पोखराको पृथ्वीचोकमा भ्रष्टाचारविरोधी गर्जन
‘हिँड्नै पर्छ माथि र तल चिन्नै पर्छ सुन हो कि पित्तल खेद्नुपर्छ भ्रष्टलाई पाल्नेलाई देशको इज्जत स्वाभिमान फाल्नेलाई...’ मङ्गलबार पोखराको पृथ्वीचोकमा यसरी सुनिनुभयो, सर्जक नारायण बाँस्तोला । पशुपतिको जलहरीमा जडित [...]
