

International
टर्की र सिरिया भूकम्प: मृत्यु हुनेको सङ्ख्या उन्नाइस हजार तीन सयभन्दा बढीे
टर्की र सिरियामा गएको विनाशकारी भूकम्पमा परी उन्नाइस हजार तीन सयभन्दा बढीको मृत्यु भएको छ । भूकम्पमा परी भग्नावशेषमा पुरिएका मानिसहरूलाई जीवित भेट्ने आशा क्षीण हुँदै गएको टर्की र सिरियाका [...]
युक्रेनका लागि अर्को हप्ता निर्णायक हुने ईयू नेताको भनाइ
युक्रेनका लागि आगामी हप्ताहरू निर्णायक हुने भन्दै विश्व समुदायबाट युक्रेनको पक्षमा समर्थन जुटाउन यूरोपेली अधिकारीले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्किीसँग बताउनुभएको छ । युरोपेली परिषद्का प्रमुख चाल्र्स मिसेलले युरोपेली नेताहरूसँग राष्ट्रपति [...]
टर्की र सिरियामा गएको भूकम्पबाट चार अर्ब अमेरिकी डलर बराबरको क्षति
टर्की र सिरियामा गएको भूकम्पका कारण चार अर्ब अमेरिकी डलरभन्दा बढीको आर्थिक क्षति हुन सक्ने तथ्याङ्क मूल्याङ्कनसम्बन्धी काम गर्ने फिचले बिहीबार जनाएको छ । टर्की र सिरियामा सोमबार गएको ७.८ [...]
मलावीमा हैजाका कारण एक हजार दुईसय भन्दा बढीको मृत्यु: डब्लुएचओ
मलावीमा हैजाका कारण कम्तीमा एक हजार २१० जनाको मृत्यु भएको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले बिहीबार जनाएको छ । सन् २०२२ को मार्चयता करिब ३७ हजार हैजाका बिरामी फेला परेपछि [...]

Opinion & Analysis
भेडाबाख्रा पाल्न चरन क्षेत्रको अभाव
जमिनलाई टुक्रा–टुक्रा गरेर घडेरीमा बिक्री वितरण गर्ने चलन बढेपछि भेडाबाख्रा पालनका लागि चरन क्षेत्रको अभाव भएको छ । कृषियोग्य जमिन कम हुँदै गएपछि भेडा चराउने ठाउँको कमी भएको हो । [...]
निर्वाचन आयोगको लापरबाहीको कारण काभ्रेपलाञ्चोकमा ३२ हजार मत बदर, ५ बर्ष निर्वाचन आयोग के गरेर बस्छ,
काभ्रेपलाञ्चोकमा ३२ हजार मत बदर यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा काभ्रेपलाञ्चोकमा ३२ हजार चार सय ५५ मत बदर भएको छ । प्रत्यक्ष तथा समानुपातिक दुवैतर्फ [...]
कला र संस्कृतिमा नेपाल विश्वकै समृद्ध देश: प्रम देउवा
७९ मंसिर १५ काठमाडौ, नेपाल । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल कला, संस्कृतिको दृष्टिले विश्वकै धनी र समृद्ध मुलुक भएको बताउनुभएको छ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको १३औँ प्राज्ञसभाको उद्घाटन गर्दै उहाँले [...]












