

International
आँधीका कारण अलाबामामा नौ जनाको मृत्यु
अमेरिकाको अलाबामा राज्यमा बिहीबार आएको आँधीमा परी नौ जनाको मृत्यु भएको छ । उक्त क्षेत्रमा उद्धार कार्य जारी रहेको न्यूयोर्क टाइम्सले उल्लेख गरेको छ। उद्धारकर्ताहरूले प्रभावित क्षेत्रमा घर-घरै पुगेर मृतक [...]
श्रीलङ्काका ४६ अवैध आप्रवासी पक्राउ
अवैध रूपमा फ्रान्सको विदेशी टापु ला रियुनियनमा समुद्री मार्गबाट बसाइँ सर्ने प्रयास गरिरहेका ४६ श्रीलङ्कालीलाई पक्राउ परेका छन् । यहाँको नौसेनाले शनिबार सोबारे तथ्याङ्क सार्वजनिक गरेको छ। नौसेनाले विज्ञप्ति जारी [...]
जासुसीको आरोप लागेका पूर्वमन्त्री अकबरीलाई मृत्युदण्ड
इरानले आफ्नो देशको रक्षा मन्त्रालयका निम्ति कुनै समय काम गरेका एकजना पूर्वमन्त्रीलाई बेलायतका लागि जासुसी गरेको अभियोगमा मृत्युदण्ड दिइएको बताएको छ । राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय रूपमा मृत्युदण्डको विरोध भए पनि [...]
पेरुमा प्रदर्शन जारी, राष्ट्रपतिले राजीनामा नगर्ने
एक महिनाभन्दा लामो समयदेखि दक्षिण अमेरिकी देश पेरुमा जारी राजनीतिक अशान्ति साम्य हुने लक्षण नदेखिएको विश्लेषकहरूले बताएका छन् । पूर्वराष्ट्रपति पेड्रो कास्टिलोका समर्थक र सुरक्षा बलबीच देशका विभिन्न भागमा भएका [...]

Opinion & Analysis












