

International
सिरियाली शिविरबाट १४ क्यानडाली नागरिक स्वदेश फिर्ता
क्यानडाले उत्तरपूर्वी सिरियामा इस्लामिक स्टेट (आइएस) सँग सम्बन्धित चार महिला र १० जना बालबालिकालाई यसै साता विस्थापित व्यक्तिका शिविरबाट स्वदेश फर्काएको प्रहरीले शुक्रबार जनाएको छ । कुर्दिश प्रशासित उत्तरपूर्वी सिरियाको [...]
आईसीआरसीको अनुरोधमा यमनका कैदीको आदानप्रदान तीन दिनका लागि स्थगित
यमनमा द्वन्द्वकालीन ८८७ जना कैदीबन्दीको अप्रिल ११ का लागि तय गरिएको आदानप्रदान तीन दिनका लागि स्थगन गरिएको अन्तर्राष्ट्रिय मान्यता प्राप्त यमन सरकारका एक अधिकारीले शनिबार जानकारी दिनुभएको छ । सरकारी [...]
श्रीलङ्काको पर्यटन आयमा वृद्धि
श्रीलङ्काको पर्यटन आयमा सन् २०२३ को पहिलो त्रैमासिकमा वृद्धि भएको छ । श्रीलङ्काको केन्द्रीय बैंकको पछिल्लो तथ्याङ्कअनुसार सन् २०२३ को पहिलो तीन महिनामा करिब ५३ करोड अमेरिकी डलर प्राप्त भएको [...]
युक्रेनी उपविदेशमन्त्री वार्ताका लागि भारत आउँदै
युक्रेनका प्रथम उपविदेशमन्त्री एमिने झापरोभा भोलि आइतबार भारतको भ्रमणमा आउनुहुने भएको छ । रुसले युक्रेनमाथि आक्रमण गरेपछि भारतको भ्रमण गर्ने उहाँ पहिलो युक्रेनी मन्त्री हुनुहुन्छ । रुसबाट तेलका साथै सैन्य [...]

Opinion & Analysis
नेपालमा सरकारी कर्मचारीको तलब अत्यन्तै न्यून, सरकारले दिएको तलव बाट कर्मचारीलाई जीबिका चलाउन मुस्किल
७९ चैत्र २९ काठमाडौ । नेपालको जनसंख्या जति माग्ने जोगी भिखारी रहेको नेपालको छिमेकी देश भारतमा निम्न स्तरको सरकारी कर्मचारीको तलब नेपाली रकममा हिसाब गर्दा करिबकरिब एक लाख माथी नै [...]
टुटफुट र खण्डित कुरा नगर…
‘टुटफुट र खण्डित कुरा नगर आत्मसर्मणको कुरा नगर एकढिक्का एकताको कुरा गर वीरताको कुरा गर..’ टुटुफुटको अन्तहीन शृङ्खलाबाट दलहरू गुज्रिरहेका बेला कलाकारले भने एकताको स्वर मुखरित गरेका छन् । समाज [...]
पुस्तक समीक्षा : राज्यस्तरबाट योगमायाको मूल्याङ्कन माग
विसं २०७०–७१ मा सरकारले ल्याएको ‘योगमाया आयुर्वेद विश्वविद्यालय’ बाटै सो नाम र उनले गरेको समाज सुधारका कामबारे धेरै नेपाली जनताले भेउ पाइसकेको हुनुपर्छ । त्यसमाथि विसं २०७४ मा प्रकाशित साहित्यकार [...]












