

International
टर्कीए भूकम्पः चौबीस हजारभन्दा बढीको मृत्यु
टर्कीएको पूर्वी भाग र छिमेकी सिरियामा गत सोमबार भएको भूकम्पमा परी हालसम्म २४ हजार एक सय ६५ जनाको मृत्यु भएको छभने हजारौँ घाइते भएका छन् । उद्धारकर्मीहरूका अनुसार टर्कीएमा २० [...]
सैनिक शिविरमा गोली चल्दा पाँच सैनिकको मृत्यु
फिलिपिन्सको दक्षिणी भागमा रहेको उत्तरी मिन्डानाओस्थित सैनिक शिविरमा शनिबार एक सैनिकले निदाएका अन्य सैनिकमाथि गोली प्रहार गर्दा चार सैनिकको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएको फिलिपिन्सको [...]
चिनियाँ जासुसी बलुनबारे अमेरिकाको थप प्रतिक्रिया
अमेरिकी गुप्तचर समुदायले चिनियाँ जासुसी बलुनलाई पीपुल्स लिबरेसन आर्मीद्वारा सञ्चालित बृहत निगरानी कार्यक्रमसँग जोडेको छ । वाशिङ्गटन पोस्टले अमेरिकी अधिकारीहरूले जासुसी निशाना बनाइएका सहयोगी र साझेदारहरूलाई यसबारे जानकारी दिन थालेका [...]
डब्लुएओद्वारा युरोपमा तत्काल दादुरा खोप लगाउन आग्रह
डब्लुएओद्वारा युरोपमा तत्काल दादुरा खोप लगाउन आग्रह विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) युरोपको क्षेत्रीय कार्यालयले यस क्षेत्रका देशहरूलाई यातशीघ्र लक्षित समूहमा दादुरा खोप लगाउन आग्रह गरेको छ । सन् २०२२ को [...]

Opinion & Analysis
भिर छिचोलेर पदमार्ग
जोखिमको पर्वाह नगरी मजदुरले बागलुङको घुम्टे लेकमा पदमार्ग बनाएका छन् । राम्चेढुङ्गादेखि पदमार्ग निर्माणका लागि कामदार वनमै बास बसे । बडिगाड गाउँपालिकाको फोर्सादेखि आएका मजदुरले महिनौँसम्म अप्ठ्यारोमा बसेर पनि काम [...]
महाकाली पक्की पुलले जगाएको आशा
कञ्चनपुरको भीमदत्त नगरपालिका स्थित महाकाली नदीमा बनेको चार लनेको पक्की पुलले सुदूरपश्चिम विकासको ढोका खुल्ने आशा जगाएको छ । पुलसँगै दोधारा चाँदनीमा प्रस्तावित सुख्खा बन्दरगाह र महाकाली नदीको किनारै किनार [...]
तरकारी खेतीले फेरिएको महिलाको दैनिकी
घरायसी कामकाजमा सीमित रहने महिलाहरू आयआर्जनका लागि तरकारी खेतीमा आकर्षित हुँदै गएका छन् । बिहान–साँझ घरको कामधन्दा सकाएर दिउँसो फुर्सदको समय घरका करेसाबारी, आँगनका डिल, छेउछाउ र खेतबारीमा तरकारी लगाएर [...]












