शब्दयात्रा प्रशासनिक महिला प्रतिभा सम्मान वेदकुमारी न्यौपानेलाई
०१ जेठ, काठमाडाैं । साहित्य सृजनामा जुट्नुभएकी वेदकुमारी न्यौपाने (गोरखा)लाई शब्दयात्रा प्रकाशनले २०८० सालको शब्दयात्रा प्रशासनिक महिला प्रतिभा सम्मान समर्पण गर्ने भएको छ । लामो समयदेखि प्रशासनिक सेवामा विभिन्न जिल्लामा [...]
