कृषिमा क्रान्ति राष्ट्रमा शान्ति
Media of the nation

एनटिसी क्लिन अप प्रिमियर लिग’ अभियान आजदेखि सुरु

स्वच्छ वातावरणका लागि युवाहरुलाई सक्रिय बनाउने उद्देश्यले ‘एनटिसी क्लिन अप प्रिमियर लिग’ अभियान आजदेखि सुरु गरिएको छ । विश्व पृथ्वी दिवसका अवसरमा मैनादेवी फाउन्डेसनले आयोजना गरेको सो अभियानअन्तर्गत आज भद्रकाली [...]

By |2023-04-22T19:18:23+05:45April 22, 2023|Categories: News, Sports|

एकदिवसीयमा नेपालको रेकर्ड, ओमानलाई दियो ३११ रनको लक्ष्य

एसीसी मेन्स प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको आफ्नो दोस्रो खेलमा नेपालले ओमन सामू जितका लागि ३११ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस [...]

By |2023-04-21T17:35:51+05:45April 21, 2023|Categories: News, Sports|

ए डिजिन लिग फुटबल : थ्रीस्टार विजयी

सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा थ्रीस्टार क्लब विजयी भएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा थ्रीस्टारले हिमालयन शेर्पा क्लबलाई १–० गोलअन्तरले पराजित गरेको हो । थ्रीस्टारको [...]

By |2023-04-20T21:31:09+05:45April 20, 2023|Categories: News, Sports|

एसिसी प्रिमियर कप क्रिकेटमा मलेसियाको पहिलो जित

एसिसी प्रिमियर कप एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा मलेसियाले साउदी अरेबियालाई पराजित गर्दै पहिलो जित दर्ता गराएको छ । मूलपानी क्रिकेट मैदानमा भएको खेलमा मलेसियाले साउदी अरेबियालाई आठ [...]

By |2023-04-20T18:31:34+05:45April 20, 2023|Categories: News, Sports|

नागरिकता विधेयक पारित गरी नागरिकता वितरणलाई सहज बनाइने छ : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणलाई सरकारले प्राथमिकता दिएको बताउनुभएको छ । यही वैशाख १० गते प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन हुन लागेको बारा क्षेत्र नं २ को महागढीमाई नगरपालिकामा [...]

By |2023-04-20T18:27:41+05:45April 20, 2023|Categories: News, Sports|

एपीएफले मछिन्द्रलाई हरायो

राजधानीमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग फूटबल प्रतियोगितामा विभागीय टोली नेपाल एपीएफ क्लबले साविक विजेता मछिन्द्र फुटबल क्लबलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा एपीएफले [...]

By |2023-04-19T21:46:21+05:45April 19, 2023|Categories: News, Sports|

सङ्खुवासभामा कोशी प्रदेश स्तरीय ब्याडमिन्टन

कोशी प्रदेश स्तरीय पुरुष ब्याडमिन्टन प्रतियोगिता सङ्खुवासभाको सदरमुकाम खाँदबारीमा हुने भएको छ । खेलकुद मार्फत जिल्लाको पर्यटन प्रवद्र्धन गराउने उद्देश्यका साथ सो प्रतियोगिता यही वैशाख १५ देखि १७ गतेसम्म सञ्चालन [...]

By |2023-04-19T08:24:37+05:45April 19, 2023|Categories: News, Sports|

सहिद स्मारक ‘ए’ डिभिजन लिग : आर्मीद्वारा मनाङ पराजित

सहिद स्मारक ‘ए’ डिभिजनलिग फुटबल प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले मनाङ मस्र्याङ्दी क्लबलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको दोस्रो खेलमा आर्मीले मनाङ मस्र्याङ्दी क्लबलाई १–० गोल अन्तरले [...]

By |2023-04-18T21:22:52+05:45April 18, 2023|Categories: News, Sports|

एसिसी प्रिमियर कप : नेपालको सहज जित

घरेलु मैदानमा आजदेखि सुरु भएको एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले मलेसियामाथि सहज जित निकालेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भएको खेलमा समूह ‘ए’ मा रहेको नेपालले मलेसियालाई [...]

By |2023-04-18T21:00:57+05:45April 18, 2023|Categories: News, Sports|

हङकङ विजयी

एसिसी प्रिमियर कप अन्तर्गतको आज भएको खेलमा हङकङले सिङ्गापुरलाई आठ विकेटले पराजित गर्दै प्रतियोगितामा सुखद् सुरुआत गरेको छ । मूलपानी क्रिकेट मैदानमा भएको खेलमा सिङ्गापुरले दिएको १७५ रनको लक्ष्य हङकङले [...]

By |2023-04-18T21:00:00+05:45April 18, 2023|Categories: News, Sports|

जिल्लास्तरीय ब्याडमिन्टनको उपाधि चन्द र विष्टको जोडीलाई

कञ्चनपुरको महेन्द्रनगरमा सोमबार सम्पन्न स्व लक्ष्मण चन्द स्मृति पुरुष डबल्स जिल्लास्तरीय ब्याडमिन्टन प्रतियोगिताको उपाधि नरेन्द्र चन्द र वीरेन्द्र विष्टको जोडीले जितेको छ । अन्तिम खेलमा सुरेन्द्र कार्की र प्रकाश विष्टको [...]

By |2023-04-18T10:00:52+05:45April 18, 2023|Categories: News, Sports|

रसुवामा रेडपान्डा ट्रफी प्रतियोगिता

लोपोन्मुख रेडपान्डाको संरक्षणमा जनचेतना जगाउन यहाँ भलिबल प्रतियोगिता आयोजना गरिएको छ । अठ्ठाइसौँ वन्यजन्तु सप्ताह एवं ११आँै रेडपान्डा ट्रफी प्रतियोगिता अन्तर्गत भलिबल खेल आयोजना गरिएको हो । चार दिनसम्म चल्ने [...]

By |2023-04-18T09:52:08+05:45April 18, 2023|Categories: News, Sports|

प्रथम जन्तेढुङ्गा आमन्त्रित गोल्डकप सुरु

जन्तेढुङ्गा गाउँपालिका र जन्तेढुङ्गा खेलकुद विकास समितिलद्वारा संयुक्तरूपमा आयोजित ‘प्रथम जन्तेढुङ्गा आमन्त्रित गोल्डकप’ फुटबल प्रतियोगिता सुरु भएको छ । फुटबल खेलको विकास गर्दै व्यावसायिक खेलाडी उत्पादन गर्ने उद्देश्यले आयोजित जिल्लाकै [...]

By |2023-04-18T07:48:07+05:45April 18, 2023|Categories: News, Sports|

मदन भण्डारी स्पोर्टस् एकेडेमीले राष्ट्रिय प्रतियोगिता गर्दै

मदन भण्डारी स्पोर्टस् एकेडेमीले ‘सबैका लागि खेलकुद’ भन्ने नारासहित विभिन्न खेलविधामा राष्ट्रिय प्रतियोगिता गर्ने भएको छ । एकेडेमीले देशका विभिन्न स्थानमा क्रिकेट, कराँते, रेसलिङ, ब्याडमिन्टन, चेस, फुल कन्टयाक्टलगायत विधामा राष्ट्रिय [...]

By |2023-04-17T20:49:19+05:45April 17, 2023|Categories: News, Sports|

सहिद स्मारक ‘ए’ डिभिजन लिग : हिमालयन शेर्पा पराजित

राजधानीमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा फ्रेन्ड्स क्लबले हिमालयन शेर्पा क्लबलाई पराजित गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा हिमालयन शेर्पा क्लबलाई ६–० गोल अन्तरले [...]

By |2023-04-17T20:44:23+05:45April 17, 2023|Categories: News, Sports|

नेपाली सेनाको हिमाल सफाइ टोली अन्नपूर्णमा

हिमाल सफाइ अभियानमा जुटेको नेपाली सेनाको एक टोली अन्नपूर्ण प्रथम् हिमाल आरोहण गर्न सफल भएको छ । सह–सेनानी सुमन पाण्डेको नेतृत्वमा रहेको सेनाको टोलीले आज बिहान ८ः ५५ मिनेटमा आठ [...]

By |2023-04-17T13:14:31+05:45April 17, 2023|Categories: News, Sports|

नेपाली टोलीको घोषणा

नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपालमा आयोजना हुने एसीसी पुरुष प्रिमियर कप क्रिकेट खेल्ने १४ सदस्यीय नेपाली टोलीको घोषणा गरेको छ । क्यानले आज रोहित पौडेलको कप्तानीमा १४ सदस्यीय टोलीको [...]

By |2023-04-16T20:29:48+05:45April 16, 2023|Categories: News, Sports|

मेलम्चीमा भलिबल प्रतियोगिता हुने

सिन्धुपाल्चोकको मेलम्चीमा जिल्लास्तरीय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । राम श्रेष्ठको प्रायोजनमा यही वैशाख २५ गतेबाट हुने प्रतियोगितामा जिल्लाभित्रका खेलाडीले प्रतिस्पर्धा गर्न पाउनेछन् । आज मेलम्चीमा पत्रकार सम्मेलन गर्दै [...]

By |2023-04-15T16:32:03+05:45April 15, 2023|Categories: Sports|

प्रथम लुम्बिनी लनटेनिसको उपाधि श्रेष्ठलाई

लुम्बिनी प्रदेशस्तरीय प्रथम लनटेनिस प्रतियोगिता, २०७९ को उपाधि सञ्जय श्रेष्ठले चुमेका छन् । रुपन्देही लनटेनिस सङ्घको आयोजनामा बुटवलस्थित देवीनगर लनटेनिस कोर्टमा आज सम्पन्न मेन्स सिङ्गल फाइनल प्रतियोगितामा श्रेष्ठले अनिल सेञ्चुरीलाई [...]

By |2023-04-13T22:06:41+05:45April 13, 2023|Categories: News, Sports|

एक लाख राशिको राष्ट्रिय लेखक पुरस्कार बैरागी काइँलालाई प्रदान गरिने

नेपाली लेखक सङ्घद्वारा प्रदान गर्न लागिएको रु एक लाख राशिको राष्ट्रिय लेखक पुरस्कार वरिष्ठ कवि एवं संस्कृतिविद् बैरागी काइँलालाई प्रदान गरिने भएको छ । सङ्घको आज बसेको सचिवालय बैठकले राष्ट्रिय [...]

By |2023-04-13T19:09:46+05:45April 13, 2023|Categories: News, Sports|

खोटाङमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता

खोटाङमा १३औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । यस प्रतियोगिताबाट आगामी वैशाख ११ गतेदेखि सुनसरीको इटहरीमा हुने प्रदेशस्तरीय प्रतियोगिताका लागि खेलाडी छनोट गरिने छन् । जिल्ला खेलकुद विकासका [...]

By |2023-04-12T07:55:22+05:45April 12, 2023|Categories: News, Sports|

जिपी कोइराला हक्की प्रतियोगिताको उपाधि आर्मीलाई

गिरिजाप्रसाद कोइराला स्मृति चौथो राष्ट्रिय पुरुष हक्की प्रतियोगिताको उपाधि विभागीय टोली त्रिभुवन आर्मी क्लबले जितेको छ । आर्मीले अर्को विभागी टोली पुलिस क्लबलाई पराजित गरेको हो । नेपाल हक्की सङ््घद्वारा [...]

By |2023-04-11T11:16:27+05:45April 11, 2023|Categories: News, Sports|

प्रधानसेनापति ट्रफी–२०७९’ प्रतियोगिता सुरु

नेपाली सेनाले हरेक वर्ष आयोजना गर्दै आएको ‘प्रधानसेनापति ट्रफी–२०७९’ सुरु भएको छ । प्रतियोगिता सैनिक मुख्यालयभित्रको खेलमैदानमा आज आयोजित एक कार्यक्रमबीच प्रधानसेनापति प्रभुराम शर्माले उद्घाटन गर्नुभयो । आगामी वैशाख १० [...]

By |2023-04-10T21:42:01+05:45April 10, 2023|Categories: News, Sports|

त्रिभुवन आर्मी क्लब फाइनलमा

गिरिजाप्रसाद कोइराला स्मृति चौथो राष्ट्रिय पुरुष हक्की प्रतियोगिताअन्तर्गत आज भएको खेलमा विभागीय टोली नेपाली सेनाको त्रिभुवन आर्मी क्लब विजयी भई फाइनलमा पुगेको छ । विराटनगरको शहीद रङ्गशालामा आज भएको पहिलो [...]

By |2023-04-09T20:47:11+05:45April 9, 2023|Categories: News, Sports|

प्रहरी, त्रिभुवन क्लब, सुदूरपश्चिम र मधेस प्रदेश सेमिफाइनलमा

गिरिजाप्रसाद कोइराला स्मृति राष्ट्रिय चौथो पुरुष हक्की प्रतियोगिताको सेमिफाइनलमा नेपाली सेनाको त्रिभुवन क्लब, नेपाल प्रहरी, सुदूरपश्चिम र मधेस प्रदेश पुगेका छन् । विराटनगरको सहिद रङ्शालामा आज सम्पन्न भएको लिग चरणको [...]

By |2023-04-08T21:22:24+05:45April 8, 2023|Categories: Sports|

जिपी कोइराला स्मृति हक्की प्रतियोगिता : आज तीन खेल हुने

गिरिजाप्रसाद कोइराला स्मृति चौथो राष्ट्रिय पुरुष हक्की प्रतियोगिताअन्तर्गत आज तीन खेल हुने भएका छन् । पहिलो खेल सुदूरपश्चिम प्रदेश र कोशी प्रदेशबीच, दोस्रो खेल साविक विजेता त्रिभुवन आर्मी क्बल र [...]

By |2023-04-07T07:31:34+05:45April 7, 2023|Categories: News, Sports|

लुम्बिनी पिस हाफ म्याराथनको उपाधि दीपक र राजपुरालाई

बुद्ध जन्मस्थल लुम्बिनीमा ‘शान्ति र समृद्धिका लागि खेलकुद भन्ने’ मूल नारासहित आयोजित लुम्बिनी पिस हाफ म्याराथन प्रतियोगितामा दीपक अधिकारी र राजपुरा पछाइले प्रथम स्थान हासिल गरेका छन् । मदन भण्डारी [...]

By |2023-04-06T21:23:57+05:45April 6, 2023|Categories: Sports|

लुम्बिनीमा महिला तथा पुरुष हाफ म्याराथन

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा ‘शान्ति र समृद्धिका लागि खेलकुद’ नाराका साथ ‘लुम्बिनी पीस हाफ् म्याराथन प्रतियोगिता’ सुरु भएको छ । नेकपा (एमाले) का अध्यक्ष एवम पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले [...]

By |2023-04-06T09:59:05+05:45April 6, 2023|Categories: News, Sports|

तेक्वान्दोका अन्तर्राष्ट्रिय रेफ्री ढकाल सम्मानित

अष्ट्रियाको भियनास्थित नेपाली राजदूतावासले तेक्वान्दोका अन्तर्राष्ट्रिय रेफ्री दीपेन्द्र ढकाललाई सम्मान गरेको छ । खेलकुदको माध्यमबाट नेपाललाई विश्वसामु चिनाएको भन्दै दूतावासले बुधबार उहाँलाई सम्मान गरेको हो । सो अवसरमा राजदूत भरतकुमार [...]

By |2023-04-06T09:49:38+05:45April 6, 2023|Categories: Sports|

जिल्लास्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि स्याङ्जालाई

पाल्पाको रामपुरमा आयोजना भएको जिल्लास्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि जिल्ला भलिबल सङ्घ स्याङ्जाले जितेको छ । जिल्ला भलिबल सङ्घ नवलपुरलाई सोझो सेटमा पराजित गर्दै स्याङ्जाले उपाधि जित्न सफल भएको छ [...]

By |2023-03-08T15:44:26+05:45February 20, 2023|Categories: Sports|

व्यवस्थित मैदान नभएपनि खेल गतिविधि बढ्दै

तनहुँका सात वटा पालिकामा हालै मात्र राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सम्पन्न भयो । राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताअन्तर्गत भलिबल, हाइजम्प, लङजम्प, दौडलगायतका विधामा खेलाडीले सहभागिता जनाए । जिल्लाका व्यास, शुक्लागण्डकी र भानु नगरपालिका, [...]

By |2023-03-08T15:49:08+05:45February 20, 2023|Categories: Sports|

नामिबियाले पहिले फिल्डिङ गर्ने

आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिकोणात्मक एकदिवसीय सिरिजको आफनो अन्तिम खेलमा नामिबियाले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्टिय त्रिकेट मैदानमा आज नामिबियाले टस जितेर [...]

By |2023-02-20T09:58:00+05:45February 20, 2023|Categories: Sports|

मुस्ताङ भद्रपुर–झापा गोल्डकप सुरु

मुस्ताङ भद्रपुर–झापा गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन उपप्रधानमन्त्री एवं ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री राजेन्द्र लिङ्देनले गर्नुभएको छ । मेची रङ्गशालामा आजदेखि सुरु भएको प्रतियोगिताको उद्घाटन कार्यक्रममा उहाँले खेलको माध्यमबाट खेलाडीको प्रवर्द्धनसँगै [...]

By |2023-02-19T20:48:16+05:45February 19, 2023|Categories: Sports|

प्रदेशस्तरीय आर्चरीमा बागलुङका दुर्गा र कास्कीका केशरी च्याम्पियन

पोखरामा आयोजना गरिएको गण्डकी प्रदेशस्तरीय दोस्रो संस्करणको खुला आर्चरी प्रतियोगितामा बागलुङका दुर्गा घर्तीमगर र कास्कीका केशरीमाया आलेमगर ‘च्याम्पियन’ हुनुभएको छ । पोखरा रङ्गशालाभित्रको आर्चरी मैदानमा यही फागुन ५ देखि सुरु [...]

By |2023-02-18T19:00:41+05:45February 18, 2023|Categories: Sports|

बिश्व क्रीकेट लिग अन्तरगत हुने खेलमा नेपाल विजयी

आइसिसी विश्वकप क्रिकेट लिग-२ को त्रिकोणात्मक एकदिवसीय सिरिज अन्तर्गत आज भएको खेलमा नेपालले नामिबियालाई पराजित गर्दै प्रतियोगितामा लगातार तेस्रो जित दर्ता गराएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले नामिबियालाई [...]

By |2023-02-18T18:54:00+05:45February 18, 2023|Categories: Sports|

पोखरा अन्तर्राष्ट्रिय म्याराथनको उपाधि केन्याका स्टेफनलाई

सत्रौँ संस्करणको पोखरा अन्तर्राष्ट्रिय म्याराथनको उपाधि केन्याका स्टेफन कोसेइलीले जित्नुभएको छ । पोखरामा आज सम्पन्न म्याराथन (४२.१९५) किमी दौड स्टेफनले दुई घण्टा २० मिनेट सात सेकेन्डमा पूरा गरी उपाधि जित्नुभएको [...]

By |2023-02-18T18:38:44+05:45February 18, 2023|Categories: News, Sports|

आइसिसी क्रिकेट लिग–२ : नेपालसामु जितका लागि २७५ रनको लक्ष्य

आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजमा नामिबियाले नेपालसामु जितका लागि दुई सय ७५ रनको लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज टस हारेर पहिले ब्याटिङको [...]

By |2023-02-18T18:20:23+05:45February 18, 2023|Categories: Sports|

अन्तरनगर पुरुष खो खो प्रतियोगिता सुरु

विसं २०४६ को जनआन्दोलनका अमर सहिदहरूको स्मृतिमा भक्तपुर नगरपालिकाद्वारा आजबाट आयोजित अन्तरनगर पुरुष खोखो प्रतियोगिताको नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले उद्घाटन गर्नुभयो । भक्तपुरको सहिद स्मृति खेलमैदानमा भएको [...]

By |2023-02-17T22:04:51+05:45February 17, 2023|Categories: Sports|

नेपालले स्कटल्याण्डलाई हरायो

आइसिसी विश्वकप क्रिकेट लिग–२ को त्रिकोणात्मक एकदिवसीय सिरिजअन्तर्गत स्कटल्याण्डविरुद्धको खेलमा नेपाल विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले स्कटल्याण्डलाई तीन विकेटले पराजित गर्दै विजयी भएको [...]

By |2023-02-17T21:30:01+05:45February 17, 2023|Categories: Sports|

पोखराको परिचय थप्दै ‘पोखरा अन्तर्राष्ट्रिय म्याराथन’

पोखरा पर्यटकीय सहरका रुपमा परिचित छ । यहाँको फेवाताल, माछापुच्छ«े, बेगनासताल, मठमन्दिर, गुफालगायत संस्कार संस्कृतिसँग रमाउन बर्सेनि हजारौँ पर्यटक पोखरा आउने गर्छन् । पछिल्ला समय पोखरा चिनाउनका लागि साहसिक खेलसँगै [...]

By |2023-02-17T21:22:22+05:45February 17, 2023|Categories: Sports|

स्कटल्याण्डसँग जितका लागि नेपाललाई दुई सय ७५ रनको चुनौती

आइसिसी विश्वकप क्रिकेट लिग–२ को त्रिकोणात्मक एकदिवसीय सिरिजअन्तर्गत आज भएको खेलमा स्कटल्याण्डले नेपाललाई जितका लागि दुई सय ७५ रनको विशाल लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा [...]

By |2023-02-17T21:20:04+05:45February 17, 2023|Categories: Sports|

पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा १६ देशका धावक दौडिने

पोखरामा शनिबार आयोजना गरिएको १७औँ संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा विभिन्न १६ देशका धावकले प्रतिस्पर्धा गर्ने भएका छन् । नेपालसहित केन्या, इथियोपिया, सर्विया, इजिप्ट, अमेरिका, स्वीजरल्याण्ड, अष्ट्रेलिया, रसिया, फिलिपिन्स, हङकङ, [...]

By |2023-02-17T12:15:04+05:45February 17, 2023|Categories: Sports|

विश्वकप क्रिकेट लिग–२ : नेपाल स्कटल्यान्डविरुद्ध फिल्डिङ गर्दै

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले स्कटल्यान्डविरुद्ध फिल्डिङ गर्दैछ । नेपालले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेको हो । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा नेपाली टोलीका [...]

By |2023-02-17T10:07:13+05:45February 17, 2023|Categories: Sports|

नामिबियाले नेपाललाई जितको लागि २८६ रनको चुनौती दियो

आइसिसी विश्वकप क्रिकेट लिग–दुईको त्रिकोणात्मक एकदिवसीय सिरिजअन्तर्गत घरेलु मैदानमा आज भएको पहिलो खेलमा नामिबियाले नेपाललाई जितको लागि २८६ रनको चुनौती दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा [...]

By |2023-02-14T18:04:03+05:45February 14, 2023|Categories: Sports|

नामिबियाविरुद्धको खेलमा नेपालले टस जित्यो

आइसिसी विश्वकप क्रिकेट लिग–दुईको त्रिकोणात्मक एकदिवसीय सिरिजअन्तर्गत आजदेखि घरेलु मैदानमा सुरुआत भएको खेलमा नेपालले पहिले फिल्डिङ गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नामिबियाविरुद्धको पहिलो खेलमा नेपालले टस जितेर [...]

By |2023-02-14T12:08:42+05:45February 14, 2023|Categories: Sports|

लालझाडी कप फुटबल प्रतियोगिता फागुन २० देखि सुरु हुने

कञ्चनपुरमा आगामी फागुन २० देखि सातौँ संस्करणको लालझाडी कप फुटबल प्रतियोगिताको हुने भएको छ । लालझाडी युवा क्लब ११ को आयोजनामा हुने सातौँ लालझाडी कप फुटबल प्रतियोगिताको शनिबार पत्रकार सम्मेलन [...]

By |2023-02-12T16:07:08+05:45February 12, 2023|Categories: Sports|

मैत्रीपूर्ण फुटबल खेल्न महिला टोली भारत जाँदै

मैत्रीपूर्ण फुटबल खेल्न नेपाली राष्ट्रिय महिला फुटबल टोली सोमबार भारत प्रस्थान गर्ने भएको छ । भारत जाने उक्त टोलीलाई अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले आज बिदाइ गरेको छ । सातदोबाटोस्थित [...]

By |2023-02-12T13:16:18+05:45February 12, 2023|Categories: Sports|

खेलाडी छन्, खेलमैदान छैन

कला, संस्कृति र परम्परासँगै खेल क्षेत्रमा पनि बागलुङमा अब्बल छ । खासगरी यहाँ भलिबल खेल बढी प्रचलनमा हुँदा बालबालिकादेखि युवाहरू यही खेल खेल्दै आएका छन् । चाडपर्व, मेला–महोत्सव आयो कि [...]

By |2023-02-12T10:09:29+05:45February 12, 2023|Categories: Sports|

हक्की प्रतियोगिताको उपाधि आर्मीलाई

धनुषाको मिथिला नगरपालिका नक्टाझिजमा आयोजित पाँचौँ संस्करणको सहाना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगिताको उपाधि विभागीय टोली नेपाल आर्मीले जितेको छ । शनिबार सम्पन्न फाइनल खेलमा लुम्बिनी प्रदेशलाई २–१ ले [...]

By |2023-02-12T10:06:00+05:45February 12, 2023|Categories: Sports|

प्रधानसेनापति खुला दौड प्रतियोगिता सुरु

सेना दिवसका अवसरमा आयोजित प्रधानसेनापति खुला दौड प्रतियोगिता आज यहाँ सुरु भएको छ । सैनिक मुख्यालय जङ्गी अड्डास्थित खेलमैदानबाट सुरु भएको उक्त प्रतियोगिताको प्रधानसेनापति प्रभुराम शर्माले उद्घाटन गर्नुभयो । प्रतियोगितामा [...]

By |2023-02-11T09:59:04+05:45February 11, 2023|Categories: Sports|

पार्वती र श्रद्धा फाइनलमा

राष्ट्रिय खेलकुद परिषद् (राखेप)की पार्वती राई र नेपाल टेलिकमकी श्रद्धा मानन्धर १३औँ सार्वजनिक संस्थान खेलकुद प्रतियोगिताअन्तर्गत ब्याडमिन्टनको महिला सिङ्गल्समा आज फाइनलमा प्रवेश गरेका छन् । सार्वजनिक संस्थान खेलकुद विकास सङ्घ [...]

By |2023-02-10T21:48:44+05:45February 10, 2023|Categories: Sports|

सेनाका अन्तर्राष्ट्रिय निर्णायक ढकाल ओलम्पिक प्रतियोगिताका लागि बन्द प्रशिक्षणमा

नेपाली सेनाका तेक्वान्दो विधाका अन्तर्राष्ट्रिय निर्णायक दीपेन्द्र ढकाल ओलम्पिक रेफ्री छनोट तथा बन्द प्रशिक्षणमा भाग लिन उज्वेकिस्तानको ताश्केन्टतर्फ प्रस्थान गर्नुभएको छ । आगामी सन् २०२४ मा फ्रान्सको पेरिसमा हुनेमा ५०औँ [...]

By |2023-02-10T14:15:51+05:45February 10, 2023|Categories: Sports|

रामविनय र टक्कर क्वार्टर फाइनलमा

जनक शिक्षा सामग्री केन्द्रका रामविनय श्रेष्ठ र कृषि विकास बैंकका टक्कर कुँवर १३ औँ सार्वजनिक संस्थान खेलकुद प्रतियोगिताअन्तर्गत ब्याडमिन्टनको पुरुष एकलतर्फको विधामा क्वार्टर फाइनलमा प्रवेश गर्नुभएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय [...]

By |2023-02-09T22:28:52+05:45February 9, 2023|Categories: Sports|

बङ्गलादेश च्याम्पियन हुँदा नेपाल दोस्रो बन्यो

बङ्गलादेशमा भएको साफ यू–२० महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाइनलमा नेपाल आयोजक बङ्गलादेशसँग पराजित हुँदै उपविजेता बनेको छ । ढाकास्थित वीर श्रेष्ठ शहीद सिपाही मुस्तोफा कमल स्टेडियममा आज भएको फाइनल खेलमा [...]

By |2023-02-09T22:27:14+05:45February 9, 2023|Categories: Sports|

पुलिसलाई तीन स्वर्ण

कृष्णप्रसाद भट्टराई स्मृति कराते प्रतियोगितामा विभागीय टोली नेपाल पुलिस क्लबले तीन तथा एपिएफ क्लबले दुई स्वर्ण पदक जितेका छन् । ललितपुरको सातदोबाटोस्थित कराते एकेडेमीको हलमा आज भएको उक्त प्रतियोगितामा महिला [...]

By |2023-02-09T22:22:41+05:45February 9, 2023|Categories: Sports|

तेस्रो जुनियर राष्ट्रिय एथलेटिक्स प्रतियोगिता माडीमा

नेपाल एथलेटिक्स सङ्घ तथा माडी नगरपालिकाको संयुक्त आयोजनामा तेस्रो जुनियर राष्ट्रिय एथलेटिक्स प्रतियोगिता आगामी फागुन ११ देखि १३ गतेसम्म माडीको बसन्तपुर खेलमैदानमा हुने भएको छ । प्रतियोगितामा सातै प्रदेशबाट एक [...]

By |2023-02-06T09:41:16+05:45February 6, 2023|Categories: Sports|

विश्वकप फुटबल : ब्राजिल क्वाटरफाइनलमा

ब्राजिल फिफा विश्वकप फुटबल २०२२ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । कतारमा आज भएको प्रि-क्वाटरफाइनल खेलमा ब्राजिलले दक्षिण कोरियालाई ४-१ गोलअन्तरले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो । ब्राजिलका लागि [...]

By |2022-12-06T07:08:44+05:45December 6, 2022|Categories: Sports|

क्यामरुन बन्यो ब्राजिललाई विश्वकपमा हराउने पहिलो अफ्रिकी राष्ट्र

अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा) विश्वकप फुटबल प्रतियोगिताको इतिहासमा अफ्रिकी मुलुक क्यामरुनले शुक्रबार नयाँ इतिहास बनाएको छ । पाँचपटक विश्वकप फुटबलको उपाधि जितेको ब्राजिललाई क्यामरुनले शून्यका विरुद्ध एक गोलले हराएर नवइतिहास [...]

By |2022-12-03T18:46:49+05:45December 3, 2022|Categories: Sports|

ब्राजिल र स्वीजरल्यान्ड नकआउट चरणमा

फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत समूह जीचको अन्तिम खेलपछि ब्राजिल र स्वीजरल्याण्ड नकआउट चरणमा प्रवेश गरेका छन् । कतारमा आज भएको खेलमा ब्राजिल क्यामरुनसँग १–० गोल अन्तर पराजित भयो । [...]

By |2022-12-03T08:07:51+05:45December 3, 2022|Categories: Sports|

विश्वकप फुटबल प्रतियोगिता : फ्रान्स र अष्ट्रेलिया नकआउट चरणमा

फ्रान्स र अष्ट्रेलिया नकआउट चरणमा कतारमा जारी फिफा विश्वकप फुटबल, २०२२ अन्तर्गत समूह ‘डी’ बाट साविक विजेता फ्रान्स समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ । यस्तै सोही समूहबाट [...]

By |2022-12-01T08:15:00+05:45December 1, 2022|Categories: News, Sports|

विश्वकप फुटबल प्रतियोगिता : इङ्ग्ल्याण्ड र अमेरिका नकआउट चरणमा

कतारमा जारी फिफा विश्वकप फुटबल, २०२२ अन्तर्गत समूह ‘बी’ बाट इङ्ग्ल्याण्ड र अमेरिका नकआउट चरणमा प्रवेश गरेका छन् । समूह ‘बी’ को तेस्रो तथा अन्तिम निर्णायक खेलमा गए राति इङ्ग्ल्याण्डले [...]

By |2022-11-30T10:39:42+05:45November 30, 2022|Categories: News, Sports|

विश्वकप फुटबल : नेदरल्यान्ड्स र सेनेगल अन्तिम १६ मा

७९ मंसिर १४ काठमाडौ, नेपाली । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत समूह ‘ए’ बाट नेदरल्यान्ड्स र सेनेगल अन्तिम १६ मा प्रवेश गरेका छन् । गए राति भएको समूहको [...]

By |2022-11-30T07:20:54+05:45November 30, 2022|Categories: News, Sports|

विश्वकप फुटबलः समूह ‘जी’ मा ब्राजिल शीर्षस्थानमा

पोर्चुगलले उरुग्वेलाई पराजित गर्दै फिफा विश्वकप फुटबलको अन्तिम १६ मा स्थान बनाएको छ । कतारको लुसाइल स्टेडियममा आज बिहान सम्पन्न खेलमा उरुग्वेलाई २–० गोलअन्तरले हराउँदै पोर्चुगल नकआउट चरणमा पुगेको हो [...]

By |2022-11-29T08:00:07+05:45November 29, 2022|Categories: News, Sports|

स्पेन र जर्मनीको खेल बराबरी

कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ मा स्पेन र जर्मनीले बराबरी खेल्दै अङ्क बाडेका छन् । अल बेयत रङ्गशालामा आज बिहान सम्पन्न खेलमा स्पेन र जर्मनीले १–१ गोलको बराबरी खेल्दै [...]

By |2022-11-28T07:38:05+05:45November 28, 2022|Categories: News, Sports|

विश्वकप फुटबल : क्रोएसियाद्वारा क्यानडा पराजित

कतारमा जारी फिफा विश्वकप फुटबलमा क्रोएसियाले क्यानडालाई पराजित गर्दै पहिलो जित दर्ता गरेको छ । कतारको खालिफा अन्तर्राष्ट्रिय स्टेडियममा आज भएको खेलमा क्रोएसियाले क्यानडालाई ४–१ गोल अन्तरले हराउँदै पहिलो जित [...]

By |2022-11-28T07:31:47+05:45November 28, 2022|Categories: News, Sports|

विवाह पञ्चमी पर्व देशभर मनाइँदै

प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी पर्व आज श्रीरामचन्द्र र सीताको पूजा आराधनासहित प्रतीकात्मक रुपमा विवाह गरिदिएर देशभर मनाइँदैछ । त्रेता युगमा आजअर्थात् मार्गशीर्ष शुक्ल पञ्चमीका दिन [...]

By |2022-11-28T07:25:34+05:45November 28, 2022|Categories: News, Sports|

विश्वकप फुटबल : मोरक्को विजयी

कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत समूह चरणको दोस्रो खेलमा मोरक्कोले बेल्जियमलाई पराजित गर्दै विश्वकपमा पहिलो जीत दर्ता गरेको छ । मोरक्कोले बेल्जियमलाई २-० गोलअन्तरले पराजित गरेको हो । [...]

By |2022-11-27T21:45:47+05:45November 27, 2022|Categories: News, Sports|

अर्जेन्टिनामाथि साउदी अरेबियाको जित

६ मंसिर, काठमाडाैँ । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्र्तगत समूह 'सि'मा रहेको साउदी अरेबियाले अर्जेन्टिनालाई पराजित गरेको छ । कतारको लुसाइल स्टेडियममा आज भएको खेलमा साउदी अरेबियाले उपाधि [...]

यू–१९ एसिया कप क्रिकेट प्रतियोगितामा नेपाल श्रीलंकासँग पराजित

२० भदौ, काठमाडौं । नेपाल एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगितामा शुक्रबार नेपाल श्रीलंकासँग ५ विकेटले पराजित भएको छ । १६० रनको सरल चुनौती पछ्याउँदै ब्याटिङ गरेको श्रीलंकाले ३३.४ ओभरमा [...]

By |2019-09-06T12:18:25+05:45September 6, 2019|Categories: News, Sports|

नेपाली टोली सोमबार राति स्वेदश फर्कियो

१४ साउन, काठमाडौं । सिंगापुरमा टी–२० विश्वकपकमा खेल खेलेर नेपाली टोली सोमबार राति स्वेदश फर्कियो । निकै खराब प्रदर्शन गरेको कारण नेपाली टोलीको आलोचना पनि भएको छ, कप्तान पारस खड्काले [...]

By |2019-07-30T01:14:12+05:45July 30, 2019|Categories: News, Sports|
Go to Top