

International
इजरायली प्रधानमन्त्री नेतान्याहुले आजै सुरक्षाबारे निर्णय लिंदै
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आजै सुरक्षा विषयमा मन्त्रिपरिषदको बैठक बोलाउने तयारी गरेको बुझिएको छ । शनिबार बिहान जेरुसेलमको पुरानो शहर नजिकै भएको गोलीकाण्डमा दुई इजरायली घाइते भएपछि यहाँको सुरक्षास्थितिमा थप [...]
बङ्गलादेशमा पाँच सय बत्तीस विद्यार्थीद्वारा आत्महत्या
बङ्गलादेशमा पाँच सय ३२ जना विद्यार्थीले आत्महत्या गरेका छन् । विभिन्न शैक्षिक प्रतिष्ठानमा अध्ययनरत ती विद्यार्थीले गत वर्ष आत्महत्या गरेका एक अध्ययनले देखाएको हो । एक सय ५० वटा राष्ट्रिय [...]
भारतमा दुई वटा सैनिक विमान दुर्घटना
भारतीय वायु सेनाका दुई वटा विमान मध्य आकाशमा एकआपसमा ठोक्किएर दुर्घटना हुँदा एक जना चालकको मृत्यु भएको छ । मध्यप्रदेश राज्यको ग्वालियरमा आज विहान भएको उक्त दुर्घटनामा बाँचेका एक जना [...]
आप्रवासी सवार डुङ्गा डुब्दा पाँच जनाको मृत्यु, बाह्र जना बेपत्ताा
डुङ्गा चढेर क्युवाबाट संयुक्त राज्य अमेरिकाका लागि हिँडेका पाँच जना क्युबाली आप्रवासीको डुबेर मृत्यु भएको छ भने अन्य १२ जना हराइरहेका छन् । गम्भीर आर्थिक सङ्कटका कारण अमेरिकातर्फ पलाउन भएका [...]

Opinion & Analysis












