कृषिमा क्रान्ति राष्ट्रमा शान्ति
Media of the nation

अछाम क्षेत्र नं १ मा मतगणना सुरु

५ मंसिर, अछाम । अछाम क्षेत्र नं १ मा मतगणना सुरु भएको छ । चौरपाटी गाउँपालिका–१ र रामारोशन गाउँपालिका–१ बाट मतगणना सुरु गरिएको हो । जम्मा मतदाता सङ्ख्या ७९ हजार [...]

जुम्लामा मतगणना

५ मंसिर, जुम्ला । आइतबार भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना जुम्लामा दिउँसोदेखि सुरु भएको छ । जिल्लाको कनकासुन्दरी गाउँपालिको पाँच मतदान केन्द्रबाट प्रतिनिधिसभाको मतगणना कार्य सुरु भएको मुख्य निर्वाचन [...]

दाङ निर्वाचन क्षेत्र न १ र २ मा गठबन्धनको अग्रता

५ मंसिर,दाङ । दाङ निर्वाचन क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्य निर्वाचन अन्र्तगत तीन सय मत गन्दा गठबन्धनका उम्मेदवार मेटमणि चौधरीले एक सय २५ मत प्राप्त गर्नुभएको छ भने नेकपा [...]

निर्वाचनमा कांग्रेसकाे दाेस्राे जित, मुस्ताङ प्रदेशसभा १ मा गुरुङ विजयी

५ मंसिर, मुस्ताङ । मुस्ताङको प्रदेशसभा (१) मा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नम्डु गुरुङ विजयी हुनुभएको छ । गुरुङ नेकपा (एमाले)का इन्द्रधारा विष्टलाई दुई सय ५५ मतान्तरले पराजित गर्दै विजयी [...]

डडेल्धुरामा मतगणना सुरू

५ मंसिर, डडेल्धुरा । प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतगणना सुरु भएको छ । आज दिउँसो साढे तीन बजेदेखि मत गन्न सुरु भएको [...]

प्रचण्डको क्षेत्रमा धाँधली भएकाे भन्दै पुनः मतदान गराउन एमालेको माग

५ मंसिर, गोरखा । निर्वाचनमा धाँधली भएको भन्दै गोरखाका केही मतदान केन्द्रमा पुनः मतदान गर्न माग गरिएको छ । नेकपा एमाले लगायतका अन्य केही साना दलले १२ मतदान केन्द्रमा पुनः [...]

काठमाडौँ २ काे मतगणना सुरु

५ मंसिर, काठमाडाैँ । काठमाडौँ जिल्ला निर्वाचन क्षेत्र नं २ मा दिउँसो २ बजेदेखि मतगणना सुरु भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । प्रत्यक्ष र समानुपातिकको एकैपटक मतगणना गर्ने तयारीका [...]

लुम्बिनी ४ मा लोसपालाई अग्रता

५ मंसिर, रूपन्देही । रूपन्देही क्षेत्र नं ४ मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालको अग्रता सुरू भएको छ । प्रतिनिधिसभा सदस्यतर्फ विभिन्न क्षेत्रको मतपेटिकाबाट दुई हजार पाँच सय ४८ मत [...]

भक्तपुर क्षेत्र नं १ मा राप्रपा, क्षेत्र नंं २ मा कांग्रेस अगाडि, मतगणना जारी

५ मंसिर, भक्तपुर । भक्तपुर क्षेत्र नं २ को मतगणनामा नेपाली कांग्रेसको अग्रता कायमै छ । मध्यपुरथिमि नगरपालिकाको बोडेस्थित नेपाल कृषि विकास बैंकको तालिम केन्द्रमा जारी मतगणनामा १० हजार मतगणना [...]

काठमाडौँ ३ मा एमालेलाई अग्रता

५ मंसिर, काठमाडाैँ । काठमाडौँ निर्वाचन क्षेत्र नं ३ मा नेकपा (एमाले) का कृष्ण राईले प्रारम्भिक अग्रता लिनुभएको छ । तीन हजार चार सय २४ मतगणना सकिँदा राईले एक हजार [...]

सप्तरीको क्षेत्र नं १ र २ मा जनमत पार्टीका अध्यक्ष डा. राउत दाजुभाइको सुरुआती अग्रता

५ मंसिर, सप्तरी । सप्तरीको क्षेत्र नं १ र २ मा जनमत पार्टीका अध्यक्ष डा सीके राउत दाजुभाइले सुरुआती अग्रता लिएका छन् । सप्तरीको कञ्चनरुप नगरपालिकास्थित सर्वाेदय माविमा जारी क्षेत्र [...]

पर्सा क्षेत्र नं १ र २ को मतगणना सुरु

५ मंसिर, पर्सा । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य पदका लागि हिजो भएको मतदानको नतिजा प्राप्त गर्न आज अपराह्न १ बजेपछि मतको गणना कार्य सुरु गरिएको छ । वीरगञ्ज महानगरपालिका–१० स्थित [...]

लमजुङमा मतगणना सुरु

५ मंसिर, काठमाडाैँ । लमजुङ जिल्लामा मतगणना सुरु भएको छ । आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मतगणना सर्वदलीय बैठकपश्चात दिउँसोदेखि सुरु भएको हो । निर्वाचन कार्यालय प्रमुख नारायणप्रसाद [...]

काठमाडौँ १ मा कांग्रेसकाे अग्रता कायमै

५ मंसिर, काठमाडाैँ । काठमाडौँ निर्वाचन क्षेत्र नंं १ मा नेपाली कांग्रेसका प्रकाशमान सिंहको प्रारम्भिक अग्रता कायमै रहेकाे छ । यो क्षेत्रका छ वटा मतदान केन्द्रको मतगणना सकिँदा सिंहले ८१८ [...]

कैलालीै निर्वाचन क्षेत्र नं १ र ३ मा मतगणना सुरु

५ मंसिर, कैलाली । कैलाली जिल्लाको निर्वाचन क्षेत्र ३ को प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना मध्याह्न १२ बजेपछि सुरु भएको छ । निर्वाचन क्षेत्र १ को मतगणना ११ः१५ बजेदेखि [...]

सिन्धुपाल्चोकमा मतगणना हुँदै

५ मंसिर, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने भएको छ । सिन्धुपाल्चोक १ को तेम्बाथान बाहेकका मतपेटिका सङ्कलन भइसकेको जिल्ला निर्वाचन अधिकारी विकास शर्मा रिजालले जानकारी दिनुभयो [...]

सुर्खेत क्षेत्र नं २ को मतगणना सुरु

५ मंसिर, सुर्खेत । सुर्खेत क्षेत्र नं २ को मतगणना सुरु भएको छ । प्रदेश निर्वाचन कार्यालयका अनुसार मतगणना वीरेन्द्रनगरको सिटीहलमा सुरु भएको छ । निर्वाचन क्षेत्र नं १ को [...]

महन्थ ठाकुरको क्षेत्रमा ३ बजेदेखि मतगणना हुने

५ मंसिर, महोत्तरी । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर उम्मेदवार रहनुभएको निर्वाचन क्षेत्रमा आज दिउँसो ३ बजेदेखि मतगणना सुरु हुने भएको छ । महोत्तरी जिल्लाको क्षेत्र नं ३ [...]

सिरहामा सर्वदलीय बैठक

५ मंसिर, सिरहा । आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनपछि मतगणनाका लागि सिरहा जिल्लाका अहिले चारवटै निर्वाचन क्षेत्रमा सर्वदलीय बैठक बसिरहेको छ । प्रमुख निर्वाचन अधिकृत काजीबहादुर राईले बैठक [...]

चितवन क्षेत्र नं १ को मतगणना सुरु

५ मंसिर, चितवन । चितवन क्षेत्र नं १ को मतगणना सुरु भएको छ । तीन निर्वाचन क्षेत्र रहेको यस जिल्लामा क्षेत्र नं १ को मतगणना सुरु गरिएको हो । पूर्वी [...]

दाङ क्षेत्र नं ३ को मतगणना सुरु

५ मंसिर, दाङ । दाङ क्षेत्र नं ३ को प्रतिनिधिसभा सदस्यको मतगणना सुरु भएको छ । मध्यान्ह १२ बजेदेखि मतगणना सुरु भएको निर्वाचन अधिकृत डोलनाथ न्यौपानेले जानकारी दिनुभयो । क्षेत्र [...]

काठमाडौँ–९ मा एमालेलाई अग्रता

५ मंसिर, काठमाडाैं । काठमाडौँ क्षेत्र नं ९ मा प्रतिनिधिसभा सदस्यका लागि नेकपा (एमाले) का कृष्णगोपाल श्रेष्ठ पाँच सय ६४ मतसहित अग्रता लिनुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेल [...]

रुपन्देही –४ को मतगणना सुरु

५ मंसिर, रुपन्देही । रुपन्देही क्षेत्र नं ४ को मतगणना सुरु भएको छ । नर्वाचन अधिकृतको कार्यालय कोटहीमाइ गाउँपालिकाको भवनमा मतगणना सुरु भएको हो । सर्वदलीय बैठकको निर्णयपछि मतगणना सुरु [...]

मोरङमा मतगणना १ बजे देखि सुरू हुने

५ मंसिर, माेरङ । आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन अन्र्तगत मोरङमा मतगणना आज दिउँसो १ बजेदेखि सुरु हुने भएको छ । मोरङका प्रमुख निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश दुर्गाप्रसाद [...]

सप्तरीको क्षेत्र नं २ मा जनमत पार्टीको सुरुआती अग्रता, क्षेत्र नं १ को मतगणना सुरु

५ मंसिर, सप्तरी । सप्तरीको क्षेत्र नं १ र २ को मतगणना सुरु भएको छ । राजविराजस्थित खानेपानी तथा सरसफाइ कार्यालयकको भवनमा बिहान ९ बजेदेखि क्षेत्र नं २ को मतगणना [...]

कास्की २ (१) मा राप्रपाको अग्रता

५ मंसिर, कास्की । कास्की निर्वाचन क्षेत्र नं २ (१) मा राप्रपाले अग्रता बनाएको छ । राप्रपाका उम्मेदवार विजयबहादुर भण्डारीले छ सय ९२ मतका साथ अग्रता लिनुभएको हो । यस्तै [...]

निर्वाचनमा पहिलाे जित कांग्रेसकाे, मुस्ताङबाट योगेश गौचन थकाली विजयी

५ मंसिर, मुस्ताङ । हिजाे सम्पन्न भएकाे प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा नेपाली कांग्रेसले जितको खाता खोलेको छ । मुस्ताङबाट नेपाली कांग्रेसका उम्मेदवार योगेश गौचन थकाली विजयी भएका छन् । उनले [...]

रुपन्देही– ५ को मतगणना सुरु

५ मंसिर, रूपन्देही । रुपन्देही क्षेत्र नं ५ को मतगणना सुरु गर्न थालिएको छ । गैडहवा गाउँपालिकास्थित निर्वाचन अधिकृतको कार्यालयमा सर्वदलीय बैठक पछि ११ बजेदेखि मतपेटिका खन्याइ मतपत्र मिलाउन थालिएको [...]

काठमाडौँ–३ मा मतगणना सुरु (भिडियाे सहित)

५ मंसिर, काठमाडाैँ । काठमाडौँ जिल्ला निर्वाचन क्षेत्र नं ३ को मतगणना बिहान नौ बजेदेखि सुरु भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । प्रतिनिधिसभा र प्रदेशसभाको आइतबार सम्पन्न निर्वाचनमा यो [...]

सुर्खेतमा मतगणनाको समय तय गर्न सर्वदलीय बैठक बस्दै

५ मंसिर, सुर्खेत । सुर्खेत निर्वाचन क्षेत्र नम्बर–२ को मतगणनाका लागि सर्वदलीय बैठकको तयारी गरिएको छ । आइतबार सम्पन्न प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको मतपेटिका मतगणना स्थलमा आइसकेको प्रमुख [...]

जुम्लामा सर्वदलीय बैठकपछि मतगणना थालिने

५ मंसिर, जुम्ला । आइतबार सम्पन्न प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको तीन स्थानबाट मतगणना गरिने भएको छ । मतदान केन्द्र र मतदानस्थलबाट मतपेटिका संकलन भइसकेका छन् । मतगणना सुरु [...]

बाग्लुङमा मतगणनाको तयारी

५ मंसिर, बाग्लुङ । आइतबार सम्पन्न प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको मतगणनाको तयारी थालिएको छ । सबै मतदानस्थलको मतपेटिका मतगणनास्थलसम्म आइपुगेकाले मतगणनाको तयारी थालिएको हो । राति अबेरसम्म जिल्लाका [...]

पाँचथरमा मध्याह्नबाट मतगणना आरम्भ गरिँदै

५ मंसिर, पाँचथर । आइतबार सम्पन्न प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनमा पाँचथरमा ५४ प्रतिशत मत खसेको छ । जिल्ला निर्वाचन कार्यालयको तथ्याङ्कअनुसार जिल्लामा ३९ हजार छ सय ३७ जना [...]

कास्की क्षेत्र नं ३ मा मतगणना सुरु गरिँदै

५ मंसिर, काठमाडाैँ । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन–२०७९ अन्तर्गत कास्की निर्वाचन क्षेत्र नं ३ को मतगणनाको तयारी गरिएको छ । यसका लागि सर्वदलीय बैठक आह्वान गरिएको र बैठकपछि ११ [...]

दाङमा मतगणना सुरु गर्ने तयारी

५ मंसिर, दाङ । दाङ क्षेत्र नं. १ को मतगणना सुरु गर्ने विषयमा सर्वदलीय बैठक जारी छ । लमही नगरपालिकाको कार्यालयमा जारी बैठकमा मतगणना कसरी छिटो र व्यवस्थित बनाउने भन्ने [...]

चितवनमा चाँडै मतगणना गरिने

५ मंसिर, चितवन । तीन निर्वाचन क्षेत्र रहेको यस जिल्लाका सबै क्षेत्रमा आज बिहानबाट मत गणनाको तयारी गरिएको छ । आइतबार राति अबेरसम्म मतपेटिका ल्याउन र बुझ्न समय लागेपछि आज [...]

कैलालीमा १० बजेदेखी मतगणना सुरू हुने

आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको मतगणना कैलालीमा आज बिहान १० बजेपछि सुरु गर्न लागिएको छ । सर्वदलीय-सर्वपक्षीय बैठक बसेपछि निर्वाचनको मतगणना सुरु हुने तयारी गरिएको सम्बन्धित क्षेत्रका निर्वाचन [...]

शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भएकामा सबैलाई धन्यवाद : प्रम देउवा

४ मंसिर, काठमाडाैँ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन शान्तिपूर्ण एवं भयरहित वातावरणमा निष्पक्ष, धाँधलीरहित र उत्साहपूर्ण रूपमा सम्पन्न भएकोमा पार्टीका तर्फबाट सबैलाई [...]

एमालेको पक्षमा निर्वाचन परिणाम आउने ईश्वर पोखरेलको दावी

४ मंसिर, काठमाण्डाै । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष तथा काठमाडौँ क्षेत्र नं ५ प्रतिनिधिसभा सदस्यका उम्मेदवार ईश्वर पोखरेलले टोखा नगरपालिका–६ कार्यालयस्थित धापासी मतदान केन्द्रबाट मतदान गर्नुभएको छ ।         मतदानपश्चात् सञ्चारकर्मीसँग कुरा [...]

हिमाली गाउँका मतपेटिका हेलिकप्टरमार्फत ल्याउने तयारी

४ मंसिर, काठमाण्डाै । ताप्लेजुङका हिमाली गाउँका मतपेटिकाहरू सोमबार मात्र सदरमुकाम ल्याउने तयारी भएको छ । फक्ताङलुङ गाउँपालिकामा पर्ने हिमाली बस्तीहरू घुन्सा, ग्याब्ला, याङ्मा र ओलाङचुङगोलाका मतपेटिका सोमबार बिहान हेलिकप्टरमार्फत [...]

बाजुरामा गोली लागेर एकको मृत्यु, तीन घाइते

४ मंसिर, काठमाण्डाैं । बाजुरामा सुरक्षाकर्मीको गोली लागेर एकजनाको मृत्यु हुनाका साथै तीनजना गम्भीर घाइते भएका छन् । बाजुराको त्रिवेणी नगरपालिकाका नगरप्रमुख कर्णबहादुर थापाका अनुसार त्रिवेणी नगरपालिका–७ स्थित नाटेश्वरी आधारभूत [...]

मतदान केन्द्र अपाङ्गतामैत्री नहुँदा समस्या

४ मङ्सिर, काठमाडौं । पूर्वी नवलपरासी कावासोती-६ विष्णुनगरस्थित ९० वर्षीया पवित्रा काफ्लेले मतदान गर्नुभएको छ । मतदान महत्वपूर्ण भएकाले मतदान गर्न आएको काफ्लेले बताउनुभयो । शारीरिक रुपमा अशक्त पनि ‘ह्विलचियर’को [...]

देशभर १२ः४५ सम्म ३२ प्रतिशत मतदानः निर्वाचन आयोग

आज जारी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा देशभर १२ः४५ बजेसम्म ३२ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जानकारी दिएको छ । आयोगमा जारी पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सो जानकारी [...]

Go to Top