कृषिमा क्रान्ति राष्ट्रमा शान्ति
Media of the nation

मन्त्री शर्मा भन्नुहुन्छ, “सूचना प्रविधिको प्रयोग बढ्दो, तर राजस्व घट्दो किन ?”

विश्व दूरसञ्चार तथा सूचना समाज दिवसको अवसर पारेर आज नेपाल दूरसञ्चार प्राधिकरणले ‘स्पेक्ट्रम म्यानेजमेन्ट’ सम्मेलनको आयोजना गरेको छ । सम्मेलनका क्रममा ‘नेपालमा दूरसञ्चारको बजार र आगामी बाटो’, ‘उदाउँदो मोबाइल प्रविधि’ [...]

By |2023-05-17T15:50:53+05:45May 17, 2023|Categories: News|

सडक पूर्वाधारको विकासले नजिकिँदै गाउँ

दुई वर्षपहिले बागलुङ–कुश्मिशेरा सडकको १० किलोमिटर खण्ड कालोपत्र भएपछि बलेवा क्षेत्रका कैयौँ गाउँमा सडक यात्रा सहज भएको छ । एक्काइस किलोमिटर बागलुङ–कुश्मिशेरा सडकको एक किलोमिटर खण्ड मात्रै कालोपत्र हुन बाँकी [...]

By |2023-05-17T15:49:20+05:45May 17, 2023|Categories: News|

दासढुङ्गामा मदन–आश्रितप्रति श्रद्धाञ्जली

नेकपा (एमाले) का तत्कालीन महासचिव मदनकुमार भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको ३०औँ स्मृति दिवसका अवसरमा आज दासढुङ्गामा श्रद्धाञ्जली सभा सम्पन्न गरिएको छ । नेकपा (एमाले) चितवनले नेताद्वयको स्मृतिमा [...]

By |2023-05-17T14:25:39+05:45May 17, 2023|Categories: News|

कामीरिताको विश्वकीर्तिमान : २७औँ पटक सर्वोच्च शिखरमा

कीर्तिमानी आरोही कामीरिता शेर्पाले २७औँ पटक सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेर आफ्नै विश्वकीर्तिमान तोड्नुभएको छ । वसन्त ऋतुको यो यामको जारी आरोहणमा आज बिहान ८ः३० मा सगरमाथाको चुचुरोमा पुगेर [...]

By |2023-05-17T14:23:45+05:45May 17, 2023|Categories: News|

सार्वजनिक यातायातको भाडा घट्यो

यातायात व्यवस्था विभागले अन्तरप्रदेश सार्वजनिक यातायातअन्तर्गत यात्रुवाहक तथा मालवाहक सवारी साधनको भाडादर घटाएको छ । नेपाल आयल निगमले गएराति १२ बजेदेखि लागू हुने गरी डिजेलमा मूल्य घटाएसँगै उक्त विभागले पनि [...]

By |2023-05-17T14:21:13+05:45May 17, 2023|Categories: News|

कांग्रेस नेता बरालको निधन

नेपाली कांग्रेसका गण्डकी प्रदेश सदस्य एवम् स्वास्थ्य विभाग प्रमुख नारायण बरालको निधन भएको छ । पार्टीको महाधिवेशन प्रतिनिधि एवम् नेपाल स्वास्थ्यकर्मी सङ्घ गण्डकी प्रदेशका अध्यक्षसमेत रहनुभएका उहाँको उपचारका क्रममा काठमाडौँको [...]

By |2023-05-17T14:19:33+05:45May 17, 2023|Categories: News|

लम्पी स्किन’ रोगबाट पशुचौपाया मर्न थाले

बैतडीमा लम्पी स्किन रोगबाट तीन सय बढी घरपालुवा पशु मरेका छन् । भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख गुमानीदत्त पन्तका अनुसार उक्त रोगका कारण तीन सय २५ पशुचौपाया [...]

By |2023-05-17T14:11:50+05:45May 17, 2023|Categories: News|

आधुनिक उपकरणबाट च्याङ्ग्राको भूवा सङ्कलनतर्फ किसान

पश्मिनाका लागि चाहिने कच्चापदार्थ च्याङ्ग्राको भूवा सङ्कलन वृद्धि ल्याउने उद्देश्यले मनाङका च्याङग्रापालक किसानलाई च्याङग्राबाट भूवा निकाल्ने आधुनिक विधिबारे प्रशिक्षण दिइएको छ । च्याङग्रापालनमा अग्रणीमध्येको मनाङमा च्याङग्राबाट आधुनिक तरिकाले भूवा निकाल्ने [...]

By |2023-05-17T12:01:54+05:45May 17, 2023|Categories: International, News|

मोचा आँधीमा परी म्यान्मामा एकासी जनाको मृत्यु

म्यान्मामा मोचा आँधीमा परेर ८१ जनाको मृत्यु भएको छ । अल्पसङ्ख्यक रोहिङ्गिया मुसलमानको बसोबासस्थल राखिन राज्यको बुमा र समीपको खाउङ डोके कार गाउँमा कम्तीमा ४६ जनाले ज्यान गुमाएका सरकारी अधिकारीहरूले [...]

By |2023-05-17T12:09:16+05:45May 17, 2023|Categories: International, News|

कृषकलाई अनुदानमा उपकरण

बागलुङको ढोरपाटन नगरपालिका कृषकलाई आधुनिक प्रविधिसँग जोड्न कृषि औजार वितरण गरेको छ । नगरपालिकाले चालु आर्थिक वर्षमा विनियोजन गरेको रकमबाट कृषकलाई ५० प्रतिशत अनुदानमा कृषि औजार उपलब्ध गराएको हो । [...]

By |2023-05-17T11:21:28+05:45May 17, 2023|Categories: News|

दमेकमा तामाखानीको अध्ययन गरिँदै

बागलुङको जैमिनी नगरपालिका–३ दमेकको कालापातलमा तामा उत्खननका लागि प्रारम्भिक अध्ययन सुरु गरिएको छ । खानी विभागको अनुमतिमा मोहङ मिनीरल्स र शुभम् ग्रुपले तामा उत्खननका लागि प्रारम्भिक अध्ययन थालेका हुन् । [...]

By |2023-05-17T11:20:37+05:45May 17, 2023|Categories: News|

मदन–आश्रितको ३०औँ स्मृतिमा श्रद्धाञ्जलिसभा

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकलाई अहिले राजनीतिकरूपमा भ्रष्टाचार मुक्त बनाउनुपर्ने बताउनुभएको छ । मदन–आश्रितको ३०औँ स्मृति दिवसका अवसरमा पार्टीद्वारा आज आयोजित श्रद्धाञ्जलिसभामा उहाँले राजनीतिक संरक्षणमा बढ्दै [...]

By |2023-05-17T11:19:51+05:45May 17, 2023|Categories: News|

प्रधानमन्त्रीसँग अष्ट्रेलियाका सहायक विदेशमन्त्रीको भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल भ्रमणमा रहनुभएका अष्ट्रेलियाका सहायक विदेशमन्त्री टिम वाट्सले भेटवार्ता गर्नुभएको छ । भेटवार्तामा द्विपक्षीय हितका विषयमा कुराकानी भएको थियो । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको [...]

By |2023-05-17T11:19:04+05:45May 17, 2023|Categories: News|

जङ्गल नजिकको बस्तीमा हात्तीको त्रास

बस्ती नजिकैको जङ्गलमा हात्ती देखिन थालेपछि कैलालीको टीकापुर नगरपालिकाका नागरिक त्रसित भएका छन् । नगरपालिकाको वडा नं २ को पूर्वतिरको जङ्गलमा आजभोलि दैनिकजसो हात्ती देखिन थालेपछि उनीहरू त्रसित भएका हुन् [...]

By |2023-05-17T11:16:29+05:45May 17, 2023|Categories: News|

फलफूलका बिरुवा उत्पादनबाट मनग्य आम्दानी

कञ्चनपुरको भीमदत्त नगरपालिका–४ गोवरियाका युवा दमन चन्दले तीन कठ्ठा जमिनमा नर्सरी बनाएर पmलफूलका बिरुवा उत्पादन गरेर मनग्य आम्दानी गर्न थाल्नुभएको छ । इच्छाशक्ति भए थोरै जमिनमा पनि मनग्य आम्दानी गर्न [...]

By |2023-05-17T11:14:56+05:45May 17, 2023|Categories: News|

जिपको ठक्करबाट बालकको मृत्यु

मकवानपुरको हेटौँडामा जिपको ठक्करबाट आज एक बालकको मृत्यु भएको छ । हेटौँडा उपमहानगरपालिका–११ सिमलटारबाट हेटौँडातर्फ आइरहेको बागमती प्रदेश०३–००१च १५९७ नं को जिपले ठक्कर दिँदा सिमलटारका दई वर्षीय समर लोको ज्यान [...]

By |2023-05-17T11:13:39+05:45May 17, 2023|Categories: News|

पूर्वराष्ट्रपतिद्वारा मदन भण्डारीको सालिकमा माल्यार्पण

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मदन भण्डारीको सालिकमा माल्यार्पण गर्नुभएको छ । मदन भण्डारी–जीवराज आश्रित स्मृति दिवसका अवसरमा कोटेश्वरस्थित मदन बाटिकामा रहेको उहाँको सालिकमा पूर्वराष्ट्रपति भण्डारीले माल्यार्पण गर्नुभएको हो । यसैगरी पूर्वराष्ट्रपति [...]

By |2023-05-17T09:55:25+05:45May 17, 2023|Categories: News|

शोषण र निरङ्कुशताविरुद्ध पार्टी प्रतिबद्ध छ : अध्यक्ष नेपाल

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले समाजमा भएका शोषण, दमन र निरङ्कुशतासँग जुधेर लोकतन्त्रका मूल्य, मान्यता स्थापित गर्न आफ्नो पार्टी प्रतिबद्ध रहेको बताउनुभएको छ । [...]

By |2023-05-17T09:53:41+05:45May 17, 2023|Categories: News|

खोटाङमा कोरोनाविरुद्धको बुस्टर डोज लगाउने तयारी

यही जेठ ५ गतेदेखि खोटाङमा कोभिडविरुद्धको बुस्टर डोज खोप लगाइने भएको छ । कोभिड–१९ खोप समन्वय समितिको बैठकले कोभिडविरुद्धको कुनै पनि वा दुवै खोपको मात्रा लगाइ छ महिना म्याद नाघेकालाई [...]

By |2023-05-17T09:51:24+05:45May 17, 2023|Categories: News|

छैटौँ चेम्बर एक्स्पो बिहीबारदेखि

निजी व्यवसायीहरूको छाता सङ्गठन नेपाल चेम्बर अफ कमर्सको आयोजनामा छैटौँ चेम्बर एक्स्पो हुने भएको छ । चेम्बरले मङ्गलबार यहाँ पत्रकार सम्मेलन गरी बिहीबारदेखि जेठ ८ गतेसम्म काठमाडौँको भृकुटीमण्डमा एक्स्पो आयोजना [...]

By |2023-05-17T09:50:11+05:45May 17, 2023|Categories: News|

पोल्याण्डका दुई आरोहीद्वारा धवलागिरि हिमाल आरोहण

पोल्याण्डका दुई आरोहीले मङ्गलबार धवलागिरि हिमाल आरोहण गरेका छन् । यस याममा आठ हजार एक सय ६७ मिटर अग्लो धवलागिरि हिमाल आरोहण गर्ने दुवैजना पहिलो हुन् । सेभेन समिट टे«क्समार्फत [...]

By |2023-05-17T09:49:12+05:45May 17, 2023|Categories: News|

कृषकलाई धानको बीउ वितरण

तनहुँको व्यास नगरपालिकाले कृषकलाई उन्नत जातको धानको बीउ अनुदानमा वितरण गरेको छ । प्रति किलो रु ५५ मा खरिद गरी कृषकलाई बीउ वितरण गरेका हो । रामधान सत्र, सावित्री चौध [...]

By |2023-05-17T09:47:17+05:45May 17, 2023|Categories: News|

विश्व दूरसञ्चार र सूचना समाज दिवस आज

आज विश्व दूरसञ्चार र सूचना समाज दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव एवं प्रवक्ता नेत्रप्रसाद सुवेदीले दिवसका अवसरमा आज सरकारले दूरसञ्चारसँग सम्बन्धित विषयमा [...]

By |2023-05-17T09:46:07+05:45May 17, 2023|Categories: News|

आज विश्व उच्च रक्तचाप दिवस मनाइँदै

आज विश्व उच्च रक्तचाप दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । यस दिवसका अवसरमा आज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, सरकारका विभिन्न निकायलगायत सङ्घसंस्थाले विभिन्न चेतनामूलक कार्यक्रम गर्ने भएका छन् । [...]

By |2023-05-17T09:45:00+05:45May 17, 2023|Categories: News|

बाल विवाहका अभियुक्त भारतीय नागरिकलाई कैद

  सप्तरीकी १७ वर्षीया एक बालिकासँग बाल विवाह गर्ने भारतीय नागरिकलाई आज तीन महिना कैद सजायको फैसला भएको छ । जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासले जम्मु काश्मिर राज्य श्रीनगर अविकरपोरा [...]

By |2023-05-16T22:44:02+05:45May 16, 2023|Categories: News|

भोलि ३० औँ मदनआश्रित स्मृति दिवस मनाइँदै

नेपाल कम्युनिष्ट पार्टी ( एकीकृत समाजवादी) ले बुधबार ३० औँ मदनआश्रित स्मृति दिवस मनाउने भएको छ । पार्टी केन्द्रीय कार्यालय अलोकनगरमा दिवसका सन्दर्भमा भोलि जेठ ३ गते पार्टीका अध्यक्ष माधवकुमार [...]

By |2023-05-16T22:42:58+05:45May 16, 2023|Categories: News|

फुटबल : थ्रीस्टार र आर्मीको खेल बराबरीमा

सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा थ्री स्टार क्लब र त्रिभुवन आर्मी क्लबबीचको खेल बराबरीमा टुङ्गिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा थ्रीस्टार र आर्मीले १–१ गोलको [...]

By |2023-05-16T22:42:07+05:45May 16, 2023|Categories: News, Sports|

तीन अर्बभन्दा बढी राजस्व नतिर्ने उद्योगी माथि छानबिन

आन्तरिक राजस्व कार्यालय विराटनगरले उद्योगी मुरारका समूहबाट ठूलो रकम राजस्व उठाउनुपर्ने देखाएको छ । मुरारका समूहका अशोक मुरारका र उहाँका साझेदार कृष्णप्रसाद प्रसाईंबाट सञ्चालित उद्योगबाट रु तीन अर्ब ७५ करोड [...]

By |2023-05-16T22:41:20+05:45May 16, 2023|Categories: News|

चार जनाको ज्यान जाने गरी वनमा आगो लगाउने चार जना पक्राउ

अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–२ ढाकाबाङमा चार जनाको ज्यान जाने गरी वनमा आगो लगाउने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । भूमिकास्थान–२ ढाकाबांगको बेल्वासे गाउँमा वनमा काँडामा लगाएको आगो सल्किएर गाउँमा पसेपछि [...]

By |2023-05-16T22:39:51+05:45May 16, 2023|Categories: News|

अष्ट्रेलियाली सहायक विदेशमन्त्री वाट्स दुई दिने भ्रमणका लागि नेपालमा

अष्ट्रेलियाली सहायक विदेशमन्त्री टिम वाट्स दुई दिने नेपाल भ्रमणका क्रममा आज काठमाडौँ आइपुग्नुभएको छ । भ्रमणमा अष्ट्रेलियाको नेपालसँगको सम्बन्ध र भविष्यमा हुनसक्ने सहकार्यका अवसरको बारेमा चर्चा हुने यहाँस्थित अष्ट्रेलियाली राजदूतावासले [...]

By |2023-05-16T22:38:45+05:45May 16, 2023|Categories: News|

रोकिएको पूर्वगृहमन्त्री खाणसँगको बयान जारी

सञ्चो नभएको जनाएपछि सोमबार रोकिएको पूर्वगृहमन्त्री बालकृष्ण खाणसँगको नक्कली भुटानी शरणार्थी प्रकरणका विषयको प्रारम्भिक बयान आज जारी राखिएको छ । नक्कली भूटानी शरणार्थी प्रकरणका विषयमा सोमबार सुरु गरिएको उहाँसँगको बयान [...]

By |2023-05-16T22:37:32+05:45May 16, 2023|Categories: News|

मनसुनजन्य विपद् उद्धारको तयारीमा रहन महानिरीक्षकको

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले मनसुनजन्य विपद् उद्धारका लागि तयारी हालतमा रहन निर्देशन दिनुभएको छ । मनसुनका बारेमा पूर्वजानकार रहन र हुनसक्ने क्षतिलाई न्यूनीकरण गर्नको लागि तत्काल तयारी गर्न जरुरी [...]

By |2023-05-16T22:36:42+05:45May 16, 2023|Categories: News|

कांग्रेस रूपान्तरण अभियान घोषणा

नेपाली कांग्रेसका युवा नेताहरूले कांग्रेस रूपान्तरण अभियान घोषणा गरेका छन् । कांग्रेसका युवा नेताहरूले आज पत्रकार सम्मेलन गरी देशभरका सातै प्रदेशमा कांग्रेस रूपान्तरण अभियान सञ्चालन गर्न लागेको जानकारी दिएका हुन् [...]

By |2023-05-16T22:35:20+05:45May 16, 2023|Categories: News|

डिजेल र मट्टितेलको मूल्य घट्यो

नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ । इन्डियन आयल कर्पोरेशन (आइओसी)बाट पेट्रोलियम पदार्थको खरिद मूल्य घटेर आएपछि निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको हो । निगमले डिजेल [...]

By |2023-05-16T20:39:29+05:45May 16, 2023|Categories: News|

राहुल गान्धीविरुद्ध झारखण्ड उच्च अदालतमा अर्को मानहानी मुद्दा

काङ्ग्रेस नेता राहुल गान्धीविरुद्ध झारखण्ड उच्च अदालतमा पनि मानहानी मुद्दा परेको छ । उक्त अदालतले मुद्दाको फैसला केही समयपछि गर्ने जनाएको छ । न्यायाधीश अम्बुजनाथको इजलासमा बहस समाप्त भएको छ [...]

By |2023-05-16T20:38:07+05:45May 16, 2023|Categories: International, News|

तिब्बती महिलामाथि भेदभाव गरेको आरोप

तिब्बती महिलाहरूको अवस्थालाई लिएर चिन्तित महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मूलनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय समिति (सिइडिएडब्ल्यु)ले चीनलाई प्रश्न गरेको छ । सिइडिएडब्ल्यु महासन्धिका प्रावधान कार्यान्वयनको जिम्मेवारीमा रहेको उक्त समितिले न्युयोर्कमा हालै [...]

By |2023-05-16T20:37:11+05:45May 16, 2023|Categories: International, News|

आईएमएफद्वारा आर्थिक सुधार गरेकामा श्रीलङ्काको प्रशंसा

अन्तरराष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले सोमबार श्रीलङ्काको आर्थिक सुधारमा भएको प्रगतिको प्रशंसा गरेको छ । पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै आईएमएफ एसिया र प्यासिफिक विभागका निर्देशक कृष्ण श्रीनिवासनले विस्तारित कोष सुविधा (ईएफएफ) [...]

By |2023-05-16T20:36:21+05:45May 16, 2023|Categories: International, News|

दक्षिण सुडानले शरणार्थीलाई आश्रय दिन नयाँ शिविर खोल्दै

दक्षिण सुडानले छिमेकी सुडानमा द्वन्द्वबाट भागेका मानिसलाई आश्रय दिन आफ्नो उत्तरी क्षेत्रमा नयाँ शरणार्थी शिविर खोलेको छ । एकजना वरिष्ठ अधिकारीले सोमबार दिएको जानकारीअनुसार दक्षिण सुडानले ठूलो सङ्ख्यामा शरणार्थीलाई आश्रय [...]

By |2023-05-16T20:35:22+05:45May 16, 2023|Categories: International, News|

शेर्पालाई दुई दिन हिरासतमा राख्न अनुमति

जिल्ला अदालत काठमाडौँले नक्कली भूटानी शरणार्थी बनाएर सङ्गठित ठगी प्रकरणमा मुछिएका नेपाली पूर्वसभासद आङटावा शेर्पालाई दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ । पूर्वसभासद शेर्पामाथि अनुसन्धान गर्न [...]

By |2023-05-16T20:33:42+05:45May 16, 2023|Categories: News|

राप्रपाको केन्द्रीय समिति बैठकमा प्रतिवेदनहरु प्रस्तुत

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय समितिको पूर्ण बैठकमा राजनीतिक, साङ्गठनिक, प्रादेशिक, आर्थिक र सचिवालयसम्बन्धी प्रतिवेदनहरु प्रस्तुत भएका छन् । अध्यक्ष राजेन्द्र लिङ्देनको ‘यथास्थितिवादी राजनीतिक कित्ताको एक मात्र विकल्प राप्रपा’ [...]

By |2023-05-16T20:32:57+05:45May 16, 2023|Categories: News|

तुम्लिङटारमा ५२ वर्षपछि उड्न थाल्यो ७२ सिट क्षमताको ठूलो जहाज

सङ्खुवासभाको तुम्लिङटार विमानस्थलको धावनमार्गको स्तरोन्नति भएसँगै बुद्ध एयरको एटिआर ७२ सिटको जहाजले दैनिक उडान भर्न थालेको छ । तुम्लिङटार विमानस्थलमा पहिलो पटक बुद्ध एयरको एटीआर ७२ सिटे जहाजले उडान सुरु [...]

By |2023-05-16T20:31:52+05:45May 16, 2023|Categories: News|

राष्ट्रिय गौरवका आयोजनाका पदाधिकारी सरुवा नहुने व्यवस्था गर्नुपर्छ : अध्यक्ष तिमिल्सिना

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रिय गौरवका आयोजना तोकिएको समयमै पूरा गर्न आयोजनामा कार्यरत पदाधिकारीको सरुवा नहुने व्यवस्था गर्नुपर्ने बताउनुभएको छ । राष्ट्रियसभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको आजको बैठकमा [...]

By |2023-05-16T20:31:01+05:45May 16, 2023|Categories: News|

मन्त्रिपरिषद् बैठक : मुकेश कायस्थलाई राष्ट्रिय सहिद घोषणा गर्ने निर्णय

सरकारले मुकेश कायस्थलाई राष्ट्रिय सहिद घोषणा गर्ने निर्णय गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको मन्त्रिपरिषद्को बैठकले १७ वर्षदेखि जिउँदो सहिदका रूपमा चिनिएका कायस्थलाई सहिदको घोषणा गर्ने [...]

By |2023-05-16T20:30:10+05:45May 16, 2023|Categories: News|

प्रहरीलाई गृह सचिवको निर्देशन, ‘शासक होइन सेवक बन्नुहोस्’

गृह सचिव दिनेश भट्टराईले नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण तथा अवलोकन भ्रमणका क्रममा आज प्रहरी कर्मचारीहरूलाई शासक नभई सेवक बन्न निर्देशन दिनुभएको छ । उहाँले गृह प्रशासन मातहत कार्यरत सबैले [...]

By |2023-05-16T20:29:21+05:45May 16, 2023|Categories: News|

अर्थतन्त्रको जग उठाउन उत्पादनमा जोड दिनुपर्छ : पर्यटनमन्त्री किराती

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले अर्थतन्त्रको जग उठाउन लघु, घरेलु तथा साना उद्योगका उत्पादन अन्तर्राष्ट्रिय बजारमा पु¥याउनुपर्ने बताउनुभएको छ । नेपाल घरेलु तथा साना उद्योग महासङ्घको प्रतिनिधिमण्डलसँग आज [...]

By |2023-05-16T20:28:27+05:45May 16, 2023|Categories: News|

अयोग्य लडाकुलाई दुई लाख दिने निर्णय कार्यान्वयन नगर्न आदेश

सर्वोच्च अदालतले अयोग्य लडाकुलाई रु दुई÷दुई लाख दिने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश गरेको छ । न्यायाधीश कुमार रेग्मीको एक इजलासले आज उक्त विषयमा सरकारको निर्णय कार्यान्वयन [...]

By |2023-05-16T20:27:37+05:45May 16, 2023|Categories: News|

गाई खोज्न जङ्गल गएका शेर्पा मृत फेला

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ लेलेपको लेप्चुङका ५५ वर्षीय लाक्पाडन्डु शेर्पा मृतावस्थामा फेला परेका छन् । आइतबार चरनमा निस्किएका गाई खोज्न जङ्गल गएका शेर्पा मृतावस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको [...]

By |2023-05-16T20:26:49+05:45May 16, 2023|Categories: News|

नीति तथा कार्यक्रममा रोजगारीलाई प्राथमिकता दिन सुझाव

सत्तारुढ गठनबन्धन दलका शीर्ष नेताले कृषि, पर्यटन, शिक्षा र रोजगारीलाई प्राथमिकतामा राखेर सरकारले नीति तथा कार्यक्रम र बजेट ल्याउनुपर्ने सुझाव दिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अर्थमन्त्री डा [...]

By |2023-05-16T20:25:36+05:45May 16, 2023|Categories: News|

सर्वोच्चको फैसला : टीकापुर हत्याकाण्डका चौधरी दोषी ठहर

सर्वोच्च अदालतले टीकापुर हत्याकाण्डमा जन्मकैदको सजाय भोगिरहेका रेशम चौधरीलाई उच्च अदालत दिपायलकै फैसला सदर गर्दै दोषी ठहर गरेको छ । न्यायाधीशद्वय डा आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासले आज [...]

By |2023-05-16T20:24:24+05:45May 16, 2023|Categories: News|

प्रजातान्त्रिक विचार समाजको १२औँ महाधिवेशन बुधबारदेखि

प्रजातन्त्रप्रति आस्था राख्ने विभिन्न पेशा व्यवसायमा आबद्ध व्यक्तिको साझा मञ्च प्रजातान्त्रिक विचार समाजको १२औँ राष्ट्रिय महाधिवेशन जेठ ३ गते बुधबारदेखि हुने भएको छ । समाजले आज पत्रकार सम्मेलन गरी समाजको [...]

By |2023-05-16T20:23:26+05:45May 16, 2023|Categories: News|

कार्यक्षेत्रबारे जानकारी

प्रतिनिधिसभाअन्तर्गतको आज शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको पहिलो बैठक बसेको छ । सिंहदरबास्थित समितिको सभाहलमा भएको बैठकको सभापतित्व ज्येष्ठ सदस्य कालुराम राईले गर्नुभयो । उहाँले सबै सदस्यलाई स्वागत गर्दै [...]

By |2023-05-16T20:22:37+05:45May 16, 2023|Categories: News|

सवारी दुर्घटना घटाउन डिजिटल बोर्ड

सवारी दुर्घटना न्यूनीकरण गर्न तुलसीपुर उपमहानगरपालिका चार प्रमुख स्थानमा डिजिटल बोर्ड राखिएको छ । ट्राफिक नियमको पालना गराउन र यससम्बन्धी थप जानकारी गराउने उद्देश्यले तुलसीपुर बसपार्क, वीरेन्द्र चोक, गोटिखोला र [...]

By |2023-05-16T20:21:57+05:45May 16, 2023|Categories: News|

सरकारलाई समर्थन गर्ने दलको बैठक सम्पन्न

सरकारलाई समर्थन गर्ने दलहरुको बैठक सम्पन्न भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बसेको बैठक सरकारले यही जेठ ५ गते सदनमा पेस गर्ने नीति तथा कार्यक्रममाथि केन्द्रित रहेको बैठकमा सहभागी नेकपा [...]

By |2023-05-16T20:21:14+05:45May 16, 2023|Categories: News|

जेठ ७ गतेदेखि बागमती प्रदेश खेलकुद प्रतियोगिता हुँदै

बागमती प्रदेश स्तरीय खेलकुद प्रतियोगिता यही जेठ ७ गतेदेखि सञ्चालन हुने भएको छ । प्रदेश खेलकुद विकास परिषद्ले आज हेटौँडामा पत्रकार सम्मेलन गरी दोस्रो संस्करणको सो प्रतियोगिताबारे जानकारी गराएको हो [...]

By |2023-05-16T20:20:28+05:45May 16, 2023|Categories: News, Sports|

विशेष महँगो कोसेली तयार हुँदैछ लुम्बिनी आउने पर्यटकलाई

गैडहवा गाउँपालिका-३ बस्ने ईसरावती कोहार वडा स्तरमै सञ्चालित तालिममा तल्लिन हुनुहुन्छ । गैडहवा गाउँपालिकाले स्थानीय महिलालाई लक्षित गरी सात दिने चुरापोते बनाउने तालिममा सहभागी करिब ५० वर्षीय कोहार लगाव हेर्न [...]

By |2023-05-16T20:18:57+05:45May 16, 2023|Categories: News|

मर्यादा बिपरित कार्य गर्ने लाई राष्ट्रिय परीक्षा बोर्डद्वारा तीन केन्द्राध्यक्षलाई कारबाही

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षामा मर्यादाविपरीत कार्य गर्ने तीन केन्द्राध्यक्षलाई कारबाही गरेको छ । उक्त बोर्डले एक सूचना जारी गरी गत वैशाख २९ र ३१ गते सञ्चालन [...]

By |2023-05-16T20:17:30+05:45May 16, 2023|Categories: News|

६३ वर्षमा ५५० चढे धौलागिरि हिमाल

मे १३ मा धौलागिरि हिमाल आरोहण भएको ६३ वर्ष पूरा भएको छ । तिब्बतको भूमि प्रयोग नगरी फन्को मार्न सकिने नेपालको एक मात्र हिमाल धैलागिरिमा हालसम्म ५५० जनाले आरोही चुचुरोमा [...]

By |2023-05-16T20:15:59+05:45May 16, 2023|Categories: News|

नेप्से परिसूचकमा झिनो अङ्कको सुधार

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक तीन दशमलब ३१ अङ्कले उकालो लागेर एक हजार आठ सय [...]

By |2023-05-16T20:14:15+05:45May 16, 2023|Categories: News, Stock market|

दिवा खाजाले सामुदायिक विद्यालयमा विद्यार्थी आकर्षित

रुपन्देहीको तिलोत्तमा नगरपालिकाले कक्षा ६ सम्मका विद्यार्थीलाई नियमित दिवा खाजाको व्यवस्था गरेको छ । सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन सङ्घीय सरकारले तोकेको रकममा थप बजेट व्यवस्थापन गरेर नियमित दिवा खाजाको [...]

By |2023-05-16T20:13:19+05:45May 16, 2023|Categories: News|

आत्मनिर्भर अर्थतन्त्रका लागि औद्यागिक पूर्वाधार र प्राकृतिक स्रोतको सदुपयोग आवश्यक

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि औद्योगिक पूर्वाधार निर्माण र प्राकृतिक स्रोतको अधिकतम प्रयोगमार्फत् आन्तरिक उत्पादन बढाउन आवश्यक रहेको बताउनुभएको छ । उद्योग मन्त्रालय र नेपाल [...]

खानेपानीको समस्या समाधान गर्दै नेवा

बागलुङको बडिगाड गाउँपालिका–३ सिसाखानीमा एक वर्षअगाडि सम्म खानेपानीको हाहाकार थियो । स्थानीयवासीले एक गाग्री पानी भर्न चार घन्टा हिँडेर टाढा पुग्नुपथ्र्यो । तर अहिले स्थानीयवासीको घरघरमा धारा बनेका छन् । [...]

By |2023-05-16T20:10:17+05:45May 16, 2023|Categories: News|

धवलागिरिको चुचुरोतर्फ लागे आरोही

०२ जेठ, म्याग्दी । करिब एक महिनाको पर्खाइपछि आरोहीहरु म्याग्दीस्थित धवलागिरि हिमालको चुचुरोतर्फ लागेका छन् । आठ हजार एक सय ६७ मिटर अग्लो उक्त हिमाल म्याग्दीको धवलागिरि गाउँपालिका–४ मा पर्छ [...]

By |2023-05-16T16:30:31+05:45May 16, 2023|Categories: News|

आन्दोलनले मालपोतको कामकाज प्रभावित

०२ जेठ, बारा । बारामा लेखापढी कानुन व्यवसायीले भू–सेवा सञ्चालनको म्याद बढाउन माग गर्दै जारी राखेको आन्दोलनका कारण मालपोत कार्यालयका कामकाज प्रभावित भएका छन् । लेखापढी कानुन व्यवसायीले ‘पेन डाउन’ [...]

By |2023-05-16T16:29:41+05:45May 16, 2023|Categories: News|

विपदबाट जोगिन स्थानीयवासीले बनाए राहत कोष

०२ जेठ, कैलाली । कैलालीको जानकी गाउँपालिका हरेक वर्ष बाढीको जोखिममा पर्दछ । बाढीको जोखिमबाट जोगिन जानकी–४ गिधरपुरका स्थानीयवासीले आपत्कालीन राहत कोष स्थापना गरेका छन् । गिधरपुरका स्थानीयवासीले समूह बनाएर [...]

By |2023-05-16T16:28:29+05:45May 16, 2023|Categories: News|

सहरी व्यवस्थापनका विषयमा सहयोग गर्न सरकारसँग आग्रह

०२ जेठ, काठमाडाैं । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहले सहरी व्यवस्थापन र सार्वजनिक सरोकारका विषयमा सहयोग र समन्वय गरिदिन केन्द्र सरकारसँग आग्रह गर्नुभएको छ । सोमबार बसेको कामपाको १५औँ कार्यपालिका [...]

By |2023-05-16T16:27:27+05:45May 16, 2023|Categories: News|

शरणार्थी प्रकरण – सरकार जस्तोसुकै दबाब आए पनि झुक्दैन : उपप्रधानमन्त्री श्रेष्ठ

०२ जेठ, काठमाडाैं । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले समृद्धि यात्राको मुख्य बाधकका रुपमा रहेको भ्रष्टाचार र कुशासनलाई अन्त्य गर्न सरकार दृढता र निर्भिकतापूर्वक अघि बढेको बताउनुभएको छ । राज्यव्यवस्था [...]

By |2023-05-16T16:26:27+05:45May 16, 2023|Categories: News|

चारखोलाले हिजो खेत खायो, अब ‘बस्ती’ खाँदैछ

०२ जेठ, जनकपुर । चुरेक्षेत्र भएर बग्ने तराई-मधेशका अधिकांश खहरे खोलामा अहिले पानी भेट्न गाह्रो छ । ढुङ्गा, बालुवाको उत्खनन् गर्न खटिरहेका ट्रयाक्टरलगायत साधन एवं मजदूर भने प्रशस्तै भेटिन्छन् । [...]

By |2023-05-16T16:25:14+05:45May 16, 2023|Categories: News|

‘श्रीमानलाई उपहार दिने सपना अधुरै’

०२ जेठ, काठमाडाैं । चलचित्रमा कथा लेखिन्छ र त्यसलाई पटकथामा रूपान्तरण गरेपछि छायाङ्कन सुरु हुन्छ । लेखकले पात्र र त्यसको पहिचान, आवरण र समाज निर्माण गरेपछि आरोहअवरोहलाई चलचित्रको शैलीमा तयार [...]

By |2023-05-16T16:23:40+05:45May 16, 2023|Categories: News|

हानद्वारा मौद्रिक नीतिको समीक्षाको स्वागत

०२ जेठ, काठमाडाैं । होटल सङ्घ नेपाल (हान)ले मौद्रिक नीतिको समीक्षामार्फत समस्याग्रस्त होटल क्षेत्र सम्बोधन गर्ने प्रयास स्वागतयोग्य भएको बताएको छ । होटल क्षेत्रलाई राहत दिने उद्देश्यले २०८० असार मसान्तसम्म [...]

By |2023-05-16T16:22:30+05:45May 16, 2023|Categories: News|

झापामा ३६ जातका रैथाने धान

०२ जेठ, झापा । जैविक विविधता, अनुसन्धान तथा विकासका लागि स्थानीय पहल (लि–बर्ड) नामक गैरसरकारी संस्थाले अन्न भण्डार मानिएको झापा जिल्लामा ३६ जातको रैथाने धान फेला पारेको छ । झापाको [...]

By |2023-05-16T16:21:51+05:45May 16, 2023|Categories: News|

भैरहवाबाट नयाँदिल्ली उडान अनुमति कुर्दै नेपाल एयरलाइन्स

०२ जेठ, काठमाडाैं । एक वर्षअघि व्यावसायिक रुपमा सञ्चालनमा आएको रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले अहिलेसम्म राम्र ‘विजनेश’ पाउन सकेको छैन । विसं २०७९ जेठ २ गतेदेखि सञ्चालनमा आएको उक्त [...]

By |2023-05-16T16:20:17+05:45May 16, 2023|Categories: News|

आलेख : प्रोत्साहनसँगै उत्पादन र उत्पादकत्व वृद्धि

०२ जेठ, गण्डकी । कास्कीस्थित जिल्ला सहकारी सङ्घ यतिखेर उत्पादनको सहज बजारीकरणका माध्यमबाट किसानलाई उत्पादनमा प्रोत्साहित गर्दै उत्पादकत्व वृद्धिमा लागेको छ । पोखरा महानगरपालिका–७ शहीदचोकमा २०२६ सालमा कास्कीका सहकारी संस्थालाई [...]

By |2023-05-16T16:19:05+05:45May 16, 2023|Categories: News|

एक हप्तामा तीन दुर्घटना, चारजनाले ज्यान गुमाए

०२ जेठ, राेल्पा । रोल्पामा एक हप्तामा तीनवटा दुर्घटनामा परी चारजनाले ज्यान गुमाएका छन् । जिल्लाका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी तीनजना तथा पोखरीमा डुबेर एकजनाको मृत्यु भएको हो [...]

By |2023-05-16T16:17:16+05:45May 16, 2023|Categories: News|

भुटानी शरणार्थी प्रकरणमा मिडिया ट्रायल भयाे, निष्पक्ष अनुसन्धान होस् : कांग्रेस

०२ जेठ, काठमाडाैं । नेपाली कांग्रेसले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान निष्पक्ष र स्वतन्त्र हुनुपर्ने बताएको छ । साथै यस प्रकरणका कुनै पनि दोषी उम्कन नहुने र निर्दाेष व्यक्तिलाई जबर्जस्ती [...]

By |2023-05-16T16:16:06+05:45May 16, 2023|Categories: News|

काभ्रेपलाञ्चोकबाट राष्ट्रिय कोटिहोम रथयात्रा

०२ जेठ, काभ्रेपलाञ्चाेक । काभ्रेपलाञ्चोकबाट राष्ट्रिय कोटिहोम रथयात्रा सुरु गरिएको छ । ॐकार फाउन्डेसनले राष्ट्रिय धार्मिक सांस्कृतिक महिमा र गरिमालाई संसारभरि फैलाउने उद्देश्यले आगामी माघ शुल्कपक्षदेखि पनौती नगरपालिका–११ स्थित बल्थलीमा [...]

By |2023-05-16T16:15:26+05:45May 16, 2023|Categories: News|

नीति तथा कार्यक्रममा सुझाव लिन सरकारलाई समर्थन गर्ने दलको बैठक आह्वान

०२ जेठ, काठमाडाैं । प्रधानमन्त्री पुष्ककमल दाहाल ‘प्रचण्ड’ले सरकारलाई समर्थन गर्ने दलहरुको बैठक बोलाउनुभएको छ । प्रधानमन्त्रीले आज अपराह्न २ः३० बजे सिंहदरबारमा बैठक बोलाउनुभएको हो । प्रधानमन्त्रीले सदनमा पेस गर्न [...]

By |2023-05-16T16:14:35+05:45May 16, 2023|Categories: News|

काम बढी भएको मन्त्रालयमा बजेट कम भयो : मन्त्री आचार्य

०२ जेठ, काठमाडाैं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले काम बढी हुने क्षेत्रमा बजेट कम विनियोजन हुने गरेको गुनासो गर्नुभएको छ । महिला तथा सामाजिक मामिला समितिको आज [...]

By |2023-05-16T16:13:28+05:45May 16, 2023|Categories: News|

सिन्धुलीमा पशु चौपायामा कार्पस भाइरसको सङ्क्रमण

०२ जेठ, सिन्धुली । सिन्धुलीमा पछिल्लो केही दिनयता घरपालुवा पशु चौपायामा कार्पस भाइरसको सङ्क्रमण तीव्ररुपमा फैलिएको छ । यसबाट पशु चौपायाको मृत्युसमेत हुने गरेको छ । जिल्लामा नौ स्थानीय तहमध्ये [...]

By |2023-05-16T16:12:52+05:45May 16, 2023|Categories: News|

अर्थ समितिको पहिलो बैठक : अर्थतन्त्र सुधारदेखि स्टक लाइसेन्सबारे छलफल

०२ जेठ, काठमाडाैं । सङ्घीय संसद् प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले अर्थमन्त्री समक्ष अर्थतन्त्र सुधारका लागि आवश्यक जानकारी दिने निर्णय गरेको छ । समितिको आज बसेको बैठकमा अर्थतन्त्र सुधारका लागि आगामी [...]

By |2023-05-16T16:11:52+05:45May 16, 2023|Categories: News|

लुडोभिट ओडोर स्लोभाकियाको कार्यवाहक प्रधानमन्त्री नियुक्त

स्लोभाकियाको नयाँ कार्यवाहक प्रधानमन्त्रीको रूपमा लुडोभिट ओडोरले देशमा शान्ति, सुव्वस्था र अमनचैन ल्याउँने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । स्लोभाकका राष्ट्रपति जुजाना कापुटोभाले पूर्व कार्यवाहक प्रधानमन्त्री एडुआर्ड हेगरले मे ७ [...]

By |2023-05-16T15:04:58+05:45May 16, 2023|Categories: International, News|
Go to Top