मोबाइल फोन ल्याउँदा नेपालमा दर्ता गर्नुपर्ने प्रावधान तत्काल लागू नगर्न निर्देशन दिनुभएको छ । प्रधानमन्त्री दाहालले आज उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई नेपाली श्रमिकले विदेशबाट [...]

By |2022-12-30T12:32:36+05:45December 30, 2022|Categories: News|

प्रधानमन्त्री दाहाल र अध्यक्ष ओली भेट

प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज भएको सो भेटवार्तामा सरकार विस्तार, [...]

By |2022-12-30T12:31:47+05:45December 30, 2022|Categories: News|

सवारी दुर्घटनामा एक जनाको मृत्यु, तीन घाइते

धरान–चतरा खडकखण्डअन्तर्गत पर्ने मकवानपुरको बकैया गाउँपालिका–५ स्थित आज बिहान सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । हेटौँडाबाट फापरबारीतर्फ जाँदै गरेको ना२२प ९९७७ [...]

By |2022-12-30T12:31:06+05:45December 30, 2022|Categories: News|

लागुऔषध न्यूनीकरण गर्न ‘हामी स्वयंसेवी’ अभियान

प्रदेश नं १ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रदेशका १४ वटै जिल्लाका विभिन्न पालिकामा ‘हामी स्वयंसेवी अभियान’ सुरु गरेको छ । लागुऔषध न्यूनीकरण तथा विपद् व्यवस्थापन गर्ने उद्देश्यले स्थानीय [...]

By |2022-12-30T12:30:20+05:45December 30, 2022|Categories: News|

रहेनन् वरिष्ठ पत्रकार श्रेष्ठ

वरिष्ठ पत्रकार मनिन्द्रलाल श्रेष्ठको निधन भएको छ । लामो समयदेखि क्यान्सरको उपचारमा रहनुभएका श्रेष्ठको काठमाडौँको पेप्सीकोलास्थित आफ्नै निवासमा आज बिहान निधन भएको हो । पाल्पाको वसन्तपुरमा जन्म भई राष्ट्रिय समाचार [...]

By |2022-12-30T12:29:20+05:45December 30, 2022|Categories: News|

बाबा र आमाको सेवा गर्न सिकाउँदै स्कुल

“आमा मलाई हुर्काउनु भो, पढाउनु भो, माया दिनुभयो । अब म हजुरको सधैँ सेवा गर्छु है” भन्दै नारायणी नमूना मावि भरतपुरमा कक्षा ८ मा अध्ययनरत विद्यार्थी निश्चल अधिकारी आफ्नी आमाको [...]

By |2022-12-30T12:28:42+05:45December 30, 2022|Categories: News|

प्रधानमन्त्री दाहालद्वारा भारतीय प्रम मोदीको आमाको निधनप्रति दुःख व्यक्त

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदीकी ममतामयी माता हिराबा मोदीको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री दाहालले एक शोक सन्देशमार्फत् प्रधानमन्त्री दाहालले यस दुःखको यस [...]

By |2022-12-30T12:27:53+05:45December 30, 2022|Categories: News|

करिब ५७ लाख श्रीलङ्कालीलाई मानवीय सहायता आवश्यक

श्रीलङ्काका करिब ५७ लाख नागरिकलाई मानवीय सहायताको खाँचो परेको बताइएको छ । रेडक्रसको अन्तर्राष्ट्रिय संस्था, आइसिआरसीले सो कुराको जानकारी दिएको हो । उक्त संस्थाका अनुसार श्रीलङ्काका करिब ५७ लाख मानिस [...]

By |2022-12-30T11:09:34+05:45December 30, 2022|Categories: International|

लोकाहा औद्योगिक क्षेत्र चर्चामै सीमित

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको लोकाहामा औद्योगिक क्षेत्र निर्माणको चर्चा सुरु भएको करिब चार वर्ष बितिसकेको छ । कावासोती नगरपालिका-१ र देवचुली नगरपालिका वडा नं ९, १० र १५ लाई छुने [...]

By |2022-12-30T11:08:35+05:45December 30, 2022|Categories: News|

प्रदेश नं १ कांग्रेस संसदीय दलको नेतामा थापा निर्वाचित

प्रदेश नं १ को नेपाली कांग्रेस संसदीय दलको नेतामा उद्धव थापा निर्वाचित हुनुभएको छ । उहाँ कुल १८ मत प्राप्त गरी विजयी हुनुभएको हो । थापाका निकटतम् प्रतिद्वन्द्वी प्रदेशसभा सदस्य [...]

By |2022-12-30T11:07:48+05:45December 30, 2022|Categories: News|

दुई सय वर्ष पुरानो रानीतलाउ जीर्ण बन्दै

निकै तामझामका साथ नेपालगञ्जको ऐतिहासिक पर्यटकीय ताल रानीतलाउलाई सञ्चालनमा ल्याइए पनि अहिले संरक्षणको अभावमा पुनः जीर्ण हुन थालेको छ । करिब पाँच वर्षअघि निर्वाचित नेपालगञ्जका नगरप्रमुख डा धवलशम्सेर राणाको पहलमा [...]

By |2022-12-30T10:55:33+05:45December 30, 2022|Categories: News|

जाडो छल्न आइपुगे विदेशबाट चरा

जाडो छल्नका लागि विभिन्न देशका चरा यतिबेला नारायणी नदी आसपासका क्षेत्रमा आइपुगेका छन् । जाडो मौसम लागेसँगै विभिन्न देशका चरा जाडो छल्न नारायणी नदी आसपासको क्षेत्रमा आइपुगेको जलपक्षी गणनाका चितवन [...]

By |2022-12-30T10:54:45+05:45December 30, 2022|Categories: News|

म्याग्दीको ग्रामिण भेगमा पूर्वाधार अभाव कायमै

धवलागिरि गाउँपालिका–३ मुनामा गाउँपालिकाको कार्यालय सञ्चालन भएपछि स्थानीयवासी निकै उत्साहित बने । मुलुक सङ्घीय संरचनामा गएपछि पहिलोपटक पाँच वर्षअघि भएको स्थानीय तह निर्वाचनबाट चुनिएर आएका जनप्रतिनिधिले धवलागिरिमा विवादित रहेको केन्द्रको [...]

By |2022-12-30T10:54:06+05:45December 30, 2022|Categories: News|

पोल्ट्री व्यवसाय जोखिममा

भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र काभ्रेपलाञ्चोकले १०औँ राष्ट्रिय पोल्ट्री दिवस मनाइरहेको छ । सप्ताहव्यापीरूपमा दिवस मनाइरहेको केन्द्रले प्रोटिनको उत्कृष्ट स्रोत मानिने अण्डा विद्यालयका बालबालिका तथा गर्भवती महिलालाई वितरण [...]

By |2022-12-30T10:53:14+05:45December 30, 2022|Categories: News|

मुख्यमन्त्री राईद्वारा तमु ल्होसारको शुभकामना

प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले गुरुङ जातिको महान् चाड तमु ल्होसारको सुखद् अवसरमा देश, विदेशमा बस्नुहुने सम्पूर्ण नेपाली दिदीबहिनी, दाजुभाइमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु एवं प्रगतिको हार्दिक शुभकामना [...]

By |2022-12-30T10:27:38+05:45December 30, 2022|Categories: News|

गमगढी–बालै सडक दुई महिनापछि सञ्चालनमा

गमगढी–बालै सडक दुई महिनापछि सञ्चालनमा आएको छ । असोजको तेस्रो साता परेको वर्षासँगै विभिन्न ठाउँमा पहिरो खसेपछि उक्त सडक अवरुद्ध भएको थियो । छायाँनाथ रारा नगरपालिकाको पहलमा सडकमा खसेको पहिरो [...]

By |2022-12-30T10:15:02+05:45December 30, 2022|Categories: News|

कर्णालीको नेतृत्व लिन केन्द्रको निर्देशनको पर्खाइमा एमाले र माओवादी केन्द्र

कर्णाली प्रदेशको नेतृत्वका लागि नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले दाबी गरेका छन् । दुवै पार्टीले बुधबार प्रदेशसभा संसदीय दलको नेताको टुङ्गो लगाएका छन् । दुवै पार्टीले आ–आफ्नो नेतृत्वको प्रदेश [...]

By |2022-12-30T10:13:57+05:45December 30, 2022|Categories: News|

प्रदेशको विविधितालाई सम्पत्तिको रूपमा ग्रहण गरेका छौँ : मुख्यमन्त्री केसी

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेशको विविधितालाई सम्पत्तिका रूपमा ग्रहण गरी सरकार अगाडि बढेको बताउनुभएको छ । गुरुङ समुदायको महान् पर्व तमु ल्होसार, २०७९ का अवसरमा आज शुभकामना सन्देश दिँदै [...]

By |2022-12-30T10:12:15+05:45December 30, 2022|Categories: News|

फोन र ल्यापटप ल्याउँदा भन्सार लाग्ने निर्णय खारेज गर्न माग

प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय कमिटीले वर्षौँ विदेशमा पसिना बगाएर परिवारलाई उपहारको फोन र ल्यापटप ल्याउँदा भन्सार अनिवार्य गर्ने सरकारको निर्णय खारेज गर्न माग गरेको छ । नेपाल बाहिर प्रवासमा अवस्थित [...]

By |2022-12-30T10:11:12+05:45December 30, 2022|Categories: News|

प्रदेश १ मा कांग्रेस संसदीय दलको निर्वाचन हुँदै

नेपाली कांग्रेस संसदीय दलको नेता चयनका लागि प्रदेश नं १ मा आज निर्वाचन हुँदै छ । निर्वाचन सकिएलगत्तै परिणाम सार्वजनिक गर्ने निर्वाचन समितिका संयोजक रमेशजङ्ग रायमाझीले जानकारी दिनुभयो । प्रदेश [...]

By |2022-12-30T10:10:27+05:45December 30, 2022|Categories: News|

साताभरि नै आंशिकदेखि सामान्य बदली

आगामी साताभरि नै देशको अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली हुने भएको छ । जल तथा मौसम विज्ञान विभागले साप्ताहिक मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको धेरै स्थानमा साताभरि नै बदली हुने [...]

By |2022-12-30T09:27:00+05:45December 30, 2022|Categories: News|

सुदूरपश्चिममा आज ‘पुसे पन्ध्र’ मनाइँदै

सुदूरपश्चिममा आज ‘ठूलीरात’ अथवा ‘पुसे प्रन्ध’ हर्षोल्लासका साथ मनाइँदै छ । हरेक वर्ष पुस महिनाको १५ गतेलाई सुदूरपश्चिममा विषेश महत्वका साथ हेरिन्छ । यो पर्वमा गाउँका सबै एक ठाउँमा भेला [...]

By |2022-12-30T09:06:06+05:45December 30, 2022|Categories: News|

विश्व चर्चित फुटबल खेलाडी पेलेको निधन

७९ पौष १५ काठमाडौ , नेपाल । ब्राजिलका विश्व चर्चित फुटबल खेलाडी पेलेको ८२ वर्षको उमेरमा निधन भएको छ । केही वर्षयता मिर्गौला र प्रोटेस्टको समस्या झेलिरहेका पेलेको गए राति [...]

By |2022-12-30T08:42:28+05:45December 30, 2022|Categories: International, News|

टीकापुरका घरधनीले मुआब्जा पाएनन्

कैलालीमा लम्की टीकापुर खक्रौला सडकखण्डअन्तर्गत टीकापुर–१ का करिब एक दर्जन घरधनीले छ वर्ष बित्दा पनि मुआब्जा पाएका छैनन् । सडक छेउछाउका जग्गाको मुआब्जा दिइए पनि घरको मुआब्जा नपाउँदा उनीहरू छ [...]

By |2022-12-30T08:38:46+05:45December 30, 2022|Categories: News|

महोत्तरीमा चिसो छल्न विद्यार्थी घरमै

चिसो बढेपछि महोत्तरीमा विद्यार्थी घरमै बस्न थालेका छन् । अधिकांश विद्यालयमा अत्यधिक चिसोका कारण विद्यार्थी सङ्ख्या ह्वात्तै बढेको छ । तीन दिनयता जिल्लाका सबैजसो भेगमा दिनभरि नै बाक्लो हुस्सु लागेर [...]

By |2022-12-30T08:34:40+05:45December 30, 2022|Categories: News|

अस्पताललाई कम्बल वितरण

जोरपाटीस्थित नेपाल अर्थोपेडिक्स अस्पताललाई कम्बल सहयोग गरिएको छ । डा राजेश राजभण्डारी र होप वल्र्डवाइडले अस्पतालका कामु निर्देशक डा कैलाश भण्डारीलाई ५० थान कम्बल सहयोगस्वरुप हस्तान्तरण गर्नुभयो । अस्पतालमा उपचार [...]

By |2022-12-30T08:26:11+05:45December 30, 2022|Categories: News|

स्थानीय तहले आफैले बनाएका कानुनका आधारमा काम गर्नुपर्छ : मुख्यमन्त्री केसी

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले स्थानीय तहले आफ्ना लागि बनाएका नियम कानुनका आधारमा काम गर्नुपर्ने बताउनुभएको छ । उहाँले संरचनागत केही कुरालाई परिमार्जन, संशोधन गरेर पालिकास्तरीय विकासका काम गर्नुपर्ने बताउनुभयो [...]

By |2022-12-29T20:02:26+05:45December 29, 2022|Categories: News|

तथ्याङ्क विश्वसनीय नभएपछि राष्ट्र बैंकले रोक्यो घरजग्गाको मूल्यसम्बन्धी सर्वेक्षण

विश्वसनीय तथ्याङ्कको अभाव भएको भन्दै नेपाल राष्ट्र बैंकले घरजग्गा कारोबारको मूल्य सर्वेक्षण प्रतिवेदन प्रकाशन गर्न बन्द गरेको छ । तीनतीन महिनामा प्रतिवेदन सार्वजनिक गर्नेगरी अघिल्लो वर्ष मङ्सिरदेखि सुरु गरिएको उक्त [...]

By |2022-12-29T20:01:01+05:45December 29, 2022|Categories: News|

हत्यामा संलग्नलाई कारबाही गर्न ज्ञापनपत्र

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई अनेरास्ववियुले केन्द्रीय कमिटी सचिवालय सदस्य चेतन ऐडीका हत्यारालाई कारबाहीको माग गर्दै आज ज्ञापन पत्र बुझाएको छ । गृहमन्त्री लामिछानेलाई अनेरास्ववियुका अध्यक्ष सुनिता बरालको नेतृत्वमा गएको [...]

By |2022-12-29T19:59:45+05:45December 29, 2022|Categories: News|

सुरु भयो प्राधिकरणको उज्यालो पोखरा अभियान

मुलुकको प्रमुख पर्यटकीय नगर पोखरालाई हाइमास्ट र स्मार्ट सडक बत्ती (स्मार्ट स्ट्रिट लाइट)बाट झिलिमिली बनाउने काम सुरु भएको छ । उज्यालो पोखरा अभियानअन्तर्गत पोखराका मुख्य मुख्य चोकमा हाइमास्ट र सडकमा [...]

By |2022-12-29T19:58:56+05:45December 29, 2022|Categories: News|

सेतीमादी पुल निर्माण: दुई वर्षमा छ प्रतिशत प्रगति

जिल्लाको दुई पालिका जोड्ने मोटरेवल पुल दुई वर्ष बितिसक्दा पनि भौतिक प्रगति छ प्रतिशत मात्रै भएको छ । व्यास नगरपालिका–३ को देउरालीनगर र ऋषिङ् गाउँपालिका–१ को झापुटार जोड्ने सेतीमादी पुल [...]

By |2022-12-29T19:57:33+05:45December 29, 2022|Categories: News|

अनुप स्मृति आमन्त्रित गोल्डकप फुटबल प्रतियोगिताको तयारी पूरा

‘अनुप स्मृति आमन्त्रित गोल्डकप’ फुटबल प्रतियोगिताको तेस्रो संस्करण पुस १७ गतेदेखि यहाँ सुरु हुँदैछ । दिक्तेलस्थित माटिकोरे खेल मैदानमा सञ्चालन हुने तेस्रो संस्करणको प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले पत्रकार [...]

By |2022-12-29T19:56:25+05:45December 29, 2022|Categories: News|

हजार विद्यार्थीलाई न्यानो कपडा

भरतपुर महानगरपालिकाले ‘मेयरसँग बालबालिका कार्यक्रम’अन्तर्गत कक्षा १ देखि ५ सम्मका नौ सय ३४ विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ । महानगरको शिक्षा महाशाखाले आज भरतपुर महानगरपालिका वडा नं २८ मा [...]

By |2022-12-29T19:55:27+05:45December 29, 2022|Categories: News|

मास्क र सेनिटाइजर प्रयोग गर्न त्रिविको आग्रह

७९ पौष १४ काठमाडौ । त्रिभुवन विश्वविद्यालयले कोरोना भाइरसको सङ्क्रमण जोखिम बढिरहेकाले जनस्वास्थ्यको मापदण्ड अपनाउन आग्रह गरेको छ । त्रिवि कोभिड रेस्पोन्स समितिका सदस्य सचिव योगेन्द्रप्रसाद दाहालले छिमेकी मुलुक चीन [...]

By |2022-12-29T19:35:32+05:45December 29, 2022|Categories: News|

हजार विद्यार्थीलाई न्यानो कपडा

भरतपुर महानगरपालिकाले ‘मेयरसँग बालबालिका कार्यक्रम’अन्तर्गत कक्षा १ देखि ५ सम्मका नौ सय ३४ विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ । महानगरको शिक्षा महाशाखाले आज भरतपुर महानगरपालिका वडा नं २८ मा [...]

By |2022-12-29T19:27:33+05:45December 29, 2022|Categories: News|

बेइजिङ, तियानजिन र छन्दुमा कोरोना क्रमशः कम हुँदै

चीनका स्वास्थ्य अधिकारीहरूले बेइजिङ, तियानजिन र छन्दुमा कोरोना सङ्क्रमण क्रमशः कम हुँदै गएको बताएका छन् । देशभर कोभिड–१९ को अवस्था अहिले उच्चस्तरमा रहेपनि बेइजिङ, तियानजिन र छन्दुमा कोभिड–१९ सङ्क्रमणले चरम [...]

By |2022-12-29T19:26:10+05:45December 29, 2022|Categories: International|

कम्बोडिया क्यासिनो आगलागी, सोह्र जनाको मृत्यु

थाइल्याण्डको सिमाना पोइपेटमा रहेको कम्बोडियाको एउटा क्यासिनोमा आगलागी हुँदा कम्तीमा १६ जनाको मृत्यु भएको छ भने अन्य ५० जना घाइते भएका छन् । घाइेतको पूर्ण विवरण प्राप्त भएको छैन । [...]

By |2022-12-29T19:22:26+05:45December 29, 2022|Categories: International|

खार्खोरिनको पुनर्निर्माण गर्न राष्ट्रतिको आदेश

मङ्गोलियाका राष्ट्रपति उख्ना खुरेलसुखले देशको पुरानो राजधानी खार्खोरिनको पुनर्निर्माण गर्न आदेश जारी गर्नुभएको छ । नागरिकलाई स्वस्थ र सुरक्षित वातावरणमा बाँच्ने परिस्थिति निर्माण गर्ने, आधारभूत सामाजिक सेवामा पहुँच बढाउने, अव्यवस्थित [...]

By |2022-12-29T19:24:44+05:45December 29, 2022|Categories: International|

देशमा शान्तिसुव्यवस्था कायम राख्ने कम्बोडियाको प्रतिबद्धता

कम्बोडियाले कठोर परिश्रमबाट देशमा स्थापना भएको शान्तिसुव्यवस्थाको रक्षाका निम्ति निरन्तर लाग्ने प्रतिबद्धता व्यक्त गरेको छ । गृहयुद्ध अन्त्य भएको २४ औँ वार्षिकोत्सवका अवसरमा दक्षिणपूर्वी एसियाली राष्ट्रको नेतृत्वले यस्तो प्रतिबद्धता जनाएको [...]

By |2022-12-29T19:23:14+05:45December 29, 2022|Categories: International|
Go to Top