कृषिमा क्रान्ति राष्ट्रमा शान्ति
Media of the nation

शरणार्थी प्रकरण : गम्भीर छानबिन माग सांसदको माग

प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्नुहुने सांसदले अहिले चर्चामा रहेको नक्कली भुटानी शरणार्थी प्रकरणलाई गम्भीररुपमा छानबिन गरिनुपर्ने माग राख्नुभएको छ । सांसद अर्जुननरसिंह केसीले नक्कली भुटानी शरणार्थी काण्डले राष्ट्रलाई नै [...]

By |2023-05-08T14:06:36+05:45May 8, 2023|Categories: News|

भारततर्फ मदिरा तस्करी गर्ने दुई व्यक्तिसहित चार मोटरसाइकल पक्राउ

भारतको विहारमा मदिरा प्रतिबन्ध रहेको अवस्थामा महोत्तरीको मनरासिश्वा नगरपालिकाबाट भारततर्फ मदिरा तस्करी गर्न लागिएको अवस्थामा गएराति प्रहरीले दुई जनासहित चार मोटरसाइकल नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी [...]

By |2023-05-08T14:02:00+05:45May 8, 2023|Categories: News|

महिलाले ताने रातो मच्छिन्द्रनाथको रथ

रातो मच्छिन्द्रनाथ र याक मिसाको प्रतिमूर्ति स्थापनापछि उत्पन्न पाँचमहिने लामो विवाद समाधान भई आज बिहान कीर्तिपुरका महिलाले रातो मच्छिन्द्रनाथको रथ तान्ने परम्परा (देय् पिसाः) सम्पन्न भएको छ । महिलाले रातो [...]

By |2023-05-08T13:59:59+05:45May 8, 2023|Categories: News|

गैरआवासीय नेपाली सङ्घको १५औँ क्षेत्रीय सम्मेलन सम्पन्न

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को १५औँ क्षेत्रीय सम्मेलन चेक रिपब्लिकको राजधानी प्रागमा आज सम्पन्न भएको छ । तीन दिनसम्म चलेको सम्मेलनमा परराष्ट्रमन्त्री नारायणप्रकाश (एनपी) साउद, संविधानसभाका अध्यक्ष सुवास नेम्वाङ, नेपाली कांग्रेसको [...]

By |2023-05-08T13:58:48+05:45May 8, 2023|Categories: News|

विचारः साइबर स्पेस नियमनमा बहुपक्षीय सहकार्यको खाँचो

नेपालमा छैटौँ सूचना तथा सञ्चार प्रविधि दिवस (आइसिटी डे) केही दिनअघि मनाइयो । सरकारी निकाय र सूचना प्रविधिका क्षेत्रमा काम गर्र्ने विभिन्न निजी सङ्घसंस्थाले यो दिवस विशेष महत्वका साथ मनाएका [...]

सुशील कोइराला फाउन्डेसन र खेलकुद विज्ञान स्नातकोत्तर कार्यक्रमबीच सम्झौता

सुशील कोइराला मेमोरियल फाउन्डेसन र त्रिभुवन विश्वविद्यालय खेलकुद विज्ञानमा स्नातकोत्तर कार्यक्रमबीच युवा र खेलकुदमा सहकार्य गर्ने सहमति भएको छ । फाउन्डेसनका सदस्य सचिव अतुल कोइराला र कार्यक्रम प्रमुख गङ्गाबहादुर थापाबीच [...]

By |2023-05-08T13:54:38+05:45May 8, 2023|Categories: News|

थप चार विद्युतीय शवदाह गृह निर्माण गरिने

पशुपति क्षेत्र विकास कोषले थप चार वटा विद्युतीय शवदाह गृह निर्माण गर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडडयन मन्त्रालयमा आइतबार सम्पन्न कोष सञ्चालक परिषद्को बैठकले पशुपति क्षेत्रमा दाहसंस्कारका [...]

By |2023-05-08T13:53:32+05:45May 8, 2023|Categories: News|

संसदमा अर्धनग्न भएर विरोध

प्रतिनिधिसभाको आजको बैठकमा आकस्मिक समयमा बोल्न नदिएको भन्दै सांसद अमरेशकुमार सिंहले लुगा फुकालेर (अर्धनग्न भएर) विरोध जनाउनुभएको छ । सभामुख देवराज घिमिरेले बैठकको सुरुमै आज आकस्मिक समय नरहेको र सोझै [...]

By |2023-05-08T20:42:35+05:45May 8, 2023|Categories: News|

काठमाडौँ महानगरपालिकाभित्रका अव्यवस्थित तार हटाउन सुरु

काठमाडौँ महानगरपालिकाभित्रका अव्यवस्थित तार आजदेखि हटाउन सुरु गरिएको छ । नेपाल दूरसञ्चार प्राधिकरण, इन्टरनेट सेवा प्रदायक कम्पनीका प्रतिनिधि र महानगरपालिकाबीच आइतबार भएको छलफलमा आजदेखि महानगर क्षेत्रका अव्यवस्थित तार हटाउन प्राधिकरण [...]

By |2023-05-08T12:55:53+05:45May 8, 2023|Categories: News|

उडिरहेको श्री एयरलाइन्सको जहाजमा प्राविधिक समस्या देखिएपछि…

भैरहवाबाट काठमाडौँका लागि उडेको श्री एयरलाइन्सको जहाज बीच बाटोबाटै भैरहवा फर्किएको छ । उडान नम्बर एसएचए ८२२ नम्बरको ८० सिट क्षमताको –एस ८ जहाज भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट २० माइल [...]

By |2023-05-08T12:54:44+05:45May 8, 2023|Categories: News|

सुदूरपश्चिम र लुम्बिनी प्रदेशको तराईका भू–भागमा हावाहुरीको सम्भावना

हाल देशमा स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली भई मौसम सामान्यतया [...]

By |2023-05-08T12:53:48+05:45May 8, 2023|Categories: News|

खोज उद्धार अभ्यास सम्पन्न

विपद् व्यवस्थापनलाई प्रभावकारि बनाउन नेपाली सेनाले रसुवामा खोज तथा उद्धारको पुर्नरताजकी अभ्यास सम्पन्न गरेको छ । जिल्लाको भौगर्भिक अवस्था एवं अन्तर्राष्ट्रिय मार्गसमेत भएका कारण वर्षायाममा हुनसक्ने सवारी दुर्घटनाको साथै बाढी [...]

By |2023-05-08T12:52:49+05:45May 8, 2023|Categories: News|

धाराबाट पानी आएपछि खोलेस्बाङवासी दङ्ग

“गाउँमा खानेपानीको हाहाकार हुन्थ्यो, सबैभन्दा बढी समस्या त चैतदेखि असारसम्म हुथ्यो, अहिले घरकै आँगनको धारोमा पानी आउँछ, घरमै पानी आउन थालेपछि हाम्रो दैनिकी नै फेरिएको छ ।” तमानखोला गाउँपालिका–२ खोलेस्बाङकी [...]

By |2023-05-08T12:51:59+05:45May 8, 2023|Categories: News|

थाइल्यान्डमा संसदीय निर्वाचनअघि प्रारम्भिक मतदान

थाइल्यान्डमा मे १४ मा हुने संसदीय निर्वाचनअघि आइतबार प्रारम्भिक मतदान भएको छ । निर्वाचन आयोगका अनुसार २२ लाखभन्दा बढी थाईहरूले तोकिएका मतदान केन्द्रहरूमा चाँडै मतदान गरेका छन् । आइतबारको मतदान [...]

By |2023-05-08T12:50:02+05:45May 8, 2023|Categories: International, News|

टर्किएद्वारा युक्रेनमा रूस निर्मित वायु रक्षा प्रणाली पठाउने अमेरिकी प्रस्ताव अस्वीकार

युक्रेनमा रुसमा निर्मित एस-४०० एयर डिफेन्स सिस्टम पठाउन अमेरिकले गरेको प्रस्ताव टर्किएले अस्वीकार गरेको टर्कीका विदेशमन्त्री मेभलुत काभुसोग्लुले आइतबार बताउँनु भएको छ । वाशिङ्टनले टर्किएले सो रक्षा प्रणालीको नियन्त्रण अमेरिका [...]

By |2023-05-08T12:49:08+05:45May 8, 2023|Categories: International, News|

सडक मानव मुक्त ‘तुलसीपुर’

हाल तुलसीपुरमा सडक मानव छैनन् । यदि बाहिरबाट आए पनि तत्काल उद्धार गरेर आश्रममा पठाउने गरिएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लका अनुसार हाल तुलसीपुरमा [...]

By |2023-05-08T09:47:26+05:45May 8, 2023|Categories: News|

मुगु हिउँ पहिरो अपडेट ः हेलिकप्टबाट सुरक्षाकर्मी घटनास्थलतर्फ प्रस्थान

च्याखु लेकमा हिउँ पहिरोमा परी बेपत्ताको खोजीका लागि आज बिहान नेपाली सेनाको हेलिकप्टबाट सुरक्षाकर्मी घटनास्थलतर्फ प्रस्थान गरेका छन् । हेलिकप्टरमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका विपद् उद्घारकर्मी र बेपत्ता [...]

By |2023-05-08T09:46:04+05:45May 8, 2023|Categories: News|

किसानको बाली जोगाउन ‘बाँदर उद्यान’ ’

जैमिनी नगरपालिका–८ को पुरानो गाउँ बन क्षेत्रमा ‘बाँदर बगैँचा’ तथा पर्यटकीय क्षेत्र बनाउन पहल सुरुआत गरिएको छ । धार्मिक र ऐतिहासिक स्थलको पर्यटनबाहेक यहाँ जैमिनी नगरपालिकाका बाँदरको सङ्कलन गरेर फरक [...]

By |2023-05-08T09:44:34+05:45May 8, 2023|Categories: News|

रोल्पाका चार स्थानीय तहमा आफ्नै प्रहरी

रोल्पामा विभिन्न चार स्थानीय तहले आफ्नै प्रहरी भर्ना गरेका छन । जिल्लाका रोल्पा नगरपालिका सहित सुनिलस्मृति,रुन्टीगढी र माडी गाउँपालिकाले सो व्यवस्थापन गरेका हुन् । रोल्पा नगरपालिकाले तीन महिलासहित १० नगर [...]

By |2023-05-08T08:30:38+05:45May 8, 2023|Categories: News|

यस्तो छ ‘ज्याकी : आई एम ट्वान्टी वान’?

गत हप्तादेखि नयाँ चलचित्र ‘ज्याकी ः आई एम ट्वान्टी वान’ प्रदर्शनरत छ । बनिरहेका चलचित्रको भिडमा यो फरक देखिएको छ । किनकि नृत्यलाई प्रमुख विषय बनाएर यसको कथा भनिएको छ [...]

By |2023-05-08T08:29:43+05:45May 8, 2023|Categories: News, Sports|

खानेपानी आयोजना निर्माण सम्पन्न

जिल्लामा चालु आर्थिक वर्ष ०७९÷०८० मा छ खानेपानी योजना निर्माण सम्पन्न भएका छन् । जिल्लामा विनियोजित योजनामध्ये चालु आर्थिक वर्षमा मात्र छवटा योजना सम्पन्न भइसकेका र १८ योजना सम्पन्न हुने [...]

By |2023-05-08T08:25:58+05:45May 8, 2023|Categories: News|

ठाडो भाका गीत संरक्षण गर्न प्रतियोगिता

पछिल्लो समय लोप हुँदै गएको ठाडो भाका गीतको संरक्षणका लागि गोरखामा ठाडो भाका दोहोरी गीत प्रतियोगिता सम्पन्न भएको छ । ठाडो भाकाको गीत युवापुस्तालाई सिकाउने तथा पुराना संस्कृति जर्गेना गर्ने [...]

By |2023-05-08T08:24:39+05:45May 8, 2023|Categories: News|

तनहुँ जलविद्युत् आयोजना ः धमाधम टावर जडान गरिँदै

तनहुँमा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणका लागि ३२ टावर जडान भएका छन् । आयोजनाको तेस्रो प्याकेजअन्तर्गत प्रसारण लाइन निर्माणका लागि ती टावर जडान [...]

By |2023-05-08T08:23:23+05:45May 8, 2023|Categories: News|

बेनी अस्पतालमा फिजियोथेरापी सेवा सुरु

म्याग्दीको बेनी अस्पतालले फिजियोथेरापी सेवा सुरु गरेको छ । जिल्लाकै सरकारी अस्पतालमा पहिलो पटक फिजियोथेरापी सेवा उपलब्ध भएपछि बिरामीलाई राहत मिलेको छ । बेनी अस्पतालका निमित्त प्रमुख डा अञ्जु थापाले [...]

By |2023-05-08T08:22:25+05:45May 8, 2023|Categories: News|

सतबाँझ–श्रीभावर–हाट सडक निर्माण तीव्र

सुदूरपश्चिम प्रदेश गौरवको योजनाको रुपमा रहेको बैतडीको सतबाँझ–श्रीभावर–हाट सडक निर्माणले तीव्रता पाएको छ । उक्त योजनाअन्तर्गत सतबाँझ–श्रीभावर खण्डको थप सडक थप १४ किलोमिटर कालोपत्रे हुने भएको पूर्वाधार विकास कार्यालयका सूचना [...]

By |2023-05-08T08:21:22+05:45May 8, 2023|Categories: News|

सिरिया बाह्र वर्षपछि अरब लिगमा सामेल

कायरोमा आइतबार भएको अरब लिग को असाधारण बैठकमा अरबका विदेशमन्त्रीहरूले १२ वर्षको निलम्बनपछि लिगमा सिरियाको सदस्यता पुन ः स्थापित गर्ने निर्णय गरेका छन् । मन्त्रीस्तरीय अरब लिग परिषद्को बैठकले मे [...]

By |2023-05-07T21:12:20+05:45May 7, 2023|Categories: International, News|

उत्तरपूर्वी भारतको मणिपुरमा भएको हिंसाबाट ५४ जनाको मृत्यु, २३ हजार मानिस विस्थापित

उत्तरपूर्वी भारतमा जातीय हिंसाका कारण कम्तीमा ५४ जनाको मृत्यु भएपछि थप हिंसाबाट बच्न करिब २३ हजार मानिसले भागेर छिमेकी राज्यमा भागेका छन् । मणिपुर राज्यमा गत हप्ता एक आदिवासी समूहले [...]

By |2023-05-07T21:11:15+05:45May 7, 2023|Categories: News|

अफगानिस्तानको नान्गाहारमा वर्षा र बाढीका कारण ४ जनाको मृत्यु, २५ घाइते

अफगानिस्तानको पूर्वी नान्गाहार प्रान्तमा शुक्रबार रातिदेखि आएको भारी वर्षा र बाढीका कारण चार जनाको मृत्यु भएको छ भने अन्य १२५ जना घाइते भएका छन् । खामा प्रेसले तालिवान नेतृत्वको प्रान्तीय [...]

By |2023-05-07T21:08:53+05:45May 7, 2023|Categories: International, News|

अफगानको उत्तरी सारी पुल प्रान्तमा हतियार भण्डार फेला

अफगान सुरक्षा बलले उत्तरी सारी पुल प्रान्तमा हतियारको भण्डारण फेला पारेको छ । साथै त्यहाँबाट विभिन्न प्रकारका हतियार र गोला बारुद बरामद गरेको पनि गुप्तचर महानिर्देशनालय (जीडीआइ) ले आइतबार उल्लेख [...]

By |2023-05-07T21:07:51+05:45May 7, 2023|Categories: International, News|

मुसलधारे वर्षाले कङ्गोमा १७५ भन्दा बढीको ज्यान लियो

कङ्गोमा भारी वर्षाका कारण १७५ जनाभन्दा बढीको ज्यान गएको छ । वर्षाबाट देशभर व्यापक क्षति भएको छ भने थुप्रै गाउँहरू तहसनहस भएका छन् । अल जजीराले क्षेत्रीय अधिकारीहरूलाई उद्धृत गर्दै [...]

By |2023-05-07T21:06:49+05:45May 7, 2023|Categories: International, News|

तान्जानियामा भ्रष्टाचार विरुद्धको लडाइँ सुदृढ बन्दै

तान्जानियाको भ्रष्टाचार विरोधी निगरानी संस्थाले भ्रष्टाचार विरुद्धको लडाइलाई सुदृढ पार्न ३२२ जना अधिकारीहरू नियुक्त गर्ने योजना बनाएको छ। भ्रष्टाचार रोकथाम तथा नियन्त्रण ब्युरो (पीसीसीबी) का महानिर्देशक सालुम रशिद हाम्दुनीले राष्ट्रपति [...]

By |2023-05-07T21:05:15+05:45May 7, 2023|Categories: International, News|

१२ बुँदे जनकपुर घोषणापत्र’ जारी गर्दै दलित महिलाको प्रदेश सम्मेलन सम्पन्न

दलित महिलाको प्रदेशस्तरीय सम्मलेन मधेसी दलित महिलामाथि हुने जातीय छुवाछूत तथा लैङ्गिक हिंसा न्यूनीकरणका लागि दलित सशक्तिकरण ऐन र नियमावलीको पूर्ण कार्यान्वयन गर्नुपर्नेलगायत ‘१२ बुँदे जनकपुर घोषणापत्र’ जारी गर्दै सम्पन्न [...]

By |2023-05-07T21:03:18+05:45May 7, 2023|Categories: News|

अर्थतन्त्र सुधारलाई केन्द्रमा राखी बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत

सरकारले विनियोजन विधेयक, २०८० का सिद्धान्त र प्राथमिकता संसद्मा प्रस्तुत गरेको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले प्रतिनिधिसभा र राष्ट्रियसभाका छुट्टाछुट्टै बैठकमा बजेटका सिद्धान्त तथा प्राथमिकता प्रस्तुत गर्नुभएको हो । [...]

By |2023-05-07T21:01:14+05:45May 7, 2023|Categories: News|

जालसाझी गरेको आरोपमा दुई पक्राउ

जग्गा कीर्ते तथा जालसाझी गरेको आरोपमा कपिलवस्तुको चन्द्रौटाबाट दुईजना पक्राउ परेका छन् । शिवराज नगरपालिका–११ थुन्हिया बस्ने कानुन तथा लेखापढी व्यवसायी समिति एकाइ चन्द्रौटाका अध्यक्ष राम निवास कुर्मी चौधरी र [...]

By |2023-05-07T20:59:37+05:45May 7, 2023|Categories: News|

नक्कली भुटानी शरणार्थी’ प्रकरणमा सङ्लग्न व्यक्तिलाई कारबाही गर्न माग

नेपाल कम्युनिष्ट पार्टीले ‘नक्कली भुटानी शरणार्थी’ प्रकरणमा सङ्लग्न व्यक्तिलाई कारबाही गर्नुपर्ने माग गरेको छ । सो पार्टीले प्रकरणमा सङ्लन कुनै पनि व्यक्तिलाई राजनीतिक संरक्षण हुन नहुने भन्दै यथार्थ छानबिन गरी [...]

By |2023-05-07T20:58:44+05:45May 7, 2023|Categories: News|

विदेश जाने लोभमा करोडौँ फस्यो

अमेरिका लगायतका विभिन्न मुलुकमा गएर ठूलो रकम कमाउने लोभमा फस्दा एक सय एकजना ठगिएको फेला परेको छ । पीडितहरु साढे तीन करोड बढी रकम ठगिएपछि प्रहरीकामा आएका छन् । भक्तपुरको [...]

By |2023-05-07T20:57:45+05:45May 7, 2023|Categories: News|

सचिव पाण्डेलाई थप सात दिन हिरासतमा राख्न अनुमति

नक्कली शरणार्थी बनाएर नेपालीलाई अमेरिका लैजाने प्रकरणको अनुसन्धानका क्रममा पक्राउ परेका नेपाल सरकारका सचिव टेकनारायण पाण्डेलाई अदालतले थप सात दिन हिरासतमा आज राख्न प्रहरीलाई अनुमति दिएको छ । जिल्ला अदालत [...]

By |2023-05-07T20:56:52+05:45May 7, 2023|Categories: News|

लुम्बिनी प्रदेशस्तरीय महिला मञ्च रुपन्देहीमा सुरु

लुम्बिनी प्रदेशस्तरीय महिला मञ्च, २०८० आजदेखि जिल्लाको तिलोत्तमामा सुरु भएको छ । महिला मञ्च, २०८० को उद्घाटन गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले समृद्ध समाजका लागि सबैको समान हैसियत हुनुपर्ने [...]

By |2023-05-07T20:55:31+05:45May 7, 2023|Categories: News|

गैरआवासीय नेपालीको नागरिकताबारे दलका नेताको प्रतिबद्धता

गैरआवासीय नेपालीलाई आर्थिक सामाजिक अधिकारसहितको नागरिकताका प्रदान गर्ने विषयमा प्रमुख दलका नेताले साझा प्रतिबद्धता व्यक्त गर्नुभएको छ । चेक रिपब्लिकको राजधानी प्रागमा जारी गैरआवासीय नेपाली सङ्घको १५ औँ युरोप क्षेत्रीय [...]

By |2023-05-07T20:53:40+05:45May 7, 2023|Categories: News|

कोशी प्रदेशका सभामुखद्वारा बागमती प्रदेशसभाको अवलोकन

कोशी प्रदेशका सभामुख बाबुराम गौतम तथा उपसभामुख श्रीजना दनुवारले आज बागमती प्रदेशसभाको अवलोकन गर्नुभएको छ । उहाँहरुलाई बागमती प्रदेशका सभामुख भुवन पाठक तथा उपसभामुख अप्सरा चापागाईं खत्रीले स्वागत गर्नुभएको थियोे [...]

By |2023-05-07T20:52:34+05:45May 7, 2023|Categories: News|

सङ्खुवासभाको चैनपुरमा एकै घरका चार बालबालिका अचेत अवस्थामा फेला परे

सङ्खुवासभाको चैनपुर नगरपालिका–९ खाम्लिङमा चार बालबालिका अचेत अवस्थामा फेला परेका छन् । आज बिहान चैनपुर–९ खाम्लिङका मन बहादुर तामाङका चार जना छोराछोरी अचेत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय चैनपुरका [...]

By |2023-05-07T20:51:39+05:45May 7, 2023|Categories: News|

एमाले केन्द्रीय कमिटी बैठक काठमाडौँमा बस्ने

नेकपा (एमाले)को केन्द्रीय कमिटीको बैठक सरेको छ । एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले यसअघि झापामा राखिएको बैठक काठमाडौँ सारिएको जानकारी दिनुभयो । उहाँले संसद् बैठक आह्वान भएको अवस्थामा संसदीय [...]

By |2023-05-07T20:50:33+05:45May 7, 2023|Categories: News|

कस्तो आउँदैछ आगामी बजेट ?

सरकारले मुलुकको आर्थिक विकासका लागि रोजगारी सिर्जना र सेवा प्रवाहलाई चुस्त र प्रभावकारी बनाउने गरी आगामी आर्थिक वर्षको बजेट ल्याउने भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री डा प्रकाशशरण महतले [...]

By |2023-05-07T20:49:41+05:45May 7, 2023|Categories: News|

मन्त्री आचार्यद्वारा पदबहाली

नवनियुक्त महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले पदबहाली गर्नुभएको छ । आज राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएपछि उहाँले आजै दिउँसो मन्त्रालयमा पदबहाली गर्नुभएको हो । उहाँले [...]

By |2023-05-07T20:47:53+05:45May 7, 2023|Categories: News|

बैठकको अध्यक्षता गर्ने सदस्यको मनोनयन

प्रतिनिधिसभाको आजको बैठकले सभामुख तथा उपसभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यको मनोनयन गरेको छ । बैठकले सांसद ईश्वरीदेवी न्यौपाने, कृष्णगोपाल श्रेष्ठ, चन्दा कार्की भण्डारी, प्रतीक्षा तिवारी, विमला सुवेदी, बुद्धिमान तामाङ [...]

By |2023-05-07T20:47:04+05:45May 7, 2023|Categories: News|

कक्षा १२ को वार्षिक परीक्षाको तयारी अन्तिम चरणमा

राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को वार्षिक परीक्षाको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । यही वैशाख २६ गतेदेखि सञ्चालन हुन लागेको उक्त परीक्षाका लागि कूल चार लाख [...]

By |2023-05-07T20:46:06+05:45May 7, 2023|Categories: News|

गोरखापत्रको शैली र स्वरूपमा आएको परिवर्तनले उत्साहित

पत्रकारिता क्षेत्रका सरोकारवालाले गोरखापत्रको शैली र स्वरूपमा आएको परिवर्तनले उत्साहित बनाएको बताउनुभएको छ । गोरखापत्र प्रकाशनको एक सय २३ वर्ष प्रवेश तथा संस्थानको ६१औँ वार्षिकोत्सवका अवसरमा आज संस्थान मधेस प्रदेश [...]

By |2023-05-07T20:45:10+05:45May 7, 2023|Categories: News|

प्रतिनिधिसभामा अध्यादेश पेश

प्रतिनिधिसभामा ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८०’ पेश भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले सो अध्ययादेश पेश गर्नुभएको हो [...]

By |2023-05-07T20:43:57+05:45May 7, 2023|Categories: News|

नक्कली भुटानी शरणार्थी प्रकरणमा सत्ता पक्ष र प्रतिपक्षको जुहारी

प्रतिनिधिसभाको आजको बैठकमा नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै अर्बौ रकम ठगी गरेको घटनाको छानबिनको विषयलाई लिएर सत्ता पक्ष र प्रतिपक्षबीच जुहारी चलेको छ । बैठकको प्रारम्भमा [...]

By |2023-05-07T20:43:17+05:45May 7, 2023|Categories: News|

शरणार्थी प्रकरणका सम्बन्धमा गठित समितिको प्रतिवेदन सार्वजनिक गर्न माग

राष्ट्रियसभाको आजदेखि सुरु भएको १४औँ अधिवेशनको पहिलो बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)ले नक्कली भूटानी शरणार्थी प्रकरणका सम्बन्धमा गठित छानबिन समितिको प्रतिवेदन सार्वजनिक गर्न माग गरेको छ । बैठकमा नेकपा(एमाले)का देवेन्द्र [...]

By |2023-05-07T20:41:07+05:45May 7, 2023|Categories: News|

राष्ट्रियसभाको १४औँ अधिवेशन आजदेखि

राष्ट्रियसभाको आजदेखि १४औँ अधिवेशन सुरु भएको छ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अपराह्न ठिक ४ बजे सुरु भएको अधिवेशनको पहिलो बैठकको प्रारम्भमै सांसदहरुलाई स्वागत गर्नुभयो । बैठकमा अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपतिबाट [...]

By |2023-05-07T20:40:03+05:45May 7, 2023|Categories: News|

सङ्घीय संसद्को बर्खे अधिवेशन सुरु

सङघीय संसद्को बर्खे अधिवेशन आजदेखि सुरु भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम संसद्को अधिवेश आह्वान गरेअनुरुप सदनको बजेट अधिवेशन प्रारम्भ भएको हो [...]

By |2023-05-07T20:39:13+05:45May 7, 2023|Categories: News|

बुढाथोकीद्वारा शपथ

राष्ट्रिय योजना आयोगको सदस्यमा नियुक्त हुनुभएका डा प्रभु बुढाथोकीले पद तथा गोपनियताको शपथ लिनुभएको छ । सिंहदरबारस्थित आयोगको कार्यालयमा उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठ समक्ष बुढाथोकीले आज शपथ लिनुभएको हो । [...]

By |2023-05-07T20:38:11+05:45May 7, 2023|Categories: News|

एमाले संसदीय दलको बैठक : नक्कली भूटानी शरणार्थीबारे छलफल

नेकपा (एमाले) संसदीय दलको बैठकमा पार्टीको नेतृत्वलाई नक्कली भूटानी शरणार्थीलगायत विषयमा सांसदहरुले चासो देखाएका छन् । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा बसेको बैठकमा नक्कली भूटानी शरणार्थी प्रकरणमा सांसदहरुले चासो राख्नुभएको [...]

By |2023-05-07T20:37:14+05:45May 7, 2023|Categories: News|

म्याग्दीका फलफूल र मकैमा रोग किराको प्रकोप

२४ वैशाख, म्याग्दी । म्याग्दीमा लगाइएको खेती र फलफूलमा रोग तथा किराको प्रकोप देखिएपछि किसान चिन्तित बनेका छन् । लामो समयको खडेरीका कारण गहुँबालीमा क्षति व्यहोरेका किसान मकै बालीमा फौजी [...]

By |2023-05-07T16:12:33+05:45May 7, 2023|Categories: News|

झुटा विवरण पेश गरी नेपाली नागरिकता लिने दश भारतीय पक्राउ

२४ वैशाख, काठमाडाैं । झुठो विवरण पेश गरी नेपाली नागरिकता लिएको आरोपमा प्रहरीले दश भारतीय नागरिकलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनको टोलले उनीहरुलाई [...]

By |2023-05-07T16:11:37+05:45May 7, 2023|Categories: News|

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

२४ वैशाख, काठमाडाैं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले घटेको छ । साताको पहिलो दिनको कारोबारमा बजार खुले लगत्तै उतारचढावपूर्ण अवस्थामा रहेको नेप्से परिसूच्क १९ [...]

By |2023-05-07T16:10:55+05:45May 7, 2023|Categories: News|

सुशासनलाई थप बलियो बनाउन मन्त्रालयले काम गरिरहेको छ : गृहसचिव

२४ वैशाख, काठमाडाैं । गृह मन्त्रालयका सचिव विनोदप्रकाश सिंहले सुशासनलाई थप बलियो बनाउन गृह मन्त्रालयले काम गरिरहेको बताउनुभएको छ । गृह मन्त्रालयले आज यहाँ आयोजना गरेको ‘महिला, शान्ति र सुरक्षासम्बन्धी [...]

By |2023-05-07T16:10:17+05:45May 7, 2023|Categories: News|

म्याग्दीमा पशु पूर्ण खोप कार्यक्रम

२४ वैशाख, म्याग्दी । म्याग्दीका सबै स्थानीय तहमा पशुमा पूर्ण खोप कार्यक्रम सञ्चालन भएको छ । खोपका माध्यमबाट पशुधनको सुरक्षा तथा उत्पादन वृद्धिका लागि भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले [...]

By |2023-05-07T16:09:37+05:45May 7, 2023|Categories: News|

अर्थतन्त्र थप बिग्रनुअघि राजनीति सच्चिन जरुरी छ : विनोद चौधरी

२४ वैशाख, काठमाडाैं । प्रतिनिधिसभा सांसद विनोद चौधरीले नेपालको राजनीतिक प्रणाली तत्काल नसुध्रिए अर्थतन्त्र थप धराशायी बन्दै जाने बताउनुभएको छ । आज यहाँ आयोजित नेपाल व्यवसाय शिखर सम्मेलनमा उहाँले अर्थतन्त्र [...]

By |2023-05-07T16:08:58+05:45May 7, 2023|Categories: News|

गुल्मीका १४ एम्बुलेन्स प्रयोगविहीन

२४ वैशाख, गुल्मी । एम्बुलेन्स खरिद र बिक्रीसम्बन्धी उचित नीति नहुँदा गुल्मीमा १४ एम्बुलेन्स प्रयोगविहीन बनेका छन् । विभिन्न सङ्घ संस्थाले विभिन्न समयमा बिरामी बोक्ने उद्देश्यले खरिद गरेका एम्बुलेन्स हाल [...]

By |2023-05-07T16:08:24+05:45May 7, 2023|Categories: News|

गणतन्त्रको प्रमुख हिस्सेदार नेपाली पत्रकारिता पनि हो : प्रधानमन्त्री

२४ वैशाख, काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ ले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको प्रमुख हिस्सेदार नेपाली पत्रकारिता पनि भएको बताउनुभएको छ । आज यहाँ आठौँ राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा राष्ट्रिय पत्रकारिता पुरस्कार [...]

By |2023-05-07T16:07:44+05:45May 7, 2023|Categories: News|

‘हिमालयन एक्सट्रिम ट्रायथलन’को उपाधि पिटर र तारा मिराण्डालाई

२४ वैशाख। कास्की । विश्वकै कठिनमध्येमा मानिने ‘हिमालयन एक्स्ट्राई वल्र्ड टुरएक्सट्रिम ट्रायथलन’को उपाधि पुरुषतर्फ चेक रिपब्लिकका पिटर भाब्रोसेक र महिलातर्फ अमेरिकाका तारा मिरण्डा पार्सोन्सले जित्नुभएको छ । शनिबार बिहान ४ [...]

By |2023-05-07T16:06:59+05:45May 7, 2023|Categories: News|

डुबेर बालिकाको मृत्यु

निसीखोलामा डुबेर बालिकाको मृत्यु भएको छ । बागलुङको निसिखोला गाउँपालिका–६ भल्कोट बस्ने चक्रबहादुर बुढाकी छोरी पाँच वर्षीया साकीराको डुबेर मृत्यु भएकोे जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी [...]

By |2023-05-07T15:38:20+05:45May 7, 2023|Categories: News|

दर्ताविना सञ्चालनमा रहेका पसलमा ताला

पटकपटक आग्रह गर्दासमेत कानुनी प्रक्रिया पूरा नगरेका बागलुङको कुश्मीशेरा बजारका केही पसलमा जिल्ला प्रशासन कार्यालयले ताला लगाएको छ । अनुगमनका क्रममा दर्ताविना नै सञ्चालनमा रहेका पसलमा ताला लगाइएको हो । [...]

By |2023-05-07T15:37:25+05:45May 7, 2023|Categories: News|

महिलामाथि हुने सबै प्रकारका हिंसा अन्त्य गछौँ : उपप्रधानमन्त्री श्रेष्ठ

उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले महिलामाथि हुने सबै प्रकारका हिंसा अन्त्य गरिने बताउनुभएको छ । गृह मन्त्रालयले आज यहाँ आयोजना गरेको ‘महिला, शान्ति र सुरक्षासम्बन्धी संयुक्त राष्ट्रसङ्घ, सुरक्षा परिषद् प्रस्ताव [...]

By |2023-05-07T15:05:29+05:45May 7, 2023|Categories: News|

नवनियुक्त मन्त्री आचार्यद्वारा शपथ

राष्ट्रपति रामचन्द्र पौडेलले सांसद सुरेन्द्रराज आचार्यलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीमा नियुक्त गर्नुभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रण्चड’को सिफारिशमा आचार्यलाई आज मन्त्री पदमा नियुक्त गरिएको हो । नवनियुक्त [...]

By |2023-05-07T15:04:29+05:45May 7, 2023|Categories: News|

यसवर्ष फुलेन गुराँस

विभिन्न प्रजातिका गुराँसका फूलले ढकमक्क हुने उच्च पहाडी क्षेत्रमा यसवर्ष रौनक छैन । गुराँस नफुलेपछि पर्यटकको उपस्थिति पनि कम देखिएको छ । कुल ३२ प्रजातिका गुराँस पाइने पाँचथरको याङवरक गाउँपालिका–१ [...]

By |2023-05-07T15:03:37+05:45May 7, 2023|Categories: News|

खानीखोलाका कृषकलाई कफी खेतीमा अनुदान

खानीखोला गाउँपालिकाले कफी खेतीलाई प्राथमिकतामा राखेको छ । दिगो आयस्रोतका रुपमा कफी खेती छनोट गरी चालू आर्थिक वर्षको सुरुआतमै ‘जसको उत्पादन, उसैलाई अनुदान’ कार्यक्रम गाउँपालिकाले अघि सारेको थियो । उक्त [...]

By |2023-05-07T15:02:38+05:45May 7, 2023|Categories: News|

आलेखः नेपाली पत्रकारिताको जग बसाल्नुभएका जयपृथ्वी

नेपालमा पत्रकारिताको इतिहास हेर्दा विसं १९४३ मा फर्कनुपर्छ । युवाकवि मोतीराम भट्टले काशी (बनारस) पढ्न गएको बेलामा नेपाली भाषाको पत्रिका ‘गोरखा–भारत जीवन’ प्रकाशन गर्नुभएको थियो । त्यो पत्रिका दुई वर्षसम्म [...]

By |2023-05-07T15:01:23+05:45May 7, 2023|Categories: News|

नेपालमा किन बढेन बाणिज्य बैंकको सेयर मूल्य ?

सम्पादकीय नारायण क्रान्ति २०८० बैशाख २४ काठमाडौ । बाणिज्य बैंकको सेयर मुल्य, नेप्से घटने क्रममा अग्रस्थानमा अनि नेप्से बढने क्रममा सवैभन्दा पछाडी स्थानमा। कारण बाणिज्य बैंकका सेयर होल्डरमा पर्खने क्षमता [...]

राजनीति र अपराधको डरलाग्दो दुश्चक्र

नेपालमा सत्ताको आडमा हुने गरेका बजेट विचलन, ठेक्कापट्टा घोटाला, घूस–कमिसन प्रकरण लगायतका घटनाहरूले संगठित आर्थिक अपराधको निकै बलियो जालो बनाएको पुष्टि गर्छन् । अपराधको यस दुश्चक्रमा राजनीति जकडिएका उदाहरणहरू छ्यापछ्याप्ती छन् । [...]

अमेरिकी राजदूतको चीनको नयाँ संशोधित प्रति-जासुसी कानूनको बारेमा चिन्ता

चीनका लागि अमेरिकी राजदूत निकोलस बर्न्सले बेइजिङलाई नयाँ-संशोधित प्रतिजासुसी कानूनलाई स्पष्ट पार्न आग्रह गरेका छन् । संशोधित कानूनले अमेरिकी व्यवसायी, शिक्षाविद् र पत्रकारहरूको केही सामान्य कार्यलाई समेत अवैध बनाउन सक्ने [...]

By |2023-05-07T13:32:30+05:45May 7, 2023|Categories: International, News|

प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि पढ्ने विश्वास

प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया लामो समयदेखि अघि बढ्न नसकेको भन्दै नेपाल बार एसोसिएसनले तत्काल प्रक्रिया अघि बढाउन निरन्तर दबाब दिँदै आएको छ । यसै अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सोमबार [...]

By |2023-05-07T13:30:00+05:45May 7, 2023|Categories: News|

नेपाली युवाको कम्पनीलाई अमेरिकी राष्ट्रपतिको सम्मान

अमेरिकी राष्ट्रपति जो वाइडेनले अमेरिकामा नेपाली युवाले सञ्चालन गरिरहेको कम्पनी साइनसिक्सलाई अवार्ड प्रदान गर्नुभएको छ । अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइटहाउसमा यही मे १ मा आयोजित समारोहमा नेपाली मूलका डा राज [...]

By |2023-05-07T13:27:26+05:45May 7, 2023|Categories: News|

इच्छुमती खोला नै हो’ : उच्च अदालत पाटन

उच्च अदालत पाटनले काठमाडौँ उपत्यकाको मध्यभाग भएर बग्ने इच्छुमती (टुकुचा) ढल नभइ खोला नै भएको फैसला गरेको छ । काठमाडौँ महानगरपालिकाले जय नेपाल हलबाट कमलादी क्षेत्रसम्मको नदी छोपिएको भन्दै खुला [...]

By |2023-05-07T13:24:40+05:45May 7, 2023|Categories: News|

असिनापानीले मकैबाली र लहरे तरकारीमा क्षति

शनिबार साँझ परेको असिनापानीका कारण मकैबाली र लहरे तरकारीमा क्षति पुगेको छ ।साँझको समयमा हावाहुरीसहित आएको असिनापानीले पोखरा महानगरपालिका वडा नं २३, २४, ३२, ३३ लगायत वडाका मकैबाली तथा लहरे [...]

By |2023-05-07T13:23:51+05:45May 7, 2023|Categories: News|

बहुउद्देश्यीय कृषि फार्ममा कालिजदेखि भैँसीसम्म

तनहुँको शुक्लागण्डकी नगरपालिका–१० गैराबारीस्थित युनिक बहुउद्देश्यीय कृषि फार्म एक सय तीन रोपनी क्षेत्रफलमा फैलिएको छ । कृषि फार्ममा कालिज, हाँस, लोकल कुखुरादेखि भैँसीसम्म पालन गरिएको छ । कृषि र पशुपालनलाई [...]

By |2023-05-07T13:22:31+05:45May 7, 2023|Categories: News|

उत्पादन लागत महँगोले विदेशी वस्तुसँग प्रतिस्पर्धा गर्न गाह्रो नेपालमा व्यवसायिक लागत महँगो हुँदा यहाँका वस्तु तथा सेवाले विदेशी उत्पादनसँग प्रतिस्पर्धा गर्न नसकेको निजी क्षेत्रले धारणा राखेको छ । बैंक तथा [...]

By |2023-05-07T13:20:03+05:45May 7, 2023|Categories: News|

अमेरिकाको टेक्सासको मलमा गोली चल्यो, बन्दुकधारीसहित ९ जनाको मृत्यु, ७ घाइते

अमेरिकाको डलास नजिकैको एउटा आउटलेट मलमा भएको गोलीकाण्डमा कम्तीमा नौ जनाको मृत्यु भएको छ भने सातजना घाइते भएका छन् । न्युयोर्क टाइम्सले शनिबार राति अधिकारीहरूलाई उद्धृत गर्दै सो घटनाबारे जानकारी [...]

By |2023-05-07T12:37:15+05:45May 7, 2023|Categories: International, News|
Go to Top