कृषिमा क्रान्ति राष्ट्रमा शान्ति
Media of the nation

लगातारको हावाहुरीबाट निरास छन् फलफूल र तरकारी किसान

लगातारको हावाहुरीले महोत्तरीका फलफूल र तरकारी किसान निरास भएका छन् । जेठ लागीकन प्रत्येक दुई/तीन दिनको फरकमा चलेको हावाहुरीले बग्रेल्ती आँपका दाना झार्नसँगै लहरे तरकारीका बेला (लहरा) हुत्याएर चुँडाएपछि उत्पादन [...]

By |2023-05-27T11:17:45+05:45May 27, 2023|Categories: News|

व्यास नगरपालिकामा ५६ प्रतिशत योजना सम्पन्न

तनहुँको व्यास नगरपालिकाले चालु आर्थिक वर्षमा ५६ प्रतिशत योजना सम्पन्न गरेको छ । चालु आर्थिक वर्ष २०७९/८० मा एक हजार दुई सय ४५ योजना रहेकामा छ सय ९५ योजना सम्पन्न [...]

By |2023-05-27T09:19:16+05:45May 27, 2023|Categories: News|

(सन्दर्भः गणतन्त्र दिवस) सरकारको प्राथमिकतामा सङ्क्रमणकालीन न्याय

सरकारले सङ्क्रमणकालीन न्यायनिरुपण गर्ने विषयलाई प्राथमिकता दिएको छ । त्यसका लागि सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरूपण तथा मेलमिलाप आयोग गठन गरिसकेको छ । उक्त विधेयक कानुन तथा मानवअधिकार समितिमा [...]

पदमार्गको आकर्षण : रैथाने प्रजातिका गुराँस मौरिस हर्गोज

नेपालमा मात्र पाइने रैथाने प्रजातिका गुराँस म्याग्दीको मौसिज हर्गोज पदमार्गको आकर्षण बनेको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङदेखि हुमखोला हुँदै अन्नपूर्ण हिमालको आधार शिविर जोड्ने मौसिस हर्गोज पदमार्गमा पाइने ‘रोडोडेन्ड्रन [...]

By |2023-05-27T09:06:12+05:45May 27, 2023|Categories: News|

फेवाको सिमसार क्षेत्र पुर्ने काम रोक्ने निर्णय

पोखरा महानगरपालिका र अन्नपूर्ण गाउँपालिका क्षेत्रमा पर्ने फेवाताल जलाधार सिमसार क्षेत्रभित्र हुँदै गरेको जमिन पुर्ने तथा खार्ने काम रोक्ने निर्णय भएको छ । जिल्ला समन्वय समिति कास्की प्रमुख एवं कास्कीका [...]

By |2023-05-27T09:03:28+05:45May 27, 2023|Categories: News|

छ सय ४० विद्यार्थीलाई निःशुल्क प्राविधिक शिक्षा

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्ले छ सय ४० विद्यार्थीलाई यस वर्षदेखि आवासीय सुविधा र निर्वाह भत्तासहित निःशुल्क प्राविधिक शिक्षा उपलब्ध गराएको छ । परिषद् प्राविधिक शिक्षाको पहुँच नपुगेका ९९ [...]

By |2023-05-27T09:02:29+05:45May 27, 2023|Categories: News|

पहिरो विस्थापितको १०औँ ज्ञापनपत्र

धादिङको गजुरी गाउँपालिका–२ चामबासका पहिरो विस्थापितले १०औँ पटक शुक्रबार जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् । विस्थापित बनेको पाँच वर्षमा यहाँका उनीहरूले ज्ञापनपत्र बुझाएको यो १०औँ पटक हो । विस्थापितले [...]

By |2023-05-27T09:01:20+05:45May 27, 2023|Categories: News|

पाँच वर्षपछि प्रदर्शन हुँदै ‘नीरफूल’

निर्माण सम्पन्न भएको पाँच वर्षपछि चलचित्र ‘नीरफूल’ प्रदर्शन हुने भएको छ । शुक्रबार साँझ आयोजित कार्यक्रममा चलचित्रका निर्देशक फूलमान वलले चलचित्रमार्फत सामाजिक कथा भन्न खोजिएको जानकारी दिनुभयो । “चलचित्रमा भूकम्प, [...]

By |2023-05-27T09:00:04+05:45May 27, 2023|Categories: News|

व्यवस्थित बन्दै ‘हरिचौर बजार’

हरिचौर बजार बागलुङको पुरानो जिल्ला सदरमुकाम हो । साँघुरा ठाउँमा अव्यवस्थित बस्ती । त्यसले गर्दा बजारको सौन्दर्यता हराउँदै गएको छ । तर गलकोट नगरपालिकाले बजारको सौन्दर्यलाई जोगाइराख्न व्यवस्थित बजारका रुपमा [...]

By |2023-05-27T08:58:37+05:45May 27, 2023|Categories: News|

गौ हत्या गर्नेलाई सेवा निषेध

बाँकेको नरैनापुर गाउँपालिकाले गौ हत्याको घटना रोक्न कडाइ गर्न थालेको छ । गाउँपालिकाको शुक्रबार बसेको गाउँ कार्यपालिकाको बैठकले गौ हत्यामा संलग्नको पहिचान गरी कडाभन्दा कडा कारबाही गर्न र गौहत्यामा संलग्न [...]

By |2023-05-27T08:56:52+05:45May 27, 2023|Categories: News|

नेपाल काजकस्तानसँग पराजित

राजधानीमा जारी एनएससी–काभा महिला भलिबल च्यालेन्ज कपमा नेपाल काजकस्तानसँग पराजित भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा आज भएको दोस्रो सेमिफाइनल खेलमा काजकस्तानले नेपाललाई ३–२ को [...]

By |2023-05-26T23:37:36+05:45May 26, 2023|Categories: News, Sports|

विदेशमा गैरकानूनी हैसियतमा रहेका नेपालीलाई कानूनी वैधता दिन पहल गरिने

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीले सरकार वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउने प्रयासमा रहेको बताउनुभएको छ । प्रवासी नेपाली समन्वय समितिको साझेदारीमा श्रम रोजगार पत्रकार समूहले स्थापना गरेको ‘श्रम रोजगार [...]

By |2023-05-26T23:36:51+05:45May 26, 2023|Categories: News|

लुम्बिनी प्रदेशसभाको बजेट अधिवेशन सुरु

लुम्बिनी प्रदेशसभाको बजेट अधिवेशन आजदेखि सुरु भएको छ । प्रदेशसभाको आजको बैठकमा प्रदेश प्रमुखबाट प्रदेशसभाको अधिवेशन आह्वानसम्बन्धी र मौजुदा मन्त्रिपरिषद् नियुक्ति र कार्य विभाजनसम्बन्धी प्राप्त पत्र सभामुखले पढेर सुनाउनुभएको थियो [...]

By |2023-05-26T22:10:06+05:45May 26, 2023|Categories: News|

नोर्ड स्ट्रीम विस्फोटमा युक्रेनी संलग्नता

रुसबाट आएको नोर्ड स्ट्रिम ग्यास पाइपलाइनमा भएको विस्फोटनको अनुसन्धान गरिरहेका अनुसन्धानकर्ताहरूले उक्त आक्रमणलाई युक्रेनसँग जोड्न सक्ने प्रमाण रहेको जर्मन सञ्चारमाध्यमले जनाएका छन् । आक्रमणमा प्रयोग भएको आशङ्कामा सेलबोट भाडामा लिन [...]

By |2023-05-26T22:08:52+05:45May 26, 2023|Categories: International, News|

सुडानको डार्फरमा युद्ध चर्किएको स्थानीयको दाबी, युद्धविराम मध्यस्थकर्ताद्वारा खण्डन

सुडानको पश्चिमी क्षेत्र डार्फरमा शुक्रबार प्रतिद्वन्द्वी सुडानी सेनाबीच भएको युद्धविरामको चौथो दिनमा पनि द्वन्द्वका घटना भएको र युद्धविराम सम्झौताको उल्लङ्घन भएको स्थानीय प्रत्यक्षदर्शीहरूले बताएका छन् । भीषण भिडन्तले अमेरिका र [...]

By |2023-05-26T22:07:37+05:45May 26, 2023|Categories: International, News|

श्रीलङ्काले अर्को महिना सवारी साधनको इन्धन कोटा बढाउने

श्रीलङ्काकाले आगामी महिना सवारी साधनका लागि इन्धनको कोटा बढाउने भएको छ । श्रीलङ्काका ऊर्जा तथा ऊर्जामन्त्री कञ्चना विजेसेकेराले आगामी महिना सवारी साधनका लागि इन्धनको कोटा बढाउने निर्णय गरेको बताउनुभएको हो [...]

By |2023-05-26T22:06:46+05:45May 26, 2023|Categories: International, News|

पोप फ्रान्सिसलाई ज्वरो आएपछि कार्यतालिका रद्द , भ्याटिकन

पोप फ्रान्सिसलाई ज्वरो आएपछि उहाँको निर्देशनअनुसार शुक्रबार बिहानको उहाँको कार्यतालिका खाली गरिएको भ्याटिकनले पुष्टि गरेको छ । भ्याटिकनका प्रवक्ता माटेओ ब्रुनीले पोप फ्रान्सिसलाई स्वास्थ्यमा समस्या देखिएपछि उहाँ बिहानी कार्यक्रममा उपस्थित [...]

By |2023-05-26T22:05:14+05:45May 26, 2023|Categories: International, News|

ग्रीसको निर्वाचनका लागि कामचलाउ सरकारद्वारा सपथ ग्रहण

ग्रीसको कामचलाउ सरकारले शुक्रबार एथेन्सस्थित राष्ट्रपति भवनमा शपथ ग्रहण गरेको छ । कामचलाउ सरकारको नेतृत्व ‘ग्रीक कोर्ट अफ अडिट’का अध्यक्ष इओनिस सरमासले गर्नुभएको छ । निर्वाचन गर्नका लागि गठित नयाँ [...]

By |2023-05-26T22:04:03+05:45May 26, 2023|Categories: International, News|

अमेरिकी रक्षामन्त्री अस्टिनले अर्को साता भारत भ्रमण गर्ने

अमेरिकी रक्षामन्त्री लोयड जे अस्टिन तृतीयले आगामी सातादेखि भारतसहित चार राष्ट्रको भ्रमण गर्नुहुने भएको छ । अमेरिका र भारतले अमेरिका–भारत प्रमुख रक्षा साझेदारीलाई आधुनिकीकरण गर्ने क्रम जारी राख्ने क्रममा उनले [...]

By |2023-05-26T22:02:53+05:45May 26, 2023|Categories: International, News|

उपभोक्ताले कम खर्च गर्दा जर्मनी मन्दीको चपेटामा’

गत वर्ष ऊर्जाको मूल्यमा आएको नकारात्मक परिवर्तनको कारण उपभोक्ताको खर्चमा असर परेपछि जर्मनी मन्दीको चपेटामा परेको सीएनएनले बिहीबार जनाएको छ । सन् २०२२ को अन्त्यमा ०.५ प्रतिशतले सङ्कुचन आएको युरोपको [...]

By |2023-05-26T22:01:44+05:45May 26, 2023|Categories: International, News|

हत्या आरोपमा सभामुखका छोरा समातिए

जापानको नागानो प्रिफेक्चरको नाकानो नगरसभाका सभामुख मासामिची आओकीका ३१ वर्षीय जेठा छोरा मसानोरी आओकीलाई दुई प्रहरी अधिकारीसहित चार जनाको हत्या गरेको आरोपमा पक्राउ गरिएको छ । सभामुखका छोराले एक महिलालाई [...]

By |2023-05-26T22:00:24+05:45May 26, 2023|Categories: International, News|

अन्तरराष्ट्रियस्तरमा आरएमबीको प्रयोग बढाउने प्रयासमा चीन

चीनले आफ्नो मुद्रा चिनियाँ राष्ट्रिय मुद्रा रेन्मिन्बी अर्थात् आरएमबीको प्रयोग अन्तरराष्ट्रियस्तरमा बढाउन मरमग्दुर प्रयास गरिरहेको छ । यद्यपि अमेरिकी डलरलाई टक्कर दिने गरी चीनले अघि बढाएको आफ्नो मुद्राको अन्तरराष्ट्रिय कारोबार [...]

By |2023-05-26T21:59:22+05:45May 26, 2023|Categories: International, News|

चीन–भुटान सीमा बैठक सम्पन्न

चीन र भुटानबीच सीमासम्बन्धी बैठक सम्पन्न भएको छ । गत बुधबार र बिहीबार भुटानको राजधानी थिम्पुमा चीन–भुटान सीमासम्बन्धी १२ औँ विज्ञ समूह बैठक (इजीएम) भएको हो । बैठकमा चीनको कुन्मिङमा [...]

By |2023-05-26T21:58:32+05:45May 26, 2023|Categories: International, News|

उद्दण्ड यात्रीले विमानको ढोका खोलेको आरोप

एक जना उद्दण्ड यात्रीमाथि अवतरणको तयारीमा रहेको विमानको आपत्कालीन ढोका खोलेको आरोप लागेको छ । यद्यपि विमान सुरक्षित रुपमा अवतरण भएको छ । राजधानी सोलबाट दुई सय ४० किलोमिटर दक्षिणपूर्वमा [...]

By |2023-05-26T21:57:46+05:45May 26, 2023|Categories: International, News|

हज यात्रा–२०२३ का लागि एक हजार ९२ जना छनोट

सन् २०२३ को हज यात्राको तयारी अन्तिम चरणमा पुगेको नेपाल हज समितिले जनाएको छ । हालै नयाँ जिम्मेवारी पाउनुभएका समितिका अध्यक्ष मकबुल मिया (शाह)को नेतृत्वमार्फत हज यात्राको व्यवस्थापनको जिम्मेवारी नेपाल [...]

By |2023-05-26T21:56:15+05:45May 26, 2023|Categories: News|

बागमती प्रदेशले तीन दिन गणतन्त्र दिवस मनाउने

बागमती प्रदेश सरकारले तीन दिन गणतन्त्र दिवस, २०८० विविध कार्यक्रमहरू गरी मनाउने तय गरेको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री गङ्गानारायण श्रेष्ठले जेठ १४ [...]

By |2023-05-26T21:54:55+05:45May 26, 2023|Categories: News|

प्रेस युनियन लम्कीको सभापतिमा पाण्डे

प्रेस युनियन लम्कीको सभापतिमा परमानन्द पाण्डे चयन हुनुभएको छ । लम्कीमा सम्पन्न पाचौँ अधिवेशनले पाण्डेलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ । युनियनको उपाध्यक्षमा चन्द्रप्रसाद खनाल, समावेशी उपाध्यक्ष रतनलाल चौधरी, सचिवमा [...]

By |2023-05-26T21:53:54+05:45May 26, 2023|Categories: News|

पत्रकार जिम्मेवार बन्नुपर्छ : मुख्यमन्त्री शाह

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले जनप्रतिनिधि मात्र नभइ पत्रकार पनि देश, जनता र समाजप्रति जिम्मेवार हुनुपर्ने बताउनुभएको छ । नेपाल प्रेस युनियन लम्की शाखा कैलालीको पाचौँ अधिवेशन तथा २३औँ स्थापना [...]

By |2023-05-26T21:52:46+05:45May 26, 2023|Categories: News|

जनमत पार्टीका दुई सांसदलाई निष्काशन गर्न केन्द्रीय समितिको सिफारिस

जनमत पार्टीको केन्द्रीय समितिको बैठकले पार्टीका दुई सांसदलाई निष्कासन गर्ने सिफारिस गरेको छ । आज बसेको पार्टीको केन्द्रीय समितिको बैठकले प्रतिनिधिसभाका समानुपातिक सांसद सोनु मुर्मू र विनिता सिंहलाई कारबाही गर्दै [...]

By |2023-05-26T21:51:45+05:45May 26, 2023|Categories: News|

ससस्त्र प्रहरीको विपद् प्रतिकार्य कृतिम अभ्यास

सशस्त्र प्रहरी बल, नेपाल नं ९ पशुपतिनाथ बाहिनी मुख्यालय बलम्बु काठमाडौँले आज कीर्तिपुर नगरपालिका–६ स्थित टौ दहमा विपद् प्रतिकार्य कृतिम अभ्यास आयोजना गरेको छ । मनसुनको सुरुआतसँगै घट्न सक्ने बाढीपहिरो, [...]

By |2023-05-26T21:50:40+05:45May 26, 2023|Categories: News|

प्रतिनिधिसभाको बैठक शनिबार दिउँसो ४ बजे

आज बेलुका छ बजेका लागि निर्धारण गरिएको प्रतिनिधिसभाको बैठक भोलि शनिबार बस्ने भएको छ । प्रतिनिधिसभाको बैठक विशेष कारणवस आज नियमित हुन नसकेकाले शनिबार अपराह्न ४ बजेको लागि तय गरिएको [...]

By |2023-05-26T21:49:32+05:45May 26, 2023|Categories: News|

नक्कली भुटानी शरणार्थी प्रकरण : थप एक पक्राउ

नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको अभियोगमा प्रहरीले आज थप एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा प्रहरीको फरार सूचीमा रहेकी लक्ष्मी महर्जन रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख [...]

By |2023-05-26T21:47:20+05:45May 26, 2023|Categories: News|

शरणार्थी प्रकरणमा एमालेलाई बदनाम गर्न खोजियो : अध्यक्ष ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा एमालेलाई बदनाम गर्न खोजिएको टिप्पणी गर्नुभएको छ । एमाले पार्टी मुख्यालयमा आजदेखि सुरु भएको स्थानीय तहका जनप्रतिनिधिलाई दुई दिने [...]

By |2023-05-26T21:45:53+05:45May 26, 2023|Categories: News|

बाँदर नियन्त्रणको माग राख्दै धादिङका किसान आन्दोलित

खेतबारीमा लगाएको अन्नपात र फलफूल बाँदरले सखाप पारेपछि धादिङका किसान आन्दोलित भएका छन् । वर्षभरि खाने अन्नपात फल लाग्ने बेला बाँदरले वर्षेनी नाश बनाउने क्रम झन बढ्न थालेको किसानले बताएका [...]

By |2023-05-26T21:43:20+05:45May 26, 2023|Categories: News|

नक्कली भूटानी प्रकरणमा बयान सुरू

काठमाडौँ जिल्ला अदालतमा नक्कली भूटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ परेका अभियुक्तमाथि बयान सुरु भएको छ । न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा आजदेखि बयान सुरू भएको हो । बयानका क्रममा [...]

By |2023-05-26T21:41:26+05:45May 26, 2023|Categories: News|

शान्ति सैनिक दिवस : प्रधानसेनापति शर्माद्वारा राष्ट्रसङ्घको झण्डोत्तोलन

प्रधानसेनापति प्रभुराम शर्माले संयुक्त राष्ट्रसङ्घको विश्व शान्तिकार्यको उद्देश्य पूरा गर्न नेपाली सेना प्रतिबद्ध रहेको बताउनुभएको छ । काभ्रेको पाँचखालस्थित वीरेन्द्र शान्तिकार्य तालिम केन्द्रमा आज आयोजित अन्तर्राष्ट्रिय संयुक्त राष्ट्रसङ्घीय शान्ति सैनिक [...]

By |2023-05-26T21:40:13+05:45May 26, 2023|Categories: News|

जसपा संसदीय दलको प्रमुख सचेतकमा यादव नियुक्त

जनता समाजवादी पार्टी, नेपाल (जसपा) को संसदीय दलको प्रमुख सचेतकमा प्रदीप यादव नियुक्त हुनुभएको छ । जसपा संसदीय दलका नेता उपेन्द्र यादवले आज प्रदीपलाई प्रमुख सचेतक नियुक्त गर्नुभएको सो पार्टीले [...]

By |2023-05-26T21:38:14+05:45May 26, 2023|Categories: News|

एक हप्ताभित्र वीर अस्पतालको सेवा सुधार गर्न स्वास्थ्यमन्त्रीको निर्देशन

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले एक हप्ताभित्र बिरामीले महसुस हुने गरी र सुधार भएको देखिने गरी वीर अस्पतालको सेवा सुविधा सुधार गर्न नेतृत्वलाई निर्देशन दिनुभएको छ । आज वीर अस्पतालको [...]

By |2023-05-26T21:37:14+05:45May 26, 2023|Categories: News|

बङ्गलादेशमा कवि धमला सम्मानित

कवि भोजकुमार धमला बङ्गलादेशमा सम्मानित हुनुभएको छ । राष्ट्रिय कविता मञ्च तथा वल्र्डवाइड राइटर्स एसोसिएसन बङ्गलादेशले ‘अन्तर्राष्ट्रिय नाजरुल कवि गोष्ठी–२०२३’को अवसरमा धमलालाई ‘इमरजिङ पोइट अफ दि हिमालय’ भनेर सम्मान गरेको [...]

By |2023-05-26T21:35:50+05:45May 26, 2023|Categories: News|

महिला भलिबलमा भारत फाइनलमा

राजधानीमा जारी एनएससी काभा महिला भलिबल च्यालेन्ज कपमा भारतले उज्वेकिस्तानलाई पाखा लगाउँदै प्रतियोगिताको फाइनलमा पुगेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आज भएको पहिलो सेमिफाइनल खेलमा भारतले [...]

By |2023-05-26T21:34:56+05:45May 26, 2023|Categories: News, Sports|

रकम नपाए कडा कदम चाल्छौँ’

‘ए’ डिभिजन क्लबका प्रतिनिधिहरुले सहिद स्मारक ‘ए’ डिभिजन लिग सञ्चालनका लागि अखिल नेपाल फुटबल सङ्घ (एन्फा) बाट पूर्वनिर्धारित निर्णयानुसार रकम नपाएपछि आफूहरु अन्यायमा परेको बताउनुभएको छ । तीन विभागीय टोली [...]

By |2023-05-26T21:33:51+05:45May 26, 2023|Categories: News|

स्वास्थ्यमन्त्री बस्नेत स्वदेश फिर्ता

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेत स्वदेश फिर्ता हुनुभएको छ । स्विजरल्यान्डको जेनेभामा भइरहेको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)को ७६औँ महासभामा सहभागी भएर उहाँ आज बिहान स्वदेश फिर्ता हुनुभएको हो । [...]

By |2023-05-26T21:32:57+05:45May 26, 2023|Categories: News|

दिगो विकासका लक्ष्य अनुसार कार्यक्रम तय गर्न स्थानीय तहलाई परिपत्र

सन् २०३० सम्ममा दिगो विकास लक्ष्यका सबै सूचक हासिल गरिसक्ने गरी आफ्ना वार्षिक योजना र बजेट कार्यक्रम तयार पार्न सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहलाई परिपत्र गरेको छ [...]

By |2023-05-26T21:32:13+05:45May 26, 2023|Categories: News|

सेनालाई हतियार खरिद गर्नुपर्ने आवश्यकता नै छैन : प्रधानसेनापति

प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनालाई शान्ति मिसनका लागि हतियार खरिद गर्नुपर्ने आवश्यकता नै नरहेको बताउनुभएको छ । अन्तर्राष्ट्रिय संयुक्त राष्ट्रसङ्घीय शान्ति सैनिक दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा पत्रकारसँग कुराकानी [...]

By |2023-05-26T21:31:11+05:45May 26, 2023|Categories: News|

अध्यक्ष नेपाल न्युजिल्याण्ड प्रस्थान

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल आज न्युजिल्याण्ड प्रस्थान गर्नुभएको छ । न्युजिल्याण्डको अकल्याण्ड सहरमा सोमबार हुन लागेको ‘७०औँ माउन्ट एभरेष्ट सेलेव्रेशन डे’ मा सहभागी हुन उहाँ आज त्यसतर्फ [...]

By |2023-05-26T21:24:25+05:45May 26, 2023|Categories: News|

कालीगण्डकी करिडोर : गैँडाकोट–राम्दी सडकको काम ९० प्रतिशत पूरा

राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको कालीगण्डकी करिडोरअन्तर्गत गैँडाकोट–राम्दी खण्ड निर्माणको काम ९० प्रतिशत पूरा भएको छ । यस खण्डका केही स्थानमा कालोपत्र र ‘रोड मार्किङ’को काममात्र बाँकी रहेको जनाइएको छ [...]

By |2023-05-26T21:22:49+05:45May 26, 2023|Categories: News|

कांग्रेस प्रचार विभागको प्रमुखमा विश्वकर्मा

नेपाली कांग्रेसका केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्मा पार्टीको केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभागको प्रमुखमा मनोनीत हुनुभएको छ । पार्टी सभापति शेरबहादुर देउवाले आज उहाँलाई पार्टीको विधानबमोजिम उक्त विभागको प्रमुखमा मनोनयन [...]

By |2023-05-26T21:21:41+05:45May 26, 2023|Categories: News|

केन्द्रीय बैंकले २९ अर्ब १३ करोड बराबरको टे«जरी बिल बिक्री गर्ने

नेपाल राष्ट्र बैंकले रु २९ अर्ब १३ करोड बराबरको टेजरी बिल बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले बोलकबोलको प्रक्रियाबाट उक्त परिमाणको टे«जरी बिल बिक्री गर्न लागेको हो । यही [...]

By |2023-05-26T21:20:39+05:45May 26, 2023|Categories: News|

अवरुद्ध तुलसीपुर-हापुरे सडक खण्डमा यातायात सञ्चालन

सवारी दुर्घटनामा परी मृत्यु भएकी शिक्षिकाको परिवार उचित क्षतिपूर्तीको माग गर्दै आन्दोलनमा उत्रिएपछि अवरुद्ध भएको तुलसीपुर-हापुरे सडक सञ्चालनमा आएको छ । पीडित पक्ष र यातायात व्यवसायीबीच सहमति भएपछि यातायात सञ्चालनमा [...]

By |2023-05-26T21:19:37+05:45May 26, 2023|Categories: News|

उपराष्ट्रपतिद्वारा पर्वतारोही बुढामगरलाई सम्मान

उपराष्ट्रपति रामसहायप्रसाद यादवले घुँडामाथिसम्म दुवै खुट्टा नभएर पनि विश्वको सर्वोच्च शिखर सगरमाथाको सफलतापूर्वक आरोहण गर्नुभएका पर्वतारोही हरि बुढामगरलाई आज विशेष सम्मान गर्नुभएको छ । लैनचौरस्थित उपराष्ट्रपति कार्यालयमा विशेष समारोहको आयोजना [...]

By |2023-05-26T21:18:17+05:45May 26, 2023|Categories: News|

अब वर्षाका कारण उपत्यकाको फोहर लैजान नरोकिने

अब वर्षाको सयममा सडककै कारण काठमाडौँ उपत्यकाको फोहर बञ्चरेडाँडास्थित फोहरमैला प्रशोधन केन्द्र लैजान नरोकिने भएको छ । विगतका वर्षहरुमा कच्ची सडक वर्षाको समयमा बिग्रँदा उपत्यकाको फोहर लैजान समस्या हुने गरेको [...]

By |2023-05-26T21:17:15+05:45May 26, 2023|Categories: News|

वडाअध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिँदै गरेका अवस्थामा जनकपुरधाम उपमहानगरपालिका–११ का वडाअध्यक्ष र सचिवविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले जग्गा दर्ता सर्जमिन मुचुल्काको रोहबरमा दस्तखत गर्न सेवाग्राहीसँग [...]

By |2023-05-26T21:16:01+05:45May 26, 2023|Categories: News|

मौरी स्मार्ट कृषि गाउँ कार्यक्रमका कृषकलाई गोलासहित माहुरी उपहार

गुल्मीको मुसिकोट नगरपालिकामा माहुरीपालक कृषकलाई उपहारस्वरुप मौरीका गोलासहित घार उपलब्ध गराइएको छ । सालिमे मौरी स्मार्ट कृषि गाउँ कार्यक्रमअन्तर्गत मौरी पकेट समूहले ५१ कृषकलाई एक सय दुई थान माहुरीका गोलासहित [...]

By |2023-05-26T21:15:10+05:45May 26, 2023|Categories: News|

भ्याटमा दर्ता हुनुपर्ने व्यवस्था खारेजीको माग गर्दै गैससले बुझायो ज्ञापनपत्र

गैर सरकारी संस्था महासङ्घ नेपाल जिल्ला शाखा सिन्धुलीले मुनाफारहित कार्य गर्ने सामाजिक सङ्घ संस्थाले प्राप्त गर्ने अनुदानमा कर नलगाउन माग गर्दै आज ज्ञापनपत्र बुझाएको छ । प्रमुख जिल्ला अधिकारी सुनिता [...]

By |2023-05-26T21:13:48+05:45May 26, 2023|Categories: News|

स्थानीय तहका जनप्रतिनिधिका लागि एमालेको अनुशिक्षण

नेकपा (एमाले) ले पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिका लागि आजदेखि दुईदिने अनुशिक्षण कार्यक्रम सञ्चालन गरेको छ । सो पार्टीको केन्द्रीय स्कुल विभाग र स्थानीय विकास विभागको संयुक्त आयोजनामा तुल्सीलाल स्मृति [...]

By |2023-05-26T21:12:47+05:45May 26, 2023|Categories: News|

दुर्गम गाउँ मासपुरमा पहिलो पटक स्वास्थ्य सेवा

हुम्लाको दक्षिण भेगमा रहेको ताँजाकोट गाउँपालिका–३ को दुर्गम मासपुर गाउँका बासिन्दाले पहिलो पटक स्वास्थ्य तथा अन्य सेवासुविधा पाएका छन् । सरकारी निकायको उपस्थिति हुँदै नहुने उक्त बस्तीमा गाउँपालिकाको टोली पुुगेपछि [...]

By |2023-05-26T21:11:50+05:45May 26, 2023|Categories: News|

एमालेका सांसदद्वारा संसद् बैठक अवरुद्ध

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का सांसदहरुले पशुपतिनाथ मन्दिरमा लगाइएको जलहरी सुन कि पित्तल भन्ने विषयमा सरकारले जवाफ नदिएसम्म सदन अघि बढ्न नदिने भन्दै संसद बैठक अवरुद्ध गरेको छ । प्रतिनिधिसभाको [...]

By |2023-05-26T14:12:24+05:45May 26, 2023|Categories: News|

कालिगढ पेसाको संरक्षण गरिँदै

पराम्परागत खुकुरी बनाउने पेसा सङ्कटमा परेपछि यसको यहाँ संरक्षण थालिएको छ । नयाँ पुस्ताको रोजाइमा नपर्नु तथा आवश्यक औजार, उपकरण र कच्चापदार्थको अभावका कारण पेसा सङ्कटमा पर्दै गएपछि संरक्षण थालिएको [...]

By |2023-05-26T14:11:18+05:45May 26, 2023|Categories: News|

कामपाले संस्थागत बहाल कर उठाउन कडाइ गर्ने

काठमाडौँ महानगरपालिकाले संस्थागत (कर्पोरेट) बहाल कर उठाउन कडाइ गर्ने भएको छ । विगतमा सङ्घीय सरकारअन्तर्गतको आन्तरिक राजस्व कार्यालयले उठाउँदै आएको सो कर अहिले महानगरपालिकाले आफ्नो अधिकार क्षेत्रभित्र पर्ने भन्दै कडाइका [...]

By |2023-05-26T14:09:58+05:45May 26, 2023|Categories: News|

त्रिवि र आइडिया स्टुडियोबीच समझदारीपत्रमा हस्ताक्षर

त्रिभवुन विश्वविद्यालय, व्यवस्थापन सङ्काय र आइडिया स्टुडियो नेपालबीच शैक्षिक उद्यमशीलता र नवप्रवर्तनलाई बढावा दिने उद्देश्यले समझदारीपत्रमा हस्ताक्षर भएको छ । सहकार्य शिक्षा, अनसुन्धान र बलियो उद्यमशील प्रणालीको विकासका लागि गर्न [...]

By |2023-05-26T14:07:08+05:45May 26, 2023|Categories: News|

जङ्गली हात्तीले क्षति पुर्‍याउने क्षेत्रमा स्वचालित सडकबत्ती जडान

जङ्गली हात्तीले क्षति पुर्‍याउने क्षेत्रमा शुक्लाफाँटा नगरपालिकाले स्वचालित (सेन्सरयुक्त) सडकबत्ती जडान सुरु गरेको छ । भारतीय दुधुवा नेशनल पार्क हुँदै नगरपालिका क्षेत्रमा पुग्ने जङ्गली हात्तीले बर्सेनि मानवीय र भौतिक क्षति [...]

By |2023-05-26T14:05:55+05:45May 26, 2023|Categories: News|

पाकिस्तान विष्फोटः चार जनाको मृत्यु, नौ घाइते

पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा बिहीबार राति दुई स्थानमा भएका विष्फोटमा परी दुई जनाको मृत्यु हुनुका साथै अन्य छ जना घाइते भएका छन् । पहिलो विस्फोट प्रान्तको हर्नाई क्षेत्रमा भएको थियो [...]

By |2023-05-26T14:03:57+05:45May 26, 2023|Categories: International, News|

अवतरणका क्रममा विमानको ढोका खुलेपछि…

विश्वका कुनै पनि मुलुकमा विमान उडाउनु र अवतरण गर्नुअघि विमानका ढोका लागेनलागेको पूर्णरुपमा सुनिश्चित गरिन्छ तर दक्षिण कोरियामा आज विमानको ढोका खुलै राखेर एउटा विमान अवतरण गरिएको छ । देशको [...]

By |2023-05-26T14:02:48+05:45May 26, 2023|Categories: International, News|

युक्रेन युद्ध दशकौँसम्म हुनसक्छ’

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका एक शीर्ष सहयोगीले युक्रेन युद्ध दशकौँसम्म जारी रहन सक्ने बताएका छन् । राष्ट्रपति पुटिनको शक्तिशाली सुरक्षा परिषद्का उपाध्यक्ष एवम् पूर्व राष्ट्रपति दिमित्री मेदेभदेवले युक्रेनसँगको द्वन्द्व दशकौँसम्म [...]

By |2023-05-26T14:01:51+05:45May 26, 2023|Categories: International, News|

कैलाश मानसरोवर प्रवेशद्वार अधुरै

नेपाल–भारत सिमानामा पर्ने कैलालीको टीकापुर नगरपालिका–९ खक्रौलापारि निर्माण हुन लागेको कैलाश मानसरोवर प्रवेशद्वार दुई वर्षदेखि अधुरै छ । सुदूरपश्चिम प्रदेश सरकारले निर्माण सुरु गरेको प्रवेशद्वारको जगको काम सम्पन्न भए पनि [...]

By |2023-05-26T11:05:06+05:45May 26, 2023|Categories: News|

हावाहुरीबाट विद्यालयमा क्षति, पठनपाठन प्रभावित

वर्षासँगै आएको हावाहुरीले खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेस्थित महेन्द्रतारा आधारभूत विद्यालयको छाना उडाएको छ । बिहीबार साँझ परेको भारी वर्षासँगै आएको हावाहुरीले कक्षा ८ सम्म पढाइ हुँदै आएको विद्यालयको दुईवटा [...]

By |2023-05-26T11:03:55+05:45May 26, 2023|Categories: News|

काभ्रेका स्थानीय तहः ‘जनताको सेवामा पहिलो वर्ष’

काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाको जनप्रतिनिधिले शपथ लिएको बिहीबार ठीक एक वर्ष पूरा भयो । शपथको एक वर्ष पूरा भएकै दिन नगरप्रमुख कुन्साङ लामाले ‘जनताको सेवामा पहिलो वर्ष’ नामक पुस्तक जनप्रतिनिधि, स्थानीय [...]

By |2023-05-26T11:02:36+05:45May 26, 2023|Categories: News|

गोरखामा एक लाख २० हजार पशुचौपायालाई खोप

गोरखाको दुई पालिकाभित्रका करिब एक लाख २० हजार पशुचौपायालाई खोप लगाइएको छ । भीमसेन थापा गाउँपालिका र आरुघाट गाउँपालिकाभित्रका गाईभैँसी, बाख्रा, बङ्गुर तथा कुकुरलाई विभिन्न रोगविरुद्धको खोप लगाइएको हो । [...]

By |2023-05-26T11:01:08+05:45May 26, 2023|Categories: News|

बागमती प्रदेशमा सार्वजनिक यातायातको भाडा घट्यो

काठमाडौँ उपत्यकासहित बागमती प्रदेशमा चल्ने सार्वजनिक यातयातको भाडा घटेको छ । बागमती प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालयले भाडा घटाएको हो । नेपाल आयल निगमले डिजेलको भाउ घटाएको नौ दिनपछि [...]

By |2023-05-26T11:00:19+05:45May 26, 2023|Categories: News|

मन्त्री ज्वालाद्वारा नागढुङ्गा सुरुङमार्गको अनुगमन

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला तथा विश्व बैंकका उच्च अधिकारीसहितको टोलीले आज नागढुङ्गा सुरुङमार्गको अनुगमन गरेको छ । उक्त टोलीले आजै नागढुङ्गा–मुग्लिन सडक विस्तार आयोजनाको कामका बारेमा समेत स्थलगत [...]

By |2023-05-26T10:59:24+05:45May 26, 2023|Categories: News|

हुक्काः एन एब्सर्ड ड्रिम’ र ‘टुल्की’ आजदेखि प्रदर्शनमा

आजदेखि दुई नेपाली चलचित्र ‘हुक्काः एन एब्सर्ड ड्रिम’ र ‘टुल्की’ प्रदर्शनमा आउने भएका छन् । दुवै चलचित्र सामाजिक विधामा निर्मित भए पनि विषयवस्तुको हिसाबले भने निकै फरक छन् । शम्भु [...]

By |2023-05-26T10:58:29+05:45May 26, 2023|Categories: News|

खुकुरी प्रहार गरी युवतीको हत्या, युवक गम्भीर घाइते

सङ्खुवासभाको खाँदबारी नगरपालिका–१ घिमिरेगाउँमा खुकुरी प्रहार गरी आज एक युवतीको हत्या गरिएको छ । सभापोखरी गाउँपालिका–१ घर भई खाँदबारी–१ बस्दै आएकी २१ वर्षीया युना दर्नालको हत्या भएको हो । जिल्ला [...]

By |2023-05-26T10:56:33+05:45May 26, 2023|Categories: News|

अध्यक्ष माधव कुमार नेपाल न्यूजील्याण्ड जानुहुने

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल आज न्यूजील्याण्ड जानुहुने भएको छ । न्यूजील्याण्डको अकल्याण्ड सहरमा सोमबार हुने ७०औँ ‘माउन्ट एभरेष्ट सेलेव्रेशन डे’का अवसरमा आयोजना गरिने सभालाई उहाँले [...]

By |2023-05-26T10:55:10+05:45May 26, 2023|Categories: News|

जैविक विविधता र जैविक मार्गमा लगानी बढ्दै

बाँके राष्ट्रिय निकुञ्जमा रहेको जैविक विविधताका स्थान र जैविक मार्गको निर्माणमा लगानी बढ्दै गएको छ । वन्यजन्तुलाई आवश्यक पर्ने पानीको अभाव हटाउन पोखरी निर्माणको कार्यक्रमका साथ त्यस्ता योजना अघि सारिएका [...]

By |2023-05-26T09:38:55+05:45May 26, 2023|Categories: News|

अन्नपूर्ण पदमार्गमा मनोरम झरनाको आकर्षण

अग्ला पहाडबाट खस्ने झरना । झरनाको फेदीमा बनेका सफा तलाउ । वरिपरि वनजङ्गल । पदयात्राबाट देखिने सुन्दर झरनाका मनमोहक दृश्यले यात्राका थकान मेटाइदिने गर्छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित [...]

By |2023-05-26T09:37:20+05:45May 26, 2023|Categories: News|

पर्यटकलाई आकर्षित गर्दै खुकुरी र सिङ्गिङ बाउल

नेपाल र इजिप्टबीच पर्यटन क्षेत्रमा आपसी सहयोग अभिवृद्धि गर्ने उद्देश्यले दुवै देशका ट्राभल र टुर अपरेटरबीच बिहीबार छलफल भएको छ । भर्चुअल माध्यमबाट भएको सो छलफलमा सहभागी हुँदै संस्कृति, पर्यटन [...]

By |2023-05-26T09:35:50+05:45May 26, 2023|Categories: News|

हल्का वर्षाको सम्भावना

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको साथै स्थानीय वायुको प्रभाव रहेको छ । यसले अहिले देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । देशका बाँकी भू–भागमा मौसम सामान्यतया सफा [...]

By |2023-05-26T09:33:18+05:45May 26, 2023|Categories: News|

बुर्तिबाङ बजारको फोहर व्यवस्थापनमा समस्या

पश्चिम बागलुङको व्यापारिक केन्द्र बुर्तिबाङमा तीव्रगतिमा बजार विस्तार भइरहेको छ । बजारमा जनघनत्व बढ्दो छ । गाउँबाट बसाइँसराइ गरेर यहाँ आउनेको सङ्ख्या दैनिक बढ्दै गएको छ । वर्षौँ अगाडि निर्माण [...]

By |2023-05-26T09:31:59+05:45May 26, 2023|Categories: News|

वडास्तरीय फुटबल : पोखरा–१४ लाई उपाधि

पोखरा महानगरपालिका खेलकुद विकास समितिद्वारा आयोजित अन्तर वडास्तरीय फुटबल प्रतियोगिताको उपाधि वडा नम्बर १४ ले जितेको छ । पोखरा रङ्गशालामा बिहीबार सम्पन्न फाइनल खेलमा वडा नम्बर १५ लाई ४–० गोलान्तरले [...]

By |2023-05-26T09:52:48+05:45May 26, 2023|Categories: News, Sports|

नक्सापास नगर्नेको सेवा कटौती गरिने

दाङको तुलसीपुर उपमहानगरपालिकाले घरको नक्सापास नगर्नेको सेवा कटौती गर्ने भएको छ । उपमहानगरपालिकाको ११औँ कार्यपालिका बैठकले भूकम्प प्रतिरोधी घर निर्माण गरेर नक्सापास नगर्नेलाई पानी, विद्युत्, टेलिफोनलगायतका लागि सिफारिससमेत नदिने निर्णय [...]

By |2023-05-26T09:28:36+05:45May 26, 2023|Categories: News|
Go to Top