कृषिमा क्रान्ति राष्ट्रमा शान्ति
Media of the nation

नेपाल काजकस्तानसँग पराजित

राजधानीमा जारी एनएससी–काभा महिला भलिबल च्यालेन्ज कपमा नेपाल काजकस्तानसँग पराजित भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा आज भएको दोस्रो सेमिफाइनल खेलमा काजकस्तानले नेपाललाई ३–२ को [...]

By |2023-05-26T23:37:36+05:45May 26, 2023|Categories: News, Sports|

महिला भलिबलमा भारत फाइनलमा

राजधानीमा जारी एनएससी काभा महिला भलिबल च्यालेन्ज कपमा भारतले उज्वेकिस्तानलाई पाखा लगाउँदै प्रतियोगिताको फाइनलमा पुगेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आज भएको पहिलो सेमिफाइनल खेलमा भारतले [...]

By |2023-05-26T21:34:56+05:45May 26, 2023|Categories: News, Sports|

वडास्तरीय फुटबल : पोखरा–१४ लाई उपाधि

पोखरा महानगरपालिका खेलकुद विकास समितिद्वारा आयोजित अन्तर वडास्तरीय फुटबल प्रतियोगिताको उपाधि वडा नम्बर १४ ले जितेको छ । पोखरा रङ्गशालामा बिहीबार सम्पन्न फाइनल खेलमा वडा नम्बर १५ लाई ४–० गोलान्तरले [...]

By |2023-05-26T09:52:48+05:45May 26, 2023|Categories: News, Sports|

भलिबल : कीर्गिस्तानले माल्दिभ्सलाई हरायो

राजधानीमा जारी एनएससी काभा (सेन्ट्रल एसियन भलिबल एशोसिएशन) महिला भलिबल च्यालेन्ज कपमा कीर्गिस्तानले माल्दिभ्सलाई पराजित गर्दै विजयी भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आज भएको खेलमा कीर्गिस्तानले [...]

By |2023-05-25T21:13:18+05:45May 25, 2023|Categories: News, Sports|

चित्तवन २१ स्वर्ण पदकसहित शीर्ष स्थानमा

जारी बागमती प्रदेश दोस्रो खेलकुद प्रतियोगिताअन्तर्गत आजसम्ममा सबैभन्दा बढी चितवन जिल्लाले २१ स्वर्ण, १८ रजत र १८ कास्यसहित च्याम्पियन बन्न सफल भएको छ । दोस्रो स्थानमा काठमाडौँ १९ स्वर्णपदक, १४ [...]

By |2023-05-24T22:28:45+05:45May 24, 2023|Categories: News, Sports|

महिला भलिबल : नेपाल भारतसँग पराजित

एनएससी–काभा महिला भलिबल च्यालेञ्ज कपमा नेपाल भारतसँग पराजित भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आज भएको समूह चरणको अन्तिम खेलमा नेपाल भारतसँग १–३ को सेटमा पराजित भएको हो [...]

By |2023-05-24T22:15:08+05:45May 24, 2023|Categories: News, Sports|

महिला भलिबल ः काजकिस्तानले उज्वेकिस्तानलाई हरायो

काजकिस्तानले उज्वेकिस्तानलाई पराजित गर्दै एनएससी काभा (सेन्ट्रल एसियन भलिबल एसोसिएसन) महिला भलिबल च्यालेन्ज कपअन्तर्गत समूह ‘बी’को समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा आज भएको [...]

By |2023-05-24T22:01:06+05:45May 24, 2023|Categories: News, Sports|

कीर्गिस्तानले बङ्गलादेशलाई हरायो

एनएससी काभा (सेन्ट्रल एसियन भलिबल एशोसिएशन) महिला भलिबल च्यालेन्ज कपअन्तर्गत आज भएको खेलमा कीर्गिस्तानले बङ्गलादेशलाई पराजित गर्दै विजयी भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा भएको पहिलो खेलमा [...]

By |2023-05-24T14:01:20+05:45May 24, 2023|Categories: News, Sports|

वडास्तरीय फुटबल : सेमिफाइनलका खेल आज

पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा जारी वडास्तरीय फुटबल प्रतियोगिताको सेमिफाइनलका खेल आजदेखि हुनेछन् । मङ्गलबार सम्पन्न खेलमा पोखरा–१५, पोखरा–३०, पोखरा–१४ र पोखरा–२७ वडाको टोली विजयी हुँदै सेमिफाइनल प्रवेश गरेका [...]

By |2023-05-24T09:53:02+05:45May 24, 2023|Categories: News, Sports|

ए डिभिजन लिग फुटबल : खुमलटार विजयी

सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा एफसी खुमलटार क्लब विजयी भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा खुमलटारले सातदोबाटो युथ क्लबलाई १–० गोलअन्तरले पराजित गर्दै विजयी भएको [...]

By |2023-05-23T21:19:14+05:45May 23, 2023|Categories: News, Sports|

महिला भलिबलमा नेपाल सेमिफाइनलमा

एनएससी–काभा महिला भलिबल च्यालेन्ज कपमा नेपालले लगातार दोस्रो जित दर्ता गर्दै सेमिफाइनलमा पुगेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आज भएको खेलमा नेपालले बङ्गलादेशलाई ३–० को सोझो सेटमा [...]

By |2023-05-23T21:04:51+05:45May 23, 2023|Categories: News, Sports|

महिला भलिबल–नेपालले किर्गिस्तानलाई हरायो

राजधानीमा आजदेखि सुरु भएको काभा महिला भलिबल च्यालेन्ज कपमा नेपालले कीर्गिस्तानलाई पराजित गर्दै प्रतियोगितामा सुखद सुरुआत गरेको छ । त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलामा आज भएको खेलमा नेपालले [...]

By |2023-05-22T21:51:22+05:45May 22, 2023|Categories: News, Sports|

एक हजार पाँच सय मिटरमा अस्मितालाई स्वर्ण

दोस्रो बागमती प्रदेश खेलकुदको एथ्लेटिक्सतर्फ एक हजार पाँच सय मिटर दौडमा सिन्धुपाल्चोककी अस्मिता भुजेल र दोलखाका विकेश घिमिरेले स्वर्ण पदक जित्न सफल हुनुभएको छ । हेटौँडास्थित पिप्ले क्याम्पा रङ्गशालामा सोमबारदेखि [...]

By |2023-05-22T21:50:31+05:45May 22, 2023|Categories: News, Sports|

उज्वेकिस्तानले श्रीलङ्कालाई हरायो

एनएससी–काभा अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगितामा उज्वेकिस्तानले श्रीलङ्कालाई पराजित गरेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सहयोग तथा नेपाल भलिबल सङ्घको आयोजनामा भएको उक्त प्रतियोगितामा उज्वेकिस्तानले श्रीलङ्कालाई ३–० को सोझो सेटमा [...]

By |2023-05-22T14:30:34+05:45May 22, 2023|Categories: News, Sports|

दोस्रो बागमती प्रदेश खेलकुद प्रतियोगिता सुरु

बागमती प्रदेशको दोस्रो प्रदेश खेलकुद प्रतियोगिता आजदेखि शुरु भएको छ । हेटौँडा—५ पिप्ले क्याम्पा रङ्गशालामा हजारौँको सङ्ख्यामा प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सो प्रतियोगिताको समुद्घाटन गर्नुभयो । प्रदेश खेलकुद विकास [...]

By |2023-05-21T21:49:25+05:45May 21, 2023|Categories: News, Sports|

बागमती प्रदेश खेलकुद प्रतियोगिता आजदेखि

मकवानपुरको हेटौँडामा आजदेखि बागमती प्रदेश स्तरीय खेलकुद प्रतियोगिताको दोस्रो संस्करण सुरु हुँदै छ । प्रदेश खेलकुद विकास परिषद्को आयोजनामा हुन लागेको सो प्रतियोगिताको मुख्यमन्त्री शालिकराम जम्कट्टेलले उद्घाटन गर्नुहुने छ । [...]

By |2023-05-21T16:15:18+05:45May 21, 2023|Categories: News, Sports|

आर्मी र खुमलटारबीचको खेल बरबरीमा सकियो

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको विभागीय टोली त्रिभुवन आर्मी क्लब र एफसी खुमलटार क्लबबीचको खेल बराबरीमा सकिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा आर्मी [...]

By |2023-05-19T20:56:50+05:45May 19, 2023|Categories: News, Sports|

प्लानिङ ब्वाइजले जित्यो भीमनारायण कप

धनकुटामा जारी १५ औँ सहिद भीमनारायण गोल्डकपको उपाधि क्षमादेवी प्लानिङ ब्वाइज क्लब काठमाडौँले जितेको छ । आज भएको फाइनल खेलमा वीरगञ्ज युनाइटेड क्लबलाई ४–० गोलअन्तरले पराजित गर्दै प्लानिङ ब्वाइजले उपाधि [...]

By |2023-05-17T20:58:34+05:45May 17, 2023|Categories: News, Sports|

साफ च्याम्पिनसिपमा नेपाल कठिन समूहमा

भारतमा आयोजना हुने ‘पुरुष साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता’मा नेपाल समूह ‘ए’ मा परेको छ । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) ले आज सार्वजनिक गरेको १४औँ संस्करणको साफ च्याम्पियनसिपको समूह विभाजनमा [...]

By |2023-05-17T20:57:40+05:45May 17, 2023|Categories: News, Sports|

मदन–आश्रित स्मृतिमा फुटबल प्रतियोगिता

प्रथम मदन–आश्रित स्मृति नकआउट सेभेन ए साइड खुला फुटबल प्रतियोगिता आजदेखि यहाँ सुरु भएको छ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकट पिपुल्स भोलेन्टियर्सको आयोजना तथा युवा सङ्घ नेपालको समन्वयमा [...]

By |2023-05-17T20:55:43+05:45May 17, 2023|Categories: News, Sports|

फुटबल : थ्रीस्टार र आर्मीको खेल बराबरीमा

सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा थ्री स्टार क्लब र त्रिभुवन आर्मी क्लबबीचको खेल बराबरीमा टुङ्गिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा थ्रीस्टार र आर्मीले १–१ गोलको [...]

By |2023-05-16T22:42:07+05:45May 16, 2023|Categories: News, Sports|

जेठ ७ गतेदेखि बागमती प्रदेश खेलकुद प्रतियोगिता हुँदै

बागमती प्रदेश स्तरीय खेलकुद प्रतियोगिता यही जेठ ७ गतेदेखि सञ्चालन हुने भएको छ । प्रदेश खेलकुद विकास परिषद्ले आज हेटौँडामा पत्रकार सम्मेलन गरी दोस्रो संस्करणको सो प्रतियोगिताबारे जानकारी गराएको हो [...]

By |2023-05-16T20:20:28+05:45May 16, 2023|Categories: News, Sports|

मदन–आश्रित स्मृति फुटबल बुधबारदेखि

बुधबारदेखि मदन–आश्रित स्मृति ‘नकआउट सेभेन ए साइड’ खुला फुटबल प्रतियोगिता हुने भएको छ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकटको ‘पिपुल्स भोलेन्टियर्स’को आयोजना तथा युवा सङ्घ नेपालको समन्वयमा हुन लागेको [...]

By |2023-05-16T14:44:50+05:45May 16, 2023|Categories: News, Sports|

प्याराग्लाइडिङ’ प्रवद्र्धन गर्न ‘प्याकेज’ ल्याइने

चितवनमा पहिलोपटक सुरु भएको प्याराग्लाइडिङलाई प्रवद्र्धन गर्न चितवनका होटल व्यवसायीले विभिन्न योजना ल्याउने भएका छन् । नयाँ पर्यटकीय गन्तव्यको प्रवद्र्धनका लागि एक भएर अघि बढ्ने प्रतिबद्धता जनाउन होटल व्यवसायीले योजना [...]

By |2023-05-16T10:39:55+05:45May 16, 2023|Categories: News, Sports|

घोषणामा सीमित पर्वतीय खेलकुद तालिम केन्द्र

मुस्ताङ र बागलुङमा उच्च पर्वतीय (हाइ अल्टिच्युड) खेलकुद तालिम केन्द्र निर्माणको घोषणा अलपत्र परेको छ । सङ्घ र प्रदेश सरकारले अघि सारेका दुई ठूला खेल पूर्वाधारले वर्षौँ बित्दा पनि गति [...]

By |2023-05-16T07:26:04+05:45May 16, 2023|Categories: News, Sports|

नेपाली सेनाको टोलीबाट सगरमाथा हिमालको सफल आरोहण

नेपाली सेनाको अगुवाइमा सञ्चालन भइरहेको सफा हिमाल अभियान, २०२३ अन्तर्गत सगरमाथा तथा ल्होत्से हिमाल सफाइमा संलग्न टोलीका पाँच जना सैनिकसहित १० जनाले विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गर्नुभएको छ । [...]

By |2023-05-15T20:07:57+05:45May 15, 2023|Categories: News, Sports|

बिच’ भलिबल प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबलाई

राष्ट्रिय पुरुष ‘बिच’ भलिबल प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ । नेपाल पुलिस क्लबलाई पराजित गर्दै आर्मी उपाधि हात पार्न सफल भएको हो । पाल्पाको रानीमहलमा भएको खेलमा आर्मीका [...]

By |2023-05-14T13:35:10+05:45May 14, 2023|Categories: News, Sports|

खेलकुद विकासमा स्थानीयतहको प्रतिबद्धता अपरिहार्य

खेलकुद गतिविधि बढाउने भरपर्दो माध्यम भएकाले यसको विकासमा स्थानीय तहदेखि नै पहल हुनुपर्ने आवश्यकता औँल्याइएको छ । आज नेपाल सितोरियो कराते सङ्घ महोत्तरीको कार्यालय उद्घाटनका अवसरमा सहभागीले खेल मुख्यतः युवा [...]

By |2023-05-13T15:53:26+05:45May 13, 2023|Categories: News, Sports|

खेलकुद पत्रकारिता पुरस्कार कोइरालालाई

युवा तथा खेलकुद मन्त्रालयले बागमती प्रदेशका सीताराम कोइरालालाई यस वर्षको खेलकुद पत्रकारिता पुरस्कार तथा सम्मान प्रदान गर्ने भएको छ । मन्त्रालयबाट प्रकाशित सूचनाको म्यादभित्र प्राप्त आवेदनका मूल्याङ्कनका आधारमा उक्त पुरस्कारका [...]

By |2023-05-13T11:43:49+05:45May 13, 2023|Categories: News, Sports|

राष्ट्रिय रग्बी प्रतियोगिता जेठ २६ र २७ गते इलामको माई नगरपालिकामा आयोजना हुने भएको छ । माई नगरपालिका–४ शुक्रबारे बजारमा रहेको मैदानमा प्रतियोगिता सञ्चालन हुने आज इलाममा आयोजित पत्रकार सम्मेलनमा [...]

By |2023-05-12T21:18:20+05:45May 12, 2023|Categories: News, Sports|

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले खेल क्षेत्रले देशलाई चिनाउन सहयोग गर्ने बताउनुभएको छ । मेलम्चीमा आज सम्पन्न जिल्लास्तरीय भलिबल प्रतियोगिताको समापन कार्यक्रममा मन्त्री बस्नेतले खेलले स्वस्थ रहन पनि धेरै सहयोग [...]

By |2023-05-11T22:10:09+05:45May 11, 2023|Categories: News, Sports|

प्रधानसेनापति राष्ट्रिय टेनिस प्रतियोगिता सुरु

नेपाली सेनाको आयोजना तथा नेपाल टेनिस सङ्घको प्राविधिक सहयोगमा दोस्रो संस्करणको प्रधानसेनापति राष्ट्रिय टेनिस प्रतियोगिता आजदेखि सुरु भएको छ । नेपाली सेनाका बलाधिकृत रथी सरोजप्रताप राणाले उद्घाटन गर्नुभएको प्रतियोगितामा १३ [...]

By |2023-05-11T22:09:19+05:45May 11, 2023|Categories: News, Sports|

ए डिभिजन लिग : जाउलाखेल विजयी

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा जावलाखेल युथ क्लबले फ्रेन्ड्स क्लबलाई पराजित गरेको छ । सातदोबाटोस्थित च्यासल मैदानमा आज भएको खेलमा जावलाखेलले फ्रेन्ड्स क्लबलाई ४–१ गोलअन्तरले पराजित गरेको हो [...]

By |2023-05-11T22:08:33+05:45May 11, 2023|Categories: News, Sports|

युरोपियन च्याम्पियनसिपमा नेपालका कमल मगरले प्रतिस्पर्धा गर्ने

इङल्याण्डमा आयोजना हुने युरोपियन च्याम्पियनसिपमा नेपालका कमल मगरले प्रतिस्पर्धा गर्ने भएका छन् । यही वैशाख ३१ गते हुने उक्त प्रतियोगितामा कमलले विभिन्न तीन प्रतिस्पर्धामा नेपालको चुनौती प्रस्तुत गर्ने छन् । [...]

By |2023-05-11T22:06:33+05:45May 11, 2023|Categories: News, Sports|

अन्तर्राष्ट्रिय खुला फ्रण्डसिप तेक्वान्दो च्याम्पियनसिप सोलमा हुने

अन्तर्राष्ट्रिय खुला फ्रण्डसिप तेक्वान्दो च्याम्पियनसिप (आइओएफटिसी) को १४औँ संस्करण दक्षिण कोरियाको सोलमा हुने भएको छ । कोरियन मार्सल आर्ट्स तेक्वान्दोको आयोजनामा दक्षिण कोरियाको राजधानी सोलमा आगामी वर्ष आयोजना हुने प्रतियोगिता [...]

By |2023-05-11T21:48:41+05:45May 11, 2023|Categories: News, Sports|

प्रधानसेनापति राष्ट्रिय टेनिस प्रतियोगिता आजदेखि सुरु

प्रधानसेनापति राष्ट्रिय टेनिस प्रतियोगिताको दोस्रो संस्करण आजदेखि सुरु भएको छ । त्रिभुवन आर्मी अफिसर्स क्लब र दशरथ रङ्गशालाको टेनिस कोर्टमा सुरु भएको उक्त प्रतियोगिताको बलाधिकृतरथी सरोजप्रताप राणाले निर्णायकलाई बल हस्तान्तरण [...]

By |2023-05-11T21:46:43+05:45May 11, 2023|Categories: News, Sports|

राष्ट्रिय आर्चरी च्याम्पियनसिप : अशिम र मञ्जु च्याम्पियन

पोखरामा सञ्चालन भएको राष्ट्रिय आर्चरी च्याम्पियनसिप–२०८० मा रिकर्व विधातर्फ पुरुष एकलतर्फ गण्डकी प्रदेशका अशिम शेरचनले उपाधि जित्नुभएको छ । यसैगरी महिलातर्फ नेपाली सेनाका मञ्जु बजगाईंले स्वर्ण पदक जित्नुभयो । पोखरा [...]

By |2023-05-10T21:04:34+05:45May 10, 2023|Categories: News, Sports|

भीमनारायण कप : पहिलो खेलमा विराटनगर विजयी

धनकुटा जिल्लाको सबैभन्दा बढी पुरस्कार राशि भएको सहिद भीमनारायण गोल्डकप फुटबल प्रतियोगिताको १५औँ संस्करण आजदेखि सुरु भएको छ । धनकुटाको तल्लो टुँडिखेलमा सञ्चालन भइरहेको खेलको उद्घाटन खेलमा पेमा युवा क्लब [...]

By |2023-05-10T20:58:52+05:45May 10, 2023|Categories: News, Sports|

खेल पूर्वाधार निर्माण धमाधम

गण्डकीमा यस वर्ष ठूलासाना गरी एक सय ६५ खेल पूर्वाधारका योजना छन् । तिनमा रु पाँच लाखदेखि रु १५ लाखसम्मको बजेट छ । कतै खेल पूर्वाधारको निर्माण त कहीँ स्तरोन्नति [...]

By |2023-05-10T20:46:42+05:45May 10, 2023|Categories: News, Sports|

ए’ डिभिजन लिग फुटबल

शहिद स्मारक ‘ए’ डिभिजन लिगमा सङ्कटा क्लबले सातदोबाटो युथ क्लबलाई पराजित गर्दै विजयी भएको छ । सातदोबाटोस्थित च्यासल मैदानमा आज भएको खेलमा सङ्कटाले सातदोबाटोलाई २–० गोल अन्तरले पराजित गर्दै विजयी [...]

By |2023-05-09T21:20:14+05:45May 9, 2023|Categories: News, Sports|

यस्तो छ ‘ज्याकी : आई एम ट्वान्टी वान’?

गत हप्तादेखि नयाँ चलचित्र ‘ज्याकी ः आई एम ट्वान्टी वान’ प्रदर्शनरत छ । बनिरहेका चलचित्रको भिडमा यो फरक देखिएको छ । किनकि नृत्यलाई प्रमुख विषय बनाएर यसको कथा भनिएको छ [...]

By |2023-05-08T08:29:43+05:45May 8, 2023|Categories: News, Sports|

कञ्चनपुरका सागरले एसियाली भारोत्तोलनमा प्रतिस्पर्धा गर्ने

कञ्चनपुरका सागर भण्डारीले एसियाली भारोत्तोलन च्याम्पियनसिपमा नेपालबाट प्रतिस्पर्धा गर्ने भएका छन् । आगामी मे ३ देखि १३ तारिखसम्म दक्षिण कोरियाको जेन्जुमा हुने पुरुष १०९ किलोमाथिको तौल समूहमा २२ वर्षीय भण्डारी [...]

By |2023-05-06T19:41:27+05:45May 6, 2023|Categories: News, Sports|

भीमनारायण रनिङ फुटबल प्रतियोगिता हुने

यही वैशाख २७ गतेदेखि धनकुटाको तल्लो टुँडिखेलमा १५औँ सहिद भीमनारायण रनिङ फुटबल प्रतियोगिता हुनेभएको छ । आयोजक संस्था सहिद भीमनारायण स्मृति प्रतिष्ठानले पत्रकार सम्मेलन गरेर सम्पूर्ण तयारी पूरा भएको जानकारी [...]

By |2023-05-04T21:37:55+05:45May 4, 2023|Categories: News, Sports|

वैदेशिक रोजगारमा आर्षित हुँदै खेलाडी

खेल क्षेत्रमै सम्भावना बोकेका खेलाडी पछिल्लो समय वैदेशिक रोजगारका लागि आकर्षित भइरहेका छन् । रामपुर नगरपालिका–७ किसानबारी बस्ने असिम राना आफ्नै खर्चमा खेलमा लगानी गरेर प्रतिस्पर्धा गर्नुपर्दा खेलाडीलाई समस्या पर्ने [...]

By |2023-05-03T12:04:58+05:45May 3, 2023|Categories: News, Sports|

गण्डकीमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट रङ्गशाला : मुख्यमन्त्री पाण्डे

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट रङ्गशाला निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । अन्तर्राष्ट्रिय मापदण्डको क्रिकेट रङ्गशालाका लागि यही वर्षदेखि आवश्यक बजेट विनियोजन गरी पूर्वाधार निर्माणको थालनी [...]

By |2023-05-02T21:30:01+05:45May 2, 2023|Categories: News, Sports|

उपराष्ट्रपतिद्वारा नेपाली क्रिकेट टोलीलाई बधाई

उपराष्ट्रपति रामसहाय प्रसाद यादवले एसिसी प्रिमियर कपको उपाधि जित्न सफल भई एसिया कप २०२३ मा छनोट भएकामा नेपाली क्रिकेट टोलीलाई बधाई दिुनभएको छ । आज एक वक्तव्य जारी गर्दै उहाँले [...]

By |2023-05-02T21:06:38+05:45May 2, 2023|Categories: News, Sports|

प्रधानसेनापति राष्ट्रिय टेनिस यही वैशाख २८ देखि

प्रधानसेनापति राष्ट्रिय टेनिस प्रतियोगिताको दोस्रो संस्करण यही वैशाख २८ देखि जेठ ५ गतेसम्म सञ्चालन हुने भएको छ । प्रतियोगिता त्रिभुवन आर्मी अफिसर्स क्लब र दशरथ रङ्गशालाको टेनिस कोर्टमा हुने नेपाली [...]

By |2023-05-02T21:05:41+05:45May 2, 2023|Categories: News, Sports|

राष्ट्रपति रनिङ शिल्ड : कबड्डीमा सुदूरपश्चिमलाई लगातार सात स्वर्ण

खेलाडीहरुको लगन र नियमित प्रशिक्षणकै कारण केन्द्रस्तरीय राष्ट्रपति रनिङ शिल्ड छात्रा कबड्डीमा सातौँ पटक सुदूरपश्चिमले स्वर्ण जितेको छ । सोमबार राष्ट्रपति रनिङ शिल्डको १३औँ संस्करणमा बागमती प्रदेशलाई फाइनलमा पराजित गर्दै [...]

By |2023-05-02T21:00:52+05:45May 2, 2023|Categories: News, Sports|

विराटनगरमा अन्तर्राष्ट्रिय खुल्ला कराँते प्रतियोगिता

विराटनगरमा अन्तर्राष्ट्रिय खुल्लास्तरीय कराँते च्याम्पियनसीप-२०८० आयोजना हुने भएको छ । विराट कराँते क्लबको आयोजनामा वैशाख २२ र २३ गते प्रतियोगिता विराटनगरको शहीद रङ्शालामा सञ्चालन हुनेछ । प्रतियोगितामा छिमेकी मुलुक भारतका [...]

By |2023-05-02T20:59:54+05:45May 2, 2023|Categories: News, Sports|

नेपाली क्रिकेट टोलीलाई सभामुखको बधाई

सभामुख देवराज घिमिरेले नेपाल एसिसी मेन्स प्रिमियर कप क्रिकेटमा जित्दै एसिया कपमा छनोट भएकामा बधाई तथा शुभकामना ज्ञापन गर्नुभएको छ । सभामुख घिमिरले आज शुभकामना दिँदै खेलको अभूतपूर्व जीतले नेपाल [...]

By |2023-05-02T18:02:32+05:45May 2, 2023|Categories: News, Sports|

नेपाली क्रिकेट खेलाडीलाई प्रधानमन्त्रीको बधाई

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एसिसी मेन्स प्रिमियर कप क्रिकेट प्रतियोगिताको विजेता टोली नेपाललाई हार्दिक बधाई ज्ञापन गर्नुभएको छ । प्रधानमन्त्री दाहालले खेलाडीको योगदानप्रति उच्च सम्मानसहित सरकारका तर्फबाट थप प्रोत्साहन र [...]

By |2023-05-02T18:01:38+05:45May 2, 2023|Categories: News, Sports|

नेपाल एसिया कपमा छनोट

एसिसी मेन्स प्रिमियर कपको उपाधि जित्दै नेपाल एसिया कपमा छनोट भएको छ । आज सम्पन्न एसिसी मेन्स प्रिमियर कपको फाइनलमा युनाइेटड अरब इमिरेटस् (यूएई)लाई सात विकेटले पराजित गरेसँगै नेपालले आगामी [...]

By |2023-05-02T14:46:38+05:45May 2, 2023|Categories: News, Sports|

नेपाललाई जितका लागि एक सय १८ रनको चुनौती

एसिसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनल खेलमा युएईले घरेलु टोली नेपाललाई जितका लागि एक सय १८ रनको चुनौती दिएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा युएईले ३३ दशमलव एक [...]

By |2023-05-02T14:35:07+05:45May 2, 2023|Categories: News, Sports|

घिउ र वस्तुभाउ बेचेको आम्दानीले छोरी पढाए’

अन्नपूर्ण गाउँपालिका–८ राम्चेको रच्चान टोलमा थोरै घर छन् । मुलगाउँबाट केही तलको यसै टोलमा ओमबहादुर पुर्जाको परिवारको पनि बसोबास छ । आफ्नो जीवनको अधिकांश समय गोठमा बसेर घर खर्च जुटाउनुभएका [...]

By |2023-05-02T14:33:37+05:45May 2, 2023|Categories: News, Sports|

अभिषेक र अभिलाषालाई टेनिस उपाधि

अभिषेक बाँस्तोला र अभिलाषा विष्टले नवौँं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगितको उपाधि जितेका छन् । पुरुषको एकल विधामा अभिषेक र महिलामा अभिलाषा च्याम्पियन बनेका हुन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् [...]

By |2023-05-01T19:41:13+05:45May 1, 2023|Categories: News, Sports|

नेपाल र यूएईको खेल वर्षाले प्रभावित

एसिसी मेन्स प्रिमियर कप लिगको आज भइरहेको नेपाल र युएईबीचको फाइनल खेल वर्षाका कारण प्रभावित बनेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको युएईले [...]

By |2023-05-01T15:35:06+05:45May 1, 2023|Categories: News, Sports|

रिलेमा सुदूरपश्चिमको कीर्तिमान

सुदूरपश्चिम प्रदेशले १३औँ केन्द्रस्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताअन्तर्गत एथलेटिक्सको छात्र चार गुणा चार सय मिटर रिलेमा आज जुनियर राष्ट्रिय कीर्तिमान कायम गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा चन्द्र बोहरा, [...]

By |2023-04-30T20:47:23+05:45April 30, 2023|Categories: News, Sports|

कुवेतलाई जितका लागि दुई सय ८२ रनको चुनौती

एसिसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा नेपालले कुवेतलाई जितका लागि दुई सय ८२ रनको चुनौती दिएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज भएको खेल टस हारेर पहिले ब्याटिङ गरेको [...]

By |2023-04-29T20:15:49+05:45April 29, 2023|Categories: News, Sports|

वर्षाले प्रभावित खेल सुरु

एसिसी प्रिमियर कप क्रिकेटअन्तर्गतको नेपाल र कुवेतबीचको सेमिफाइनल वर्षाले अवरुद्ध भएको खेल पुनःसुरु भएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज भएको खेल वर्षाका कारण अवरुद्ध भएको ५० ओभरको [...]

By |2023-04-29T17:16:37+05:45April 29, 2023|Categories: News, Sports|

चन्दा जुटाएर खेलमैदान निर्माण

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ घराम्दीमा सरकारी निकायको अनुदानको तुलनामा दोब्बर चन्दा सङ्कलन गरेर खेलमैदान निर्माण गरिएको छ । घराम्दीको पेरी भारानी युवा क्लबले चन्दा सङ्कलन र दाताको सहयोग जुटाएर भलिबल र [...]

By |2023-04-29T13:06:10+05:45April 29, 2023|Categories: News, Sports|

एसिसी प्रिमियर कपको सेमिफानइनलमा नेपालले कुवेतसँग प्रतिस्पर्धा गर्ने

एसिसी मेन्स प्रिमियर कप एक दिवसीय क्रिकेट प्रतियोगिताको सेमिफाइनल खेलमा नेपालले कुवेतको सामना गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा हुने उक्त प्रतियोगितामा समूह ‘ए’ को विजेता नेपाल [...]

By |2023-04-28T20:59:32+05:45April 28, 2023|Categories: News, Sports|

लामिछानेको उत्कृष्ट प्रदर्शनमा नेपाल समूह विजेता

एसिसी मेन्स प्रिमियर कप क्रिकेट प्रतियोगितमा नेपाल समूह ‘ए’ को समूह विजेता सेमिफाइनल प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज भएको खेलमा सन्दीप लामिछानेको उत्कृष्ट प्रदर्शनमा नेपालले [...]

By |2023-04-27T20:16:46+05:45April 27, 2023|Categories: News, Sports|

कतारविरुद्धको खेलमा नेपालले टस हार्यो

एसीसी प्रिमियर कप क्रिकेटअन्तर्गत समूह ए अन्तर्गतको अन्तिम खेलमा नेपालले टस हारेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज भएको टसमा कतारका कप्तान मोहम्मद रिजलानले टस जितेर पहिला फिल्डिङ [...]

By |2023-04-27T10:17:08+05:45April 27, 2023|Categories: News, Sports|

साउदी अरेबियालाई हराउँदै ओमान सेमिफाइनलमा पुग्यो

एसिसी प्रिमियर लिग क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको समूह अन्तर्गतको खेलमा ओमानले साउदी अरेबियालाई पराजित गर्दै सेमिफाइनमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भएको खेलमा ओमनले साउदी अरेबियालाई [...]

By |2023-04-26T19:10:52+05:45April 26, 2023|Categories: News, Sports|

युएई सेमिफाइनलमा प्रवेश

एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगितअन्र्गत समूह ‘बी’बाट संयुक्त अरब इमिरेट्स (युएई) सेमिफाइनलमा पुगेको छ । मूलपानी क्रिकेट मैदानमा आज भएको खेलमा युएई बहराइनलाई आठ विकेटले पराजित गर्दै प्रतियोगिताको सेमिफाइनलमा पुगेको [...]

By |2023-04-26T18:59:38+05:45April 26, 2023|Categories: News, Sports|

ओमनद्वारा साउदी अरेबियासामु ३६७ रनको चुनौती

एसिसी प्रिमियर लिग क्रिकेट प्रतियोगिताअन्र्गत आज भएको समूह ए अन्तर्गतको खेलमा ओमनले साउदी अरेबियालाई जितको लागि ३६७ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस हारेर पहिले [...]

By |2023-04-26T14:49:51+05:45April 26, 2023|Categories: News, Sports|

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता : आर्मी विजयी

सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा त्रिभुवन आर्मी क्लब विजयी भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज सम्पन्न खेलमा आर्मीले चर्च ब्वाइज युनाइटेड क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै [...]

By |2023-04-25T21:42:53+05:45April 25, 2023|Categories: News, Sports|

यु–१६ राष्ट्रिय क्रिकेट : मधेस र गण्डकी विजयी

धनगढीमा जारी ‘एनआइएमबी सुदूरपश्चिम मुख्यमन्त्री १६ वर्षमुनिको राष्ट्रिय क्रिकेट प्रतियोगिता’मा मधेस प्रदेश र गण्डकी प्रदेश विजयी भएका छन् । आज भएका खेलमा जित हात पार्दै मधेसले लगातार दोस्रो जित हात [...]

By |2023-04-25T21:35:57+05:45April 25, 2023|Categories: News, Sports|

गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डमा कास्की च्याम्पियन

गण्डकी प्रदेशको राजधानी सहर पोखरामा सञ्चालन भएको गण्डकी प्रदेशस्तरीय राष्ट्रपति कप रनिङ शिल्डको उपाधि कास्कीले जितेको छ । प्रतियोगितामा सहभागी १० जिल्ला मध्येमा कास्की च्याम्पियन बन्यो । ‘राष्ट्रिय गरिमा र [...]

By |2023-04-25T21:35:00+05:45April 25, 2023|Categories: News, Sports|

कुवेतले सिङ्गापुरलाई हरायो

कुवेतले सिङ्गापुरलाई पराजित गर्दै एसिसी मेन्स प्रिमियर कप अन्तर्रािष्ट्रय क्रिकेट प्रतियोगिताको सेमिफाइनल पुग्ने सम्भावाना बलियो बनाएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज भएको समूह ‘बी’ अन्तर्गतको खेलमा कुवेतले [...]

By |2023-04-25T20:50:02+05:45April 25, 2023|Categories: News, Sports|

सिङ्गापुरले कुवेतलाई जितका लागि ११४ रनको सामान्य लक्ष्य दियो

राजधानीमा जारी एसिसी प्रिमियर कप अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा सिङ्गापुरले कुवेतलाई जितको लागि ११४ रनको सामान्य विजयी लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज भएको खेलमा टस हारेर [...]

By |2023-04-25T17:11:23+05:45April 25, 2023|Categories: News, Sports|

जुम्ला–रारा अल्ट्रा म्याराथनमा कुँवर प्रथम

कर्णालीको पर्यटन प्रवद्र्धन गर्न आयोजित चौथो जुम्ला–रारा अल्ट्रा म्याराथन प्रतियोगितामा जुम्लाका दलबहादुर कुँवरले चार घन्टा ५४ मिनेट १० सेकेन्डमा पूरा गरी प्रथम भएको छ । कर्णाली स्पोर्टस् क्लब जुम्लाका अध्यक्ष [...]

By |2023-04-25T11:30:59+05:45April 25, 2023|Categories: News, Sports|

नेपाल एसिसी प्रिमियरको सेमिफाइनल प्रवेश

एसिसी प्रिमियर कप क्रिकेटअन्तर्गत आज नेपाल र साउदीअरबबीचको खेल खराब मौसमका कारण रद्द भएको छ । मूलपानी क्रिकेट मैदानमा आज हुने भनिएको नेपाल र साउदीअरबबीचको खेल लगातार वर्षाका कारण खेल [...]

By |2023-04-24T19:17:24+05:45April 24, 2023|Categories: News, Sports|

एसीसी प्रिमियर कप क्रिकेट; वर्षाका कारण खेल प्रभावित

एसीसी प्रिमियर कप क्रिकेटअन्तर्गत आज नेपाल र साउदी अरबबीचको खेल खराब मौसमका कारण टससमेत हुन सकेको छैन । मूलपानी क्रिकेट मैदानमा आज बिहान ८ः३० बजे हुनुपर्ने टस वर्षा बाधक बनेपछि [...]

By |2023-04-24T10:24:54+05:45April 24, 2023|Categories: News, Sports|

प्रधानसेनापति ट्रफी १६ वाहिनी र जगदल गणलाई प्राप्त

नेपाली सेनाको १६ नं वाहिनी र जगदल गणले ‘प्रधानसेनापति ट्रफी–२०७९’ जितेको छ । सैनिक मुख्यालयमा आज आयोजित समापन समारोहमा प्रधानसेनापति प्रभुराम शर्माले विजेता वाहिनी र गणलाई तीन लाख नगद, ट्रफी [...]

By |2023-04-23T19:18:38+05:45April 23, 2023|Categories: News, Sports|

युएईको सिङ्गापुरमाथि उत्कृष्ट जित

एसिसी प्रिमियर कप एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा संयुक्त अरब इमिरेट्स (युएई)ले सिङ्गापुरलाई पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज भएको समूह ‘बी’ अन्तर्गतको खेलमा युएईले सिङ्गापुरलाई दुई [...]

By |2023-04-23T19:17:21+05:45April 23, 2023|Categories: News, Sports|

कञ्चनपुरमा प्रदेशस्तरीय कबड्डी

कञ्चनपुरको महेन्द्रनगरमा आजदेखि सुदूरपश्चिम प्रदेशस्तरीय कबड्डी छनोट प्रतियोगिता सुरु भएको छ । सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्को आयोजनामा सुरु भएको उक्त प्रतियोगितामा सुदूरपश्चिमका नौ जिल्लाका खेलाडी सहभागी छन् । सुदूरपश्चिम प्रदेशसभा [...]

By |2023-04-23T19:11:10+05:45April 23, 2023|Categories: International, Sports|

ओमनले मलेसियालाई हरायो

एसिसी प्रिमियर कप एक दिवसीय क्रिकेट प्रतियोगितामा ओमनले मलेसियालाई आठ विकेटले पराजित गरेको छ । मुलपानी क्रिकेट मैदानमा आज भएको खेलमा मलेसियाले दिएको दुई सय २८ रनको विजयी लक्ष्य पच्छ्याएको [...]

By |2023-04-23T19:07:12+05:45April 23, 2023|Categories: News, Sports|

युएईले दियो सिङ्गापुरलाई चार सय ७२ रनको विशाल लक्ष्य

एसिसी प्रिमियर कप एकदिवसीय क्रिकेट प्रतियोगिताअन्र्गत आज भएको खेलमा संयुक्त अरब इमिरेट्स (युएई)ले सिङ्गापुरलाई जितका लागि चार सय ७२ रनको विशाल लक्ष्य दिएको छ । कीर्तिपुरसस्थत त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा [...]

By |2023-04-23T18:38:54+05:45April 23, 2023|Categories: News, Sports|

एसीसी प्रिमियर कप क्रिकेट : साउदी अरेवीया र कुवेत विजयी

एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएका खेलमा साउदी अरेवीया र कुवेत विजयी भएका छन् । साउदी अरेवीयाले कतारलाई सात विकेटले तथा कुवेतले बहराइनलाई दुई विकेटले पराजित गरेको हो । [...]

By |2023-04-22T19:47:00+05:45April 22, 2023|Categories: News, Sports|
Go to Top