सरकारको स्पष्टीकरण : सबै नागरिकमा कोरोना खोपको कार्ड अनिवार्य
२२ माघ, काठमाडौं । सरकारले कोरोनाविरुद्धको खोप लगाउन नागरिक नआउने क्रम बढेपछि खोप कार्ड नभएकाहरूलाई सार्वजनिक सेवा नदिने नीति लिएको स्पष्टीकरण दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा. [...]