कृषिमा क्रान्ति राष्ट्रमा शान्ति
Media of the nation

About हेमन्त खबर संवाददाता

www.hemantakhabar.com

प्रधानमन्त्रीद्वारा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन

प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गर्नुभएको छ । यहाँ आज आयोजित भव्य कार्यक्रमकाबीच उहाँले ताम्रपत्र अनावरण गर्दै विमानस्थलको औपचारिकरुपमा उद्घाटन गर्नुभएको हो । विमानस्थल उद्घाटनका लागि प्रधानमन्त्री [...]

By |2023-01-01T14:36:20+05:45January 1, 2023|Categories: News|

झोलुङ्गे पुलको जिल्लामा थपिए दश झोलुङ्गे पुल

बागलुङमा १० झोलुङ्गे पुल थपिएका छन् । आर्थिक वर्ष २०७८÷७९ मा मात्रै जिल्लाभर उक्त झोलुङ्गे पुल निर्माण भएका हुन् । बागलुङको ढोरपाटन नगरपालिकामा तीन, बरेङ गाउँपालिकामा दुई र ताराखोला गाउँपालिकामा [...]

By |2023-01-01T14:34:39+05:45January 1, 2023|Categories: News|

जनताको विश्वास जितेर काम गर्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारको नीति राम्रो काम गर्ने हो भन्नुभएको छ । नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशका नेता तथा कार्यकर्तालाई प्रधानमन्त्री निवास बालुवाटारमा निर्देशन दिँदै उहाँले जनतालाई विश्वासमा [...]

By |2023-01-01T14:33:02+05:45January 1, 2023|Categories: News|

लुम्बिनी प्रदेशसभा सदस्यले शपथ लिँदै

लुम्बिनी प्रदेशसभा नवनिर्वाचित सदस्यहरूले आज पद तथा गोपनियताको शपथग्रहण लिदैहुनुहुन्छ । प्रदेशको स्थायी राजधानी दाङको देउखुरीमा उहाँहरुलाई शपथग्रहण गराउन लागिएको हो । केही बेरमा शपथग्रहण कार्यक्रम राखिएको प्रदेशसभा सचिव दुर्लभकुमार [...]

By |2023-01-01T14:32:21+05:45January 1, 2023|Categories: News|

थारु समुदायमा माघीको चहलपहल

माघेसङ्क्रान्ति अर्थात् थारुजातिको विशेष पर्व माघी नजिकिएसँगै दाङका आदिवासी थारु बस्तीमा चहलपहल बढेको छ । थारु जातिको सबैभन्दा ठूलो पर्व माघीको रौनक छाएको छ । थारु समुदायले नयाँ वर्षका रुपमा [...]

By |2023-01-01T14:31:44+05:45January 1, 2023|Categories: News|

पुसको जाडोमा नेपथ्यको न्यानो माया

पुसको जाडोमा नेपालको चर्चित साङ्गीतिक समूह नेपथ्य ब्याण्डले गए राति ८ बजेसम्म भृकुटीमण्डपमा काठमाडौँका दर्शकलाई आफ्नो साङ्गीतिक प्रस्तुतीले ततायो । मानवता प्रवद्र्धनका लागि महिनाव्यापी चलेको ‘नेपथ्य लाइभ कन्सर्ट’अन्तर्गत काठमाडौँको यो [...]

By |2023-01-01T13:05:34+05:45January 1, 2023|Categories: News|

चार सय ४४ महिला र बालबालिका सम्पर्कविहीन

रोजगारीका लागि विभिन्न मुलुक पुगेका पश्चिम नेपालका चार सय ४४ महिला तथा बालबालिका सम्पर्कविहीन भएका छन् । सन् २०२२ मा माइती नेपाल नेपालगञ्ज शाखामा खोजतलासका लागि परेको निवेदनका आधारमा चार [...]

By |2023-01-01T13:04:58+05:45January 1, 2023|Categories: News|

एक वर्षमा मुस्ताङमा छैसठ्ठी हजार पर्यटक

पर्यटकीय जिल्ला मुस्ताङमा एक वर्षको अवधिमा करिब ६६ हजार पर्यटकले भ्रमण गरेका छन् । सन् २०२२ मा ६५ हजार नौ सय ४० विदेशी पर्यटकले मुस्ताङ भ्रमण गरेको अन्नपूर्ण संरक्षण क्षेत्र [...]

By |2023-01-01T13:04:19+05:45January 1, 2023|Categories: News|

आलेखः शान्त रारा तालको छेउमै अव्यवस्थित बस्ती

हिमाली जिल्ला मुगुको सदरमुकाम गमगढीको शिरमा अवस्थित रारातालको दृश्यले कसलाई लोभ्याउँदैन होला र ? राराले यहाँ पुग्ने जो कोहीलाई चरम सन्तुष्टि दिन्छ । सुन्नेहरुका निम्ति भने यो सपना र कौतुहल [...]

By |2023-01-01T13:03:50+05:45January 1, 2023|Categories: News|

बागमती प्रदेशसभाको पहिलो बैठक भोलि बस्ने

बागमती प्रदेशसभाको ११औँ अधिवेशन भोलि पुस १८ गते दिनको १ बजे बस्ने भएको छ । प्रदेशसभा सचिवालयमा भोलि बिहान ८ बजे सर्वदलीय बैठक बसेर दिउँसोको प्रदेशसभा बैठकमा प्रस्तुत हुने कार्यसूची [...]

By |2023-01-01T13:03:09+05:45January 1, 2023|Categories: News|

सुनको मूल्य रु एक लाख एक हजार सात सय

नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख एक हजार सात सय तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु एक लाख एक हजार चार सयमा कारोबार भएको [...]

By |2023-01-01T13:02:42+05:45January 1, 2023|Categories: News|

सुनको मूल्य रु एक लाख एक हजार सात सय

नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख एक हजार सात सय तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु एक लाख एक हजार चार सयमा कारोबार भएको [...]

By |2023-01-01T13:02:11+05:45January 1, 2023|Categories: News|

अझै स्थानीय तहले गरेनन् जग्गाको वर्गीकरण

तोकिएको समयसीमाभित्र नुवाकोटमा रहेका बाह्रवटै स्थानीय तहले जग्गा वर्गीकरण गर्न सकेका छैनन् । जग्गा वर्गीकरण नहुँदा कित्ताकाट रोकिएको छ भने कुनै एक कित्ता पूरैबाहेक बाँकी काम पूर्णरूपमा बन्द छ । [...]

By |2023-01-01T11:31:19+05:45January 1, 2023|Categories: News|

नेपाली कागज : बजारमा माग धेरै, उत्पादन कम

गोरखामा उत्पादन हुँदै आएको नेपाली कागज उत्पादनका लागि कच्चा पर्दाथको अभाव भएपछि बजारको माग धान्न गाह्रो परेको छ । गोरखा नगरपालिका–६ स्थित नयाँबस्तीमा सञ्चालित गोरखा मनकामना नेपाली हाते कागज उद्योगमा [...]

By |2023-01-01T11:29:09+05:45January 1, 2023|Categories: News|

चिसोले जुम्लाको जनजीवन प्रभावित

हिमाली जिल्ला जुम्लालगायत माथिल्लो कर्णालीमा अत्यधिक चिसो बढेसँगै रुघाखोकीका बिरामी बृद्धि हुन थालेका छन् । एक सातादेखि बढेको चिसोले जिल्लाको जनजीवन प्रभावित भएको छ । चिसो बढेपछि अस्पतालमा बिरामीको सङ्ख्या [...]

By |2023-01-01T10:50:36+05:45January 1, 2023|Categories: News|

इस्वी संवत् २०२३ ले सुख, शान्ति र समृद्धि ल्याओस् प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इस्वी संवत् २०२३ का अवसरमा नेपाल तथा विश्वभर रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गर्नुभएको छ । सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै उहाँले इस्वी संवत् [...]

By |2023-01-01T10:49:28+05:45January 1, 2023|Categories: News|

इलाका प्रहरी कार्यालयको भवन निर्माण सम्पन्न

पाँचथरको हिलिहाङ गाउँपालिका–१ भालुचोकमा इलाका प्रहरी कार्यालय अमरपुरको भवन निर्माण सम्पन्न भएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालय प्रदेश नं १ को लगानीमा निर्माण भएको उक्त भवनको शनिबार आयोजित [...]

By |2023-01-01T10:45:21+05:45January 1, 2023|Categories: News|

छाडा पशु चौपायाबाट किसानलाई बाली जोगाउनै मुस्किल

कैलालीको टीकापुर नगरपालिकाको नेपाल–भारत सीमा क्षेत्रमा खेतीपाती र भूमि जोगाउन स्थानीयवासीले काडेतार लगाउन थालेका छन् । छाडा पशुले बाली नष्ट गर्न थालेपछि टीकापुर –७ कालाकुण्डास्थित सीमा क्षेत्रमा स्थानीय काडेतार लगाउन [...]

By |2023-01-01T10:44:27+05:45January 1, 2023|Categories: News|

खोटाङमा विद्युतीकरणको काम तीव्र

दश स्थानीय तह रहेको खोटाङमा अहिले अधिकांश स्थानीय तहमा विद्युतीकरणको काम भइरहेको छ । पाँच वर्षभित्र सबै ठाउँमा विद्युत् विस्तार गरिसक्ने संघीय सरकारको योजनाअनुसार जिल्लाका दशवटै स्थानीय तहमा बसोबास गर्ने [...]

By |2023-01-01T09:33:47+05:45January 1, 2023|Categories: News|

जगदुल्ला जलविद्युत् आयोजनाको निर्माण अगामी वर्षदेखि

जगदुल्ला जलविद्युत् आयोजना आगामी वर्षदेखि निर्माणमा जाने भएको छ । आयोजनाले मुआब्जा वितरण, विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) र विद्युत् खरिद बिक्री सम्झौता (पिपिए)को काम पनि अन्तिम चरणमा पुगेछ । आयोजनाका [...]

By |2023-01-01T09:33:02+05:45January 1, 2023|Categories: News|

पढ्दै उद्यमी बन्दै

विश्वविद्यालय अनुदान आयोगले उच्च शिक्षामा विशिष्टताको प्रवद्र्धन कार्यक्रमअन्तर्गत विद्यार्थीलाई उद्यमी बनाउन चितवनका तीन क्याम्पसलाई छनोट गरेको छ । क्याम्पसबाट प्राप्त प्रस्तावनाका आधारमा आयोगले विद्यार्थी पढ्दै उद्यमी बन्न पाउने अवसरका लागि [...]

By |2023-01-01T09:32:24+05:45January 1, 2023|Categories: News|

गोठलापानी बजारमा ‘हर्न’ बजाउन निषेध

बैतडी केही क्षेत्रमा ‘हर्न’ बजाउन निषेध गरिएको छ । जिल्ला प्रशासन कार्यालयमा सम्पन्न सुरक्षा निकाय, जिल्ला ट्राफिक, यातायात व्यवसायी र सरोकारवालासहितको सर्वपक्षीय छलफलबाट जिल्लाका बजार क्षेत्रलाई पहिलोपटक हर्न निषेधित क्षेत्र [...]

By |2023-01-01T09:31:51+05:45January 1, 2023|Categories: News|

सन्दर्भ राष्ट्रिय पोल्ट्री दिवस: व्यवसायी भन्दछन् ‘हाम्रो समस्या सुन्ने र बुझ्ने कोही भएनन्’

अण्डा, मासु, चल्ला र दानामा आत्मनिर्भर पोल्ट्री व्यवसाय चरम समस्यामा परेको छ । दानाको कच्चा पदार्थमा भएको मूल्यवृद्धि, उच्च ब्याजदर, लागतअनुसारको बजार मूल्य नपाउँदा, भारतीय उत्पादन निर्वाधरूपमा प्रवेश पाउँदा व्यवसाय [...]

By |2023-01-01T09:31:11+05:45January 1, 2023|Categories: News|

नेपाल उत्कृष्ट पर्यटकीय गन्तव्य भएको मुलुक हो : उपराष्ट्रपति पुन

उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाल उत्कृष्ट पर्यटकीय गन्तव्य भएको मुलुक भएको बताउनुभएको छ । अङ्ग्रेजी नयाँ वर्षको पूर्वसन्ध्यामा ठमेल पर्यटन विकास परिषद्ले शनिबार राति यहाँ आयोजना गरेको ‘ठमेल सडक महोत्सव’को उद्घाटन [...]

By |2023-01-01T09:41:09+05:45January 1, 2023|Categories: News|

अफ्रिकन स्वाइन फिभर’को सङ्क्रमणले बङ्गुर मर्न थाले

देशका विभिन्न स्थानमा बङ्गुरमा देखापरेको ‘अफ्रिकन स्वाइन फिभर’को सङ्क्रमणका कारण म्याग्दीमा समेत बङ्गुर मर्न थालेका छन् । सदरमुकाम बेनी तथा ग्रामीण क्षेत्रमा पालिएको बङ्गुरमा सङ्क्रमण देखिएपछि हालसम्म तीन सयभन्दा बढी [...]

By |2023-01-01T09:29:28+05:45January 1, 2023|Categories: News|

ईस्वी संवत् २०२३ ले बिथोलिएको राजनीतिलाई अगाडि बढाउने : अध्यक्ष ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक स्थिरता, सुशासन, विकास र समृद्धिका दूरगामी यात्रालाई पुनः अगाडि बढाउने विश्वास व्यक्त गर्नुभएको छ । ईस्वी संवत् २०२३ को उपलक्ष्यमा आज यहाँ जारी [...]

By |2023-01-01T09:28:09+05:45January 1, 2023|Categories: News|

प्रधानमन्त्री पोखरा आउनुहुँदै

प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ आज पोखरा आउनुहुने भएको छ । आजदेखि सञ्चालनमा आउने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको औपचारिक उद्घाटनका लागि उहाँ पोखरा आउन लाग्नुभएको हो । प्रधानमन्त्री बिहान ११.०० बजे पोखरा [...]

By |2023-01-01T09:26:40+05:45January 1, 2023|Categories: News|

वाग्मती सफाइ महाअभियान जारी

सफाइ जागरण फैलाउन महत्वपूर्ण योगदान गरेको वाग्मती सफाइ महाअभियान पछिल्लो समय औपचारिकतामा सीमित हुन थालेको छ । महाअभियानले उठाउँदै आएको वाग्मती सुधारका काममा उल्लेख्य प्रगति हुन नसकेको जनाइएको छ । [...]

By |2023-01-01T09:26:01+05:45January 1, 2023|Categories: News|

दैनिक १५ हजार अण्डा उत्पादन, अण्डा लिन व्यापारी फार्ममै

नौ वर्षअघिदेखि तनहुँका अमृत थापा र गुरुप्रसाद पौडेलले ‘लेयसर्’ जातको कुखुराको पोल्टी फार्म सञ्चालन गर्दै आउनुभएको छ । जिल्लाको म्याग्दे गाउँपालिका–६ को धयरेमा त्रिदेव पोल्टी फार्म सञ्चालन गर्नुभएका उहाँको फार्ममा [...]

By |2023-01-01T09:25:20+05:45January 1, 2023|Categories: News|

संस्कार र संस्कृति जोगाउन महिलाको जिम्मेवारी बढी’

खप्तडछान्ना गाउँपालिका–४ की बासमती खत्री पालिकामा हुने मनोरञ्जन तथा सांस्कृतिक कार्यक्रममा अग्रभाग देखिनुहुन्छ । गाउँघरमा हुने मेलामा देउडा, विवाह, गौरा तथा पूजापाठमा गाउने माङ्गल, देउसी, भैली, गौरा पर्वमा हुने हरेक [...]

By |2023-01-01T09:24:36+05:45January 1, 2023|Categories: News|

आजको मौसमः हल्का वर्षाको सम्भावना

पश्चिमी वायुको प्रभावले देशको अधिकांश भू–भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा हुने भएको छ । सो प्रणालीको प्रभावले देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू–भागमा [...]

By |2023-01-01T09:23:58+05:45January 1, 2023|Categories: News|

वर्षान्त २०२२: अघिल्ला वर्ष इतिहासमा आज

आज शनिबार, डिसेम्बर ३१, सन् २०२२ को ३६५ औँ अर्थात् अन्तिम दिन । तीन वर्षअघि आजकै दिन मध्य चीनको वुहान शहरको स्वास्थ्य आयोगका विशेषज्ञले श्वासप्रश्वाससम्बन्धीरोगको प्रकोपको अनुसन्धान थालेका थिए । [...]

By |2022-12-31T20:02:29+05:45December 31, 2022|Categories: International|

वार्षिक बीस करोड डलरमा क्रिस्टियानो रोनाल्डो अनुबन्धित

विश्व फुटबल इतिहासमा सबैभन्दा बढी पारिश्रमिक लिने खेलाडीका रूपमा क्रिस्टियानो रोनाल्डोले आफ्नो अर्को परिचय बनाएका छन् । साउदी अरबको अल नासर क्लबसँग वार्षिक २० करोड डलर पारिश्रमिक लिनेगरी उनले शुक्रबार [...]

By |2022-12-31T20:00:34+05:45December 31, 2022|Categories: International|

पूर्वप्रमुख पादरी बेनेडिक्टको निधन

संसारभरका क्याथोलिक गिर्जाघरका पूर्वप्रमुख पादरी बेनेडिक्टको पञ्चानब्बे वर्षको उमेरमा शनिबार निधन भएको छ । आज बिहान भ्याटिकनको मेटर इक्लेसिया मठमा उहाँको निधन भएको भ्याटिकनका प्रवक्ताले बताएका हुन् । सन् २०१३ [...]

By |2022-12-31T20:00:00+05:45December 31, 2022|Categories: International|

आइएलएस प्रणाली लागू नहुँदा भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान रोकियो

गौतमबुद्धको जन्मस्थल लुम्बिनी भ्रमणका लागि अक्टोबरदेखि मार्चसम्मको समय उत्तम मानिन्छ । अधिकांश पर्यटक यस अवधिमा लुम्बिनी भ्रमणको कार्यक्रम बनाइरहेका हुन्छन् । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणपछि पर्यटन व्यवसायी पनि यहाँ आउने [...]

By |2022-12-31T19:58:45+05:45December 31, 2022|Categories: News|

जसपाको मन्त्री छनोटको जिम्मा राजनीतिक समितिलाई

जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टीका तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीहरूको टुङ्गो लगाउन राजनीतिक समितिलाई जिम्मेवारी दिएको छ । जसपाको आज बसेको कार्यकारिणी समितिको बैठकले सरकारमा सहभागी हुने मन्त्रीहरूको निर्णय [...]

By |2022-12-31T19:56:03+05:45December 31, 2022|Categories: News|

सिन्धुलीमा विपीको स्मरण

प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुशीला थिङले जननिर्वाचित प्रथम प्रधानमन्त्री तथा कांग्रेसका संस्थापक विश्वेश्वरप्रसाद कोइराला (विपी)ले अवलम्बन गरेको राष्ट्रिय मेलमिलाप नीतिलाई अनुशरण गरेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । [...]

By |2022-12-31T19:55:32+05:45December 31, 2022|Categories: News|

काम गर्न पदमा आएको हुँ : उपप्रधानमन्त्री श्रेष्ठ

उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले आफू शक्ति र पैसाका लागि नभई काम गर्नका लागि पदमा आएको बताउनुभएको छ । मेयरसिंह जौवारी प्रतिष्ठानले आयोजना गरेको ‘बधाई तथा शुभकामना’ [...]

By |2022-12-31T19:54:37+05:45December 31, 2022|Categories: News|

दुर्घटनामा युवकको मृत्यु

बन्दीपुर गाउँपालिका–५ याम्पास्थित पृथ्वी राजमार्ग सडकखण्डमा बस र स्कुटर एकापसमा ठोक्किँदा आज एक युवकको ज्यान गएको छ । बसको ठक्करबाट भानु नगरपालिका–१३ समजुर निवासी ३२ वर्षीय शेखमहमद रखिम मियाँको ज्यान [...]

By |2022-12-31T19:54:04+05:45December 31, 2022|Categories: News|

कर्णाली राजमार्ग मर्मत नहुँदा यात्रुलाई सास्ती

बाढीपहिराका कारण भत्किएको कर्णाली राजमार्ग मर्मत नहुँदा यात्रुले सास्ती भोग्नुपरेको छ । सवारीसाधन मात्र पास गराउनका लागि खोलिएको उक्त सडकखण्ड मर्मत नहुँदा जीर्ण बन्दै गएको छ । खाल्डाखुल्डी र धुलाम्मे [...]

By |2022-12-31T19:53:34+05:45December 31, 2022|Categories: News|

उत्कृष्ट छ जना किसान सम्मानित

नुवाकोट र रसुवाका उत्कृष्ट छ जना किसानलाई ‘राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार’ कार्यक्रममार्फत नगदसहित सम्मान गरिएको छ । दुई जिल्ला कार्यक्षेत्र रहेको कृषि ज्ञान केन्द्रले यी दुई जिल्लाबाट छनोट गरिएका तीन–तीन [...]

By |2022-12-31T19:53:01+05:45December 31, 2022|Categories: News|

पर्यटन प्रवद्र्धनका लागि नयाँ रणनीति आवश्यक छ’

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारीले कोभिड–१९ महामारीपछि पुनरुत्थानको दिशामा अघि बढेको मुलुकको पर्यटन क्षेत्रलाई थप चलायमान बनाउन रणनीतिक अभियान चलाउन जरुरी रहेको बताउनुभएको छ । नेपाल [...]

By |2022-12-31T19:52:33+05:45December 31, 2022|Categories: News|

सबै नागरिकलाई स्वास्थ्यको पहुँचमा लिइने

कर्णालीका स्थानीय तहले स्वास्थ्य क्षेत्रको विकासका लागि निःशुल्क स्वास्थ्य बीमादेखि आपतकालीन उपचार कोष स्थापनालगायतका कार्यक्रम सञ्चालनमा ल्याएका छन् । नागरिकहरु आर्थिक अभाव, गरिबी र चेतनाको कमीका कारण रोग पालेर बस्ने [...]

By |2022-12-31T19:51:30+05:45December 31, 2022|Categories: News|

माओवादी बागमती प्रदेशको दलका नेतामा जम्मकट्टेल

नेकपा (माओवादी केन्द्र) को बागमती प्रदेशको संसदीय दलको नेतामा शालिकराम जम्मकट्टेल चयन हुनुभएको छ । बागमती प्रदेशका इञ्चार्जलगायतका शीर्ष नेताहरुको उपस्थितिमा आज यहाँ सम्पन्न बैठकले दल नेतामा जम्मकट्टेललाई चयन गरेको [...]

By |2022-12-31T19:50:47+05:45December 31, 2022|Categories: News|

पूर्वराजदूत आचार्यको ‘कूटनीतिक डायरी’ लोकार्पण

चीनका लागि नेपाली पूर्वराजदूत राजेश्वर आचार्यको नेपाल–चीन सम्बन्धसहितका कूटनीतिक क्षेत्रका विविध विषयवस्तु समेटिएको ‘कूटनीतिक डायरी’ पुस्तक सार्वजनिक भएको छ । पूर्वपरराष्ट्रमन्त्री भेषबहादुर थापाले आज यहाँ आयोजित समारोहमा उक्त पुस्तक लोकार्पण [...]

By |2022-12-31T19:50:17+05:45December 31, 2022|Categories: News|

कांग्रेस अब सङ्गठन निर्माणमा केन्द्रित हुन्छ : महामन्त्री शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेस अब सङ्ठन निर्माणमा केन्द्रित हुने बताउनुभएको छ । राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा आज बिपी प्रतिष्ठानद्वारा चन्द्रगढीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले कांग्रेस अब पाँच [...]

By |2022-12-31T17:55:44+05:45December 31, 2022|Categories: News|

पोखरा महानगरमा भोलि बिदा, साँझ दीपावली गरिने

पोखरामा नवनिर्मित क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटनका अवसरमा आइतबार पोखरा महानगरपालिकामा बिदा दिइएको छ । महानगरले आज एक सूचना जारी गरी महानगरपालिका कार्यालय महाशाखा, शाखा ३३ वटै वडा कार्यालय तथा मातहतका [...]

By |2022-12-31T17:55:00+05:45December 31, 2022|Categories: News|

महिला धावकलाई प्रोत्साहन गर्न पैदल यात्रा

युवा महिला धावकलाई प्रोत्साहन गर्न पैदल यात्रा गरिएको छ । एक्सचेञ्ज एण्ड इम्पावरमेन्ट र मिरा राई इनिसिएटिभको संयुक्त आयोजनामा आज गोकर्णेश्वर नगरपालिकाका कलाकार, पत्रकार र खेलाडीको सहभागितामा १४ किलोमिटरको पैदल [...]

By |2022-12-31T17:47:55+05:45December 31, 2022|Categories: News|

नेपालको सार्वजनिक ऋण २० खर्ब सात अर्ब, विश्व बैंक सबैभन्दा ठूलो ऋणदाता

चालू आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमाससम्म कूल सार्वजनिक ऋण रु २० खर्ब सात अर्ब ८४ करोड पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको पहिलो त्रैमासिक प्रतिवेदनअनुसार गत असार मसान्तको [...]

By |2022-12-31T17:46:02+05:45December 31, 2022|Categories: News|

ट्रकको ठक्करबाट एकजनाको मृत्यु

ट्रकको ठक्करबाट बाँकेको नेपालगञ्जमा आज एकजनाको मृत्यु भएको छ । नेपालगञ्जको न्यूरोडस्थित भानुभक्त चोकमा ना७ख १७ नम्बरको ट्रकले ठक्कर दिँदा साइकलयात्री दैलेखको नारायण नगरपालिका–५ का १८ वर्षीय तेजन थापा मगरको [...]

By |2022-12-31T17:36:20+05:45December 31, 2022|Categories: News|

हरेक दिन सुशासन र विकासको पक्षमा काम गर्छु : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले हरेक दिन सुशासन र विकासको पक्षमा काम गर्दै जाने बताउनुभएको छ । नारायणी नमुना मावि भरतपुरको हीरक महोत्सवलाई आज यहाँ सम्बोधन गर्दै उहाँले नेपाल र [...]

By |2022-12-31T17:35:47+05:45December 31, 2022|Categories: News|

वागमती प्रदेशमा पोल्ट्री व्यवसायको ६९ प्रतिशत मासु उत्पादनमा योगदान

वागमती प्रदेशको मासु उत्पादनमा पोल्ट्री व्यवसायको योगदान ६९ प्रतिशत रहेको वाग्मती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । साथै राष्ट्रिय अण्डा उत्पादनमा वाग्मती प्रदेशको योगदान ६० प्रतिशत रहेको [...]

By |2022-12-31T17:34:00+05:45December 31, 2022|Categories: News|

ब्राजिलका राष्ट्रपति विदेश पलायन

ब्राजिलका निवर्तमान राष्ट्रपति जायर बोल्सोनारोले आफ्नो उत्तराधिकारीको सपथ लिनुभन्दा दुई दिनअघि र आफ्ना अनुयायीहरूलाई रुँदै बिदाइ गरेको केही समयपछि शुक्रबार अमेरिका पलायन हुनुभएको छ । उहाँले आफ्नो चुनावी हार स्वीकार्नुभएको [...]

By |2022-12-31T16:39:28+05:45December 31, 2022|Categories: International|

प्रतिकूलतामा गम्भीरता, नवीनताको प्रतिबद्धता : महामन्त्रीद्वय थापा र शर्मा

नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले मुलुकको पछिल्लो राजनीतिक परिस्थितिमा आग्रह र पूर्वाग्रहमुक्त भएर संयमतापूर्वक समग्र घटनाक्रम तथा त्यसबाट उत्पन्न परिस्थितिको इमानदार समीक्षा गर्ने उल्लेख गर्नुभएको छ । [...]

By |2022-12-31T15:48:12+05:45December 31, 2022|Categories: News|

कम्बोडियामा निराकारको मृत्यु: बेलैमा उद्धार नभएको परिवारको गुनासो

कम्बोडियास्थित ग्रान्ड डायमन्ड सिटी होटल एन्ड क्यासिनोमा शुक्रबार भएको भीषण आगलागीमा मृत्यु भएका झापाको विर्तामोड नगरपालिका–१ का ४० वर्षीय निराकार पाण्डेको बेलैमा उद्धार नहुँदा मृत्युवरण गर्नुपरेको परिवारले गुनासो गरेका छन् [...]

By |2022-12-31T15:44:55+05:45December 31, 2022|Categories: News|

अपर अरुण आयोजना मुआब्जा वितरण सुरु

सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुन लागेको अपर अरुण आयोजनाको प्रभावित क्षेत्रका स्थानीयलाई मुआब्जा गर्न सुरु गरिएको छ । अप्पर अरुण आयोजनाले भोटखोला गाउँपालिका–२, ४ र ५ साबिक चेपुवा, हटिया तथा [...]

By |2022-12-31T15:43:20+05:45December 31, 2022|Categories: News|

राहदानी तथा राष्ट्रिय परिचयपत्र वितरणलाई सहज बनाउन पहल सुरु

सेवाग्राहीको निरन्तर गुनासो आएपछि गृह मन्त्रालयले राहदानी तथा राष्ट्रिय परिचयपत्र वितरणलाई थप सहज बनाउन पहल अगाडि बढाएको छ । सेवाग्राहीले घण्टौँ लाइन बस्नुपर्ने, अनलाइन फारम भर्न समस्या तथा प्रक्रिया झन्झटिलो [...]

By |2022-12-31T15:42:34+05:45December 31, 2022|Categories: News|

रावण उद्यान निर्माण अधुरै

म्याग्दीको पौराणिक स्थल पछैमा निर्माण थालिएको रावण उद्यान अधुरै रहेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँगको साझेदारीमा बेनी नगरपालिकाले वडा नं ५ को पछैमा गत वर्षदेखि उक्त उद्यान [...]

By |2022-12-31T15:42:00+05:45December 31, 2022|Categories: News|

म्यान्मारका शरणार्थीको सुरक्षाका लागि पहल गर्न आह्वान’

संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार प्रमुख भोल्कर तुर्कले जोखिमपूर्ण समुद्री यात्रा गरेर आफ्नो ज्यान जोखिममा राखेर जीवन जोखिममा परेका हजारौं रोहिंग्याको सुरक्षाका लागि समन्वयात्मक क्षेत्रीय दृष्टिकोण अपनाउन आह्वान गर्नुभएको छ । उहाँले [...]

By |2022-12-31T15:40:46+05:45December 31, 2022|Categories: International|

मेक्सिकोको बस दुर्घटनामा १५ जनाको मृत्यु

मेक्सिकोको पश्चिमी क्षेत्रमा शुक्रबार बस दुर्घटना हुँदा कम्तीमा १५ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् । मध्य राज्य ग्वानजुआटोको लियोन शहर फर्कने क्रममा नायरिट राज्यमा उक्त दुर्घटना भएको अधिकारीहरूले [...]

By |2022-12-31T15:40:04+05:45December 31, 2022|Categories: International|

राहदानी तथा राष्ट्रिय परिचयपत्र वितरणलाई सहज बनाउन पहल सुरु

सेवाग्राहीको निरन्तर गुनासो आएपछि गृह मन्त्रालयले राहदानी तथा राष्ट्रिय परिचयपत्र वितरणलाई थप सहज बनाउन पहल अगाडि बढाएको छ । सेवाग्राहीले घण्टौँ लाइन बस्नुपर्ने, अनलाइन फारम भर्न समस्या तथा प्रक्रिया झन्झटिलो [...]

By |2022-12-31T14:28:02+05:45December 31, 2022|Categories: News|

रावण उद्यान निर्माण अधुरै

म्याग्दीको पौराणिक स्थल पछैमा निर्माण थालिएको रावण उद्यान अधुरै रहेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँगको साझेदारीमा बेनी नगरपालिकाले वडा नं ५ को पछैमा गत वर्षदेखि उक्त उद्यान [...]

By |2022-12-31T14:27:20+05:45December 31, 2022|Categories: News|

कम्बोडियालीे क्यासिनोमा आगलागी विद्युतीय खराबीका कारण, नेपालीसहित २६ जनाको मृत्यु भएको पुष्टि

कम्बोडियाली अधिकारीहरूले क्यासिनोमा भएको आगलागी विद्युतीय खराबीका कारण भएको बताएका छन् । क्यासिनोमा भएको भीषण आगलागीबाट मृत्यु हुनेको सङ्ख्या आइतबारसम्म २६ पुगेको पुष्टि गरिएको छ । थाइल्याण्डको सीमा नजिकै रहेको [...]

By |2022-12-31T14:25:25+05:45December 31, 2022|Categories: International|

क्रोएशियालाई सीमाविहीन युरोप समूहमा मान्यता, शनिबारदेखि युरोको प्रयोग सुरु

क्रोएशियाले शनिबार रातिदेखि युरोपको राहदानी–मुक्त क्षेत्रमा प्रवेश गरेको छ । लगभग एक दशक अघि ईयूमा सामेल भएपछि क्रोएशियाको लागि यूरोपमा पासपोर्टबिना यात्रा गर्न पाइने अवसर र युरोपको संयुक्त मुद्रा युरो [...]

By |2022-12-31T14:23:30+05:45December 31, 2022|Categories: International|

अरब क्षेत्रको एक तिहाइ जनसङ्ख्या गरिबीबाट प्रभावित

अरब क्षेत्रको एक तिहाइ अर्थात् १३ करोड जनसङ्ख्या गरिबीको रेखामुनि रहेको अध्ययनले देखाएको छ । संयुक्त राष्ट्रसङ्घीय आर्थिक तथा सामाजिक आयोग (ईएससीडब्लुए) ले शुक्रबार सार्वजनिक गरेको एक सर्वेक्षणले खाडी सहयोग [...]

By |2022-12-31T14:17:48+05:45December 31, 2022|Categories: International|

१० जनाको हत्या

पूर्वी सिरियामा शुक्रबार ‘आतङ्ककारी’हरूको एक समूहले तेल मजदुरहरूको एक समूहको गाडीमा आक्रमण गर्दा १० जनाको मृत्यु भएको छ । घटनामा अन्य केही श्रमिक घाइते भएको सरकारी समाचार संस्था सानाले जनाएको [...]

By |2022-12-31T14:14:03+05:45December 31, 2022|Categories: International|

बागमती गोल्डकपमा १० टोलीले खेल्ने

बागमती गोल्डकप फुटबल प्रतियोगिताको पाँचौँ संस्करणमा १० टोली सहभागी हुने भएका छन् । बागमती गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा एक विदेशीसहित १० टोली सहभागी हुने भएका हुन् । यही पुस [...]

By |2022-12-31T14:09:42+05:45December 31, 2022|Categories: News|

बागमती गोल्डकपमा १० टोलीले खेल्ने

बागमती गोल्डकप फुटबल प्रतियोगिताको पाँचौँ संस्करणमा १० टोली सहभागी हुने भएका छन् । बागमती गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा एक विदेशीसहित १० टोली सहभागी हुने भएका हुन् । यही पुस [...]

By |2022-12-31T14:04:54+05:45December 31, 2022|Categories: News|

कञ्चनपुरमा हतियारसहित भारतीय लुटेरा पक्राउ

कञ्चनपुरको बेलौरीमा तीन भारतीय लुटेरा पक्राउ परेका छन् । बेलौरी नगरपालिका–१ स्थित वैशाखाबाट हतियासहित भारतीय लुटेरा पक्राउ परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता चक्र शाहले बताउनुभयो । पक्राउ परेकाहरुबाट प्रहरीले एक [...]

By |2022-12-31T14:30:02+05:45December 31, 2022|Categories: News|

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको भोलि उद्घाटन

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको भोलि आइतबार उद्घाटन हुने भएको छ । देशकै प्रमुख पर्यटकीय गन्तव्य पोखरामा निर्माण भएको विमानस्थलको देश बाहिरसमेत सन्देश दिनका लागि अङ्ग्रेजी नयाँवर्षका अवसरमा उद्घाटन गर्न लागिएको [...]

By |2022-12-31T13:55:12+05:45December 31, 2022|Categories: News|

सत्ता नहुँदैमा विचलित हुनुपर्दैन : वरिष्ठ नेता पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बदलिँदो अवस्थामा कांग्रेस कार्यकर्ता निराश हुननपर्ने बताउनुभएको छ । तनहुँको भानु नगरपालिका–९ स्थित पुर्कोट कालिका क्याम्पसको आज आयोजित १०औँ साधारणसभामा उहाँले सत्ता नहुँदैमा निराश [...]

By |2022-12-31T13:52:35+05:45December 31, 2022|Categories: News|

कैलालीमा हायस गाडी दुर्घटनामा एकको मृत्यु

कैलालीमा हायस गाडी दुर्घटना भएको छ । जिल्लाको गौरिगङ्गा भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने, १८ जना घाइते भएका छन् । गौरीगङ्गा नगरपालिका–६ वनवेहडामा हायस दुर्घटना भएको जिल्ला [...]

By |2022-12-31T13:50:09+05:45December 31, 2022|Categories: News|

जग्गाको समस्याका कारणले अस्पताल बनेनन्

सरकारले आधारभूत स्वास्थ्य सेवालाई स्थानीय तहसम्म पु¥याउनका लागि सुरु गरेको अभियानमा एक सय २४ स्थानीय तह सहभागी भएका छैनन् । ती एक सय २४ स्थानीय तहको आफ्नै जग्गा नभएर र [...]

By |2022-12-31T13:24:28+05:45December 31, 2022|Categories: News|

त्रिविमा आइतबारदेखि बिदा

त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले जाडो बढेसँगै हिउँदे बिदा गर्ने भएको छ । त्रिविअन्तर्गतका आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसमा यही पुस १७ गतेदेखि हिउँदे बिदा गर्न थालेको हो । त्रिवि कार्यकारी परिषद्ले [...]

By |2022-12-31T13:22:00+05:45December 31, 2022|Categories: News|

काठमाडौँबाट आपराधिक क्रियाकलापमा संलग्न एक सय ५५ पक्राउ

जिल्ला प्रहरी परिसर काठमाडौँले छ महिनाको अवधिमा आपराधिक क्रियाकलापमा संलग्न एक सय ५५ जनालाई पक्राउ गरेको छ । काठमाडौँ प्रहरीले चालू आव २०७९÷८० को साउनदेखि पुससम्मको अवधिमा आपराधिक क्रियाकलापमा संलग्न [...]

By |2022-12-31T13:21:30+05:45December 31, 2022|Categories: News|

पत्रकारका लागि अक्षयकोष स्थापना

पत्रकारिता क्षेत्रमा टिकाइरहनका लागि अक्षयकोष स्थापना गरिएको छ । सब इञ्जिनीयर स्वर्गीय हरिभक्त भट्टराईको प्रथम स्मृति दिवसमा उहाँको परिवारले अक्षयकोष स्थापना गर्नुभएको छ । स्व भट्टराईका श्रीमती, छोराछोरी, बुहारीले उहाँको [...]

By |2022-12-31T13:20:56+05:45December 31, 2022|Categories: News|

जसपाको कार्यकारिणी समिति बैठक जारी

मुलुकको समसामयिक राजनीतिक परिस्थितिबारे पार्टीको रणनीति तय गर्न जनता समाजवादी पार्टी (जसपा) नेपालको कार्यकारिणी समितिको बैठक जारी छ । ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा केहीबेरअघि सुरु भएको बैठकमा सरकारमा सहभागिता, [...]

By |2022-12-31T13:20:06+05:45December 31, 2022|Categories: News|

प्रधानमन्त्री कप महिला क्रिकेट : रितुको कप्तानीमा बैतडीको टोली घोषणा

प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशस्तरीय छनोटका लागि बैतडीको टोली घोषणा गरिएको छ । जिल्ला क्रिकेट सङ्घले रितु कनौजियाको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको हो । [...]

By |2022-12-31T13:19:35+05:45December 31, 2022|Categories: News|

वृद्धाश्रममा सेनाद्वारा सहयोग

कञ्चनपुरको बेदकोट नगरपालिकामा रहेको वृद्धाश्रममा आज बिहान नेपाली सेनाले न्यानो लुगा र खाद्य सामग्री सहयोग गरेको छ । नेपाली सेना सैनिक श्रीमती सङ्घ, श्री नं २५ बाहिनी अड्डा भगतपुर ब्यारेकले [...]

By |2022-12-31T13:18:59+05:45December 31, 2022|Categories: News|

पूर्वाधार विकासको पर्खाइमा महाभारतकालीन ‘किचकबध’

झापाको भद्रपुर नगरपालिका–२ स्थित महाभारतकालीन ऐतिहासिकस्थल किचकबध पूर्वाधार विकासको पर्खाइमा छ । नेपालकै उत्कृष्ट पर्यटकीयस्थलमध्ये एक बन्नसक्ने पर्याप्त सम्भावना बोकेको किचकबध यतिबेला पूर्वाधार विकासको पर्खाइमा रहेको हो । किचकबधलाई झापामा [...]

By |2022-12-31T13:18:11+05:45December 31, 2022|Categories: News|
Go to Top