कृषिमा क्रान्ति राष्ट्रमा शान्ति
Media of the nation

निर्वाचनमा कांग्रेसकाे दाेस्राे जित, मुस्ताङ प्रदेशसभा १ मा गुरुङ विजयी

५ मंसिर, मुस्ताङ । मुस्ताङको प्रदेशसभा (१) मा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नम्डु गुरुङ विजयी हुनुभएको छ । गुरुङ नेकपा (एमाले)का इन्द्रधारा विष्टलाई दुई सय ५५ मतान्तरले पराजित गर्दै विजयी [...]

डडेल्धुरामा मतगणना सुरू

५ मंसिर, डडेल्धुरा । प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतगणना सुरु भएको छ । आज दिउँसो साढे तीन बजेदेखि मत गन्न सुरु भएको [...]

प्रचण्डको क्षेत्रमा धाँधली भएकाे भन्दै पुनः मतदान गराउन एमालेको माग

५ मंसिर, गोरखा । निर्वाचनमा धाँधली भएको भन्दै गोरखाका केही मतदान केन्द्रमा पुनः मतदान गर्न माग गरिएको छ । नेकपा एमाले लगायतका अन्य केही साना दलले १२ मतदान केन्द्रमा पुनः [...]

काठमाडौँ २ काे मतगणना सुरु

५ मंसिर, काठमाडाैँ । काठमाडौँ जिल्ला निर्वाचन क्षेत्र नं २ मा दिउँसो २ बजेदेखि मतगणना सुरु भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । प्रत्यक्ष र समानुपातिकको एकैपटक मतगणना गर्ने तयारीका [...]

लुम्बिनी ४ मा लोसपालाई अग्रता

५ मंसिर, रूपन्देही । रूपन्देही क्षेत्र नं ४ मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालको अग्रता सुरू भएको छ । प्रतिनिधिसभा सदस्यतर्फ विभिन्न क्षेत्रको मतपेटिकाबाट दुई हजार पाँच सय ४८ मत [...]

भक्तपुर क्षेत्र नं १ मा राप्रपा, क्षेत्र नंं २ मा कांग्रेस अगाडि, मतगणना जारी

५ मंसिर, भक्तपुर । भक्तपुर क्षेत्र नं २ को मतगणनामा नेपाली कांग्रेसको अग्रता कायमै छ । मध्यपुरथिमि नगरपालिकाको बोडेस्थित नेपाल कृषि विकास बैंकको तालिम केन्द्रमा जारी मतगणनामा १० हजार मतगणना [...]

काठमाडौँ ३ मा एमालेलाई अग्रता

५ मंसिर, काठमाडाैँ । काठमाडौँ निर्वाचन क्षेत्र नं ३ मा नेकपा (एमाले) का कृष्ण राईले प्रारम्भिक अग्रता लिनुभएको छ । तीन हजार चार सय २४ मतगणना सकिँदा राईले एक हजार [...]

सप्तरीको क्षेत्र नं १ र २ मा जनमत पार्टीका अध्यक्ष डा. राउत दाजुभाइको सुरुआती अग्रता

५ मंसिर, सप्तरी । सप्तरीको क्षेत्र नं १ र २ मा जनमत पार्टीका अध्यक्ष डा सीके राउत दाजुभाइले सुरुआती अग्रता लिएका छन् । सप्तरीको कञ्चनरुप नगरपालिकास्थित सर्वाेदय माविमा जारी क्षेत्र [...]

पर्सा क्षेत्र नं १ र २ को मतगणना सुरु

५ मंसिर, पर्सा । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य पदका लागि हिजो भएको मतदानको नतिजा प्राप्त गर्न आज अपराह्न १ बजेपछि मतको गणना कार्य सुरु गरिएको छ । वीरगञ्ज महानगरपालिका–१० स्थित [...]

लमजुङमा मतगणना सुरु

५ मंसिर, काठमाडाैँ । लमजुङ जिल्लामा मतगणना सुरु भएको छ । आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मतगणना सर्वदलीय बैठकपश्चात दिउँसोदेखि सुरु भएको हो । निर्वाचन कार्यालय प्रमुख नारायणप्रसाद [...]

काठमाडौँ १ मा कांग्रेसकाे अग्रता कायमै

५ मंसिर, काठमाडाैँ । काठमाडौँ निर्वाचन क्षेत्र नंं १ मा नेपाली कांग्रेसका प्रकाशमान सिंहको प्रारम्भिक अग्रता कायमै रहेकाे छ । यो क्षेत्रका छ वटा मतदान केन्द्रको मतगणना सकिँदा सिंहले ८१८ [...]

कैलालीै निर्वाचन क्षेत्र नं १ र ३ मा मतगणना सुरु

५ मंसिर, कैलाली । कैलाली जिल्लाको निर्वाचन क्षेत्र ३ को प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना मध्याह्न १२ बजेपछि सुरु भएको छ । निर्वाचन क्षेत्र १ को मतगणना ११ः१५ बजेदेखि [...]

सिन्धुपाल्चोकमा मतगणना हुँदै

५ मंसिर, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने भएको छ । सिन्धुपाल्चोक १ को तेम्बाथान बाहेकका मतपेटिका सङ्कलन भइसकेको जिल्ला निर्वाचन अधिकारी विकास शर्मा रिजालले जानकारी दिनुभयो [...]

सुर्खेत क्षेत्र नं २ को मतगणना सुरु

५ मंसिर, सुर्खेत । सुर्खेत क्षेत्र नं २ को मतगणना सुरु भएको छ । प्रदेश निर्वाचन कार्यालयका अनुसार मतगणना वीरेन्द्रनगरको सिटीहलमा सुरु भएको छ । निर्वाचन क्षेत्र नं १ को [...]

महन्थ ठाकुरको क्षेत्रमा ३ बजेदेखि मतगणना हुने

५ मंसिर, महोत्तरी । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर उम्मेदवार रहनुभएको निर्वाचन क्षेत्रमा आज दिउँसो ३ बजेदेखि मतगणना सुरु हुने भएको छ । महोत्तरी जिल्लाको क्षेत्र नं ३ [...]

सिरहामा सर्वदलीय बैठक

५ मंसिर, सिरहा । आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनपछि मतगणनाका लागि सिरहा जिल्लाका अहिले चारवटै निर्वाचन क्षेत्रमा सर्वदलीय बैठक बसिरहेको छ । प्रमुख निर्वाचन अधिकृत काजीबहादुर राईले बैठक [...]

चितवन क्षेत्र नं १ को मतगणना सुरु

५ मंसिर, चितवन । चितवन क्षेत्र नं १ को मतगणना सुरु भएको छ । तीन निर्वाचन क्षेत्र रहेको यस जिल्लामा क्षेत्र नं १ को मतगणना सुरु गरिएको हो । पूर्वी [...]

दाङ क्षेत्र नं ३ को मतगणना सुरु

५ मंसिर, दाङ । दाङ क्षेत्र नं ३ को प्रतिनिधिसभा सदस्यको मतगणना सुरु भएको छ । मध्यान्ह १२ बजेदेखि मतगणना सुरु भएको निर्वाचन अधिकृत डोलनाथ न्यौपानेले जानकारी दिनुभयो । क्षेत्र [...]

काठमाडौँ–९ मा एमालेलाई अग्रता

५ मंसिर, काठमाडाैं । काठमाडौँ क्षेत्र नं ९ मा प्रतिनिधिसभा सदस्यका लागि नेकपा (एमाले) का कृष्णगोपाल श्रेष्ठ पाँच सय ६४ मतसहित अग्रता लिनुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेल [...]

रुपन्देही –४ को मतगणना सुरु

५ मंसिर, रुपन्देही । रुपन्देही क्षेत्र नं ४ को मतगणना सुरु भएको छ । नर्वाचन अधिकृतको कार्यालय कोटहीमाइ गाउँपालिकाको भवनमा मतगणना सुरु भएको हो । सर्वदलीय बैठकको निर्णयपछि मतगणना सुरु [...]

झापा ५ को मतगणना शुरु

५ मंसिर, झापा । झापा निर्वाचन क्षेत्र नम्बर ५ को प्रतिनिधिसभा तर्फको मतगणना सुरु भएको छ । दमक नगरपालिकामा मत गन्न थालिएको हो । निर्वाचन अधिकृतको कार्यालयका अनुसार गौरीगञ्जका मतदान [...]

काठमाडौँ–४ मा झिनो मतान्तरले थापा अगाडि

५ मंसिर, काठामडाैं । काठमाडौँ जिल्लाको निर्वाचन क्षेत्र नं ४ को बूढानीलकण्ठ–१ जय भद्रकाली मतदान केन्द्रबाट मतगणना भइरहेको छ । आज बिहान ११ बजेदेखि क्षेत्र नं ४ मा सुरु भएको [...]

मकवानपुरमा मतगणना सुरु

५ मंसिर, मकवानपुर । आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन अन्र्तगत मकवानपुर जिल्लामा दुईवटै निर्वाचन क्षेत्रको मतगणना सुरु भएको छ । आज बिहान बसेको सर्वदलीय–सर्वपक्षीय बैठकले बिहान ११ बजेदेखि मत [...]

मोरङमा मतगणना १ बजे देखि सुरू हुने

५ मंसिर, माेरङ । आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन अन्र्तगत मोरङमा मतगणना आज दिउँसो १ बजेदेखि सुरु हुने भएको छ । मोरङका प्रमुख निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश दुर्गाप्रसाद [...]

सप्तरीको क्षेत्र नं २ मा जनमत पार्टीको सुरुआती अग्रता, क्षेत्र नं १ को मतगणना सुरु

५ मंसिर, सप्तरी । सप्तरीको क्षेत्र नं १ र २ को मतगणना सुरु भएको छ । राजविराजस्थित खानेपानी तथा सरसफाइ कार्यालयकको भवनमा बिहान ९ बजेदेखि क्षेत्र नं २ को मतगणना [...]

कास्की २ (१) मा राप्रपाको अग्रता

५ मंसिर, कास्की । कास्की निर्वाचन क्षेत्र नं २ (१) मा राप्रपाले अग्रता बनाएको छ । राप्रपाका उम्मेदवार विजयबहादुर भण्डारीले छ सय ९२ मतका साथ अग्रता लिनुभएको हो । यस्तै [...]

निर्वाचनमा पहिलाे जित कांग्रेसकाे, मुस्ताङबाट योगेश गौचन थकाली विजयी

५ मंसिर, मुस्ताङ । हिजाे सम्पन्न भएकाे प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा नेपाली कांग्रेसले जितको खाता खोलेको छ । मुस्ताङबाट नेपाली कांग्रेसका उम्मेदवार योगेश गौचन थकाली विजयी भएका छन् । उनले [...]

रुपन्देही– ५ को मतगणना सुरु

५ मंसिर, रूपन्देही । रुपन्देही क्षेत्र नं ५ को मतगणना सुरु गर्न थालिएको छ । गैडहवा गाउँपालिकास्थित निर्वाचन अधिकृतको कार्यालयमा सर्वदलीय बैठक पछि ११ बजेदेखि मतपेटिका खन्याइ मतपत्र मिलाउन थालिएको [...]

काठमाडौँ–३ मा मतगणना सुरु (भिडियाे सहित)

५ मंसिर, काठमाडाैँ । काठमाडौँ जिल्ला निर्वाचन क्षेत्र नं ३ को मतगणना बिहान नौ बजेदेखि सुरु भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । प्रतिनिधिसभा र प्रदेशसभाको आइतबार सम्पन्न निर्वाचनमा यो [...]

सुर्खेतमा मतगणनाको समय तय गर्न सर्वदलीय बैठक बस्दै

५ मंसिर, सुर्खेत । सुर्खेत निर्वाचन क्षेत्र नम्बर–२ को मतगणनाका लागि सर्वदलीय बैठकको तयारी गरिएको छ । आइतबार सम्पन्न प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको मतपेटिका मतगणना स्थलमा आइसकेको प्रमुख [...]

जुम्लामा सर्वदलीय बैठकपछि मतगणना थालिने

५ मंसिर, जुम्ला । आइतबार सम्पन्न प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको तीन स्थानबाट मतगणना गरिने भएको छ । मतदान केन्द्र र मतदानस्थलबाट मतपेटिका संकलन भइसकेका छन् । मतगणना सुरु [...]

बाग्लुङमा मतगणनाको तयारी

५ मंसिर, बाग्लुङ । आइतबार सम्पन्न प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको मतगणनाको तयारी थालिएको छ । सबै मतदानस्थलको मतपेटिका मतगणनास्थलसम्म आइपुगेकाले मतगणनाको तयारी थालिएको हो । राति अबेरसम्म जिल्लाका [...]

पाँचथरमा मध्याह्नबाट मतगणना आरम्भ गरिँदै

५ मंसिर, पाँचथर । आइतबार सम्पन्न प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनमा पाँचथरमा ५४ प्रतिशत मत खसेको छ । जिल्ला निर्वाचन कार्यालयको तथ्याङ्कअनुसार जिल्लामा ३९ हजार छ सय ३७ जना [...]

कास्की क्षेत्र नं ३ मा मतगणना सुरु गरिँदै

५ मंसिर, काठमाडाैँ । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन–२०७९ अन्तर्गत कास्की निर्वाचन क्षेत्र नं ३ को मतगणनाको तयारी गरिएको छ । यसका लागि सर्वदलीय बैठक आह्वान गरिएको र बैठकपछि ११ [...]

दाङमा मतगणना सुरु गर्ने तयारी

५ मंसिर, दाङ । दाङ क्षेत्र नं. १ को मतगणना सुरु गर्ने विषयमा सर्वदलीय बैठक जारी छ । लमही नगरपालिकाको कार्यालयमा जारी बैठकमा मतगणना कसरी छिटो र व्यवस्थित बनाउने भन्ने [...]

चितवनमा चाँडै मतगणना गरिने

५ मंसिर, चितवन । तीन निर्वाचन क्षेत्र रहेको यस जिल्लाका सबै क्षेत्रमा आज बिहानबाट मत गणनाको तयारी गरिएको छ । आइतबार राति अबेरसम्म मतपेटिका ल्याउन र बुझ्न समय लागेपछि आज [...]

कैलालीमा १० बजेदेखी मतगणना सुरू हुने

आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको मतगणना कैलालीमा आज बिहान १० बजेपछि सुरु गर्न लागिएको छ । सर्वदलीय-सर्वपक्षीय बैठक बसेपछि निर्वाचनको मतगणना सुरु हुने तयारी गरिएको सम्बन्धित क्षेत्रका निर्वाचन [...]

शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भएकामा सबैलाई धन्यवाद : प्रम देउवा

४ मंसिर, काठमाडाैँ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन शान्तिपूर्ण एवं भयरहित वातावरणमा निष्पक्ष, धाँधलीरहित र उत्साहपूर्ण रूपमा सम्पन्न भएकोमा पार्टीका तर्फबाट सबैलाई [...]

एमालेको पक्षमा निर्वाचन परिणाम आउने ईश्वर पोखरेलको दावी

४ मंसिर, काठमाण्डाै । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष तथा काठमाडौँ क्षेत्र नं ५ प्रतिनिधिसभा सदस्यका उम्मेदवार ईश्वर पोखरेलले टोखा नगरपालिका–६ कार्यालयस्थित धापासी मतदान केन्द्रबाट मतदान गर्नुभएको छ ।         मतदानपश्चात् सञ्चारकर्मीसँग कुरा [...]

हिमाली गाउँका मतपेटिका हेलिकप्टरमार्फत ल्याउने तयारी

४ मंसिर, काठमाण्डाै । ताप्लेजुङका हिमाली गाउँका मतपेटिकाहरू सोमबार मात्र सदरमुकाम ल्याउने तयारी भएको छ । फक्ताङलुङ गाउँपालिकामा पर्ने हिमाली बस्तीहरू घुन्सा, ग्याब्ला, याङ्मा र ओलाङचुङगोलाका मतपेटिका सोमबार बिहान हेलिकप्टरमार्फत [...]

बाजुरामा गोली लागेर एकको मृत्यु, तीन घाइते

४ मंसिर, काठमाण्डाैं । बाजुरामा सुरक्षाकर्मीको गोली लागेर एकजनाको मृत्यु हुनाका साथै तीनजना गम्भीर घाइते भएका छन् । बाजुराको त्रिवेणी नगरपालिकाका नगरप्रमुख कर्णबहादुर थापाका अनुसार त्रिवेणी नगरपालिका–७ स्थित नाटेश्वरी आधारभूत [...]

मतदान केन्द्र अपाङ्गतामैत्री नहुँदा समस्या

४ मङ्सिर, काठमाडौं । पूर्वी नवलपरासी कावासोती-६ विष्णुनगरस्थित ९० वर्षीया पवित्रा काफ्लेले मतदान गर्नुभएको छ । मतदान महत्वपूर्ण भएकाले मतदान गर्न आएको काफ्लेले बताउनुभयो । शारीरिक रुपमा अशक्त पनि ‘ह्विलचियर’को [...]

देशभर १२ः४५ सम्म ३२ प्रतिशत मतदानः निर्वाचन आयोग

आज जारी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा देशभर १२ः४५ बजेसम्म ३२ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जानकारी दिएको छ । आयोगमा जारी पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सो जानकारी [...]

लोकतन्त्रको सुन्दर पक्ष निर्वाचन हो- कांग्रेस केन्द्रीय सदस्य डा कोइराला

४ मंसिर, काठमाडाैं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं मोरङ क्षेत्र नं ६ प्रतिनिधिसभा सदस्य उम्मेदवार डा शेखर कोइरालाले लोकतन्त्रको सुन्दर पक्ष निर्वाचन भएको बताउनुभएको छ । डा कोइरालाले आज [...]

उत्साह र शान्तिपूर्ण वातावरणमा मतदान भइरहेकोछ- पूर्वप्रमुख आयुक्त

४ मंसिर, काठमाडाैं । प्रतिनिधिभा र प्रदेशसभा सदस्यका लागि आज भइरहेको मतदान उत्साह, व्यवस्थित र शान्तिपूर्ण वातावरणमा भइरहेको छ । आमनिर्वाचन पर्यवेक्षण समितिका तर्फबाट निर्वाचन पर्यवेक्षणमा रहनुभएका पूर्व प्रमुख निर्वाचन [...]

एमालेका महासचिव पोखरेलद्वारा मतदान

४ मंसिर, काठमाडाैं । नेकपा एमालेका महासचिव एवं दाङ क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार शङ्कर पोखरेलले मुलुकमा राजनीतिक ध्रुविकरण अपरिहार्य भएको बताउनुभएको छ । आज तुलसीपुर १८ विजौरीस्थित [...]

अध्यक्ष तिमिल्सिनाद्वारा मतदान

४ मंसिर, काठमाडाैं । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पर्वतको मोदी गाउँपालिकास्थित वडा नं ७ राम्जाको पशुपति मावि ‘क’ केन्द्रबाट मतदान गर्नुभएको छ । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतदान पछि उहाँले [...]

सञ्चारमन्त्री कार्कीद्वारा मतदान

४ मंसिर, काठमाडाैं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बराह क्षेत्र नगरपालिका वडा नं १० प्रकाशपुरस्थित भगवती माध्यमिक विद्यालय मतदान केन्द्रबाट मतदान गर्नुभएको छ । सुनसरी जिल्ला निर्वाचन क्षेत्र [...]

‘मौसम सफा छ, ढुक्कले मतदान गरौँ’

४ मंसिर, काठमाडाैं । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको दिन आज देशभर मतदान भइरहेको छ । मतदानको प्रतीक्षामा रहेका मतदातालाई मौसम कस्तो होला भन्ने चासो हुनसक्छ । देशभरको मौसम सामान्यतया [...]

सम्मानित नेता खनालद्वारा मतदान

४ मंसिर, काठमाडाैं । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले निर्वाचनमा मताधिकारको प्रयोग गर्न आग्रह गर्नुभएको छ । इलामको सूर्योदय नगरपालिका–९ रम्फोकस्थित राष्ट्रिय आधारभूत विद्यालयको मतदान [...]

म्याग्दीमा १०७ वर्षीय वृद्धले मतदान गर्नुभयो

४ मंसिर, काठमाडाैं । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन अन्तर्गत आज म्याग्दीमा एक एक सय सात वर्षीय वृद्धले मतदान गर्नुभएको छ । मालिका गाउँपालिका–२ रुमका जसमनी कामीले राष्ट्रिय माविको (क) [...]

मुख्यमन्त्री पोख्रेलद्वारा मतदान

४ मंसिर, काठमाडाैं । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोख्रेलले शमशेर माध्यमिक विद्यालय गैँडाकोट– १ जौजुवामा आज बिहान मतदान गर्नुभएको छ । मुख्यमन्त्री पोख्रलले सो विद्यालयको ‘क’ केन्द्रबाट मतदान गर्नुभएको [...]

हुम्लाका चार केन्द्रमा चिसोका कारण मतदान सुरू भएन

४ मंसिर, काटमाठाैं । नाम्खा गाउँपालिका–६ का तीन मतदान केन्द्र र वडा–५ को मुचुमा चिसोका कारण मतदान सुरूआत हुन सकेको छैन । अत्यधिक चिसोले नाम्खा–६ को तिल, जाङ, हलजी र [...]

मधेस प्रदेशः मतदान जारी

४ मंसिर, काठमाडाैं । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि मधेस प्रदेशमा आज बिहान ७ बजेदेखि मतदान जारी छ । धनुषाको सबै निर्वाचन क्षेत्रमा शान्तिपूर्णरुपमा बिहान ७ बजेदेखि मतदान सुरु भएको [...]

केन्द्रीय कारागारका सात कैदीबन्दीले गरे मतदान

४ मंसिर, काठमाडाैं । केन्द्रीय कारागार जगन्नाथदेवल मतदान केन्द्रबाट सात कैदीबन्दीले मतदान गरेका छन् । आठ कैदन्दीको मतदाता नामावलीमा नाम रहे पनि सात कैदीबन्दीले मतदान गरिसकेको मतदान अधिकृत ईश्वरीप्रसाद अर्यालले [...]

कांग्रेस सदस्य डा कोइरालाद्वारा मतदान

४ मंसिर, काठमाडाैं । मोरङ क्षेत्र नं ६ का प्रतिनिधिसभाका उम्मेदवार डा शेखर कोइरालाले आदर्श माध्यमिक विद्यालय विराटनगर–७ मा आज बिहान मतदान गर्नुभयो । प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा नेपाली कांग्रेसका [...]

अर्थमन्त्री शर्माद्वारा मतदान

४ मंसिर, काठमाडाैं । प्रमुख राजनीतिक दलका उम्मेदवारले मतदान गर्नुभएको छ । प्रतिनिधिसभा र प्रदेशसभाका आज आज देशभर मतदान भइरहेको छ । मतदान आज बिहान ७ बजेदेखि शुरु भएको हो [...]

अध्यक्ष नेपालद्वारा मतदान

४ मंसिर, काठमाडाैं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले रौतहटको रामजानकी कन्या आधारभूत विद्यालय मतदान केन्द्रबाट मतदान गर्नुभएको छ । रौटहट क्षेत्र नं १ का उम्मेदवारसमेत [...]

कांग्रेस महामन्त्री थापाद्वारा मतदान (भिडियाे सहित)

४ मंसिर, काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले काठमाडौँको मैतीदेवी मयुर कुण्ड पूर्वकेन्द्रबाट मतदान गर्नुभएको छ । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा उहाँ काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ४ बाट नेपाली [...]

हुम्लाका कैदीबन्दीले गरे मतदान

४ मंसिर, काठमाण्डाै । हुम्ला कारागारमा रहेका कैदीबन्दीले मतदान गरेका छन् । बिहान ८ः३० बजेदेखि कारागार रहेका कैदीबन्दीले सामानुपातिक उम्मेदवारलाई मतदान गरेका छन् । बीस जना कैदीबन्दीमध्ये १५ जनाले मतदाताले [...]

९० वर्षीया वृद्धाद्वारा मतदान

४ मंसिर, काठमाण्डाै । तनहुँको व्यास नगरपालिका–५ पतेनी निवासी ९० वर्षीया जगतमाया न्यौपानेले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको लागि मतदान गर्नुभएको छ । उहाँले सोही वडाको ठूलोटारस्थित उदय माध्यमिक विद्यालय मतदान [...]

शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ : प्र.जि.अ. उपाध्याय

सङ्घीय राजधानी काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतदान शान्तिपूर्ण भइरहेको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायका अनुसार सबै निर्वाचन क्षेत्रका मतदान केन्द्रमा शान्तिपूर्णरुपमा मतदान [...]

आफ्ना प्रतिनिधि छान्न मतदान

४ मंसिर, काठमाण्डाै । संविधानसभाबाट संविधान जारी भएपछि दोस्रोपटक आज बिहान ७ बजेदेखि देशभर प्रतिनिधिसभा एवं प्रदेशसभाका लागि मतदान सुरु भएको छ । पाँच वर्ष शासन गर्ने प्रतिनिधि छान्नका लागि [...]

मुगुकाे ५ मतदान केन्द्रमा शंकास्पद वस्तु भेटियाे

४ मंसिर, मुगु । मुगु जिल्लाकाे ५ वटा मतदान केन्द्रहरूमा शंकास्पद वस्तु भेटिएको छ । जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार खत्याड गाउँपालिका अन्तरगत ५ वटा मतदान केन्द्रमा शंकास्पद वस्तु फेला [...]

निर्वाचन बुथ कब्जा गर्न खोज्ने र मतपेटिका लुट्न खोज्नेलाई गाेली हानिने

४ मंसिर, काठमाण्डाै । सरकारले निर्वाचनको दिन बुथ कब्जा गर्न खोज्ने र मतपेटिका लुट्न खोज्नेमाथि गोली हान्नेसम्मको अधिकार प्रहरीलाई दिएको छ। गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणी पोखरेलले निर्वाचन सुरक्षार्थ खटिएको सुरक्षाकर्मीले जिम्मेवारी [...]

आगामी निर्वाचनमा खटिने कर्मचारी र सुरक्षाकर्मीले पाउने सेवा-सुविधा

३ मंसिर, काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि यसपटक निर्वाचन आयोगले देशभर दुई लाख ४६ हजार नौ सय ६० कर्मचारी खटाएको छ । आयोगका अनुसार देशभरका २२ हजार दुई [...]

निर्वाचनको मौन अवधी आज राती १२ बजे देखि, के गर्न हुने र के गर्न नहुने ? (भिडियो सहित)

१ मङ्सिर, काठमाडाैँ । गत मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आज राति १२ बजेदेखि स्थिर समय अर्थात माैन अवधि लागू हुँदैछ । निर्वाचन आचारसंहिता, २०७९ [...]

Go to Top