

International
साउदी महिला अन्तरिक्षमा जाने तयारी
साउदी अरबले सन् २०२३ मा पहिलो साउदी महिला अन्तरिक्ष यात्रीलाई अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा पठाउने योजनाको घोषणा गरेको छ । महिला अन्तरिक्षयात्री राययानाह बर्नावी र साउदी पुरुष अन्तरिक्षयात्री अली अल–कर्नीलाई एक्स–२ [...]
पाकिस्तानले ३९ जिल्लामा पोलियो खोप अभियान सुरु गर्ने
पाकिस्तानका ३९ जिल्लामा सोमबारदेखि पाँच वर्षमुनिका ६० लाखभन्दा बढी बालबालिकालाई लक्षित गर्दै पोलियो खोप अभियान सुरु गर्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ । गत महिना देशको पूर्वी लाहोर सहरमा फोहोरको नमुनामा [...]
विनाशकारी भूकम्पपछि कतारी अमिर टर्कीमा
कतारी अमिरले आइतबार भूकम्प प्रभावित टर्किएको भ्रमण गर्नुभएको छ । सो अवसरमा उहाँले टर्कीका राष्ट्रपतिसँग भेट गर्नुभएको छ । टर्कीको राष्ट्रपति कार्यालयका अनुसार कतारी अमीर शेख तमिम बिन हमाद अल [...]
सोमालिया हवाई आक्रमणमा अल–शबाबका १२ लडाकु मारिए
सोमाली नेशनल आर्मीले गरेको हवाई आक्रमणमा मध्य क्षेत्रमा १२ अल-शबाब लडाकु मारिएको सेनाले आइतबार जनाएको छ। सोमालिया सरकारको अनुरोधमा शुक्रबार गरिएको सामूहिक आत्मरक्षा हवाई हमला सोमालियाको होबियोबाट ४५ किलोमिटर दक्षिणपश्चिमस्थित [...]

Opinion & Analysis
“पुर्व गृहमन्त्री रवी लामिछानेले नेपाली कानुन धज्जी उडाए” नवीन सुनुवार
फेसबुकमा नवीन सुनुवार नाम भएका नवीन सुनुवारले रवी लामिछाने बारे यसरी पोस्ट गरेका छन । रवी लामिछाने ले नेपाली कानुन धज्जी उडाउदा छुट पाएको बताएका छन ! रवी लामिछानेको जस्तै [...]
नेपालमा भ्रष्टाचार, तरलताको समस्या समाधान गर्न र लुकाएर राखेको पैसा निकाल्ने एक उपाय..
सम्पादकीय: नारायण क्रान्ति २०७९ माघ २१ काठमाडौ । नेपालमा यतिबेला तरलताको समस्या छ भन्ने हल्ला छ ! लगानी योग्य पैसा छैन भन्ने हल्ला छ ! खर्वौ नेपाली रकम बिदेशी बैंकमा [...]
सङ्गीत क्षेत्रको स्रोतकेन्द्र ‘नेपाल सङ्गीत विद्यालय’
त्रिभुवन विश्वविद्यालय सङ्गीत विभाग प्रमुख डा ध्रुर्वेशचन्द्र रेग्मीले नेपाली सङ्गीत विद्यालय सङ्गीत क्षेत्रको स्रोत केन्द्र बनेको बताउनुभयो । नेपालकै पहिलो विद्यालयबाट धेरै सङ्गीत क्षेत्रमा आबद्ध रहनुभएकाहरूको मार्गदर्शनसमेत भएको उहाँले उल्लेख [...]












