

International
गीत बजाएपछि रेडियो स्टेशन बन्द
अफगानिस्तानको उत्तरपूर्वमा रहेको रेडियो स्टेशन तालिवान प्रशासनले बन्द गराएको छ । महिलाद्वारा सञ्चालित उक्त रेडियो स्टेशनले पवित्र रमजान महिनामा गीत बजाएकाले प्रसारण बन्द गरिएको तालिवानका एक अधिकरीले बताएका छन् । [...]
तल्लो अदालतको फैसलाविरुद्ध पुनरावेदन गर्दै गान्धी
गुजरातको एक अदालतबाट मानहानी मुद्दामा दोषी ठहरिनु भएका भारतीय काङ्ग्रेसका नेता राहुल गान्धीले तल्लो न्यायलयको निर्णयविरुद्ध माथिल्लो अदालतमा पुनरावेदन गर्नुहुने भएको छ । गुजरातको ‘सेसन कोर्ट’ ले नेता गान्धीलाई यही [...]
भ्रष्टाचार अभियोगमा भेनेजुएलामा बयालीस जना पक्राउ
करिब चार अर्ब अमेरिकी डलर हिनामिना गरिएको आरोपमा भेनेजुएलामा उच्च पदस्थ सरकारी अधिकारीसहित ४२ जनालाई पक्राउ गरिएको छ । देशको तेल कम्पनी पिडिभीएएस र अन्य सम्बन्धित सरकारी निकायका अधिकारीलाई नियन्त्रणमा [...]
बुर्किनाफासोद्वारा पत्रकार निष्कासन
बुर्किनाफासोले फ्रान्सको ले मोन्डे र लिबरेशन दैनिकका संवाददाताहरूलाई निष्कासन गरेको छ । “बुर्किनाफासोस्थित हाम्रा संवाददाता सोफी डुसलाई देशबाट निष्कासन गरिएको छ । साथै उनका सहकर्मी एकै समयमा लिबरेसनबाट उनको सहकर्मी, [...]

Opinion & Analysis
आज प्रजातन्त्र दिवस मनाइँदै
नेपाली जनता निरङ्कुश जहानियाँ राणा शासनबाट मुक्त भई प्रजातन्त्र स्थापना गरेको दिनको स्मरणमा आज देशभर विभिन्न कार्यक्रम गरी प्रजातन्त्र दिवस मनाइँदैछ । नेपाली जनताको सङ्घर्ष र बलिदानीबाट विसं २००७ फागुन [...]
बेलढुङ्गा’ पर्यटकका रोजाइमा
बागलुङको काठेखोला गाउँपालिका–३ ओखले र म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लको शिरमा छ बेलढुङ्गा । दुई हजार छ सय मिटरको उचाइमा रहेको बेलढुङ्गका पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा परेको छ [...]
कर्णालीको रैथानेबाली संरक्षण
कर्णाली प्रदेश सरकारले रैथाने बालीको संरक्षण तथा प्रवद्र्धनमा उच्च प्राथमिकता दिएको छ । सरकारले शनिबार यस वर्ष ‘कर्णाली प्रदेश दोस्रो रैथानेबाली संरक्षण तथा प्रवद्र्धन दिवस, २०७९’, मनाएको छ । प्रदेश [...]












