२०८१ चैत्र १३ काठमाडौं । सेयर बजार नेप्से सूचक ३९.१३ विन्दुले बढेर २६२१.८६ अंकमा कायम भएको छ । ४ अर्ब रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ ।

सबै समूहका सूचक सामान्य रुपले बढेका छन् । बजार लगातार साढे दुई हप्ता घटेर आज सम्हालिएको छ् । बढेको बेला बेच्नेहरु सेयर मूल्य सस्तो भएपछि सेयर कारोवारी खुसी भएका छन् । तिनै बेच्नेहरु पुन किन्न थालेको अनुमान गर्न सकिन्छ ।