२०८१ चैत्र १४ काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङले आफुलाई कानुन बिपरित बर्खास्त गरेको भन्दै पेस गरेको रिट सर्वोच्च अदालतले दर्ता गरेको छ ।रिटमा गैरकानुनी रुपमा पदमुक्त गरिएको दाबी गरिएको छ् ।
रिटमा कुलमान घिसिङले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, ऊर्जामन्त्री उर्जामन्त्रालय मन्त्रालय, नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समिति र नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य विपक्षी रहेका छन् । अब रिट निवेदन माथी सर्वोच्च अदालतमा सुनुवाइ हुनेछ् ।