कृषिमा क्रान्ति राष्ट्रमा शान्ति
Media of the nation

“हिजो कान्तिपुर विरुद्ध विष वमन अब आज पालो कान्तिपुरको”

रबिले आरोप लगाएका १२ भाइ दोषी कि?रविलाई लामिछानेलाई सोधिएका १२ प्रश्न :? १. २०५० सालमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नागरिकता प्राप्त गरेका रवि लामिछानेले अमेरिका पुगेर उतैको नागरिकता लिएको आधारहीन [...]

शिक्षा क्षेत्रको रुपान्तरण आवश्यक : शिक्षामन्त्री खनाल

१२ माघ, काठमाडाैं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनालले शिक्षा क्षेत्रको रुपान्तरणका लागि सबैसँग सहकार्य गरी अघि बढ्ने बताउनुभएको छ । काठमाडौँ तारकेश्वर-११ स्थित ग्रामीण आदर्श बहुमुखी क्याम्पसका संस्थापक [...]

अन्तर्वार्ता : सङ्घीयताको असल अनुभूति हुनेगरी काम गर्नेछौँ–मुख्यमन्त्री गिरी

१२ माघ, काठमाडाैं । बहुमत प्रदेशसभा सदस्यको समर्थनमा नेकपा (एमाले) लुम्बिनी प्रदेश संसदीय दलका नेता लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा लीला गिरी नियुक्त हुनुभएको छ । मुख्यमन्त्रीमा नियुक्त भएपछि माघ ५ गते [...]

नगरपालिकामा डिजिटल नागरिक वडापत्र

१२ माघ, पाल्पा । पाल्पाको रामपुर नगरपालिकाको कार्यालयमा डिजिटल प्रविधिको नागरिक वडापत्र राखिएको छ । कार्यालयमा सेवा लिन आउने सेवाग्राहीलाई मध्यनजर गर्दै कार्यालय परिसरमा बुधबार डिजिटल नागरिक वडापत्र जडान गरी [...]

शिक्षाको गुणस्तर वृद्धिमा सबैको भूमिका हुने

१२ माघ, सुर्खेत । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले शिक्षाको गुणस्तर वृद्धिका लागि शिक्षक, अभिभावक र विद्यार्थीको समान भूमिका हुने बताउनुभएको छ । गुर्भाकोट नगरपालिकाको नेपाल राष्ट्रिय माविको ४९औँ वार्षिकोत्सब [...]

दुई लघुवित्तले घोषणा गरे लाभांश

१२ माघ, काठमाडाैं । दुई लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेका छन् । यही माघ ११ गते बसेको स्वाभिमान लघुवित्त वित्तीय संस्था र सबैको लघुवित्त वित्तीय संस्थाको सञ्चालक समितको बैठकले [...]

राष्ट्रिय सहमतिका लागि सरकारलाई विश्वासको मत : प्रवक्ता महत

१२ माघ, बाँके । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले राष्ट्रिय सहमतिका लागि कांग्रेसले सरकारलाई समर्थन गरेको बताउनुभएको छ । नेपाल प्रेस युनियन, बाँकेले आज यहाँ आयोजना गरेको पत्रकार भेटघाटमा [...]

राष्ट्रपतिद्वारा वसन्त श्रवण

१२ माघ, काठमाडाैं । वसन्त पञ्चमीका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी आज काठमाडौँको हनुमानढोका दरबारस्थित नासलचोक पुगी वसन्त श्रवण गर्नुभएको छ । बिहान १०ः४७ को शुभ साइतमा हनुमानढोका दरबार हेरचाह अड्डाका [...]

विद्युत् मिटर जडान नहुँदा सिँचाइमा समस्या

१२ माघ, नवलपरासी । सिँचाइका लागि गाडिएका बोरिङ सञ्चालनका लागि विद्युत् मिटर जडान नहुँदा किसान समस्यामा परेका छन् । विद्युतीय मोटरबाट सिँचाइ गर्न खेतखेतमा गाडिएका बोरिङ सञ्चालनका लागि विद्युत् नपुगेका [...]

हालसम्मकै उच्च मूल्यमा कारोबार हुँदै सुन

१२ माघ, काठमाडाैं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रू एक लाख छ हजार नौ सय तोकिएको छ । यो नेपाली बजारमा कायम भएको सुनको हालसम्मकै उच्च मूल्य [...]

सेवाग्राही नहुँदा कार्यालय कुर्ने मात्रै काम

१२ माघ, मनाङ । यहाँ बुधबारबाट मात्रै माथिल्लो क्षेत्रमा हिउँ परेको छ । यहाँका बासिन्दा जाडो छल्न मनाङको बेंसी झरिसकेको लामो समयसम्म हिउँ परेको थिएन । जाडो छल्न जाने परम्पराले [...]

विदेशबाट फर्केर कृषि व्यवसायमा जुट्दै युवा

१२ माघ, भाेजपुर । भोजपुरमा विदेशबाट फर्केका युवा व्यावसायिक कृषि तथा पशुपालनमा जुटेका छन् । लामो समयसम्म विदेशमा पसिना बगाए पनि राम्रो आम्दानी गर्न नसकेपछि उनीहरु यही नै कृषिमा जुटेका [...]

‘बागमती प्रदेशमा विकास निर्माणका कार्यले गति लिन्छ’

१२ माघ, काठमाडाैं । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले विकास निर्माणका कार्यलाई द्रुत गतिमा अगाडि बढाउने बताउनुभएको छ । नेकपा (माओवादी केन्द्र) सिन्धुलीले आज बिहान आयोजना गरेको [...]

घरेलु कार्यालयद्वारा एक सय ६२ फर्म खारेज

१२ माघ, पाेखरा । घरेलु तथा साना उद्योग कार्यालय तनहुँले एक वर्षको अवधिमा एक सय ६२ फर्म खारेजी गरेको छ । आर्थिक वर्ष २०७८÷७९ मा जिल्लामा सञ्चालित उक्त फर्म खारेज [...]

हलो ब्रिक प्रविधिमा नवीनतम् थालनी

१२ माघ, काठमाडाैं । भवन तथा अन्य पूर्वाधार निर्माणमा प्रयोग हुने इँटाको सट्टा हलो ब्रिक (प्लाल भएको इँटा) आर्थिक हिसाबले सस्तो, वातावरणमैत्री र प्रयोग गर्न सजिलो हुने भएकाले यसको प्रयोगमा [...]

तनहुँ जलविद्युत् आयोजनाको सहयोगमा विद्यालय भवन निर्माण

१२ माघ, तनहुँ । तनहुँ जलविद्युत् आयोजनाले आयोजना प्रभावित व्यास नगरपालिका-५ बेनीपाटनमा विद्यालय भवन निर्माण गर्ने भएको छ । नगरपालिकाले उपलब्ध गराएको जग्गामा पराशर माध्यमिक विद्यालयको आठ कोठा भएको दुई [...]

बागलुङमा औद्योगिक ग्राम निर्माण हुँदै

१२ माघ, बागलुङ । बागलुङको काठेखोलामा औद्योगिकग्राम निर्माण भइरहेको छ । केन्द्र सरकारको लगानीमा ‘एक पालिका एक औद्योगिक ग्राम’ अन्तर्गत वडा नं ७ रेश सुराजामा निर्माण सुरु गरिएको हो । [...]

सेनाले गस्ती बढाएपछि वन्यजन्तु संरक्षणमा जागेको आशा

१२ माघ, चितवन । चितवन राष्ट्रिय निकुञ्जको नवलपुर क्षेत्रमा एक हप्ता अघिमात्रै दुई वटा गैँडा चोरी शिकारीका कारण मरे । विसं २०७८ साउनपछि शुन्य चोरी शिकारी भएको अवस्थामा शिकारीका कारण [...]

बैतडीमा महिला टी–२० क्रिकेट

१२ माघ, बैतडी । शहीद दिवसको पूर्वसन्ध्यामा बैतडीको दशरथचन्द नगरपालिकामा सञ्चालित नगरस्तरीय महिला टि–२० क्रिकेट प्रतियोगिता आजदेखि सुरू भएको छ । मङ्गलबारदेखि परेको वर्षाले मङ्गलबार र बुधबारका चारवटा खेल अवरुद्ध [...]

पर्यटकीय गन्तव्य बनाउन दाम्राङ पोखरी संरक्षण गरिँदै

१२ माघ, लमजुङ । दोर्दी गाउँपालिकाले जिल्लाको पूर्वी भेगमा रहेको पर्यटकीय दाम्राङ पोखरीको संरक्षण गर्न थालेको छ । गाउँपालिकाले पर्यटकीय गन्तव्यका रुपमा विकास गर्दै आर्थिक स्रोतसँग जोड्न पालिकाको वडा नंं [...]

आममाफीको उपयोग गर्दै अस्ट्रेलियालीले साढे सत्र हजार बन्दुक बुझाए

अस्ट्रेलियाको सङ्घीय सरकारले दर्ता नगरिएका वा गैरकानुनीरूपमा हासिल गरिएका हतियार सरकारलाई बुझाएमा कारबाही नगर्ने घोषणा गरेपछि १७ हजार पाँच सय ४३ थान हतियार राज्यसरकारलाई प्राप्त भएको छ । सङ्घीय सरकारले [...]

जाम्बियाको राजधानीमा ३३ जना अवैध आप्रवासी पक्राउ

जाम्बियाका सुरक्षा निकायले शुक्रबार राजधानी लुसाकामा इथियोपियाली भएको आशङ्कामा ३३ गैरकानूनी आप्रवासीलाई पक्राउ गरेको बताएको छ । प्रहरी उपप्रवक्ता ड्यानी म्वालेले शुक्रबार बिहान तीव्रगतिमा हुँइकिएका तीनवटा मिनिबसले सुरक्षा चौकी अगाडि [...]

किसानको रोजाइँमा व्यावसायिक सतुवा खेती

७ माघ, भाेजपुर । राम्रो आम्दानी हुने भएपछि भोजपुरका सतुवा खेती किसानको रोजाइँमा परेको छ । बहुउपयोगी मानिएको जडीबुटी सतुवाको खेतीमा भोजपुरका किसानको आर्कषण बढेको हो । अन्य बालीको तुलनामा [...]

स्वास्थ्यमन्त्री गिरी दादुराको प्रकोप फैलिएको क्षेत्र जाँदै

७ माघ, काठमाडाैं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीको नेतृत्वमा एक टोली आज दादुरा–रुवेला प्रकोप फैलिएको बाँकेको नेपालगञ्ज जाँदैछ । दादुरा फैलिएको अवस्थाको अध्ययन तथा रोकथाम र नियन्त्रणको पहलका लागि [...]

वीरेन्द्रनगरमा युवक मृत फेला

७ माघ, सुर्खेत । वीरेन्द्रनगरमा एक युवक मृत फेला परेका छन् । वीरन्द्रनगर नगरपालिका–११ मा आज बिहान साढे ८ बजेको समयमा एक युवक मृत फेला परेको प्रहरीले जनाएको छ । [...]

जाँचपास सहज बनाउन बोर्डलाई मन्त्रालयको निर्देशन

७ माघ, काठमाडाैं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले स्वदेशी एवं विदेशी चलचित्रको अग्रिम बुकिङमा देखिएको समस्यालाई समधान गर्न बक्सअफिस शाखालाई निर्देशन दिएको छ । चलचित्र विकास बोर्डले जाँच (सेन्सर) [...]

सिट बेल्ट नलगाएकामा बेलाइती प्रधानमन्त्री सुनकलाई जरिवाना

७ माघ, काठमाडाैं । बेलाइती प्रहरीले शुक्रबार प्रधानमन्त्री ऋषि सुनकलाई गुडिरहेको कारमा सिट बेल्ट नलगाएकामा जरिवाना गरेको छ।ट्राफिक नियमको उल्लङ्घन गरेको भन्दै प्रधानमन्त्री सुनकको नाम नलिई लन्काशायर प्रहरीले लन्डनका ४२ [...]

सभामुखको आह्वानमा सर्वदलीय बैठक सुरु

७ माघ, काठमाडाैं । सभामुख देवराज घिमिरेको आह्वानमा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलको सर्वदलीय बैठक सुरु भएको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा भर्खरै सुरु भएको बैठकमा कानुन, न्याय [...]

तस्बिरमा उहिलेको पोखरा

७ माघ, कास्की । कुनै तस्बिर यस्ता हुन्छन् जसले मानिसलाई पुरानो समयतिर लैजान्छ । जारी पोखरा महोत्सव छिर्नेबित्तिकै दायाँपट्टि त्यस्तै तस्बिरको प्रदर्शनी कक्ष भेटिन्छ । भित्तामा लहरै झुण्डाइएका तस्बिरले उहिलेको [...]

मन्त्रिपरिषद्का सदस्यको कार्यविभाजन

७ माघ, माेरङ । प्रदेश नं १ का मन्त्रिपरिषद्का सदस्यको कार्यविभाजन गरिएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले नेपालको संविधानको धारा १६८को उपधारा (९) बमोजिम मन्त्रिपरिषद्का सदस्यको कार्यविभाजनका लागि मुख्यमन्त्री [...]

निर्देशन कार्यान्वयन नभएको गुनासो

राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिले पटक–पटक गरिएका निर्णय र निर्देशनको प्रभावकारी हुन नसकेको जनाएको छ । समितिको आजको बैठकमा ‘वार्षिक प्रतिवेदन कार्यान्वयन अनुगमन एवं मुल्याङकन प्रतिवेदन’ सम्बन्धमा छलफल गर्दै [...]

मोबाइल बैंकिङप्रति सेवाग्राहीको आकर्षण

६ माघ, काठमाण्डाैँ । पछिल्लो समय मोबाइल बैंकिङप्रति सेवाग्राहीको आकर्षण बढ्न थालेको छ । बैंकमा गएर पैसा निकाल्नेभन्दा मोबाइल बैंकिङबाट नै भुक्तानी गर्नेको सङ्ख्या बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ [...]

उपप्रधानमन्त्री पौडेलसँग चिनियाँ राजदूतको भेटवार्ता

६ माघ, काठमाण्डाैँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलसँग नेपालका लागि चीनका राजदूत छेन सोङले आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ । अर्थमन्त्रालयमा आज भएको भेटवार्तामा द्विपक्षीय सम्बन्ध, विकास तथा आपसी [...]

सहिदका सपना साकार गर्नुपर्नेमा जोड

५ माघ, धनुषा । मधेश प्रदेशमा आज पाँचौँ बलिदानी दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । मधेस आन्दोलनको क्रममा आजभन्दा १६ वर्षअघि विसं २०६३ माघ ५ गते आजकै दिन सिरहाको [...]

वसन्तोत्सव समारोह

५ माघ, काठमाडाैं । चिनियाँ नयाँ वर्ष एवं वसन्त उत्सवका अवसरमा नेपालका लागि चीनका राजदूत छन् सङ्ले आज साँझ यहाँ एक स्वागत समारोहको आयोजना गर्नुभयो । समारोहका प्रमुख अतिथि राष्ट्रियसभाका [...]

७३१ थान राहदानीसहित तीन पक्राउ

५ माघ, काठमाडाैं । नेपाल प्रहरीले नयाँ बसपार्क क्षेत्रबाट सात सय ३१ थान राहदानीसहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरी बृत्त महाराजगञ्ज र प्रहरी प्रभाग नयाँ बसपार्कको टोलीले काठमाडौँ [...]

एमालेको राष्ट्रपति उम्मेदवारमा राष्ट्रिय सहमति हुनुपर्छ : अध्यक्ष ओली

५ माघ, काठमाडाैं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीका तर्फबाट अगाडि सारिने राष्ट्रपतिको उम्मेदवारमा नै राष्ट्रिय सहमति कायम हुने विश्वास व्यक्त गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकबाट [...]

निराकारको शव शुक्रबार राति नेपाल आइपुग्ने

५ माघ, झापा । कम्बोडियास्थित पोइपेट सहरमा रहेको ग्राण्ड डायमण्ड सिटी होटल (क्यासिनो)मा गत पुस १५ गते बिहान आगलागीमा परी ज्यान गुमाएका झापा बिर्तामोडका निराकार पाण्डेको शव शुक्रबार राति नेपाल [...]

सार्वजनिक पदका नेता आर्थिक लेनदेनमा जोडिए कारबाही गर्छौँ : अध्यक्ष लिङ्देन

५ माघ, काठमाडाैं । नवनियुक्त उपप्रधान एवं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङ्देनले केन्द्रदेखि प्रदेशमा सार्वजनिक पदधारण गरेका कुनै पनि नेता आर्थिक लेनदेनमा जोडिएको प्रमाणित भएमा विलम्ब नगरी कारबाही गर्ने [...]

बेमौसममा पनि खुम्बुमा पर्यटक

५ माघ, सोलुखुम्बु । बेमौसममा पनि सोलुखुम्बुको खुम्बु क्षेत्रमा पर्यटक भित्रिएका छन् । विगत तीन दिनको अवधिमा ९५ जना पर्यटक खुम्बु भित्रिएका हुन् । सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चेको तथ्याङ्कानुसार [...]

राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्नेछौँ : प्रधानमन्त्री

५ माघ, काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रपति पदका लागि राष्ट्रिय सहमति खोज्ने प्रयासमा आफूहरु रहेको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँगको कुराकानीमा उहाँले राष्ट्रपतिको [...]

‘व्यापार होइन पेसाको संरक्षण गरेका छौँ’

५ माघ, काठमाडाैं । समाज आधुनिकतातर्फ गएसँगै पछिल्लो समय परम्परागत सामग्री र सीपको लोप हुन थालेको छ । घरायसी प्रयोजनका लागि बढ्दो मेसिनबाट बन्ने प्लाष्टिकजन्य सामग्रीका कारण पुराना शैलीका सामग्री [...]

दुवै मिर्गौला फेल तारादेवीको उपचारमा सहयोगको अपिल

५ माघ, सिन्धुपाल्चोक । दुवै मिर्गाैला फेल भएर उपचाररत सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–१० की ३५ वर्षीया तारादेवी खड्का आचार्यले सहयोगका लागि अपिल गर्नुभएको छ । उहाँको दुवै मिर्गौला फेल र मुटुमा [...]

बेपत्ता खत्रीको शव सशस्त्रको गोताखोर टोलीद्वारा फेला

५ माघ, काठमाडाैं । काठमाण्डौँको कीर्तिपुर नगरपालिका–६ चोभारस्थित जलविनायक पुल नजिकै कार दुर्घटना हुँदा बागमती नदीमा खसेर बेपत्ता भएका राजकुमार खत्रीको शव सशस्त्र प्रहरीको गोताखोर टोलीले आज फेला पारेको छ [...]

विराटनगरलाई सफा र सुन्दर बनाउन सहयोगको अपेक्षा

५ माघ, माेरङ । विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले प्रदेशको राजधानी विराटनगरलाई सफा र सुन्दर बनाउन सहयोगको अपेक्षा गर्नुभयो । महानगरपालिकाको आग्रहमा नियमित कार्यालय प्रमुखको बैठकमा उहाँले प्रदेशको राजधानी विराटनगर [...]

प्रदेशका मन्त्रीको कार्यविभाजन सोमबार : मुख्यमन्त्री कार्की

५ माघ, माेरङ । प्रदेश नं १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशका मन्त्रीहरूको कार्यविभाजन आगामी सोमबार हुने बताउनुभएको छ । मुख्यमन्त्री कार्कीले आज सञ्चारकर्मीसँग मुख्यमन्त्री कार्यालयमा आयोजित भेटघाटमा हाल बिनाविभागीय [...]

गृहमन्त्रीसँग बेलायती राजदूतको भेट

५ माघ, काठमाडाैं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेसँग नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ । गृह मन्त्रालयमा भएको भेटवार्तामा दुई देशको आपसी सम्बन्ध थप [...]

चन्द्रागिरिमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

५ माघ, काठमाडाैं । काठमाडौँको चन्द्रागिरिमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ । चन्द्रागिरि नगरपालिका–१५ ढुङ्गेअड्डामा ना६ख ६६१५ नंको ट्रकले प्रदेश३–०२–०१प ८२५२ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार धादिङ [...]

महालक्ष्मी नगरमा ११ करोडको सिँचाइ आयोजना

५ माघ, धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकामा रु १० करोड ९६ लाख ८५ हजारका तीन ठूला सिँचाइ आयोजना सम्पन्न हुने भएका छन् । उक्त आयोजनामध्ये एक सम्पन्न भई यो वर्षदेखि [...]

१० नेपाली र दुई कोरियन नागरिकको शव बुझाइयो

५ माघ, काठमाडाैं । गत आइतबार पोखरामा भएको विमान दुर्घटनामा मृत्यु भएकामध्ये ४९ को शव काठमाडौँ ल्याइएकामा १२ जनाको परीक्षण (पोष्टमार्टम) गरी आज परिवारलाई बुझाइएको छ । माघ १ गते [...]

इन्डो–नेपाल क्रिकेट : कैलपाल च्याम्पियन, आयोजक स्तब्ध

५ माघ, बैतडी । बैतडीमा सम्पन्न प्रथम इन्डो–नेपाल टि–२० क्रिकेट प्रतियोगिताको उपाधि कैलपाल क्रिकेट क्लब, जर्गले हात पारेको छ । आज सम्पन्न फाइनल खेलमा आयोजक पञ्चकोटी क्रिकेट क्लब ए, खडेनीलाई [...]

सीप सिकेर गाउँमै स्वरोजगार बन्दै म्याग्दीका युवा

५ माघ, म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–२ खान्दुलाका दीर्घबहादुर सापकोटाले घरमै बसीबसी बनाएको चोयाका मुढा (बस्ने साधन) बिक्री गरेर वार्षिक रु डेढ लाखभन्दा बढी आम्दानी गर्नुहुन्छ । ग्रामीण रोजगार कार्यक्रमअन्तर्गत [...]

उखु किसान आन्दोलित

५ माघ, कपिलवस्तु । कपिलवस्तुका उखु किसानहरू आन्दोलित भएका छन् । उखु किसानले पाउनुपर्ने रकम नपाएको भन्दै बिहीबार इलाका प्रशासन कार्यालय चन्द्रौटामार्फत सरकारलाई उनीहरुले ज्ञापनपत्र बुझाएका छन् । आव २०७१÷७२ [...]

कर्णालीमा औषधि अभाव

५ माघ, सुर्खेत । मुगुको छायाँनाथ रारा नगरपालिकाका मिलन विक केही दिन अगाडि आफन्तलाई लिएर स्थानीय स्वास्थ्य संस्थामा जानुभएको थियो । मिलनले त्यहाँ स्वास्थ्य जाँच गराउनुभयो । आँखासम्बन्धी समस्या लिएर [...]

अब ‘सिडिओ’ हरू आफ्नै जिल्लामा सरुवा हुन पाउने छैनन्

५ माघ, काठमाडाैं । गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी (सिडिओ)हरूको सरुवाका लागि सुशासन (व्यवस्थापन तथा सञ्चालन) नियमावली २०६५ को नियम ९ ले दिएको अधिकार प्रयोग गरी पहिलोपटक कार्यविधि बनाई लागू [...]

अनिवार्य अवकाशको म्याद बढाउने योजनाविरुद्ध फ्रान्समा हडताल

५ माघ, काठमाडाैं । सेवाबाट निवृत्त हुने समय परिवर्तन गर्ने फ्रान्स सरकारको योजनाबाट क्रुद्ध भएका कामदारले आज द्रुत गतिका रेल ठप्प पारेभने विद्युत् आपूर्ति पनि रोकेर विरोधस्वरुप सडकमा पुगेका छन् [...]

चीन र रुससँग संयुक्त सैन्य अभ्यास गर्दै दक्षिण अफ्रिका

५ माघ, काठमाडाैं । रुसले युक्रेनमाथि आक्रमण गरेपछि मस्कोको पक्षमा उभिन आनाकानी गर्दै आएको दक्षिण अफ्रिकाले आगामी महिना आफ्नो समुद्र तटमा चीन र रुससँग संयुक्तरूपमा सैन्य अभ्यास गर्ने घोषणा गरेको [...]

शोक प्रस्ताव पारित

५ माघ, काठमाडाैं । प्रतिनिधिसभाको आजको बैठकले पोखरामा गत आइतबार विहान भएको यती एयरलाइन्सको विमान दुर्घटनासम्बन्धी शोक पारित गरेको छ । बैठकमा ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले प्रस्तुत गर्नुभएको उक्त [...]

सभामुखमा एमालेका घिमिरे निर्वाचित

५ माघ, काठमाडाैं । प्रतिनिधिसभाको सभामुख पदमा नेकपा (एमाले)का उम्मेदवार सांसद देवराज घिमिरे निर्वाचित हुनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा उहाँलाई मतदान गर्ने पक्षमा एक सय ६७ मत खसेको थियो [...]

उपसभामुखको निर्वाचन माघ ७ गते

५ माघ, काठमाडाैं । प्रतिनिधिसभाको उपसभामुखको निर्वाचन यही माघ ७ मा हुने भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले उक्त जानकारी गराउनुभएको हो । उपसभामुखको निर्वाचनका [...]

शान्तिसुव्यवस्थादेखि चिसोबाट नागरिक जोगाउन सरकारसमक्ष आग्रह

५ माघ, काठमाडाैं । राष्ट्रियसभामार्फत् सरकारलाई देशको शान्ति सुव्यवस्था, शान्तिप्रक्रिया, भ्रष्टाचार न्यूनीकरण, सुशासन, सडक यातायात र यात्रा तथा चिसोबाट नागरिकलाई राहत पु¥याउन चाल्नुपर्ने कदमकाबारेमा ध्यानाकर्षण गराइएको छ । राष्ट्रियसभाको आजको [...]

राष्ट्रियसभामा विश्वविद्यालय विधेयक, २०७९ पेस

५ माघ, काठमाडाैं । राष्ट्रियसभा आजको बैठकमा विश्वविद्यालय विधेयक, २०७९ पेस भएकोे छ । बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनालका तर्फबाट परराष्ट्रमन्त्री डा विमला राई पौडेलले उक्त विधेयकसभासमक्ष पेस [...]

पहिरोको अध्ययन गर्न उपकरण जडान

५ माघ, म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको दुई स्थानमा पहिरोको प्राविधिक अध्ययन गर्न उपकरण जडान गरिएको छ । अन्नपूर्ण गाउँपालिका–३ को फगाम र काभ्रेभिरमा राखिएको डाटा लगरसहितको उपकरणमा चिस्यान मापन [...]

सभामुखका लागि मतदान सुरु

५ माघ, काठमाडाैं । प्रतिनिधिसभाका सभामुख पदका लागि मतदान सुरु भएको छ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बसेको प्रतिनिधिसभा बैठकमा मतदान सुरु भएको हो । सभामुख पदका लागि सत्ता [...]

सिस्ने गाउँपालिकाद्वारा कृषि र गैरकृषि भूमि वर्गीकरण

५ माघ, रूकुम । रुकुम (पूर्व)को सिस्ने गाउँपालिकाले पालिकाभित्र रहेका भूमिलाई कृषि र गैरकृषि गरी २ भागमा वर्गीकरण गरेको छ । गाउँपालिकाको स्थानीय भू–उपयोग परिषद्को माघ ३ मा बसेको बैठकबाट [...]

बिपी राजमार्ग सरसफाइमा सक्रिय नमोबुद्ध नगरपालिका

५ माघ, काभ्रेपलाञ्चाेक । नमोबुद्ध नगरपालिकाले आफ्नो क्षेत्रमा पर्ने बिपी राजमार्गमा फोहोर फाल्ने सवारीसाधन र यात्रुलाई कारबाही गर्ने भएको छ । नेपाल प्रहरीसँगको सहकार्यमा नगरपालिकाले बिपी राजामार्गमा फोहर गरे कारबाही [...]

राष्ट्रपति सीको प्रतिवेदन विदेशी भाषामा

५ माघ, काठमाडाैं । चिनियाँ कम्युनिष्ट पार्टीको (सिपिसी) २० औँ राष्ट्रिय महाधिवेशनमा पार्टीका महासचिव एवम् राष्ट्रपति सी चिनफिङले प्रस्तुत गर्नुभएको प्रतिवेदन तथा महाधिवेशनले पारित गरेको सिपिसीको विधान दश वटा विदेशी [...]

रुस–चीन सम्बन्धको प्रशंसा

५ माघ, काठमाडाैं । रुसका विदेशमन्त्री सर्गेई लाभरोभले चीनसँगको उच्चस्तरीय सम्बन्धको प्रशंसा गर्नुभएको छ । बुधबार यहाँ भएको पत्रकार सम्मेलनमा उहाँले रुस र चीनबीचको सम्बन्ध सुमधुर रहेको र त्यसको अनुभव [...]

न्युजिल्याण्डकी प्रधानमन्त्रीद्वारा पदत्यागको घोषणा

५ माघ, काठमाडाैं । न्युजिल्याण्डकी प्रधानमन्त्री जसिन्डा आर्डर्नले पदबाट राजीनामा दिने घोषणा गर्नुभएको छ । यो वर्षको निर्वाचनअघि आफू पदबाट बाहिरिने उहाँले आज अप्रत्यासितरूपमा घोषणा गर्नुभएको हो । आगामी केही [...]

आर्मेनियाको सैनिक ब्यारेकमा आगो लाग्दा पन्ध्र जनाको निधन

५ माघ, काठमाडाैं । आर्मेनियाको सैनिक ब्यारेकमा आगलागी हुँदा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने अन्य तीन जना गम्भीर घाइते भएका छन् । देशको पूर्वी गेघरकुनिक क्षेत्रको अजात गाउँमा [...]

आआफ्ना उम्मेदवारका पक्षमा मतदान गर्न सांसदको आग्रह

५ माघ, काठमाडाैं । प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुले आआफ्ना सभामुख पदका उम्मेदवारको पक्षमा मतदान गर्न आग्रह गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सत्तागठबन्धन र विपक्षी गठबन्धनबाट सभामुखको चयनका लागि [...]

लुम्बिनी प्रदेशसभाको बैठक केही समयका लागि स्थगित

माघ ५, देउखरी । लुम्बिनी प्रदेशसभाको आज बसेको बैठकमा दलहरुबीच सहमति जुटन नसक्दा केही समय बसेर स्थगित भएको छ । नागरिक उन्मुक्ति पार्टीको तर्फबाट प्रदेशसभामा संसदीय दलका नेता धर्मबहादुर चौधरीले [...]

ढुक्क भएर ऊर्जामा लगानी गर्न उपप्रधान तथा ऊर्जामन्त्री लिङ्देनको आग्रह

४ माघ, काठमाडाैं । नवनियुक्त उपप्रधानमन्त्री एवं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङ्देनले ऊर्जाका क्षेत्रमा ढुक्क भएर लगानी गर्न गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) र स्वतन्त्र ऊर्जा उत्पादक सङ्घसँग आग्रह गर्नुभएको [...]

कामु प्रधानन्यायाधीश कार्की सरकारी निवासमा

४ माघ, काठमाडाैं । कायममुकाय प्रधानन्यायाधीश हरिकृष्ण कार्की आज सरकारी निवास बालुवाटार सर्नुभएको छ । उहाँले गत असोज १५ गतेदेखि कामु प्रधानन्यायाधीशका रूपमा न्यायपालिकाको काम सुरु गर्नुभएको थियो । पूर्वप्रधानन्यायाधीश [...]

एमाले अध्यक्ष ओलीसँग चिनियाँ राजदूतको भेट

४ माघ, भक्तपुर । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग नेपालका लागि चिनियाँ राजदूत चेन सोङले आज शिष्टाचार भेट गर्नुभएको छ । ओली निवास बालकोटमा उहाँहरूबीच भएको भेटमा नेपाल र [...]

अर्जुनधाराको पशुबजार सार्न सटर निर्माण

४ माघ, झापा । प्रसिद्ध अर्जुनधारा जलेश्वरधामको धार्मिक सौन्दर्य संरक्षणका लागि शनिश्चरेको साप्ताहिक हटिया र पशु बजारलाई स्थानान्तरण गर्न आधुनिक बजार निर्माण गरिएको छ । प्रदेश नं १ सरकार र [...]

एस टी–२० क्रिकेट लिगको उपाधि पुल्चोक क्रिकेट क्लबले उचाल्यो

४ माघ, भक्तपुर । भक्तपुरको सल्लाघारीस्थित सैनिक महाविद्यालयको क्रिकेट मैदानमा आज सम्पन्न एस टी–२० क्रिकेट लिगको उपाधि पुल्चोक क्रिकेट क्लबले हात पारेको छ । एस स्पोर्ट्स एण्ड इभेन्ट्स प्रालिले पुस [...]

नेता पुनको स्वास्थ्यावस्था बुझ्न पूर्वप्रधानमन्त्री र मन्त्री सुमेरु अस्पतालमा

४ माघ, काठमाडाैं । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनको स्वास्थ्यावस्थाबारे जानकारी लिनुभएको छ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष नेपालले आज ललितपुरको सुमेरु अस्पतालमा पुगेर नेता [...]

लोकमार्गको वैकल्पिक सडक स्तरोन्नति गर्दै गाउँपालिका

४ माघ, डाेल्पा । निसीखोला मोटरबाटोले जोडिएको धेरै भएको छैन । एक दशक अगाडि मध्यपहाडी लोकमार्गले जोडिएपछि थुप्रै शाखा सडक निर्माण भए । आव २०६६/०६७ मा लोकमार्ग निसीखोला हुँदै रुकुम [...]

एमबीबीएस पढ्ने विद्यार्थीलाई ३५ लाख छात्रवृत्ति

४ माघ, जुम्ला । जुम्लाको पातारासी गाउँपालिकाभित्रका ‘एमबीबीएस’ पढ्ने विद्यार्थीलाई पालिकाले रु ३५ लाख छात्रवृत्ति दिने भएको छ । पाँच वर्षमा एक चिकित्सक उत्पादन गर्ने लक्ष्यसहित यस्तो निर्णय गरी गाउँसभाबाट [...]

Go to Top