

International
अल सबाबको आक्रमणमा एघार सैनिक मारिए
सोमालियाको सैन्य आधार क्षेत्रमा अल सबाबका लडाकाले गरेको आक्रमणमा एक जना वरिष्ठ सैनिक अधिकारीसहित ११ जना मारिएका छन् । राजधानी मोगादिसुको उत्तरी भागमा अवस्थित सेनाको शिविरमा आज भएको आक्रमणमा ती [...]
भियतनामका राष्ट्रपतिद्वारा राजीनामा
भियतनामका राष्ट्रपति गुएन सुआन फुकले पदबाट राजीनामा दिनुभएको छ । उहाँले व्यक्तिगत कारणले पदत्याग गर्नुभएको सरकारी समाचार समितिले जनाएको छ । राजीनामासँगै उहाँ भियतनाम कम्युनिष्ट पार्टीको पोलिटब्युरो (भिसिपी)तथा त्यसको १३ [...]
चिनियाँ राष्ट्रपतिद्वारा समवेदना व्यक्त
चिनियाँ राष्ट्रपति सी चिनफिङले सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई नेपालमा भएको विमान दुर्घटनाप्रति समवेदना सन्देश पठाउनुभएको छ । आफ्नो सन्देशमा राष्ट्रपति सीले माघ १ गते पोखरामा भएको भएको विमान दुर्घटनामा ज्यान [...]
अमेरिकी विदेशमन्त्री चीन भ्रमणमा जाँदै
अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन यही माघ २२ गते चीन भ्रमणमा जानुहुने भएको छ । दुईदिने उक्त भ्रमणको मुख्य ‘एजेण्डा’ युक्रेन युद्ध, चीनको आणविक हतियार भण्डार र चीनमा रहेका अमेरिकी नागरिक [...]

Opinion & Analysis












