राष्ट्रिय ललितकला प्रदर्शनी–२०८०’ मा कलाकार, पत्रकार र लेखकलाई सम्मान गरिने
यही जेठ १५ गतेदेखि सुरु हुने ‘राष्ट्रिय ललितकला प्रदर्शनी–२०८०’ का अवसरमा पुरस्कृत तथा सम्मानित हुने कलाकार, पत्रकार तथा लेखकको नाम आज सार्वजनिक गरिएको छ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान (नाफा) [...]
