२०८० चैत्र ५ काठमाडौं । सुन तस्करी प्रकरणमा पक्राउ परेका पूर्वसभामुख एवं माओवादी केन्द्रका नेता कृष्णबहादुर महरालाई आज पक्राउ लगत्तै अदालतमा म्याद थपको लागि पेश गरिएकोमा ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले प्रहरीलाई अनुमति दिएको समाचार छ । महरालाई सुन तस्करी सग निकट सम्बन्ध रहेको आरोप लगाईएको छ ।[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]