कृषिमा क्रान्ति राष्ट्रमा शान्ति
Media of the nation
hemantakhabar.com ( Cloned )2025-10-16T19:29:17+05:45

अधिबक्ता: भुनेश्वर थापा

CurrencyPrice
UAE Dirham 
UAE Dirham
₨41.5087up
Australian Dollar 
Australian Dollar
₨109.4669up
Swiss Franc 
Swiss Franc
₨189.5856down
Euro 
Euro
₨177.7995down
British Pound 
British Pound
₨207.6178down
Indian Rupee 
Indian Rupee
₨1.6007
Japanese Yen 
Japanese Yen
₨0.9586up
Qatari Rial 
Qatari Rial
₨41.8793up
Saudi Riyal 
Saudi Riyal
₨40.6508up
Singapore Dollar 
Singapore Dollar
₨120.0178down
US Dollar 
US Dollar
₨152.4407up
26 Aug · FX SourceCurrencyRate 
CurrencyRate.Today
Check: 26 Aug 2026 10:40 UTC
Latest change: 26 Aug 2026 10:33 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀

International

सुडानमा द्वन्द्व भड्किएकामा सुरक्षा परिषद्को चिन्ता

राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले सुडानमा द्वन्द्व भड्किएकामा गहिरो चिन्ता व्यक्त गर्दै त्यहाँ भएको मानवीय क्षतिप्रति दुःख प्रकट गरेको छ । सुरक्षा परिषद्का सदस्यहरूले द्वन्द्वरत पक्षलाई तत्काल झडप त्यागेर शान्ति स्थापना गर्न [...]

By |April 16, 2023|Categories: International, News|

इक्वेडर जेल झडपमा बाह्र कैदीको मृत्यु

ग्वायाकिलको इक्वेडर बन्दरगाहमा रहेको कारगारमा बन्दीहरूबीच भएको झडमा कम्तीमा १२ जनाले ज्यान गुमाएका छन् । गत शुक्रबार छ जना बन्दी झुण्डिएको अवस्थामा फेला परेपछि कारागारमा द्वन्द्व शुरु भएको थियो । [...]

By |April 16, 2023|Categories: International, News|

सुडान झडपः छपन्न सर्वसाधारणको मृत्यु, छ सय घाइते

सुडानको राजधानी खार्तुममा हिजोदेखि जारी विद्रोही अर्धसैनिक बल ¥यापिड सपोर्ट फोर्स (आरएसएफ) र सरकारी सेनाबीचको झडपमा कम्तीमा ५६ जनाले ज्यान गुमाएका छन्भने करिब छ सय जना घाइते भएका छन् । [...]

By |April 16, 2023|Categories: International, News|

सुरक्षा कारबाहीमा आठ जना आतङ्कवादी मारिए

खैबर पख्तुनख्वाको दक्षिण वजिरिस्तान जिल्लाको जरमिलान क्षेत्रमा आतङ्कवादीविरुद्ध गरिएको सुरक्षा कारबाहीमा आठ जना मारिएका छन् । शनिबार गरिएको उक्त कारबाहीमा दुई जना सुरक्षा अधिकारीले पनि वीरगति प्राप्त गरेका पाकिस्तानी सेनाको [...]

By |April 16, 2023|Categories: International, News|

Opinion & Analysis

म्याग्दी नदीमा दुईवटा मोटरेबल पुल निर्माण

मङ्गला गाउँपालिकाको बरंजा र अर्मनलाई सडक सञ्जालसँग जोड्न म्याग्दी नदीमा दुई मोटरेबल पुल निर्माण गरिएको छ । सडक डिभिजन कार्यालय बागलुङले मङ्गला–२ बाबियाचौरको माटेबगर र वडा नं ५ अर्मनको पोक [...]

अर्थतन्त्र सुधार्न उद्योगी व्यवसायीको मनोबल बढाउनुपर्छ’

नेपाल उद्योग परिसङ्घले मुलुकको अर्थतन्त्र सुधार्नका लागि उद्योगी व्यवसायीको मनोबल बढाउनुपर्ने बताएको छ । परिसङ्घको टोलीले आज श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीलाई भेटेर सरकारले उद्योगी व्यवसायीको मनोबल बढाउनुपर्नेमा [...]

रुस भ्रमण ऐतिहासिक भयो : अध्यक्ष तिमिल्सिना

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आफ्नो नेतृत्वमा सम्पन्न भएको रसिया(रुस) भ्रमण ऐतिहासिक भएको बताउनुभएको छ । रसियाको उपल्लो सदन सङ्घीयसभाको फेडेरेसन काउन्सिलका अध्यक्ष भलेन्टिना मात्भिएन्काको निमन्त्रणामा भएको औपचारिक भ्रमण पूरा गरी [...]

Videos

Stock Market

Go to Top