असार १९ नेपाल । चालु आ.व. २०८२।०८३ को खाताबन्दी तथा हिसाब मिलान गर्ने प्रयोजनका लागि काठमाडौं जिल्ला अदालतको लेखा शाखाबाट प्रवाह गर्दै आएको धरौटी फिर्ता सम्बन्धी सेवा मिति २०८३।०३।२२ गतेदेखि २०८३।०४।२० गतेसम्मका लागि बन्द हुने व्यहोरा सम्बन्धित सरोकारवाला सबैमा काठमाडौ जिल्ला अदालतले सूचना मार्फत सवै सरोकारवालाहरुलाई जनाएको छ।

सेवा अबरुद्धका कारण सम्बन्धित सेवाग्राही महानुभावहरुलाई पर्न जाने असुविधा प्रति काठमाडौ जिल्ला अदालतले सूचना मार्फत क्षमा प्रार्थी गरेको छ ।